PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

  • पूर्व सांसद डाक्टर शंकरप्रसाद उप्रेतीको निधन, पशुपतिमा अन्त्यष्टि हुँदै

    पूर्व सांसद डाक्टर शंकरप्रसाद उप्रेतीको निधन, पशुपतिमा अन्त्यष्टि हुँदै

    काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद डा. शंकरप्रसाद उप्रेतीको शनिवार राति काठमाडौंमा निधन भएको छ। आज उनको पशुपति आर्यघाटमा अन्त्यष्टि भइरहेको छ। २०४६ सालको परिवर्तनपछि नेपाली कांग्रेसका तर्फबाट ६ वर्षसम्म राष्ट्रिय सभाका सदस्य रहेका उप्रेतीले पञ्चायत विरोधी आन्दोलनका क्रममा पटक–पटक जेल नेल भोगेका थिए। लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका उप्रेतीले चिकित्सकका रुपमा २०१८ सालमा कैलालीको धनगढीबाट सेवा…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चलाई प्रचण्डको जवाफ : सरकार र उसका नातेदारले अदालतलाई कमजोर ठान्छन्, त्यसैले निवेदन दिए

    सर्वोच्चलाई प्रचण्डको जवाफ : सरकार र उसका नातेदारले अदालतलाई कमजोर ठान्छन्, त्यसैले निवेदन दिए

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिएका छन्। उनले दिएको लिखित जवाफमा आफूले अदालतको अवहेलना नगरेको दाबी प्रस्तुत गरेका छन्। बरु सरकार र उसका नातेदारले अदालतलाई कमजोर ठानेर यस्ता निवेदन हाल्ने गरेको तर्क गरेका छन्। अध्यक्ष दाहालले बुझाएको लिखित जवाफमा भनिएको छ, 'सरकार र उसका नातेदार अदालतलाई कमजोर ठान्दछन्। त्यसैले…

    विस्तृतमा पढ्नुस्

  • अवहेलनाको मुद्दामा सर्वोच्च अदालत पुगेर प्रचण्डले दिए लिखित जवाफ

    अवहेलनाको मुद्दामा सर्वोच्च अदालत पुगेर प्रचण्डले दिए लिखित जवाफ

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिन अदालत पुगेका छ। आइतवार बिहान उनी सर्वोच्च अदालत पुगेर जवाफ दिए। प्रचण्डविरुद्ध अवहेलना मुद्दामा न्यायाधीश डा मनोज शर्माको एकल इजलासले माघ २१ गते सात दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ बुझाउन आदेश दिएको थियो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, चार जना पूर्व प्रधान न्यायाधीशहरुले…

    विस्तृतमा पढ्नुस्

  • वैशाख मसान्तसम्म पठनपाठन सकेर जेठ मसान्तमा परीक्षा सक्न निर्देशन

    वैशाख मसान्तसम्म पठनपाठन सकेर जेठ मसान्तमा परीक्षा सक्न निर्देशन

    काठमाडौं : शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले २०७८ को वैशाख मसान्तसम्म पठनपाठन सकेर जेठ मसान्तसम्म परीक्षा सम्पन्न गर्न भन्दै सूचना जारी गरेको छ। मन्त्रिपरिषदको माघ २६ गतेको वैठक र फागुन ५ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार केन्द्रले आफू मातहतका सबै शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह, विद्यालय तथा सरोकारवालालाई भन्दै सूचना जारी गरेको हो। केन्द्रले सूचनामा ३…

    विस्तृतमा पढ्नुस्

  • रोनाल्डोको गोलको बावजुत बराबरीमा रोकियो युभेन्टस

    रोनाल्डोको गोलको बावजुत बराबरीमा रोकियो युभेन्टस

    इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा युभेन्टस हेलास भेरोनासँग बराबरीमा रोकिएको छ। मार्कान्टोनिओ बेन्टेगोडी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली भेरोनासँग युभेन्टस बराबरीमा रोकिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा युभेन्टसले अग्रता बनाएको थियो। खेलको ४९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले खेलमा अग्रता दिलाए। यता घरेलु टोलीका एन्टोनिन बाराकले ७७ औ मिनेटमा गोल फर्काउँदा खेल १-१ को बराबरीमा…

    विस्तृतमा पढ्नुस्

  • सेभियालाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा, मेस्सीको गोल

    सेभियालाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा, मेस्सीको गोल

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले सेभियामाथि जित निकालेको छ। रामोन स्यान्जेज स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली सेभियामाथि २-० गोलअन्तरले जित निकालेको हो। बार्सिलोनाको जितमा ओस्माने डेम्बेले र लियोनल मेस्सीले गोल गरे। खेलको २९ औं मिनेटमा मेस्सीको पासमा गोल गर्दै डेम्बेलेले अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको बार्सिलोनाका लागि दोस्रो हाफमा मेस्सीले दोस्रो गोल…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर सिटीको जित, शीर्षस्थानमा १३ अंकको अग्रता

    म्यानचेस्टर सिटीको जित, शीर्षस्थानमा १३ अंकको अग्रता

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिग लिडर म्यानचेस्टर सिटीले वेस्टह्याममाथि जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले वेस्टह्याममाथि २-१ गोल अन्तरले जित निकालेको हो। खेलको ३० औं मिनेटमा घरेलु टोलीले अग्रता बनाएको थियो। केभिन डी ब्रुइनको पासमा रुबेन डिआसले गोल गर्दै सिटीलाई खेलमा अग्रता दिलाए। यद्यपि वेस्टह्यामका मिचाइल एन्टोनियोले खेलको ४३ औं मिनेटमा गोल फर्काउँदा…

    विस्तृतमा पढ्नुस्

  • मनमोहनलाई स्मरण गर्दै माधव नेपाललाई ईश्वर पोखरेलको प्रश्न : छुद्र र अनैतिक दबाब किन?

    मनमोहनलाई स्मरण गर्दै माधव नेपाललाई ईश्वर पोखरेलको प्रश्न : छुद्र र अनैतिक दबाब किन?

    काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदको सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा केको आपत्ति भन्दै प्रश्न गरेका छन्। उपप्रधानमन्त्री पोखरेलले फेसबुकमा स्टाटस लेख्दै यस्तो प्रश्न गरेका हुन्। उनले ताजा जनादेशका लागि तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधिसभा भंग गर्दा सर्वोच्च अदालतले खारेज गरेको र मनमोहन अधिकारीले अस्वस्थताका कारण बोल्न कठिन भएपछि तत्कालीन उपप्रधानमन्त्री माधवकुमार नेपालले जवाफ दिने कामलाई निरन्तरता दिएको…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढ्यो : परराष्ट्रमन्त्री ज्ञवाली

    प्रतिनिधिसभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढ्यो : परराष्ट्रमन्त्री ज्ञवाली

    काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधिसभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन्। नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २१ औँ वार्षिक साधारणसभामा मन्त्री ज्ञवालीले दलहरुको नीतिविहीन गठबन्धन हुँदा प्रतिनिधिसभा सांसदहरुको खरिद बिक्री हुने थलो बन्ने खतरा बढेको बताएका हुन्। उनले प्रतिनिधिसभा पुनर्स्थापना भएपछि यस्तो खतरा बढेको बताए। उनले भने, ‘हामी संविधानको सर्वोच्चता भन्ने शक्तिहरु हौँ।…

    विस्तृतमा पढ्नुस्

  • सुवास नेम्बाङ भन्छन् : संसद विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुनर्स्थापनापछि झन् दह्रो

    सुवास नेम्बाङ भन्छन् : संसद विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुनर्स्थापनापछि झन् दह्रो

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्बाङले संसद पुनर्स्थापनापछि सरकार झन बलियो भएको बताएका छन्। नेकपा ओली समूह निकट सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्बाङ्ले संसद विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुनर्स्थापना पछि दह्रो भएको बताएका हुन्। उनले प्रतिनिधि सभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरुलाई अहिले सरकार…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस-कम्युनिस्टको असफलताले विदेशी चलखेल निम्त्यायो : कमल थापा 

    कांग्रेस-कम्युनिस्टको असफलताले विदेशी चलखेल निम्त्यायो : कमल थापा 

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस-कम्युनिस्टको असफलताका कारण विदेशी प्रभाव र चलखेल बढेको बताएका छन्। आज काठमाडौंमा पार्टीको भातृ संगठन युवा संगठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुकको राष्ट्रियता र स्वाभिमान बलियो बनाउनको निमित्त राष्ट्रवादी आन्दोलनको आवश्यकतामा भएको विचार व्यक्त गरे। राजसंस्था हटाएपछि प्रजातन्त्र बलियो हुन्छ भन्ने सोचाई गलत भएको पुष्टि भएको भन्दै थापाले राजसंस्था र हिन्दूत्व…

    विस्तृतमा पढ्नुस्

  • ओलीसँग एक सयभन्दा बढी सांसद छन् : प्रमुख सचेतक विशाल भट्टराई

    ओलीसँग एक सयभन्दा बढी सांसद छन् : प्रमुख सचेतक विशाल भट्टराई

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिलेपनि एक सयभन्दा बढी सांसदहरू रहेको दावी गरेका छन्। संसदमा आवश्यक परे त्यो देखाउन आफूहरु तयारी अवस्थामा रहेको भट्टराईको भनाइ छ। शनिवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा भट्टराईले अहिले पनि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसदहरु रहेको जिकिर गरेका हुन्। उनले…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचारीलाई छोड्दिन, निर्दोष फसाउनेलाई पनि कारबाही हुन्छ : प्रमुख आयुक्त राई

    भ्रष्टाचारीलाई छोड्दिन, निर्दोष फसाउनेलाई पनि कारबाही हुन्छ : प्रमुख आयुक्त राई

    काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले नागरिक समाज र जनताको अपेक्षा अनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि अहिले सम्म भएको कामहरुभन्दा बढी प्रभावकारी ढङ्गले काम गर्ने बताएका हुन्। नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयहरुलाई संविधान,…

    विस्तृतमा पढ्नुस्

  • धादिङ र सिन्धुपाल्चोकमा २५ स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि सम्झौता

    धादिङ र सिन्धुपाल्चोकमा २५ स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि सम्झौता

    काठमाडौं: धादिङ र सिन्धुपाल्चोकमा भारत सरकारको सहयोगमा २५ वटा स्वास्थ्य चौकी पुनर्निर्माण हुने भएको छ। पुनर्निर्माणका लागि भारतीय दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण विभागका प्रमुख तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले ४ वटा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त धादिङका १२ र सिन्धुपाल्चोकका १३ वटा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि भारतले ५३…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले सरकारमा जाने बेमौसमी कुरा गरेर हिँड्न सुहाउँदैन : शेखर कोइराला

    कांग्रेसले सरकारमा जाने बेमौसमी कुरा गरेर हिँड्न सुहाउँदैन : शेखर कोइराला

    काठमाडौं: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसले यतिबेला सरकारमा जाने बेमौसमी कुरा गरेर हिड्न नसुहाउने बताएका छन्। ‘जनताले हामीलाई ५ बर्ष प्रतिपक्षमा बस्ने म्याण्डेट दिएका छन,’ उनले भने, ‘सिंगो पार्टी पंक्ति यतिबेला महाधिवेशनमा केन्द्रित हुनुको बिकल्प छैन।’ डा कोइरालाले नेकपा अझै बिभाजन भैनसकेकाले कांग्रेस पर्ख र हेर को रणनीतिमा रहनुपर्नेमा जोड दिए। ‘अहिले नै नेकपाको एउटा समूहलाई बोकेर हिँड्न…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीका प्रमुख सल्लाहकार भन्छन् : मनमोहनले जे गरेका थिए ओलीले पनि त्यहीँ गर्छन्

    प्रधानमन्त्रीका प्रमुख सल्लाहकार भन्छन् : मनमोहनले जे गरेका थिए ओलीले पनि त्यहीँ गर्छन्

    काठमाडौं : प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आफूहरु २०५२ सालकै स्थितिमा रहेको बताएका छन्। प्रतिनिधिसभा विघटनको सिफारिस र सर्वोच्चबाट पुनर्स्थापनापछि प्रधानमन्त्रीको राजीनामा र नैतिकताको प्रश्न उठेको भन्दैमा रिमालले फेसबुकमा लेखेका छन्, ‘यी विषयमा प्रश्न गर्ने र जवाफ दिने हामीहरू २०५२ सालमा जहाँ थियौं र अहिले पनि त्यहींँ नै छौं।’ रिमालले प्रश्न गरेका छन्, ‘दुई प्रधानमन्त्रीहरू मनमोहन अधिकारी र केपी…

    विस्तृतमा पढ्नुस्

  • टेम्पोदेखि तरकारी बजारसम्म 'क्युआर कोड' कतिको होला प्रभावकारी?

    टेम्पोदेखि तरकारी बजारसम्म 'क्युआर कोड' कतिको होला प्रभावकारी?

    उन्नत सापकोटा- काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी 'क्युआर कोड' भुक्तानी बिस्तारमा निकै अग्रसर देखिएका छन्। उनी कार्यालयको काम अलिकति खुकुलो हुनेबित्तिकै कुनै न कुनै तरकारी बजार पुगेर क्युआरको उद्घाटन गरिहाल्छन्। शुक्रवारको दिन त उनले बैंकहरुले बिस्तार गरिरहेको क्युआर भुक्तानीको उद्घाटनका लागि नै छुट्याएका छन्। 'क्यासलेस गर्न नसकिए पनि लेस क्यास गर्न सकिन्छ भनेर हामी लागिरहेका छौं,' कालिमाटी…

    विस्तृतमा पढ्नुस्

  • ११ जना एसपीको भयो सरुवा, को कहाँ पुगे?

    ११ जना एसपीको भयो सरुवा, को कहाँ पुगे?

    काठमाडौं : प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको शुक्रवारको निर्णयानुसार फाल्गुन महिनादेखि तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी उपरीक्षकहरुको सरुवा गरिएको हो। जसअनुसार जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र बहादुर गुरुङलाई अपराध अनुसन्धान विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा, नक्साल सुरुवा गरिएको छ भने उनको ठाउँमा एसपी शेखर खनाललाई पठाइएको…

    विस्तृतमा पढ्नुस्

  • हुन्डीको सात लाख रुपैयाँसहित दुई भारतीय वीरगंजबाट पक्राउ

    हुन्डीको सात लाख रुपैयाँसहित दुई भारतीय वीरगंजबाट पक्राउ

    वीरगंज : वीरगंजबाट ७ लाख नेपाली रुपैयाँसहित दुई जना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला मोतिहारी थाना वडा नम्बर २५ बस्ने वर्ष ४० का सन्जय गुप्ताल र सोही स्थान बस्ने वर्ष ३७ का विनोद कुमार रहेका छन्। पर्सा प्रहरीले उनीहरुलाई वीरगंज-१६ रजतजयन्ती चोकबाट चेकिङको क्रममा पक्राउ गरेको हो। भारतीय बीआर ०५ एडी ५८६९ नम्बरको…

    विस्तृतमा पढ्नुस्

  • फागुन २३ गते संसद अधिवेशन आह्वान गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

    फागुन २३ गते संसद अधिवेशन आह्वान गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं : शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते संसद अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। बैठकले फागुन २३ गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो। सर्वोच्च अदालतले गत मंगलवार संसद विघटनलाई असंवैधानिक भन्दै पुनर्स्थापनाको फैसला गरेको थियो। साथै, सर्वोच्चले १३ दिनभित्र संसद अधिवेशन आह्वान…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell