PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

  • सर्वोच्चको फैसलासँगै तानाशाही व्यवस्थाको अन्त्य हुनेछ : राज्यमन्त्री यादव 

    सर्वोच्चको फैसलासँगै तानाशाही व्यवस्थाको अन्त्य हुनेछ : राज्यमन्त्री यादव 

    जनकपुरधाम : सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला सुनाएसँगै प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहाकारी राज्यमन्त्री योगेन्द्र राय यादवले सर्वोच्चले आज गरेको फैसलाले तानाशाही र हिटलरशाही व्यवस्थाको अन्त्य हुने भएको बताएका छन्। राज्यमन्त्री यादवले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर संविधानको रक्षा गरेको समेत बताए। पहिलो पोस्टसँग संक्षिप्त कुराकानी गर्दै राज्यमन्त्री यादवले भने, ‘सम्मानित सर्वोच्च अदालतले गरेको आजको फैसला…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले नौतिकताको आधारमा राजीनामा दिनुपर्छ : नेपाली काँग्रेस

    प्रधानमन्त्रीले नौतिकताको आधारमा राजीनामा दिनुपर्छ : नेपाली काँग्रेस

    काठमाडौं : नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले अदालतको निर्णयपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन्। कान्तिपुर टेलिभिजनसँग बोल्दै प्रवक्ता शर्माले प्रधानमन्त्रीको ब्रह्मले नौतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले प्रतिनिधिसभाको पुनर्स्थापनको फैसला सुनाएको हो। लामो समयको बहसपछि संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेको हो। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले ६ महिनाको बच्चालाई केक खुवाएर मनाए जन्मदिन

    प्रधानमन्त्रीले ६ महिनाको बच्चालाई केक खुवाएर मनाए जन्मदिन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाहरुसँग जन्मदिन मनाएका छन्। नक्सालस्थित बालमन्दिर पुगेर प्रधानमन्त्री ओलीले मंगलवार बालबालिकाहरुसँग जन्मदिन मनाएका हुन्। ७० वर्ष पुगेका ओलीले ६ महिनाको बच्चालाई केक खुवाएर जन्मदिन मनाएका थिए। यसअघि ओलीले बालुवाटारमा परिवारसँग जन्मदिन मनाए। जन्मदिन मनाउने क्रममा श्रीमती राधिका शाक्यको परिवारले ओलीलाई नेवारी परम्परा अनुसार अण्डा, माछा र अय्ला सगुन दिएका थिए।

    विस्तृतमा पढ्नुस्

  • ओलीको कदम प्रतिक्रान्तिकारी भएको सर्वोच्चको फैसलाले पुष्टि गर्‍यो- झलनाथ खनाल

    ओलीको कदम प्रतिक्रान्तिकारी भएको सर्वोच्चको फैसलाले पुष्टि गर्‍यो- झलनाथ खनाल

    काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको प्रतिक्रिया दिएका छन्। कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै खनालले सर्वोच्चको फैसलाबाट २०६२/०६३ को आन्दोलन सहितका सबै आन्दोलनका उपलब्धिको रक्षा गर्दै संविधानकोसमेत रक्षा गरेको प्रतिक्रिया दिएका हुन्। न्यायाधीशहरुलाई धन्यवाद तथा बधाई समेत दिए। सर्वोच्चको फैसलाले ओलीका सबै कामलाई गलतसमेत सावित गरिदिएको बताए। 'पार्टीलाई दम्भ र घमण्डको…

    विस्तृतमा पढ्नुस्

  • भोलिको विरोध सभा विजय सभामा रुपान्तर हुने, प्रचण्ड-नेपाल चितवनमा

    भोलिको विरोध सभा विजय सभामा रुपान्तर हुने, प्रचण्ड-नेपाल चितवनमा

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहले विजय उत्सव मनाउने भएको छ।  चितवनमा बुधवारका लागि तय भएको कार्यक्रमका लागि प्रचण्ड र माधव नेपाल भने अहिले अहिले उतै छन्। भोलिको बिरोध सभा अब विजय सभामा परिणत हुने प्रचण्डका प्रेस संयोकज विष्णु सापकोटाले जानकरी दिए।…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओ‌लीको कदम गलत ठहर गर्दै अदालतले दिएको फैसला पढ्नुस्

    प्रम ओ‌लीको कदम गलत ठहर गर्दै अदालतले दिएको फैसला पढ्नुस्

    काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले प्रतिनिधिसभाको पुनर्स्थापनको फैसला सुनाएका छन्। लामो समयको बहसपछि संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेको हो। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक द्वन्द्व बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए। प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नभएको भन्दै फैसला आएको हो। संविधान प्रतिकूल हुने…

    विस्तृतमा पढ्नुस्

  • संविधानलाई अदालतले बचायो, अब संसद र अदालत पनि बलियो भयो : पूर्व प्रधानन्यायाधीश सुशीला कार्की

    संविधानलाई अदालतले बचायो, अब संसद र अदालत पनि बलियो भयो : पूर्व प्रधानन्यायाधीश सुशीला कार्की

    काठमाडौं : पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने अदालतको निर्णयले सर्वोच्च अदालतको सम्मान झनैं बढाएको बताएकी छिन्। कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा पूर्व प्रधान न्यायाधीश कार्कीले अदालतको निर्णयले संसददेखि अदालत समेतलाई बलियो बनाएको टिप्पणी गरेकी छिन्। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले प्रतिनिधिसभाको पुनर्स्थापनको फैसला सुनाएको हो। लामो समयको बहसपछि संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • ​​​​​​​सर्वोच्च अदालतले १३ दिनभित्र संसद डाक्न दियो आदेश, ओलीको कदम असंवैधानिक घोषित

    ​​​​​​​सर्वोच्च अदालतले १३ दिनभित्र संसद डाक्न दियो आदेश, ओलीको कदम असंवैधानिक घोषित

    काठमाडौं : सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई असंवैधानिक ठहर गर्दै सभामुखलाई १३ दिन भित्र प्रतिनिधिसभा बैठक डाक्न निर्देशन दिएको छ।  १३ दिनभित्र संसद डाक्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत जानकारी गराउन फैसलामा भनिएको छ।

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछानेले ल्याए पहिलो ‘फोर के’ टेलिभिजन च्यानल

    रवि लामिछानेले ल्याए पहिलो ‘फोर के’ टेलिभिजन च्यानल

    काठमाडौं : सञ्चारकर्मी रवि लामिछाने लगायतको टिमले नयाँ टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोरके’ सञ्चालनमा ल्याउने घोषणा गरेको छ। काठमाडौंमा एक पत्रकार सम्मेलनमार्फत गोरखा मिडिया नेटवर्कका साथै ‘ग्यालेक्सी फोरके’ सञ्चालन गर्ने घोषणा गरिएको हो। ‘फोर के’ टेलिभिजन च्यानल नेपालमा पहिलो पटक सञ्चालनमा आउन लागेको हो। जनताको आवाजलाई प्राथमिकता दिँदै मनोरञ्जन कार्यक्रम प्रसारण गर्न टेलिभिजन सञ्चालनमा ल्याएको रवि लामिछानेले बताए। उनले भने, ‘नेपालमा…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, पुस ५ पछिका विघटनसम्बन्धी* सबै निर्णय रद्द

    प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, पुस ५ पछिका विघटनसम्बन्धी* सबै निर्णय रद्द

    काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले प्रतिनिधिसभाको पुनर्स्थापनको फैसला सुनाएका छन्। लामो समयको बहसपछि संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेको हो। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक द्वन्द्व बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए। प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नभएको भन्दै फैसला आएको हो। संविधान प्रतिकूल…

    विस्तृतमा पढ्नुस्

  • अमिताभको फिल्म ‘चेहरे’ अप्रिलमा रिलिज हुने

    अमिताभको फिल्म ‘चेहरे’ अप्रिलमा रिलिज हुने

    अमिताभ बच्चनको फिल्म ‘चेहरे’को रिलिज मिति तय भएको छ। रहस्यमय थ्रिलर फिल्म ३० अप्रिलमा फिल्महलमा रिलिज हुने भएको हो। फिल्ममा अमिताभका साथै इमरान हश्मीको मुख्य भुमिका रहेको छ। इमरान हस्मीले पहिलो पटक ‘चेहरे’मार्फत अमिताभ बच्चनसँग स्क्रिन सेयर गरेका हुन्। अमिताभले ‘चेहरे’को पोस्टर सेयर गर्दै फिल्मको रिलिज मिति घोषणा गरेका हुन्। जसमा उनले लेखेका छन्, ‘अनुहार भन्दा ठूलो कुनै पर्दा छैन।…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाका कारण एक वर्षअघि रोकिएको बी डिभिजन लिग सुरु, पहिलो खेलमा नयाँबस्तीको जित

    कोरोनाका कारण एक वर्षअघि रोकिएको बी डिभिजन लिग सुरु, पहिलो खेलमा नयाँबस्तीको जित

    काठमाडौं: एक वर्ष अघि कोरोना महामारीका कारण रोकिएको शहीद स्मारक बी डिभिजन लिग आजबाट सुरु भएको छ। अघिल्लो वर्ष बी डिभिजन लिगको छैठौं चरणको खेल चलिरहँदा राष्ट्रिय खेलकुद परिषदले खेलकुदसँग सम्बन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत भेला हुने सम्पूर्ण गतिविधि तत्काललाई स्थगित गर्न निर्देशन दिएपछि लिग स्थगित भएको थियो। आजबाट सुरु भएको लिगमा नयाँबस्ती युवा क्लबले जित…

    विस्तृतमा पढ्नुस्

  • डम्फु बजाउँदै नेकपाको जनवर्गीय संगठन उत्रिए सरकारविरोधी प्रदर्शनमा

    डम्फु बजाउँदै नेकपाको जनवर्गीय संगठन उत्रिए सरकारविरोधी प्रदर्शनमा

    काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभिन्न जनवर्गीय संगठनले आज राजधानीमा प्रदर्शन गरेका छन्। आदिवासी जनजाति महासंघबाट आएको समूहले परम्परागत बाजाहरु बजाएका थिए। उनीहरुले डम्फु बजाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनविरुद्ध आ आफ्नै भाषामा नारावाजी पनि गरेका थिए।  रत्नपार्कको शान्ति बाटिकाबाट सुरु भएर असन हुँदै वसन्तुपर पुगेर कोणसभा परिणत भएको थियो विरोध प्रदर्शन।  नेकपाको प्रचण्ड - माधव समूहसँग…

    विस्तृतमा पढ्नुस्

  • केपी ओलीको स्वेच्छाचारीता अन्त्यको लागि चुनाव आवश्यक : कमल थापा

    केपी ओलीको स्वेच्छाचारीता अन्त्यको लागि चुनाव आवश्यक : कमल थापा

    हेटौंडा : राष्ट्रिय प्रजातजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसलालाई सबैले मान्नु पर्ने बताएका छन्। संसद विघटन सम्बन्धि अस्पष्टता हटाउन सर्वोच्चले यसवारे थप व्याख्या दिनुपर्ने भन्दै थापाले बताए। उनले राजनीतिक रूपमा शान्ति र स्थिरताका लागि पनि चुनाव चाहिने विचार राखेका हुन्। 'प्रधानमन्त्री केपी ओलीको असफलता र स्वेच्छारिताको अन्त्यको निमित्त पनि चुनाब आवश्यक छ,' उनले भने,'अपवित्र गठवन्धन बनाएर…

    विस्तृतमा पढ्नुस्

  • एन्टिडोपिङ्ग बोर्ड सदस्यमा डा शाह मनोनित

    एन्टिडोपिङ्ग बोर्ड सदस्यमा डा शाह मनोनित

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् खेलकुद चिकित्सा तथा अध्ययन केन्द्रमा विज्ञको रुपमा कार्यरत डा. ज्ञानेन्द्रविक्रम शाह नेपालको तर्फबाट दक्षिण एशियाली क्षेत्र एन्टिडोपिङ्ग अर्गनाइजेशनको बोर्ड सदस्यमा मनोनित भएका छन्। शाहलाई सन् २०२० देखि २०२४ सम्म ४ बर्षका लागि उक्त बोर्डमा मनोनयन गरिएको युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रेमराज खरेलद्वारा हस्ताक्षरित पत्रमा जनाइएको छ। डा शाहले उक्त बोर्डमा बस्दा नेपालमा एन्टिडोपिङ्ग सम्बन्धी गतिविधिहरुको अध्ययन…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडामा दुई सुमो ठोक्किँदा ११ जना घाइते

    हेटौंडामा दुई सुमो ठोक्किँदा ११ जना घाइते

    हेटौंडा : मंगलबार विहानै बागमती प्रदेशको राजधानी हेटौंडामा डरलाग्दो दुर्घटना भएको छ। त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा-१ चौकीटोलमा दुई वटा सुमो एक आपसमा ठक्कर खाँदा ११ जना घाइते भएका छन्। हेटौंडाबाट यात्रु बोकेर काठमाडौं जाँदै गरेको प्रदेश-३ -०३-००१ज ००२९ नम्बरको सुमो र विपरित दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरको ठक्कर खाई दुर्घटना हुँदा दुवै सुमोका ११ जना घाइते भएका…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा परेर सडकमा ढलेका घाइतेलाई प्रदेश प्रमुख झाले गरे उद्धार

    दुर्घटनामा परेर सडकमा ढलेका घाइतेलाई प्रदेश प्रमुख झाले गरे उद्धार

    काठमाडौं : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले सडक दुर्घटनामा घाइते भएका ४ जनाको उद्धार गरेका छन्। झा ले ‘नागरिकको सुरक्षा मेरो पहिलो जिम्मेवारी’ भन्दै जनकपुरबाट जितपुर जाने क्रममा निजगढ जङ्गलमा सडकमा दुर्घटनामा परि छ्ट्पटाइ रहेका ४ जनालाई अस्पताल पठाएका हुन्। उनले दुर्घटनामा परेको देख्ने वित्तिकै आफ्नो गाडी रोक्न लगाई घाइतेलाई गाडीमा राखेर चपुरको अस्पतालमा आफ्नो सुरक्षाकर्मीसहित…

    विस्तृतमा पढ्नुस्

  • युभेन्टसको जितमा रोनाल्डोको दोहोरो गोल

    युभेन्टसको जितमा रोनाल्डोको दोहोरो गोल

    इटालियन सिरि ए अन्तर्गत गएराति सम्पन्न खेलमा युभेन्टसले क्रोटोनमाथि जित निकालेको छ। युभेन्टसको मैदानमा भएको खेलमा घरेलु टोलीले अंकतालिकाको पुछारमा रहेको क्रोटोनमाथि ३-० गोलअन्तरले जित निकालेको हो। युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दोहोरो गोल गर्दा वेस्टन म्याककिन्नीले एक गोल गरे। खेलको ३८ औं मिनेट र पहिलो हाफमा अतिरिक्त समयमा रोनाल्डोले हेडिङमार्फत उत्कृष्ट गोल गरेका थिए। दोस्रो हाफमा म्याककिन्नीले एक गोल थपे।…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक इजलासमा पटक पटक दोहोरिएको ४८ वर्ष पुरानो भारतको त्यो केस, प्रतिनिधिसभा विघटनसँग के छ साइनो?

    संवैधानिक इजलासमा पटक पटक दोहोरिएको ४८ वर्ष पुरानो भारतको त्यो केस, प्रतिनिधिसभा विघटनसँग के छ साइनो?

    काठमाडौं: प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सुनुवाइ सकिएको छ। संवैधानिक इजलास फैसलाको प्रक्रियामा अघि बढेको छ। सम्भवतः यही हप्ताभित्रै फैसला आउन सक्छ। विघटन मुद्दा किनारा लाग्दै गर्दा महिना दिनभन्दा बढी चलेको बहसका क्रममा ४८ वर्ष पुरानो भारतको एउटा फैसला नजिरका रुपमा पटक पटक दोहोरियो। विशेषतः निवेदक पक्षका कानुन व्यवसायी र एमिकस क्युरीका तर्फबाट बहसका क्रममा सो मुद्दाबारे काफी चर्चा भयो। +++ सन्…

    विस्तृतमा पढ्नुस्

  • भेदभाव र असमानता अन्त्य नभएसम्म संघर्ष जारी रहन्छ : उपेन्द्र यादव

    भेदभाव र असमानता अन्त्य नभएसम्म संघर्ष जारी रहन्छ : उपेन्द्र यादव

    जनकपुरधाम : जनता समाजवादी पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले मुलुकमा जारी भेदभाव र असमानता अन्त्य नभएसम्म संघर्ष जारी रहने बताएका छन्। जमिअत उलमाए नेपालद्वारा सोमवार जनकपुरधाममा आयोजित मुस्लिम समुदायको समस्या तथा समाधान विषयक अन्तर्क्रिया एवं उपेन्द्र यादवद्वारा लिखित नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र नामक पुस्तकको उर्दू संस्करणको विमोचन कार्यक्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन्। उनले मुलुकमा ठूल्ठूला राजनीतिक परिवर्तनहरु भए पनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell