PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

  • सामाजिक सञ्जालमा ट्रोलको विषय बन्दै फिल्म ‘सडक २’, समीक्षकले दिए आधा स्टार

    सामाजिक सञ्जालमा ट्रोलको विषय बन्दै फिल्म ‘सडक २’, समीक्षकले दिए आधा स्टार

    प्रेम वियोगमा रहेका रवि पात्रको परिचयसँगै सुरु हुन्छ फिल्म ‘सडक २’। उ ट्याक्सी व्यवसाय गर्छ। धरापमा रहेको त्यही व्यवसाय ठप्प हुनुअघि उनको भेट हुन्छ आर्या नामकी युवतीसँग। ती युवती जीवनमा घटेको एक घटनाका कारण दिमागमा बद्लाको भाव बोकेर हिँडेकी हुन्छिन्। फिल्मका अर्का पात्र हुन् विशाल जो आर्याको खुशीको कारण हुन्छन्। यी तीन पात्र सडक यात्रामा निस्कन्छन्। उनीहरूको गन्त्वय भने एक चमत्कारी बाबाको…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा कोभिड १९ संक्रमित एक महिलाको मृत्यु

    चितवनमा कोभिड १९ संक्रमित एक महिलाको मृत्यु

    चितवनः चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो। मिर्गौलाको समस्याका कारण यही साउन २६ गते अस्पताल भर्ना भएकी उनमा भदौ ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो।…

    विस्तृतमा पढ्नुस्

  • सुरेश रैनाले आइपिएल नखेल्ने

    सुरेश रैनाले आइपिएल नखेल्ने

    १३ औं इन्डियन प्रिमियर लिग आइपिएलको मिति नजिँदै गर्दा चेन्नइ सुपर किंग्सका अनुभवी ब्याट्सम्यान सुरेस रैनाले आफ्नो नाम फिर्ता लिएका छन्। उनी आफ्नो ब्यक्तिगत कारण देखाउँदै भारत फर्किएको चेन्नइ सुपर किंग्सले जनाएको छ। यसअघि टिमका १२ सदस्यहरुमा कोरोना संक्रमण पुष्टी भएसँगै सुपर किंग्समा डरको माहोल बनेको थियो। चेन्नइ सुपर किंग्सले आफ्नो ट्वीटर ह्यान्डलबाट रैना भारत फर्कने पुष्टी गरेको छ। ‘सुरेश…

    विस्तृतमा पढ्नुस्

  • 'बिग बोस १४'का लागि सलमान खानले लिए २५० करोड

    'बिग बोस १४'का लागि सलमान खानले लिए २५० करोड

    भारतीय टिभी रियालिटी सो ‘बिग बोस’को १३ औं संस्करण विवादित रह्यो। सँगै टेलिभिजन रेटिङ चार्टमा सबैभन्दा माथि समेत उक्लियो। कार्यक्रमको नयाँ सिजन सुरु हुन लागेको छ जसका लागि बलिउडका बिग बोस, सलमान खान नै प्रस्तोता रहन्छन्। कार्यक्रमको प्रोमोहरू छायाँकन भइसकेको छ। कार्यक्रमका लागि हरेक एपिसोड बराबर १० करोड २५ लाख अर्थात् कुल २ सय करोड ५० लाख रुपैयाँ पारिश्रमिक लिँदैछन्…

    विस्तृतमा पढ्नुस्

  • डोटीमा एक साताको लागि निषेधाज्ञा

    डोटीमा एक साताको लागि निषेधाज्ञा

    डोटीः कोरोना सङ्क्रमित बढ्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय डोटीमा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भदौ १४ गते राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो। निषेधाज्ञा पहिलो चरणमा भदौ २१ गते आइतबार रातिसम्म सात दिनका लागि लागू हुने भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • धेरै ज्यान गुमाउने मुलुकको सूचीमा भारत तेस्रोमा उक्लियो, कोरोना कहर चर्किँदो

    धेरै ज्यान गुमाउने मुलुकको सूचीमा भारत तेस्रोमा उक्लियो, कोरोना कहर चर्किँदो

    नयाँ दिल्ली : कोरोना भाइरस संक्रमितको मृत्यु हुने मुलुकहरुको सूचीमा भारत एक कदम माथि उक्लिएको छ। शुक्रवार मेक्सिकोलाई उछिन्दै भारत धेरै संक्रमितको मृत्यु हुने मुलुकको सूचीमा तेस्रो स्थानमा पुगेको हो। लगातार तेस्रो दिन ७६ हजार भन्दा बढी संक्रमितको पहिचान भएको भारतमा लगातार चौथो दिन १ हजार भन्दा बढी मानिसले संक्रमणकै बीच ज्यान गुमाए। १ हजार १५ जनाले शुक्रवार भारतमा ज्यान…

    विस्तृतमा पढ्नुस्

  • पीसीआर नेगेटिभ (अनुभूति)

    पीसीआर नेगेटिभ (अनुभूति)

    शिशिर वैद्य - मोबाइलमा नोटिफिकेसन घण्टीको आवाजसँगै आएको एक सन्देशमा लेखिएको थियो– तपाईंको कोभिड १९ को परिक्षण परिणाम नकारात्मक आएको छ। सन्देश पढेसँगै मनमा रहेको भारी अचानक बिसाएको अनुभूत भयो। नकारात्मक शब्द सकारात्मक लागेको जीवनमा पहिलोपल्ट होला शायद। विगत दुई दिनदेखि आफूले लिए पनि नलिए पनि मन अलिक तनावमा थियो। घाँटी खसखसाए पनि, नाक चिलाएपनि, हाछ्यूँ आए पनि आशंकाको मात्रा…

    विस्तृतमा पढ्नुस्

  • कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनुपर्ने गरी बनाइएको विधानमा शशांकको असहमति, ‘सभापति भए विधान परिवर्तन गर्छु’

    कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनुपर्ने गरी बनाइएको विधानमा शशांकको असहमति, ‘सभापति भए विधान परिवर्तन गर्छु’

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले आफू सभापति भएपछि पहिलो काम नै पार्टी विधान संशोधन गर्ने बताएका छन्। रेडियो काठमाडौं ९२.१ मेगाहर्जमा युपी लामिछानेसँग कुरा गर्दै महामन्त्री कोइरालाले पार्टी पदाधिकारीमा कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनुपर्ने गरी बनाइएको विधानमा असहमति जनाएका हुन्। ‘म सभापति भएपछि तीनवटा काम गर्नेछु। पहिलो पार्टी एक गर्ने, दोस्रो विधान परिवर्तन गर्ने र तेस्रो महिलालाई पार्टीमा…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ उपत्यकाको १२ दिनको कोभिड-१९ रिपोर्ट

    यस्तो छ उपत्यकाको १२ दिनको कोभिड-१९ रिपोर्ट

    काठमाडौँ: शुक्रबार काठमाडौँ उपत्यकामा हालसम्मकै बढी कोरोना भाइरस संक्रमितको संख्या पहिचान भयो। उपत्यकामा एकैदिन ४१५ जना कोरोना संक्रमित थपिए। सबैभन्दा बढी संक्रमित काठमाडौं थपिए। काठमाडौँमा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ललितपुरमा ५४ जनामा संक्रमण देखियो भने भक्तपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार थपिएका कोरोना संक्रमितसँगै उपत्यकामा कोभिड १९ संक्रमितको संख्या ४ हजार ८११ पुगेको छ। उपत्यकामा…

    विस्तृतमा पढ्नुस्

  • रानीपोखरी पुनर्निर्माणको ८५ प्रतिशत काम सम्पन्न, मन्त्री र मेयर अनुगमनमा

    रानीपोखरी पुनर्निर्माणको ८५ प्रतिशत काम सम्पन्न, मन्त्री र मेयर अनुगमनमा

    काठमाडौं : रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिले रानीपोखरीको काम सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ। रानीपोखरी पुनर्निर्माणबारे जानकारी लिन र अनुगमन गर्न आज रानीपोखरी परिसर पुगेका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई समितिले यस्तो जानकारी दिएको हो। ‘रानीपोखरी पुनर्निर्माणको काम सत प्रतिशत र मन्दिर तथा सौन्दर्यीकरणको काम ८५ प्रतिशत सम्पन्न भएको छ,’ समितिका अध्यक्ष अजय…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिक कमिटीका महासचिवसहित थप तीनमा देखियो कोरोना संक्रमण, स्वाब दिएको ७ दिनपछि आयो रिपोर्ट

    ओलम्पिक कमिटीका महासचिवसहित थप तीनमा देखियो कोरोना संक्रमण, स्वाब दिएको ७ दिनपछि आयो रिपोर्ट

    काठमाडौं: नेपाल ओलम्पिक कमिटी (एनओसी) मा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि एनओसीमा कार्यरत दुई जनालाई कोरोना संक्रमण देखिएपछि गरिएको २० जनाको परीक्षणमा थप तीन जनाको कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि हुनेमा महासचिव निलेन्द्रराज श्रेष्ठसमेत तीन जना रहेका छन्। यसअघि स्क्वासका एकजना प्रशिक्षकमा कोरोना भेटिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा भान्सामा काम गर्ने कर्मचारीसहित २ जनामा कोरोना पुष्टि भएको थियो। ‘१० दिन अघि स्वाब…

    विस्तृतमा पढ्नुस्

  • ४७ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान : ३८ प्रतिशत काठमाडौं जिल्लाका, कुन जिल्लामा कति थपिए?

    ४७ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान : ३८ प्रतिशत काठमाडौं जिल्लाका, कुन जिल्लामा कति थपिए?

    काठमाडौं : पछिल्लो २४ घण्टामा ४७ जिल्लामा कोभिड-१९ का थप संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालाबाट भएको १० हजार २२९ नमुनाको परीक्षणका क्रममा ३३४ महिला र ५९३ पुरुष सहित ९२७ जना संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ। पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये…

    विस्तृतमा पढ्नुस्

  • सुशान्तका परिवारलाई भेटेर मोदी सरकारका मन्त्रीले भने, ‘यो आत्महत्या होइन’

    सुशान्तका परिवारलाई भेटेर मोदी सरकारका मन्त्रीले भने, ‘यो आत्महत्या होइन’

    भारतको केन्द्र सरकारका एक मन्त्रीले बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु आत्महत्या नभई हत्या भएको दावी गरेका छन्। सुशान्तको मुद्दामा सीबीआईले जाँच गरिरहेका बेला नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारका मन्त्री रामदास अठावले शुक्रवार हरियाणास्थित फरीदाबादमा सुशान्तका पिता केके सिंह र बहिनी रानी सिंहसँग भेट गरेका थिए। भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अठावले सुशान्तको मृत्युलाई हत्या भनेका हुन्। ‘मलाई लाग्छ कि सुशान्तको…

    विस्तृतमा पढ्नुस्

  • वामदेव गौतमको गीती यात्रा : नयाँ गीत ‘यो बुद्ध भूमि’ र गीति संग्रह सार्वजनिक

    वामदेव गौतमको गीती यात्रा : नयाँ गीत ‘यो बुद्ध भूमि’ र गीति संग्रह सार्वजनिक

    काठमाडौं : नेकपा उपाध्यक्ष वामदेव गौतम रचित नयाँ गीत सार्वजनिक भएको छ। उनको ‘यो बुद्ध भूमि’ बोलको गीत सामाजिक सञ्जालमार्फत् रिलिज भएको हो। गीतमा रोशनराज गुरुङ ,माण्डवी त्रीपाठी र अंजना गुरुङले स्वर दिएका छन् भने शम्भुजित बाँस्कोटाले संगीत भरेका छन्। गीतलाई मनोहर सुनामले संयोजना गरेका हुन्। गीतको भिडियोलाई दीर्घ गुरुङले खिचेका हुन् भने जीवन थापाले सम्पादन गरेका हुन्। वामदेव गौतमले…

    विस्तृतमा पढ्नुस्

  • आजै चितवनमा तीन कोभिड-१९ संक्रमितको मृत्यु

    आजै चितवनमा तीन कोभिड-१९ संक्रमितको मृत्यु

    काठमाडौं : चितनवमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। गोरखा आबुखैरेकी १३ का ३८ वर्षका युवाको उपचारका क्रममा शुक्रवार दिउसो २: ३० बजे भरतपुर अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ। साउन ६  गते उपचारका लागि अस्पतालमा भर्ना भएका उनमा १० गते कोभिड १९ को संक्रमण पुष्टि भएकव थियो। उपचारका क्रममा उनको शुक्रवार मृत्यु भउको अस्पतालका कोभिड-१९ क्लिनिकल कोअर्डिनेटर…

    विस्तृतमा पढ्नुस्

  • सुशान्तबारे रियाको टिप्पणीमाथि कंगनाको आक्रोश: यति बकवास स्क्रिप्ट कसले लेखेर दियो?

    सुशान्तबारे रियाको टिप्पणीमाथि कंगनाको आक्रोश: यति बकवास स्क्रिप्ट कसले लेखेर दियो?

    दिवंगत बलिउड अभिनेता सुशान्तसिंह राजपुतसँगको सम्बन्ध र आफूमाथि लागेको आरोपको खण्डनका क्रममा प्रेमिका रिया चक्रवर्तीले मिडियामा दिएको वयानमा अभिनेत्री कंगना रनौतले कडा आक्रोश पोखेकी छन्। रियाले सुशान्त पहिले (सन् २०१३) देखि नै मानसिक विरामी रहेको दावी गरेकी थिइन्। यो दावीलाई पूर्वप्रेमिका अंकिता लोखंडेले खण्डन गर्दै रियालाई जवाफ दिइसकेकी छन्। अब अभिनेत्री कंगनाले पनि सुशान्तबारे रियाको सबै टिप्पणी गलत भएको बताएकी…

    विस्तृतमा पढ्नुस्

  • के रोग थियो उनमा जसले पद त्याग्‍न प्रेरित गर्‍यो? पूरा गर्न नसकेका बाचा सम्झिँदै मागे माफी आवेले

    के रोग थियो उनमा जसले पद त्याग्‍न प्रेरित गर्‍यो? पूरा गर्न नसकेका बाचा सम्झिँदै मागे माफी आवेले

    काठमाडौं : जापानका प्रधानमन्त्री सिन्जो आवेले पदबाट बाहिरिने घोषणा गरेका छन्। जुन महिनापछि पहिलो पटक पत्रकार सम्मेलनमा उपस्थित हुँदै गर्दा उनी भावुक रुपमा प्रस्तुत भए। 'यो एउटा भावानात्मक निर्णय हो कि आफ्नो लक्ष्य पूरा नहुँदै पदबाट बाहिरिने घोषणा गर्दै छु,' उनले पत्रकार सम्मेलनमा भनेका छन्, 'यदि मैले जनताको लागि उत्कृष्ट निर्णय लिन सक्दिन भने म प्रधानमन्त्री पनि हुन सक्दिन। मैले मेरो…

    विस्तृतमा पढ्नुस्

  • बैठकमा चिया पुर्‍याउनेलाई कोभिड १९ देखिएपछि रक्षा र गृहमन्त्री होम क्वारेन्टाइनमा

    बैठकमा चिया पुर्‍याउनेलाई कोभिड १९ देखिएपछि रक्षा र गृहमन्त्री होम क्वारेन्टाइनमा

    काठमाडौं : उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा कोभिड १९ को कन्ट्याक्ट ट्रेसिङमा परेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएपछि दुई जना होम आइसोलेसनमा बसेको खुलेको हो। उनीहरुको उपस्थिति नभएको भन्दै सचिवालय  बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको छ। 'उहाँले उच्च सतर्कता अपनाउनु भएको हो। त्यति संक्रमणको जोखिम पनि भएको देखिँदैन। तर, केही दिनलाई घरमा…

    विस्तृतमा पढ्नुस्

  • जुलुसमा हिँडेका १२ जना राप्रपाका विद्यार्थी नेता पक्राउ

    जुलुसमा हिँडेका १२ जना राप्रपाका विद्यार्थी नेता पक्राउ

    काठमाडौं : पुजारी हत्याको विरोधमा प्रदर्शन गर्ने राप्रविसंका १२ विद्यार्थी प्रक्राउ परेका छन्। रौतहट हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले घटनाको सत्यतथ्य छनबिन सहित हत्यारालाई कडा कार्बाहिको माग गर्दै प्रदर्शन गरेको थियो। प्रदर्शनमा सहभागी संगठनका केन्द्रीय अध्यक्ष महेश सिंह लगायत १२ विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लियर दरबारमार्गमा राखेको छ। प्रदर्शनमा घटनाको सत्यतथ्य छानबिन गर,…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली सरकार यसरी लुकाउँछ सूचना, कानून कार्यान्वयन गर्ने मन्त्री र सचिव नै संवैधानिक व्यवस्थाविरुद्ध

    कर्णाली सरकार यसरी लुकाउँछ सूचना, कानून कार्यान्वयन गर्ने मन्त्री र सचिव नै संवैधानिक व्यवस्थाविरुद्ध

    सुर्खेत : जुनसुकै सरकारी कार्यालयले गरेका कामकाजका बारेमा जानकारी लिन पाउनु नागरिकको अधिकार हो। सेवा प्रवाह गर्ने निकायकै पनि दायित्व हो कि सेवा प्रवाहसँग सम्बन्धित जानकारी नागरिकलाई दिनु। हरेक सरकारी कार्यालयमा एक जना सूचना अधिकारी तथा प्रवक्तासमेत तोकिएको हुन्छ। तथापि, सहज सूचना र जानकारी प्रवाह भने हुदैन। त्यतिमात्रै होइन नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell