काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले नेपाली कांग्रेससँग सत्ता साझेदारीका बिषयमा प्रस्ताव अघि बढाएको भए पनि नेकपा उपाध्यक्ष वामदेव गौतमले आफ्नै पार्टीलाई एक गराएर प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन्। बिहीवार विहान खुमलटार पुगेका गौतमले प्रचण्डलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको हुन्। भेटमा गौतमले चलाइरहेको नेकपा एकता अभियानका विषयमा समेत चर्चा भएको प्रचण्डका…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया मोन्छेनग्लाडबाखमाथि जित निकालेको छ। हंगेरीको पुस्कस एरेनामा सम्पन्न अन्तिम १६ को खेल अन्तर्गत यी दुई टोलीबीचको पहिलो लेगमा सिटीले २-० गोलअन्तरले जित निकालेको हो। सिटीको जितमा बर्नान्डो सिल्भा र गाब्रियल जिससले गोल गरे। खेलको २९ औं मिनेटमा सिल्भाको गोलमा अग्रता बनाएको सिटी पहिलो हाफमा एक गोलले…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब रियल मड्रिडले इटलियन क्लब एटलान्टामाथि संघर्षपूर्ण जित निकालेको छ। राउण्ड अफ १६ मा यी टोलीबीचको पहिलो लेगमा घरेलु टोली एटलान्टला रियल मड्रिडसँग १-० ले पराजित भएको हो। खेलको पहिलो हाफमा एटलान्टाका मिडफिल्डर रेमो फ्रेउलेर रेड कार्ड खाँदै बाहिरएका थिए। १७ औं मिनेटमा राम्रो गोल गर्ने अवसर पाएका फेरल्याण्ड मेन्डीलाई फउल गरेपछि…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले एल्चेमाथि जित निकालेको छ। क्याम्पनाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले एल्चेमाथि ३-० गोलअन्तरको सानदार जित निकालेको हो। बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गर्दा जोर्डीअल्बाले एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा बार्सिलोनालाई मेस्सीले अग्रता दिलाएका थिए। खेलको ४८ औं मिनेटमा मार्टिन ब्रेथवेटको पासमा गोल गरेका मेस्सीले दोस्रो गोल ६८…
बुटवल : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णयलाई बदर गर्दे सर्वोच्च अदालतले गरेको निर्णयलाई विभिन्न तहबाट स्वागत गरिएको छ। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटबलमा बुधवार गरिएको साक्षात्कारमा बोल्ने बक्ताहरुले प्रधानमन्त्रीका गैरसंवैधानिक कदमहरुको विपक्षमा सबैले आवाज उठाउन आग्रह समेत गरेका थिए। साक्षात्कारमा बोल्दै नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक फकरुद्धीन खानले जनताको अबमुल्यन गर्ने पात्र…
जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविलम्ब राजीनामा दिन सुझाव दिएका छन्। नेकपाको प्रचण्ड-नेपाल समूहले जनकपुरधाममा निकालेको विजय जुलुसको कोणसभालाई सम्बोधन गर्दै झाले प्रधानमन्त्री ओलीले ईज्जत जोगाउनका लागि पनि राजीनामा दिनुपर्ने सुझाव दिएका हुन्। उनले नेपाली जनताले प्रतिगामी शक्तिलाई एक पटक फेरि परास्त गरेर देखाएको र प्रधानमन्त्री…
काठमाडौं : सर्वोच्च अदालतले नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको छ। शुक्रराज आरणसमेतले दायर गरेको रिट निवेदनमा बुधवार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले लिखित जवाफ मगाउने आदेश दिएको हो। प्रचण्डविरुद्ध यसअघि पनि परेको अवहेलना मुद्दामै न्यायाधीश डा मनोज शर्माको एकल इजलासले माघ २१ गते सात दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ बुझाउन आदेश…
काठमाडौं : सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो। भण्डारीको इजलासले यसमा प्रधानमन्त्री र मन्त्रिपरिषद् कार्यालयसँग लिखित जवाफ पनि मागेको छ। साथै छलफलका लागि दुबै पक्षलाई फागुन १७ गते बोलाएको छ। प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता नितीका ढुंगानाले पशुपतिमा जलहरी…
काठमाडौं : प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई अदालतले उल्टाएसँगै ओलीको निरंकुशतावाद असफल भएको नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य 'किरण'ले प्रतिक्रिया दिएका छन्। उनले वक्तव्य जारी गर्दै भनेका छन्- 'सर्वोच्च अदालतद्वारा गरिएको यस फैसलाले ओलीको निरङ्कुशतावाद तथा फासिवादतर्फ उद्यत कदमलाई असफल तुल्याइदिएको छ।' प्रतिनिधिसभा पुन:स्थापना भए पनि संकटको निकास भने नहुने उनले बताएका छन्। 'हाम्रो पार्टीले उक्त…
विराटनगर : मोरङको उर्लाबारी-५ का प्रवीण बास्तोलाको मृत्यु प्रकरणमा उनको हत्या भएको प्रहरीले दावी गरेको छ। उक्त घटनाको निष्पक्ष छानबिन गरी अनुसन्धान गरिरहेको र कुनैपनि हालतमा दोषीलाई कानुनी दायरामा ल्याइने मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले बताए। बुधवार मोरङ जिल्ला प्रहरी कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गरी मृतक बास्तोलाको हत्या भएको प्रहरीले जानकारी दिएको हो। प्रमुख खड्काका अनुसार भिसेरा रिपोर्टको आधारमा गरिएको…
कमाठीपुरा रेड लाइट एरियाको व्यवस्थापनदेखि माफिया डनको समेत परिचय बनाएकी गंगूबाई काठियावाडीको रियल लाइफ 'हिरोइजम' रिलमा उतार्ने फिल्मको प्रदर्शन मिति तय भएको छ। 'गंगूबाई काठियावाडी' नाम दिइएको फिल्म आउँदो जुलाई ३० देखि प्रदर्शनमा आउने भएको हो। फिल्म निर्देशक संजय लिला भंशालीको जन्मदिनको अवसरमा फिल्म सार्वजनिक हुन लागेको हो। फिल्ममा आलिया भाट्को मुख्य भूमिका रहेको छ। फिल्मले गंगूबाईको गुजरातदेखि मुम्बईसम्मको यात्रा,…
बुटवल : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेको खुशीयालीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल पक्षले देशका विभिन्न स्थानमा विजय जुलुस निकालेका छन्। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघठन गरी निर्वाचनको घोषणा गरेपछि यो समूहले देशव्यापी आन्दोलन गरेको थियो। बुटवलको राजमार्ग चौराहबाट शुरु भएको बाजागाजासहितको विजय जुलुसले नगरपरिक्रमा गरेपछि ट्राफिकचौकमा पुगेर कोण सभा गरिएको थियो। कोणसभालाई नेकपा…
काठमाडौं : प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलालाई स्वागत गर्दै नेकपा (दाहाल-नेपाल समूह)को स्थायी कमिटीले राजनीतिक स्थिरताका लागि सबै शक्तिसँग मिलेर अगाडि बढ्ने निर्णय गरेको छ। समूहको बुधवारको स्थायी कमिटी बैठकले संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासलाई सुदृढिकरणलाई ध्यान दिँदै सामाजिक आर्थिक रुपान्तरणका लागि आत्मसमीक्षा सहित अगाडि बढ्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 'लोकतन्त्रको कार्यान्वयनका लागि सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो गरेर अगाडि बढ्ने निर्णय…
बुटवल : बुटवलमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका-१२ जितगढीमा बुटवलतर्फ आउँदै गरेको लु ४६ प ८१७६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको लु १ च ९०५० नम्बरको बोलेरोले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा गुल्मीको रुरु गाउँपालिका-७ का ५६ वर्षीय बाबुराम पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। दुर्घटनामा परी…
काठमाडौं : हाँस्य रियालिटी शो 'कमेडी च्याम्पियन'को दोस्रो संस्करण प्रसारणमा आउने भएको छ। बुधवार पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमको ३५ वटा अंक कान्तिपुर टिभीमार्फत् प्रसारण हुने जानकारी दिइयो। कार्यक्रमका लागि भदौ १५ गतेबाट डिजिटल अडिसन सुरु भएको थियो। असोज ३० सम्म खुला राखिएको अडिसनमा ६ हजारभन्दा बढीले सहभागिता जनाएको कार्यक्रम युनिटको दावी छ। तीमध्ये १ सय ८० प्रतियोगीलाई काठमाडौं बोलाएर…
काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले आजबाट सुरु गर्ने भनिएको सत्याग्रह स्थगित भएको छ। 'तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकाले हामीले आज फागुन १२ देखि शुरु गर्ने भनेको सत्याग्रह स्थगित गरेका छौं,' डाक्टर केसीले सत्याग्रह स्थगित भएको घोषणा गर्दै भनेका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको विषयमा गरेको ऐतिहासिक फैसलापछि देशको प्रतिगमनतिर धकेल्ने प्रधानमन्त्री केपी ओलीको प्रयास…
काठमाडौं : काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित श्री चम्पादेवी माध्यमिक विद्यालयको पुनर्निर्माण कार्यको शुभारम्भ गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, भारतीय दूतावासका प्रेस, सूचना तथा संस्कृत विभागका प्रमुख नवीन कुमार र दक्षिणकाली नगरपालिकाका मेयरले संयुक्त रुपमा शिलान्याश गरेर विद्यालय पुनर्निर्माण कार्यको शुभारम्भ गरेका हुन्। उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि एवम् स्थानीय समुदाय सदस्यहरुको उपस्थिति थियो। ६ करोड…
काठमाडौं: काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने काठमाडौं मेयर कप फागुन २२ गतेबाट सुरु हुने भएको छ। क्यानले प्रतियोगिताबारे जानकारी गराउँदै ५ टोलीको सहभागिता रहने प्रतियोगिता कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा आयोजना हुने जनाएको हो। प्रतियोगितामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका सेमिफाइनलमा पुगेका चार टिमहरु एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र वाग्मती…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि उनीमाथि नैतिक प्रश्न उठेको छ। अदालतले ओलीको कदमलाई असंवैधानिक भनेसँगै नेकपाका अधिकांश नेताहरुले उनको राजीनामा मागेका छन्। उनकै समूहका नेताले पनि राजीनामा दिनु उत्तम विकल्प भएको सुझाएका छन्। तर, ओली आफैँ भने राजीनामा नगर्ने अडानमा छन्। ओली समूहका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजीनामा दिने विषयमा आफूहरु छलफलमै…
काठमाडौं: नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशले चैत २२ गते प्रथम किसुन जी स्मृती राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ। संघले आज पत्रकार सम्मेलन गर्दै कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराइको स्मृतीमा म्याराथन आयोजना गर्न लागेको जनाएको हो। काठमाडौं क्षेत्रनं ४ गोल्फुटारस्थित बास्केटबल कोर्टबाट सुरु भएर धुम्बाराही, सुकेधारा, चाबाहिल, गौशाला, कमलपोखरी, केशरमहल, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोकबाट…