मुस्लिम धर्मालम्बीको पर्व रमजान सुरु भएको छ। तर, कोरोना त्रास र लकडाउनका कारण विभिन्न देशका मस्जिदहरुमा प्रार्थना गर्न प्रतिबन्ध लगाइएको छ। इस्लाम धर्मको मूल थलो मानिने साउदी अरबमा समेत सामूहिक प्रार्थनामा प्रतिबन्ध लगाएको छ। तर, पाकिस्ताले भने लकडाउनमा रहेको पुरै विश्वलाई चुनौती दिँदै रमजानका लागि मस्जिदमा प्रार्थना गर्न अनुमति दिएको छ। पाकिस्तानमा शनिबारदेखि रमजान सुरु हुँदैछ। सामान्यतया रमजानमा इस्लाम धर्म…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हाठत् खेलेको अध्यादेशको राजनीति अहिले उनका लागि थामिनसक्नु भारी बनेको छ। राजनीतिक अपराधको एउटा खेलमा प्रधानमन्त्री नराम्ररी मुछिएका छन्। त्यसबाट पार पाउन उनीसामु के के छन् त विकल्प? राजनीतिक वृत्तमा अहिले यो प्रश्न सबैभन्दा रोचक र सनसनीपूर्ण छ। उचाईमा पुग्न जति सहज छ, त्यहाँ टिक्न त्यत्तिकै कठिन। प्रधानमन्त्री ओलीको हकमा यो बढी नै लागू…
काठमाडौः केही दिनदेखि काठमाडौं उपत्यकाभित्र लकडाउन खुकुलो भएको धेरैले महसुस गरेका छन्। बिहान र बेलुका घर फर्किन सडकमा निस्किने मानिसको सङ्ख्याले पनि लकडाउन खुकुलो भएको संकेत गरिरहेको छ। तर प्रहरीले लकडाउन पालन गर्न अनुरोध गरेको छ। कोही पनि अनावश्यक रुपमा सडकमा निस्किए कारवाही गरिरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले जानकारी दिए। शुक्रवार बिहान ८ बजेसम्म प्रहरीले उपत्यकाबाट ६ सय…
काठमाडौँ : काठमाडौंमा रहेका नृत्यकारहरुलाई राहत सामाग्री उपलब्ध गराइएको छ। चलचित्र कलाकार संघको नेतृत्वमा लकडाउनका कारण कामविहीन भएका र प्रभावित नृत्यकारहरुलाई दैनिक उपभोग्य वस्तुहरु प्रदान गरिएको हो। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र नेपाल शाकाहारी पार्टीको संयोजनमा नेपाल नृत्य संघका करिब ७० जना लकडाउन प्रभावित नृत्यकारहरुलाई सहयोग गरिएको हो। राहतका लागि नेपाल नृत्य संघका कार्यवहाक अध्यक्ष जनक कार्कीले…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको 'हठ'कै भरमा जारी दुई अध्यादेशले राजनीति गर्माएको बेला मन्त्रिपरिषद बैठक डाकिएको छ। आज ११ बजेका लागि बैठक डाकिएको हो। प्रधानमन्त्रीले जारी गरेका दुई अध्यादेशमध्ये राजनीतिक दल सम्बन्धि अध्यादेश फिर्ता गर्ने सम्भावना छ। पार्टी फुटाउने रणनीतिका साथ प्रधानमन्त्री ओलीले अध्यादेश अगाडि बढाएका थिए भने तत्कालै राष्ट्रपतिले त्यसमा लालमोहर लगाएकी थिइन्। जनकपुरबाट समाजवादी पार्टीका सांसदको 'अपहरण'…
काठमाडौं : नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ। सरकारले ल्याएको अध्यादेश खारेजीको माग गर्दै विद्यार्थीहरु लकडाउनको पर्वाह नगरी सडका उत्रिएका हुन्। यद्यपि, उनीहरुले प्रदर्शन गर्दा भौतिक दुरी कायम गरेका थिए। उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै प्लेकार्ड प्रदर्शन गरे। 'तिम्रो विधेयक चाहिँदैन अस्थिरता ल्याउन पाइँदैन' लगायत नारा लगाएर उनीहरुले विरोध जनाएका हुन्। लकडाउनको कारण थोरै सङ्ख्यामा विद्यार्थी सडकमा उत्रिएका…
लण्डन : कोरोनाको संक्रमणबाट बेलायतमा ३२ वर्षीया नेपाली युवतीको मृत्यु भएको छ। कोरोनाका कारण बेलायतमा ज्यान गुमाउने कम उमेरकी नेपाली हुन् उनी। वीनेपालीडटकमका अनुसार मृत्यु हुनेमा खोटाङ ऐसेलुखर्क गाउँपालिका १ पुर्ख्यौली घर भई हाल बेलायतको ननिटनमा रहँदै आएकी बीमा नाछिरिङ राई हुन्। उनको मंगलबार जर्ज इलिट अस्पतालमा मृत्यु भएको स्थानीय ब्रिट्रिश गोरखा भेट्रान्स एसोसिएसन युकेका महासचिव भीम सारु मगरले जानकारी…
नयाँ दिल्ली : बिहीवार भारतमा एकैपटक १ हजार ७ सय ५५ नयाँ कोरोना संक्रमित थपिएका छन्। एकै दिनमा भेटिएका कोभिड १९ संक्रमितको यो सबैभन्दा धेरै संख्या हो। यससँगै भारतमा कोरोना संक्रमितको संख्या २३ हजार १ सय ११ पुगेको छ। यो ८.२ प्रतिशतको वृद्धि हो। भारतका राज्यहरुमध्ये सबैभन्दा महाराष्ट्र सबैभन्दा बढी प्रभावित छ। यहाँ एकै दिन थप ७ सय ७८ जनामा…
कोरोना भाइरस संक्रमणविरुद्धको भ्याक्सिनको मानवमा परीक्षण सुरु भयो। अक्सफोर्डमा दुई स्वयं सेवकमा भ्याक्सिन लगाएर परीक्षण सुरु गरिएको हो। यस परीक्षण र अध्ययनका लागि ८ सय मानिस खटिएका छन्। जसमध्ये आधालाई कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाइन्छ र आधालाई 'कन्ट्रोल भ्याक्सिन' दिइन्छ जसले कोरोना संक्रमण नभइ मेनिन्जाइटिस रोक्न मद्दत पुर्याउँछ। स्वयं सेवकहरुलाई आफूमा कुन भ्याक्सिन लगाइँदैछ भन्ने थाहा हुँदैन। तर, चिकित्सकहरुलाई थाहा हुन्छ।…
भारतको मध्यप्रदेशमा ६ वर्षीया बालिका यौन अपराधको शिकार भएकी छिन्। दमोह जिल्लाको जबेरा थाना, वंशीपुरमा बालिका बलात्कार पछि दुवै आँखामा चोटसहित फेला परेकी थिइन्। उनलाई बिहीवार बिहान घाइते अवस्थामा भेटिएपछि तत्काल जिल्ला अस्पताल पुर्याइएको थियो। तर, त्यहाँबाट उनलाई जबलपुर मेडिकल कलेज रेफर गरिएको थियो। बीबीसी हिन्दीले जनाए अनुसार प्रहरीले अपराधी चिन्ने डरका कारण बालिको दुवै आँखा निकालेको आशंका गरिएको छ। तर पीडितको आँखाको चोट कति छ…
काठमाडौँः थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार साँझ थप एक जनाको परीक्षण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीले बताए। भोजपुरका २६ वर्षीय एक पुरुषको परीक्षण पोजेटिभ देखिएको हो। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उनको परीक्षण भएको थियो। योसँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ। उपचारबाट घर फर्कनको संख्या दश पुगेको छ।
काठमाडौँः जारी लकडाउनको मोडालिटी तत्काल परिवर्तन नहुने संकेत सरकारले गरेको छ। सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले नागरिकको जीवन रक्षा सकारको पहिलो प्राथमिकता रहेको भन्दै समग्र परिस्थिति विश्लेषण गरेरमात्र समीक्षा गरिने बताए। मन्त्रिपरिषदको वैशाख ८ गतेका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको प्रश्नमा मन्त्री खतिवडाले छिमेकी मुलुकको समेत जोखिमको अवस्था हेरेर निर्णय लिइने बताए। जोखिममुक्त भएपछि मात्र लकडाउन पूर्ण रुपमा हट्ने पनि उनले…
काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उललंघन गर्ने २ सय ८४ जना महिलासहित १ हजार ३६१ जना प्रहरीको कारबाहीमा परेका छन्। बिहीवार बिहान ६ बजे देखि साँझ ६ बजेसम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाडिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। यसैगरी, ५ सय ७ वटा दुई पाङ्ग्रे र ४१ वटा चारपाङग्रे गरी…
काठमाडौँः सरकारले लोक सेवा आयोगले सञ्चालन गर्ने परीक्षा र पदपूर्तिसम्बन्धी व्यवस्था अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ। वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री युवराज खतिवडाले रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको विज्ञापन अनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न बाँकी रहेका सम्पूर्ण व्यवस्था हाललाई स्थगित गर्ने…
काठमाडौँः नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उदयपुर र सर्लाहीमा एक/एक संक्रमित फेला परेका हुन्। मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा संक्रमित थपिएको पुष्टि गरेको हो। मन्त्रालयका अनुसार उदयपुरका ५५ वर्षीय महिला र सर्लाहीका १४ वर्षीय एक किशोरमा संक्रमण पोजेटिभ भेटिएको हो। संक्रमितको संख्या ४७ पुगेको छ।। यस्तै बिहीबार पाटन अस्पतालमा उपचाररत दुई जनालाई डिस्चार्ज…
काठमाडौँः प्रहरी प्रधान कार्यालयले सबै तहका प्रहरी कर्मचारीहरुलाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको छ। सामाजिक सञ्जालमा बनाइएका विभिन्न ग्रुपहरुमा आवद्धता नहुन पनि निर्देशन निर्देशन दिइएको छ। प्रधान कार्यालयले आफू मातहतका सबै विभाग, ब्यूरो, निर्देशनालय, प्रहरी अस्पताल, प्रदेश कार्यालय तथा संघीय प्रहरी इकाई कार्यालयलाई यस्ता कार्यको अनुगमन र कारबाहीका लागि निर्देशन दिएको छ। सामाजिक सञ्जाल व्यवस्थित प्रयोगसम्बन्धी गाइडलाइन्स् र नेपाल प्रहरीको…
सरोज खड्का- गुड मर्निङ दाजु मुगु जिल्लामै एक जनामा कोरोना भाइरसको संक्रमण देखिएछ नि। यहीँ नजिकै हो, खत्याड गाउँपालिकामै। बिहानै सबेरै, उठेर बाहिर के निस्किएको मात्र थिएँ, सहकर्मीले खबर सुनाए - ठ्याक्कै समाचारवाचक शैलीमा। सुन्न साथ केही हच्किएँ। यसै पनि के 'लक' के 'ब्याड लक'मा रुमलिएको जिन्दगी। त्यसमाथि कोरोना बेग्लै त्रास बोकेर आएको थियो। तर, डराएर कहाँ हुनु? वन र वन्यजन्तुको…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका नेता डाक्टर भीम रावलले कुनै पनि दल विभाजन गर्ने र त्यसका लागि अपहरणको शैली अपनाउनुलाई अक्षम्य भएको बताएका छन्। 'एउटा पार्टीलाई फुटाउनका लागि त्यसका सांसदलाई अपहरण शैलीमा घरबाट काठमाडौंको कुनै होटलमा ल्याएर पहरा दिइ राखियो भन्ने समाचार आएका छ,' नेता रावलले पहिलोपोस्टसँग भने, 'यदि समाचार सत्य हो भने यो लोकतन्त्रका लागि अनिष्टकारी र घातक हो।' प्रधानमन्त्री…
काठमाडौँः अध्यादेश जारी भएको ७२ घण्टालगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीको प्रक्रिया अघि बढाउन सकारात्मक देखिएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटपछि ओली प्रक्रिया अघि बढाउन सकारात्मक भएका हुन्। यद्यपि संवैधानिक परिषदको बैठक कार्यविधि फेर्नेसम्बन्धी अध्यादेश भने यथावत रहनेछ। बिहीबार बिहान अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले ओलीसँग भेटवार्ता गरेका हुन्। अध्यादेश…
काठमाडौं : अभिनेत्री केकी अधिकारीले आमा लक्ष्मी अधिकारीलाई सम्बोधन गर्दै चिट्ठी लेखेकी छिन्। उनले मातातीर्थ औंसीको अवसरमा आमालाई उनको समर्पण र स्नेहका लागि धन्यवाद व्यक्त गर्दै पत्र लेखेकी हुन्। हातैले लेखेको पत्र सामाजिक सञ्जालमा सेयर गर्दै केकीले भनेकी छिन् – 'नाटकीय लाग्न सक्छ। तर मैले आफ्नो भावनालाई चिट्ठीको स्वरुप दिने कोसिस गरेकी हुँ।' उनले उक्त पत्रका कारण आफ्नी आमा खुशी…