PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

  • लामाे दूरीका सार्वजनिक यातायात भदाै मसान्तसम्म बन्द राख्ने सरकारको निर्णय

    लामाे दूरीका सार्वजनिक यातायात भदाै मसान्तसम्म बन्द राख्ने सरकारको निर्णय

    काठमाडौँ: सरकारले लामो दूरीको सार्वजनिक यातायात भदौ मसान्तसम्म बन्द गर्ने  निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघिको मन्त्रिपरिषद्को बैठकले भदौ १५ गतेसम्म लामो, मध्यम तथा छोटो दुरीका यातायात चल्न नदिने निर्णय गरेको थियो। 

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, कोभिड-१९ बारे केही निर्णय हुन सक्ने

    बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, कोभिड-१९ बारे केही निर्णय हुन सक्ने

    काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। मन्त्रिपरिषद्को नियमित बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। बैठकमा कोभिड-१९ संक्रमणका विषयमा थप केही निर्णय हुन सक्ने बताइएको छ। यसअघिको मन्त्रिपरिषद् बैठकले कोभिडका विषयमा निर्णय गरेको थिएन।

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    सुर्खेत : कर्णाली प्रदेशमा आइतवार थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा कुल एक हजार चार सय २० स्वाबको नमुना परीक्षण गरिएकोमा २६ जनामा संक्रमण पुष्टि भएको हो। प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा जम्मा आठ सय एक स्वाबको नमुना परीक्षण गरिएकोमा वीरेन्द्रनगरका तीन जना र चौकुने गाउँपालिकाका पाँच जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • धनुषामा लागुऔषध सहित दुई युवक पक्राउ

    धनुषामा लागुऔषध सहित दुई युवक पक्राउ

    जनकपुरधाम : धनुषाको विदेह नगरपालिकाबाट लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको विदेह नगरपालिका वडा नं. १ ठाढीस्थित सडक खण्डमा दुई जना व्यक्ति शंकास्पद रुपमा हिँड्डुल गरिरहेको अबस्थामा शंकाको आधारमा सोधपुछ गर्दा उनीहरुको साथबाट लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए। पक्राउ पर्नेहरुमा जिल्लाको कमला नगरपालिका वडा नं. ३ का २० वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • कालिकोटमा पहिरो : दुई महिने शिशुसहित ४ जनाको मृत्यु, सात जना बेपत्ता

    कालिकोटमा पहिरो : दुई महिने शिशुसहित ४ जनाको मृत्यु, सात जना बेपत्ता

    सुर्खेत : कालिकोटको तिलागुफा नगरपालिका १ नाग्ममा माटोको ढिस्कोले पुरिँदा ४ जनाको मृत्यु भएको छ। घरमाथिको माटोको ढिस्को आउँदा पाँच घर पुरिएका छन्। मृत्यु हुनेमा शुभकालिका गाउँपालिकाका पाँच वर्षीय निराजन शाही, ४० वर्षीय प्रयाग शाही, मृतक शाहीको ८ वर्षीय छोरी हिमा शाही र दुई महिने छोरा अक्कल शाही रहेको प्रदेश प्रहरी कार्यालय कर्णालीका डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए। उनका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरका ४२ सहित प्रदेश १ मा ९५ संक्रमित थपिए

    विराटनगरका ४२ सहित प्रदेश १ मा ९५ संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार १ सय ७६ जनाको पीसीआर परीक्षणमा ३२ महिला र ६३ पुरुषमा पोजेटिभ देखिएको हो। मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २ र प्रदेश बाहिरका २ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिकामा आज ४२ जना संक्रमित थपिएका छन्। २१ महिला…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा कोभिड १९ को नयाँ रेकर्ड : एकै दिन १२ सय २१ संक्रमित थपिए, १४ जनाको मृत्यु

    नेपालमा कोभिड १९ को नयाँ रेकर्ड : एकै दिन १२ सय २१ संक्रमित थपिए, १४ जनाको मृत्यु

    काठमाडौं: आइतवार १२ सय २१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यो संख्या हालसम्मकै धेरै हो। १२ हजार ७ सय १७ जनाको गरिएको पीसीआर परीक्षणमा १२ सय २१  जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  हालसम्म १७ हजार ५ सय १८ संक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। हालसम्म कुल संक्रमितको संख्या ३८ हजार ५ सय…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यकर्मी र संक्रमितलाई दुर्व्यवहार होइन माया गरौं : रेखा थापा

    स्वास्थ्यकर्मी र संक्रमितलाई दुर्व्यवहार होइन माया गरौं : रेखा थापा

    अभिनेत्री रेखा थापाले कोभिड १९ महामारीमा खटिएका स्वास्थ्यकर्मी र संक्रमण भएका व्यक्तिलाई माया र सम्मान गर्न अपिल गरेकी छन्। महामारीको समयमा स्वास्थ्यकर्मी र संक्रमितमाथि दुर्व्यवहारका घटना बाहिर आइरहेका बेला रेखाले सामाजिक सञ्जाल इंस्टाग्राममार्फत यस्तो अपिल गरेकी हुन्। ‘संक्रमित ब्यक्तिलाई हामी सबैले झन धेरै माया गरौं (साबधानी साथ)। भाइरस नसर्ने तरिकाले सम्मान र सदभाव देखाऔ,’ उनले भनेकी छन्, ‘खास गरी स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरमा कोभिड-१९ संक्रमणबाट मृत्यु भएका २९ वर्षीय युवक मिर्गौलाका बिरामी

    ललितपुरमा कोभिड-१९ संक्रमणबाट मृत्यु भएका २९ वर्षीय युवक मिर्गौलाका बिरामी

    काठमाडौं : ललितपुरमा कोभिड १९ संक्रमितबाट मृत्यु भएका २९ वर्षीय युवक मिर्गौला रोगी भएको खुलेको छ। पाटन अस्पतालमामा उपचार गराइरहेका ललितपुरका २९ वर्षीय युवकको शनिवार राति १० बजे अस्पतालमा नै मृत्यु भएको जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख खगेश्वर गेलालले जानकारी दिए। उनी  प्रेसर र मिर्गौला रोगी थिए। 'उहाँलाई मिर्गौलासम्वन्धी रोग थियो। ब्लड प्रेसर पनि थियो,' प्रमुख गेलालले भने। उनको गत साउन २८…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा थप एक जनाको कोभिड-१९ संक्रमणका कारण मृत्यु

    चितवनमा थप एक जनाको कोभिड-१९ संक्रमणका कारण मृत्यु

    काठमाडौं : चितवन मेडिकल कलेजमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। कलेजका निर्देशक डाक्टर दयाराम लम्सालका अनुसार संक्रमितको उपचारका क्रममा आइताबार मध्यान्ह मृत्यु भएको जानकारी दिए। भरतपुर ११ का ५२ वर्षका पुरुषको मृत्यु भएको हो। भदौ ४ गते ज्वरो आएपछि अस्पतालमा भर्ना भएका उनमा ७ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएका उनलाई गम्भीर अवस्थामा अस्पतालको…

    विस्तृतमा पढ्नुस्

  • बेलायत र पोर्चुगललाई उछिन्दै ‘सहायक श्रीमान’ले रसियामा जित्यो प्रथम पुरस्कार

    बेलायत र पोर्चुगललाई उछिन्दै ‘सहायक श्रीमान’ले रसियामा जित्यो प्रथम पुरस्कार

    काठमाडौं: नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) रसियामा प्रथम पुरस्कार जित्न सफल भएको छ। रसियामा अगष्ट २३ देखि २९ तारिखसम्म चलेको १९ औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा ‘सहायक श्रीमान’ले प्रथम पुरस्कार जितेको हो। रसिया, अमेरिका लगायतका देशका चर्चित चलचित्रकर्मी सहभागी निर्णायक मण्डलले फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै ‘सहायक श्रीमान’ लाई प्रथम पुरस्कार स्वरुप ग्राण्ड प्रिक्स…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ संक्रमणपछि बिहान अस्पताल भर्ना, मध्यान्ह मृत्यु

    कोभिड-१९ संक्रमणपछि बिहान अस्पताल भर्ना, मध्यान्ह मृत्यु

    काठमाडौं : लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। आइतवार १२:३० बजे अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा उपचाररत बुटवल ५ का ६७ वर्षका पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। कोभिड-१९ संक्रमण पुष्टि भइ ती पुरुष आजै बिहान ४:३५ बजे अस्पतालमा भर्ना भएका थिए। ज्वरो, स्वासप्रश्वासमा समस्या, मुटुरोग, मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ। यो सँगै लुम्बिनी प्रादेशिक…

    विस्तृतमा पढ्नुस्

  • सामाजिक उद्यमशीलता कोष स्थापना हुँदै, अब विदेशी दाताको मुख ताक्न नपर्ने

    सामाजिक उद्यमशीलता कोष स्थापना हुँदै, अब विदेशी दाताको मुख ताक्न नपर्ने

    काठमाडौं: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने घोषणा गरेका छन्। मन्त्री गुरुङले समाज सेवा गर्ने, मानवीय सेवा गर्ने पवित्र उद्देश्यका साथ खोलिएका सामाजिक संघ, संस्थाहरुलाई विदेशी दाताहरुको आर्थिक सहायतामा भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि समाज कल्याण परिषद् अन्तर्गत सो कोष स्थापना गर्ने सोच अघि बढाउनु परेको स्पष्ट पारे। बियोन्ड बेईजिङ कमिटी, नेपालले…

    विस्तृतमा पढ्नुस्

  • सैनिकद्वारा हेडक्वार्टरमा आफैंले बोकेको हतियार प्रयोग गरी आत्महत्या

    सैनिकद्वारा हेडक्वार्टरमा आफैंले बोकेको हतियार प्रयोग गरी आत्महत्या

    काठमाडौं : नेपाली सेनाको मुख्यालयमा कार्यरत एक सैनिक जवानले गोली हानी आत्महत्या गरेका छन्। आइतवार बिहान करिब ३ बजेतिर भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोलपम्ममा ड्युटीमा खटिएको समयमा आफैंले बोकेको हतियार प्रयोग गरी उनले आत्महत्या गरेका हुन्। 'आत्महत्या गरेको देखिएको छ। थप अनुसन्धानको लागि नेपाल प्रहरीसँग समन्वय गरेर अनुसन्धान सुरु भइसकेको छ, 'नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले भने। आत्महत्या गर्ने सैनिक तनहुँका स्थायीबासी…

    विस्तृतमा पढ्नुस्

  • द्वन्द्वपीडितका ११ माग : 'सरकार सुखी नेपालीको हास्यास्पद नारा लगाउँदै छ'

    द्वन्द्वपीडितका ११ माग : 'सरकार सुखी नेपालीको हास्यास्पद नारा लगाउँदै छ'

    काठमाडौं : दशवर्ष जनयुद्धका क्रममा भएका घटनाका पीडितहरुले राष्ट्रिय परिपुरण नीति तथा कार्यक्रम बनाएर तत्काल लागू गर्न माग गरेका छन्। द्वन्द्व पीडित सम्बद्ध विभिन्न ४१ संघसंस्थाले संयुक्त अपील जारी गर्दै सरकारसँग यस्तो माग गरेका हुन्। 'विद्यमान कोभिड–१९ महामारीको सन्दर्भ एवं विगतदेखि भोग्दै आएका आर्थिक, सामाजिक समस्याहरूलाई दृष्टिगत गरी हामी सबै पीडितहरूका सामूहिक तथा विशिष्ट परिपूरणीय आवश्यकतालाई सम्बोधन गर्न परिपूरणलाई अधिकारका रूपमा कानूनमा…

    विस्तृतमा पढ्नुस्

  • ४ सय ४२ स्वाब परीक्षण गर्दा ७९ जनामा कोरोना संक्रमण पुष्टि

    ४ सय ४२ स्वाब परीक्षण गर्दा ७९ जनामा कोरोना संक्रमण पुष्टि

    वीरगंज : नारायणी अस्पताल पीसीआर प्रयोगशाला वीरगंजमा शनिवार भएको ४ सय ४२ जनाको परीक्षणमा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिवार अबेर राति सार्वजनिक भएको रिपोर्टअनुसार पर्साका ४७, बाराका ३०, मोरङ र काठमाडौंका १/१ जना गरी ७९ जनामा संक्रमण पुष्टि भएको हो। वीरगंज २४ रामगढवाका एक जना ७५ वर्षिय वृद्धमा जिन एक्सपर्ट पोजेटिभ देखिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश…

    विस्तृतमा पढ्नुस्

  • गण्डक कोभिड अस्पतालमा ४० वर्षीय संक्रमितको मृत्यु

    गण्डक कोभिड अस्पतालमा ४० वर्षीय संक्रमितको मृत्यु

    वीरगंज : वीरगंजमा उपचारका क्रममा आइतवार बिहान थप एक जना कोभिड १९ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति रौतहटका ४० वर्षका हुन् नारायणी अस्पतालको अस्थायी कोभिड १९ अस्पताल गण्डक अस्पतालमा बिहान साढे ७ बजे रौतहट राजपुर, तुलसीका ४० वर्षीय संक्रमितको मृत्यु भएको नारायणी अस्पतालमा प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी गराए। उनका अनुसार मधुमेह तथा कडा निमोनियाका ४० वर्षे संक्रमित…

    विस्तृतमा पढ्नुस्

  • शंकर थापाको गीत ‘सार्टनैको चोली’ सार्वजनिक

    शंकर थापाको गीत ‘सार्टनैको चोली’ सार्वजनिक

    काठमाडौं : गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’को नयाँ गीत सार्वजनिक भएको छ। ‘सार्टनैको चोली’ बोलको गीत यूट्युब रिलिज भएको हो। अम्बिका गुरुङको शब्द र शंकरको संगीत तथा स्वर रहेको स्वरमा गायकलाई दीपा लामाले साथ दिएकी छन्। गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन्। भिडियोलाई सुव्रत राज आचार्यले निर्देशन गरेका हुन् भने गम्भीर विष्टको कोरियोग्राफी रहेको…

    विस्तृतमा पढ्नुस्

  • कोभिड १९ संक्रमित ललितपुरका २९ वर्षीय युवकको मृत्यु

    कोभिड १९ संक्रमित ललितपुरका २९ वर्षीय युवकको मृत्यु

    काठमाडौं : ललितपुरमा कोभिड १९ संक्रमित २९ वर्षीय युवकको मृत्यु भएको छ। पाटन अस्पतालमामा उपचार गराइरहेका ललितपुरका २९ वर्षीय युवकको शनिवार राति १० बजे अस्पतालमा नै मृत्यु भएको जनस्वास्थ्य कार्यालय, ललितपुरले जानकारी दिएको छ। उनको गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचार भइरहेको थियो।

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानलाई पछि पार्‍यो बंगलादेशले : दक्षिण एसियामा यस्तो छ संक्रमणको दृष्य

    पाकिस्तानलाई पछि पार्‍यो बंगलादेशले : दक्षिण एसियामा यस्तो छ संक्रमणको दृष्य

    काठमाडौं : कोरोना भाइरसको संक्रमितको संख्यामा बंगलादेशले पाकिस्तानलाई पछि पारेको छ। दक्षिण एसियामा भारतमा सबैभन्दा धेरै संक्रमित छन्। त्यसपछि बंगलादेश र पाकिस्तानमा क्रमश धेरै रहेका छन्। जोन्स हप्किन्स विश्वविद्यालको तथ्याङ्कअनुसार बंगलादेशमा आज बिहानसम्म ३ लाख ८ हजार ९ सय २५ जना संक्रमित छन्। बंगलादेशमा रहेका संक्रमित संख्या फ्रान्सकोभन्दा धेरै हो। जर्मनी, इटाली, टर्कीजस्ता मुलुकका संक्रमित संख्या भन्दा बंगालादेश र पाकिस्तानमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell