PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

  • कोहलीको उत्कृष्ट प्रदर्शनमा बेङ्ग्लोरले चेन्नइलाई दियो १ सय ७० रनको लक्ष्य

    कोहलीको उत्कृष्ट प्रदर्शनमा बेङ्ग्लोरले चेन्नइलाई दियो १ सय ७० रनको लक्ष्य

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले चेन्नइ सुपरकिंग्सलाई १७० रनको लक्ष्य दिएको छ। दुबई इन्टरनेसनल स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन बनाएको हो। बेङ्ग्लोरका लागि कप्तान बिराट कोहलीले सर्वाधिक अभिजित ९० रन बनाउँदा देवद्त्त पार्डिकलले ३३ रन बनाए। त्यस्तै शिवम दुबे २२ रनमा अभिजित रहे। चेन्नइका लागि…

    विस्तृतमा पढ्नुस्

  • लिम्पियाधुरासहितको नक्सा सार्वजनिकको साढे चार महिना, अझै पत्ता लागेन नेपालको कूल क्षेत्रफल

    लिम्पियाधुरासहितको नक्सा सार्वजनिकको साढे चार महिना, अझै पत्ता लागेन नेपालको कूल क्षेत्रफल

    काठमाडौँ: सरकारले अतिक्रमित भूमि समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा अध्यावधिक गरेको पनि चार महिना बितिसकेको छ। तर, देशको कुल क्षेत्रफल कति हो भन्ने प्रश्नको जवाफ अहिलेसम्म कोहीसँग पनि छैन। अतिक्रमित भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा, कुटी,नाभी, गुञ्जी लगायतक्षेत्र समेटेर नयाँ नक्सा सरकारले जारी गरेको थियो। त्यसअघि नेपालको कूल भूमि एक लाख ४७ हजार १८१  वर्गकिलोमिटर थियो। जेठ ७ गते भूमि व्यवस्था,…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरस संक्रमणका कारण भरतपुर अस्पतालमा एक पुरुषको मृत्यु

    कोरोना भाइरस संक्रमणका कारण भरतपुर अस्पतालमा एक पुरुषको मृत्यु

    काठमाडौं : चितवनमा कोरोना भाइरस संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-१ बस्ने ४७ वर्षीय पुरुषको उपचारका क्रममा शनिवार भरतपुर अस्पतालमा मृत्यु भएको हो। उनी शुक्रवार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई अस्पतालमा भर्ना भएका थिए। उनलाई शुक्रवारनै कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। उनको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कोभिड आइसीयूमा राखेर उपचार गरिएकोमा शनिवार…

    विस्तृतमा पढ्नुस्

  • पञ्जाबमाथि कोलकताको रोमाञ्चक जित

    पञ्जाबमाथि कोलकताको रोमाञ्चक जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा कोलकता नाइट राइडर्सले किंग्स ११ पञ्जाबमाथि रोमाञ्चक जित निकालेको छ। आज सम्पन्न पहिलो खेलमा पञ्जाबले कोलकतामाथि २ रनको साँघुरो जित निकालेको हो। शेख जायेद स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो। कोलकताका लागि कप्तान दिनेश कार्तिकले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ५८ रन बनाउँदा…

    विस्तृतमा पढ्नुस्

  • आइतबार आकस्मिक र कोभिड -१९ बाहेकका सबै सेवा बहिस्कार गर्ने चिकित्सक संघको निर्णय

    आइतबार आकस्मिक र कोभिड -१९ बाहेकका सबै सेवा बहिस्कार गर्ने चिकित्सक संघको निर्णय

    काठमाडौँः नेपाल चिकित्सक संघले आइतबार (भोलि) देशभरका सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक र कोभिड-१९ बाहेकका सबै सेवा बहिस्कार गर्ने निर्णय गरेको छ। चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दबाब दिने उदेश्यले आकस्मिक सेवा बहिस्कारको निर्णय गरिएको हो। संघको शनिबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको महासचिव डा. बद्री रिजालले जानकारी दिए। डा.…

    विस्तृतमा पढ्नुस्

  • पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण पुष्टि

    पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौँः संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा सामान्य समस्या देखिएपछि शुक्रबार भट्टराईले परीक्षणका लागि स्वाब दिएका थिए। शनिबार रिपोर्ट पोजेटिभ आएको उनले बताए। यसअघि गत सोमबार परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो। त्यसपछि जिल्लाका कार्यक्रमहरुमा सहभागी भएर फर्किएपछि ज्वरो आएको उनले बताए। सोपछि परीक्षणको प्रक्रिया अघि बढाइएको थियो।  

    विस्तृतमा पढ्नुस्

  • सिडिओसहित ६ जनामा कोराना संक्रमण भएपछि जिप्रका सर्लाही ५ दिनका लागि बन्द

    सिडिओसहित ६ जनामा कोराना संक्रमण भएपछि जिप्रका सर्लाही ५ दिनका लागि बन्द

    जनकपुरधामः प्रमुख जिल्ला अधिकारीसहित कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले ५ दिन सेवा बन्द गर्ने निर्णय गरेको छ। संक्रमण भएपछि ५ दिनका लागि बन्द गर्ने निर्णय गरिएको प्रशासकीय अधिकृत रामप्रमोद यादवले जानकारी दिए । प्रजिअ सुरेन्द्र पौडेलसहित ६ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो। कार्यालय बन्द रहेको अवधिमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनबाहेकका सम्पूर्ण सेवा बन्द हुने…

    विस्तृतमा पढ्नुस्

  • कोलकताले पञ्जाबलाई दियो १ सय ६५ रनको लक्ष्य, शुभमन गिल र दिनेश कार्तिकको अर्धशतक

    कोलकताले पञ्जाबलाई दियो १ सय ६५ रनको लक्ष्य, शुभमन गिल र दिनेश कार्तिकको अर्धशतक

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा कोलकता नाइट राइडर्सले किंग्स ११ पञ्जाबलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ। शेख जायेद स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको हो। कोलकताका लागि कप्तान दिनेश कार्तिकले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ५८ रन बनाउँदा शुभमन गिलले ५७ रनको योगदान दिए। त्यसबाहेक इयोन मोर्गनको २४…

    विस्तृतमा पढ्नुस्

  • डा केसीलाई अनशन अन्त्य गर्न सरकारी वार्ता टोलीको अनुराेध

    डा केसीलाई अनशन अन्त्य गर्न सरकारी वार्ता टोलीको अनुराेध

    काठमाडौं : सरकारले डा गोविन्द केसीलाई फेरि पुरानो कुरा दोहोर्‍याउदै अनशन तोड्न आग्रह गरेको छ। डा केसीले उठाएका मुद्दाहरु संवोधनको क्रममा रहेको उल्लेख गर्दै कोभिड-१९ को विषम परिस्थितिमा अनशन अन्य गर्न आग्रह गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गठित वार्ता टोलीका संयोजक गोपी मैनालीले विज्ञप्ती जारी गर्दै  केसीलाई अनशन स्थगित गर्न अनुरोध गरेका हुन्। ‘विषम परिस्थितिलाई आत्मसात गर्दै अनशन अन्त्य गर्न…

    विस्तृतमा पढ्नुस्

  • ६८ जिल्लामा संक्रमित थपिए, हरेक चार जनाको परीक्षण गर्दा एकमा संक्रमण पुष्टि

    ६८ जिल्लामा संक्रमित थपिए, हरेक चार जनाको परीक्षण गर्दा एकमा संक्रमण पुष्टि

    काठमाडौं : पछिल्लो २४ घण्टामा ६८ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालामा भएको १९ हजार ३२० नमुना परीक्षणका क्रममा एक हजार ८२३ महिला र तीन हजार १८५ पुरुष गरी पाँच हजार ८ जनामा संक्रमण पुष्टि भएको हो। जुन कुल परीक्षणको २५.९२ प्रतिशत अर्थात ३.८५ जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो। उपत्यकामा २६७२ यसैबीच काठमाडौं…

    विस्तृतमा पढ्नुस्

  • रोटरी क्लब अफ न्यूरोड सिटीले पाटन अस्पताललाई ३० लाख रुपैयाँको स्वास्थ्य उपकरण सहयोग

    रोटरी क्लब अफ न्यूरोड सिटीले पाटन अस्पताललाई ३० लाख रुपैयाँको स्वास्थ्य उपकरण सहयोग

    काठमाडौंः रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंको संयोजनमा झन्डै ३० लाख मूल्य पर्ने हाइ फ्लो नासल क्यान्योला स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरेको छ। रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंका प्रेसिडेन्ट सरिन श्रेष्ठले पाटन अस्पतालका मेडिकल डाइरेक्टर इमरान अन्सारीलाई शनिबार उपकरण हस्तान्तरण गरेका हुन्। कोभिड–१९ को संक्रमण बढिरहेका बेला विरामीको श्वास प्रश्वासमा उपयोगी उक्त स्वास्थ्य उपकरण नेपालमा पहिलो पटक प्रयोगमा ल्याउन…

    विस्तृतमा पढ्नुस्

  • गोविन्द केसीको अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै १० डाक्टरको आयो अपिल

    गोविन्द केसीको अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै १० डाक्टरको आयो अपिल

    काठमाडौं : चिकित्सकहरुको एउटा समूहले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि गम्भीर हुन आग्रह गरेको छ। देशका चर्चित १० चिकित्सकहरुले जीवन रक्षाका लागि अपील जारी गर्दै सरकार र डाक्टर गोविन्द केसी पक्षधरसँग वार्ता गर्दा उनको जीवन रक्षालाई प्रमुख दायित्वका साथ लिन आग्रह गरेका छन्। नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डाक्टर केदारनरसिंह केसीले १० जना चिकित्सकका तर्फबाट अपिल जारी गरेका…

    विस्तृतमा पढ्नुस्

  • ओली-प्रचण्ड छलफल, निस्केन कुनै निष्कर्ष

    ओली-प्रचण्ड छलफल, निस्केन कुनै निष्कर्ष

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल आज पनि निष्कर्षबिना नै सकिएको छ। शनिवार दिउँसो बालुवाटारमा भएको छलफलले कुनै ठस परिणाम दिन सकेन।  केही समययता प्रधानमन्त्री समेत रहेका ओली र अध्यक्ष प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका बाँकी कामलाई पूर्णता दिने विषयमा छलफल गरिरहेका छन्। तर, भेटवार्ता निष्कर्षबिहीन टुंगिने गरेको छ। आज…

    विस्तृतमा पढ्नुस्

  • आज काठमाडौं उपत्यकाभित्रका यि स्थानमा ७ घण्टासम्म बिजुली काटिए

    आज काठमाडौं उपत्यकाभित्रका यि स्थानमा ७ घण्टासम्म बिजुली काटिए

    काठमाडौः लाइन मर्मत, पोल सार्न, तारमा लागेका रुखका हाँगा काट्न र नयाँ तार तान्न बिद्युत प्राधिकरणले बिभिन्न स्थानमा शनिबार ७ देखि १० घन्टासम्म वितरण बन्द भएको छ। उपत्यकाका विभिन्न वितरण केन्द्रबाट शनिबार बढीमा ७ घण्टासम्म बिजुली काटिने हो। बिभिन्न स्थानमा मर्मतका लागि उपत्यकाका लगनखेल, कलंकी, बालाजु, पुल्चोक र जोरपाटी वितरण केन्द्रको लाइन अवरुद्ध भएको छ। यी वितरण केन्द्रबाट लाइन काटिदा…

    विस्तृतमा पढ्नुस्

  • जुवा खेलिरहेको अवस्थामा ६ जना समातिए

    जुवा खेलिरहेको अवस्थामा ६ जना समातिए

    काठमाडौंः प्रहरीले जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शुक्रवार राति मोरङको बेलवारी नगरपालिका वडा नम्वर ४ गर्जुराम टोलमा अशोक राईको घरबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरीले बेलवारी नगरपालिका ३ का ४० वर्षीय रित गुरुङ, सुजय गौतम, चन्द्र लिम्बु, धर्मेन्द्र राई, प्रदिप तामाङ र पर्शराम भुजेललाई नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा १५ वर्षीय किशोर सहित दुई कोभिड १९ संक्रमितको मृत्यु

    बाँकेमा १५ वर्षीय किशोर सहित दुई कोभिड १९ संक्रमितको मृत्यु

    राँझाः बाँकेमा अस्पतालमा उपचाररत दुईजना कोभिड १९ सङ्क्रमितको गएराति मृत्यु भएको छ। दाङको घोराही उपमहानगरपालिका वडा नम्वर ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • सशस्त्र प्रहरीमा १ हजार ८ सय ३३ जनाका लागि भर्ना खुल्यो

    सशस्त्र प्रहरीमा १ हजार ८ सय ३३ जनाका लागि भर्ना खुल्यो

    काठमाडौंः सशस्त्र प्रहरी बलले साधारण समूह तथा उपसमूहतर्फ जवान पदमा नयाँ भर्ना खुलाएको छ। सशस्त्र प्रहरी बल नेपाल, भर्ना तथा छनोट शाखा, काठमाडौंले १ हजार ८ सय ३३ जना जवानका लागि भर्ना खुलाएको हो। खुलातर्फ ९ सय ८८, अमर/अशक्त सशस्त्र प्रहरीका सन्तति २०, समावेशीतर्फ महिला १ सय ६५, आदिवासी/जनजाति २ सय ६४, मधेसी २ सय ३१,दलित १ सय २४, पिछडिएको क्षेत्रका…

    विस्तृतमा पढ्नुस्

  • फ्रेन्च ओपनको फाइनलमा राफेल नाडाल र नोभाक जोकोविच भिड्ने

    फ्रेन्च ओपनको फाइनलमा राफेल नाडाल र नोभाक जोकोविच भिड्ने

    फ्रेन्च ओपनको पुरुषतर्फ सिङ्गलमा राफेल नाडाल र नोभाक जोकोविचले फाइनलमा स्थान बनाएका छन्। अर्जेन्टिनमा डिएगो श्वाटर्जमेनलाई नाडालले र स्टेफानोसलाई जोकोविचले सेमिफाइनलमा हराउँदै फाइनलको यात्रा तय गरेका हुन्। फाइनल प्रवेशका लागि विश्व नम्बर २ नाडालले श्वाटर्जमेनलाई ६-३, ६-३, ७-६ (0) ले हराए। त्यस्तै विश्व नम्बर १ जोकोविचले स्टेफानोस सिटसिपासलाई ६-३, ६-२, ५-७, ४-६, ६-१ ले हराए। प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ।…

    विस्तृतमा पढ्नुस्

  • एक महिनापछि भारतमा एक्टिभ केस ९ लाख मुनि

    एक महिनापछि भारतमा एक्टिभ केस ९ लाख मुनि

    नयाँ दिल्ली : भारतमा एक महिनापछि एक्टिभ केसी ९ लाखभन्दा तल झरेको छ। भारतमा अझै पनि दैनिक ७० हजारभन्दा धेरैमा कोभिड १९ का संक्रमित फेला परिरहेका छन् र कतिपय राज्यमा जोखिम थप बढिरहेको छ। बिहीवारको परीक्षणमा ७० हजार ४ सय ९६ नयाँ केस थपिँदा डिस्चार्ज हुने संक्रमितको संख्या ७८ हजार ३ सय ६५ रह्यो। एक महिना पछि भारतमा संक्रमणको एक्टिभ…

    विस्तृतमा पढ्नुस्

  • ह्वाइट हाउसको कार्यक्रम बन्यो सुपरस्प्रेडर : राष्ट्रपति कार्यालयका कोभिड १९ टास्कफोर्स सदस्य डाक्टर एन्थोनी

    ह्वाइट हाउसको कार्यक्रम बन्यो सुपरस्प्रेडर : राष्ट्रपति कार्यालयका कोभिड १९ टास्कफोर्स सदस्य डाक्टर एन्थोनी

    अमेरिकाका भाइरस विज्ञ डक्टर एन्थोनी फौसीले ह्वाइट हाउसले गएको महिना ठूला भेला गरेर कोरोना भाइरस फैलाउन मद्दत पुर्‍याएको भन्दै कडा आलोचना गरेका छन्।  ह्वाइट हाउसको कोरोना भाइरस टास्क फोर्सका सदस्यसमेत रहेका उनले राष्ट्रपति ट्रम्पले त्यहाँको सर्वोच्च न्यायालयमा न्यायाधीशको नाम सार्वजनिक गर्दा आयोजित कार्यक्रम सुपर स्प्रेडर घटना हुन पुगेको खुलासा गरेका हुन्।  त्यस समारोहमा सहभागी भएको दर्जनौ मानिसहरुमा कोरोना भाइरस संक्रमण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell