जनकपुरधाम : तेस्रो मुलुकबाट आउने बुहारीलाई सात वर्षपछि नागरिकता दिने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निर्णयप्रति नेकपाकै स्थायी कमिटि सदस्य मातृका यादवले असन्तुष्टि जनाएका छन्। शनिवार बसेको स्थायी समिति सचिवालय बैठकले गरेको उक्त निर्णय विरुद्ध आइतवार एक विज्ञप्ति प्रकाशित गर्दै नेता यादवले पार्टी सचिवालयको निर्णय जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनको भावना र मर्मविपरीत रहेको भन्दै उक्त निर्णयप्रति आफ्नो विरोध…
काठमाडौं : सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण समुदायमा नफैलिएको बताएको छ। सबैजसो संक्रमित विदेशबाट आएकोले नेपालमा समुदाय स्तरमा संक्रमण नफैलिएको बताइएको हो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बासुदेव पाण्डेले करिब ९५ प्रतिशत संक्रमित विदेशबाट आएकाले संक्रमण समुदायमा नफैलिएको जानकारी दिए। संक्रमितमध्ये धेरैजसो भारतबाट आएको उनको भनाइ छ। अहिले क्वारेन्टाइनमा बसेकाको परीक्षण बढाएमा केही समयपछि संक्रमतिको संख्या कम हुँदै जाने…
काठमाडौं: संसदको राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अंगीकृतले ७ वर्षपछि नागरिकता पाउने प्रस्ताव बहुमतले पारित गरेको छ। प्रस्तावमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले भने फरक मत राखेका छन्। सिंहदरबारमा आज बसेको समितिको बैठकले नेपाली नागरिकसँग विहे गरेर आएकाहरुको नागरिकताको हकमा ७ वर्षे प्रवाधानसहित नागरिकता ऐन संशोधन विधेयक पारित गरेको हो। विधेयक अब संसदमा प्रस्तुत हुनेछ। नागरिकता विधेयकमा लामो…
काठमाडौं: राष्ट्रिय खेलकुद परिषद्ले टेबलटेनिस प्रशिक्षक सन्जिवकुमार ढुंगेललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। यसअघिका मुख्य प्रशिक्षक विनोद शाक्य ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकास पाएपछि ढुंगेललाई जिम्मेवारी दिइएको हो। ४९ वर्षीय ढुंगेल २०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका थिए। उनी २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका हुन्। गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा…
रियो दि जेनेरियो : कोरोना भाइरसको विश्वकै दोस्रो हटस्पट ब्राजिलमा शनिवारमात्रै १ हजार २२ जनाको मृत्यु भएको छ। करिब ५० हजार जना मानिसले यहाँ कोरोनाका कारण ज्यान गुमाएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४९ हजार ९ सय ७६ जना मानिसको मृत्यु भएको छ। कोभिड १९ का संक्रमित संख्या यहाँ १० लाख ६७ हजार ५ सय ७९ पुगेको छ। विश्वमा…
रियो दि जेनेरियो : कोरोना भाइरसको विश्वकै दोस्रो हटस्पट ब्राजिलमा शनिवारमात्रै १ हजार २२ जनाको मृत्यु भएको छ। करिब ५० हजार जना मानिसले यहाँ कोरोनाका कारण ज्यान गुमाएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४९ हजार ९ सय ७६ जना मानिसको मृत्यु भएको छ। कोभिड १९ का संक्रमित संख्या यहाँ १० लाख ६७ हजार ५ सय ७९ पुगेको छ। विश्वमा…
अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु पछि बलिउडमा नातावाद 'नेपोटिज्म' र 'ग्रुपिज्म' बारे वहस चर्किएको छ। ३४ वर्षीय अभिनेता नातावादकै कारण आत्महत्याको लागि प्रोत्साहित भएको आरोप कंगना रनावतले लगाइन्। उनले एक भिडियो संदेश सार्वजनिक गरे पछि यस विषयमाथि बलिउडकर्मी देखि आम दर्शक वहसमा उत्रिएका छन्। विशेषगरी सामाजिक सञ्जालमा 'नेपोटिज्म'विरुद्ध चर्चा भइरहेको छ। यसैबीच एक सामाजिक सञ्जाल प्रयोगकर्ताले अभिनेता इरफान खानका छोरालाई…
काठमाडौं : नेपाल हस्तकला व्यवसायी संघले कोभिड १९ महामारीपछि हस्तकलाको व्यावसायिक वातावरणमा परेको असरलाई कम गर्न साझा रणनीति तयार गर्ने बारे छलफल गरेको छ। संघले भर्चुअल सेमिनार गरी महामारीका कारण हस्तकलाको ब्यापारमा आएका समस्याहरुलाई पन्छाउँदै निर्यात ब्यापार प्रवर्द्धनका लागि के गर्न सकिन्छ भन्ने बारे सरोकारवालाहरुसँग छलफल गरेको जनाएको छ। संघकी अध्यक्ष मिरा भट्टराइले हस्तकला उद्यमीलाई परिवर्तित सन्दर्भमा व्यापार कसरी टिकाउने…
सुशान्तसिंह राजपुतको निधनपछि बलिउडमा नेपोटिज्म अर्थात परिवारवाद/नातावादका विषयमा चर्को बहस भइरहेको छ। सुशान्तको आत्महत्यालाई नेपोटिज्मसँग जोडेर हेरिएको छ। बलिउडमा सलमान खान, करण जोहरहरुले नेपोटिज्म चलाएको आरोपले बजार गर्माएको छ। कंगना रनावत, साहिल खानजस्ता कलाकारले सलमानमाथि निशाना साधेका छन्। प्रतिभावान हुँदाहुँदै पनि गुट र परिवारवादले धेरै सक्षम कलाकारलाई पाखा लगाएको र सुशान्तले पनि यसै कारण डिप्रेशनमा गएर आत्महत्या गरेको दावी गरिएको…
काठमाडौं: चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको छ। हिल्सा मानसरोवर जाने मार्ग पनि हो। समुद्री सतहबाट तीन हजार ४४० मिटर उचाईमा रहेको नाम्खा गाउँपालिका ५ हिल्सामा स्थापना भएको बीओपीको शनिवार औपचारिक समारोहबीच सशस्त्र प्रहरी कर्णाली प्रदेश प्रमुख डिआइजी प्रजाभक्त श्रेष्ठले उद्घाटन गरे। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरीलगायत सुरक्षा समितिका पदाधिकारी उपस्थित…
सुशान्त सिहं राजपुतको निधनपछि भारतमा ५ जनाले आत्महत्या गरेका छन्। सुशान्तको आत्महत्या खबरले दु:खी र मर्माहत भएका उनीहरुले पनि झुण्डिएर आत्महत्या गरेका हुन्। पछिल्लो दिन उत्तर प्रदेशमा एक ११ वर्षीय बालकले फाँसी लगाएर सुशान्तका नाममा ज्यान दिएका छन्। उत्तर प्रदेशको हापुड जिल्लामा सुशान्तको मृत्युपछि पीडामा रहेका बालकले आमाको सलमा पासो लगाई झुण्डिएर मृत्युवरण गरे। परिवारजनका अनुसार ती बालक सुशान्तका ठूलो…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोजगारसँग सम्बन्धित भिसा रोक्ने तयारी गरेका छन्। कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढी प्रभाव खेपिरहेको अमेरिकामा H1-B भिसा रोक लगाउने तयारी गरेको हो। यो भिसा दक्ष कामदारका लागि उपलब्ध गराउँदै आएको थियो। ‘भिसाको विषयमा हामी भोलि केही सम्बोधन गर्न गइरहेका छौं,’ ट्रम्पले फक्स न्युजको अन्तर्वार्तामा भनेका छन्। उनले धेरैखाले भिसामा कडाइ गरिने जनाएका छन् जसमध्ये H1-B र…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीच जारी सीमा तनाव अन्त्यका लागि सहयोग गर्न चाहेको बताएका छन्। दुई देशबीचको तनावलाई नजिकबाट नियालिरहेको भन्दै ट्रम्पले अमेरिकाले भारत र चीनसँग कुराकानी गरिरहेको बताए। ह्वाइट हाउसबाहिर पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भने, ‘यो एकदमै अफ्ठ्यारो परिस्थति हो। हामी भारतसँग कुराकानी गरिरहेका छौं। हामी चीनसँग पनि कुरा गरिरहेका छौं। त्यहाँ यी दुई देशबीच ठूलो समस्या…
काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण खराब अवस्था झेलिरहेका मुलुकको सूचीमा नेपाल थप अगाडि बढेको छ। शुक्रवार खराबतिरको यात्रामा अस्ट्रेलियालाई पछि पारेको नेपालले शनिवार साँझ मलेसिया र सुडानलाई उछिनेको छ। खराब मुलुकको सूचीमा नेपाल ६७ औं स्थानमा उक्लिएको छ। आज नेपालले नर्वेलाई पछि पार्ने देखिन्छ। बिहानै गण्डकी प्रदेशमा १६ जना नयाँ संक्रमित थपिएका छन्। त्यसबाहेक नै नेपालमा संक्रमितको संख्या ८…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एथ्लेटिको मड्रिडले रियल भालाडोलिडमाथि १-० गोल अन्तरको संघर्षपूर्ण जित निकालेको छ। वान्डा मेट्रोपोलिटानो स्टेडियममा भएको खेलमा घरेलु टोली एथ्लेटिकोले जित निकाल्दै अंकतालिकाको शीर्ष तीनमा प्रवेश गरेको हो। एथ्लेटिकोको जितमा भिटोलोले निर्णायक गोल गरे। खेलको ७३ मिटेमा मैदान प्रवेश गरेका उनले ८१ औं मिनेटमा गोल गर्दै एथ्लेटिकोको जित सुनिश्चित गरे। जितसँगै एथ्लेटिको ५२ अंकसहित…
शुक्रवार भारतीय सैनिक विमान र हेलिकप्टर चीनसँगको सीमा नजिकको एयरबेसका लागि परिचालन गरेको भन्दै हवाई सैन्य शक्तिको प्रशंसा गरिरहेको भारतीय मिडिया शनिवार भने चिनियाँ विमानको उडानबाट सशंकित बनेको छ। टाइम्स अफ इन्डियाले बढ्दो सीमा तनावको बीच भारतले हवाई सेनालाई चीनतर्फ तैनाथी बढाएको बताउँदै युद्धको संकेत नभए पनि तयारी अवस्थामा रहेको जनाएको थियो। ट्याङ्क किलरका रुपमा चिनिने अपाचे अट्याक हेलिकप्टर तयारी…
नयाँ दिल्ली : एकै दिन १५ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएपछि भारतमा संक्रमितको संख्याले ४ लाखको सीमा पार गरेको छ। शनिवार भारतमा १५ हजार २ सय ३ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो। यससँगै भारतमा संक्रमितको संख्या ४ लाख १० हजार ९ सय २३ पुगेको छ। भारतमा संक्रमितको संख्या १ लाख पुग्न १ सय ९ दिन लागेको थियो भने पछिल्ला…
काठमाडौंः गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले १६ जना नयाँ व्यक्तिमा कोरोना पोजेटिभ भएको जानकारी दिए। सङ्क्रमण देखिएका बाग्लुङ्, म्याग्दी, तनहुँ र पर्वतका रहेका छन्। बाग्लुङ्का ९,म्याग्दीका ४, तनहुँ १ र पर्वतको २ जना रहेका छन्।उनीहरूलाई अस्पताल लग्ने तयारी भइरहेको डाक्टर शर्माले जानकारी दिए। …
जनकपुरधामः महोत्तरीमा लागुऔषध अफिमसहित तीन जना पक्राउ परेका छन्। पूर्व-पश्चिम लोकमार्गमा अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका १ बाट तीनै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। अफिम बेचिरहेको अवस्थामा ना ४० प ६१५७ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो। एक केजी ९५० ग्राम अफिमसहित उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा धादिङ बेनीघाट रोराङ…
इङलिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा आर्सनल ब्राइटनसँग २-१ गोल अन्तरले पराजित भएको छ। फाल्मर स्टेडियममा भएको रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। उनले खेलको ६८ औं मिनेटमा गोल गरेका थिए। तर त्यसको सात मिनेट भित्रै ब्राइटनले गोल फर्कायो। लेविस डंकले ७५ औं मिनेटमा गोल गर्दा खेल…