PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

  • बलात्कार सम्बन्धी मुद्दाको निरन्तर सुनुवाइ प्रभावकारी बनाउन महान्यायाधिवक्ता कार्यालयको निर्देशन

    बलात्कार सम्बन्धी मुद्दाको निरन्तर सुनुवाइ प्रभावकारी बनाउन महान्यायाधिवक्ता कार्यालयको निर्देशन

    काठमाडौंः बलात्कारसम्बन्धी मुद्दाको निरन्तर सुनुवाइको व्यवस्था परिपालना गर्न र सोही अनुसार अदालतलाई समेत आग्रह गर्न महान्यायाधिवक्ता कार्यालयले मातहतका सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको छ। समन्वय समितिको निर्णय अनुसार आइतबार पत्राचार गर्दै कार्यालयले हाल अदालतमा विचाराधीन मुद्दाको विवरण पनि सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ। यस्तै, कार्यालयले अदालतलाई त्यस्ता मुद्दाको निरन्तर सुनुवाइको व्यवस्थाका लागि आग्रह गरे वा नगरेको जानकारी पनि माग…

    विस्तृतमा पढ्नुस्

  • ५२ जिल्लामा २२५३ संक्रमित पहिचान : ७० प्रतिशत उपत्यकाका मात्रै, ५ दिने नवजात शिशुसहित ७ जना संक्रमितको मृत्यु

    ५२ जिल्लामा २२५३ संक्रमित पहिचान : ७० प्रतिशत उपत्यकाका मात्रै, ५ दिने नवजात शिशुसहित ७ जना संक्रमितको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा ५२ जिल्लामा कोभिड-१९ का थप संक्रमितहरु पहिचान भएका छन्। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा भएको १२ हजार ७८४ नमुना परीक्षणका क्रममा ८३० महिला १ हजार ४२३ पुरुष गरी थप २ हजार २५३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा कुल परीक्षणको १७.६२ प्रतिशतमा…

    विस्तृतमा पढ्नुस्

  • बयोधा अस्पतालले शुरु गर्‍यो ओपिडी क्लिनिक

    बयोधा अस्पतालले शुरु गर्‍यो ओपिडी क्लिनिक

    वीरगंज : नारायणी बयोधा अस्पताल गण्डक वीरगंजले आइतवारदेखि सिटी क्लिनिक सञ्चालनमा ल्याएको छ। लिंकरोडमा भवानी हस्पिटल अगाडि सिटि क्लिनिक सञ्चालनमा आएको हो। अस्पतालका सञ्चालक एवं उद्योगी अशोक वैद्यले सिटि क्लिनिकको उद्घाटन गरेका हुन्। वीरगंज बजार क्षेत्रका विरामीको सेवाका लागि अस्पतालले घण्टाघर र बसपार्कको बीचको लिंकरोडमा सिटि क्लिनिक सञ्चालनमा ल्याएको जनाइएको छ। अहिलेको अस्पताल वीरगंज २३ परसौनीविर्ता र परवानीपुर गापाको चैनपुरको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशको राजधानीको विषयमा नेकपाभित्रै चरम असन्तुष्टि, काँग्रेसको आन्दोलनमा नेकपाका कार्यकर्ता

    प्रदेशको राजधानीको विषयमा नेकपाभित्रै चरम असन्तुष्टि, काँग्रेसको आन्दोलनमा नेकपाका कार्यकर्ता

    काठमाडौं : प्रदेश ५ को राजधानी देउखुरीलाई तोक्ने गरी प्रदेश सरकारले प्रदेशसभामा कार्यविधि पेश गरेसँगै नेकपा प्रदेश ५ मा असन्तुष्टि बढ्दै गएको छ। प्रदेशको राजधानी बुटवलमा नै राख्नुपर्ने मागसहित रुपन्देहीका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले संयुक्त रुपमा सरकारको प्रस्तावको विरोध गरेका छन्। त्यतिमात्र नभई प्रदेशसभामा नेकपाको प्रतिनिधित्व गर्ने सांसदहरु पनि दुई कित्तामा बाँडिएका छन्। प्रदेश ५ सरकारले स्थायी राजधानी र…

    विस्तृतमा पढ्नुस्

  • रत्नपार्कबाट लठ्याउने ‍औषधी खुवाएर १७ वर्षीया किशोरीलाई भक्तपुर लगेर करणी

    रत्नपार्कबाट लठ्याउने ‍औषधी खुवाएर १७ वर्षीया किशोरीलाई भक्तपुर लगेर करणी

    काठमाडौंः प्रहरीले १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त जगाती र महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले  सिन्धुपाल्चोक चौतारा साँगचोकगढी नगरपालिका १० बस्ने २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका ४ पाङताङ बस्ने २१ वर्षीय सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।उनीहरुले शुक्रवार किशोरीलाई बिहान ११ बजेतिर रत्नपार्कमा पानीमा लठ्याउने औषधी मिसाएर खुवाई रत्नपार्कबाट भक्तपुरसम्म…

    विस्तृतमा पढ्नुस्

  • बलिउड ड्रग्स कनेक्सनमा अक्षयको सन्तुलित वयान

    बलिउड ड्रग्स कनेक्सनमा अक्षयको सन्तुलित वयान

    सुशान्तसिंह राजपूतको मृत्युसँग जोडिएको बलिउड ड्रग्स कनेक्शनमा अभिनेता अक्षय कुमारले सन्तुलित वयान दिएका छन्। उनले राज्यको कानुन अनुसारको अनुसन्धानलाई समर्थन गरेका छन् भने बलिउड उद्योगको प्रतिष्ठामा आँच आउन नदिन पनि बोलेका छन्। शनिवार साँझ ट्वीटरमा एक भिडियो पोस्ट गर्दै अक्षयले बलिउडमा लागुऔषध दुर्व्यसनीको समस्या भए पनि सबैले सेवन गर्छन् भन्ने बुझाई गलत भएको बताए। ‘हाम्रो कानुन र अदालतले मुद्दाको जाँचका…

    विस्तृतमा पढ्नुस्

  • अब सवारी साधन हराए वा चोरी भए घरबाट नै प्रहरीमा निवेदन दिन मिल्ने, यस्तो छ तरिका

    अब सवारी साधन हराए वा चोरी भए घरबाट नै प्रहरीमा निवेदन दिन मिल्ने, यस्तो छ तरिका

    काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएको वा चोरी भएको सवारी साधनको निवेदन अनलाइनबाटै दिने व्यवस्था मिलाएको छ। प्रविधिमैत्री बनाउँदै आजबाट निवेदन अनलाइनबाट नै दिन मिल्ने व्यवस्था मिलाइसकेको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए। महाशाखाले हराएको वा चोरी भएको वा फेला परेको सवारी साधनको अभिलेख व्यवस्थापनको लागि सफ्टवेयर सञ्चालनमा ल्याएको एसएसपी ढकालले बताए। 'अब निवेदन र सिफारिसको लागि ट्राफिक कार्यालय धाउनुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • म्याद सकिएको सामान बिक्री गर्न लागेको भन्दै फेरि कलंकीको एक घरमा प्रहरीको छापा

    म्याद सकिएको सामान बिक्री गर्न लागेको भन्दै फेरि कलंकीको एक घरमा प्रहरीको छापा

    काठमाडौं : प्रहरीले कलंकीको एक घरमा छापा मारेको छ। म्याद सकिएको सामाग्री राखेर नयाँ म्याद थप गरी बेच्न लागिएको अवस्थामा रहेको जानकारी पाएपछि छापा मारेको हो। महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले छापा मारेको हो। 'हामीलाई म्याद सकिएको सामानमा फेरि अर्को मिति राखेर बिक्री भइरहेको जानकारी आएपछि टोली गएको छ। थप अनुसन्धान जारी छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने। केही दिनअघि मात्र…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीका सञ्चार विज्ञलाई पनि संक्रमण

    प्रधानमन्त्रीका सञ्चार विज्ञलाई पनि संक्रमण

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा  ओलीका सञ्चार विज्ञ रामशरण बजगाईलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। आइतवार आएको रिपोर्टमा आफूलाई संक्रमण भएको उनले बताए। जिल्ला गएको बेला आफूलाई संक्रमण भएको बजगाईंले जानकारी दिए। प्रधानमन्त्रीका ३ जना सल्लाहकार र एक जना सचिवालयका सदस्यलाई संक्रमण भएसँगै उनमा पनि संक्रमण देखिएको हो। यद्यपि बालुवाटारबाट आफ्नो स्वाव संकलन नगरिएको र आफूले छुट्टै स्वाब दिएको बजगाईंको भनाई…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको खोजीमा रहेका रोकाय समातिए, दार्जेलिङमा बसेर नेपालमा अपराध

    प्रहरीको खोजीमा रहेका रोकाय समातिए, दार्जेलिङमा बसेर नेपालमा अपराध

    काठमाडौंः  प्रहरीले साइवर अपराधमा खोजी गरिरहेका एक जनालाई पक्राउ गरेको छ। पसल रोकाय भन्ने २६ वर्षीय एक पुरुषलाई पक्राउ गरिएको छ। प्रहरीले उनलाई भारतिय सिमाबाट पक्राउ गरेको दावी गरेको छ। उनले भारतको दार्जेलिङमा बसेर नेपालमा साइवर अपराध गर्दै आएपछि प्रहरीले खोजी गरिरहेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो। परिसरका एसएसपी श्याम ज्ञवालीले साइवर क्राइमको अभियोगमा नियन्त्रणमा लिएको पुष्टी…

    विस्तृतमा पढ्नुस्

  • फेसबुक म्यासेन्जरमा बुहारीलाई गाली गर्ने पूर्व डिएसपीलाई ५० हजार जरिवाना र १५ दिन कैद

    फेसबुक म्यासेन्जरमा बुहारीलाई गाली गर्ने पूर्व डिएसपीलाई ५० हजार जरिवाना र १५ दिन कैद

    काठमाडौं : नेपाल प्रहरीका पूर्व नायब उपरीक्षक ( डिएसपी) कृष्णबहादुर खड्कालाई विद्युतीय कारोबार ऐनमा ५० हजार जरीवाना र २५ हजार क्षतिपूर्तीको फैसला सुनाएको छ। काठमाडौं जिल्ला अदालतका न्यायधीश रामप्रसाद न्यौपानेको एकल इजलासले यस्तो फैसला सुनाएको हो। २०७५ असोजमा पूर्व डिएसपी खड्कालाई महानगरीय अपराध महाशाखाको टोलीले आफ्नै बुहारीलाई फेसबुकमार्फत गालीगलौज गरेको आरोपमा नियन्त्रणमा लिएको छ। खड्काकी बुहारी सुमना खड्काले साइबर अपराध भएको भन्दै प्रहरीमा उजुरी…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा कोभिड १९ संक्रमित ६२ वर्षीय वृद्धको मृत्यु

    चितवनमा कोभिड १९ संक्रमित ६२ वर्षीय वृद्धको मृत्यु

    काठमाडौं: चितवनमा ६२ वर्षीय वृद्धको कोभिड १९ संक्रमणका कारण ज्यान गएको छ। कालिका नगरपालिका ७ जुटपानी निवासी वृद्ध शुक्रवार साँझ ६ बजे कोरोना भाइरस संक्रमणसहित खोकी, श्वासप्रश्वासमा समस्या हुँदा अस्पतालको कोभिड आइसीयूमा भर्ना भएका थिए। उनको उपचारका क्रममा आज विहान मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • ४३ जना नयाँ थपिँदा गण्डकीमा संक्रमितको संख्या ४ हजार ५९

    ४३ जना नयाँ थपिँदा गण्डकीमा संक्रमितको संख्या ४ हजार ५९

    काठमाडौं : आज बिहान प्राप्त रिपोर्ट अनुसार ६ जिल्लाका ४३ जनामा कोभिड १९ पोजेटिभ देखिएपछि गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ५९ पुगेको छ। एक जना संक्रमितको मृत्यु पनि भएको छ। क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४३ जना संक्रमित भेटिएका हुन्। चितवन मेडिकल कलेज, चितवनबाट कोरोना संक्रमण पहिचान…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरस संक्रमणकै बीच ३६ वर्षीय युवकको गयो ज्यान

    कोरोना भाइरस संक्रमणकै बीच ३६ वर्षीय युवकको गयो ज्यान

    काठमाडौं : नवलपुरका एक ३६ वर्षीय युवकको कोरोना संक्रमणकै बीच मृत्यु भएपछि गण्डकी प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ। नवलपुरको विनय त्रिवेणी गाउँपालिका-२ दुम्किबासका ३६ वर्षीय युवक १३ गते कोभिड १९ संक्रमण सहित खोकी, श्वासप्रश्वाश तथा कलेजोमा समस्या लिएर भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना भएका थिए। उनले लामो समयदेखि मुटु र कलेजोको उपचार गराइरहेका गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले…

    विस्तृतमा पढ्नुस्

  • कस्तो छ राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था? ७४ वर्षको उमेर र ककटेल खोपको असर के होला?

    कस्तो छ राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था? ७४ वर्षको उमेर र ककटेल खोपको असर के होला?

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अवस्था ठीक रहेको र केही दिनमा वास्तविक परीक्षण हुने बताएका छन्।  ट्विटरमा भिडियो पोस्ट  गर्दै उनले उनीमाथि उठेका आशंकाहरुको जवाफ दिएका हुन्। उनको स्वास्थ्य अवस्थालाई लिएर धेरैखाले अड्कलबाजी सार्वजनिक भएका थिए।  ट्रम्पको उपचारमा संलग्न चिकित्सकहरुले उनको अवस्था ठीक रहेको जनाएका छन् जबकि ह्वाइट हाउसका चिफ अफ स्टाफले उनको स्वास्थ्यमाथि गहिरो चिन्ता प्रकट गरेका थिए। आज…

    विस्तृतमा पढ्नुस्

  • भिसेरा परीक्षणपछि एम्सले भन्यो : सुशान्तको शरीरमा विषादी भेटिएन, झुन्डिएर आत्महत्या नै हो

    भिसेरा परीक्षणपछि एम्सले भन्यो : सुशान्तको शरीरमा विषादी भेटिएन, झुन्डिएर आत्महत्या नै हो

    नयाँ दिल्ली : एम्सको फरेन्सिक मेडिसिन विभागले गठन गरेको अनुसन्धान समितिले बलिउड एक्टर  सुशान्त सिंह राजपुतको हत्या नभएको ठहर गरेको छ।छानविन समितिले उनको मृत्युको कारण आत्महत्या ठहर्‍याएको हो।  'यो झुन्डिएर आत्महत्या भएको केस हो,' छानविन समितिका अध्यक्ष डाक्टर सुधीर गुप्ताले भने। मुम्बईमा जुन १४ मा आफ्नै अपार्टमेन्टमा सुशान्त झुन्डिएको अवस्थामा फेला परेका थिए।  'उनको शरीरमा अन्य कुनै भागमा चोटपटक देखिएको…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा स्थानीय प्रशासनले जारी गर्‍यो निषेधाज्ञा, आइतबारदेखि यी स्थानमा भेला हुन नपाइने

    बुटवलमा स्थानीय प्रशासनले जारी गर्‍यो निषेधाज्ञा, आइतबारदेखि यी स्थानमा भेला हुन नपाइने

    काठमाडौँः प्रदेशको राजधानी तथा नामकरण विवादमा  प्रदर्शन बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवल उपमहानगरपालिकाका केही भागलाई निषेधित क्षेत्र तोकेको छ। असोज १८ गते (भोलि) देखि लागू हुनेगरि असोज २१ गतेसम्म केही स्थान निषेधित क्षेत्र तोकिएको हो। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) (क) को व्यवस्था बमोजिम प्रमुख जिल्ला अधिकारीबाट उक्त आदेश भएको हो। प्रदेश ५ को राजधानी दाङमा तोक्ने प्रस्ताव प्रदेश सभामा…

    विस्तृतमा पढ्नुस्

  • कोलकातासामु दिल्लीले पेश गर्‍यो २२९ रनको विजय लक्ष्य, आयर र शको अर्धशसत

    कोलकातासामु दिल्लीले पेश गर्‍यो २२९ रनको विजय लक्ष्य, आयर र शको अर्धशसत

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्ससामु २२९ रनको विजय लक्ष्य पेश गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२८ रन बनायो। शारजाहमा भएको खेलमा दिल्लीका लागि कप्तान श्रेयस आयरले अविजित रहँदै सर्वाधिक ८८ रन जोड्दा पृथ्वी शले ६६ रन, रिसब पन्तले ३८ रन तथा शिखर धवनले २६…

    विस्तृतमा पढ्नुस्

  • बेङ्गलोर ८ विकेटले विजयी, जारी सिजनमा कोहलीको पहिलो अर्धसतक

    बेङ्गलोर ८ विकेटले विजयी, जारी सिजनमा कोहलीको पहिलो अर्धसतक

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले राजस्थान रोयल्सलाई हराएको छ। आबु दाबीमा भएको खेलमा बेङ्गलोरले राजस्थानलाई ८ विकेटले हराएको हो। खेलमा टस जितेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो। राजस्थानका लागि लोमरोरले ४७ रन जोड्दा राहुल तेवातियाले २४ रन, जोस बट्लरले २२ रन तथा उथप्पाले १७ रन जोडे।…

    विस्तृतमा पढ्नुस्

  • दाङमा प्रदेश राजधानी प्रस्ताव गर्दा जल्दै बुटवल, कांग्रेसले जारी गर्‍यो विरोध कार्यक्रम

    दाङमा प्रदेश राजधानी प्रस्ताव गर्दा जल्दै बुटवल, कांग्रेसले जारी गर्‍यो विरोध कार्यक्रम

    रुपन्देही: प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीलाई बनाउने निर्णय गरेपछि रुपन्देहीका स्थानीय आन्दोलित भएका छन्। उनीहरुले उक्त प्रस्ताव प्रदेश सभाबाट फिर्ता गरेर रुपन्देहीलाई नै स्थायी राजधानी तोक्न माग गरेका छन्। रुपन्देहीका १६ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको शनिबार बुटवलमा भएको भेलाले प्रदेश ५ सरकारले प्रदेशसभामा पेश गरेको नयाँ प्रस्तावका सम्बन्धमा रुपन्देहीका सबै स्थानीय सरकारको ध्यानाकर्षण भएको जनाएका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell