PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

  • पीएसजीसँग बायर्न पराजित, एम्बाप्पेको दोहोरो गोल

    पीएसजीसँग बायर्न पराजित, एम्बाप्पेको दोहोरो गोल

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब बायर्न म्युनिखमाथि जित निकालेको छ। एलिनाज एरेनामा सम्पन्न क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगको खेलमा घरेलु टोली बायर्नमाथि पीएसजीले ३-२ गोलअन्तरले जित निकालेको हो। पीएसजीको जितमा किलियन एम्बाप्पेले दोहोरो गोल गर्दा मार्क्विन्होसले एक गोल गरे। खेलको तेस्रो मिनेटमै नेइमारको पासमा एम्बाप्पेले गोल गर्दै अग्रता दिलाए। त्यस्तै मार्किन्होसले…

    विस्तृतमा पढ्नुस्

  • बिस्का जात्रा नरोक्न सर्वोच्चद्वारा अन्तरिम आदेश जारी

    बिस्का जात्रा नरोक्न सर्वोच्चद्वारा अन्तरिम आदेश जारी

    काठमाडौंः भक्तपुरमा हरेक वर्ष आठ रात नौ दिन मनाइने बिस्काः (बिस्केट) जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिन सक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिएमसी) को बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवं पूजामा मात्रै सीमित गर्ने नर्णय गरेको थियो। केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंका पुलिसविरुद्ध आर्मीको फराकिलो जित, नवयुगको दोहोरो गोल

    श्रीलंका पुलिसविरुद्ध आर्मीको फराकिलो जित, नवयुगको दोहोरो गोल

    काठमाडौं: एएफसी कप अन्तर्गतको प्रिलिमिनरी स्टेजमा त्रिभुवन आर्मी क्लबले श्रीलंका पुलिस स्पोर्टिङ क्लबलाई ५-१ गोल अन्तरले पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेदेखि सुरु भएको खेलमा आर्मीले सहज जित निकालेको हो। जितसँगै आर्मीले भारतको बेंग्लुरु क्लबसँग भेट पक्का गरेको छ। खेलबाट सुरुबाटै दबाब बनाएको थियो आर्मीले। २७औँ मिनेटमा इभान्स एसेन्टेले गोल गरेर श्रीलंकाका लागि अग्रता बनाएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न मन्त्रालयको आग्रह, यी हुन् मन्त्रालयका १० बुँदे निर्णय

    राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न मन्त्रालयको आग्रह, यी हुन् मन्त्रालयका १० बुँदे निर्णय

    काठमाडौँः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। देशभर कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले बुधवार विभिन्न १० बुँदे निर्देशन समेटिएको विज्ञप्ति जारी गर्दै रात्रिकालीन व्यवसायहरू रेष्टुरेष्ट, होटेल लगायत बन्द गर्न निर्देशन दिएको हो। त्यस्तै मन्त्रालयले ठुला सहरहरूमा एक हजार र साना सहरहरूमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशमा माओवादी मन्त्रीको 'बाध्यकारी' राजीनामा : केन्द्रबाट हस्तक्षेप गरिएको भन्दै मुख्यमन्त्रीको असन्तुष्टि

    गण्डकी प्रदेशमा माओवादी मन्त्रीको 'बाध्यकारी' राजीनामा : केन्द्रबाट हस्तक्षेप गरिएको भन्दै मुख्यमन्त्रीको असन्तुष्टि

    काठमाडौं : गण्डकी प्रदेश सरकारका दुई जना मन्त्रीले राजीनामा दिएका छन्। नेकपा माओवादी केन्द्रका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले राजीनामा दिएका हुन्। प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा बोल्दै मन्त्री चुमानले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजीनामा पत्र बुझाएको जानकारी गराए। मन्त्री चुमानले संघीयतामाथि प्रहार भइरहेको भन्दै संघमा घटेका घटनाको प्रभावमा प्रदेश परेको र…

    विस्तृतमा पढ्नुस्

  • २४ घण्टामा २ सय ९८ जनामा कोभिड १९ सङ्क्रमण, दुई जनाको मृत्यु

    २४ घण्टामा २ सय ९८ जनामा कोभिड १९ सङ्क्रमण, दुई जनाको मृत्यु

    काठमाडौँः पछिल्लो २४ घण्टामा थप २ सय ९८ जनामा कोभिड १९ सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ सय ९८ जनामा कोभिड पोजेटिभ देखिएको हो। सोही अवधिमा ७४ जना सङ्क्रमणमुक्त भएका छन्। २४ घण्टाको अवधिमा देशभर २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यो अवधिमा ४ हजार १ सय जनाको पिसिआर परीक्षण गरिएको थियो। अहिलेसम्म…

    विस्तृतमा पढ्नुस्

  • टिकापुरमा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु

    टिकापुरमा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु

    कैलालीः आज बिहान कैलालीको टिकापुरमा मोटरसाइकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। बिहान टिकापुर १ ब्लक नम्बर १० की ७४ वर्षीया पदमादेवि साउदको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। पार्क रोडबाट टिकापुर बजार तिर तीव्र गतिमा गइरहेको मोटरसाइकलले पैदल हिँडिरहेकी साउदलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन्। घाइते उनलाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका…

    विस्तृतमा पढ्नुस्

  • विमानस्थलमा सुन तस्करीको नयाँ शैलीः कुकरको तल्लो भागमा करिब १ किलो सुन भेटियो

    विमानस्थलमा सुन तस्करीको नयाँ शैलीः कुकरको तल्लो भागमा करिब १ किलो सुन भेटियो

    काठमाडौः करिब एक किलो सुन सहित प्रहरीले विमानस्थलबाट एक युवकलाई नियन्त्रणमा लिएको छ। विमानस्थलमा खटिएको प्रहरी र विमानस्थल भन्सार कार्यालयको टोलीले मंगलबार राती नियन्त्रणमा लिएको हो। धनुषाका प्रकाश महरालाई नियन्त्रणमा लिएको त्रिभुवन विमानस्थलका प्रहरी एसएसपी राजेश बाँस्तोलाले जानकारी दिए। ' शङ्कास्पद गतिविधि देखियो त्यही क्रममा चेक गर्दा सुन फेला परेको हो। थप अनुसन्धान भइरहेको छ,' एसएसपी बाँस्तोलाले भने। उनी मङ्गलवार राती फ्लाइ दुवईको…

    विस्तृतमा पढ्नुस्

  • दशरथ रंगशालामा भिड्दै त्रिभुवन आर्मी र श्रीलंका पुलिस

    दशरथ रंगशालामा भिड्दै त्रिभुवन आर्मी र श्रीलंका पुलिस

    काठमाडौं: एएफसी कप अन्तर्गतको प्रिलिमिनरी स्टेजमा आज त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलंका पुलिस स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने खेलमा आर्मी जितको लक्ष्यसहित उत्रने छ। आर्मीका प्रशिक्षक नवीन न्यौपानेले टिम तयारी अवस्थामा रहेको बताए। 'क्लब लाइसेन्स पाएदेखि नै हामीले तयारी सुरु गरेका थियौं। कीर्गिस्तानसँग पनि खेलियो। भोलिको म्याचलाई लिएर राम्रो तयारी भएको छ,' प्रि…

    विस्तृतमा पढ्नुस्

  • डर्टमण्डमाथि सिटीको संघर्षपूर्ण जित

    डर्टमण्डमाथि सिटीको संघर्षपूर्ण जित

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डमाथि जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगको खेलमा घरेलु टोलीले डर्टमण्डमाथि २-१ गोलअन्तरले जित निकालेको हो। खेलको १९ औं मिनेटमा रियाद महरेजको पास केभिन डी ब्रुइनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।पहिलो हाफमा एक गोलले अघि रहेको सिटीसँग डर्टमण्डले ८४ औं मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • लिभरपुलमाथि रियल मड्रिडको जित

    लिभरपुलमाथि रियल मड्रिडको जित

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब लिभरपुलमाथि जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगको खेलमा घरेलु टोलीले लिभरपुलमाथि ३-१ गोलअन्तरले जित निकालेको हो। रियल मड्रिडको जितमा भिनिसियस जुनियरले दोहोरो गोल गरे। खेलको २७ औं मिनेटमा टोनी क्रुसको पास जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। त्यस्तै ३६ औं…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशका पूर्वमन्त्री दुलालमाथि एमाले ‘कार्यकर्ता कुटेको’ आरोप, घटनाबारे प्रतिक्रिया, ‘सहकारीका अध्यक्षलाई सोध्नुस्’

    प्रदेशका पूर्वमन्त्री दुलालमाथि एमाले ‘कार्यकर्ता कुटेको’ आरोप, घटनाबारे प्रतिक्रिया, ‘सहकारीका अध्यक्षलाई सोध्नुस्’

    नेकपा (एमाले) ले वागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलालले आफ्ना कार्यकर्तामाथि हातपात गरेको आरोप लगाएको छ। एम्बुलेन्स हस्तान्तरणसम्बन्धी एक कार्यक्रमको प्रमुख अतिथि कसलाई बनाउने भन्ने विवादमा दुलालले आफ्ना कार्यकर्तामाथि हातपात गरेको आरोप एमाले सिन्धुपाल्चोकले लगाएको छ। मेलम्ची खानेपानी विकास समितिको सहयोगमा प्राप्त एम्बुलेन्स स्थानीय पोखरे साना किसान कृषि सहकारीलाई हस्तान्तरणका क्रममा सो विवाद भएको हो। एमालेले आफ्ना जिल्ला कमिटी सदस्य विष्णुमणि…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरलाई नागरिक अभिनन्दन : उपप्रम पोखरेलले भने 'दुई/तीन वर्षमा नेपालभाषामा सम्बोधन गर्छु'

    काठमाडौं महानगरलाई नागरिक अभिनन्दन : उपप्रम पोखरेलले भने 'दुई/तीन वर्षमा नेपालभाषामा सम्बोधन गर्छु'

    काठमाडौं : काठमाडौं महानगरभित्र स्थानीय भाषामा स्थानीय पाठ्यक्रम लागू गरेको उपलक्ष्यमा काठमाडौं महागरपालिकलाई नागरिक अभिनन्दन गरिएको छ। नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्लाले वसन्तपुरमा आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा महानगर प्रमुख विद्या सुन्दर शाक्य, उप प्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई अभिनन्दन गरियो। नागरिक अभिनन्दन अघि न्यूरोड गेटबाट मरु, असन, इन्द्रचोक हुँदै वसन्तपुर सम्म र्याली निकालिएको थियो। उपप्रधानमन्त्री ईश्वर पोखरेलले महानगरपालिका, मेयर,…

    विस्तृतमा पढ्नुस्

  • २० लाख लगानीमा ७२ घण्टामा शुटिङ सकिएको फिल्म 'श्री', राहतको स्वरुप बनाएको निर्माताको भनाइ

    २० लाख लगानीमा ७२ घण्टामा शुटिङ सकिएको फिल्म 'श्री', राहतको स्वरुप बनाएको निर्माताको भनाइ

    निर्माता सबिता गुरुङले फिल्म 'श्री' राहतको रुपमा बनाएको बताएकी छिन्। काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै निर्माता गुरुङले कोरोनाले सनाटा छाएको बेला सबैलाई राहत दिन एउटा सानो प्रयास गरेको जानकारी दिएकी हुन्। 'कोरोनाको बेला सहयोग गर्न भनि प्राविधिकहरुलाई राहत दिन गएका थियौँ। प्राविधिकहरुले हामीलाई राहतभन्दा पनि काम दिनुहोस् भनेपछि सल्लाह गरेर 'श्री' बनाएका हौँ। उहाँहरुले नै श्री बनाउन हिम्मत दिनुभएको हो। साथै…

    विस्तृतमा पढ्नुस्

  • आत्मालोचना गर्न रुकुम पुगेका प्रचण्डको हुँकार : मलाई कमजोर भयो भन्ने? मसँग ताकत छ, फेरि पनि सरकार कब्जा गर्ने ठाउँमा पुग्नेछौं

    आत्मालोचना गर्न रुकुम पुगेका प्रचण्डको हुँकार : मलाई कमजोर भयो भन्ने? मसँग ताकत छ, फेरि पनि सरकार कब्जा गर्ने ठाउँमा पुग्नेछौं

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जाली फटाहाले प्रतिक्रान्ति बढाउने षडयन्त्र गरेको आरोप लगाएका छन्। ३२ औं जनआन्दोलन दिवसका अवसरमा रूकुम पश्चिममा आयोजित जन प्रशिक्षण कार्यक्रममा प्रचण्डले उनले रुकुमबाट आफूलाई उर्जा मिलेको बताए। 'बिजुली ट्रान्समिसन भएजस्तो। तपाईबाट मभित्र उर्जा भरियो। मलाई शक्ति प्राप्त भयो,' उनले भने। देश भित्र बाहिरबाट अनेक षडयन्त्र भइरहेको आरोप लगाउँदै उनले आफू त्यसका…

    विस्तृतमा पढ्नुस्

  • ‘ओलीसँग जोडिएका व्यक्तिले मलाई पहिलेदेखि नै सताउँदै आएका छन्, अहिले प्रचण्डसँग जोडेर ब्ल्याकमेल गरे’

    ‘ओलीसँग जोडिएका व्यक्तिले मलाई पहिलेदेखि नै सताउँदै आएका छन्, अहिले प्रचण्डसँग जोडेर ब्ल्याकमेल गरे’

    काठमाडौं: नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले केपी ओलीलाई दिए नआत्तिन नेता, कार्यकर्तालाई आग्रह गरेका छन्। मंगलबार आफू निकट बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले निर्वाचन आयोगले केपी ओलीलाई बैधानिकता दिई अध्यक्ष मानेमा नआत्तिन आग्रह गरेका हुन्। उनले समस्या आएमा समाधान पनि निकाल्ने बताए। आफ्नो पक्षमा लागेका कुनै पनि नेता कार्यकर्तालाई बिचैमा अलपत्र नपार्ने…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रीज्यू लाई 'टन्टै साफ' फर्मुला!

    मन्त्रीज्यू लाई 'टन्टै साफ' फर्मुला!

    प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्ष अघि भनेका थिए - 'नेपालमा बिरुवा रोपेर मरुभूमिमा अक्सिजन पठाउनुपर्छ।' त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईलाई सिरियस्ली लिनु आफैँमा समस्या हो। भन्न र गर्न बाँकी त उनले के नै राखेका छन् र ! अब उनको क्याबिनेटका वातावरण मन्त्री उनीभन्दा कम हुने कुरा भएन। उनले पनि कम्ता हँसाएका छैनन् नेपालीलाई। ह्याप्पिनेस रिपोर्टमा नेपाल माथितिर…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशसभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त

    प्रदेशसभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त

    बुटवलः लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएका छन्। प्रदेश सभाको मङ्गलवारको बैठकमा सभामुख पूर्णबहादुर घर्तिले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन्। दधिराम न्यौपाने रुपन्देही क्षेत्र नम्बर १  र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेश सभा सदस्य थिए। नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको जानकारी तथा प्रदेश सभा संसदीय दलको…

    विस्तृतमा पढ्नुस्

  • २४ घण्टामा देशभर २ सय ६० जना कोभिड सङ्क्रमित थपिए, मृत्यु हुनेको सङ्ख्या भने शून्य

    २४ घण्टामा देशभर २ सय ६० जना कोभिड सङ्क्रमित थपिए, मृत्यु हुनेको सङ्ख्या भने शून्य

    काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर २ सय ६० जनामा कोभिड १९ सङ्क्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ सय ६० जनामा कोभिड १९ पोजेटिभ देखिएको हो। यही अवधिमा १ सय १३ जना सङ्क्रमण मुक्त भएका छन्। २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ। अहिलेसम्म देशभर २ लाख ७८ हजार ४ सय ७०…

    विस्तृतमा पढ्नुस्

  • कलाकार दीपाश्री निरौला र सरोज खनालको फेसबुक अकाउन्ट ह्याक गरेर पैसा मागेको अभियोगमा १४ वर्षीय बालक समातिए

    कलाकार दीपाश्री निरौला र सरोज खनालको फेसबुक अकाउन्ट ह्याक गरेर पैसा मागेको अभियोगमा १४ वर्षीय बालक समातिए

    काठमाडौंः कलाकारको फेसबुक ह्याक गरेर रकम मागेको अभियोगमा प्रहरीले एक बालकलाई नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीको साइवर ब्युरोको टोलीले पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ५ बस्ने १४ वर्षीय बालकलाई नियन्त्रणमा लिएको हो। पर्सा प्रहरीको सहयोगमा बालकलाई नियन्त्रणमा लिएको ब्युरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए। 'अभियुक्त नाबालक हुन्। उनले विभिन्न लिङ्कबाट ह्याक गरेको देखियो। थप अनुसन्धान भइरहेको छ,' एसएसपी अर्यालले भने। कलाकार दिपाश्री…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell