PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

  • नेता जोशीको अवस्था जटिल छ, कसरी हुन्छ बचाउनेतिर हामी लागिरहेका छौँ : चिकित्सक

    नेता जोशीको अवस्था जटिल छ, कसरी हुन्छ बचाउनेतिर हामी लागिरहेका छौँ : चिकित्सक

    काठमाडौं : पूर्व उद्योगमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले बताएको छ। शुक्रवार दिउँसो पत्रकारहरुसँग कुरा गर्दै नर्भिक अन्तर्राष्ट्रिय हस्पिटलका चिकित्सक डा राजीव झाले जोशीको स्वास्थ्य अवस्था स्थिर रहेकोले भेन्टिलेटरमा उपचार भइराखेको बताए। जोशीलाई मस्तिष्कघात भएपछि शुक्रवार बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि लगिएको थियो। स्वास्थ्य अवस्था स्थिर देखिएपनि सुधार हुने सम्भावना भने कायमै रहेको…

    विस्तृतमा पढ्नुस्

  • निर्देशक रामबाबु गुरुङले गरे ‘कबड्‌डी’को चौंथो सिरिज ‘कबड्डी-४’ निर्माणको घोषणा

    निर्देशक रामबाबु गुरुङले गरे ‘कबड्‌डी’को चौंथो सिरिज ‘कबड्डी-४’ निर्माणको घोषणा

    बक्स अफिसमा सफल मानिएको फिल्म ‘कबड्‌डी’को चौंथो सिरिज निर्माण हुने भएको छ। ‘कबड्डी’, ‘कबड्डी कबड्डी’ र ‘कबड्डी कबड्डी कबड्डी’को सफलतापछि निर्देशक रामबाबु गुरुङले ‘कबड्डी-४’ बनाउन लागेका हुन्। उनले फेसबुकमार्फत फिल्मको पोस्टर सेयर गर्दै ‘कबड्डी-४’ फाइनल म्याच लेखेका छन्।   KABADDI 4 : THE FINAL MATCH coming soon ... 2078 Gepostet von Ram Babu Gurung am Donnerstag, 25. Februar 2021 यसअघि प्रदर्शनमा…

    विस्तृतमा पढ्नुस्

  • बी डिभिजन लिग: खुमलटारमाथि सातदोबाटोको जित

    बी डिभिजन लिग: खुमलटारमाथि सातदोबाटोको जित

    काठमाडौं: शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा सातदोबाटो युवा क्लबले खुमलटार युथ क्लबमाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सातदोबाटोले ३-२ गोलअन्तरले जित निकालेको हो। खेलको ११ औं मिनेटमा दोर्जे तामाङको गोलमा सातदोबाटोले अग्रता बनाएको थियो। यद्यपि २६ औं मिनेटमा खुमलटारका कप्तान सबिन केसीले गोल गर्दै खेल बराबरीमा ल्याए। र, पहिलो हाफमा खेल १-१…

    विस्तृतमा पढ्नुस्

  • ५२ जना उपसचिव र सहसचिवको सरुवा : केही जिल्लाका सिडिओ समेत फेरिए, को कहाँ?

    ५२ जना उपसचिव र सहसचिवको सरुवा : केही जिल्लाका सिडिओ समेत फेरिए, को कहाँ?

    काठमाडौंः गृह मन्त्रालयले ५२ जना उपसचिव तथा सहसचिवको सरुवा गरेको छ। शुक्रवार गृहमन्त्री स्तरको बैठकले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीदेखि अन्यको पदस्थापन तथा सरुवा गरेको हो। पाल्पा, सिन्धुली,महोत्तरी, सुनसरी, सप्तरी, दोलखा, म्याग्दी, लगायत जिल्लाका सिडिओ फेरिएका छन्। योगेन्द्र प्रसाद पाण्डेको जिल्ला प्रशासन कार्यालय, पाल्पामा सुरुवा गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा सुरेश न्यौपानेलाई पठाइएको छ। त्यस्तै सिन्धुपाल्चोक जिल्ला प्रशासन प्रमुखमा…

    विस्तृतमा पढ्नुस्

  • चीनको गरिबी निवारणका नसुनिएका योद्धाहरु, राष्ट्रपतिले गरे सम्मान

    चीनको गरिबी निवारणका नसुनिएका योद्धाहरु, राष्ट्रपतिले गरे सम्मान

    चिनियाँ राष्ट्रपति सि चिनफिङले गरिबी विरुद्धको विजयको घोषणा गरे। यो घोषणासँगै सिले गरिबी निवारणमा योगदान दिने एक हजार ९८१ जना व्यक्ति तथा एक हजार ५०१ गाउँ/समूहलाई सम्मान गरे। सम्मानित हुनेमा ९८ वर्षका सम्म छन्। स्या सन ९८ वर्ष भइन्। सन १९२३ सेप्टेम्बरमा जन्मिएकी उनी सन् १९८२ मा चाइनिज एकडेमी अफ सोसल साइन्सबाट सेवानिवृत्त भएकी थिइन्। १५ वर्षकै उमेरमा चिनियाँ कम्युनिस्ट…

    विस्तृतमा पढ्नुस्

  • अपरिचितले दिएको फ्रुटी खाँदा लुटिए रामबहादुर

    अपरिचितले दिएको फ्रुटी खाँदा लुटिए रामबहादुर

    काठमाडौंः बिहीबार बिहान ७८ वर्षीय रामबहादुर थापा लुटिएका छन्। ललितपुरको गोदावरी नगरपालिका ६ लले बस्ने थापाको साथमा भएको १० हजार रुपैयाँ र १ तोलाको सुनको औँठी लुटिएको प्रहरीले जानकारी दिएको छ। ललितपुर महानगरपालिका-१२ मंगलबजार मछिन्द्रनाथ मन्दिर नजिकै उनलाई अज्ञात मानिसले लुटेर भागेका हुन्। सुरुमा उनलाई फ्रुटी खान दिएको र त्यसपछि बेहोस भएपछि नगद र सुन लुटेको प्रहरीको अनुसन्धानमा खुलेको छ। लुटेराको…

    विस्तृतमा पढ्नुस्

  • 'सरदार' लाई हटाउँदै गुजरातमा मोदीको नाममा स्टेडियम, कंग्रेसले विरोध गर्दा उठ्यो 'गान्धी नेहरु'को नाम

    'सरदार' लाई हटाउँदै गुजरातमा मोदीको नाममा स्टेडियम, कंग्रेसले विरोध गर्दा उठ्यो 'गान्धी नेहरु'को नाम

    कुनै क्रिकेट म्याच चलिरहँदा यदि चर्चा हारजितको नभएर स्टेडियमको नामलाई लिएर भयो भने त्यो अलि अनौठै सुनिन्छ। भारत र इङ्ग्ल्याण्डबीच अहमदाबादमा टेस्ट चलिरहँदा स्टेडियमको नामलाई लिएर सामाजिक सञ्जालमा सत्ता र प्रतिपक्षबीच चर्काचर्की नै परिरहेको छ। भारत र इङ्ग्ल्याण्डबीचको ४ खेलको टेस्ट सिरिजमा तेस्रो खेल बिहीवार नरेन्द्र मोदी स्टेडियममा सम्पन्न भयो। तेस्रो खेल सकिनुभन्दा अघि सम्म खेल त्यति चर्चामा थिएन न…

    विस्तृतमा पढ्नुस्

  • चिठ्ठा लोभ देखाएर ठगी गर्ने भारतीय नागरिक सहित दुई जना समातिए

    चिठ्ठा लोभ देखाएर ठगी गर्ने भारतीय नागरिक सहित दुई जना समातिए

    काठमाडौंः विभिन्न सामाजिक सञ्जाल प्रयोग गरेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले भारत विहार जिल्ला पूर्वी चम्मपारण थाना रक्सौलका ४३ वर्षीय राकेश कुमार र पर्साका ३२ वर्षीय रामपुकार प्रसाद यादवलाई पक्राउ गरेको हो। उनीहरूले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर चिठ्ठा पर्‍यो भन्दै  एक लाख ८४ हजार रुपैयाँ ठगी गरेको प्रहरीमा उजुरी परेको छ। जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

    प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बैठक बोलाइएको हो। नियमित एजेण्डाका विषमा छलफल गर्नको लागि बैठक बोलाएको खानेपानी मन्त्री मणि थापाले बताए। '५ बजेको लागि बैठक बोलाउनु भएको छ। नियमित एजेन्डामा नै छलफल हुनेछ,' मन्त्री थापाले भने। प्रधानमन्त्री ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि प्रधानमन्त्रीलाई…

    विस्तृतमा पढ्नुस्

  • गरिबी माथि चीनले गर्‍यो पूर्ण विजयको घोषणा:  लक्ष्य २०४९ भित्र शक्तिशाली समाजवादी राष्ट्र बन्ने

    गरिबी माथि चीनले गर्‍यो पूर्ण विजयको घोषणा:  लक्ष्य २०४९ भित्र शक्तिशाली समाजवादी राष्ट्र बन्ने

    काठमाडौं : चिनियाँ राष्ट्रपति सि चिनफिङले गरिबी विरुद्धको विजयको घोषणा गरेका छन्। बिहीवार बेइजिङमा आयोजित सम्मेलनमा गरिबी निवारणका क्षेत्रमा विजयी हासिल गरेको उनले घोषणा गरेका हुन्। चिनियाँ कम्युनिस्ट पार्टीको सतवार्षिकीको चार महिना अगाडि राष्ट्रपति सिको यस्तो घोषणा आएको हो। चीनले यस वर्षको मध्यसम्ममा समाजलाई सबै कुरामा सामान्य समृद्धको घोषणा गर्ने तयारीमा छ। योसँगै २०२१ मा पहिलो सताब्तीमा हासिल गर्ने भनेको…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा

    म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा

    यूईएफए युरोपा लिग अन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब रियल सोसिडाडसँग बराबरी खेलेको इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड समग्रमा ४-० को जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ। ओल्ड ट्राफोर्डमा गएराति सम्पन्न दोस्रो लेगको खेलमा घरेलु टोली युनाइटेड सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको थियो। खेलको १२ औं मिनेटमा पेनाल्टीको अवसर पाएको सोसिडाडका मिकेल ओयार्जबल चुकेका थिए। यसअघि टुरिनमा सम्पन्न पहिलो लेगमा युनाइटेडले…

    विस्तृतमा पढ्नुस्

  • महिला फुटबल टोलीको प्रशिक्षकमा ग्यारी फिलिप्स

    महिला फुटबल टोलीको प्रशिक्षकमा ग्यारी फिलिप्स

    काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला टोलीको प्रशिक्षकमा ग्यारी फिलिप्सलाई नियुक्त गरेको छ। एन्फाको टेक्निकल डाइरेक्टरका रुपमा काम गर्दै आएका फिलिप्सलाई एन्फाले आज राष्ट्रिय महिला टोलीको प्रशिक्षकमा नियुक्त गरेको हो। एन्फाको पाँच सदस्यीय टेक्निकल कमिटीले उनलाई सिफारिस गरेको थियो। फिलिप्सको नयाँ करार २०२१ जनवरी १ बाट सुरु हुनेछ। फिलिप्ससँग मलेसिया, फिलिपिन्स र भियतनामका क्लबहरुमा प्रशिक्षण दिएको अनुभव…

    विस्तृतमा पढ्नुस्

  • भारत इङ्ग्ल्याण्ड टेस्ट सिरिजको तेस्रो म्याच : भारत १० विकेटले विजयी

    भारत इङ्ग्ल्याण्ड टेस्ट सिरिजको तेस्रो म्याच : भारत १० विकेटले विजयी

    भारत र इङ्ग्ल्याण्डबीच जारी चार म्याचको टेस्ट सिरिजको तेस्रो म्याचमा भारतले जित निकालेको छ। अहमदाबादस्थित विश्वकै ठूलो स्टेडियममा सम्पन्न तेस्रो म्याच दोस्रो दिनमै सकिएको हो। टस जितेर ब्याटिङमा उत्रिएको इङ्ग्ल्याण्ड पहिलो पारीमा ११२ रनमा समेटिएको थियो। जसमा अक्षर पटेलले ६ र रविचन्द्रन अश्विनले ३ विकेट लिँदा इङ्ग्ल्याण्डको ब्याटिङ जम्न सकेको थिएन। त्यस्तै जवाफी ब्याटिङमा उत्रिएको भारत पनि रोहित शर्माको ६६…

    विस्तृतमा पढ्नुस्

  • पूर्वसभामुख ढुंगानाले अवहेलना मुद्दामा सर्वोच्चलाई बुझाए लिखित जवाफ

    पूर्वसभामुख ढुंगानाले अवहेलना मुद्दामा सर्वोच्चलाई बुझाए लिखित जवाफ

    काठमाडौं: पूर्वसभामुख दमननाथ ढुंगानाले अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतमा उपस्थित भएर लिखित जवाफ बुझाएका छन्। ढुंगानाले अदालतले संविधानअनुसार फैसला नगरे न्यायाधीशहरुलाई घिसारेर सडकमा ल्याउनुपर्ने अवस्था आउन सक्ने चेतावनीमूलक अभिव्यक्ति दिएका थिए। यो अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता राजाराम घिमिरेले रिट निवेदन दायर गरेका थिए। न्यायाधीश डा मनोज शर्माको एकल इजलासले म्याद तामेलीको ७ दिनभित्र लिखित जवाफ बुझाउन आदेश दिएको…

    विस्तृतमा पढ्नुस्

  • ५ करोडको लागतमा मैथिली विकास कोषले आफ्नै भवन बनाउँदै, मन्त्री सोनलले गरे शिलान्यास

    ५ करोडको लागतमा मैथिली विकास कोषले आफ्नै भवन बनाउँदै, मन्त्री सोनलले गरे शिलान्यास

    जनकपुरधाम : मैथिली विकास कोष जनकपुरधामले करिब ५ करोडको लागतमा आफ्नो आधुनिक सुविधा सम्पन्न भवन निर्माण गर्न लागेको छ। कोषले ३ कठ्ठा जग्गामा सुविधा सम्पन्न तीन तले भवन बनाउने लक्ष्यका साथ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित सीताकुण्ड नजिकैको जग्गामा शिलान्यास गरेको कोषका अध्यक्ष जिवनाथ चौधरीले जानकारी दिए। प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले भवनको शिलान्यास गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • आरसिटी र बोइज युनियनको जित

    आरसिटी र बोइज युनियनको जित

    काठमाडौं: शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा रानीपोखरी कर्नर टीम आरसिटी र बोइज युनियनले जित निकालेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो खेलमा आरसिटीले नयाँबस्ती युवा क्लबलाई ४-२ ले हरायो। छैटौं मिनेटमा अजित गुरुङको गोलमा अग्रता बनाएको आरसिटीसँग १९ औं मिनेटमा नयाँबस्तीका गणेश हमालले गोल गर्दै बराबरीमा ल्याएका थिए। पहिलो हाफ १-१ को बराबरीमा रोकियो। दोस्रो हाफमा…

    विस्तृतमा पढ्नुस्

  • दलहरु विधि अनुरुप चल्न नसक्दा लोकतन्त्रमाथि पटक-पटक प्रहार भयो : पूर्व राष्ट्रपति यादव

    दलहरु विधि अनुरुप चल्न नसक्दा लोकतन्त्रमाथि पटक-पटक प्रहार भयो : पूर्व राष्ट्रपति यादव

    जनकपुरधाम : पूर्व राष्ट्रपति डा रामवरण यादवले राजनीतिज्ञ दलहरु विधि विधान अनुरुप चल्न नसक्दा लोकतन्त्रमाथि पटक पटक प्रहार हुँदै आइरहेको बताएका छन्। उनले राजनीतिक पार्टीहरु आफ्नो विधान अनुरुप नचलेकै कारण नेपालमा लोकतन्त्रमाथि आघात पुगिरहेको बताए। नेपाली राजनीतिका शिखर पुरुष महेन्द्रनारायण निधिको ९९औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति यादवले सम्पूर्ण राजनीतिक दललाई लोकतन्त्र मजबुत बनाउनका लागि विधि विधान अनुसार…

    विस्तृतमा पढ्नुस्

  • ३१ सहसचिवको सरुवा, गृह र अख्तियारमा साटासाट, अरु कसको सरुवा कहाँ? (सूचीसहित)

    ३१ सहसचिवको सरुवा, गृह र अख्तियारमा साटासाट, अरु कसको सरुवा कहाँ? (सूचीसहित)

    काठमाडौं : सरकारले सहसचिवहरुको सरुवा गरेको छ। मन्त्रिपरिषद् बैठकबाट ३१ जना सहसचिवहरुको सरुवाको निर्णय भएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको राजस्व अनुसन्धान विभागका सहसचिव दीर्घराज मैनालीलाई अर्थ मन्त्रालय लगिएको छ। आन्तरिक राजस्व विभागका गजेन्द्र ठाकुरलाई प्रधानमन्त्री कार्यालय सरुवा गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका खगेन्द्र प्रसाद रिजाल र शिवकुमार कार्कीलाई सरकारले गृह मन्त्रालय पुर्‍याएको छ। गृहका अर्जुन कुमार शर्मा…

    विस्तृतमा पढ्नुस्

  • ब्राह्मण समाजको विरोधपछि हटाइयो ‘पोगारु’का १४ दृश्य

    ब्राह्मण समाजको विरोधपछि हटाइयो ‘पोगारु’का १४ दृश्य

    ब्राह्मण समुदायको विरोधपछि ध्रुब सरजा र रश्मिका मंडाना अभिनित ‘पोगारु’ फिल्मको विवादित १४ सिन हटाइएको छ। कर्नाटक ब्राह्मण विकास बोर्ड र कर्नाटक फिल्म चेम्बर अफ कमर्सबीचको बैठकपछि निर्माताले यो निर्णय लिएका हुन्। फिल्म र यसका निर्माताहरुलाई दृश्यहरू मार्फत ब्राह्मण समाजको भावनामा चोट पुर्‍याएको आरोप लगाइएको थियो। १९ फेब्रुअरी मा हलमा रिलिज भएको फिल्म पोगारु कोरोना महामारीको बीचमा प्रदर्शित ठूलो बजेटको…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर महानगरपालिकामा आपतकालीन कार्यसञ्चालन केन्द्र

    भरतपुर महानगरपालिकामा आपतकालीन कार्यसञ्चालन केन्द्र

    भरतपुर : भरतपुर महानगरपालिकामा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र सुरुवात भएको छ। युरोपियन युनियनको आर्थिक सहयोगमा युएनडीपीले शहरी विपद् पूर्वतयारी परियोजना अन्तर्गत  भरतपुर महानगरपालिका परिसरमा आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना गरेको हो। नेपालका लागि युरोपियन युनियनकी महामहिम राजदुत नोना डेप्रेजले केन्द्रको उद्घाटन गरिन्। केन्द्रको उद्घाटन गर्दै नोनाले भरतपुर महानगरमा आपतकालीन कार्यसञ्चालन केन्द्रको स्थापना गरी जोखिम न्यूनीकरणको क्षेत्रमा काम गर्न पाउँदा खुसी लागेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell