PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

  • प्रदेश २ मा थपिए ५७ संक्रमित

    प्रदेश २ मा थपिए ५७ संक्रमित

    जनकपुरधामः प्रदेश २ मा शनिबार थप ५७ जनामा कोराना संक्रमण पुष्टि भएको छ। यस्तै, संक्रमणबाट एक जनाको मृत्यु भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी अस्पताल वीरगंज र गजेन्द्रनारायण सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा ९ महिला र ४८ पुरुष गरी ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए। प्रदेशमा बारामा सबैभन्दा बढीमा संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमका तीन पहाडी जिल्ला हवाई मार्गमा जोडिँदै, तीन विमानस्थलको उद्घाटन

    सुदूरपश्चिमका तीन पहाडी जिल्ला हवाई मार्गमा जोडिँदै, तीन विमानस्थलको उद्घाटन

    कैलालीः धनगढीलाई आधार बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि शनिबार तीन वटा विमानस्थल उद्घाटन गरिएको छ। शनिबार समिट एयरले धनगढीबाट बैतडीको पाटन, बझाङको चैनपुर तथा डोटीको दिपायलमा परीक्षण उडान गर्दै विमानस्थल उद्घाटन गरिएको हो। बन्द अवस्थामा रहेका पहाडी जिल्लाका विमानस्थल पुनर्निर्माण सम्पन्न भएपछि शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई उद्घाटन गरेका हुन्। धनगढी विमानस्थलका प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • नेपालको हवाई क्षेत्र सुधारका लागि ईयूले सहयोग गर्ने, प्रतिबन्ध हटाउन नेपालको आग्रह

    नेपालको हवाई क्षेत्र सुधारका लागि ईयूले सहयोग गर्ने, प्रतिबन्ध हटाउन नेपालको आग्रह

    काठमाडौं : नेपाल र युरोपियन युनियनको संयुक्त आयोगको बैठक शुक्रवार साँझ बसेको छ। भर्चुअल माध्यममा बसेको बैठकमा नेपालले नेपाली विमान कम्पनीमाथि युरोपेली आकाशमा भएको प्रतिबन्ध खुलाउन अनुरोध गरेको छ। बैठकमा नेपालले हवाई सुरक्षा सुधारका लागि नेपालले गरेका कामहरुका साथै नयाँ प्राधिकरणसम्बन्धी कानुनको विषयमा ब्रिफिङ गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सरकारले हवाई उडान सेवालाई सुरक्षित बनाउने उद्देश्यले नेपाल हवाई सेवा प्राधिकरणको…

    विस्तृतमा पढ्नुस्

  • आलम प्रकरणमा फरार एक जना समातिए : बयानमा भने,'आलमकै निर्देशनमा इँट्टा भट्टाको भुँग्रोमा हालेको हुँ'

    आलम प्रकरणमा फरार एक जना समातिए : बयानमा भने,'आलमकै निर्देशनमा इँट्टा भट्टाको भुँग्रोमा हालेको हुँ'

    काठमाडौं : २०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा फरार एक अभियुक्तलाई प्रहरी पक्राउ गरेको छ। २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले फरार रहेका बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ बस्ने ५५ वर्षीय बद्री सहनीलाई शुक्रवार नियन्त्रणमा लिएको दुई नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी धिरज सिंहले जानकारी दिए। सहनीलाई नेपाल भारत सिमानामा पर्ने रौतहट जिल्ला बौधीमाई नगरपालिका वडा…

    विस्तृतमा पढ्नुस्

  • लाख बढी कोभिड १९ संक्रमित मृत्यु हुने मुलुकमा भारत तेस्रो

    लाख बढी कोभिड १९ संक्रमित मृत्यु हुने मुलुकमा भारत तेस्रो

    नयाँ दिल्ली : कोरोना भाइरस संक्रमितको मृत्यु हुने मुलुकहरुको सूचीमा एक लाखमाथिको क्लबमा भारत पनि इन्ट्री भएको छ। १ लाखभन्दा धेरै मृत्यु हुने भारत तेस्रो मुलुक हो। भारतमा मृत्यु भएका संक्रमितको संख्या १ लाख ८ हजार ७५ पुगेको छ। अमेरिकामा २ लाख १३ हजार मानिसको मृत्यु भएको छ। दोस्रो धेरै मृत्यु हुने मुलुक ब्राजिल हो। १ लाख ४५ हजारको मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्पलाई ओलीको स्वास्थ्यलाभको कामना

    ट्रम्पलाई ओलीको स्वास्थ्यलाभको कामना

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नीमा कोभिड १९ संक्रमण पुष्टि भएको छ। ट्रम्पलाई सैनिक अस्पतालमा थप उपचारका लागि लगिएको छ। प्रधानमन्त्री ओलीले ट्रम्पको ट्विटलाई मेन्सन गर्दै गए राति स्वास्थलाभको कामना गरेका हुन्।  Wish you Mr. President @POTUS @realDonaldTrump and @FLOTUS speedy recovery and good…

    विस्तृतमा पढ्नुस्

  • सिनेमाघर खुले पनि रिलिज नहुने भयो बहुप्रतिक्षित ‘सूर्यवंशी’

    सिनेमाघर खुले पनि रिलिज नहुने भयो बहुप्रतिक्षित ‘सूर्यवंशी’

    भारतमा कोभिड १९ महामारीले बन्द रहेका सिनेमा हल १५ अक्टोबर अर्थात अबको १२ दिनपछि खुल्दै छन्। फिल्महरु ब्याक टु ब्याक प्रदर्शनको लाइनमा छन्। हलको प्रतिक्षामा रहेको एक फिल्म हो, सूर्यवंशी। रिलिजको मुखैमा लकडाउनले हल बन्द भएपछि सूर्यवंशी अनलाइन प्ल्याटफर्ममा रिलिज भएन। निर्माता हलमै रिलिज गर्ने योजनामा रहे। हल खुले दिपावलीमा रिलिज गर्ने सोंच थियो। अब हल खुले पनि तत्कालै यो…

    विस्तृतमा पढ्नुस्

  • पीएसजीको फराकिलो जितमा नेइमारको दुई गोल

    पीएसजीको फराकिलो जितमा नेइमारको दुई गोल

    फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेनले एन्जर्समाथि फराकिलो जित निकालेको छ। पार्क डेस प्रिन्सेस स्टेडियममा भएको खेलमा पीएसजीले ६-१ गोलको फराकिलो जित निकालेको हो। पीएसजीको जितमा नेइमारले दोहोरो गोल गर्दा एलेससान्ड्रो फ्लोरेन्जी, जुलियन ड्राक्सलेर, इड्रिसा ग्वेए र किलियन एम्बापेले गोल गरे। उता एन्जर्सका लागि इमाइल ट्राओरले गोल गरे। खेलको ७ औं मिनेटमै फ्लोरेन्जीले घरेलु टोलीलाई अग्रता…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी राष्ट्रपति ट्रम्प कोभिड १९ देखिएको २४ घन्टा नबित्दै लागे अस्पताल

    अमेरिकी राष्ट्रपति ट्रम्प कोभिड १९ देखिएको २४ घन्टा नबित्दै लागे अस्पताल

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरस पोजेटिभ देखिएको २४ घन्टा नवित्दै अस्पताल भर्ना भएका छन्। ह्वाइट हाउसले उनलाई वाल्टर रीड नेसनल मिलिट्री मेडिकल सेन्टरमा उपचारका लागि लगिएको जनाएको छ। ट्रम्पलाई बिहीवार नै ज्वरो देखिएको थियो। साथै उनकी पत्नी मिलानिया ट्रम्पलाई कोभिड १९ पोजेटिभ देखिएको थियो। ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पमा कोरोना भाइरस संक्रमणको मध्यम स्तरको संकेतहरु देखिएको जनाएको छ। ट्रम्प कोरोनाबाट…

    विस्तृतमा पढ्नुस्

  • आखिर किन खस्छन् आकाशबाट उड्दै गरेका चराहरू?

    आखिर किन खस्छन् आकाशबाट उड्दै गरेका चराहरू?

    राजु आचार्य घटना १ : गएको आइतवार पोखरामा आकाशमा उड्दै गरेका चराहरू एक्कासी घरको आँगनमा खसेपछि मानिसहरू अचम्मित भए। पोखरा, पर्स्याङस्थित कन्चन थापा कोइरालाले ११ वटा मरेका चराहरूको फोटो सामाजिक सञ्जालमा राखेपछि सबैको चासो बढेको थियो। चित्रकुट नामको चरा आकाशबाट भुईँमा बजारिएको बताईएको छ। केही चराहरु भने प्राथमिक उपचार पछि उडेका थिए। घटना २ : करिब १ महिना अघि मेक्सिको र…

    विस्तृतमा पढ्नुस्

  • जडेजाको अर्धशतकले टारेन चेन्नइको हार, हैदराबादको लगातार दोस्रो जित

    जडेजाको अर्धशतकले टारेन चेन्नइको हार, हैदराबादको लगातार दोस्रो जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा सनराइजर्स हैदराबादले चेन्नइ सुपरकिंग्सलाई हराएको छ। दुबइ इन्टरनेशनल स्टेडियममा भएको खेलमा हैदराबादले चेन्नइलाई ७ रनले हराएको हो। खेलमा टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो। हैदराबादका लागि १९ वर्षे प्रियम गर्गको अर्धशतक बनाए। उनले अभिजित रहँदै २६ बलमा ५१ रन जोड्दा अभिशेक शर्माले ३१ रन, मनिष…

    विस्तृतमा पढ्नुस्

  • १९ वर्षे प्रियम गर्गको अर्धशतकमा हैदराबादले चेन्नइलाई दियो १ सय ६५ रनको लक्ष्य

    १९ वर्षे प्रियम गर्गको अर्धशतकमा हैदराबादले चेन्नइलाई दियो १ सय ६५ रनको लक्ष्य

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी खेलमा सनराइजर्स हैदराबादले चेन्नइलाई रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको हो। दुबइ इन्टरनेसनल स्टेडियममा भएको खेलमा  हैदराबादका लागि १९ वर्षे प्रियम गर्गको अर्धशतक बनाए। उनले अभिजित रहँदै २६ बलमा ५१ रन जोड्दा अभिशेक शर्माले ३१ रन, मनिष पाण्डेले २९ रन तथा डेभिड वार्नरले…

    विस्तृतमा पढ्नुस्

  • धोनी बने सबैभन्दा धेरै आईपीएल खेल्ने खेलाडी

    धोनी बने सबैभन्दा धेरै आईपीएल खेल्ने खेलाडी

    इण्डियन प्रिमियर लिग (आईपीएल)मा महेन्द्रसिंह धोनी सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन्। चेन्नइ सुपर किंग्सका कप्तान समेत रहेका उनले सुरेश रैनालाई पछि पार्दै सबैभन्दा धेरै आईपीएल खेल्ने खेलाडी बनेका हुन्। आज सनराइजर्स हैदराबादविरुद्ध खेलिरहँदा धोनीको खेल संख्या १९४ पुगेको छ। धोनी आईपीएलको सुरुवात देखि नै चेन्नइसँग जोडिएका छन्। चेन्नइ दुई वर्षका लागि प्रतिबन्धमा पर्दा धोनीले पुणे सुपर जाइन्टस् बाट…

    विस्तृतमा पढ्नुस्

  • आईपीएलमा चेन्नइ र हैदराबादको खेल, अंक तालिकामा माथि आउने मौका

    आईपीएलमा चेन्नइ र हैदराबादको खेल, अंक तालिकामा माथि आउने मौका

    ‘मलाई लाग्छ आउने सातदिनमा हामीले सबैभन्दा राम्रो ब्रेक पाउन सक्छौं। हामी साथीहरुलाई को कसरी खेलिरहेको छ र उत्कृष्ट संयोजन के हुन सक्छ भनेर खेलको बारेमा बुझाउनेछौं र एउटा स्पष्ट तस्बिरसँग फर्कने छौं।’ आईपीएलको जारी सिजनमा दोस्रो पराजय भोगेपछि कप्तान महेन्द्रसिंह धोनीले भनेका थिए। पछिल्ला दुई खेलमा चेन्नइमा हार मात्रै भोगेको छैन आफ्नो क्षमताको भरपुर प्रयोग गर्न समेत सकिरहेको छैन। यद्यपि अंबाती रायडूको पुनरागमनले चेन्नइलाई धेरै…

    विस्तृतमा पढ्नुस्

  • सवारी तोडफोड तथा महिलालाई हातपात गरेको अभियोगमा ४ जना पक्राउ

    सवारी तोडफोड तथा महिलालाई हातपात गरेको अभियोगमा ४ जना पक्राउ

    काठमाडौं : चन्द्रागिरी नगरपालिका-१४ नैकाप बाईछापस्थित सडकको किनारामा पार्किङ गरी राखेका सवारी साधनमा तोडफोड तथा महिलालाई हातपात गरी अभद्र व्यवहार गरेको अभियोगमा ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा चन्द्रागिरि नगरपालिका-१४ नैकाप बस्ने सुनसरी घर भएका २६ वर्षीय जसराज लिम्बु, सिन्धुली मनबा घर भएका १८ वर्षीय किशोर, धादिङ निलकण्ठ नगरपालिका घर भएका २१ वर्षीय प्रबिन झेडी र…

    विस्तृतमा पढ्नुस्

  • नेपालको राजनीति पनि गान्धीको शान्तिपूर्ण र मानवतावादी सोचबाट प्रभावित : परराष्ट्र मन्त्री ज्ञवाली

    नेपालको राजनीति पनि गान्धीको शान्तिपूर्ण र मानवतावादी सोचबाट प्रभावित : परराष्ट्र मन्त्री ज्ञवाली

    काठमाडौं : परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गान्धीको विचारलाई विश्वले मानवतावादी विचारको रुपमा मान्यता दिएको बताएका छन्। महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसरमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले आयोजना गरेको बेविनारमा मन्त्री ज्ञवालीले धेरै नेपाली गान्धीको मानवतावादी विचारबाट प्रभावित भएका र नेपालको राजनीति पनि गान्धीको शान्तिपूर्ण र मानवतावादी सोचबाट प्रभावित भएकोमा समेत जोड दिए। नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले…

    विस्तृतमा पढ्नुस्

  • लम्बियो वामदेव गौतमको मुद्दा, अर्को सुनुवाइ असोज २१ गते

    लम्बियो वामदेव गौतमको मुद्दा, अर्को सुनुवाइ असोज २१ गते

    काठमाडौं: सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्ने निर्णयबिरुद्ध परेको मुद्दा फेरि हेर्दा हेर्दैमा राखेको छ। अब अर्को सुनुवाइ असोज २१ गते हुनेछ। अदालतको संवैधानिक इजलासमा भएको सुनुवाई आज पनि नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र इश्वरप्रसाद खतिवडा रहेका थिए। गौतमको पक्षमा…

    विस्तृतमा पढ्नुस्

  • भारतले उपहारमा नेपाललाई दियो ४१ एम्बुलेन्स र ६ वटा बस

    भारतले उपहारमा नेपाललाई दियो ४१ एम्बुलेन्स र ६ वटा बस

    काठमाडौं: भारत सरकारले नेपालका ३० जिल्लाका सरकारी तथा गैरनाफामुलक संघ संस्थालाई ४१ वटा एम्बुलेन्स र ६ बस उपहार स्वरुप प्रदान गरेको छ। महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा दुर्गममा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको हो। विभिन्न क्षेत्रमा आधारभूत स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • युईएफए अवार्ड: लेवान्डोस्की पुरुष वर्ष खेलाडी

    युईएफए अवार्ड: लेवान्डोस्की पुरुष वर्ष खेलाडी

    काठमाडौं–यूईएफए पुरुष प्लेयर अफ दि इयर २०१९/२० को अवार्ड जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेबान्डोस्कीले जितेका छन्। उनले बायर्नकै म्यानुअल नेवर र म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डि ब्रुइनलाई पछि पार्दै अवार्ड जितेका हुन्। ३२ वर्षे लेवान्डोस्कीले लेवान्डोस्कीले पछिल्लो सिजनमा ४७ खेलबाट ५५ गोल गरेका थिए। उनले बायर्नलाई जर्मन कप, बुन्डेलिगा र च्यम्पियन्स लिग जिताएका थिए। त्यस्तै वर्षको उत्कृष्ट प्रशिक्षक…

    विस्तृतमा पढ्नुस्

  • डोनाल्ड ट्रम्प क्वारेन्टिनमा

    डोनाल्ड ट्रम्प क्वारेन्टिनमा

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा बसेका छन्। बीबीसीका अनुसार ट्रम्पकी सहयोगी होप हिक्सलाई कोभिड-१९ पोजेटिभ देखिएपछि उनी क्वारेन्टिनमा बसेका हुन्। चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए। ट्रम्पले होपलाई संक्रमण भएको बारे ट्वीटमार्फत् जानकारी गराएका थिए। उनले आफू र प्रथम महिला परीक्षणको नतिजा पर्खिरहेको जनाएका छन्। उनीहरू दुवै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell