PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

  • बालुवाटारमा ओली-प्रचण्ड आज पनि छलफलमा

    बालुवाटारमा ओली-प्रचण्ड आज पनि छलफलमा

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' छलफलमा जुटेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका ओली र अध्यक्ष प्रचण्डबीच अहिले  छलफल भइरहेको छ। केही समययता मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका बाँकी कामलाई पूर्णता दिने विषयमा अध्यक्षद्वय छलफलमा नै छन्। तर, निष्कर्ष भने निस्किन सकेको छैन। बिहीवारको भेटमा पार्टी एकताका विषयमा छलफल भएको थियो। गत,असोज ६…

    विस्तृतमा पढ्नुस्

  • डा. केसी पक्ष र सरकारी वार्ता टोलीबीच जुटेन सहमति, अर्को वार्ताको मिति भएन तय

    डा. केसी पक्ष र सरकारी वार्ता टोलीबीच जुटेन सहमति, अर्को वार्ताको मिति भएन तय

    काठमाडौँः सरकार र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ। केसी पक्षले सरकार मागप्रति जिम्मेवार नभएकाले वार्ता टुंगोमा नपुगेको आरोप लगाएको छ। सरकार मागप्रति जिम्मेवार नरहेकाले डा. केसीको जीवन रक्षाका लागि आन्दोलनको अपिल पनि केसी पक्षले चिकित्सक संघ लगायतलाई आग्रह गरेको छ।  शुक्रबार अबेर रातिसम्म भएको वार्तामा कुनै पनि सहमति नजुटेको हो। यस्तै, वार्ताको अर्को समय पनि तय…

    विस्तृतमा पढ्नुस्

  • आईपीएलमा दिल्लीले निकाल्यो पाँचौँ जित, राजस्थान ४६ रनले पराजित

    आईपीएलमा दिल्लीले निकाल्यो पाँचौँ जित, राजस्थान ४६ रनले पराजित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा दिल्लीले राजस्थानलाई ४६ रन हराएको हो। १८५ रनको लक्ष्य पछ्याएको राजस्थान दुई बल बाँकी छँदा अलआउट हुँदै १३८ रनमा समेटियो। राजस्थानका लागि राहुल तेवातियाले सर्वाधिक ३८ रन जोड्दा यशस्वी जयसवालले ३४ तथा स्टिभन स्मिथले २४ र जोस बट्लरले १३ रन…

    विस्तृतमा पढ्नुस्

  • परीक्षणमा दोहोरो मापदण्डः प्रधानमन्त्रीका सल्लाहकारको सात दिनमै पुन: परीक्षण, सर्वसाधारण रातदिन लाममा

    परीक्षणमा दोहोरो मापदण्डः प्रधानमन्त्रीका सल्लाहकारको सात दिनमै पुन: परीक्षण, सर्वसाधारण रातदिन लाममा

    काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारसहित सचिवालयका सदस्यहरुको कोभिड-१९ को आरटी-पीसीआर परीक्षणका लागि १६ गते नमुना संकलन गराए। यसरी संकलित नमुना परीक्षण गर्दा १७ गते पोजेटिभ आयो। पोजेटिभ आउनेहरुमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापालगायतका थिए। सोही दिन बालुवाटारमा कार्यरत सुरक्षा निकायका करिब ६० जना सुरक्षाकर्मीहरुमा कोभिड -१९ को संक्रमण पुष्टि…

    विस्तृतमा पढ्नुस्

  • दामी म्यूजिक एपमा निर्मला पन्तको जीवनमाथि बनेको फिल्म

    दामी म्यूजिक एपमा निर्मला पन्तको जीवनमाथि बनेको फिल्म

    काठमाडौं : निर्मला पन्तको जीवनमा आधारित फिल्म ‘कोपिला’ डिजिटल प्ल्याटफर्ममार्फत् रिलिज भएको छ। शुक्रवार दामी म्यूजिक एपमार्फत् फिल्म रिलिज भएको हो। कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामाथि बनेको फिल्मको एपको मोबाइल थिएटरमा ४ सो उपलब्ध छ। शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्ममा कलाकारहरु गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्यलगायतको अभिनय रहेको…

    विस्तृतमा पढ्नुस्

  • संक्रमितहरु आइसाेलेसनमा नबसी बाहिर हिँडे ६ महिना जेल : स्वास्थ्य मन्त्रालय

    संक्रमितहरु आइसाेलेसनमा नबसी बाहिर हिँडे ६ महिना जेल : स्वास्थ्य मन्त्रालय

    काठमाडौं:  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संक्रमण भएका व्यक्तिहरु आइसाेलेसनमा नबसी बाहिर हिँडेको पाइए कारबाही गरिने बताएको छ। मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोभिड-१९ पोजिटिभ देखिएका व्यक्ति आइसोलेसनमा नबसी बाहिर हिँडेको जानकारी आएको बताउँदै त्यस्तो थाहा पाए जानकारी गराउन आग्रह गरे। आइसोलेसनमा नबस्ने व्यक्तिहरुलाई संक्रामक रोग एन अनुसार ६ महिना जेल सजाय हुने गौतमको भनाई छ। 'पोजेटिभ आएको व्यक्ति आइसोलेसनमा नबसी बाहिर…

    विस्तृतमा पढ्नुस्

  • ५६ जिल्लामा कोभिड-१९ का संक्रमित थपिए, दुई तिहाई संक्रमित उपत्यकामै

    ५६ जिल्लामा कोभिड-१९ का संक्रमित थपिए, दुई तिहाई संक्रमित उपत्यकामै

    काठमाडौं : पछिल्लो २४ घण्टामा ५६ जिल्लामा थप कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। पछिल्लो २४ घण्टामा भएको १३ हजार २७९ नमुना परीक्षणका क्रममा ७३२ महिला र एक हजार ३२७ पुरुष गरी दुई हजार ५९ जना संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। जुन कुल परीक्षणको १५.५ प्रतिशत अर्थात ६.४४ जनाको परीक्षण गर्दा एक जनामा…

    विस्तृतमा पढ्नुस्

  • हुम्लाको सीमा क्षेत्रमा काँग्रेसको टोलीमाथि चीनतिरबाट आश्रुग्यास प्रहार!

    हुम्लाको सीमा क्षेत्रमा काँग्रेसको टोलीमाथि चीनतिरबाट आश्रुग्यास प्रहार!

    काठमाडौं: हुम्लास्थित नेपाल-चीन सीमा क्षेत्रमा स्थलगत अध्ययनका लागि गएको नेपाली काँग्रेसको टोलीमाथि आश्रु ग्यास प्रहार भएको दाबी गरिएको छ। नाम्खा गाउँपालिका उपाध्यक्ष पेमा तामाङले उक्त दाबी गरेका हुन्। नेपाली काँग्रेसका तर्फबाट उपाध्यक्षमा निर्वाचित उनीसहितको काँग्रेस टोली केही दिनअघि निरीक्षणका लागि सीमा क्षेत्रमा पुगेका थिए। सीमाको निरीक्षण गरेर फर्किँदै गर्दा हिल्सा नजिकै बिहीवार साँझ ५ बजेतिर आफ्नो टोलीमाथि चिनियाँ पक्षले आश्रु ग्यास फालेको नाम्खा…

    विस्तृतमा पढ्नुस्

  • नोबेल शान्ति पुरस्कार राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमलाई

    नोबेल शान्ति पुरस्कार राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमलाई

    यस वर्षको नोबेल पुरस्कार संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (यूएन डब्लूएफपी)लाई प्रदान गरिने घोषणा गरिएको छ। भोकमरीविरुद्ध लडाईको प्रयासका लागि विश्व खाद्य कार्यक्रमलाई नोबेल पुरस्कार २०२० बाट पुरस्कृत गर्ने निर्णय भएको हो। ‘डब्लूएफपीले भोकलाई युद्ध र द्दवन्द्वको हतियारको रुपमा प्रयोग गरिने कार्य रोक्नका लागि योगदान पुर्‍याएको छ’, नर्बेजियन नोबेल कमिटीले ट्वीट गरेको छ। BREAKING NEWS: The Norwegian Nobel Committee has…

    विस्तृतमा पढ्नुस्

  • एकै पर्दामा देखिँदै अमिताभ बच्चन, दीपिका पादुकोण र प्रभास

    एकै पर्दामा देखिँदै अमिताभ बच्चन, दीपिका पादुकोण र प्रभास

    बलिउड मेगास्टार अमिताभ बच्चन दीपिका पादुकोण र प्रभास एकसाथ पर्दामा देखिने भएका छन्। नाग अश्विनको निर्देशन रहने तेलेगु फिल्ममा दीपिका र प्रभाष यसअघि नै अनुबन्धित थिए। अमिताभ पनि उक्त फिल्ममा देखिने बारे शुक्रवार घोषणा भयो। सामाजिक सञ्जालमार्फत् उक्त घोषणा भएको हो। व्याजयन्थी मुभिजको आधिकारिक ट्वीटरमा लेखिएको छ,’करोडौं भारतीयको मुटुमा रहेका अमिताभ बच्चनलाई हामी फिल्ममा स्वागत गर्दछौं। हाम्रो यात्रा अझै बृहत् बन्दैछ।‘…

    विस्तृतमा पढ्नुस्

  • हराएको मोटरसाइकल भेटिएपछि हेर्नुस दंग सवारी धनीहरु

    हराएको मोटरसाइकल भेटिएपछि हेर्नुस दंग सवारी धनीहरु

    काठमाडौं : प्रहरीले विभिन्न समयमा हराएका मोटरसाइकल तथा स्कुटर खोजी गरी सम्वन्धित धनीलाई बुझाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले हराएका २६ वटा मोटरसाइकल तथा स्कुटर खोजी गरी बुझाएको हो। शुक्रवार महाशाखाका एसएसपी भीमप्रसाद ढकालले फेला परेका मोटरसाइकल सम्वन्धित धनीलाई बुझाएका हुन्। सादा पोशाकमा खटिएका प्रहरीले मोटरसाइकल फेला पारेको एसएसपी ढकालले बताए। काठमाडौं उपत्यकाभित्रका नयाँ बसपार्क, ठमेल, सूर्य विनायक, गौशाला, सानेपा, जोरपाटी, छाउनी,…

    विस्तृतमा पढ्नुस्

  • सिनेमाघर खुल्ने भएपनि डिजिटल प्ल्याटफर्ममार्फत् रिलिज हुँदै ९ भारतीय फिल्म

    सिनेमाघर खुल्ने भएपनि डिजिटल प्ल्याटफर्ममार्फत् रिलिज हुँदै ९ भारतीय फिल्म

    भारत केन्द्र सरकारले लकडाउन यता बन्द रहेका सिनेमाघरहरू खोल्ने अनुमति दिएको छ। गृह मन्त्रालयले अक्टोबर १५ देखि ५० प्रतिशत् अकुपेन्सीका साथ सञ्चालन गर्न अनुमति दिएको हो। तर, भारतीय सिनेमा निर्माताहरूले भने डिजिटल माध्यममार्फत् नै फिल्म रिलिज घोषणा गरेका छन्। ९ वटा हिन्दी फिल्म अमेजन प्राइममा रिलिज हुने भएका हुन्। बलिउड हंगामाका अनुसार फरक भाषाका फिल्महरू सन् २०२० भित्र सार्वजनिक हुनेछन् र २…

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्र सचिवमा पौड्याल नियुक्त

    परराष्ट्र सचिवमा पौड्याल नियुक्त

    काठमाडौं: परराष्ट्र मन्त्रालयको सचिवमा भरतराज पौड्याल नियुक्त भएका छन्। मन्त्रालयमा सहसचिव पदमा कार्यरत पौड्याललाई सरकारले सचिवमा बढुवा गरेको हो। परराष्ट्र सचिव शंकरदास वैरागीलाई सरकारले केही दिनअघि मुख्य सचिवमा नियुक्त गरिसकेको छ। वैरागीको नियुक्तिपछि पौड्यालले कार्यबाहक सचिवको जिम्मेवारी सम्हालिरहेका थिए। वरिष्ठताका आधारमा उनलाई सचिवमा बढुवा गरी जिम्मेवारी दिइएको हो। पाकिस्तानका लागि नेपाली राजदूत भइसकेका पौड्यालले परराष्ट्रको प्रवक्ताका रुपमा काम गरिरहेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • जनप्रतिधिलाई धम्काएको भन्दै गुन्डा नाइके 'राधे' फेरि समातिए

    जनप्रतिधिलाई धम्काएको भन्दै गुन्डा नाइके 'राधे' फेरि समातिए

    काठमाडौं : गुन्डा नाइकेको रूपमा परिचित राधे भनिने राधाकृष्ण भण्डारी फेरि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङले बिहिबार गुन्डा नाइके राधेलाई नियन्त्रणमा लिएको हो। बिहीवार गुन्डा नाइके राधेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्काले जानकारी दिए। 'विभिन्न मानिसलाई धम्काएको भन्ने उजुरी परेपछि नियन्त्रणमा लिएर कारबाही सुरु गरेका छौं,' एसपी खड्काले भने। उनले धादिङको सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएको…

    विस्तृतमा पढ्नुस्

  • आईपीएलमा आज दिल्ली र राजस्थान भिड्दै: उत्कृष्ट लयमा दिल्ली, सम्हालिने प्रयासमा राजस्थान

    आईपीएलमा आज दिल्ली र राजस्थान भिड्दै: उत्कृष्ट लयमा दिल्ली, सम्हालिने प्रयासमा राजस्थान

    इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज लयमा देखिएको दिल्ली क्यापिटल्स र सम्हालिने प्रयासमा रहेको राजस्थान भिड्दैछन्। जारी सिजनमा एउटा मात्र खेलमा पराजय भोग्दै अंक तालिकाको शीर्षस्थानको होडमा रहेको दिल्लीलाई रोक्न सातौं स्थानमा रहेको राजस्थानलाई सहज हुने भने देखिँदैन। दिल्ली जारी सिजन सीमित खेलाडीको भरमा मात्रै छैन। सबै खेलाडीले राम्रो योगदान दिइरहेको अवस्था छ। अर्थात टिम सन्तुलित देखिएको छ। ब्याटिङमा पृथ्बी श, शिखर…

    विस्तृतमा पढ्नुस्

  • मेस्सीको गोलमा अर्जेन्टिनाको संघर्षपूर्ण जित

    मेस्सीको गोलमा अर्जेन्टिनाको संघर्षपूर्ण जित

    काठमाडौं : विश्वकप क्वालिफायर्स अन्तर्गत आज भएको खेलमा अर्जेन्टिनाले इक्वेडरमाथि संघर्षपूर्ण जित निकालेको छ। ला बोमबोनेरा स्टेडियममा भएको खेलमा घरेलु टोली अर्जेन्टिनाले इक्वेडरमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले निर्णायक गोल गरे। उनले खेलको १३ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका हुन्। लुकास ओकाम्पसलाई इक्वेडरका खेलाडीले पेनाल्टी एरिया भित्र फउल गरेपछि पाएको पेनाल्टीमा मेस्सीले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति ट्रम्प सार्वजनिक समारोहमा जान फिट भएको डाक्टरको दावी, ट्रम्पले भने : भर्चुअल डिबेटमा समय खेर फाल्दिन

    राष्ट्रपति ट्रम्प सार्वजनिक समारोहमा जान फिट भएको डाक्टरको दावी, ट्रम्पले भने : भर्चुअल डिबेटमा समय खेर फाल्दिन

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड १९ को उपचार प्रकृया पूरा गरेका छन्। चिकित्सकका अनुसार ट्रम्प अब सार्वजनिक समारोहहरुमा उपस्थित हुन फिट भएका छन्। डाक्टर सेन कोनलोले राष्ट्रपतिमा औषधिले राम्रोसँग काम गरेको बताउँदै उनको अवस्था स्थिर बनाएको बताए।  भर्चुअल रुपमा बहस हुने बताएपछि आउँदो बिहीवारका लागि तय भएको डेमोक्रेटिक पार्टीका उम्मेदवार जोय बिडेनसँगको टेलिभिजन बहसमा ट्रम्पले सहभागिता नजनाउने बताइसकेका छन्। उनको…

    विस्तृतमा पढ्नुस्

  • रामानन्द जसले जलाइसके ४ सयभन्दा धेरै संक्रमितको शव तर सबैबाट छन् अपमानित

    रामानन्द जसले जलाइसके ४ सयभन्दा धेरै संक्रमितको शव तर सबैबाट छन् अपमानित

    रामानन्द सरकारले बाँच्नकै लागि शव जलाउँछु भन्ने कहिल्यै सोचेका थिएनन्। तर, उनी ऋणमा डुबे। पैसाको साह्रै अभाव भयो। ४३ वर्षीय उनी भारतको पूर्वोत्तर आसाम राज्यको सुदूर गाउँबाट भागे, ठेलागाडामा उखुको रस बेच्ने व्यापार सुरु गर्न लिएको ऋण तिर्न नसकेपछि। भागेर राज्यको राजधानीमा त पुगे। त्यहाँ उनले सहजै कहाँ रोजगारी पाउनु? त्यसैले उनी दुई वर्षअघि गुहाटीको घाटतर्फ हान्निए। चितामा आगो लगाउने…

    विस्तृतमा पढ्नुस्

  • आईपीएलमा हैदराबादको तेस्रो जित, पुरनको अर्धशतकले टारेन पञ्जाबको हार

    आईपीएलमा हैदराबादको तेस्रो जित, पुरनको अर्धशतकले टारेन पञ्जाबको हार

    इण्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार भएको खेलमा सनराइजर्स हैदराबादले किंग्स ११ पञ्जाबलाई हराएको छ। दुबई इन्टरनेसनल स्टेडियममा भएको खेलमा हैदराबादले पञ्जाबलाई ६९ रनले पराजित गरेको हो। २०२ रनको लक्ष्य पछ्याएको पञ्जाब १६ दशमलव ५ ओभरमा अलआउट हुँदै १३२ रनमा समेटियो। पञ्जाबका लागि निकोलस पुरनले सर्वाधिक ७७ रन बनाए। उनी जारी सिजनमा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी समेत बनेका छन्। उनले…

    विस्तृतमा पढ्नुस्

  • पर्यटन सचिव अधिकारीले पाए अवकाश, बस्नेतलाई निमित्तको जिम्मेवारी

    पर्यटन सचिव अधिकारीले पाए अवकाश, बस्नेतलाई निमित्तको जिम्मेवारी

    काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी सेवाबाट अवकाश पाएका छन्। २०७२ असोज २३ गते सचिव पदमा बढुवा भएका अधिकारीले अनिवार्य अवकाश पाएका हुन्। आफ्नो पाँच वर्षे कार्यकालमा अधिकारीले सचिवका रूपमा पर्यटन मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेका थिए। अवकाशप्राप्त सचिव अधिकारीलाई बिदाई गर्दै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell