PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

  • उपचाररत मोरङका एक कोभिड १९ सङ्क्रमित पुरुषको मृत्यु

    उपचाररत मोरङका एक कोभिड १९ सङ्क्रमित पुरुषको मृत्यु

    विराटनगर: मोरङका एक कोभिड १९ सङ्क्रमित पुरुषको मृत्यु भएको छ। सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत कोभिड सङ्क्रमित पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए। डाक्टर सापकोटाका अनुसार मोरङको सुनवर्षी नगरपालिका ७ का ६८ वर्षीय पुरुषको मङ्गलवार बिहानको र ३:०० बजे मृत्यु भएको हो। गत शनिवार प्रतिष्ठानको अस्पताल भर्ना भएका पुरुष नोबेल मेडिकल कलेज…

    विस्तृतमा पढ्नुस्

  • आईपीएलमा आज हैदरावादको टाउको दुखाई : मध्यक्रमका खेलाडी

    आईपीएलमा आज हैदरावादको टाउको दुखाई : मध्यक्रमका खेलाडी

    आईपीएल सुरु हुन भन्दा अघि नै सनराइजर्स हैदरावादका लागि उसको फितलो मिडल अर्डर टाउको दुखाइ बन्न सक्छ भनेर विश्लेषणहरु आएका थिए। सुरुवाती दुई खेलमा पराजय र अझै जितको खाता खोल्ने प्रतीक्षामा रहेको हैदरावादको हालको अवस्थाले उक्त विश्लेषणलाई सही सावित पनि गरिरहेको छ। आज हैदरावादको खेल दिल्ली क्यापिटल्ससँग खेल्दैछ। दिल्ली आईपीएलको सन्तुलित बलिङ अट्याक भएको टिमहरु मध्येमा पर्छ। पहिलो रोजाइका बलर इशान्त शर्मा…

    विस्तृतमा पढ्नुस्

  • कोभिड १९ सहित मृत्युवरण गर्नेहरु १० लाख पार

    कोभिड १९ सहित मृत्युवरण गर्नेहरु १० लाख पार

    कोभिड १९ संक्रमणसहित मृत्यु हुनेको संख्याको विश्वभर १० लाख पार भएको छ। अनुसन्धानकर्ताहरुले अझै यो संख्या थपिँदै जाने बताएका छन्। जोन्स हप्किन्स विश्वविद्यलयले जारी गरेको तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिका, ब्राजिल र भारतले मृत्यु हुनेको आधा हिस्सा ओगट्छ। यद्पि, विज्ञहरु मृत्यु हुनेको संख्या तथ्याङ्कमा देखिएभन्दा धेरै माथि रहेको आशंका गर्छन्। विद्वविद्यालयले संकलन गरेको तथ्याङ्कअनुसार १० लाख ५ सय ५५ संक्रमितको मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • गोठमा लुकाएको बन्दुक सहित दुई युवक समातिए

    गोठमा लुकाएको बन्दुक सहित दुई युवक समातिए

    काठमाडौः प्रहरीले एक युवकलाई बन्दुक सहित नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कंचनपुरको टोलीले सोमबार कृष्णपुर नगरपालिका १ दोमिल्ला बस्ने २४ वर्षीय लाल बहादुर विष्टलाई नियन्त्रणमा लिएको हो। विष्टले मानिसलाई भरुवा बन्दुक देखाएर धम्की तथा डरत्रास फैलाएको उजुरीपछि खोजी गरेको थियो। सोमबार उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा भरुवा बन्दुक कमल थापाको गोठभित्र लुकाईराखेको  अवस्थामा फेला पारेको प्रहरीले जानकारी दीएको छ।…

    विस्तृतमा पढ्नुस्

  • आर्सनलमाथि लिभरपुलको सानदार जित

    आर्सनलमाथि लिभरपुलको सानदार जित

    इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले आर्सनलमाथि सानदार जित निकालेको छ। एनफिल्डमा भएको खेलमा घरेलु टोलीले आर्सनलमाथि ३-१ को सानदार जित निकालेको हो। लिभरपुलको जितमा साडिओ माने, एन्ड्र्यु रोबर्टसन र डिओगो जोटाले गोल गरे। उता आर्सनलका लागि अलेक्जेन्ड्रे लकाजेटले सान्त्वना गोल गरे। खेलमा सुरुवाती अग्रता आर्सनलले बनाएको थियो। खेलको २५ औं मिनेटमा लकाजेटले गोल गर्दै आर्सनललाई अघि…

    विस्तृतमा पढ्नुस्

  • यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गर्ने घोषणा

    यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गर्ने घोषणा

    काठमाडौं : यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिने भएको छ। खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानको सोमवार बसेको आकस्मिक बैठकले पुरस्कार वितरण रद्द गर्ने निर्णय गरेको अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन्। प्रतिष्ठानले आइतवार पुरस्कार घोषणा गरेपछि केही विवाद र अहसज परिस्थिति सिर्जना भएको थियो। सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकालेर पुरस्कार अस्वीकार गर्ने घोषणा गरेपछि…

    विस्तृतमा पढ्नुस्

  • सुपर ओभरमा मुम्बइमाथि आरसीबीको रोमाञ्चक जित, एक रनले शतकबाट चुके इशान किसन

    सुपर ओभरमा मुम्बइमाथि आरसीबीको रोमाञ्चक जित, एक रनले शतकबाट चुके इशान किसन

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले मुम्बइ इण्डियन्समाथि सुपर ओभरमा रोमाञ्चक जित निकालेको छ। दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रन जोडेको थियो। बेङ्ग्लोरका लागि तीन खेलाडीले अर्धशतक बनाए। जसमा एबि डि भिलियर्सले सर्वाधिक अभिजित ५५ रन जोडे। त्यस्तै देबदत्त पार्डिकलले ५४ रन…

    विस्तृतमा पढ्नुस्

  • बेङ्ग्लोरले मुम्बइलाई दियो २ सय २ रनको लक्ष्य, तीन खेलाडीको अर्धशतक

    बेङ्ग्लोरले मुम्बइलाई दियो २ सय २ रनको लक्ष्य, तीन खेलाडीको अर्धशतक

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले मुम्बइ इण्डियन्सलाई २०२ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रन जोडेको हो। बेङ्ग्लोरका लागि तीन खेलाडीले अर्धशतक बनाए। जसमा एबि डि भिलियर्सले सर्वाधिक अभिजित ५५ रन जोडे। त्यस्तै देबदत्त पार्डिकलले ५४ रन…

    विस्तृतमा पढ्नुस्

  • हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल खारेज गर्न माग

    हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल खारेज गर्न माग

    काठमाडौं: नेपाल वायुसेवा निगम कर्मचारी संघले हिमालय एयरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सेवा दिने निर्णय तत्काल खारेज गर्न माग गरेको छ। संघले सोमवार पत्रकार सम्मेन गरेर राष्ट्र र राष्ट्रिय हित विपरीत रहेको निर्णय तत्काल खारेज गरेर निगमको हितमा आवश्यक कार्य गर्न सरकारलाई अनुरोध गरेको हो। पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष भानुभक्त कटुवालले तत्काल निर्णय खारेज गर्नुपर्ने माग गरे।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिले जारी गरिन् तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमनसहित तीन अध्यादेश

    राष्ट्रपतिले जारी गरिन् तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमनसहित तीन अध्यादेश

     काठमाडौं : राष्ट्रपति विद्यदेवी भण्डारीले तीनवटा अध्यादेश जारी गरेकी छिन्। सोमवार तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशसहितका तीन अध्यादेश स्वीकृत गरेकी हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन अध्यादेश जारी गरेकी हुन्। एसिडसँग सम्बन्धित अध्यादेशसँगै फौजदारी कसूर तथा फौजदारी कार्यविधीसम्बन्धि केही संशोधन गर्ने अध्यादेश, २०७७ र नेपाल प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर अस्पतालमा कोरोना संक्रमितको मृत्यु

    भरतपुर अस्पतालमा कोरोना संक्रमितको मृत्यु

    काठमाडौं : भरतपुर अस्पतालमा चितवनका ५५ वर्षका पुरुषको कोभिड-१९ संक्रमणका कारण मृत्यु भएको छ। मृगौला रोगी उनलाई असोज ४ गते संक्रमण पुष्टि भएको थियो। भरतपुर महानगरपालिका ७ का उनी खोकी र स्वासप्रवासमा समस्या देखिएपछि  ७ गते अस्पताल भर्ना भएका थिए। स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि २०७७ असोज ८ गते आइसियूमा राखी उपचार गरिरहेका बेला सोमवार निधन भएको अस्पतालले जनाएको छर। उनको नियमित…

    विस्तृतमा पढ्नुस्

  • चीनका लागि नेपाली राजदूत भन्छन् : भारतीय मिडियाको रिपोर्ट, पराजित मानसिकताको अभिव्यक्ति

    चीनका लागि नेपाली राजदूत भन्छन् : भारतीय मिडियाको रिपोर्ट, पराजित मानसिकताको अभिव्यक्ति

    चीन र भारतसँग सीमा जोडिएको नेपाल सधैँ चीन र भारतकै कारण अन्तर्राष्ट्रिय मिडियाको नजरमा पर्छ। नेपाल यतिबेला चीन र भारतबीचको मध्यमार्गी धारमा उभिएको छ। विशेष गरी दुई ठूला शक्तिबीचको सीमा विवादमा नेपाल मध्यमार्गी रुपमा उभिँदै आएको छ। भारतका सञ्चार माध्यममा नेपाल चीनबीचको सम्बन्धका बारेमा नकरात्मक टिप्पणी हुँदै आएको छ। यो सम्बन्धलाई भारतीय मिडियाले भारतीय राष्ट्रिय सुरक्षामा आँच पुगेको विश्लेषण गर्दै आएका…

    विस्तृतमा पढ्नुस्

  • ९३ औं अस्कर अवार्डका लागि आवेदन खुल्ला, रिलिज नभएका नेपाली फिल्मका लागि लचिलो प्रावधान

    ९३ औं अस्कर अवार्डका लागि आवेदन खुल्ला, रिलिज नभएका नेपाली फिल्मका लागि लचिलो प्रावधान

    काठमाडौं : ९३ औं अस्कर अवार्डमा सहभागी हुन चाहने नेपाली फिल्मका लागि आवेदन खुल्ला भएको छ। नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सोमवार सहभागिताका लागि आवेदन खुला भएको जानकारी दिए। नेपाली फिल्मकर्मीले असोज १३ गतेदेखि असोजको २९ गतेभित्रमा आफ्नो फिल्म नेपालको अस्कर कमिटीलाई बुझाउन आह्वान गरेको छ। हरेक वर्ष फ्रेब्रुअरीमा हुँदै आएको अवार्ड समारोह कोरोना महामारीका कारण दुई महिना पर…

    विस्तृतमा पढ्नुस्

  • हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णयविरुद्ध नेवानिका कर्मचारी आन्दोलित

    हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णयविरुद्ध नेवानिका कर्मचारी आन्दोलित

    काठमाडौं: विदेशी लगानीमा रहेको निजी कम्पनी हिमालय एयरलाइन्सलाई त्रिभुवन विमानस्थलमा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सुविधा दिने निर्णयविरुद्ध कर्मचारी आन्दोलित भएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट नेपाल वायुसेवा निगम कर्मचारी संघको नेतृत्वमा कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। संघका अध्यक्ष मान बहादुर कुँवरले विज्ञप्ति जारी गरेर निर्णय सच्याउन माग गरेका छन्। ‘मन्त्रीको ठाडो निर्देशनमा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सेवाको नाममा एकलौटी रुपमा विदेशी लगानीमा…

    विस्तृतमा पढ्नुस्

  • पोस्टमोर्टममा खुलेन बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको मृत्युको कारण

    पोस्टमोर्टममा खुलेन बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको मृत्युको कारण

    कुटनीतिज्ञ रिचर्ड मोरिस मृत्यु रहस्यमयी बनेको छ। उनको शरीरको पोस्टमोर्टमले मृत्युको कारण खुलाउन नसकेको हो। उनको मृत्युको कारण जाँच बुझ गर्न खटिएका अधिकारी क्रिष्टोफोर विल्किन्सनले डेलिमेललाई उक्त जानकारी दिएका हुन्। उनको शव सेप्टेम्बर १ मा लिस हल्ट जङ्गलमा फेला परेको थियो। उनी गत मे १ मा मर्निङ वाकका लागि निस्किए पछि बेपत्ता भएका थिए। ५२ वर्षीय रिचर्ड मोरिसले सन् २०१५ देखि…

    विस्तृतमा पढ्नुस्

  • टिकटक ब्यान गर्ने ट्रम्पको आदेशमा अदालतले लगायो रोक

    टिकटक ब्यान गर्ने ट्रम्पको आदेशमा अदालतले लगायो रोक

    अमेरिकामा भिडियो सेयरिङ एप टिकटक ब्यान गर्ने आदेश जारी गरेका थिए, राष्ट्रपति डोनाल्ड ट्रम्पले। प्रतिबन्ध लागू हुनुअघि वासिङ्टन जिल्ला अदालतका न्यायाधिस कार्ल निकोलसले उक्त आदेशमाथि रोक लगाएका छन्। टिकटक सञ्चालक कम्पनी बाइटडान्सको अनुरोधमा अस्थायी रोक लगाइएको हो। सुनुवाइको समयमा कम्पनीका वकिलले घोषित प्रतिबन्ध बारे भने : यो आदेश तर्कहीन छ। छलफल भइरहेको विषय हो। टिकटक तत्काल प्रतिबन्ध हुँदैन। उनले कम्पनीको…

    विस्तृतमा पढ्नुस्

  • १ सय ३१ जनाको परीक्षण गर्दा १८ जनालाई कोभिड १९ पोजेटिभ

    १ सय ३१ जनाको परीक्षण गर्दा १८ जनालाई कोभिड १९ पोजेटिभ

    काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजो गरिएको १ सय ३१ जनाको थ्रोट स्वाब परीक्षणमा १८ जनामा पोजेटिभ नतिजा देखिएको छ। अस्पतालको माइक्रोबायोलोजी ल्याबमा गरिएको परीक्षणमा यस्तो नजिता देखिएको अस्पतालले जानकारी गराएको हो। अहिलेसम्म यस अस्पतालमा ७ सय ९६ जना कोभिड १९ संक्रमित भर्ना भएर उपचार गराएका छन्। जसमध्ये ३४ जनाको मृत्यु भएको छ भने ७ सय २४…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेश प्रहरी प्रमुख डीआइजी अर्याल कोभिड १९ संक्रमण मुक्त

    गण्डकी प्रदेश प्रहरी प्रमुख डीआइजी अर्याल कोभिड १९ संक्रमण मुक्त

    काठमाडौं : गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) घनश्याम अर्याल कोभिड १९ संक्रमणबाट मुक्त भएका छन्। तीन सातादेखि आइसोलेसनमा बसिरहेका डीआइजी कोरोना मुक्त भएसँगै काममा फिर्ता हुने भएका छन्। भाद्र १८ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखर भएको कोभिड संक्रमण परीक्षणमा अर्यालको रिपोर्ट पोजिटिभ देखिएको थियो। रिपोर्ट पोजिटिभ देखिएसँगै आफ्नै घरको आइसोलेसनमा बसेका थिए। आइतवार गरेको स्वाब…

    विस्तृतमा पढ्नुस्

  • 'मन्त्रिपरिषद् पुनर्गठन आजभोलि नै हुन्छ, अध्यक्षद्वय आज पनि छलफलमा'

    'मन्त्रिपरिषद् पुनर्गठन आजभोलि नै हुन्छ, अध्यक्षद्वय आज पनि छलफलमा'

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा जुटेका छन्। प्रधानमन्त्री समेत रहेका ओली र प्रचण्डबीच आज पनि छलफल गर्ने तयारी छ। केही दिन यता दिनहुँजसो छलफलमा जुटेका अध्यक्षद्वयबीच आइतवार पनि दुई घण्टा लामो छलफल भएको थियो। तर, मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भएपनि मन्त्री चयनका विषयमा भने ठोस निष्कर्ष…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय कानून निर्माणमा देखिएका वेथिति : बेलगाम स्थानीय सरकार लोकतन्त्रका लागि चुनौती

    स्थानीय कानून निर्माणमा देखिएका वेथिति : बेलगाम स्थानीय सरकार लोकतन्त्रका लागि चुनौती

    ताराप्रसाद ओली – नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक मुलुक हो जहाँ तीन तहका सरकार छन्। जनताको दैनिक जीवनसँग प्रत्यक्ष रुपले जोडिने स्थानीय सरकार संविधानतः अधिकार सम्पन्न छन्। संविधानमै स्थानीय तहका अधिकारहरु सूचीवद्ध गरिएका छन्। स्थानीय कार्यपालिका, स्थानीय व्यवस्थापिकाको समेत व्यवस्था गरिएको छ। स्थानीय तहका एकल तथा साझा अधिकार सूचीको कार्यान्वयन गर्न स्थानीय तहले कानून समेत निमार्ण गर्न सक्ने अधिकार पाएका छन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell