PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • रमजानको पहिलो दिन लकडाउनले मस्जिद पनि सुनसान, घरमै रहेर मनाइँदै पर्व

    रमजानको पहिलो दिन लकडाउनले मस्जिद पनि सुनसान, घरमै रहेर मनाइँदै पर्व

    काठमाडौं : मानिसहरुबीच सामाजिक र भौतिक दुरी नै कायम गर्न परेपछि एक महिना लामो रमजान व्रतको पहिलो दिन मस्जिदहरु सुनसान देखिए। इस्लामिक पात्रोका अनुसार नवौं महिनामा रमजान व्रत गर्ने विधि छ। एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानी समेत खाँदैनन् यस पर्वमा। व्रतका बेला मुस्लिम समुदायले मस्जिदमा गई कुरानको केही भागका रुपमा नमाज पढ्ने प्रचलन छ। तर, कोरोना…

    विस्तृतमा पढ्नुस्

  • रोगी नेताको नेतृत्वमा देश : गुनगानमात्र रुचाउने यिनीहरुलाई पच्दैन आलोचना

    जगन्नाथ लामिछाने - कोरोना भाइरस रोगले विश्व हल्लाइरहँदा नेपालका राजनीतिक दल अनि नेताहरु राष्ट्रिय समस्यामा भन्दा पनि आन्तरिक कलह अनि खिचातानी मै ब्यस्त देखिन्छन्। यो प्रवृति नयाँ होइन। यिनीहरु जहिले पनि यस्तै हुन्। यिनीहरुको नियत त ठीक छैन, छैन। के हाम्रा नेताहरुको स्वास्थ्य त ठीक छ? नेपालमा पूर्णकालीन राजनीतिमा लागेकाहरुको जीवनशैली ठीक छैन। जसका कारण यिनीहरु प्राय सबै शारीरिक तथा…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘८३’लाई टिभीमा प्रदर्शनको प्रस्ताव? निर्माता भन्छन् : यो फिल्म ठूलो पर्दाका लागि बनेको हो

    फिल्म ‘८३’लाई टिभीमा प्रदर्शनको प्रस्ताव? निर्माता भन्छन् : यो फिल्म ठूलो पर्दाका लागि बनेको हो

    क्रिकेटर कपिल देवको जीवनीमाथि बनेको बलिउड फिल्म '८३' प्रतीक्षित थियो। कबिर खान निर्देशित स्पोर्स्ट ड्रामाले सन् १९८३ मा भारतीय क्रिकेट टोलीले विश्वकप जित्दाको कथा देखाउँछ। जसमा कपिलको भूमिका निर्वाह गर्दैछन् कलाकार रणवीर सिंहले र उनकी श्रीमतीको भूमिकामा देखिँदै छिन् दीपिका पाडुकोण। तर, भारतमा कोरोना भाइरस संक्रमण, संक्रमणकै कारण मृत्यु र त्रास बढ्दो छ। यो अवस्थामा मनोरञ्जन क्षेत्र पन सावधानी र…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण एसियाका विज्ञहरू भन्छन् : चमेराले कोरोना सारेको प्रमाण छैन

    दक्षिण एसियाका विज्ञहरू भन्छन् : चमेराले कोरोना सारेको प्रमाण छैन

    राजु आचार्य - चमेरा अनुसन्धानकर्ताहरुले कोरोना भाइरस चमेरा मार्फत् सरेको प्रमाण नभएको बताएका छन्। ‘चमेरा बस्ने ठाउँ वरपरका मानिसहरू आत्तिनु पर्दैन,’उनीहरूले भनेका छन्, ‘सामाजिक सञ्जालमा आएका खबरहरू भ्रमपूर्ण छन्।’ सात बुँदे विज्ञप्ति जारी गर्दै उनीहरुले सर्वसाधारण त्यस्तो भ्रमपूर्ण जानकारीमा विश्वास नगर्न अनुरोध गरेका छन् । उनीहरूले भनेका छन् - 'कोरोना भाइरसको निश्चित श्रोत अझैसम्म पनि पत्ता लागेको छैन। यो भाइरस…

    विस्तृतमा पढ्नुस्

  • लगातार दोस्रो वर्ष प्रभावित भयो भारतको ‘राष्ट्रिय फिल्म अवार्ड’

    लगातार दोस्रो वर्ष प्रभावित भयो भारतको ‘राष्ट्रिय फिल्म अवार्ड’

    कोभिड १९ को कहरका कारण हरेक वर्ष मार्च ३ तारिखमा हुने भारतीय राष्ट्रिय फिल्म अवार्ड स्थगित हुने भएको छ। कोरोना भाइरसको संक्रमण रोकथामका लागि भारतमा पनि लकडाउन जारी रहेकोले राष्ट्रिय फिल्म अवार्ड स्थगित वा रद्द नै हुनसक्ने बलिउड हंगामाले जनाएको छ। लकडाउन र संक्रमण त्रासकै कारण सम्बन्धित निकायका अधिकारीहरु बीच पनि ६७ औं अवार्ड समारोह बारे कुनै किसिमको छलफल भएको छैन। गत वर्ष अवार्डका निर्णायक…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको भयमा धर्मको ‘धम्की’!

    कोरोनाको भयमा धर्मको ‘धम्की’!

    विमल गौतम - #सुरु देश सुब्बा भन्छन्, “जीवित प्राणीमा चेतना हुन्छ नै। चेतनाकै कारण मान्छेलाई ज्ञान हुन्छ। ज्ञानपछि भय। यही भयबाट निस्किन हामी चारैतिर दौडिरहेका हुन्छौँ, संगठन बनाउँछौँ, देश बनाउँछौँ, सम्पत्ति आर्जन गर्छौँ। आफूलाई बचाउने, सुरक्षित गर्ने सिलसिलामा अरूलाई काट्छौँ, मार्छौँ, आतंकित बनाउँछौँ।" म भयवादी चिन्तन र दर्शनको गहिराइमा पुग्न असमर्थ छु किनकि मसँग न विषद् दार्शनिक चेत छ न…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ संक्रमणका कारण जुम्ल्याहा दिदी बहिनीको निधन, दुवै जना थिए स्वास्थ्यकर्मी

    कोभिड-१९ संक्रमणका कारण जुम्ल्याहा दिदी बहिनीको निधन, दुवै जना थिए स्वास्थ्यकर्मी

    कोरोना भाइरस संक्रमणका कारण जुम्ल्याहा दिदी बहिनीको मृत्यु भएको छ। बेलायतका ३७ वर्षीया क्याटी डेविस र एम्मा डेविसको तीन दिनको अन्तरालमा भएको हो। क्याटीले नर्सका रुपमा बालबालिकाको हेरचाह गर्दै आएकी थिइन्। उनी साउथएह्याम्पटन चिल्ड्रेल हस्पिटलमा कार्यरत् थिइन्। एम्मा पनि केही समय अघिसम्म सोही अस्पतालमा नर्सका रुपमा काम गर्दै थिइन्। ‘उनीहरु दुवै भन्थे हामी एकसाथ यस धर्तीमा आयौं। जाँदा पनि सँगै हुन्छौं’, उनीहरुकी दिदी…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरस : न्यूयोर्कमा संक्रमणकै कारण मृत्यु हुनेको संख्यामा कमी

    कोरोना भाइरस : न्यूयोर्कमा संक्रमणकै कारण मृत्यु हुनेको संख्यामा कमी

    न्यूयोर्कमा शुक्रबार कोरोना भाइरस संक्रमणका कारण ४ सय २२ जनाको मृत्यु भयो। २४ घण्टाको यस मृत्युदर ३१ मार्च पछिको सबैभन्दा कम हो। उक्त दिन ३ सय ९१ ले ज्यान गुमाएका थिए। हालसम्म न्यूयोर्कमा १६ हजार भन्दा बढी मानिसको संक्रमणकै कारण मृत्यु भइसकेको छ। त्यहाँका गर्भनर एन्ड्रू कोमोले प्रेस ब्रिफिङमा भने,’एकदिनको मृत्युदर कम हुँदैमा ढुक्क रहने स्थिति छैन। अझै पनि मानिस मरिरहेका छन्…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा काठमाडौंबाट उदयपुर गएको बस दुर्घटनामा, सहचालकको मृत्यु, एक गम्भीर घाइते

    लकडाउनमा काठमाडौंबाट उदयपुर गएको बस दुर्घटनामा, सहचालकको मृत्यु, एक गम्भीर घाइते

    काठमाडौं : बर्दिवासमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  बर्दिवास नगरपालिका वडा नम्बर ३ मा बस दुर्घटना हुँदा गाडीका सहचालक पासाङ विकको च्यापिएर मृत्यु भएको हो।काठमाडौंबाट उदयपुर गएको  बा ३ ख ४०३६ नम्बरको बस दुर्घटना भएको थियो। 'एक जनाको मृत्यु भइसकेको छ। एक जना गम्भीर घाइते भएका छन्,' महोत्तरी जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव कुमार बुढाथोकीले भने। बसमा…

    विस्तृतमा पढ्नुस्

  • भारतको गृह मन्त्रालयले मध्यरातमा दियो निर्देशन : खुद्रा पसल खोल्नु, मल्टिब्रान्ड स्टोर होइन

    भारतको गृह मन्त्रालयले मध्यरातमा दियो निर्देशन : खुद्रा पसल खोल्नु, मल्टिब्रान्ड स्टोर होइन

    नयाँ दिल्ली : भारतका खुद्रा पसलहरु खोल्न भारतको गृहमन्त्रालयले अनुमति दिएको छ। हिजो मध्यरातमा जारी भएको निर्देशनअनुसार कोरोना संक्रमणबाट बच्नका लागि आवश्यक प्रकृया पूरा गरेर खुद्रा पसल खोल्न अनुमति दिएको हो। बस्तीमा रहेका स्टोर तथा खुद्रा पसलहरु लकडाउनको अवधीमा पनि खुला राख्न अनुमति दिएको हो। तर, मल्टिप्लेक्ससहितका बजार खुला गर्न भने अनुमति दिइएको छैन। भारतमा कोरोना संक्रमितको संख्या २३ हजार…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको विषयमा छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै

    लकडाउनको विषयमा छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै

    काठमाडौं : आज कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै छ। बिहान ११ बजेको लागि बैठक बोलाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिहदरबारमा बस्न लागेको बैठकले कोरोना भाइरसको संक्रमण र एक महिनादेखि जारी रहेको लकडाउनको विषयमा छलफल हुने छ। समितिको सिफारीसमा नै पछिल्लो पटक वैशाख १५ गतेसम्मका लागि लकडाउन थपिएको थियो।  पछिल्लो पटक थपिएको लकडाउनको समय सोमवार राति…

    विस्तृतमा पढ्नुस्

  • दुई पटक परीक्षण गर्दा नेगेटिभ, तेस्रोमा पोजेटिभ देखिएको तीन दिनमै गयो बेलायतमा नेपालीको ज्यान

    दुई पटक परीक्षण गर्दा नेगेटिभ, तेस्रोमा पोजेटिभ देखिएको तीन दिनमै गयो बेलायतमा नेपालीको ज्यान

    लन्डन : बेलायतमा बस्दै आएका हंसराज लिङ्गदेनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। उनमा दुई पटक परीक्षण गर्दा कोरोना संक्रमण नदेखिएको तर तेस्रो परीक्षणमा देखिएको उनका नातेदार विजयविक्रम लिङ्देनलाई उदृत गर्दै वीनेपालीडटकमले जनाएको छ। कोरोना संक्रमण देखिएको तीन दिनमै उनको निधन भएको हो। सुगर र प्रेसर पीडित उनलाई सास फेर्न कठिन भएपछि अस्पताल लगिएको थियो। झापा खुदुनावारीको जनता माविका पूर्व…

    विस्तृतमा पढ्नुस्

  • २० हजार बेलायतीको कोरोनाका कारण ज्यान गुमेपछि ड्रोनबाट औषधि ओसार्न ग्रिन सिग्नल

    २० हजार बेलायतीको कोरोनाका कारण ज्यान गुमेपछि ड्रोनबाट औषधि ओसार्न ग्रिन सिग्नल

    लन्डन : कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २० हजारको सीमा छुनै लाग्दा बेलायतको बोरिस जोनसन सरकारले ड्रोन मार्फत् औषधि वितरण गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ। विभिन्न टापु तथा दुर्गम क्षेत्रमा औषधि ड्रोन मार्फत् पठाउन सरकारले स्वीकृति प्रदान गरेको हो। शुक्रवारसम्म बेलायतमा कोभिड १९ का कारण मर्नेको संख्या १९ हजार ५ सय ६ पुगेको छ। यो सूची अस्पतालमा ज्यान…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनले रोकेको आमाको मुख हेर्ने दिन… [ब्लग]

    लकडाउनले रोकेको आमाको मुख हेर्ने दिन… [ब्लग]

    दीपज्योति श्रेष्ठ - अचानक एउटा फोन आयो। फोन चमा अर्थात् सानिमाको थियो। प्राय: म उहाँलाई फोन गरिरहन्थेँ। आजकल भने घरबन्दीले म के केमा अलमलिरहेको छु। अफिसको स्काइप र जुम मिटिङमा फसेकाले गर्दा होला फोन गर्ने मेसै पाउदिन रहेछु। सायद्, त्यसैले होला यसपटक उहाँले नै फोन गर्नु भएको पो हो कि। नेपाल टेलिकमले अहिले १० रुपियाँमा दिनभरिको लागि करिब १०० मिनेटको…

    विस्तृतमा पढ्नुस्

  • रथ नबन्दा पुल्चोक पुगेनन् रातो मछिन्द्रनाथ, त:बहाकै फल्चामा गराइयो बिराजमान

    रथ नबन्दा पुल्चोक पुगेनन् रातो मछिन्द्रनाथ, त:बहाकै फल्चामा गराइयो बिराजमान

    ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) लाई आज पुल्चोकमा पुर्‍याएर रथमा विराजमान गराइनुपर्थ्यो। तर, कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण यसपटक रातो मछिन्द्रनाथको रथ निर्माण भएको छैन। रथ निर्माण नभएको कारण पाटनको त:बहामा रहेको मन्दिरबाट मूर्तिलाई निकालेर त्यहीकै फल्चामा राखिएको छ। लकडाउनको अन्त्य र महामारीको परिस्थिति हेरेर रथ निर्माण गर्ने र जात्रा संचालन गर्ने…

    विस्तृतमा पढ्नुस्

  • हरेक स्थानीय निकायमा ट्रेसिङ र टेस्टिङ गर्न सरकारले गठन गर्‍यो टोली

    हरेक स्थानीय निकायमा ट्रेसिङ र टेस्टिङ गर्न सरकारले गठन गर्‍यो टोली

    काठमाडौं : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ट्रेसिङ र टेस्टिङ कार्यमा सहजीकरण गर्न भन्दै सरकारले स्थानीय निकायमा खटाउने गरी टोली गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले स्थानीय तहमा हुने ट्रेसिङ तथा टेस्टिङ कार्यमा सहजीकरण गर्न तीन सदस्यीय स्वास्थ्यकर्मीहरुको समूह गठन गरिएको बताएका हुन्। उनले हरेक स्थानीय तहमा खटाउने…

    विस्तृतमा पढ्नुस्

  • कुर्सीमा बस्ने नैतिकता गुमाएको भन्दै कांग्रेस नेताले मागे प्रधानमन्त्रीको राजीनामा

    कुर्सीमा बस्ने नैतिकता गुमाएको भन्दै कांग्रेस नेताले मागे प्रधानमन्त्रीको राजीनामा

    काठमाडौं: प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। नेता पौडेलले सांसद अपहरण गरेर ओलीले प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिकता गुमाएको आरोप लगाउँदै अविलम्ब राजीनामाको माग गरेका हुन्। उनले समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण शैलीमा काठमाडौं ल्याइएको घटनाको विरोध गर्दै यस्तो बताएका हुन्। यादवलाई प्रधानमन्त्रीकै निर्देशनमा अपहरण गरी काठमाडौ ल्याएको आरोप…

    विस्तृतमा पढ्नुस्

  • के प्रभासको विवाह चिरञ्जीवीकी भतिजीसँग हुन लागेको हो?

    के प्रभासको विवाह चिरञ्जीवीकी भतिजीसँग हुन लागेको हो?

    फिल्मभन्दा अफेयर र विवाहको प्रसंगले बाहुबली स्टार प्रभासको बढी चर्चा हुने गर्छ। तर, यी चर्चा चर्चामै सीमित हुने गर्छन्। अहिलेसम्म वास्तविकतामा परिणत हुन सकेको छैन। विश्वभर कोरोना भाइरसको संक्रमण र लकडाउनको चर्चा भइरहँदा बलिउडमा भने प्रभासको विहेको चर्चा चलेको छ। मेघास्टार चिरन्जीवीकी भतिजी एवं साउथ अभिनेती निहारिकासँग प्रभास वैवाहिक बन्धनमा बाँधिन लागेको खबरले बजार तताएको छ। आफ्नो नाम प्रभाससँग जोडिएपछि…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं प्रहरी प्रमुखमा श्याम ज्ञवाली, अपराध अनुसन्धान महाशाखाको जिम्मेवारीमा दीपक थापा

    काठमाडौं प्रहरी प्रमुखमा श्याम ज्ञवाली, अपराध अनुसन्धान महाशाखाको जिम्मेवारीमा दीपक थापा

    काठमाडौंः महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाका प्रमखु फेरिएका छन्। गृमन्त्रालयले शुक्रवार एसएसपी श्याम ज्ञवालीलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिएको हो। ज्ञवाली यसअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए। उनले रुपन्देहीको जिल्ला कमाण्डरको भूमिका समेत सम्हालिसकेका छन। त्यस्तै महानगरीय अपराध महशाखाका प्रमुख पनि फेरिएका छन्। महाशाखामा एसएसपी दीपक थापालाई पठाइएको छ। परिसरका प्रमुख उत्तमराज सुवेदी र महाशाखाका प्रमुख सहकुल थापा…

    विस्तृतमा पढ्नुस्

  • शुक्रवार उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार २३ जना प्रहरीको कारबाहीमा

    शुक्रवार उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार २३ जना प्रहरीको कारबाहीमा

    काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उललंघन गर्ने २ सय ५६ जना महिलासहित १ हजार २३ जना प्रहरीको कारबाहीमा परेका छन्। शुक्रवार बिहान ६ बजे देखि साँझ ५ बजेसम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाडिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। यसैगरी, ३ सय ८ वटा दुई पाङ्ग्रे र २४ वटा चारपाङग्रे गरी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell