PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • उत्तर कोरियाली नेता किमको स्वास्थ्यबारे ट्रम्प भन्छन् : मलाई राम्रोसँग थाहा छ

    उत्तर कोरियाली नेता किमको स्वास्थ्यबारे ट्रम्प भन्छन् : मलाई राम्रोसँग थाहा छ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्य अवस्थाबारे जानकार रहेको बताएका छन्। सोमवारको आफ्नो प्रेस ब्रिफिङमा ट्रम्पले किम कुन अवस्थामा रहेको भन्नेमा आफू राम्रोसँग जानकार रहेको बताए। उनले भने, 'म तपाईहरुलाई सत्य बताउन सक्दिन। हो मलाई राम्रोसँग थाहा छ। तर, अहिले म यसबारे कुरा गर्न सक्दिन। म किम स्वस्थ रहुन भन्ने प्रार्थना गर्दछु। किम जोङ उनसँग…

    विस्तृतमा पढ्नुस्

  • विश्वभर ३० लाख बढी कोरोना भाइरस संक्रमित, अमेरिकामा मात्रै मर्नेको संख्या ५६ हजार नाघ्यो

    विश्वभर ३० लाख बढी कोरोना भाइरस संक्रमित, अमेरिकामा मात्रै मर्नेको संख्या ५६ हजार नाघ्यो

    विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट ३० लाख ४१ हजार ७ सय ६४ मानिस संक्रमित भएका छन्। जसमध्य २ लाख ११ हजार १ सय ६७ को मृत्यु भइसकेको छ भने ८ लाख ९३ हजार ९ सय ६७ जना संक्रमण मुक्त भएका छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित छ अमेरिका। त्यहाँ हालसम्म ९ लाख ८८ हजार मानिसमा संक्रमण पुष्टि भएको छ…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरस : भारतमा संक्रमितको संख्या करिव ३० हजार, महाराष्ट्र र गुजरात बढी प्रभावित

    कोरोना भाइरस : भारतमा संक्रमितको संख्या करिव ३० हजार, महाराष्ट्र र गुजरात बढी प्रभावित

    भारतमा २९ हजार ४ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जोन होप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार त्यहाँ हालसम्म ९ सय ३४ जना संक्रमितको मृत्यु भइसकेको छ। सोमबार मात्र १ हजार ५ सय ४३ नयाँ संक्रमित देखिएका हुन् भने ६२ जनाको निधन भएको हो। हालसम्म ६ हजार ८ सय ६९ जना कोरोना मुक्त भएर फर्किएका छन्। बाँकी उपचाररत् छन्। महासाष्ट्रमा…

    विस्तृतमा पढ्नुस्

  • तीन महिनाअघि हिमपहिरोमा परी अन्नपूर्ण आधार शिविरमा हराएका एक जना कोरियन नागरिकको शव सेनाले निकाल्यो

    तीन महिनाअघि हिमपहिरोमा परी अन्नपूर्ण आधार शिविरमा हराएका एक जना कोरियन नागरिकको शव सेनाले निकाल्यो

    काठमाडौ : नेपाली सेनाले गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाँउपालिका–१ हिङकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका एक जनाको शव फेला पारेको छ। तीन नेपाली गाइड तथा चार कोरियन पर्यटकहरुमध्ये एक जना कोरीयन नागरिको शव फेला पारेको नेपाली सेनाले जानकारी दिएको छ। नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको समन्वयमा श्री विशेष फौज बाहिनी अनन्तर्गत पोखरामा रहेको श्री सेकेण्ड रेञ्जर बटालियनबाट खट्टिएको…

    विस्तृतमा पढ्नुस्

  • युट्युबमै अन्तर्राष्ट्रिय फिल्म महोत्सव, संकलित रकम विश्व स्वास्थ्य संगठनलाई दिइने

    युट्युबमै अन्तर्राष्ट्रिय फिल्म महोत्सव, संकलित रकम विश्व स्वास्थ्य संगठनलाई दिइने

    विश्वव्यापी माहामारी कोरोना भाइरसका कारण सबै कार्यक्रमहरु स्थगित भएका छन्। साथै स्थगनको विकल्पहरु पनि खोजिएका छन् जसका लागि सामाजकि सञ्जाल एवं अन्य अनलाइन माध्यम सहज बनेको छ। अनलाइन माध्यमकै प्रयोगमा विश्व सिनेमाका ठूला महोत्सवहरु आयोजनाको तयारी भइरहेको छ। बर्लिन, कान्स, टोरोन्टो, भेनिस लगायत फिल्म फेस्टिभलहरु पनि यो वर्ष आयोजना नहुने निश्चित भएपछि भर्चुअल मोहत्सव हुने भएको हो। 'वि आर वान…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसबाट विश्वमा संक्रमितको संख्या ३० लाख नाघ्यो, दुई लाख ११ हजारको मृत्यु

    कोरोना भाइरसबाट विश्वमा संक्रमितको संख्या ३० लाख नाघ्यो, दुई लाख ११ हजारको मृत्यु

    काठमाडौं : कोभिड-१९ को संक्रमणबाट विश्वभर ३० लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। कोरोना भाइसको तथ्यांक संकलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार हालसम्म ३० लाख ४० हजार सात सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। तथ्यांक अनुसार हालसम्म विश्वका १ सय ८५ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ। जोन्स हप्किन्स विश्वविद्यालयले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ), युरोपेली…

    विस्तृतमा पढ्नुस्

  • कोरोना मुक्त भएर काममा फर्किएका बेलायती प्रधानमन्त्री भन्छन् : भाइरस संक्रमणको छाललाई फर्काउने समय भएको छ

    कोरोना मुक्त भएर काममा फर्किएका बेलायती प्रधानमन्त्री भन्छन् : भाइरस संक्रमणको छाललाई फर्काउने समय भएको छ

    बेलायत कोरोना भाइरसको उच्च जोखिममा रहेको त्यहाँका प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन्। उनले देशमा कोभिड-१९ संक्रमण रोकथामका लागि जारी लकडाउनसँग नआत्तिन सुझाव समेत दिए। कोरोना भाइरस संक्रमण मुक्त भए पछि उनी सोमबार मात्रै काममा फर्किएका हुन्। तीन साता लामो उपचार पछि फर्किएका उनले भने,'हामीले अब कोरोना भाइरस संक्रमणको छाललाई फर्काउने समय भएको छ।' जोनसनले तत्काल लकडाउन नखुल्ने समेत जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • आज बिहानको प्रहरी रेकर्ड : १ हजार १ सय ११ जना सडकमै 'कैद'

    आज बिहानको प्रहरी रेकर्ड : १ हजार १ सय ११ जना सडकमै 'कैद'

    काठमाडौं : प्रहरीले आजबाट उपत्यकाभित्र लकडाउन थप कडाइ गरेको बताइरहेको छ। आज बिहान ८ बजेसम्म लकडाउन उल्लंघन गर्ने १ हजार १ सय ११ जनालाई नियन्त्रणमा लिएको छ।  २ सय ८० जना महिला र ८ सय ३१ जना पुरुषलाई नियन्त्रणमा लिएको हो। सबैभन्दा धेरै काठमाडौंबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। गृह मन्त्रालयले सोमवार परिपत्र जारी गर्दै सबै जिल्लामा लकडाउन थप…

    विस्तृतमा पढ्नुस्

  • उच्च जोखिममा काम : कोरोनाबाट कति सुरक्षित छन् सडकमा खटिएका सुरक्षाकर्मी?

    उच्च जोखिममा काम : कोरोनाबाट कति सुरक्षित छन् सडकमा खटिएका सुरक्षाकर्मी?

    काठमाडौं : सोमवार बिहानै नागढुंगा चेकपोष्टमा ग १ ख ८१५५ नम्बरको बस हुत्तिएर आयो। ट्राफिक प्रहरीले बसलाई रोके। उनलाई काठमाडौं छिर्न नपाउने बताए। त्यसपछि चालकले आफूसँग रहेको वडाको सिफारिस पत्र देखाउँदै 'छिर्न पाउनुपर्ने' तर्क राखे। ट्राफिक प्रहरीले वडाको पत्र राम्रोसँग ओल्टाइ पल्टाई गरेर हेरे। भलै उनको हातमा पञ्जा थियो, चालकको मुखमा मास्कसमेत थिएन। बसका चालक जोमसोमदेखि यसरी नै वडाको पत्र…

    विस्तृतमा पढ्नुस्

  • २४ घन्टामा १३०३ ले ज्यान गुमाउँदा अमेरिकामा कोरोनाले मर्नेको संख्या ५० हजार माथि

    २४ घन्टामा १३०३ ले ज्यान गुमाउँदा अमेरिकामा कोरोनाले मर्नेको संख्या ५० हजार माथि

    पछिल्लो २४ घन्टामा अमेरिकामा १ हजार ३ सय ३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। यससँगै अमेरिकामा कोभिड-१९ का कारण मर्नेको संख्या ५० हजार कटेको छ। अमेरिकामा ९ लाख ७३ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। दी टाइम्सले संकलन गरेको तथ्याङ्कअनुसार संक्रमितको संख्या अझै माथि पुग्ने देखिन्छ। विश्वव्यापी रुपमा कोरोनाले २ लाख मानिसको ज्यान लिइसकेको छ। भने झन्डै…

    विस्तृतमा पढ्नुस्

  • तनहुँमा जीप दुर्घटना एक जनाको मृत्यु

    तनहुँमा जीप दुर्घटना एक जनाको मृत्यु

    दमौलीः तनहुँको घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङमा सोमवार साँझ जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जीप दुर्घटनामा छ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ। नवलपुरको डेढगाउँबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ७५०२ नं को जीप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खस्दा नवलपुर बैदिक कालिका गाउँपालिका–२ बस्ने २३ वर्षीया सन्जु पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि उपत्यकाभित्रको लकडाउन थप कडा : ट्राफिक प्रहरी प्रमुख

    आजदेखि उपत्यकाभित्रको लकडाउन थप कडा : ट्राफिक प्रहरी प्रमुख

    काठमाडौः गृह मन्त्रालयले सोमवार सबै जिल्ला प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै लकडाउन थप कडाइ गर्न निर्देशन दियो। गृहको निर्देशनको असर उपत्यकाका तीन जिल्लामा नपर्ने कुरै भएन। केही दिनदेखि गाउँ फर्किनेको भिडले लकडाउन खुकुलो हो कि भन्ने अनुभूति गरिरहेका आम मानिसलाई मंगलवार भने प्रभाव पार्‍यो। प्रहरीले सडका हिँडेका र गुडेका सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गर्‍यो। गृहले लकडाउनको समयमा प्रशासनबाट…

    विस्तृतमा पढ्नुस्

  • दैनिक उपभोग्य सामानमा तोकिएभन्दा बढी मूल्य लिएपछि भाटभटेनीलाई तीन लाख जरिबाना

    दैनिक उपभोग्य सामानमा तोकिएभन्दा बढी मूल्य लिएपछि भाटभटेनीलाई तीन लाख जरिबाना

    काठमाडौं : दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई तीन लाख जरिबाना गरेको छ। विभागको टोलीले सोमवार गरेको अनुगमनका क्रममा टंगालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु ‘एमआरपी’ भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएको थियो। उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिबाना गरिएको विभागले जनाएको छ। यसैगरी विभागले मूल्य…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालसामु ओलीका तीन प्रस्तावः मन्त्रिपरिषद् हेरफेरदेखि महाधिवेशनसम्म, रोकिएला गुटको द्वन्द्व?

    माधव नेपालसामु ओलीका तीन प्रस्तावः मन्त्रिपरिषद् हेरफेरदेखि महाधिवेशनसम्म, रोकिएला गुटको द्वन्द्व?

    काठमाडौँः पार्टीको आन्तरिक गुट व्यवस्थापन र सरकारको आयु लम्ब्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समक्ष तीन प्रस्ताव अघि सारेका छन्। सोमबार बिहान भएको एक्लाएक्लै भेटमा ओलीले उक्त प्रस्ताव नेपाललाई राखेको स्रोतको दाबी छ। नेता नेतालले प्रस्तावबारे आफू निकट केही नेताहरूसँग परामर्श गरेका छन्। यद्यपि प्रधानमन्त्रीलाई केही जवाफ फर्काइसकेका छैनन्। लामो रस्साकस्सीपछि ओली नेपाललाई साथ लिएर अघि बढ्न चाहेको…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा कार्यालय नगएका सरकारी कर्मचारीले पनि तलब पाउने, सार्वजनिक बिदामा गणना हुने

    लकडाउनमा कार्यालय नगएका सरकारी कर्मचारीले पनि तलब पाउने, सार्वजनिक बिदामा गणना हुने

    काठमाडौँः सरकारले लकडाउनको अवधिमा कार्यालय जानु नपरेका सरकारी कर्मचारीलाई सार्वजनिक बिदा सरह तलब सुविधा दिने भएको छ। लकडाउनमा कार्यालयमा उपस्थित हुनु नपर्ने कर्मचारीको गयललाई सार्वजनिक बिदा कायम गरेर तलब दिइने भएको हो।  यो निर्णय सरकारी कार्यालय, निकाय, वा उद्योगमा कार्यरत कर्मचारी तथा श्रमिकको हकमा लागू हुनेछ। बिदा कायम भएको अवधिको तलब र भत्ता यथावत रहनेछ।  निजी क्षेत्रलाई भने यो व्यवस्था लागू…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनले रोकियो बरुण धवनको विहे

    लकडाउनले रोकियो बरुण धवनको विहे

    कोरोना भाइरसको संक्रमण र लकडाउनले बलिउड अभिनेता बरुण धवनको विहे रोकिएको छ। २४ अप्रिलमा ३३ औं जन्मदिन मनाएका बरुणले यसै महिना विहे गर्ने तयारीमा थिए। बरुण आफ्नी प्रेमिका नताशा दलालसँग विहे गर्ने तयारीमा थिए। लकडाउनका कारण बरुणले जन्मदिन पनि घरमै मनाएका छन्। उनकी प्रेमिकाले भिडियो कन्फ्रेन्सबाट वीस गरेकी थिइन् भने गिफ्टमा चकलेट केक बेक गरेकी थिइन्। कोरोना र लकडाउनले थाइल्याण्डमा…

    विस्तृतमा पढ्नुस्

  • सोमवार उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ३२७ जना प्रहरीको कारबाहीमा

    सोमवार उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ३२७ जना प्रहरीको कारबाहीमा

    काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उललंघन गर्ने ३ सय ९७ जना महिलासहित १ हजार ३२७ जना प्रहरीको कारबाहीमा परेका छन्। सोमवार बिहान ६ बजे देखि साँझ ४ बजेसम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाडिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। यसैगरी, ३ सय ८ वटा दुई पाङ्ग्रे र ३२ वटा चारपाङग्रे गरी…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणविरुद्ध अक्षय कुमारको फेरि अर्को सहयोग घोषणा

    कोरोना संक्रमणविरुद्ध अक्षय कुमारको फेरि अर्को सहयोग घोषणा

    अक्षय कुमारले कोरोना भाइरसविरुद्धको लडाइमा थप दुई करोड भारतीय रुपैयाँ सहयोगको घोषणा गरेका छन्। उनले यसअघि नै भारत सरकारको कोरोना भाइरस रोकथाम कोषमा २५ करोड रूपैयाँ सहयोग दिने घोषणा गरेका थिए। त्यस्तै केही दिनअघि मुम्बई स्थित गेइटी ग्यालेक्सीका सञ्चालक मनोज देसाइमार्फत् सिनेमा हलका कर्मचारीलाई आर्थिक सहयोगको प्रस्ताव समेत राखेका छन्। सोमबार फेरि उनले मुम्बई पुलिस फाउन्डेसनलाई दुई करोड भारतीय रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • र्‍यापिड टेस्टको रिपोर्ट पोजेटिभ आएका केन्द्रीय कारागारका दुई नर्सको कन्ट्याक्ट ट्रेसिङ गरिँदै

    र्‍यापिड टेस्टको रिपोर्ट पोजेटिभ आएका केन्द्रीय कारागारका दुई नर्सको कन्ट्याक्ट ट्रेसिङ गरिँदै

    काठमाडौं : आरडीटीमा रिपोर्ट पोजेटिभ आएका दुईजना स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङ थालिएको छ। केन्द्रीय कारागार त्रिपुरेश्वरमा कार्यरत २ जना नर्सको र्‍यापिड टेष्टको रिपोर्ट पोजेटिभ आएको थियो। वैशाख ९ गते गरिएको परीक्षणमा पोजेटिभ देखिएपछि उनीहरुको थ्रोड स्वाब पीसीआरबाट परीक्षण गरिएको थियो। त्यसले दुवैमा कोभिड-१९ को संक्रमण नरहेको देखाएको थियो। स्वास्थ्य मन्त्रालयको ब्रिफिङमा आज विशेषज्ञ डाक्टर रोशन पोख्रेलले अहिलेसम्म ५६ जनाको ट्रेसिङ गरिएको बताए। यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्रीहरुसँग भारतीय प्रधानमन्त्री मोदीको भर्चुअल बैठक : अब जहाँ धेरै संक्रमण, त्यहाँ लकडाउन

    मुख्यमन्त्रीहरुसँग भारतीय प्रधानमन्त्री मोदीको भर्चुअल बैठक : अब जहाँ धेरै संक्रमण, त्यहाँ लकडाउन

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनको स्वरुप परिवर्तन र हटाउनका लागि आ-आफ्नो नीति तयार गर्न राज्य सरकारलाई आग्रह गरेका छन्। सोमबार सबै प्रदेशका मुख्यमन्त्रीहरुसँग भर्चुअल बैठक गर्दै मोदीले लकडाउन खोल्न एक नीति तयार गर्न आवश्यक भएको बताए। यसमा राज्य सरकारले अध्ययन गर्नुपर्ने उनको भनाई थियो। 'कुन तरिकाबाट लकडाउन खोल्ने भन्ने विषय राज्य सरकारले आफ्नो अवस्था हेरेर नीति तयार गरौं,' मोदीले भने, 'यसमा रेड,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell