PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

  • ताप्लेजुङको ओलाङचुङगोलामा सशस्त्र प्रहरीको बीओपी स्थापना

    ताप्लेजुङको ओलाङचुङगोलामा सशस्त्र प्रहरीको बीओपी स्थापना

    ताप्लेजुङ : ताप्लेजुङको फक्तालुङ्ग गाउँपालिका-७ स्थित ओलाङचुङगोलामा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल, गृह मन्त्रालयका उपसचिब भुपेन्द्र सापकोटालगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ…

    विस्तृतमा पढ्नुस्

  • राहुल त्रिपाठी चम्किँदा कोलकताले चेन्नइलाई दियो १ सय ६८ रनको लक्ष्य

    राहुल त्रिपाठी चम्किँदा कोलकताले चेन्नइलाई दियो १ सय ६८ रनको लक्ष्य

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा कोलकता नाइट राइडर्सले चेन्नइ सुपर किंग्सलाई १ सय ६८ रनको लक्ष्य दिएको छ। शेख जायेद स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ‌ओभरमा सबै विकेट गुमाउँदै १६७ रन जोडेको हो। कोलकताका लागि राहुल त्रिपाठीले सर्वाधिक ८१ रन बनाउँदा सुनिल नारिन र प्याट कमिङ्सले १७ रन जोडे। त्यसबाहेकका अन्य ब्याट्सम्यानले…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा उपचारको क्रममा सुर्खेतकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु

    बाँकेमा उपचारको क्रममा सुर्खेतकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु

    काठमाडौं : बाँकेमा उपचारको क्रममा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। कोहलपुरस्थित नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालमा उनको मृत्यु भएको हो। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ निवासी ८२ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ। उनलाई असोज १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। सोही दिन उनलाई नेपालगंज मेडिकल कलेज अस्पतालको कोभिड-१९ युनिटमा भर्ना गरेर उपचार शुरु गरिएको थियो। स्वास्थ्यमा…

    विस्तृतमा पढ्नुस्

  • डा. केसीसँग वार्ता गर्न सरकारले गठन गर्‍यो टोली, चिकित्सक संघले घोषणा गर्‍यो आन्दोलन

    डा. केसीसँग वार्ता गर्न सरकारले गठन गर्‍यो टोली, चिकित्सक संघले घोषणा गर्‍यो आन्दोलन

    काठमाडौँः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अनशतरत डा. गोविन्द केसीका मागमा छलफल गर्न वार्ता टोली गठन गरेको छ। चिकित्सक संघले आन्दोदन घोषणा गरेलगत्तै सरकारले वार्ता टोली घोषणा गरेको हो। टोलीको संयोजकमा शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली रहेका छन्। यस्तै, सदस्यहरुमा चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव गुणराज लोहनी रहेका छन्। टोलीले बिहीबारबाटै डा. केसीका…

    विस्तृतमा पढ्नुस्

  • डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक संघको आन्दोलन, ‘शुक्रबार आकस्मिक र कोरोनाबाहेकका सेवा बन्द’

    डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक संघको आन्दोलन, ‘शुक्रबार आकस्मिक र कोरोनाबाहेकका सेवा बन्द’

    काठमाडौँः नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको पहल र माग पूरा गर्न सरकार जिम्मेवार नदेखिएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। संघका महासचिव डा. बद्री रिजालले विज्ञप्ति जारी गर्दै यसअघि दिएको अल्टिमेटम अनुसार सरकारले वार्ता टोली गठन तथा माग सम्बोधनका विषयमा कुनै पहल नगरेको भन्दै आन्दोलनमा जानु वाध्यता भएको उल्लेख गरेका छन्। विज्ञप्ति अनुसार बिहीबार देशभारका अस्पताल तथा…

    विस्तृतमा पढ्नुस्

  • एकै दिन ६५ जिल्लामा थपिए ३४३९ संक्रमित, काठमाडौं जिल्लामा मात्रै एक तिहाई बढी

    एकै दिन ६५ जिल्लामा थपिए ३४३९ संक्रमित, काठमाडौं जिल्लामा मात्रै एक तिहाई बढी

    काठमाडौं : पछिल्लो २४ घण्टामा ६५ जिल्लामा कोभिड-१९ का संक्रमितहरुको पहिचान भएका छन्। देशभरका प्रयोगशालामा भएको १४ हजार २०९ नमुना परीक्षणका क्रममा १ हजार २६१ महिला र २ हजार १७८ पुरुष गरी तीन हजार ४३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यो २४ घण्टामा थप भएका संक्रमित मध्ये सबैभन्दा बढी हो। पछिल्लो २४ घण्टामा भएको…

    विस्तृतमा पढ्नुस्

  • महावाणिज्यदूतावास स्थापना गर्ने सहमति भएको एक वर्षपछि छेन्दुमा सहसचिव स्तरको दरबन्दी पठाउने निर्णय

    महावाणिज्यदूतावास स्थापना गर्ने सहमति भएको एक वर्षपछि छेन्दुमा सहसचिव स्तरको दरबन्दी पठाउने निर्णय

    काठमाडौं : महावाणिज्य दूतावास खोल्ने सहमति भएको झण्डै एक वर्षपछि सरकारले छेन्दुमा सहसचिवस्तरको दरबन्दी पठाउने निर्णय गरेको छ। मन्त्रिपरिषदको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत साउदी अरबको जेद्दामा रहेको महावाणिज्यदूतावासमा रहेको राजपपत्रांकित प्रथम श्रेणी (प्रशासन समूह) सहसचिवस्तरको दरबन्दीलाई चीनस्थित नेपाली महावाणिज्यदूतावासमा छेन्दुमा स्थानान्तरण गर्ने निर्णय गरेको छ। गत वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला दुई देशबीच चीनको सिचुवान…

    विस्तृतमा पढ्नुस्

  • आईपीएलमा चेन्नइ र कोलकता भिड्दै, दवाबमा कार्तिक?

    आईपीएलमा चेन्नइ र कोलकता भिड्दै, दवाबमा कार्तिक?

    इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज चेन्नइ सुपर किंग्स र कोलकता नाइट राइडर्स प्रतिस्पर्धा गर्दैछन्। शेख जायद स्टेडियम अबुधावीमा साँझ पौने ८ बजे सुरु हुने खेलमा दुबै टिमको लक्ष्य जित निकाल्दै अंकतालिकामा स्थान सुधार गर्ने हुनेछ। अहिले समान ४/४ अंकको साथमा कोलकता र चेन्नइ क्रमश चौथो र पाँचौं स्थानमा छन्। जारी सिजन पाँच खेल खेलेको चेन्नइले ३ खेलमा हार र…

    विस्तृतमा पढ्नुस्

  • १२ वर्षपछि यतीको सिमरा उडान: भाडा तोकियो दुई हजार

    १२ वर्षपछि यतीको सिमरा उडान: भाडा तोकियो दुई हजार

    काठमाडौं : निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले आजदेखि राजधानी काठमाडौँ नजिकको सिमरा गन्तव्यमा उडान शुरु गरेको छ। कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान शुरु गरेको हो। यो यतीको नवौँ र प्रदेश नं २ मा दोस्रो गन्तव्य हो। एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले उच्च सर्तकता अपनाएर आजदेखि…

    विस्तृतमा पढ्नुस्

  • रियालाई धरौटीमा रिहाको आदेश, उनका भाइ भने हिरासतमै रहने

    रियालाई धरौटीमा रिहाको आदेश, उनका भाइ भने हिरासतमै रहने

    लामो समयदेखि हिरासतमा रहँदै आएकी रिया चक्रवर्तीलाई बम्बे हाइकोर्टले धरौटीमा छाड्ने आदेश दिएको छ। बलिउड अभिनेता सुशान्त राजपुतको मृत्युसँगै जोडिएको ड्रग्सको विषयलाई लिएर रिया चतुर्वेदीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। आज न्यायाधीश सराङ भी कोटवालले यस्तो आदेश दिएका हुन्। तर, उनका भाइ स्वभिकलाई भने धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ। रिहालाई एक लाख रुपैयाँ धरौटीको आदेश दिएको हो। साथै उनले नजिकको…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा संक्रमित संख्या पुग्यो ४ हजार ३ सय १३

    गण्डकीमा संक्रमित संख्या पुग्यो ४ हजार ३ सय १३

    काठमाडौं : गण्डकी प्रदेशमा थप ४ जनामा कोभिड १९ पोजेटिभ देखिएसँगै संक्रमित संख्या ४ हजार ३ सय १३ पुगेको छ। क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा नयाँ ४ जना संक्रमित देखिएका हुन्। संक्रमित मध्ये एक जना तनहुँ, ब्यास-१२ का संक्रमित कृषि सामग्री कम्पनी लिमिटेडमा कार्यरत हुन्। एका अर्को व्यक्ति ब्यास नगरपालिकाकै शिक्षक हुन्। त्यसैगरी म्याग्दीको बेनी नगरपालिकामा दुई जनामा संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • ह्वाइट हाउसको रोज गार्डेनको त्यो 'सुपर स्प्रेडर इभेन्ट' जसले राष्ट्रपति ट्रम्पको 'इनर सर्कल'मा फैलायो कोरोना

    ह्वाइट हाउसको रोज गार्डेनको त्यो 'सुपर स्प्रेडर इभेन्ट' जसले राष्ट्रपति ट्रम्पको 'इनर सर्कल'मा फैलायो कोरोना

    ह्वाइट हाउसका वरिष्ठ नीति सल्लाहकार स्टेफन मिलरमा कोभिड १९ पोजेटिभ देखिएको छ। उनीसँगै ह्वाइट हाउसकै उच्चपदस्थ सैनिकमा पनि संक्रमण देखिएपछि राष्ट्रपति ट्रम्पको 'इनर सर्कल'मा संक्रमित हुन पुगेको पुष्टि भएको छ। पाँच दिनदेखि सेल्फ आइसोलेसनमा रहेका थिए मिलर जसमा मंगलवार कोरोना भाइरस पुष्टि भयो। सैनिक जनरल मार्क मिली र अन्य सैनिक अधिकारीमा पनि कोभिड १९ संक्रमण देखिएको छ। कोस्ट गार्ड अफिसका…

    विस्तृतमा पढ्नुस्

  • आईपीएलमा मुम्बईको लगातार तेस्रो जित, राजस्थान ५७ रनले पराजित

    आईपीएलमा मुम्बईको लगातार तेस्रो जित, राजस्थान ५७ रनले पराजित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। आबुदावीमा भएको खेलमा मुम्बईले राजस्थानलाई ५७ रनले हराएको हो। १९४ रनको विजय लक्ष्य पछ्याएको राजस्थान १८ ओभरमा अल आउट हुँदै १३६ रनमा समेटियो। राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ७० रन जोड्दा जोफ्रा आर्चरले २४ रन, टम करनले १५ रन तथा माहिपाल लोमरोरले ११ रन जोडे।…

    विस्तृतमा पढ्नुस्

  • सूर्यकुमार यादवको अर्धशतकमा मुम्बईले राजस्थानसामु पेश गर्‍यो १९४ रनको विजय लक्ष्य

    सूर्यकुमार यादवको अर्धशतकमा मुम्बईले राजस्थानसामु पेश गर्‍यो १९४ रनको विजय लक्ष्य

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा मुम्बई इण्डियनले राजस्थान रोयल्ससामु १९४ रनको विजय लक्ष्य पेश गरेको छ। टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९३ रन बनायो। आबुदावीमा भएको खेलमा मुम्बईका लागि सूर्यकुमार यादवले अभिजित रहँदै सर्वाधिक ७९ रन जोड्दा कप्तान रोहित शर्माले ३५ रन, हार्दिक पाण्ड्याले ३० रन, क्विन्टन डिककले २३ रन तथा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल एयरलाइन्सको हङकङ उडानमा लाग्यो प्रतिबन्ध, नेपालबाट फर्किएका ६ जनामा कोरोना पुष्टि

    नेपाल एयरलाइन्सको हङकङ उडानमा लाग्यो प्रतिबन्ध, नेपालबाट फर्किएका ६ जनामा कोरोना पुष्टि

    काठमाडौं : हङकङमा सोमवार ११ मध्ये ६ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि त्यहाँको प्रशासनले नेपाल एयरलाइन्सको उडानमा प्रतिबन्ध लगाएको छ। सीमा पारवाहक र यात्रुसम्बन्धी रोग रोकथाम तथा नियन्त्रण ऐन बमोजिम प्रतिबन्ध लगाइएको एक अधिकारीले जनाएको द स्टयान्डर्डले उल्लेख गरेको छ। सोमवार भेटिएका ११ कोरोना भाइरसका संक्रमितमध्ये सात जना देश बाहिरबाट आएका थिए भने ४ जना स्थानीयमा संक्रमण पुष्टि भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएन : प्रवक्ता श्रेष्ठ

    सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएन : प्रवक्ता श्रेष्ठ

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ। मंगलवार अपरान्ह बालुवाटारमा बसेको बैठकमा यसअघि नै निर्धारित एजेण्डामा नै छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा सांगठनीक एकीकरणका बाँकी काम पूरा गर्नेबारे, संगठन विभागको संगठानात्मक कार्ययोजनासम्बन्धी प्रस्ताव, संवैधानिक नियुक्तिका लगायतका एजेण्डामा सामान्य छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। मन्त्रिपरिषद् हेरफेरबारे कुनै छलफल नभएको उनले बताए।…

    विस्तृतमा पढ्नुस्

  • डा केसीलाई अनशन अन्त्य गर्न नेकपाकाे अनुराेध

    डा केसीलाई अनशन अन्त्य गर्न नेकपाकाे अनुराेध

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले डा गोविन्द केसीलाई अनशन अन्त्य गर्न आग्रह गरेको छ। मंगलवार बालुवाटारमा बसेको बैठकले डा केसीलाई अनशन तोड्न अनुरोध गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले डा केसीका सम्बन्धमा सरकारले अनशन अन्त्य गरेको अनुरोध सहितको विवरण बैठकलाई जानकारी दिएको उनले बताए। ‘डा गोविन्द केसीले चिकित्सा क्षेत्र सुधारका लागि…

    विस्तृतमा पढ्नुस्

  • हास्यकलाकार हरिवंश आचार्यलाई पनि कोभिड-१९ संक्रमण पुष्टि

    हास्यकलाकार हरिवंश आचार्यलाई पनि कोभिड-१९ संक्रमण पुष्टि

    काठमाडौं : हास्यकलाकार हरिवंश आचार्यलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। सोमवार पीसीआर टेष्ट गरेकोमा पोजिटिभ नतिजा आएको उनले जानकारी दिएका छन्। फेसबुकमा स्टाटस लेख्दै उनले आफू र श्रीमती रमिलालाई संक्रमण भएको जनाएका छन्। 'सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको पीसीआर टेष्ट गरेका थियौं। हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो,' उनले लेखेका छन्।   सामान्य…

    विस्तृतमा पढ्नुस्

  • अभिनेत्री काजल अग्रवालद्वारा विहेको घोषणा, को हुन दुलाहा?

    अभिनेत्री काजल अग्रवालद्वारा विहेको घोषणा, को हुन दुलाहा?

    तेलगू फिल्म उद्योगकी अभिनेत्री ३५ वर्षीया काजल अग्रवालले विहेको घोषणा गरेकी छन्। उनको विहे यसै महिनाको ३० अक्टोबरमा व्यापारी गौतम किचलूसँग हुने भएको हो। काजलले इंस्टाग्राममा आफ्नो विहेको घोषणा गरेकी हुन्। गौतम किचलू एक एंटरप्रेन्योर र डिस्सर्न लिविंग डिलजाइन शपका फाउण्डर तथा एक इंटेरियर डिजाइनर हुन्। काजल र गौतम दुबै एकअर्कालाई धेरै पहिलेदेखि चिन्छन्। लामो समयको प्रेमलाई विहेमा परिणत गर्न…

    विस्तृतमा पढ्नुस्

  • ५७ जिल्लामा थपिए १५५१ संक्रमित, संक्रमितमध्ये दुई तिहाई काठमाडौं उपत्यकाका

    ५७ जिल्लामा थपिए १५५१ संक्रमित, संक्रमितमध्ये दुई तिहाई काठमाडौं उपत्यकाका

    काठमाडौं : पछिल्लो २४ घण्टामा ५७ जिल्लामा कोभिड-१९ का संक्रमितहरुको पहिचान भएको छ। देशभरका प्रयोगशालामा गरिएको ११ हजार ४७ नमुना परीक्षणका क्रममा ५०९ महिला र एक हजार ४२ पुरुष गरी एक हजार ५५१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। जुन पछिल्लो २४ घण्टामा भएको ७.१२ जनाको परीक्षणका क्रममा १ जनामा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell