PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

  • चितवनमा थप ४३ जनामा कोभिड १९ संक्रमण

    चितवनमा थप ४३ जनामा कोभिड १९ संक्रमण

    काठमाडौ : भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३ जनामा कोभिड १९ पुष्टि भएको छ। शनिवार राति १२ बजेसम्म थप परीक्षण गरिएका ४ सय ७२ नमुना मध्ये ४३ वटा नमुना कोभिड १९ देखिएको प्रयोगशालका प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। संक्रमण देखिएका मध्ये २७ जना भरतपुर महानगरपालिकाका रहेका छन् जसमा १० जना महिला र १७ जना पुरुष रहेका छन्। बाँकी संक्रमित भने झापा,…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा कोभिड १९ संक्रमित पुरुषको मृत्यु

    चितवनमा कोभिड १९ संक्रमित पुरुषको मृत्यु

    काठमाडौं : चितवन मेडिकल कलेजमा कोभिड १९ संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। शनिवार राति उपचारको क्रमममा नवलपरासी (ब.सु.पू.), बिनय त्रिबेणी-६ का ६२ बर्षीय  पुरुषको मृत्यु भएको हो। यो सँगै  गण्डकी प्रदेशमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको सङख्या १३ पुगेको गण्डकी प्रदेश कोरोना रोकथान तथा नियन्त्रण कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए। त्यस्तै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०९९…

    विस्तृतमा पढ्नुस्

  • भारतको अर्को वर्ल्ड रेकर्ड : एकै दिन झन्डै ७९ हजार नयाँ 'केस'

    भारतको अर्को वर्ल्ड रेकर्ड : एकै दिन झन्डै ७९ हजार नयाँ 'केस'

    नयाँ दिल्ली : एकै दिन संक्रमित पहिचान संख्यामा भारतले वर्ल्ड रेकर्ड कायम गरेको छ। शनिवार भारतमा झन्डै ७९ हजार नयाँ संक्रमित फेला परेका छन्। २४ घन्टामा विश्वक कुनै पनि मुलुकमा भेटिएका संक्रमितको यो सबैभन्दा धेरै संख्या हो। यससँगै भारतमा कोभिड १९ का संक्रमितको संख्या ३५ लाख पार भएको छ। शनिवार ७८ हजार ९ सय ३ जना नयाँ संक्रमित भारतमा थपिए।…

    विस्तृतमा पढ्नुस्

  • सीपीएल: जमैकाको जितमा सन्दीपले लिए दुई विकेट

    सीपीएल: जमैकाको जितमा सन्दीपले लिए दुई विकेट

    क्यारेवियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आजराति भएको खेल सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाजले जित निकालेको छ। सेन्ट किट्स एण्ड नेभिस पेट्रियोट्सलाई ३७ रनले हराउँदै जारी सिजन ६ खेल खेलेको जमैकाले तेस्रो जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको जमैकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। जसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७९ रन बनाउँदा जर्मेइन ब्लाकउडले २७ रन,…

    विस्तृतमा पढ्नुस्

  • लिभरपुललाई हराउँदै कम्युनिटी सिल्डको उपाधि आर्सनललाई

    लिभरपुललाई हराउँदै कम्युनिटी सिल्डको उपाधि आर्सनललाई

    कम्युनिटी सिल्ड अन्तर्गत गएराति भएको खेलमा लिभरपुललाई हराउँदै आर्सनलले उपाधि जितेको छ। वेम्बले स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारितसमयसम्म खेल बराबरीमा रोकिएपछि पेनाल्टी मार्फत आर्सनलले जित निकालेको हो। आर्सनलले खेलको १२ औं मिनेटमा अग्रता बनाएको थियो। बुकायो साकाको पासमा गोल गर्दै अबुमेयाङले खेलमा अग्रता बनाएका थिए। पहिलो हाफमा १-० ले अघि रहेको आर्सनलसँग दोस्रो लिभरपुलले बराबरी गर्‍यो। टकुमी मिनमिनोले ७३ औं…

    विस्तृतमा पढ्नुस्

  • ‘होम डेलिभरी’ सेवा दिँदा अपनाउनु पर्ने मापदण्ड तयार गर्न समिती गठन

    ‘होम डेलिभरी’ सेवा दिँदा अपनाउनु पर्ने मापदण्ड तयार गर्न समिती गठन

    काठमाडौं : कोभिड-१९ को संक्रमणको समयमा होम डेलिभरीलाई व्यवस्थित गर्नका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा सरोकारवालासहित बैठक सम्पन्न भएको छ। गत बिहीवार प्रहरी प्रशासनले इ-कमर्स तथा अनलाइन डेलिभरी सेवा संचालकहरूलाई पक्राउ गरेको थियो।  लगत्तै संचालकहरूको साझा फोरमले सुरक्षा सावधानी अपनाएर सामान डेलिभरी गर्न पाउनुपर्ने माग राखेको थियो। बैठकले डेलिभरी प्रणालीमार्फत् सेवा दिँदा अपनाउनु पर्ने मापदण्ड तत्कालै तयार गरी…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको ७ राउन्ड गोलीले प्यारालाइज्ड युवालाई भेट्न जाँदै चुनावी प्रचारमा व्यस्त डोनाल्ड ट्रम्प

    प्रहरीको ७ राउन्ड गोलीले प्यारालाइज्ड युवालाई भेट्न जाँदै चुनावी प्रचारमा व्यस्त डोनाल्ड ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विस्कान्सिन राज्य पुग्दैछन्। उनी आउँदो मंगलवार रङ्गभेद आन्दोलनका कारण तनावग्रस्त सहर केनोसा जान लागेका हुन्। त्यहाँ उनले प्रहरीको गोली लागि प्यारालाइज्ड भएका युवकलाई भेट्नेछन्। गत आइतवार प्रहरीले २९ वर्षीय ज्याकुब ब्लेकलाई नियन्त्रणमा लिने क्रममा करिव ७ राउन्ड गोली प्रहार गरेको थियो। प्यारालाइज्ड भएका ब्लेकको अवस्था हाल गम्भीर छ। साथै उनको पक्षमा न्यायको माग गर्दै आन्दोलन जारी छ। यस…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको प्रश्न: ज्ञानेन्द्र शाह कहाँ सल्बलाए? कुनै मन्दिरमा गएको सल्बलाएको हो?

    प्रधानमन्त्रीको प्रश्न: ज्ञानेन्द्र शाह कहाँ सल्बलाए? कुनै मन्दिरमा गएको सल्बलाएको हो?

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह फेरि राजतन्त्र फर्काउन सल्बलाएको कुरा बेतुक तर्क भएको टिप्पणी गरेका छन्। 'कहाँ सल्बलाए? कुनै मन्दिरमा गएको सल्बलाएको हो?' जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे। उनले पूर्वराजा ज्ञानेन्द्र गणतन्त्रविरुद्ध पनि लाग्न नसक्ने जिकिर गरे। 'उनको पछि लागेर हिजो केही खान पाएका मान्छेहरु भइदिए, हुन्थ्यो खाउँला भन्ने…

    विस्तृतमा पढ्नुस्

  • देउवामाथि ओलीको हमला : उहाँ भए सरकार सफल हुन्थ्यो?

    देउवामाथि ओलीको हमला : उहाँ भए सरकार सफल हुन्थ्यो?

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमाथि हमला बोलेका छन्। जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको भन्ने आरोप लगाउने प्रतिपक्षी नेतालाई उल्टै चुनौती दिए। कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती दिँदै ओलीले भने, 'उहाँले को सरकारलाई सफल मान्नुभयो? भारतलाई, अमेरिकालाई? कुन देश असफल भएन? युरोप, अमेरिकाको के हालत छ?…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि 

    बाँकेमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि 

    काठमाडौँः बाँकेमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार ९ पुरुष र ६ महिलामा संक्रमण पुष्टि भएको हो।  भेरी अस्पताल र बागेश्वरी ल्याबबाट भएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो। नयाँ संक्रमित थपिएसँगै बाँकेमा कूल संक्रमित ९९० पुगेका छन्। २७९ जना शनिबारसम्म उपचाररत छन्। ७०३ जना उपचारपछि निको भइ घर फकिँदा ६ जनाको मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्री थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

    गृहमन्त्री थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

    काठमाडौँः गृहमन्त्री रामबहादुर थापाको कोभिड-१९ रिपोर्ट नेगेटिभ आएको छ। कन्ट्याक्ट ट्रेसिङका आधामा शुक्रबार मन्त्री थापाको परीक्षणका लागि स्वाब लिइएको थियो। एक  साताअघि छाउनीमा एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि गृहमन्त्री ट्रेसिङमा परेका थिए। थापा  सीसीएमसी बैठकमा सहभागी हुन छाउनी पुगेका थिए। साउनको तेस्रो साता पनि गृहन्त्री ट्रेसिङमा परेका थिए।  प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोभिड-१९ भएको पुष्टि भएपछि गृहमन्त्री थापाको…

    विस्तृतमा पढ्नुस्

  • नेता रामचन्द्र पौडेलले अघि सारे १० नारा : वर्तमान संविधान लागू गर्ने, कांग्रेसको विधान पालना गर्ने

    नेता रामचन्द्र पौडेलले अघि सारे १० नारा : वर्तमान संविधान लागू गर्ने, कांग्रेसको विधान पालना गर्ने

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी र राष्ट्र सम्बन्धी दश नारा अघि सारेका छन्। नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली कांग्रेसको विधान पालना गर्ने गराउने तथा नेपालको उन्नतिको बाटो देखाउने लगायतका नाराहरु अघि सारेका हुन्। आफूले नारा मात्र नलगाएको भन्दै नेता पौडेलले भन्ने कुरा धेरै भनेको तथा गर्ने काम पनि धेरै गरेको स्पष्ट पारेका छन्। ‘मैले नारा…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट फर्किएर धनगढीमा बेहोस भएका एक पुरुषको उपचारका क्रममा मृत्यु 

    भारतबाट फर्किएर धनगढीमा बेहोस भएका एक पुरुषको उपचारका क्रममा मृत्यु 

    कैलाली : भारतबाट धनगढी फर्किएका एक पुरुषको मुत्यु भएको छ। भारतको राजस्थानबाट फर्किएका अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ लिडिका ५२ वर्षीय लोकबहादुर रावल धनगढीको मोहनापुलमा बेहोस भएका थिए। क्षयरोगको समस्या रहेका रावललाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। त्यहीँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शनिवार बिहान मात्र गौरीफन्टा नाकाबाट फर्किएका उनी मोहना नदीको…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा कोरोना संक्रमितको मृत्यु २ सय पार

    नेपालमा कोरोना संक्रमितको मृत्यु २ सय पार

    काठमाडौं : नेपालमा मृत्यु हुने कोरोना भाइरस संक्रमितको संख्या २ सय पार भएको छ। शनिवार थप १२ जना कोभिड १९ संक्रमितको मृत्यु दर्ता भएसँगै नेपालमा मृत्युको दोहोरो सतक पार भएको हो। सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको मृत्युसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु सुरुवात भएको थियो। सुरुका दिनमा नेपालमा अधिकांश मानिसमा मृत्युपछिमात्र संक्रमण पहिचान हुने गरेकोमा पछिल्लो समयमा भने उपचारका क्रममा मृत्यु हुने…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ अपडेट: ४२ जिल्लामा संक्रमित थपिए, कुन जिल्लामा कति?

    कोभिड-१९ अपडेट: ४२ जिल्लामा संक्रमित थपिए, कुन जिल्लामा कति?

    काठमाडौं : पछिल्लो २४ घण्टामा ४२ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालामा गरिएको ११ हजार ५ सय १६ नमुना परीक्षणका क्रममा २ सय ४२ महिला र ६ सय ४२ पुरुष गरी ८ सय ८४ जना कोभिड-१९ का संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय…

    विस्तृतमा पढ्नुस्

  • जेठमा बलात्कार, भदौमा पक्राउ

    जेठमा बलात्कार, भदौमा पक्राउ

    म्याग्दी : म्याग्दीमा एक पुरुषलाई बलात्कारको अभियोगमा घटनाको तीन महिनापछि पक्राउ गरिएको छ। २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धौलागिरी गाउँपालिका-४ मुदी बस्ने ३४ वर्षीय केशव घर्तीलाई बिहीवार प्रहरीले पक्राउ गरेको हो। घर्तीले ती महिलालाई जेठ १६ गते ललाई फकाई अनुचित प्रभावमा पारी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली पक्राउ गरेको केन्द्रीय प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • डा. गोविन्द केसीमाथि सुरक्षाकर्मीको अवरोध हटाउन चिकित्सक संघको माग

    डा. गोविन्द केसीमाथि सुरक्षाकर्मीको अवरोध हटाउन चिकित्सक संघको माग

    काठमाडौं: नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार तथा सुशासनका अभियन्ता डाक्टर गोविन्द केसीमाथि सुरक्षाकर्मीको अवरोध हटाउन माग गरेको छ। संघका महासचिव डा. बद्री रिजालद्वारा शनिवार जारी विज्ञप्तिमा चिकित्सक संघका आजीवन सदस्य डा. केसीलाई आफू बसेको स्थानबाट बाहिर जान, हिँड्डूल गर्न सुरक्षाकर्मीको प्रयोग गरी रोकिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै यस्ता गतिविधि रोक्न माग गरिएको छ। संघले कोभिड–१९ को…

    विस्तृतमा पढ्नुस्

  • सोह्र श्राद्ध भर्चुअल विधिबाट गर्न निर्देशन

    सोह्र श्राद्ध भर्चुअल विधिबाट गर्न निर्देशन

    काठमाडौं : कोभिड-१९ महामारीका कारण चाडपर्व तथा पूजाआजा पनि प्रभावित हुँदै आएका छन्। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपक्षमा गरिने महालय श्राद्ध पनि प्रभावित हुँदै छ। भदौ १७ गतेबाट शुरु हुने सोह्र श्राद्धमा संक्रमण नियन्त्रणका लागि तिलोत्तमा नगरपालिकाले मापदण्ड तयार पारेको छ। नगरपालिकाले एक जना पुरोहितले एक दिनमा धेरै जनाकोमा गई श्राद्ध नगर्न भनेको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै यस्तो मापदण्ड सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • कोरोनालाई नियन्त्रण गर्दै पाकिस्तान, स्कुल खुलाउने तयारी

    कोरोनालाई नियन्त्रण गर्दै पाकिस्तान, स्कुल खुलाउने तयारी

    इस्लामावाद : पाकिस्तानमा कोरोना संक्रमितको संख्या २ लाख ९५ हजार ३ सय ४२ पुग्दा त्यहाँ ठीक हुनेको संख्या २ लाख ८० हजार ३ सय ४० पुगेको छ। अर्थात् १५ हजार २ एक्टिभ केसमात्र बाँकी छ पाकिस्तानमा। सेप्टेम्बर १५ देखि स्कुल खोल्ने घोषणासमेत गरेको छ पाकिस्तानले। अहिलेसम्म यहाँ ६ हजार २ सय ८४ जनाले ज्यान गुमाइसकेका छन्। कोभिड १९ को संक्रमणलाई…

    विस्तृतमा पढ्नुस्

  • विद्युत ट्रान्सफर्मरमा आगलागी हुँदा नेशनल अक्सिजन वीरगंजको उत्पादन बन्द

    विद्युत ट्रान्सफर्मरमा आगलागी हुँदा नेशनल अक्सिजन वीरगंजको उत्पादन बन्द

    वीरगंज : कोभिड १९ महामारीमा अक्सिजन सिलिन्डरको माग बढका बेला वीरगंजको नेशनल अक्सिजन इण्डष्ट्रिज प्रालिको उत्पादन बन्द भएको छ। वीरगंज-१४ गण्डक बहुअरीमा विगत ७ वर्षदेखि सञ्चालनमा रहेको सो उद्योगको गएरातिदेखि उत्पादन ठप्प भएको उद्योगका सञ्चालक डा.अबुलहैस अन्सारीले जनाए। गएराति अचानक ११ हजार केभिएको प्रसारण लाइनमा विद्युत भोल्ट फलक्चुएट गर्दा उद्योगको साढे ७ सय केभिएको ट्रान्सफरमरमा आगलागी हुँदा उद्योगको उत्पादन ठप्प…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell