PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

  • ६ सय ५१ जनाको परीक्षण गर्दा २ सय ९५ जनामा संक्रमण!

    ६ सय ५१ जनाको परीक्षण गर्दा २ सय ९५ जनामा संक्रमण!

    काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६ सय ५१ जनाको थ्रोट स्वाब परीक्षण गर्दा २ सय ९५ जनामा संक्रमण देखिएको छ। प्रतिष्ठानमा भएको परीक्षणमा अहिलेसम्म ३ हजार ९ सय ३१ जनालाई कोभिड १९ पोजेटिभ देखिएको छ। हिजो परीक्षण गर्दा ३ सय ४८ जनामा नेगेटिभ देखायो। अहिलेसम्म संक्रमण भएका ५० जनाको मृत्यु भइसकेको छ। ७ सय ६३ जना निको…

    विस्तृतमा पढ्नुस्

  • जोन्सन एन्ड जोन्सनको कोरोना भ्याक्सिनको तेस्रो चरणको ट्रायल रोकियो

    जोन्सन एन्ड जोन्सनको कोरोना भ्याक्सिनको तेस्रो चरणको ट्रायल रोकियो

    वासिङ्टन : परीक्षणमा सहभागी एकजना विरामी भएपछि जोन्सन एन्ड जोन्सनले कोभिड १९ को खोप परीक्षण तत्कालका लागि रोक लगाएको छ। 'हामीले अल्पकालीन अवस्थाका लागि फेज ३ ट्रायल सहित कोभिड १९ भ्याक्सिन स्थगित गरेका छौं,' कम्पनीले भनेको छ, 'अध्ययनमा सहभागी एकजनामा अप्रत्यासित रुपमा विरामी परेकाले यस्तो निर्णय गर्नुपरेको हो।'  

    विस्तृतमा पढ्नुस्

  • ६३ दिनकै सबैभन्दा कम संक्रमित भेटियो भारतमा

    ६३ दिनकै सबैभन्दा कम संक्रमित भेटियो भारतमा

    नयाँ दिल्ली : भारतमा हिजो पछिल्लो ६३ दिनकै सबैभन्दा कम कोभिड १९ संक्रमित रेकर्ड भएको छ। हिजो भारतमा ५३ हजार ८२ जना नयाँ स्क्रमित भेटिएका हुन्। यो संख्या अगस्ट १० यताकै सबैभन्दा कम हो। अगस्ट १० मा भारतमा ५१ हजार २ सय ९६ संक्रमित देखिएका थिए। त्यसपछि भारतमा संक्रमितको रफ्तार यसरी बढ्यो कि दिनमा झन्डै १ लाख केस फेला पर्‍यो।…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्प उत्रिए चुनावी सभामा, कोभिड १९ पुष्टि भएको दुई साता नबित्दै मैदानमा

    ट्रम्प उत्रिए चुनावी सभामा, कोभिड १९ पुष्टि भएको दुई साता नबित्दै मैदानमा

    राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरस पोजेटिभ एको दुई साता पनि नबित्दै चुनावी अभियानमा कस्सिएका छन्। उनी प्रचारका कार्यक्रममा सहभागी हुन थालेका छन्। फ्लोरिडाको स्यानफोर्डमा हजारौं मानिसहरु भेला भएका थिए जहाँ ट्रम्प सहभागी भए। यहाँ चारवटा प्रचारका कार्यक्रमहरु छन् जसमध्ये यो पहिलो थियो। ३ नोभेम्बरको निर्वाचनमा राष्ट्रपति र उनका प्रतिद्वन्दी जोय बिडेन चर्को चुनावी अभियानमा सक्रिय छन्। हिजो बिडेनले ओहायोमा सम्बोधन…

    विस्तृतमा पढ्नुस्

  • कोलकत्ताको चलेन ब्याटिङ, बेङ्ग्लोरको सानदार जित

    कोलकत्ताको चलेन ब्याटिङ, बेङ्ग्लोरको सानदार जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा रोयल च्यालेन्जर बेङ्ग्लोरले कोलकता नाइट राइडर्समाथि सानदार जित निकालेको छ। शारजहा क्रिकेट स्टेडियममा भएको खेलमा बेङ्ग्लोरले कोलकतामाथि ८२ रनको सानदार जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९४ रन जोडेको थियो। बेङ्ग्लोरका लागि एबि डी भिलियर्सले आक्रामक ब्याटिङगर्दै सर्वाधिक ७३ रन बनाउँदा आरोन फिन्सले ४७…

    विस्तृतमा पढ्नुस्

  • डि भिलियर्सको ब्याटिङ जम्दा बेङ्ग्लोरले कोलकतालाई दियो १ सय ९५ रनको लक्ष्य

    डि भिलियर्सको ब्याटिङ जम्दा बेङ्ग्लोरले कोलकतालाई दियो १ सय ९५ रनको लक्ष्य

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले कोलकता नाइट राइडर्सलाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ। शारजहा क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९४ रन जोडेको हो। बेङ्ग्लोरका लागि एबि डी भिलियर्सले आक्रामक ब्याटिङगर्दै सर्वाधिक ७३ रन बनाउँदा आरोन फिन्सले ४७ रन तथा देवदत्त पार्डिकल र बिराट कोहलीले ३२…

    विस्तृतमा पढ्नुस्

  • कोरोना कहरमा पनि पार्टी प्रवेश जारीः बाबुराम-उपेन्द्रको आरोप, 'सरकार भ्रष्टाचारमा लिप्त भयो'

    कोरोना कहरमा पनि पार्टी प्रवेश जारीः बाबुराम-उपेन्द्रको आरोप, 'सरकार भ्रष्टाचारमा लिप्त भयो'

    वीरगंजः जनता समाजवादी पार्टी (जसपा) का नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कृषि क्षेत्रलाई आधुनिकीकरण तथा बन्द रहेका उद्योग सञ्चालनमा नल्याएसम्म मधेसको अवस्था नसुध्रिने बताएका छन्। पर्सामा विभिन्न दल त्यागेर जसपामा आबद्ध भएकाहरूलाई पार्टी प्रवेश गराउँदै डा. भट्टराईले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए। उनले प्रधानमन्त्रीको समृद्धिको कुरा नाटकमात्र भएको बताए। जनतालाई समृद्ध बनाउन अधिकार सम्पन्न बनाइनुपर्ने आवश्यकता…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा समातिए नक्कली डाक्टर

    वीरगंजमा समातिए नक्कली डाक्टर

    वीरगंजः पर्सा प्रहरीले एक जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विन्दावसिनी ३ का नारद साह तेली रहेका छन्। उनले नाम परिवर्तन गरी डाक्टर शिवशंकर यादव (एसएस यादव) को नामबाट बिरामीको उपचार गर्दै आएको प्रहरीको दाबी छ। प्रहरीले साहलाई वीरगंज २ छपकैयामा उनले सञ्चालन गरिरहेको यादव अल्ट्रासाउन्ड सेन्टरबाट शुक्रबार पक्राउ गरेको थियो। उनले डाक्टर भनेर आफैँ ओपिडी सञ्चालन, बिरामी…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा स्थानीय प्रशासनको दशैँ उन्मुख अनुगमन, दुई पसललाई जरिवाना

    वीरगंजमा स्थानीय प्रशासनको दशैँ उन्मुख अनुगमन, दुई पसललाई जरिवाना

    वीरगंजः दशैँ तिहार नजिकिँदै जाँदा वीरगंजमा स्थानीय प्रशासनले बजार अनुगमन तीव्र बनाएको छ। महंगी बढेको र म्याद गुज्रिएका समान बिक्री भइरहेको गुनासोपछि अनुगमन तीव्र बनाइएको हो। सोमबार वीरगंजका दुई पसललाई कारबाही समेत गरिएको छ। अनुगमन टोलीले उपभोक्ता ऐन २०७५ अनुसार एक पसललाई ५० हजार र अर्कोलाई २० हजार जरिवाना गरेको छ। वीरगंज ५ स्थित पशुपति स्पाइसेस एण्ड फुडलाई मूल्य अंकित…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीको सत्ता संकटः नवनियुक्त सचेतक शाही र हटाइएका शाह दुबैले बोलाए संसदीय दलको बैठक

    कर्णालीको सत्ता संकटः नवनियुक्त सचेतक शाही र हटाइएका शाह दुबैले बोलाए संसदीय दलको बैठक

    सुर्खेतः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादका कारण कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि दुबै पक्ष आ–आफ्नो रणनीतिमा छन्। शाहीविरुद्ध पूर्व एमालेका नेता यामलाल कँडेलको नेतृत्वमा प्रस्ताव दर्ता भएको छ। विवाद बढ्दै जाँदा मुख्यमन्त्री शाहीले संसदीय दलका सचेतक गुलावजंग शाहीलाई पदमुक्त गरेका छन्। सचेतकको जिम्मेवारी पूर्व माओवादी पक्षकी सांसद सीता नेपालीलाई दिइएको छ।  नयाँ जिम्मेवारी पाएसँगै नेपालीले संसदीय दलको बैठक…

    विस्तृतमा पढ्नुस्

  • विपन्न वर्गलाई आकस्मिक स्वास्थ्य सेवा नि:शुल्क उपलब्ध गराउन कार्यविधि, यस्ता छन् स्वास्थ्य मन्त्रालयलका उपलब्धी

    विपन्न वर्गलाई आकस्मिक स्वास्थ्य सेवा नि:शुल्क उपलब्ध गराउन कार्यविधि, यस्ता छन् स्वास्थ्य मन्त्रालयलका उपलब्धी

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवाका लागि चालेका कदम र उपलब्धिबारे जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोभिड-१९ बारे जानकारी दिन आयोजित नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन्। उनका अनुसार प्रारम्भिक चरणमा गरिब तथा विपन्न वर्गलाई आकस्मिक स्वास्थ्य सेवा नि:शुल्क उपलब्ध गराउन कार्यविधि जारी गरी १४ करोड हस्तान्तरण गरिसकिएको बताए। त्यस्तै, हाललाई विभिन्न १० अस्पतालमा चमाइ युनिट निर्माणका…

    विस्तृतमा पढ्नुस्

  • आकस्मिक बाहेकका अप्रेशन नगर्न अस्पताललाई सरकारको निर्देशन: संक्रमण रोक्न यस्ता छन् पछिल्ला निर्णय

    आकस्मिक बाहेकका अप्रेशन नगर्न अस्पताललाई सरकारको निर्देशन: संक्रमण रोक्न यस्ता छन् पछिल्ला निर्णय

    काठमाडौं:  सरकारले कीर्तिपुरको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा लक्षण सहितका कोभिड-१९ संक्रमितलाई मात्रै राख्ने निर्णय गरेको छ। कीर्तिपुरसँगै मनमोहन शिक्षण अस्पताल दहचोकको आइसोलेसनलाई स्तरोन्ति गर्दै कोभिड अस्पतालका रुपमा विकास गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। आइतवार मन्त्रालयमा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को बैठकले यस्तो निर्णय गरेको गौतमले जानकारी दिएका हुन्। यसैगरी सार्वजनिक यातायातमा कोभिड १९…

    विस्तृतमा पढ्नुस्

  • कतारका राजदूतले जंगी अड्डा पुगेर भेटे प्रधानसेनापति थापालाई

    कतारका राजदूतले जंगी अड्डा पुगेर भेटे प्रधानसेनापति थापालाई

    काठमाडौं: कतारका राजदूत युसुफ विन मोहम्मद अलहेलले प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका छन्। जंगी अड्डामा भएको भेटमा राजदूत अलहेल र प्रधानसेनापति थापाबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरुसँग हुने यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकाका सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने सरकारको निर्णय

    काठमाडौं उपत्यकाका सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने सरकारको निर्णय

    काठमाडौं: सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा परिणत गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने बताएको हो। काठमाडौंमा संक्रमितको संख्या दैनिक अरु ठाउँको भन्दा धेरै संख्यामा बढ्न थालेपछि सरकारले काठमाडौं केन्द्रित रणनीति तय गरेको हो। सरकारी अस्पतालमा भेन्टिलेटर र आइसीयु थपिने पनि सरकारले बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले…

    विस्तृतमा पढ्नुस्

  • थप ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, आधाभन्दा धेरै काठमाडौं उपत्यकाका, ९ जनाको मृत्यु

    थप ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, आधाभन्दा धेरै काठमाडौं उपत्यकाका, ९ जनाको मृत्यु

    काठमाडौं: थप ४ हजार ४७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १४ हजार ५३० जनाको पीसीआर गर्दा ४ हजार ४७ को पोजेटिभ रिपोर्ट आएको बताए। काठमाडौं उपत्यकामा सोमवार २ हजार २ सय ८३ जनामा संक्रमण देखिएको छ। २४ घण्टाभित्र डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ७३ रहेको गौतमले जानकारी दिए। हालसम्म नेपालमा…

    विस्तृतमा पढ्नुस्

  • नेहा होइन श्वेतासँग विहे गर्दै आदित्य नारायण

    नेहा होइन श्वेतासँग विहे गर्दै आदित्य नारायण

    बलिउडका चर्चित गायक उदित नारायणका छोरा एवं गायक आदित्य नारायणले विहेको घोषणा गरेका छन्। गायक रियालिटी शो इण्डियन आइडलका उद्घोषक समेत रहेका आदित्यले प्रेमिका श्वेता अग्रवालसँग विहे गर्न लागेका हुन्। श्वेता अभिनेत्री हुन्। बलिउडका साथै दक्षिण भारतीय फिल्ममा प्रभास तथा किच्चा सुदीपजस्ता कलाकारसँग काम गरेकी छन्। यसअघि आदित्यको विहे गायिका एवं इण्डियन आइडलकी जज नेहा कक्करसँग हुने चर्चा चलेको थियो। तर…

    विस्तृतमा पढ्नुस्

  • धरानमा मृत्यु हुने कोभिड १९ संक्रमितको संख्या पुग्यो ५०

    धरानमा मृत्यु हुने कोभिड १९ संक्रमितको संख्या पुग्यो ५०

    धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक वृद्धको निधन भएको छ। प्रतिष्ठानका प्रवक्ता डा आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुषको आइतबार राति ११ बजे निधन भएको हो । उच्च रक्तचापका बिमारीसमेत रहेका वृद्धलाई यही असोज २३ गते कोभिड अस्पताल भर्ना गरिएको उनले बताए। शव व्यवस्थापन नेपाली सेनाले गरिरहेको प्रतिष्ठानले जनाएको छ। यससँगै…

    विस्तृतमा पढ्नुस्

  • उपप्रध्यापक चलाउनेलाई कुटपिट गरेको आरोपमा दुई जना समातिए

    उपप्रध्यापक चलाउनेलाई कुटपिट गरेको आरोपमा दुई जना समातिए

    काठमाडौंः त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र केन्द्रीय विभागमा कार्यारत उपप्रध्यापक प्रेम चलाउनेलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइतवार उनीहरुलाई नियन्त्रणमा लिएको परिसरका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। पक्राउ पर्नेहरुमा सिरहा गोलबजार नगरपालिका वडा नम्वर ६ घर भएका २३ वर्षीय रुपेश साह र २४ वर्षीय रविन कुमार लामालाई नियन्त्रणमा लिएको हो। साहलाई कोटेश्वर र लामालाई…

    विस्तृतमा पढ्नुस्

  • भारतले घोषणा गरेर पनि दिएन सागका पदक विजेता खेलाडीलाई पुरस्कार

    भारतले घोषणा गरेर पनि दिएन सागका पदक विजेता खेलाडीलाई पुरस्कार

    मंसिरमा नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा पदक जितेका खेलाडीहरुलाई भारत सरकारले घोषणा गरेर पनि अहिलेसम्म पुरस्कार नदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सागमा पदक जितेसँगै खेलाडीहरुलाई पुरस्कार दिने घोषणा खेल मन्त्री किरेण रिजेजुले त्यतिबेलै गरेका थिए। खेल मन्त्रालयले पदक जितेका ३१२ खेलाडीलाई पुरस्कारको ३ करोड ७६ लाख ५० हजार रुपैयाँ दिन बाँकी छ। पछिल्लो समय खेल संघहरुले पुरस्कार दिलाउनका…

    विस्तृतमा पढ्नुस्

  • स्थायी कमिटी निर्णय कार्यान्वयन नहुँदै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आउनु अनिष्टताको संकेत हो: रावल

    स्थायी कमिटी निर्णय कार्यान्वयन नहुँदै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आउनु अनिष्टताको संकेत हो: रावल

    काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव आउनु अनिष्टताको संकेत भएको बताएका छन्। स्थायी कमिटी बैठकले प्रदेशमा हेरफेर गर्ने निर्णय गरे पनि कार्यान्वयन नहुँदै अविश्वासको प्रस्ताव आएको भन्दै रावलले विरोध गरेका हुन्।'नेकपा,स्थायी समितिले विधि र पद्धतिमा जोड दिँदै संघीय र प्रदेश सरकारमा हेरफेर गर्ने निर्णय गरेको थियो। निर्णय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell