PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • महाकालीमा बगेकी महिलाको जिवितै उद्धार, नेपाली सेनाको हेलिकोप्टरबाट कोहलपुर लगियो

    महाकालीमा बगेकी महिलाको जिवितै उद्धार, नेपाली सेनाको हेलिकोप्टरबाट कोहलपुर लगियो

    काठमाडौं: दार्चुलामा महाकाली नदीमा बगेकी एक महिलाको सुरक्षाकर्मीले जिवितै उद्धार गरेका छन्। उनी नदीमा खसेकी हुन वा हाम्फालेकी हुन भन्ने खुलेको छैन। व्यास गाउँपालिका वडा नम्बर १ छाङरु घर भई महाकाली नगरपालिका वडा नम्बर ४ तिंकरखेडामा माइती घरमा बस्ने ३० वर्षीया सपना ऐतवाल आज विहान महाकाली बगेको अवस्थामा फेला परेपछि सुरक्षाकर्मीले जिवितै उद्धार गरेका हुन्। दार्चुलाका प्रहरी नायव उपरीक्षक (डिएसपी)…

    विस्तृतमा पढ्नुस्

  • आरडीटीमा 'नगेटिभ' आएको थियो वीरगंजका नयाँ संक्रमितको रिपोर्ट

    आरडीटीमा 'नगेटिभ' आएको थियो वीरगंजका नयाँ संक्रमितको रिपोर्ट

    वीरगंज : वीरगंजमा थप दुईजनामा कोभिड १९ पोजिटिभ देखिएसँगै देशभर संक्रमितको सङ्ख्या ५१ पुगेको छ। आइतवार वीरगंज ३ छप्कैयाका ४९ वर्षीय पुरुष र वीरगंज २ घुसुकपुरका ५५ वर्षीय पुरुषको स्वाब परीक्षण गर्दा उनीहरुको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। यसअघि उनीहरुको आरडीटी प्रविधिबाट पनि परीक्षण गरिएको थियो। जसमा दुवैजनाको रिपोर्ट 'नेगेटिभ' आएको खुलेको छ। संक्रमण देखिएका मध्ये ४९ वर्षीय पुरुष वीरगंज…

    विस्तृतमा पढ्नुस्

  • पार्टीभित्र अनेकौं समस्या छन्, प्रधानमन्त्रीलाई बैठक बोलाउनुस् भनेको हुँ : उपाध्यक्ष गौतम

    पार्टीभित्र अनेकौं समस्या छन्, प्रधानमन्त्रीलाई बैठक बोलाउनुस् भनेको हुँ : उपाध्यक्ष गौतम

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अध्यादेश खारेज भए पनि पार्टीभित्र अनेको समस्या रहेकाले पार्टीको बैठक आवश्यक रहेको बताएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गौतमले शनिवार आफू र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीबीच पार्टी र सरकारबीच उत्पन्न समस्या समाधानका बारेमा छलफल भए पनि यसबारे मनमौजी टिका टिप्पणी गरिएको आरोप पनि लगाएका छन्। उनले…

    विस्तृतमा पढ्नुस्

  • इरफान खानकी आमाको निधन, लकडाउनका कारण जान पाएनन् अन्तिम संस्कारमा

    इरफान खानकी आमाको निधन, लकडाउनका कारण जान पाएनन् अन्तिम संस्कारमा

    शनिबार बलिउड अभिनेता इरफान खानकी आमा साइदा बेगमको निधन भयो। ९५ वर्षीया उनी लामो समयदेखि अस्वस्थ थिइन्। साइदा बेगमको अन्तिम संस्कारका लागि छोरा इरफानले भने जयपुरस्थित घर जान पाएनन्। किनकि उनी क्यान्सर उपचारका लागि केही समय अघि नै बेलायत पुगेका थिए। उनी त्यहाँ हुँदै लागू भएको लकडाउनका कारण भारत फर्कन पाएका छैनन्। फिल्म 'अंग्रेजी मिडियम'को छायांकन लगत्तै उनी उपचारको कारण देखाउँदै…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा कुन्दन काफ्लेको लगनगाँठो, बेहुलीका बा-आमा नै आउन पाएनन्

    लकडाउनमा कुन्दन काफ्लेको लगनगाँठो, बेहुलीका बा-आमा नै आउन पाएनन्

    काठमाडौं : नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दन काफ्लेले आइतवार व्यवसायी मेनुका अधिकारीसँग लगनगाँठो कसेका छन्। बाँसवारीस्थित गायत्री मन्दिरमा सीमित व्यक्तिहरुको माझमा काफ्लेले अधिकारीसँग लगनगाँठो कसेका हुन्। लकडाउनका कारण बेहुलीका बाआमा भने विवाह समारोहमा आइपुग्न नपाएको नेविसंघ पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीले जानकारी दिए। 'उपस्थिति धेरै छैन। लकडाउनलाई पूर्ण रुपमा पालना गरिएको छ। लकडाउनकै कारण बेहुलीका बुबाआमासमेत आइपुग्न पाउनु भएन,'…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीको 'कोरोना रेड जोन'मा पत्‍नीको हत्या : फोनबाटै पतिको आत्मसमर्पणदेखि पक्राउसम्म

    दिल्लीको 'कोरोना रेड जोन'मा पत्‍नीको हत्या : फोनबाटै पतिको आत्मसमर्पणदेखि पक्राउसम्म

    दिल्लीस्थित कोरोना भाइरस जोखिमपूर्ण क्षेत्र मादिपुरमा शनिबार बिहान एक व्यक्ती पक्राउ परे। उनी लकडाउन उलङ्घन गरेको कारण पक्राउ परेका भने होइनन्। ती व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेको आरोप छ। घटना भएको क्षेत्र कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छ। दिल्लीमा कोरोनाको उच्च जोखिममा रहेका ९५ स्थललाई रेड जोन घोषणा गरिएको छ। हिन्दुस्तान टाइम्सका अनुसार दिल्लीमा कोभिड-१९ रेड जोनमा हत्याको पहिलो घटना…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको अधिनायकवादतिरको महत्वकांक्षामा राष्ट्रपति भण्डारीको आदेशपालक भूमिका

    प्रधानमन्त्री ओलीको अधिनायकवादतिरको महत्वकांक्षामा राष्ट्रपति भण्डारीको आदेशपालक भूमिका

    रत्नबहादुर कार्की - सरकारले आफैँले हतारहतार सिफारिस गरेको राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धित दुई अध्यादेश फिर्ता गर्ने निर्णयसँगै नेपाली राजनीतिले नयाँ मोड लिएको छ। नेपालको संविधानले राष्ट्रपतिलाई सरकारको गल्ती सच्याउने, सचेत गर्ने, राजनीतिक सहमतिको वातावरण निर्माण गर्ने अभिभावकीय महत्वपूर्ण भूमिकामा राखेको छ। त्यही भएर कतिपय सरकारको सिफारिसलाई पूर्व राष्ट्रपतिले फिर्ता गर्ने, छलफल गराउने र राष्ट्रिय सहमति निर्माण गरेर राष्ट…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमितको सेवामा खटिने नेपाली रोबोट तयार, आज सेनाको अस्पताललाई हस्तान्तरण गरिने

    कोरोना संक्रमितको सेवामा खटिने नेपाली रोबोट तयार, आज सेनाको अस्पताललाई हस्तान्तरण गरिने

    काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रले बनाएको रोबोट आइतवार कोरोना विशेष अस्पतालमा लगिँदैछ। आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक महावीर पुनले पहिलो रोबोट विरेन्द्र सैनिक अस्पताल, छाउनीमा बनाइएको कोरोना विशेष उपचार केन्द्रमा पठाउने तयारी पूरा भएको जानकारी दिएका हुन्। उक्त रोबोटले कोरोना संक्रमित बिरामीलाई खाना, पानी, औषधी लगायत सामाग्री पुर्‍याउने काम गर्ने उनको दावी छ। रोबोटबारे उनले भने,'यो कोरोना संक्रमित बिरामीलाई लक्षित गरी बनाइएको रोबोट हो।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले डाके २ बजेलाई मन्त्रिपरिषद, लकडाउनबारे निर्णय हुँदै

    प्रधानमन्त्रीले डाके २ बजेलाई मन्त्रिपरिषद, लकडाउनबारे निर्णय हुँदै

    काठमाडौं : आइतवार दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ। प्रधामन्त्री निवास बालुवाटारमा बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। लकडाउन लगायतका विषयमा आइतवारको वैठकले निर्णय गर्ने छ। पछिल्लो पटक थपिएको लकडाउनको अवधि सोमवार सकिँदै छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको शनिवारको वैठकले लकडाउन तत्काल हटाउन नसकिने निष्कर्ष निकालेको थियो। लकडाउनका विभिन्न मोडालिटीबारे…

    विस्तृतमा पढ्नुस्

  • मिडियाविरुद्ध ट्रम्पको आरोप : अमेरिकी नागरिकले झुटा सूचना मात्र पाइरहेका छन्, स्थगित गरे दैनिक पत्रकार सम्मेलन

    मिडियाविरुद्ध ट्रम्पको आरोप : अमेरिकी नागरिकले झुटा सूचना मात्र पाइरहेका छन्, स्थगित गरे दैनिक पत्रकार सम्मेलन

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा कोरोना भाइरसको विषयमाथि हुने पत्रकार सम्मेलन स्थगित गरेका छन्। उनले पत्रकारले आफूसँग आवश्यक प्रश्न नसोधेको र भाइरसका विषयमा मिथ्या सूचना मात्र प्रकाशन एवं प्रसारण गरेको आरोपमा दैनिक सम्मेलन स्थगित गरेका हुन्। ट्रम्पले ट्वीट लेख्दै आगामी पत्रकार सम्मेलन नहुने जानकारी दिएका हुन्। ट्वीटमा उनले लेखेका छन् – त्यस्तो पत्रकार सम्मेलनको के अर्थ जहाँ 'लेमस्ट्रिम' मिडियाका…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ संक्रमणका कारण मर्नेको संख्या २ लाख नाघ्यो

    कोभिड-१९ संक्रमणका कारण मर्नेको संख्या २ लाख नाघ्यो

    विश्वभर कोराना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख नाघेको छ। जोन होप्किन्स युनिभर्सिटीका अनुसार शनिवारसम्ममा २ लाख २ हजार ३ सय ६८ संक्रमितको मृत्यु भएको हो। मृत्यु हुने संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी रहेको छ। हालसम्म त्यहाँ ५० हजारभन्दा बढी मरिसकेका छन्। त्यस्तै इटाली, स्पेन, युके र फ्रान्समा कोरोना संक्रमणकै कारण २०/२० हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • सडकमा भिडभाड किन? दैनिक कति पर्छन् कारबाहीमा?

    सडकमा भिडभाड किन? दैनिक कति पर्छन् कारबाहीमा?

    काठमाडौं : पछिल्लो केही दिन यता काठमाडौं उपत्यकामा लकडाउनको उल्लंघनको सङख्या घटेको छ। प्रहरीको कारबाही तथ्याङ्कको आधारमा घटेको भनिएको हो। तर, सडकमा निस्किने मानिस र सवारी सङख्या हेर्दा भने बढेको देखिन्छ। पछिल्लो ३० दिन अघिसम्म बिहान ८ बजेसम्म दैनिक १४ सय मानिसलाई लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले कारबाही गरेको थियो। तर, ३/४ दिनयता औशत ७ सय मानिस कारबाहीमा पर्ने गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • ब्रिटेन गट ट्यालेन्टको मञ्चमार्फत् फेरि एक पटक चर्चामा 'सन्डे मर्निङ लभ यु'

    ब्रिटेन गट ट्यालेन्टको मञ्चमार्फत् फेरि एक पटक चर्चामा 'सन्डे मर्निङ लभ यु'

    भिम निरौलाको ६ वर्ष पूरानो गीत 'सन्डे मर्निङ लभ यु' फेरि एक पटक अन्तर्राष्ट्रिय मिडियादेखि सामाजिक सञ्जालमा छाएको छ। निरौलाले ब्रिटेन गट ट्यालेन्टको मञ्चमा उक्त गीत गाएपछि चर्चामा आएको हो। गीत त छायो नै भिम निरौला कार्यक्रमको दोस्रो चरणका लागि छनौट समेत भए। निर्णायक रहेका टिभी निर्माता साइमन कावेल उनलाई अघिल्लो चरणमा लग्न तयार थिएनन्। तर, गायिका तथा टिभी प्रस्तोता…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा सवारीको गति समस्या बन्दैः लाइसेन्स नभएका चालकले चलाएको कारले ठक्कर दिँदा ट्राफिक प्रहरी घाइते,आइसियुमा राखेर उपचार हुँदै

    लकडाउनमा सवारीको गति समस्या बन्दैः लाइसेन्स नभएका चालकले चलाएको कारले ठक्कर दिँदा ट्राफिक प्रहरी घाइते,आइसियुमा राखेर उपचार हुँदै

    काठमाडौः ड्युयुटीमा खटिएकी एक प्रहरी जवानलाई कारले ठक्कर दिँदा गम्भीर घाइते भएकी छिन्। शनिवार दिउँसो बा २१ च ८५३० नम्बरको निजी कारले जवान राधा कुमारी चन्दलाई ठक्कर दिएको थियो। तिलगंगा नजिकैको पुलमा ड्युटीमा रहेकी जवानलाई तीब्र गतिमा आएको कारणले ठक्कर दिँदा दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए। 'कारको गति तीब्र र लेन अनुसान समेत पालन नगरेर…

    विस्तृतमा पढ्नुस्

  • साउने झरीझैं किन परिरहेको छ पानी? यस्तो छ मौसम पूर्वानुमान महाशाखाको विश्लेषण

    साउने झरीझैं किन परिरहेको छ पानी? यस्तो छ मौसम पूर्वानुमान महाशाखाको विश्लेषण

    काठमाडौँः मध्य वैशाखमा पनि केही दिनयता नियमित पानी परिरहेको छ। कतिपय दिनमा असिना, हावाहुरी र चट्याङसहिन पानी पर्दा अन्नबालीमा क्षति पुगेको छ। वैशाखमा पनि मौसम चिसो नै छ। शनिबार दिनभरजसो पानी परिरह्यो। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम शनिबार राति पनि कायम रहनेछ। शनिबार दिउँसो मध्य र पूर्वी भूभागमा मेघगर्जनसहित वर्षा भएको छ। कतिपय स्थानमा असिना परेको छ। शनिबार राति पश्चिम…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ संक्रमणबाट मुक्त भएका व्यक्ति फेरि भाइरसबाट संक्रमित हुँदैनन् भन्ने प्रमाण छैन : विश्व स्वास्थ्य संगठन

    कोभिड-१९ संक्रमणबाट मुक्त भएका व्यक्ति फेरि भाइरसबाट संक्रमित हुँदैनन् भन्ने प्रमाण छैन : विश्व स्वास्थ्य संगठन

    कोभिड-१९ संक्रमणबाट मुक्त भएका र शरीरमा ‘एन्टी बडि’ भएकाहरु फेरि भाइरसबाट संक्रमित नहुने प्रमाण हालसम्म फेला नपरेको विश्व संगठन (डब्लुएचओ)ले जनाएको छ। एक पटक संक्रमित भएपछि दोस्रोपटक उक्त भाइरसको संक्रमण देखा नपर्ने कुनै आधार नभएको डब्लुएचले जनाएको हो। शनिबारको ब्रिफिङमार्फत् डब्लुएचओले विश्वका कुनैपनि देशलाई हाल संक्रमण मुक्त भएकाहरुलाई कुनै किसिमको ‘इम्युनिटी पासपोर्ट’ वा ‘जोखिम मुक्त’ भएको प्रमाणपत्र नदिन आग्रह समेत…

    विस्तृतमा पढ्नुस्

  • उत्तर प्रदेशमा थप दुई महिना सभा समारोह नहुने आदित्यनाथको घोषणा

    उत्तर प्रदेशमा थप दुई महिना सभा समारोह नहुने आदित्यनाथको घोषणा

    जुनको ३० तारिखसम्म भारतको उत्तर प्रदेशमा कुनै किसिमको सभा समारोह आयोजना नहुने भएको छ। कोरोना भाइरसको संक्रमण बढ्दो स्थितिमा उक्त निर्णय लिइएको त्यहाँका मुख्य मन्त्री आदित्यनाथले बताएका हुन्। उनले प्रदेशमा तोकिएको अवधिभर राजनीतिक र्‍याली, सामाजिक तथा सांस्कृतिक समारोह प्रतिबन्ध घोषणा गरेका हुन्। यसअघिको उनले उत्तर प्रदेशका प्रवासी मजदूरलाई पुन: आफ्नो प्रदेशमा फर्काउन निर्णय सुनाएका थिए। उत्तर प्रदेशमा १६ सय जनामा…

    विस्तृतमा पढ्नुस्

  • कोरोना उत्पतिबारे स्वतन्त्र अनुसन्धान गर्न मानेन चीन, कुटनीतिज्ञको जवाफ : कोरोना भाइरसभन्दा खतरनाक त राजनीतिक भाइरस

    कोरोना उत्पतिबारे स्वतन्त्र अनुसन्धान गर्न मानेन चीन, कुटनीतिज्ञको जवाफ : कोरोना भाइरसभन्दा खतरनाक त राजनीतिक भाइरस

    कोरोना भाइरसको उत्पति बारे गर्न खोजिएको अन्तर्राष्ट्रिय स्वतन्त्र अनुसन्धान चीनले अस्वीकार गरेको छ। बेलायतमा रहेका चिनिया कुटनीतिज्ञ चेन वेनले यस अनुसन्धानको माग राजनीति केन्द्रित भएको बताएकी छिन्। बीबीसीसँग उनले भनेकी छिन्,’यसले चीनलाई कोरोना भाइरसविरुद्धको लडाइमा कमजोर तुल्याउने उद्देश्य राख्छ।‘ कोरोना भाइरस चीनस्थित वुहानको एक मासु बजारबाट फैलिएको भनिएको छ। चमेराको मासुबाट यस भाइरस मानिसमा सरेको विज्ञहरुले बताएका थिए। तर समयसँगै…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको विषयमा विभिन्न मोडालिटीमाथि छलफल,मुख्यसचिव नेतृत्वको कार्यदले निर्णय गरेर मन्त्रिपरिषद् पठाइने

    लकडाउनको विषयमा विभिन्न मोडालिटीमाथि छलफल,मुख्यसचिव नेतृत्वको कार्यदले निर्णय गरेर मन्त्रिपरिषद् पठाइने

    काठमाडौं : आज बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउने वा नलम्ब्याउने बारेमा कुनै पनि निर्णय गरेन। तर, समितिले एक महिनासम्म लकडाउनको समिक्षा तथा अबको मोडालिटी के गर्ने विषयमा भने छलफल गरेको छ। बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको समितिका एक सदस्यले जानकारी दिए। बैठकमा सहभागीहरुले विभिन्न मोडालिटी बताएका थिए। तर, समितिमा अबको लकडाउन रणनीति के गर्ने भन्ने कुनै निर्णयमा पुगेको छैन। 'विभिन्न मोडालिटीमा छलफल…

    विस्तृतमा पढ्नुस्

  • रोगी नेताको नेतृत्वमा देश : गुनगानमात्र रुचाउने यिनीहरुलाई पच्दैन आलोचना

    रोगी नेताको नेतृत्वमा देश : गुनगानमात्र रुचाउने यिनीहरुलाई पच्दैन आलोचना

    जगन्नाथ लामिछाने - कोरोना भाइरस रोगले विश्व हल्लाइरहँदा नेपालका राजनीतिक दल अनि नेताहरु राष्ट्रिय समस्यामा भन्दा पनि आन्तरिक कलह अनि खिचातानी मै ब्यस्त देखिन्छन्। यो प्रवृति नयाँ होइन। यिनीहरु जहिले पनि यस्तै हुन्। यिनीहरुको नियत त ठीक छैन, छैन। के हाम्रा नेताहरुको स्वास्थ्य त ठीक छ? नेपालमा पूर्णकालीन राजनीतिमा लागेकाहरुको जीवनशैली ठीक छैन। जसका कारण यिनीहरु प्राय सबै शारीरिक तथा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell