PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • आजसम्म १०४७१ जनाको कोभिड-१९ पीसीआर परीक्षण

    आजसम्म १०४७१ जनाको कोभिड-१९ पीसीआर परीक्षण

    काठमाडौं : सोमवारसम्म ५३ हजार ५ सय ३४ को कोरोना परीक्षण गरिएको छ। जसमध्ये १० हजार ४ सय ७१ जनाको मात्र पीसीआरबाट परीक्षण भएको छ। बाँकी ४३ हजार ६३ को र्‍यापिड टेष्ट गरिएको हो। र्‍यापिड टेस्टले दिएको नजिता भने वस्तुनिष्ठ हुन सक्दैन। गएको २४ घन्टामा २ हजार १ सय ८४ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर…

    विस्तृतमा पढ्नुस्

  • खुमलटारमा प्रचण्ड र खनालबीच भेट, कोटेश्वरमा ओली र नेपाल समूह छलफलमा

    खुमलटारमा प्रचण्ड र खनालबीच भेट, कोटेश्वरमा ओली र नेपाल समूह छलफलमा

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। पार्टीको पछिल्लो अवस्थाबारे प्रचण्डको निवास खुमलटारमा दुई नेताबीच छलफल भएको हो। खनाल दिउँसो १ बजे खुमलटार पुगेका थिए। प्रचण्ड र खनालबीच दुई घण्टा एक्लाएक्लै छलफल भएको छ। नेकपामा राजनीतिक व्यवस्था र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश प्रकरणपछिको विवाद चर्किएको छ। स्थायी कमिटी सदस्यहरुले बैठकको…

    विस्तृतमा पढ्नुस्

  • कंगनाको टिमलाई करोडौंको क्षति

    कंगनाको टिमलाई करोडौंको क्षति

    कोरोना भाइरसको संक्रमण र लकडाउनले बलिउड बजार प्रभावित छ। विश्व नै ठप्प पार्ने अहिलेको खराब अवस्थाको चपेटामा बलिउड अभिनेत्री कंगना रनावतको टिम पनि परेको छ। लकडाउनका कारण कंगनाको आगामी फिल्म थलाइवी टिमले ५ करोड रुपैयाँको नोक्सानी भइसकेको छ। अझै लकडाउन खुल्ने सुरुसार छैन। भारतमा अझै एक महिना लम्ब्याउन मुख्यमन्त्रीहरुले प्रस्ताव गरिरहेका छन्। यस्तो बेला कंगनाको टिमले करोडौं क्षति व्यहोर्नुपर्ने भएको…

    विस्तृतमा पढ्नुस्

  • न्युजिल्यान्डले गर्‍यो कोरोनाविरुद्ध जितको घोषणा, अब अर्थतन्त्र उकास्ने रणनीतिमा प्रम एड्रिन

    न्युजिल्यान्डले गर्‍यो कोरोनाविरुद्ध जितको घोषणा, अब अर्थतन्त्र उकास्ने रणनीतिमा प्रम एड्रिन

    न्युजिल्याण्डले कोरोना भाइरसको कम्युनिटी ट्रान्समिसन ठप्प पारेको दावी गरेको छ। पछिल्ला केही दिनयता एकाध संक्रमणको केसमात्र फेला परेको उसको दावी छ। आइतवार यहाँ एक जनामामात्रै कोरोना संक्रमण भेटियो। प्रधानमन्त्री जसिन्दा एड्रिनले कोरोना भाइरस हटाउन सफल भएको दावी त्यसैका आधारमा गरेकी हुन्। उनले कोरोनालाई जितेको बताइन्। मंगलवारदेखि अति आवश्यक बाहेकको व्यापार, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरु पुन: संचालनमा ल्याइएको छ। तर,…

    विस्तृतमा पढ्नुस्

  • पूर्व सचिव उपाध्याय २५ हजार धरौटीमा रिहा

    पूर्व सचिव उपाध्याय २५ हजार धरौटीमा रिहा

    काठमाडौं : पूर्व सचिव भीम उपाध्यायलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। आइतवार उनीविरुद्ध साइबर अपराध मुद्दा दर्ता भएको थियो। पूर्व सचिव उपाध्यायलाई २५ हजार रुपैयाँ छोड्न आदेश आएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत् गाली गलौज गरेको आरोपमा उपाध्यायलाई वैशाख १० गते प्रहरीको केन्द्रीय साइबर ब्यूरोले ललितपुरस्थित निवासबाट नियन्त्रणमा लिई हिरासतमा राखेको थियो। पूर्वसचिव उपाध्याय र बहालवाला स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा ओली र नेपालबीच भेट, लगत्तै दुई पक्षका नेताहरु छलफलमा

    बालुवाटारमा ओली र नेपालबीच भेट, लगत्तै दुई पक्षका नेताहरु छलफलमा

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट भएको छ। प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच सोमवार बालुवाटारमा छलफल भएको हो। लगत्तै नेपाल पक्ष र ओलीपक्षका नेताबीच छुट्टै छलफलको तयारी भएको छ। ओली पक्षका उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा अब विहान १० बजेसम्म पसलहरु खुल्ने, स्थानीय जनप्रतिनिधिले प्रहरीसँग समन्वय गर्ने

    लकडाउनमा अब विहान १० बजेसम्म पसलहरु खुल्ने, स्थानीय जनप्रतिनिधिले प्रहरीसँग समन्वय गर्ने

    काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र विहान १० बजेसम्म पसलहरु खोल्न पाइने भएको छ। काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने मिलाउन लागेको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडाध्यक्षलाई बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन्। सरकारले पाँचौं चरणमा…

    विस्तृतमा पढ्नुस्

  • बाहिर जिल्लाबाट मानिस काठमाडौं छिरेपछि नागढुङ्गा पुगे सिडिओदेखि काठमाडौं प्रहरी प्रमुख

    बाहिर जिल्लाबाट मानिस काठमाडौं छिरेपछि नागढुङ्गा पुगे सिडिओदेखि काठमाडौं प्रहरी प्रमुख

    काठमाडौं : विराटनगरबाट काठमाडौंका लागि आएका सात बस यात्रु अहिले नागढुंगामा रोकिएका छन्। कोरोना संक्रमण फैलिने आशंका बढेपछि १ सय ६० जना काठमाडौंका मानिस बोकेर आएका बसलाई प्रहरीले नागढुङ्गामा रोकेको हो। यसरी मानिस रोकिएपछि अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख, प्रहरी प्रमुख, महानगरीय ट्राफिक प्रहरी प्रमुख थानकोट पुगेका छन्। गृह मन्त्रालयले आजमात्र सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्रचार गर्दै लकडाउन कडाइ गर्न…

    विस्तृतमा पढ्नुस्

  • सत्ताको दोहोरो चरित्रमाथि प्रश्न : के काठमाडौं मात्र देश हो? [सम्पादकीय]   

    सत्ताको दोहोरो चरित्रमाथि प्रश्न : के काठमाडौं मात्र देश हो? [सम्पादकीय]   

    सोमवार बिहान संघीय राजधानी प्रवेशको मुल नाका नागढुङ्गामा जे देखियो त्यसले देशको शासन कति बेहपर्वाह चलिहरको छ अभिव्यक्त गरिरहेको थियो। साना काखे नानी च्यापेर मानिसहरु सडकमा थिए। मजदूर वा श्रमकै भरमा साँझ, बिहान छाक टार्नुपर्नेहरुको भिड देखिएको थिएन त्यहाँ। प्रहरीसँग बहस गर्न सक्ने बलियो समूह थियो त्यो। काठमाडौं छिर्ने योजनासहित विभिन्न जिल्लाबाट मानिसहरु त्यसरी नै आइरहेका थिए जसरी यही नाकाबाट…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनलाई थप कडाइ गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई गृहको निर्देशन

    लकडाउनलाई थप कडाइ गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई गृहको निर्देशन

    काठमाडौं : गृह मन्त्रालयले सरकारले घोषणा गरेको लकडाउन थप कडाइ गर्न निर्देशन दिएको छ। सोमवार गृह मन्त्रालयले सबै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै थप कडाई गर्न निर्देशन दिएको हो। गृहले जारी गरेको परिपत्रमा कुनै पनि सवारी साधनलाई सम्वन्धित निकायले जारी गरेको सवारी पास बिना आवत-जावत रोक लगाउन भनिएको छ। 'सवारी पास नभएका सवारी पनि चलेको पाइएकाले प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई थप…

    विस्तृतमा पढ्नुस्

  • न योजना, न कुनै सूचना : पूर्वबाट धमाधम यात्रु बोकेका बस काठमाडौंतिर

    न योजना, न कुनै सूचना : पूर्वबाट धमाधम यात्रु बोकेका बस काठमाडौंतिर

    सविन ढकाल/स्वेच्छा राउत - काठमाडौं : सोमवार बिहान, नागढुङ्गा चेकपोस्ट वरपर ठूलै भिड लागेको थियो। कोही न्याउरो अनुहार लिएर उभिएका थिए त कोही भुइँमै थ्याच्च बसेका। केही ठूल्ठूला ब्यागको भारीमा अढेस लगाएर आराम गरिरहेका थिए। बच्चालाई दुध खुवाउन व्यस्त आमाहरु बेचैन देखिन्थे। केही भने प्रहरीले तोकेको सीमा छेउ उभिएर कराइरहेका थिए। तीमध्ये एक महिलाको आवाज केही चर्को सुनियो - 'वडाले…

    विस्तृतमा पढ्नुस्

  • टेकुले जाहेरी दर्ता नगर्दा सांसदविरुद्ध उजुरी गर्न के छन् विकल्प?

    टेकुले जाहेरी दर्ता नगर्दा सांसदविरुद्ध उजुरी गर्न के छन् विकल्प?

    काठमाडौँः पूर्व महानिरीक्षक सर्वेन्द्र खनाललगायत दुई सांसदविरुद्ध अपहरण आरोपमा जनता समाजवादी पार्टीको उजुरी दर्ता गर्ने प्रयास आइतबार निरर्थक भयो। महानगरीय प्रहरी कार्यालय काठमाडौंमा उजुरी दर्ता गर्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईदेखि विभिन्न समयमा देशको मन्त्री समेत उपस्थित हँदा पनि प्रहरीले जाहेरी लिन मानेन। बुधबार खनाल र नेकपा सासंदद्धय महेश बस्नेत तथा कृष्णकुमार श्रेष्ठले पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई अपहरण गरेर महोत्तरीबाट काठमाडौं ल्याइएको…

    विस्तृतमा पढ्नुस्

  • विवादास्पद अध्यादेश खारेजपछि साबिकको व्यवस्था जगाउन नयाँ अध्यादेश, के भएको थियो गल्ती?

    विवादास्पद अध्यादेश खारेजपछि साबिकको व्यवस्था जगाउन नयाँ अध्यादेश, के भएको थियो गल्ती?

    काठमाडौँः सरकारले अध्यादेश खारेजपछि दुई ऐनको रिक्तता पूर्ति गर्न नयाँ अध्यादेश जारी गरेको छ। अध्यादेश राष्ट्रपतिबाट खारेज भएको दिन वैशाख १२ गतेको मिति राखेर अतिरिक्ताङ्कमा नयाँ अध्यादेश आइतबार प्रकाशित भएको हो। केही अध्यादेश खारेज गरी ऐनको साबिक व्यवस्था जगाउने गरी नयाँ अध्यादेश ल्याइएको हो। अध्यादेशबारेको जानकारी दिन आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेट गरेका थिए। अध्यादेशले…

    विस्तृतमा पढ्नुस्

  • विश्व स्वास्थ्य संगठनको निर्देशन विपरीत चिलीको कदम, कोरोना मुक्त भएकालाई 'इम्युनिटी सर्टिफिकेट' दिइने

    विश्व स्वास्थ्य संगठनको निर्देशन विपरीत चिलीको कदम, कोरोना मुक्त भएकालाई 'इम्युनिटी सर्टिफिकेट' दिइने

    विश्व स्वास्थ्य संगठनको निर्देशन विपरित चिलीले कोभिड-१९ मुक्त भएकाहरुलाई विवदास्पद 'स्वास्थ्य प्रमाण पत्र' दिने भएको छ। उक्त प्रमाण पत्र संक्रमण मुक्त भएकाहरुलाई काममा फर्कने अनुमति पत्रका रुपमा दिइने त्यहाँका सहायक स्वास्थ्य मन्त्री पाउला डाजाले बताइन्। चिलीको उक्त निर्णय पछि विश्व स्‍वास्थ्य संगठनले संक्रमण मुक्त भएकालाई तत्काल प्रमाण पत्र नदिन र काममा नफर्काउन निर्देशन दिएको थियो। भनिएको थियो - एक पटक कोरोना…

    विस्तृतमा पढ्नुस्

  • हल्ला चिर्दै उत्तर कोरियाली नेता किमको कामदारलाई पत्र

    हल्ला चिर्दै उत्तर कोरियाली नेता किमको कामदारलाई पत्र

    सियोल : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले वनसन क्षेत्रमा पर्यटकीय क्षेत्र निर्माणको काममा खटिइएका कामदारप्रति आभार व्यक्त गरेका छन्। त्यहाँको सरकारी मिडियाले सोमवार किमको स्वास्थ्य सम्बन्धी हल्ला र वनसन क्षेत्रमा किमको रेल पार्क भएको समाचारलाई चिर्दै यस्तो समाचार प्रकाशित गरेको हो। वनसन त्यही क्षेत्र हो जहाँ अप्रिल २१ र २३ मा किमको निजी रेल पार्क भएको भन्दै उत्तर…

    विस्तृतमा पढ्नुस्

  • किम जोङ उनपछि कसले गर्ला उत्तर कोरियाको नेतृत्व?

    किम जोङ उनपछि कसले गर्ला उत्तर कोरियाको नेतृत्व?

    सियोल : उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्य अवस्थाको विषयमा चर्चासँगै उत्तर कोरियाको भावि नेतृत्व को भन्ने प्रश्न पनि उठेको छ। उत्तर कोरियाले आधिकारिक रुपमा आफ्नो भावि नेतृत्व घोषणा गरिसकेको छैन। किमका सन्तानहरु पनि अहिलेसम्म कति वर्षका छन् भन्ने एकिन पनि छैन। यद्यपि, उनीहरु सत्ताको नेतृत्व गर्न सक्ने उमेरमा पुगिसकेका छैनन्। त्यतिबेलासम्म उनीहरुको नाममा नायवी शासन हुनसक्ने विश्लेषण गरिँदै…

    विस्तृतमा पढ्नुस्

  • संक्रमणको 'सेकेन्ड वेभ'को चुनौतिबीच लकडाउन खुला गर्दै अमेरिकी राज्यहरु

    संक्रमणको 'सेकेन्ड वेभ'को चुनौतिबीच लकडाउन खुला गर्दै अमेरिकी राज्यहरु

    शुक्रबार अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्यामा कमी देखियो। त्यहाँको हटस्पट न्यूयोर्कदेखि अन्य सहर एवं राज्यहरुमा संक्रमण संख्या कम देखिएको हो। आइतबार न्यूयोर्कमा मात्रै ३ सय ६७ मानिसको मृत्यु भयो। तर यो यस महिनाको सर्वाधिक कम दैनिक मृतक संख्या भएको गभर्नर एन्ड्र्यु कुमोले बताए। यसैबीच अमेरिकी राज्यहरुमा लकडाउन खुल्ने भएका छन्। पहिलो चरणमा हेयर सलुन र ट्याटु पार्लरहरु खुला गरिने बीबीसीको…

    विस्तृतमा पढ्नुस्

  • ८० हजार मानिस लकडाउनमा कारबाही

    ८० हजार मानिस लकडाउनमा कारबाही

    काठमाडौं : ३४ दिनदेखि लकडाउन जारी छ। आइतवार बसेको मन्त्रिपरीषद्को बैठकले लकडाउनको समय १० दिन थप गरेको छ। लकडाउनको समयमा प्रहरी सडकमा निस्किएका मानिसलाई कारबाही गरिरहेको छ। काठमाडौं उपत्यकाभित्र सबैभन्दा धेरै मानिस कारबाहीमा पर्ने गरेका छन्। प्रत्येक दिन २५ सय जना मानिसलाई प्रहरीले कारबाही गर्ने गरेको छ। लकडाउन सुरु भएको चैत ११ गतेदेखि अहिलेसम्म ८० जना भन्दाबढी मानिसलाई कारबाही गरेको प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • सात साता लामो लकडाउन लचिलो बनाउँदै इटाली

    सात साता लामो लकडाउन लचिलो बनाउँदै इटाली

    इटालीले त्यहाँ जारी लकडाउन केही लचिलो बनाउने निर्णय गरेको छ। सात सातादेखि त्यहाँ कडाइका साथ लकडाउन लागू भइरहेको छ। कोरोना भाइरस संक्रमणका कारण प्रभावित र २० हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको इटालीमा लकडाउन मे ४ तारखिबाट खुकुलो बनाइने भएको हो। मार्च महिनाको तेस्रो सातादेखि त्यहाँ कोरोना भाइरस संक्रमणकै कारण मर्नेको संख्यामा कमी आएको थियो। हाल उक्त संख्या नबढेको र…

    विस्तृतमा पढ्नुस्

  • भिमदत्त नगरपालिकाले ड्रोनमार्फत नाकामा आवतजावतको निगरानी गर्ने

    भिमदत्त नगरपालिकाले ड्रोनमार्फत नाकामा आवतजावतको निगरानी गर्ने

    कञ्चनपुर : कञ्चनपुरको भिमदत्त नगरपालिकाले भारतसँगका नाकामा ड्रोनमार्फत नेपाली तथा भारतीय नागरिकहरुको आवतजावतको निगरानी गर्ने भएको छ। क्यामेरा जडान गरिएको ड्रोन सञ्चालनमा ल्याउनका लागि नगरपालिकाले रोबोटिक्सस एसोसिएसन अफ नेपाल फारवेस्टसँग सम्झौता गरेको छ। सो कार्यमा सुदूरपश्चिम विश्वविद्यालयका विधार्थीहरुको पनि प्राविधिक सहयोग रहने बताइएको छ। ड्रोनमार्फत निगरानी गर्ने कार्यमा एसोसिएसनले ड्रोन र्‍यापिड रेसपोन्स टिम (डिआरआरटी)को फ्रेमवर्कमा रहेर कार्य सम्पादन गर्ने जनाएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell