PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

  • डा केसीको पक्षमा नक्सालमा नारा, ‘खड्ग ओली सरकार सत्याग्रहीसँग वार्ता गर’

    डा केसीको पक्षमा नक्सालमा नारा, ‘खड्ग ओली सरकार सत्याग्रहीसँग वार्ता गर’

    काठमाडौं: चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारका लागि २३ दिनदेखि अनशनरत डा गोविन्द केसीको पक्षमा चिकित्सकहरुले नक्सालमा प्रदर्शन गरेका छन्। नक्सालस्थित भाटभटेनी चोकमा सोलिडारिटी फोर डा केसी एलाइन्सको ब्यानरमा चिकित्सकले प्रदर्शन गरेका हुन्। उनीहरुले डा केसीको जीवन रक्षादेखि वार्तासम्म माग गरेका छन्।

    विस्तृतमा पढ्नुस्

  • शनिवार दुर्घटनामा परेका अफगानी क्रिकेटर नजीब ताराकाइको निधन

    शनिवार दुर्घटनामा परेका अफगानी क्रिकेटर नजीब ताराकाइको निधन

    शनिवार सडक दुर्घटनामा परेका अफगानी क्रिकेटर नजीब ताराकाइको आज निधन भएको छ। काबुल स्थित एक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अफगानिस्तान क्रिकेट बोर्डले ट्वीटर मार्फत जानकारी दिएको हो। २९ वर्षे आक्रामक ब्याट्सम्यान नजीबले टी २० बाट आफ्नो करियर सुरु गरेका थिए। उनले पछि एकदिवसीय क्रिकेट पनि खेले। अफगानिस्तानका लागि १२ टी २० मा २५८ रन बनाएका उनले एउटामात्र ओडिआई खेलेका…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशको नामाकरण तथा राजधानीसम्बन्धी प्रस्तावमाथि मतदान शुरु

    प्रदेशको नामाकरण तथा राजधानीसम्बन्धी प्रस्तावमाथि मतदान शुरु

    काठमाडौं :  प्रदेश  सभामा पेश भएको प्रदेशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधिसम्बन्धी प्रस्तावमा मतदान सुरु भएको छ। प्रस्ताव माथि तीन वटा संशोधन प्रस्ताव पेश भएका छन्। मुल प्रस्ताव दुई तिहाईले पारित भए संशोधन प्रस्तावहरु स्वत निष्क्रिय हुने छन्। मुल प्रस्ताव असफल भए संशोधन प्रस्ताव माथि मतदान हुने छ।

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ को नामाकरण तथा राजधानीसम्बन्धी प्रस्तावमाथि तीन वटा संशोधन प्रस्ताव

    प्रदेश ५ को नामाकरण तथा राजधानीसम्बन्धी प्रस्तावमाथि तीन वटा संशोधन प्रस्ताव

    काठमाडौं :  प्रदेश  सभा ५ मा पेश भएको प्रदेशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधि सम्बन्धी प्रस्तावमा तीनवटा संशोधन प्रस्ताव दर्ता भएका छन्। प्रदेश सभा सचिवालयका अनुसार नाम लुम्बिनी फेर्ने र राजधानीको केन्द्र परिवर्तन गर्ने सम्बन्धमा एक एक वटा संशोधन प्रस्ताव पेश भएका हुन्। भने अर्को प्रस्ताव बुटवललाइ राजधानी यथावत राख्ने प्रस्ताव छ। नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य पुष्पा थरुनीले…

    विस्तृतमा पढ्नुस्

  • शिक्षा मन्त्रालयका प्रतिनिधिले भेटे गोविन्द केसीलाई, औपचारिक वार्ता टोली बनाउन माग

    शिक्षा मन्त्रालयका प्रतिनिधिले भेटे गोविन्द केसीलाई, औपचारिक वार्ता टोली बनाउन माग

    काठमाडौं : शिक्षा मन्त्रालयका प्रतिनिधिले अनशनरत डा. गोविन्द केसीलाई भेटेका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शिक्षा मन्त्रालयक प्रतिनिधि पुगेको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। उनीहरु आएर डा केसीलाइ खाली सत्याग्रह रोक्न आग्रह मात्र गरे पनि केसीले भने औपचारिक वार्ता टोलीको माग गरेको सुवेदीले जानरी दिए। शिक्षा सचिव गोपीनाथ मैनालीसहितको ३ जनाको टोली अनशनस्थल पुगेको हो। केसी २३ दिन अनशनमा…

    विस्तृतमा पढ्नुस्

  • केन्द्र सर्‍यो भनेर चिन्ता नलिन मुख्यमन्त्री पोखरेलको आग्रह, आजै बुटवललाई पर्यटकीय राजधानी बनाउने सरकारको निर्णय

    केन्द्र सर्‍यो भनेर चिन्ता नलिन मुख्यमन्त्री पोखरेलको आग्रह, आजै बुटवललाई पर्यटकीय राजधानी बनाउने सरकारको निर्णय

    काठमाडौं : बुटवललाई पर्यटकीय राजधानीको रुपमा विकास गर्ने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले घोषणा गरेका छन्। प्रदेशसभामा प्रदेशको राजधानी र नामाकरण सम्बन्धी कार्यविधिमाथि चलिरहेको बैठकका बीच पोखरेलले विशेष समय माग गर्दै यस्तो घोषणा गरेका हुन्। 'प्रदेशमा नेपालकै ठूलो चिडियाखाना बुटवलमा बनाउने प्रक्रिया अगाडि बढाएका छौं,' उनले भने, 'उजिरसिंह रंगशाला बनाउने प्रक्रिया अगाडि बढाएका छौं। नुवाकोटलाई केवलकारले जोड्ने योजना बनिरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • डेढ वर्षअघि एक महिलालाई अपहरण गरी हत्या गरेको अभियोगमा एक पुरुष समातिए

    डेढ वर्षअघि एक महिलालाई अपहरण गरी हत्या गरेको अभियोगमा एक पुरुष समातिए

    काठमाडौः डेढ वर्षअघि काठमाडौंमा एक महिलाको हत्या गरी फरार रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ११ बडेगाउँ घर भएका ३५ वर्षीय विनय श्रेष्ठ भनिने सोमबहादुर राईलाई पक्राउ गरेको हो। उनले २०७६ जेठ ५ गते कागेश्वरी मनहरा नगरपालिका ९ गोठाटारस्थित रमेश श्रेष्ठको अस्थायी टहरामा सिन्धुपाल्चोक कर्थली-३ घर भई जोरपाटी नयाँबस्ती बस्ने ३६ वर्षी पम्फा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ ले आजै नाम र राजधानी पाउने, प्रदेशसभामा मतदान हुँदै

    प्रदेश ५ ले आजै नाम र राजधानी पाउने, प्रदेशसभामा मतदान हुँदै

    काठमाडौं : मंगलवार प्रदेश ५ को प्रदेशसभामा प्रदेशको राजधानी र नामाकरण सम्बन्धी आन्तरिक कार्यविधि माथि छलफल चलिरहेको छ। मंगलवार प्रदेश ५ ले नाम र स्थायी राजधानी पाउनेछ। अपरान्ह चार बजेपछि प्रदेशको नाम लुम्बिनी कायम हुने पक्कापक्की छ। भने देउखुरी राजधानी बन्ने छ। नेकपाले पार्टीका प्रदेशसभा सदस्यहरुलाई प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। योसँगै प्रस्ताव दुई तिहाई मतका साथ…

    विस्तृतमा पढ्नुस्

  • चार वर्षअघि चन्दननाथ मन्दिरबाट मुर्ति चोरी गर्ने तीन जना समातिए

    चार वर्षअघि चन्दननाथ मन्दिरबाट मुर्ति चोरी गर्ने तीन जना समातिए

    काठमाडौं : करिव ४ वर्षअघि जुम्लाको चन्दनाथ मन्दिरबाट पुरातात्विक मूर्ति सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको संयुक्त टोलीले सोमवार जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर १० बोहोगाउँबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेहरुमा चन्दननाथ नगरपालिका वडा नम्बर १० का ३२ वर्षीय सुशील विष्ट, २३ वर्षीय सुदिप रावल र तातोपानी…

    विस्तृतमा पढ्नुस्

  • नेकपा सचेतक चौधरीलाई कोभिड १९ संक्रमण

    नेकपा सचेतक चौधरीलाई कोभिड १९ संक्रमण

    काठमाडौः नेपाल कम्युनिष्ट पार्टी (ने क पा) संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ। सोमवार गरिएको कोभिड १९ परीक्षणमा पोजेटिभ देखिएको सांसद चौधरीले जानकारी दिएकी छिन्। त्यस्तै उनको सम्पर्कमा आएका अन्यलाई समेत सचेत रहन आग्रह गरेकी हुन्।

    विस्तृतमा पढ्नुस्

  • लगातार तेस्रो जितको खोजीमा मुम्बइ, लगातार तेस्रो हार टार्ने योजनामा राजस्थान

    लगातार तेस्रो जितको खोजीमा मुम्बइ, लगातार तेस्रो हार टार्ने योजनामा राजस्थान

    इण्डियन प्रिमियर लिग (आईपीएल) का पछिल्ला खेलहरुलाई हेर्दा मुम्बइ इण्डियन्स र राजस्थान रोयल्स दुई फरक दिशामा गइरहेको देखिन्छ। एकातर्फ मुम्बइ लगातार तेस्रो जितको खोजीमा छ भने अर्कातर्फ राजस्थान लगातार तेस्रो हारलाई टार्ने ध्येयमा छ। आज मुम्बइ इण्डियन्स र राजस्थान रोयल्स प्रतिस्पर्धामा उत्रँदै छन्। आज बेलुकी पौने ८ मा शेख जायेद स्टेडियममा सुरु हुने खेलमा साविक विजेता समेत रहेको मुम्बइ इण्डियन्स…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा थप एक संक्रमित महिलाको मृत्यु

    चितवनमा थप एक संक्रमित महिलाको मृत्यु

    काठमाडौं : नवलपरासी पूर्वकी एक संक्रमित महिलाको चितवनमा उपचारका क्रममा मृत्यु भएको छ। कावासोती नगरपालिका ५ की ७७ वर्षकी महिलाको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मंगलवार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। १६ गते पिसाब तथा श्वास प्रश्वास समस्या भई भर्ना भएकी उनमा १८ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याबाट पनि…

    विस्तृतमा पढ्नुस्

  • रोकिएन गिफ्टको लोभ देखाएर हुने ठगी धन्दा

    रोकिएन गिफ्टको लोभ देखाएर हुने ठगी धन्दा

    काठमाडौः विभिन्न सामाजिक सञ्जाल मार्फत गिफ्ट पठाइदिने भन्दै ठगी गर्ने समुह अझै पनि संक्रिय भएको खुलेको छ। महानगरीय अपराध महाशाखाको टोलीले यसरी ठगी गर्ने एक महिलालाई नियन्त्रणमा लिएको हो। रुपन्देही सैनामैना नगरपालिका वडा नम्वर ११ सालझण्डी  घर भएकी ३१ वर्षीय सिता भुषाललाई नियन्त्रणमा लिएको हो। उनले विभिन्न मानिसलाई फेसबुकमा विदेशी नाम गरेको व्यक्तिको आइडी खोली ठगी गर्ने गरेको महाशाखाका एसपी…

    विस्तृतमा पढ्नुस्

  • दाश मानसिकताको सरकार र उदण्ड प्रतिपक्ष, संघीयतामा कालो धब्बा [सम्पादकीय]

    दाश मानसिकताको सरकार र उदण्ड प्रतिपक्ष, संघीयतामा कालो धब्बा [सम्पादकीय]

    'संघीयता नहुनु नै मुलुकको आर्थिक समृद्धिको बाधक' मान्ने ठेलीका ठेली दस्तावेजहरु र पुस्तकहरुलाई लाई नै लाज हुने गरी प्रदेश ५ को बैठकका दृष्यहरु यतिखेर सामाजिक सञ्जालमा छरपस्ट बनेको छ। प्रदेशको राजधानी र नाम राख्ने जिम्मा प्रदेश सरकारको हो। त्यसलाई व्यवस्थित हिसाबले अगाडि बढाउनुका साटो प्रदेश सरकारको दरिद्र मानसिकता र प्रतिपक्षको उदण्ड व्यवहारले संघीय शासनविरुद्ध जनमत थप बलियो बनाउँदै गएको छ।…

    विस्तृतमा पढ्नुस्

  • अस्ट्रेलियाबाट उर्जा क्षेत्रमा थप लगानी हुने : राजदूत बड

    अस्ट्रेलियाबाट उर्जा क्षेत्रमा थप लगानी हुने : राजदूत बड

    काठमाडौं: नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडले सभामुख अग्निप्रसाद सापकोटासँग बिदाई भेट गरेका छन्। आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत बड ले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिदाई भेटघाट गरेका हुन्। भेटमा सभामुख सापकोटाले नेपाल र अस्ट्रेलियाबीच ६० बर्ष लामो सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा सम्बन्धलाई थप प्रगाढ बनाउन राजदूत बडले गर्नुभएको योगदानको प्रशंसा गरे। उनले नेपाल र अस्ट्रेलिया…

    विस्तृतमा पढ्नुस्

  • ह्वाइट हाउस फर्किए ट्रम्प, चुनावी अभियानमा जोडिने बताउँदै भने : फेक मिडियाको फेक सर्वेक्षण

    ह्वाइट हाउस फर्किए ट्रम्प, चुनावी अभियानमा जोडिने बताउँदै भने : फेक मिडियाको फेक सर्वेक्षण

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिन अस्पताल भर्ना भएर उपचार गरेपछि फर्किएका छन्। चुनावी मुखमा कोभिड १९ को संक्रमण बेहोरेका ट्रम्प अब सक्रिय रुपमा क्याम्पेनिङ र्‍यालीहरुमा उपस्थित हुने अपेक्षा गरिएको छ। राष्ट्रपतिको हेलिकप्टर मरिन वानबाट उनी ह्वाइट हाउस फर्किएका हुन्। 'साच्चै राम्रो अनुभूति भइरहेको छ,' राष्ट्रपति ट्रम्पले केही अगाडि ट्विट गरेका छन्, 'कोभिडसँग नतर्सिनु। यसलाई तपाईँको जीवनमा शासन गर्न नदिनु।'…

    विस्तृतमा पढ्नुस्

  • आईपीएलमा बेङ्ग्लोरविरुद्ध दिल्लीले निकाल्यो ५९ रनको जित, रबाडाले लिए चार विकेट

    आईपीएलमा बेङ्ग्लोरविरुद्ध दिल्लीले निकाल्यो ५९ रनको जित, रबाडाले लिए चार विकेट

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराएको छ। दुबई इन्टरनेसनल स्टेडियममा भएको खेलमा दिल्लीले बेङ्ग्लोरलाई ५९ रनले पराजित गरेको हो। १९७ रनको विजय लक्ष्य पछ्याएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गमाउँदै १३७ रनमात्रै बनाउन सक्यो। बेङ्ग्लोरका लागि कप्तान विराट कोहलीले ४३ रन जोड्दा वासिङ्टन सुन्दरले १७ रन, आरोन फिन्चले १३ रन तथा…

    विस्तृतमा पढ्नुस्

  • म्याद गुज्रिएका खाद्यवस्तुमा नयाँ स्टिकर राखेर बिक्री गर्ने कम्पनीका ७ जना पक्राउ

    म्याद गुज्रिएका खाद्यवस्तुमा नयाँ स्टिकर राखेर बिक्री गर्ने कम्पनीका ७ जना पक्राउ

    काठमाडौं : म्याद गुज्रिएका खाद्यवस्तुमा नयाँ स्टिकर राखेर बिक्री गर्ने पसल संचालक र कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कलंकीमा सञ्चालित एएसटी कम्पनीमा म्याद गुज्रिएका खाद्यवस्तुमा नयाँ म्याद राखेर बिक्री गरेको पाइएपछि कम्पनी सिल गरिएको प्रहरीले जनाएको छ। काठमाडौं महानगरपालिका १४ कलंकीमा रहेको सो कम्पनीले विभिन्न चकलेट, तेल, केमिकल पाउडर लगायतका खाद्यान्नमा स्टिकर मेटाई मेसिनद्धारा नयाँ बनाएर बजारमा बिक्री गरेको पाइएको…

    विस्तृतमा पढ्नुस्

  • सेनाले ४ महिना लगाएर बनायो छाङरुको बाटो

    सेनाले ४ महिना लगाएर बनायो छाङरुको बाटो

    काठमाडौं: नेपाली सेनाले ४ महिना लगाएर दार्चुलाको व्याँस गाउँपालिका १ छाङरुको बाटो निर्माण सम्पन्न गरेको छ। भारतद्वारा अतिक्रमित कालापानी क्षेत्रलाई नेपालको स्वामित्वमा रहेको छाङरु जोड्ने गरी निर्माण गरिएको घोडेटो बाटोलाई सोमवार स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ। सेनाले ४ महिना लगाएर उक्त बाटो मर्मत तथा निर्माण गरेको हो। बाटो बिगत ३ वर्षदेखि अवरुद्ध हुँदा व्यास वडा नम्बर १ का जनताले भारतीय बाटो प्रयोग…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा कोरोना संक्रमित ७० वर्षीय पुरुषको मृत्यु

    चितवनमा कोरोना संक्रमित ७० वर्षीय पुरुषको मृत्यु

    काठमाडौं : चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-३ बस्ने ७० वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका लागि पुग्दा मृत्यु भएको हो। उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएको र लामो समयदेखि सुगर तथा उच्च रक्तचापको समस्या रहेको उनका परिवारले बताएको अस्पतालले जानकारी दिएको छ। उनी ४ दिनअघि कोरोना संक्रमण पुष्टि भई आइसोलेसनमा बस्दै आएका थिए। उनको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell