PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

  • उपचारमा लापर्वाही गरेको भन्दै इवामुरा अस्पताल घेराउ, आन्दोलित भए स्थानीय र विरामीका आफन्त

    उपचारमा लापर्वाही गरेको भन्दै इवामुरा अस्पताल घेराउ, आन्दोलित भए स्थानीय र विरामीका आफन्त

    भक्तपुर : यहाँको इवामुरा अस्पतालले मृत्यु भएको भनेको व्यक्तिको नर्भिक अस्पतालमा उपचार सुरु गरिएको छ। इन्डोस्कोपी गर्न गएका ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको ज्यान जोखिममा पारेको भन्दै अस्पतालविरुद्ध स्थानीय उत्रिएका छन्। लाखाजुको अहिले नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। 'इवामुराले मृत्यु भयो भनेपछि हामीले थप उपचार हुन्छ होला भनेर कराएपछि इवामुरा अस्पतालले नर्भिकमा लग्यो,' विरामी लाखाजुका भाइ विजेस र छोरा…

    विस्तृतमा पढ्नुस्

  • क्यानले क्रिकेट खेलाडी वर्गीकरणबारे आवश्यक छलफल गरी प्रतिवेदन बोर्डमा लैजाने

    क्यानले क्रिकेट खेलाडी वर्गीकरणबारे आवश्यक छलफल गरी प्रतिवेदन बोर्डमा लैजाने

    काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को असोज ६ मा चितवनमा बसेको बैठकले खेलाडी करारसम्बन्धी महत्वपूर्ण निर्णय गर्‍यो। जसमा पुरुष र महिला दुवैतर्फ करार गराउने निर्णय गरेको थियो। तर यो निर्णय चाँडै आलोचित हुन पुग्यो। 'सेन्ट्रल कन्ट्र्याक्ट'मा रहने पुरुष खेलाडीको ए ग्रेडको ५० हजार, बी ग्रेडको ४० हजार, सी ग्रेडको तीस हजार प्राप्त गर्ने र महिलातर्फ ए, बी र सी ग्रेडमा…

    विस्तृतमा पढ्नुस्

  • पारिवारिक पुन: मिलनको पर्व मनाउँदै चिनियाँ, आजै जनगणतन्त्र चीनको ७१ औं स्थापना दिवस

    पारिवारिक पुन: मिलनको पर्व मनाउँदै चिनियाँ, आजै जनगणतन्त्र चीनको ७१ औं स्थापना दिवस

    काठमाडौं : चीनले बिहीवार जनवादी गणतन्त्र चीनको स्थापनाको ७१ औं वार्षिकोत्सव मनाउँदै छ। आधुनिक चीन स्थापनाको ७१ औं वर्षगाँठसँगै तथा मिड-अटम फेस्टिभल पनि बिहीवार नै चिनियाँहरुले मनाउँदै छन्। परिवारिक पुन:मिलनको पर्वको रुपमा रहेको मिड अटम फेस्टिवल यस वर्ष बिहीवार नै परेको छ। 'एउटा देशले तब मात्र राम्रो गर्न सक्छ जब परिवारले राम्रो गर्न सक्छ,' चिनियाँ राष्ट्रपति सि जिङफिनले भनेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • पञ्जाब र मुम्बइको प्रतिस्पर्धा : बलियो ब्याटिङले जित खोज्दै दुवै टोली

    पञ्जाब र मुम्बइको प्रतिस्पर्धा : बलियो ब्याटिङले जित खोज्दै दुवै टोली

    किङ्स ११ पञ्जाबले अझै मनन गरिरहेको होला कि राजस्थान रोयल्ससँगको खेलमा पञ्जाब कहाँ हार्‍यो? २२४ रनको लक्ष्य उच्च दिएको थियो पञ्जाबले। तर पनि खेलमा पराजित हुन पुग्यो। त्यस्तै अवस्था रह्यो मुम्बइ इण्डियन्सको पनि। आफ्नो पक्षमा परिसकेको जस्तो देखिएको खेलमा पनि बराबरी खेल्दै सुपर ओभरमा पुगेर बेङ्लोरसँग हार ब्यहोर्नु पर्‍यो। यी दुवै खेलमा पराजय भोगेका मुम्बइ इण्डियन्स र किङ्स ११ पञ्जाब आज प्रतिस्पर्धा गर्दैछन् शेख जायद…

    विस्तृतमा पढ्नुस्

  • स्पेनमा कोभिड-१९  : अवस्था चिन्ताजनक बनेपछि मड्रिडमा फेरि लकडाउन

    स्पेनमा कोभिड-१९  : अवस्था चिन्ताजनक बनेपछि मड्रिडमा फेरि लकडाउन

    स्पेन सरकारले राजनधानी मड्रिड र वरपरको क्षेत्रमा लकडाउन घोषणा गरिएको छ। कोभिड-१९ संक्रमितकको संख्यामा वृद्धि भएपछि पुन: लकडाउन जारी गरिएको हो। घोषित क्षेत्रका नागरिकहरूले अर्को सूचना जारी नभएसम्म सीमा बाहिर निस्कन पाउने छैनन्। बुधवार, स्पेनका अधिकांश क्षेत्रीय सरकारहरू, जसले स्वास्थ्य सेवाको जिम्मा लिइरहेका छन् उनीहरूले एक लाखभन्दा बढी बासिन्दा भएका क्षेत्रहरूमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका थिए। मड्रिडको स्थानीय सरकारले…

    विस्तृतमा पढ्नुस्

  • इजरायली श्रम बजार नेपालीका लागि खुला, 'एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स'सँगै श्रम सम्झौतामा हस्ताक्षर

    इजरायली श्रम बजार नेपालीका लागि खुला, 'एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स'सँगै श्रम सम्झौतामा हस्ताक्षर

    काठमाडौं : नेपालमा इजरायली कृषि प्रविधि भित्र्याउन सातवटै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। बुधवार नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायलको तर्फबाट इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीले हस्ताक्षर द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। नेपाली राजदूत शाक्यले इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था (मसाभ) को उपस्थितिमा इजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच…

    विस्तृतमा पढ्नुस्

  • पुन: सञ्चालनमा आउँदै भारतीय सिनेमाघर, ५० प्रतिशत मात्र दर्शक राख्न पाइने

    पुन: सञ्चालनमा आउँदै भारतीय सिनेमाघर, ५० प्रतिशत मात्र दर्शक राख्न पाइने

    भारत केन्द्र सरकारले लकडाउन यता ठप्प रहेका सिनेमाघरहरू पुन: सञ्चालनमा ल्याउने अनुमति दिएको छ। त्यहाँको गृह मन्त्रालयले पाँचौ चरणमा जारी भएको निर्देशिकामा सिनेमा क्षेत्रलाई राहत दिने निर्णय भएको हो। अक्टोबर १५ देखि सिनेमाघहरू ५० प्रतिशत अकुपेन्सीका साथ सञ्चालन हुन पाउने छन्। भारतमा मार्च तेस्रो सातादेखि लकडाउन भएको हो। सिनेमाघरहरू भने मार्च १४ देखि नै ठप्प रहे। सबैभन्दा सुरुमा बन्द हुने…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसको ‘उच्च जोखिम’मा बेलायत : बोरिस जोनसन

    कोरोना भाइरसको ‘उच्च जोखिम’मा बेलायत : बोरिस जोनसन

    बेलायताका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरस नियन्त्रणका लागि अपनाएका नयाँ प्रावधानहरूले काम गर्न समय लाग्ने बताएका छन्। उनले बेलायत हाल संक्रमणको उच्च जोखिममा रहेको र संक्रमितको मृत्यु दर बढ्दै जाँदा फरकफरक योजनाहरू आवश्यक रहेको बताए। जोनसनका प्रमुख विज्ञ सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले पनि कोरोना संक्रमणलाई तत्काल नियन्त्रणमा लिन नसकिने बताएका छन्। ‘हाल चित्त बुझाउनका लागि कुनै ठाउँ छैनन्’, उनले भने।…

    विस्तृतमा पढ्नुस्

  • आजबाट उपत्यकाभित्र सहुलियत पसल, बजार भाउभन्दा किलोमा २० रुपैयाँसम्म सस्तो

    आजबाट उपत्यकाभित्र सहुलियत पसल, बजार भाउभन्दा किलोमा २० रुपैयाँसम्म सस्तो

    काठमाडौः आजबाट सरकारले दसैंतिहार र छठमा सहुलियत पसल संचालनमा आउने भएको छ। यसरी संचालदनमा आएका पसलले अत्यावश्यक खाद्य वस्तु बजार भाउ भन्दा २० रुपैयाँसम्म सस्तोमा बिक्री गर्ने भएको छ। उपत्यकाभित्र कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुगंल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी र जावलाखेलमा सहुलियत पसल संचालन हुनेछ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियत पसलसहित देशभरका ४९ स्थानबाट यो…

    विस्तृतमा पढ्नुस्

  • दुई सातापछि भारतमा फिल्म हल, मल्टिप्लेक्स र थिएटर पनि खोलिँदै

    दुई सातापछि भारतमा फिल्म हल, मल्टिप्लेक्स र थिएटर पनि खोलिँदै

    नयाँ दिल्ली : कोभिड १९ का कारण जारी निषेधहरुलाई थप सहज बनाउँदै भारतमा अनलक-५ निर्देशिका जारी भएको छ। नयाँ निर्देशिकाले अबको दुई सातापछि ५० प्रतिशत सिट खाली राखेर सिनेमा हल संचालन गर्न दिने भएको छ। राज्य सरकारलाई स्कुल खुला गराउनेबारे पनि प्रकृया अगाडि बढाउन निर्देशिकाले बाटो खुला गराएको छ। यद्यपि, विद्यार्थीहरुलाई मिलेसम्म अनलाइन कक्षाका लागि ने प्रेरित गर्ने जनाइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ब्राइटनमाथि म्यानचेस्टर युनाइटेडको सानदार जित

    ब्राइटनमाथि म्यानचेस्टर युनाइटेडको सानदार जित

    इङ्ग्लिस फुटबल लिग (इएफएल) अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनमाथि सानदार जित निकालेको छ। फाल्मर स्टेडियममा भएको खेलमा युनाइटेडले घरेलु टोलीलाई ३-० को फराकिलो अन्तरले हराएको हो। युनाइटेडको जितमा स्कट म्याकटोमिने, जुअन माटा र पउल पोग्बाले गोल गरे। युनाइटेडले ४ दिनको अन्तरमा ब्राइटनलाई दोस्रो पटक हराएको हो। खेलको ४४ औं मिनेटमा टोमिनेले गोल गर्दा पहिलो हाफमा युनाइटेड १ गोलले…

    विस्तृतमा पढ्नुस्

  • शौंचकै चिन्ताले टुटाएको मास्टरी (ब्लग)

    शौंचकै चिन्ताले टुटाएको मास्टरी (ब्लग)

    डिल्लीराम लम्साल (सुबास) - पहिला देखि नै एकैठाउँ नअडिने मान्छे म। तर, यो पटक भने केही असहज लागेको थियो। भोलि जागिर नपाइएलावा भविष्य अन्धकार बन्ला भनेर पटक्कै होइन। समाजको डर थियो। छँदाखाँदाको जागिर छाडेर सत्तरी पुगेको बुढो बाउलाई दु:ख दिएको आरोप सहनु पर्ला भनेर। कुलंगार सन्तानको पगरी भिर्नु पर्ला भनेर। ‘बुद्धि बिग्रियो कि खुस्किन आँटिस केटा! बैंकको जागिर छाडेर जिन्दगी…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा: रियल मड्रिडको संघर्षपूर्ण जित

    ला लिगा: रियल मड्रिडको संघर्षपूर्ण जित

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले रियल भल्लाडोलिडमाथि संघर्षपूर्ण जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोलीले भल्लाडोलिडमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। मड्रिडको जितमा भिन्चियस जुनियरले निर्णायक गोल गरे। उनले खेलको ६५ औं मिनेटमा निर्णायक गोल गरे। गएराति नै भएका अरु खेलहरुमा एटलेटिको मड्रिड हुएस्कासँग गोलरहित बराबरीमा रोकिँदा इल्चेले इबरलाई १-० ले…

    विस्तृतमा पढ्नुस्

  • डर्टमण्डलाई हराउँदै बायर्नले जित्यो जर्मन सुपरकपको उपाधि

    डर्टमण्डलाई हराउँदै बायर्नले जित्यो जर्मन सुपरकपको उपाधि

    गएराति भएको फाइनल खेलमा बोरुसिया डर्टमण्डलाई हराउँदै बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ। एलिनाज एरेनामा भएको खेलमा बायर्नले ३-२ ले डर्टमण्डलाई हराउँदै सुपरकपको उपाधि जितेको हो। बायर्नको जितमा कोरेन्टिन टोलिस्सो, थोमस मुलर र जोसुवा किममिचले गोल गरे। उता डर्टमण्डका लागि जुलियन ब्राण्ड्ट र अर्लिङ ब्रउट हल्याण्डले गोल गरे। खेलको १८ औं मिनेटमै टोलिस्सोको गोलमा बायर्नले खेलमा अग्रता बनाएको…

    विस्तृतमा पढ्नुस्

  • राजस्थानमाथि कोलकताको सानदार जित, सुरुका दुई खेलमा ठूलो स्कोर बनाएको राजस्थानको चलेन ब्याटिङ

    राजस्थानमाथि कोलकताको सानदार जित, सुरुका दुई खेलमा ठूलो स्कोर बनाएको राजस्थानको चलेन ब्याटिङ

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न भएको खेलमा राजस्थान रोयल्समाथि कोलकता नाइट राइडर्सले सानदार जित निकालेको छ। दुबइ इन्टरनेसनल स्टेडियममा भएको खेलमा कोलकताले ३७ रनको सानदार जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको कोलकताका शुभमन गिल र इयोन मोर्गन चम्किँदा कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। कोलकताका लागि शुभमन गिलले सर्वाधिक ४७ रन जोड्दा…

    विस्तृतमा पढ्नुस्

  • एक सातादेखि सडकमा अलपत्र महिलाको प्रदेश १ सरकारले गर्‍यो उद्धार

    एक सातादेखि सडकमा अलपत्र महिलाको प्रदेश १ सरकारले गर्‍यो उद्धार

    विराटनगरः प्रदेश १ को सामाजिक विकास मन्त्रालयले एक महिलाको उद्धार गरेको छ। मोरङको बुढीगंगा १ बाट २१ बर्षीया धना विश्वकर्माको सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश सांसद कुशल साम्वालगायतको टोलीले उद्धार गरेको हो। स्थायी ठेगाना बताउन नसक्ने ती महिला करिब एक सातादेखि सडकमा बसेको स्थानीय युवाहरुले मन्त्रालयलाई जानकारी गराएका थिए। सूचनाका आधारमा पुगेको उद्धार टोलीले महिलाको उद्दार गरेको मन्त्रालयले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • मिडियाप्रति प्रधानमन्त्री ओलीको गुनासो : यसो छोयो कि बुरुक्क उफ्रिहाल्ने!

    मिडियाप्रति प्रधानमन्त्री ओलीको गुनासो : यसो छोयो कि बुरुक्क उफ्रिहाल्ने!

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी एकपटक विभिन्न मिडिया सम्पादकहरुसँग गुनासो पोखेका छन्। भर्खरै गठन भएको मिडिया एलायन्सका पदाधिकारीहरुसँग बुधवार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीले सञ्चार माध्यमका सम्पादकहरुसँग गुनासो रहेको बताएका हुन्। उनले सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृति रहेको बताए। सञ्चार माध्यमले सरकारलाई दिनहुँ गालि गर्दा सहनुपर्ने तर सञ्चार माध्यमलाई आफूले एकपटक सुझाव दिँदा सहन्न भन्ने…

    विस्तृतमा पढ्नुस्

  • कोलकताले राजस्थानलाई दियो १ सय ७५ रनको लक्ष्य

    कोलकताले राजस्थानलाई दियो १ सय ७५ रनको लक्ष्य

    इण्डियन प्रिमियर लिग अन्तर्गत आज जारी खेलमा कोलकता नाइट राइडर्सले राजस्थान रोयल्सलाई १७५ रनको लक्ष्य दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको कोलकताका शुभमन गिल र इयोन मोर्गन चम्किँदा कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७४ रन बनायो। कोलकताका लागि शुभमन गिलले सर्वाधिक ४७ रन जोड्दा इयोन मोर्गनले अभिजित ३४ रन, आन्द्रे रसेलले २४ तथा…

    विस्तृतमा पढ्नुस्

  • खेलकुदको संरचना तथा कर्मचारी दरबन्दी सिफारिस समितिले बुझायो प्रतिवेदन

    खेलकुदको संरचना तथा कर्मचारी दरबन्दी सिफारिस समितिले बुझायो प्रतिवेदन

    काठमाडौं: तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकको संयोजकत्वमा गठित खेलकुदको संरचना तथा कर्मचारी दरबन्दी सिफारिस समितिले बुधबार प्रतिवेदन बुझाएको छ। गत जेठ १४ गतेको निर्णयानुसार गठित समितिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाएको हो। खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक– २०७५ को आधारमा राखेपको संरचनालाई वर्तमान समय सापेक्ष उचित र…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा थप दुई जना कोभिड-१९ संक्रमितको मृत्यु

    रुपन्देहीमा थप दुई जना कोभिड-१९ संक्रमितको मृत्यु

    काठमाडौं : रुपन्देहीमा थप दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। रुपन्देहीको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइनसेसमा उपचारका क्रममा कपिलवस्तुका एक जना संक्रमितको मृत्यु भएको छ। असोज ६ गते कोभिड-१९ को संक्रमण पुष्टि भएका कपिलवस्तु बुद्धभूमि १ का ५० वर्षकी महिलाको उपचारको क्रममा बुधवार बिहान ९ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ। संक्रमित महिलामा मधुमेह र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell