PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

  • पशुपतिमा तीन वटा शवदाह यन्त्र निर्माण हुँदै, शवदाहका लागि पालो कुर्नुपर्ने बाध्यता हट्ने

    पशुपतिमा तीन वटा शवदाह यन्त्र निर्माण हुँदै, शवदाहका लागि पालो कुर्नुपर्ने बाध्यता हट्ने

    काठमाडौं : काठमाडौं महानगरपालिकाको आर्थिक अनुदानमा पशुपति क्षेत्र परिसरमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ। महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा नम्बर–१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर पार्क’को शिलान्यास गर्ने क्रममा यस्तो बताएका हुन्। ‘काठमाडौँ महानगरपालिका संम्पदा संरक्षण, पार्क तथा हरियाली प्रवर्द्धन सँगसँगै पूर्वाधार निर्माण र सामाजिक कार्यक्रमा पनि उत्तिकै सक्रिय छ,’…

    विस्तृतमा पढ्नुस्

  • आइपिएलमा सट्टेबाजी गर्ने भारतीय नागरिकसहित सात जना समातिए

    आइपिएलमा सट्टेबाजी गर्ने भारतीय नागरिकसहित सात जना समातिए

    काठमाडौः इण्डियन प्रिमियर लिग (आइपिएल)मा अनलाइनबाट सट्टेबाजी गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत कालिमाटीको टोलीले कालिमाटीबाट आइतबार उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा भारतिय नागरिक समेत रहेका छन्। भारत घर भएका कुलदिप शारण, सन्जिव शारण,  भारत कानपुर घरभएका अजय गौतम र नविन जैन रहेका छन्। त्यस्तै प्रदिप घिमिरे, उत्तम सापकोटा र अनिल कुमार बमसललाई नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा थप ५५ जनामा कोभिड १९ संक्रमण

    चितवनमा थप ५५ जनामा कोभिड १९ संक्रमण

    चितवनः चितवनमा थप ५५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। आइतवार भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा भएका परीक्षणमा ५५ जनामा पोजेटीभ देखिएको हो। २ सय ३५ जनामा परीक्षण गर्दा ५५ जनामा पोजेटीभ देखिएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकरी दिइन। सबैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकाका रहेका छन्। भरतपुर महानगरपालिकामा ३४ जनामा कोभिड देखिएको हो। जसमा एक जना ६ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • जोकोविचलाई हराउँदै नाडालले जिते फ्रेन्च ओपनको उपाधि

    जोकोविचलाई हराउँदै नाडालले जिते फ्रेन्च ओपनको उपाधि

    स्पेनी टेनिस खेलाडी राफेल नाडालले फाइनलमा सर्वियन खेलाडी नोभाक जोकोविचलाई हराउँदै फ्रेन्च ओपनको उपाधि जितेका छन्। प्रतियोगिताको पुरुष सिंगलतर्फ नाडालले जोकोविचलाई ६-०, ६-२ र ७-५ ले हराउँदै उपाधि सुरक्षित गरेका हुन्। फ्रेन्च ओपनको उपाधि जितेसँगै नाडालले स्वीजरल्याण्डका रोजर फेडररको २० वटा उपाधि जितेको कीर्तिमान पनि बराबरी गरेका छन्। अर्कोतर्फ फाइनलमा पराजय भोगेसँगै विश्व नम्बर १ जोकोविच आफ्नो १८ औं उपाधि…

    विस्तृतमा पढ्नुस्

  • ट्राफिक नियम पालना गर्नुहोला नत्र, 'सरप्राइज चेकिङ'मा फसिएला

    ट्राफिक नियम पालना गर्नुहोला नत्र, 'सरप्राइज चेकिङ'मा फसिएला

    काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले नजिकिँदै गरेको वडा दशैं, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गरेर सुरक्षा योजना लागू गरिसकेको छ। आइतवारबाट काठमाडौं उपत्यकाभित्र सादा पोशाकमा सहित ट्राफिक प्रहरी परिचालन गरेको छ। ट्राफिक प्रहरीले चाडपर्वको समयमा हुने दुर्घटनालाई न्युनिकरण गर्न यसपटक मापदपदार्थ सेवन गरेर सवारी चलाउनेलाई विषेश निगरानी बढाउने भएको छ। त्यसैको लागि एउटा अप्रेसन संचालनमा ल्याइसकेको छ। अप्रेसन हो -…

    विस्तृतमा पढ्नुस्

  • फ्रान्स र पोर्चुगल बराबरीमा रोकिए

    फ्रान्स र पोर्चुगल बराबरीमा रोकिए

    युइएफए नेशन्स कप अन्तर्गत गएराति भएको समूह सी को खेलमा फ्रान्स र पोर्चुगल गोलरहित बराबरीमा रोकिएका छन्। स्टेड डी फ्रान्समा भएको खेल गोलरहित बराबरीमा टुंगिएको हो। त्यस्तै गएराति नै भएको समूह बी कै अर्को खेलमा क्रोएसियाले आफ्नो पहिलो जित निकाल्यो। स्टेडियन मक्सिमिरमा भएको खेलमा घरेलु टोलीले क्रोएसियालाई २-१ ले हराएको हो। क्रोएसियाको जितमा निकोलस भ्लासिक र एन्द्रेज कर्मारिकले गोल गरे।…

    विस्तृतमा पढ्नुस्

  • बेल्जियममाथि इङ्ग्ल्याण्डको संघर्षपूर्ण जित

    बेल्जियममाथि इङ्ग्ल्याण्डको संघर्षपूर्ण जित

    युइएफए नेशन्स कप अन्तर्गत गएराति भएको समूह बी को खेलमा इङ्ग्ल्याण्डले बेल्जियममाथि संघर्षपूर्ण जित निकालेको छ। वेम्बले स्टेडियममा भएको खेलमा इङ्ग्ल्याण्डले फिफाको विश्व वरियतामा शीर्ष स्थानमा रहेको बेल्जियमलाई २-१ ले हराएको हो। इङ्ग्ल्याण्डको जितमा मार्कस रासफोर्ड र मासन माउन्टले गोल गरे। उता बेल्जियमका लागि रोमेलु लुकाकुले गोल गरे। खेलमा अग्रता भने बेल्जियमले बनाएको थियो। खेलको १६ औं मिनेटमा पेनाल्टीमार्फत गोल…

    विस्तृतमा पढ्नुस्

  • सतहमा कोरोना भाइरस कति दिन जिवित रहन्छ? अनुसन्धान भन्छ : बैंक नोटमा, फोनको स्क्रिनमा २८ दिन

    सतहमा कोरोना भाइरस कति दिन जिवित रहन्छ? अनुसन्धान भन्छ : बैंक नोटमा, फोनको स्क्रिनमा २८ दिन

    अनुसन्धानकर्ताहरुले कोभिड १९ फैलाउने भाइरस बैंक नोट, फोनको स्क्रिन र स्टिलनेस स्टिलमा २८ दिनसम्म जिवित रहनसक्ने पत्ता लगाएका छन्। अस्ट्रेलियाको नेसनल साइन्स एज्न्सीले दिएको सुझाव अनुसार कोभिड १९ (SARS-Cov-2)लामो समयसम्म जिवित रहन सक्छ। अनुसन्धानकर्ताहरुले अध्यारो ठाउँमा गरेको परीक्षणले यस्तो नतिजा निकालेको हो। अल्ट्राभाइलेट प्रकाशले भाइरसलाई मार्ने यसअघिको अनुसन्धानमा देखाइसकेको छ। भाइरस लामो समय जिवित रहनसक्ने बताए पनि त्यसले मानिसको शरीरमा…

    विस्तृतमा पढ्नुस्

  • डिकक र सूर्यकुमार यादवको अर्धशतकमा दिल्लीविरुद्ध मुम्बईले निकाल्यो जित

    डिकक र सूर्यकुमार यादवको अर्धशतकमा दिल्लीविरुद्ध मुम्बईले निकाल्यो जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। अबुधावीस्थित शेख जायेद स्टेडियममा भएको खेलमा मुम्बईले दिल्लीलाई ५ विकेटले हराएको हो। १६३ रनको लक्ष्य पछ्याएको मुम्बईले २ बल बाँकी छदाँ ५ विकेट गुमाएर लक्ष्य भेट्यायो। मुम्बईलाई जिताउन क्विन्टन डिकक र सूर्यकुमार यादवले ५३/५३ रनको योगदान गरे। त्यस्तै इशान किसानले २८ रन, क्रुनाल पाण्ड्याले…

    विस्तृतमा पढ्नुस्

  • शिखर धवनको अर्धशतकमा दिल्लीले मुम्बईलाई दियो १ सय ६३ रनको लक्ष्य

    शिखर धवनको अर्धशतकमा दिल्लीले मुम्बईलाई दियो १ सय ६३ रनको लक्ष्य

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियनलाई १६३ रनको लक्ष्य प्रस्तुत गरेको छ। अबुधावीस्थित शेख जायेद स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रन जोडेको हो। दिल्लीका लागि शिखर धवनले अर्धशतकीय पारी खेल्दै सर्वाधिक अभिजित ६९ रन बनाए। त्यस्तै कप्तान श्रेयस ऐयरले ४२ रन बनाउँदा अजिन्क्य रहाणेले १५ रन…

    विस्तृतमा पढ्नुस्

  • पूर्वमन्त्री सुनिल थापालाई कोरोना संक्रमण, अस्पताल भर्ना

    पूर्वमन्त्री सुनिल थापालाई कोरोना संक्रमण, अस्पताल भर्ना

    काठमाडौं : पूर्वमन्त्री सुनिलबहादुर थापा अस्पताल भर्ना भएका छन्। थापालाई ह्याम्स अस्पताल भर्ना गरिएको बताइएको छ। उनलाई असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएको दिनदेखि नै ज्वरो आएकोले सतर्कताको लागि आइतबार अस्पताल भर्ना गरिएको उनका छोरा सिद्धार्थले फेसबुकमार्फत जानकारी दिएका छन्।   My father has been admitted to HAMS Hospital in Kathmandu as a precautionary measure…

    विस्तृतमा पढ्नुस्

  • सरकारले भन्यो : नागरिक संवेदनशील नभए फेरि लकडाउन गर्न बाध्य हुनेछौँ

    सरकारले भन्यो : नागरिक संवेदनशील नभए फेरि लकडाउन गर्न बाध्य हुनेछौँ

    काठमाडौं : सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्ने तर्फ सबैलाई सचेत गराएको छ। सरकारले गरेका आग्रहको नागरिक स्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने तर्फ सरकारले सचेत गराएको हो। नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताए। अहिलेको अवस्थामा लकडाउन…

    विस्तृतमा पढ्नुस्

  • हैदराबादमाथि राजस्थानको रोमाञ्चक जित

    हैदराबादमाथि राजस्थानको रोमाञ्चक जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादविरुद्ध रोमाञ्चक जित निकालेको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा राजस्थानले हैदराबादलाई ५ विकेटले हराएको हो। टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १५८ रन बनाएको थियो। हैदराबादका लागि मनिष पाण्डेले अर्धशतकीय पारी खेल्दै ५४ रन बनाउँदा कप्तान डेभिड वार्नरले ४८ रन जोडे।…

    विस्तृतमा पढ्नुस्

  • दशैँका लागि नयाँ नोट यो वर्ष नसाटिने

    दशैँका लागि नयाँ नोट यो वर्ष नसाटिने

    काठमाडौँः कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको भन्दै नेपाल राष्ट्र बैंकले यो वर्ष दशैँका लागि नयाँ नोटको सटही नगर्ने भएको छ। नोट सटहीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड विपरीत भीडभाड हुनदे भन्दै केन्द्रीय बैंकले नोट नसाट्ने सूचना जारी गरेको हो।  केन्द्रीय बैंकसँगै अन्य बैंक तथा वित्तीय संस्थामा समेत कोरोना बढिरहेको भन्दै सहटी नगर्ने निर्णय राष्ट्र बैंकले गरेको हो। 

    विस्तृतमा पढ्नुस्

  • विदेशी मुद्रा अपचलनमा राजस्व अनुसन्धानद्वारा करिब दुई अर्ब बिगोको मुद्दा, आरोपितसँग तीन गुणा जरिवाना असुल गर्न माग

    विदेशी मुद्रा अपचलनमा राजस्व अनुसन्धानद्वारा करिब दुई अर्ब बिगोको मुद्दा, आरोपितसँग तीन गुणा जरिवाना असुल गर्न माग

    काठमाडौँः गैरकानुनी रुपमा विदेशी मुद्रा विदेश पठाएको अभियोगमा राजस्व अनुसन्धान विभागले झण्डै दुई अर्ब बिगो दाबी गर्दै हाइटेक इन्टरनेशनल प्रालिका सञ्चालक हरिकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ। भन्सार चोरी पैठारी गरेको मालबस्तुको भुक्तानीका लागि रकम विदेश पठाएको दाबी विभागको अभियोग पत्रमा छ। विभागले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। प्रतिवादी श्रेष्ठसँग एक अर्ब ७१ करोड ५६ लाख २८ हजार १११…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा कोरोना भाइरस संक्रमणका कारण एक महिलाको मृत्यु

    चितवनमा कोरोना भाइरस संक्रमणका कारण एक महिलाको मृत्यु

    काठमाडौं : चितवनमा कोरोना भाइरस संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ। ४७ वर्षीया बेवारिसे महिलाको उपचारका क्रममा आइतवार भरतपुर अस्पतालमा मृत्यु भएको हो। उनी यहि असोज १५ ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई अस्पतालमा भर्ना भएकी थिइन्। उनलाई असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। उनको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कोभिड आइसीयूमा राखेर उपचार…

    विस्तृतमा पढ्नुस्

  • ललिता निवास प्रकरण : पूर्वमन्त्री छविराज पन्त धरौटीमा रिहा

    ललिता निवास प्रकरण : पूर्वमन्त्री छविराज पन्त धरौटीमा रिहा

    काठमाडौं : विशेष अदालतले ललिता निवास प्रकरणका आरोपित पूर्वमन्त्री छविराज पन्तलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा अख्तियारले पन्तसहित १७५ जनालाई मुद्दा दायर गरेको थियो। फरार प्रतिवादीका रुपमा रहेका पन्तले आइतबार नै अदालतमा उपस्थितिको निवेदन पेस गरेका थिए। आइतबार नै उनको बयान र थुनछेक आदेश भएको हो। अदालतको आदेश अनुसार पाँच लाख रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • श्रमिकहरुको पक्षमा डटेर संघर्ष गर्न समाजवादी ट्रेड युनियन महासंघलाई उपेन्द्र यादवको निर्देशन

    श्रमिकहरुको पक्षमा डटेर संघर्ष गर्न समाजवादी ट्रेड युनियन महासंघलाई उपेन्द्र यादवको निर्देशन

    काठमाडौं: जनता समाजवादी पार्टी नेपालको जनवर्गीय संगठन समाजवादी ट्रेड युनियन महासंघ र ट्रेड युनियन फेडरेसनबीच एकता समायोजन भएको छ। कार्यक्रममा नेपाल ट्रेड युनियन फेडरेशनका सह–अध्यक्ष नारायण थापाको नेतृत्वमा सयौ श्रमिकहरु समाजवादी ट्रेड युनियन महासंघमा समाहित भएका हुन्। जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुले ट्रेड युनियन फेडरेशनका नेता तथा कार्यकर्तालाई स्वागत गरेका थिए। एकता समायोजन कार्यक्रममा जसपा अध्यक्ष यादवसहित शीर्ष नेताहरु…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ ट्राफिकको चाडपर्व लक्षित विशेष सुरक्षा योजना : ठगी रोक्न सिभिल प्रहरी परिचालन

    यस्तो छ ट्राफिकको चाडपर्व लक्षित विशेष सुरक्षा योजना : ठगी रोक्न सिभिल प्रहरी परिचालन

    काठमाडौं : नजिकिँदै गरेको दशैँ, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सुरक्षा योजना अघि सारेको छ। ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्डको विषयलाई केन्द्रमा राखेर ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना आइतवारदेखि कार्यान्वयन गर्न थालिएको हो। काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन तथा नियन्त्रणको लागि ट्राफिक प्रहरीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर…

    विस्तृतमा पढ्नुस्

  • टीकापुरमा क्याम्पसहरुबीच पहिलोपटक 'हल्ट प्राइज प्रतिस्पर्धा' हुँदै

    टीकापुरमा क्याम्पसहरुबीच पहिलोपटक 'हल्ट प्राइज प्रतिस्पर्धा' हुँदै

    कैलाली: जिल्लास्थित टीकापुरको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा पहिलोपटक 'हल्ट प्राइज अन क्याम्पस' प्रतियोगिता हुने भएको छ। विश्वमा विद्यार्थीको नोबल पुरस्कार भनेर चिनिने हल्ट प्राइज कलेजकै आयोजनामा हुन लागेको हो। कृषि तथा वन विज्ञान विश्वविद्यालयको आंगिक क्याम्पसको आयोजनामा अन्य दुई कलेज पनि प्रतियोगितामा सहभागी हुँदैछन्। कलेज प्रशासनका अनुसार ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत र गोरखा पोलिटेक्निक कलेज एण्ड…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell