PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

  • हैदराबादले राजस्थानलाई दियो १ सय ५९ रनको लक्ष्य, मनिष पाण्डेको अर्धशतक

    हैदराबादले राजस्थानलाई दियो १ सय ५९ रनको लक्ष्य, मनिष पाण्डेको अर्धशतक

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई १ सय५९ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनाएको हो। हैदराबादका लागि मनिष पाण्डेले अर्धशतकीय पारी खेल्दै ५४ रन बनाउँदा कप्तान डेभिड वार्नरले ४८ रन जोडे। त्यस्तै केन विलियमसनले अभिजित २२ रन…

    विस्तृतमा पढ्नुस्

  • शिक्षामन्त्री पोखरेललाई कोभिड-१९ संक्रमण

    शिक्षामन्त्री पोखरेललाई कोभिड-१९ संक्रमण

    काठमाडौं: शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोभिड-१९ संक्रमण भएको छ। शनिवार स्वास्थ्यमा गडबडी आएर पाटन अस्पताल भर्ना भएका उनलाई आज संक्रमण पुष्टि भएको हो। पोखरेलका प्रेस संयोजक सुनिल खड्काले आजै उनमा संक्रण पुष्टि भएको जानकारी दिए। 'हिजो पाटन अस्पताल भर्ना हुनुभएको थियो। हिजो स्वाब दिएकोमा आज पुष्टि भएको हो,' उनले भने। खड्काले पोखरेललाई संक्रमणको लक्षण नभएको जानकारी दिए। हाल…

    विस्तृतमा पढ्नुस्

  • पछिल्लो २४ घण्टामा ५७ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान, हरेक ६ जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा ५७ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान, हरेक ६ जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि

    काठमाडौं : पछिल्लो २४ घण्टामा ५७ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालामा भएको १२ हजार ४२७ नमुना परीक्षणका क्रममा ७०२ महिला १३६९ पुरुष गरी दुई हजार ७१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको हो। यो कुल परीक्षणको १६.६६ प्रतिशत अर्थात ६ जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ७ हजार…

    विस्तृतमा पढ्नुस्

  • अभिषेक रिजालको दोहोरो गोलमा मोहम्मेदनको सानदार जित, रिजाल भन्छन्: गौरव लागेको छ

    अभिषेक रिजालको दोहोरो गोलमा मोहम्मेदनको सानदार जित, रिजाल भन्छन्: गौरव लागेको छ

    नेपाली फुटबलर अभिषेक रिजालको दोहोरो गोलमा मोहम्मेदनले एआरए एफसीलाई हराएको छ। आईलिग छनोट अन्तर्गत कोलकतामा आज भएको खेलमा मोहम्मेदनले एआरए एफसीलाई ४-१ ले हराएको हो। मोहम्मेदनको जितमा अभिषेक रिजालले २ गोल गर्दा विलिस डेओन प्लाजा र एसके फैअजले १/१ गोल गरे। मोहम्मेदनले खेलको १३ औं मिनेटमा प्लाजाको गोल मार्फत खेलमा अग्रता बनाएको थियो। त्यस्तै २१ र ४५ औं मिनेटमा अभिषेक रिजालले…

    विस्तृतमा पढ्नुस्

  • २० वर्षीया युवतीलाई भारतको मुम्बईमा पुर्‍याएर बेचेको अभियोगमा एक जना पक्राउ

    २० वर्षीया युवतीलाई भारतको मुम्बईमा पुर्‍याएर बेचेको अभियोगमा एक जना पक्राउ

    काठमाडौं : प्रहरीले २० वर्षीया युवतीलाई भारतको मुम्बाईमा पुर्‍याएर बिक्री गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर ६ घर भएका ५२ वर्षीय टाउटाउ तामाङलाई नियन्त्रणमा लिएको हो। तामाङलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिकाबाट नियन्त्रणमा लिएको हो। उनले निम्न आर्थिक अवस्था भएको २० वर्षीय युवतीलाई राम्रो तलब सुविधासहितको काम लगाइदिने भन्दै भारत पुर्‍याएर बिक्री गरेको…

    विस्तृतमा पढ्नुस्

  • बाग्लुङ, कास्की र लमजुङमा थपिए ६२ नयाँ संक्रमित

    बाग्लुङ, कास्की र लमजुङमा थपिए ६२ नयाँ संक्रमित

    पोखरा : गण्डकी प्रदेशमा आज ६२ जना कोरोना सङक्रमित थपिएका छन्। प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ७५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए। थपिनेमा बाग्लुङका ३६ , कास्कीका २१ र लमजुङका ५ जना रहेका छन् ।

    विस्तृतमा पढ्नुस्

  • बस रेलसँग जोतिँदा १७ जनाको मृत्यु, दर्जनौं घाइते

    बस रेलसँग जोतिँदा १७ जनाको मृत्यु, दर्जनौं घाइते

    थाइल्यान्डमा एउटा बस रेलसँग ठोक्किँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएको सरकारी अधिकारीहरुले जनाएका छन्। आज बिहान राजधानी बैंककभन्दा ५० किलोमिटर पूर्वतर्फ रहेको स्थानमा दुर्घटना भएको हो। बसमा बौद्धमार्गीहरु तीर्थयात्राका लागि रहेको थाइ प्रहरीले जनाएको छ। बस रेलसँग नराम्ररी ठोक्किएको दृष्य देख्न सकिन्छ। बसका टुक्राहरु रेलबे ट्र्याकमा छरिएका छन्। बसलाई निकाल्न क्रेन नै चाहिएको उद्धारमा खटिएकाहरुले…

    विस्तृतमा पढ्नुस्

  • ७० लाखको सीमा पार गर्‍यो भारतमा संक्रमितको संख्याले

    ७० लाखको सीमा पार गर्‍यो भारतमा संक्रमितको संख्याले

    नयाँ दिल्ली : भारतमा २४ घन्टामा ७४ हजार ३ सय ८३ नयाँ संक्रमित थपिएपछि यहाँ कोभिड १९ संक्रमण हुने व्यक्तिको संख्या ७० लाख पार भएको छ। संक्रमितको संख्या अमेरिकामा भन्दा भारतमा झन्डै ६ लाख ५० हजार रहेको छ। संक्रमणका कारण सबैभन्दा खराब सूचीमा रहेको अमेरिकामा ७७ लाख १८ हजार ९ सय ४७ जना संक्रमित रहेकोमा भारतमा यो संख्या ७० लाख…

    विस्तृतमा पढ्नुस्

  • दशैंको मुखमा काठमाडौं आउने र छोड्नेको सङ्ख्या झन्डै बराबरी

    दशैंको मुखमा काठमाडौं आउने र छोड्नेको सङ्ख्या झन्डै बराबरी

    काठमाडौं : असोज १ गतेबाट लामो दुरीका सवारी साधन संचालनमा आए पनि काठमाडौं आउने र बाहिरिने यात्रुको सङख्या झन्डै बराबरी नै देखिएको छ। दशैं नजिकिए पनि काठमाडौं उपत्यका छोड्न मानिसको सङ्ख्या अघिल्ला दशैंमा जस्तो छैन। कोभिड १९ संक्रमणको कारण यसपटक दशैं सुरु हुन ६ दिन बाँकी रहदा पनि अग्रिस टिकट खुलेको छैन। टिकट लिन पुग्ने मानिसको सङ्ख्या पनि कमै छ। असोज…

    विस्तृतमा पढ्नुस्

  • सुशान्त सिंह राजपुतमाथि फिल्म बनाउन उनको परिवारको स्वीकृति अनिवार्य

    सुशान्त सिंह राजपुतमाथि फिल्म बनाउन उनको परिवारको स्वीकृति अनिवार्य

    बलिउडका दुई निर्माताबीच सुशान्त सिंह राजपुतको बायोपिक बनाउने विषयमाथि कानूनी लडाइ चलिरहेको छ। सुशान्तजस्तै देखिने टिकटक स्टार सचिन तिवारीलाई लिएर दुई फरक निर्माताले फिल्म घोषणा गरेका थिए। सचिनले सुरुमा रोर फिल्म्सका लागि सनोज मिश्रको निर्देशन रहने फिल्म साइन गरेका थिए। पछि सुशान्तकै बायोपिकका लागि अर्का निर्माताले उनलाई अनुबन्धित गरे। तर, अब उनीहरू दुवैको योजना सफल नहुने देखिएको छ। बलिउड हंगामाका…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकापछिको दोस्रो मुलुक जहाँ १ लाख ५० हजारभन्दा धेरैको गयो ज्यान

    अमेरिकापछिको दोस्रो मुलुक जहाँ १ लाख ५० हजारभन्दा धेरैको गयो ज्यान

    कोरोना भाइरसकका कारण १ लाख ५० हजार भन्दा धेरै मानिसले ज्यान गुमाएको तथ्याङ्क ब्राजिलको स्वास्थ्य मन्त्रालयले जारी गरेको छ। अमेरिकापछि ब्राजिल सबैभन्दा धेरै संक्रमितको मृत्यु हुने देश हो। भारत उसको पछिपछि छ।  गएको सातामात्रै ब्राजिलमा संक्रमितको संख्याले ५० हजारको सीमा पार गरेको थियो।  ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोलाई कोभिड १९ संक्रमणको विषयमा हेलचेक्र्याङ गरेको आरोप छ। उनले सम्भावित जोखिमबारे विज्ञहरुले दिएका सुझावलाई…

    विस्तृतमा पढ्नुस्

  • सुदुरपश्चिम प्रदेश प्रहरीको दशैं सुरक्षा योजना, बैंक र सुनपसलमा विषेश निगरानी, ५ हजार प्रहरी परिचालन

    सुदुरपश्चिम प्रदेश प्रहरीको दशैं सुरक्षा योजना, बैंक र सुनपसलमा विषेश निगरानी, ५ हजार प्रहरी परिचालन

    काठमाडौं : चार्डपर्वमा हुने विभिन्न अपराधलाई नियन्त्रण गर्न  सुदुरपश्चिम प्रदेश प्रहरीले आजबाट लागू हुने गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। दशैं तिहारका लागि प्रहरीले विषेश सुरक्षा योजना बनाएको छ।  चार्डपर्वलाई लक्षित गर्दै सुदुरपश्चिम प्रदेशमा मात्र करिब ५ हजार ५० सय बर्दी र सादा पोशाकमा प्रहरी खटाइने एसएसपी मुकेस सिंहले जानकारी दिए। दशैंमा सुरक्षाको लागि प्रहरीको सेन्ट्रल रेस्पोन्स भ्यान (सिआरभी),…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा कोभिड १९ संक्रमित पुरुषको मृत्यु

    चितवनमा कोभिड १९ संक्रमित पुरुषको मृत्यु

    काठमाडौंः चितवनमा एक कोभिड १९ संक्रमित पुरुषको मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचारत भरतपुर महानगरपालिका १ बस्ने ४७ वर्षीय पुरुष शनिवार साँझ मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। उनी स्वास्थ्यमा समस्या देखिएपछि शुक्रवार अस्पतालमा भर्ना भएका थिए। शुक्रवार नै उनको स्वाव परीक्षण गर्दा कोभिड १९ पोजेटिभ देखिएको थियो। उपचार गराइरहेका पुरुषको शनिवार साढे ६ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • ट्रम्पले अरुलाई कोरोना भाइरस सार्ने सम्भावना छैन : ह्वाइट हाउसका फिजिसियन

    ट्रम्पले अरुलाई कोरोना भाइरस सार्ने सम्भावना छैन : ह्वाइट हाउसका फिजिसियन

    ह्वाइट हाउसका चिकित्सकले भनेका छन् - राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अब अरुलाई कोभिड सर्ने सम्भावना छैन। गएको बिहीवारपछि राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्थाबारे पहिलोपटक मेमो अपडेट गर्दै डाक्टर सियन कोनलेले यस्तो दावी गरेका हुन्। कोभिड १९ को संक्रमण र त्यसपछिको छोटो अवधिको अस्पताल बसाईपछि हिजो राष्ट्रपति ट्रम्प समर्थक सामुन्ने देखामात्र परेनन् उनीहरुलाई सम्बोधन पनि गर्न भ्याए। तीन दिन अस्पतालमा बिताएका ट्रम्प यति…

    विस्तृतमा पढ्नुस्

  • स्वीजरल्याण्डमाथि स्पेनको संघर्षपूर्ण जित

    स्वीजरल्याण्डमाथि स्पेनको संघर्षपूर्ण जित

    युईएफए नेशन्स लिग अन्तर्गत गएराति भएको समूह डी को खेलमा स्पेनले स्वीजरल्याण्डमाथि संघर्षपूर्ण जित निकालेको छ। स्पेनको स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोलीले स्वीजरल्याण्डमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। स्पेनको जितमा मिकेल ओयारजबालले निर्णायक गोल गरे। उनले मेरिनोको पासमा खेलको १४ औं मिनेटमा गोल गरेका थिए। समूह डी मा स्पेनको यो लगातार दोस्रो जित हो। समूहमा ७ अंकसहित…

    विस्तृतमा पढ्नुस्

  • संसारका खराब ४० मुलुकभित्र नेपालको इन्ट्री

    संसारका खराब ४० मुलुकभित्र नेपालको इन्ट्री

    काठमाडौं : शनिवार एकै दिन सबैभन्दा धेरै संख्यामा कोभिड १९ संक्रमित पहिचान भएपछि नेपाल कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा खराब अवस्थामा गुज्रिरहेका विश्वका शीर्ष ४० मुलुकभित्र परेको छ। नेपालले ओमन, इजिप्ट, संयुक्त अरब इमिरेट्सलाई उछिन्दै खराब ४० भित्र स्थान बनाएको हो।  नेपालभन्दा अगाडि अब काजकास्थान कुवेत रहेका छन्। परीक्षणको दायर अहिलेकै अवस्थामा रहने र संक्रमित संख्या यसैगरी पहिचान हुने हो…

    विस्तृतमा पढ्नुस्

  • नेशन्स लिग: युक्रेनमाथि जर्मनीको जित

    नेशन्स लिग: युक्रेनमाथि जर्मनीको जित

    युईएफए नेशन्स लिग अन्तर्गत गएराति भएको समूह डी को खेलमा जर्मनीले युक्रेनमाथि जित निकालेको छ। युक्रेनमा भएको खेलमा जर्मनीले घरेलु टोलीलाई २-१ ले हराएको हो। जर्मनीको जितमा म्याथियस गिन्टर र लिओन गोरेट्जकाले गोल गरे। युक्रेनका लागि रुस्लान मालिनोभ्स्कीले सान्त्वना गोल गरे। जिन्टरको गोलमा जर्मनीले खेलको खेलको २० औं मिनेटमै अग्रता बनाएको थियो। पहिलो हाफमा १ गोलले अघि रहेको जर्मनीका लागि…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालका कुनै पनि सेवा बन्द नहुने, चिकित्सक संघले लियो आन्दोलन फिर्ता, केसीले आज अनशन तोड्दै

    अस्पतालका कुनै पनि सेवा बन्द नहुने, चिकित्सक संघले लियो आन्दोलन फिर्ता, केसीले आज अनशन तोड्दै

    काठमाडौं : मध्यरातमा सरकारी वार्ता टोली र अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको टोलीबीच सम्झौता भएपछि नेपाल चिकित्सक संघले आह्वान गरेका सबै आन्दोलनका कार्यक्रम स्थगित भएको छ। डाक्टर केसीले आज अनशन तोड्दैछन्।  डाक्टर केसी १९ औं आमरण अनशनमा थिए। असोज २४ गते राती सरकार र केसीबीच सम्झौता भएकाले सबै आन्दोलनका कार्यक्रम स्थगित गरिएको विज्ञप्ति जारी गर्दै संघले जनाएको छ। संघले आयोजना…

    विस्तृतमा पढ्नुस्

  • आज अनशन तोड्दै डाक्टर केसी

    आज अनशन तोड्दै डाक्टर केसी

    काठमाडौं : मध्यरातमा भएको सहमतिसँगै आज प्राध्यापक डाक्टर गोविन्द केसीले अनशन तोड्दैछन्। डाक्टर केसीपक्ष र सरकारी पक्षबीच ८ बुँदे सहमति भएको पछि उनले आजबाट अनशन छाड्नेछन्। सरकारले केसीले उठाएका मागलाई वेवस्ता गरेको भन्दै उनको जीवन रक्षाका लागि आजदेखि अस्पतालमा आकस्मिक सेवा बाहेक सबै बन्द गर्ने निर्णय चिकित्सक संघले गरेको थियो। आज राती १२ .५ मा अनसनरत प्रा डा गोविन्द केसी…

    विस्तृतमा पढ्नुस्

  • चेन्नइविरुद्ध बेङ्ग्लोरले निकाल्यो महत्वपूर्ण जित

    चेन्नइविरुद्ध बेङ्ग्लोरले निकाल्यो महत्वपूर्ण जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले चेन्नइ सुपरकिंग्सलाई पराजित गरेको छ। दुबई इन्टरनेसनल स्टेडियममा भएको खेलमा बेङ्ग्लोरले चेन्नइलाई ३७ रनले हराएको हो। १७० रनको लक्ष्य पछ्याएको चेन्नइले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३२ रन मात्रै बनाउन सक्यो। चेन्नइका लागि अम्बाती रायुडुले सर्वाधिक ४२ रन जोडे पनि जितको लागि पर्याप्त रहेन। त्यस्तै, नारायण जगदीसनले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell