PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

  • विप्लवले गरे प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन

    विप्लवले गरे प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन

    काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको भूमिगत नेपाल कम्युनिस्ट पार्टीले वार्ताका लागि पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड नेतृत्वको दुई सदस्यीय उच्चस्तरीय वार्ताटोली गठन गरेको छ। सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेलगत्तै विप्लव समूहले पनि वार्ता समिति बनाएको हो। सरकारले वार्ताका लागि समिति बनाएलगत्तै प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले 'सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • चीनले सहयोग दिने कोभिड-१९ भ्याक्सिन कुन हो, कति छ प्रभावकारी?

    चीनले सहयोग दिने कोभिड-१९ भ्याक्सिन कुन हो, कति छ प्रभावकारी?

    काठमाडौं : कोभिड-१९ विरुद्धको लडाईमा सहयोगलाई बढाउँदै चीनले ८ लाख डोज कोभिड-१९ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने भएको छ। यसअघि फेब्रुअरी ५ मा चिनियाँ विदेश मन्त्री स्टेट काउन्सिलर वाङ यीले नेपाललाई पाँच लाख डोज भ्याक्सिन सहयोग गर्ने घोषणा गरेका थिए। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन वार्तामा उनले यस्तो घोषणा गरेका थिए। आइतवार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई कोभिड-१९ विरुद्ध लड्न…

    विस्तृतमा पढ्नुस्

  • सभामुख सापकोटाद्वारा संसद भवनको निरीक्षण

    सभामुख सापकोटाद्वारा संसद भवनको निरीक्षण

    काठमाडौं : सभामुख अग्नी प्रसाद सापकोटाले संघीय संसद भवनको निरीक्षण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट फागुन २३ गतेका लागि अधिवेशन आह्वान भएसँगै सभामुख सापकोटाले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेर संसद भवनको निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा सातौं अधिवेशनको बैठकका लागि भैरहेको तयारीका सम्बन्धमा स्थलगत अवलोकन गरि जानकारी लिएको संसद सचिवालयले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • विप्लवसँग वार्ता गर्ने निर्णयको कमल थापाले गरे स्वागत, राजादेखि विप्लवसम्म अटाउने सर्वपक्षीय सम्मेलन माग

    विप्लवसँग वार्ता गर्ने निर्णयको कमल थापाले गरे स्वागत, राजादेखि विप्लवसम्म अटाउने सर्वपक्षीय सम्मेलन माग

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्ने सरकारको निर्णयको स्वागत गरेका छन्। सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता समिति गठन गरेलगत्तै राप्रपा अध्यक्ष थापाले फेसबुकमा भनेका छन्, ‘नेकपा (माओवादी) विप्लव समूहसँग वार्ता हुनु सकारात्मक हो।’ थापाले राजादेखि विप्लवसम्म सबै पक्ष अटाउने सर्वपक्षीय सम्मेलनको…

    विस्तृतमा पढ्नुस्

  • दुर्गा प्रसाईंको अस्पताल उद्घाटन गर्न प्रधानमन्त्री ओली झापामा, गृह जिल्लामा बढ्यो दौडधुप

    दुर्गा प्रसाईंको अस्पताल उद्घाटन गर्न प्रधानमन्त्री ओली झापामा, गृह जिल्लामा बढ्यो दौडधुप

    काठमाडौं : प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको दौडधुप ह्वात्तै बढेको छ। दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर शारीरिक रुपमा कमजोर रहेको भन्दै महिनौंसम्म मन्त्रिपरिषदको कार्यालय सिंहदरबारसमेत नगएका ओली पुस ५ पछि एकाएक सक्रिय भएका हुन्। संगठन विस्तार, भेला, आमसभामा र देश दौडाहमा उनको कुदाकुद जारी छ। यसबिच उनले मिलेसम्म देशका कुनै पनि कुनाको सभा छुटाएनन्। दुई महिनापछि सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना…

    विस्तृतमा पढ्नुस्

  • गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी र ८ लाख रुपैयाँ सहित अध्यक्षका ड्राइभर पक्राउ, गाउँपालिकामा ताल्चा

    गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी र ८ लाख रुपैयाँ सहित अध्यक्षका ड्राइभर पक्राउ, गाउँपालिकामा ताल्चा

    जनकपुरधाम : धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत चढ्ने गाडी र ८ लाख रुपैयाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। साथै गाडीका चालक पनि पक्राउ परेका छन्।   गाउँपालिका अध्यक्ष राउतले भवन निर्माण सम्पन्न भएपछि भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग आठ लाख रुपैयाँ घुस मागेको उजुरीका आधारमा काठमाडौंबाट परिचालित अख्तियारको टोलीले घुस रकम सहित गाडी चालक वीरबहादुर मगर र गाडीलाई नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • विप्लवसँग वार्ताका लागि सरकारले गर्‍यो वार्ताटोली गठन

    विप्लवसँग वार्ताका लागि सरकारले गर्‍यो वार्ताटोली गठन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग संवादका लागि वार्ता टोली गठन गरेको छ। गृह मन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार डाक्टर राजन भट्टराईलाई वार्ताका लागि जिम्मेवारी दिइएको हो। भूमिगत रहँदै आएको विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन भन्दै ओलीले वार्ता टोली गठन अगाडि बढाएका थिए। उर्जा, जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीले वार्ता टोली…

    विस्तृतमा पढ्नुस्

  • कंगनाविरुद्ध पक्राउ पूर्जी जारी

    कंगनाविरुद्ध पक्राउ पूर्जी जारी

    बलिउड अभिनेत्री कंगना रनौत फेरि कानुनी विवादमा फसेकी छिन्। भारतीय गीतकार जावेद अख्तरको मानहानीको मुद्दामा मुम्बईको एक अदालतले कंगनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो। अदालतले यसअघि अदालतमा हाजिर हुन आदेश दिएको थियो। तर अदालतमा हाजिर हुने आदेश जारी गरे पनि उनी उपस्थित नभएपछि पक्राउ पूर्जी जारी गरिएको हो। अदालतले कंगनालाई हाजिर हुन २२ मार्चसम्मको समय दिएको छ। कंगनाका वकिल रिजवान…

    विस्तृतमा पढ्नुस्

  • प्रविन बास्तोला रहस्यम मृत्यु प्रकरणः फरार रहेका एक जना समातिए

    प्रविन बास्तोला रहस्यम मृत्यु प्रकरणः फरार रहेका एक जना समातिए

    बिराटनगर: उर्लाबारी नगरपालिका ५ का ३१ वर्षीय प्रविन बास्तोलाको हत्या संलग्न भएको आरोपमा प्रहरीले एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। सुदीप परियारलाई प्रहरीले पक्राउ गरेको हो। सोमबार साँझ मोरङको रमाइलो भन्ने ठाउँबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले जानकारी दिए। जिल्ला अदालतमा दर्ता भएको अभियोगपत्रमा परियारलाई फरार अभियुक्त बनाइएको थियो। यो घटनामा अन्य संलग्न भनिएका अन्य…

    विस्तृतमा पढ्नुस्

  • ललितपुर मेयर कप महिला क्रिकेट आयोजना गर्ने तयारी

     ललितपुर मेयर कप महिला क्रिकेट आयोजना गर्ने तयारी

    काठमाडौं: काठमाडौं महानगरपालिकाको मुख्य प्रयोजनमा यही फागुन २२ गतेबाट काठमाडौं मेयर कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ। यो प्रतियोगिता सकिएसँगै ललिपुर महानगरपालिकाले पनि  ललितपुर मेयर कप महिला क्रिकेट आयोजनाको तयारी रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। मेयर कप महिला  क्रिकेटलाई ललितपुर महानगरपालिका प्रयोजन गर्नेछ। दुबै प्रतियोगिताहरुमा पाँच/पाँच टिमको सहभागिता रहनेछ। काठमाडौं मेयरकपमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा सेमिफाइनलमा पुगेका चार…

    विस्तृतमा पढ्नुस्

  • आरआर क्याम्पसमा ओली पक्ष र प्रचण्ड- नेपाल पक्षका विद्यार्थीबिच विवादः झडप हुने सम्भावना भएको भन्दै बाक्लो सङ्ख्यामा प्रहरी खटाइयो

    आरआर क्याम्पसमा ओली पक्ष र प्रचण्ड- नेपाल पक्षका विद्यार्थीबिच विवादः झडप हुने सम्भावना भएको भन्दै बाक्लो सङ्ख्यामा प्रहरी खटाइयो

    काठमाडौं : रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई विद्यार्थी समूह पक्षबिच झडप हुने सम्भावना  भएको भन्दै ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। आज बिहान नेकपा ओली समूह र प्रचण्ड- माधव नेपाल समूहका विद्यार्थीहरूको विवाद उत्कर्षमा पुगेपछि झडप हुने आशङ्कामा प्रहरी परिचालन गरिएको हो। 'दुई समूहका विद्यार्थीहरु बिच झडप भएको सूचना आएको छ। हाम्रो टोली पुगिसकेको छ। थप…

    विस्तृतमा पढ्नुस्

  • निगमले पुनः बढायो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति पुग्यो?

    निगमले पुनः बढायो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति पुग्यो?

    काठमाडौं : नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य ११६ र डिजेल र मट्टितेलको ९९ रुपैयाँ पुगेको छ। साथै, हवाई ईन्धनको आन्तरिकतर्फ साविकको मूल्यमा ५ रुपैयाँ बृद्धि गरी…

    विस्तृतमा पढ्नुस्

  • संसद बैठक बस्नुअघि सांसदले कोरोना खोप लगाउनुपर्ने, ३ दिनको समय तोकियो

    संसद बैठक बस्नुअघि सांसदले कोरोना खोप लगाउनुपर्ने, ३ दिनको समय तोकियो

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेसँगै संघीय संसद सचिवालयले आवश्यक तयारी शुरु गरेको छ। कोरोना भाइरसको संक्रमण रहेका बेला संसद सचिवालयले सबै सांसद, कर्मचारी, मर्यादापालक, सञ्चारकर्मीलाई खोप लगाउन ३ दिनको समय तोकेको छ। सचिवालयका उपसचिव रामहरि थापाद्वारा जारी विज्ञप्तिमा फागुन १९ गते बुधवारदेखि सिभिल हस्पिटल नयाँ बानेश्वरमा खोप लगाउने कार्यक्रम शुरु हुने उल्लेख छ।…

    विस्तृतमा पढ्नुस्

  • रुरुक्षेत्र गाउँपालिकाको वडा कार्यालयसहित ४ घरमा चोरी

    रुरुक्षेत्र गाउँपालिकाको वडा कार्यालयसहित ४ घरमा चोरी

    बुटवल : गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ६ रिमुवाको वडा कार्यालयसहित चार घरमा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी पुरुषोतम प्रसाद पाण्डेले वडा कार्यालयसहित केही घरमा चोरी भएको जानकारी आएपछि प्रहरी पुगेर विवरण संकलन गरिरहेको जानकारी दिए। ‘के कति चोरी भयो भन्ने कुराको पूर्ण विवरण आइसकेको छैन,’ डीएसपी पाण्डेले भने। रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ…

    विस्तृतमा पढ्नुस्

  • सूर्य चिन्ह आफूले पाइसकेको प्रचण्डको दाबी, भने : निर्वाचन आयोगको सेटिङ चाँडै भत्किन्छ

    सूर्य चिन्ह आफूले पाइसकेको प्रचण्डको दाबी, भने : निर्वाचन आयोगको सेटिङ चाँडै भत्किन्छ

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगको 'सेटिङ' चाँडै भत्किने दाबी गरेका छन्। सर्वोच्च अदालतमा पनि प्रधानमन्त्री केपी शर्मा ओली समूहले सेटिङ गरेको भ्रम फैलाए पनि त्यो सफल नभएको उनको भनाई थियो। कार्की बैंकेट बबरमहलमा भएको पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघ एकता घोषणा कार्यक्रममा प्रचण्डले सूर्य चिन्ह आफूले पाइसकेको दाबी गरे। उनले…

    विस्तृतमा पढ्नुस्

  • बालुवा चोरी निकासी गर्ने १० ट्र्याक्टर नियन्त्रणमा

    बालुवा चोरी निकासी गर्ने १० ट्र्याक्टर नियन्त्रणमा

    बुटवल : कपिलबस्तुमा अवैध रुपमा बालुवा चोरी निकासी गर्ने १० ट्र्याक्टरलाई प्रहरीले आइतवार साँझ नियन्त्रणमा लिएको छ। जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर १० विजगौरीबाट सर्त विपरित बालुवा चोरी निकासी गर्ने १० ट्र्याक्टरलाई वडा प्रहरी कार्यालय तौलिहवाले पक्राउ गरेको हो। प्रहरी नायव निरीक्षक अभय रावतको कमाण्डमा खटिएको उक्त टोलीले डेरुवा पुल नजिकको ५ सय मिटर भित्र सर्त विपरित बालुवा उत्खनन गरेको…

    विस्तृतमा पढ्नुस्

  • एक लाख भन्दा बढीको अवैध मालसामान बरामद

    एक लाख भन्दा बढीको अवैध मालसामान बरामद

    बुटवल : नवलपरासी पश्चिम जिल्लाको विभिन्न स्थानबाट १ लाख ८५ हजार १ सय ७० रूपैयाँ मुल्य बराबरको अवैध मालसामान सशस्त्र प्रहरीले नियन्त्रण लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर नवलपरासी पश्चिम मातहत बीओपी गुठिप्रसौनी, बीओपी भुजहवा र सुरक्षा वेश क्याम्प सेमरीबाट जिल्लाको प्रतापपुर गाउँपालिका वडा नम्बर २ सिसनिया, वडा नम्बर ६ कठहवा र सरावल गाउँपालिका वडा नम्बर…

    विस्तृतमा पढ्नुस्

  • प्रधान सेनापतिले लगाए कोरोना विरुद्धको खोप

    प्रधान सेनापतिले लगाए कोरोना विरुद्धको खोप

    काठमाडौः प्रधान सेनापति पुर्णचन्द्र थापाले कोरोना भाइरस विरुद्धको आपतकालीन खोप लगाएका छन्। सेनापति थापाले आज छाउनीस्थित नेपाली सेनाको विरेन्द्र अस्पतालमा खोप लिएका हुन्। सरकारले माघ १४ गतेबाट देशभर भारतले अनुदानमा उपलब्ध गराएको खोप लगाउन सुरु गरेको थियो। त्यसपछि सरकारले भारतबाट नै किनेर १० लाख डोज खोप ल्याइसकेको छ। पहिलो चरणमा पहिलो चरणमा फोहर मैला व्यवस्थापक तथा सरसफाइकर्मी, एम्वुलेन्स/शव बाहन चालक…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार महासंघको चरित्र साझा भएन, अबको निर्वाचनले साझा बनाउन सकोस्

    पत्रकार महासंघको चरित्र साझा भएन, अबको निर्वाचनले साझा बनाउन सकोस्

    इन्द्र राउत - नेपाल पत्रकार महासंघ २६ औं महाधिवेशन सम्पन्न गरि निर्वाचनको अन्तिम तयारीमा जुटेको छ। आम श्रमजीवी पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाको ग्यारेन्टी, पूर्ण प्रेस तथा विचार अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभुति, नागरिक अधिकारहरुको संरक्षण, जनपक्षीय, जनउत्तरदायी तथा निष्पक्ष एवम् जिम्मेवार प्रेस अभ्यासको नियमन जस्ता महत्वपूर्ण दायित्व र जिम्मेवारी बोकेको नेपाल पत्रकार महासंघ स्वायत्त संस्था हो। तर, पनि यसले स्वायत्त रुपमा आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • कोमल वलीको पक्षमा करिश्मा, भन्छिन्, ‘सेतै फुलेका बुज्रुकप्रति दया लाग्यो, छोरीचेलीबारे बोल्दा हेक्का राखौं’

    कोमल वलीको पक्षमा करिश्मा, भन्छिन्, ‘सेतै फुलेका बुज्रुकप्रति दया लाग्यो, छोरीचेलीबारे बोल्दा हेक्का राखौं’

    अभिनेत्री करिश्मा मानन्धरले नेकपा दाहाल-नेपाल समूहका नेता रघुजी पन्तको अभिव्यक्तिमा आपत्ति जनाएकी छन्। पन्तको ‘कोमल वलीले सारी सरक्क सर्काएर गोरा पिडुंला देखाउँदै पोइला जान पाम भनेपछि सांसद बनेको’ अभिव्यक्तिको चर्को आलोचना भइरहेका बेला करिश्माले पनि विरोध जनाएकी हुन्। मानन्धरले छोरीचेलीबारे बोल्दा शब्द चयनमा हेक्का राख्न पनि चेतावनी दिएकी छन्। पन्तको सकिर्ण सोंच देखेर आफूलाई दया लागेको उनको भनाइ छ। ‘ठूला…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell