PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • मुम्बई प्रहरीलाई बलिउड निर्देशक रोहित शेट्टीको सहयोग : उपलब्ध गराए शहरका ८ होटल

    मुम्बई प्रहरीलाई बलिउड निर्देशक रोहित शेट्टीको सहयोग : उपलब्ध गराए शहरका ८ होटल

    मुम्बई : विश्वभर फैलिएको कोरोना भाइरसको कारण रोहित शेट्टी निर्देशित फिल्म ‘सूर्यवंशी’को प्रदर्शन स्थगित भयो। कोरोनाको त्रासका कारण मार्चमा प्रदर्शन हुने भनिएको यो वर्षको बहुप्रतिक्षित फिल्म ‘सूर्यवंशी’को प्रदर्शन स्थगित हुँदा निर्देशक शेट्टी अहिले फुर्सदिला छन्। कोरोनाको संक्रमणबाट बच्न भारतमा पनि लकडाउन गरिएको छ। लकडाउनका बीच निर्देशक शेट्टीले मुम्बई प्रहरीका लागि शहरका ८ होटल उपलब्ध गराएका छन्। शेट्टीले सुरक्षाकर्मीलाई सहयोग गर्दै…

    विस्तृतमा पढ्नुस्

  • ४० हजारको कोरोना परीक्षण, सबैभन्दा धेरै सुदूरपश्चिममा

    ४० हजारको कोरोना परीक्षण, सबैभन्दा धेरै सुदूरपश्चिममा

    काठमाडौं: सरकारले ४० हजार बढीको कोरोना भाइरस परीक्षण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा ल्याब (पिसिआर) र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट ४० हजार ४३१ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिइयो। पिसीआरबाट ९ हजार ११ र आरडीटीबाट ३१ हजार ४२० जनाको कोरोना भाइरस परीक्षण गरिएको हो। मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ७३६…

    विस्तृतमा पढ्नुस्

  • भारतमा मोदी सरकारले ल्यायो अध्यादेश, स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ७ वर्षसम्म जेल सजाय

    भारतमा मोदी सरकारले ल्यायो अध्यादेश, स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ७ वर्षसम्म जेल सजाय

    भारत सरकारले स्वास्थ्यकर्मीको सुरक्षाका लागि अध्यादेश ल्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधवार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्यकर्मीमाथि भौतिक तथा मानसिक हिंसा गर्नेलाई कारवाहीका लागि सो अध्यादेश पारित गरेको हो। अब स्वास्थ्यकर्मीमाथि आक्रमण अथवा दुर्व्यवहार भए कडा कारवाही गर्ने बाटो खुलेको केन्द्रीय मन्त्री प्रकाश जावडेकरले जानकारी दिए। उनका अनुसार अध्यादेशमा ३ महिनादेखि ७ वर्षसम्म सजाय गर्ने सक्ने प्रावधान राखिएको छ। ५०…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमितको संख्या पुग्यो ४५, उदयपुरमै थपिए ३ जना

    कोरोना संक्रमितको संख्या पुग्यो ४५, उदयपुरमै थपिए ३ जना

    काठमाडौं : नेपालमा थप ३ जनामा कोरोनाको संक्रमण देखिएको छ। यससँगै कोरोना संक्रमितको संख्या ४५ जना पुगेको छ। आज थपिएका ३ जना सबै पुरुष नै हुन्। २४, ६० र ७२ वर्षका हुन् उनीहरु।  उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। उदयपुरको क्वारेन्टाइनमा रहेका उनीहरुलाई विराटनगरस्थित कोशी अस्पतालमा ल्याइँदैछ। यसअघि उदयपुरका नै २४ जना कोशी…

    विस्तृतमा पढ्नुस्

  • आज पनि कोटेश्वरमा गाउँ फर्किनेको उस्तै भिड

    आज पनि कोटेश्वरमा गाउँ फर्किनेको उस्तै भिड

    काठमाडौं : गाउँ फर्किने अभिलाषा बोकेर कोटेश्वर पुग्ने मानिसको भिड आज पनि उस्तै देखिएको छ। विभिन्न स्थानीय निकायका प्रतिनिधिले उपलब्ध गराएका गाडी तथा अन्य सवारीमा घर जान पाइने भएपछि आज बिहानैदेखि कोटेश्वर पुग्नेहरु देखिएका थिए। अहिले त्यहाँ मानिसको भिड देखिन्छ। रामेछाप, दोलखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा जाने मानिसको सङख्या धेरै छ। मंगलवार साँझ सयौंको सङ्ख्यामा मानिस कोटेश्वर पुगेका थिए। तर, सरकारले भने…

    विस्तृतमा पढ्नुस्

  • औषधि पठाएकोमा ओलीको मोदीलाई धन्यवाद

    औषधि पठाएकोमा ओलीको मोदीलाई धन्यवाद

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध लड्न अत्यावश्यक औषधी सहयोग गरेकोमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्। प्रधानमन्त्री ओलीले बुधवार ट्वीट गर्दै कोरोना महामारीविरुद्ध लड्न अत्यावश्यक २३ टन औषधी दिएको धन्यवाद दिएका हुन्। नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई औषधी हस्तान्तरण गरेका थिए। भारतले पारासिटामोलको ३.२ लाख डोज र…

    विस्तृतमा पढ्नुस्

  • मेट्रो प्रमुख भन्छन् : कृषि र विकास निर्माणमा प्रहरीको रोकतोक हुँदैन

    मेट्रो प्रमुख भन्छन् : कृषि र विकास निर्माणमा प्रहरीको रोकतोक हुँदैन

    काठमाडौं : सरकारले लकडाउन घोषणा गरेको एक महिना भएको छ। व्यापारी, औद्योगिक, कृषि लगायत क्षेत्र प्रभावित भएका छन्। कृषि क्षेत्र पनि प्रभावित भएको छ। सरकारले मानिसलाई घरभित्रबाट ननिस्कनु भनेको छ। त्यसैले मानिस घर भित्र नै लकडाउन छन्। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेल भने कृषि क्षेत्रमा खटिने मानिसलाई कुनै रोकटोक नभएको बताएका छन्। खेतमा सामाजिक दुरी कायम गरेर…

    विस्तृतमा पढ्नुस्

  • छैठौं युवक कोरोनाबाट मुक्त भएपछि डिस्चार्ज हुँदै

    छैठौं युवक कोरोनाबाट मुक्त भएपछि डिस्चार्ज हुँदै

    काठमाडौं : कोरोना संक्रमण देखिएका धादिङका ३२ वर्षीय पुरुषकको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि बुधवार डिस्चार्ज हुँदैछन्। चैत १२ गते संक्रमण पुष्टि भएपछि उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत् थिए। 'उहाँको स्वास्थ्य अवस्था ठीक भएपछि घर पठाउने तयारी गरेका छौं,' अस्पतालका निर्देशक सागरराज भण्डारीले भने, 'उहाँको परिवार आइपुग्नु भएपछि पठाउँछौं।' ठीक भएका पुरुष चैत ६ गते युएईबाट नेपाल आएका…

    विस्तृतमा पढ्नुस्

  • अध्यादेश र कोरोना संकटबारे काँग्रेसले अन्य विपक्षी दलसँग छलफल गर्दै

    अध्यादेश र कोरोना संकटबारे काँग्रेसले अन्य विपक्षी दलसँग छलफल गर्दै

    काठमाडौं: प्रमुख प्रतिपक्षी दल काँग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सत्तारुढ दलबाहेकका अन्य दलहरुको बैठक बोलाएको छ। काँग्रेस केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजे बोलाइएको बैठकमा सोमबार सरकारले जारी गरेका दुई अध्यादेश र कोरोना भाइरसको सङ्कट समाधान सम्बन्धमा छलफल हुने काँग्रेस सचेतक बालकृष्ण खाँणले जानकारी दिए। बैठकमा काँग्रेसबाहेक समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र…

    विस्तृतमा पढ्नुस्

  • रवीन्द्र मिश्रले देउवालाई भने: संसदभित्र र बाहिरका विपक्षी दलको मोर्चा बनाउ

    रवीन्द्र मिश्रले देउवालाई भने: संसदभित्र र बाहिरका विपक्षी दलको मोर्चा बनाउ

    काठमाडौं : साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संसदभित्र र बाहिर रहेका दलको संयुक्त मोर्चा बनाउन अनुरोध गरेका छन्। मिश्रले देउवालाई बुधबार टेलिफोन गरी संसद बाहिर रहेका दललाई समेत सहभागी गराएर मोर्चा बनाउन आग्रह गरेका हुन्। उनले ट्वीट गर्दै देउवासँग संसदभित्र र बाहिरका विपक्षी दलको मोर्चा बनाउन माग गरेको जानकारी दिएका छन्। सरकारले ल्याएका अध्यादेशविरूद्ध डिजिटल अभियान…

    विस्तृतमा पढ्नुस्

  • चीनविरुद्ध अमेरिकाको राज्यले हाल्यो मुद्दा

    चीनविरुद्ध अमेरिकाको राज्यले हाल्यो मुद्दा

    कोरोना भाइरसको महामारीका लागि चीन जिम्मेवार भएको भन्दै अमेरिकाको मध्यपश्चिमी राज्य मिसौरीले चीन सरकारविरुद्ध सिभिल (नागरिक) मुद्दा दायर गरेको छ। मंगलबार चिनियाँ सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र अन्य चिनियाँ अधिकारी र संस्थाहरू विरुद्ध अदालतमा मुद्दा दायर गरेका मिसौरीका महान्यायधिवक्ता एरिक स्मिटले चीनले भाइरसको फैलावट रोक्न कुनै पहल नगरेको आरोप लगाएका छन्। जसका कारण मिसौरीका नागरिकले करोडौं डलरको आर्थिक क्षति व्यहोर्नुपरेको…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनले फर्काएको त्यो 'इन्द्रेणी'

    लकडाउनले फर्काएको त्यो 'इन्द्रेणी'

    केकी अधिकारी- 'मे आइ कम इन मिस?' ढोकामा आएर कसैले भन्यो। सबैको ध्यान त्यतैतिर मोडियो। मेरो पनि। सधैं देखिरहेको भन्दा नौलो अनुहार। कक्षा एकमा पहिलो दिन थियो त्यो। मिसले उनको हात समाएर भित्रसम्म ल्याउनुभयो। म बसेको बेन्चमा बस्ने ठाउँ खाली थियो। त्यहीँ बस्न लगाउनु भयो। अनि सोध्नु भयो – 'तिम्रो नाम के हो?' वरपर नचिनेकाहरुलाई देखेर होला उनले निकै मसिनो…

    विस्तृतमा पढ्नुस्

  • संक्रमितको सम्पर्कमा पुगेपछि पाकिस्तानी प्रधानमन्त्रीको कोरोना परीक्षण, नतिजा आजै आउने

    संक्रमितको सम्पर्कमा पुगेपछि पाकिस्तानी प्रधानमन्त्रीको कोरोना परीक्षण, नतिजा आजै आउने

    इस्लामावाद: पाकिस्तानका प्रधानमन्त्री इमरान खानको कोरोना भाइरसको परीक्षण गरिएको छ। संक्रमितको सम्पर्कमा आएको तथ्य फेला परेपछि स्वास्थ्य अधिकारीले उनको नमूना संकलन गरेर परीक्षणका लागि ल्याबमा लगेका छन्। परीक्षणको नतिजा आजै आउने बताइएको छ। पाकिस्तानको कोभिड-१९ को नियन्त्रणका लागि बनाइएको नियम अनुसार उनमा पनि परीक्षण गरिएको हो। प्रधानमन्त्री खान कोभिड-१९ संक्रमितको सम्पर्कमा पुगेपछि परीक्षणका लागि स्वास्थ्यकर्मीले नमूना संकलन गरेका हुन्। प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • ध्रुवीकरण बढिरहेका बेला ओली प्रचण्डले गरे सांसदहरुसँग सामूहिक छलफल

    ध्रुवीकरण बढिरहेका बेला ओली प्रचण्डले गरे सांसदहरुसँग सामूहिक छलफल

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हालै जारी अध्यादेशबारे सांसदहरुसँग छलफल गरेका छन्। प्रदेशगत रुपमा सुदूरपश्चिमबाट छलफल प्रारम्भ गरिएको हो। प्रधानमन्त्री निवास वालुवाटारमा दुबै अध्यक्षले सामूहिक छलफल गरेका हुन्। जारी अध्यादेश, पार्टी स्थापना दिवस, पार्टीका आगामी कार्यभार एवं कोरोनाविरुद्ध अभियान लगायतका विषयमा छलफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। सरकारको सिफारिसमा हालै…

    विस्तृतमा पढ्नुस्

  • कम्युनिस्ट पार्टी स्थापना दिवसः तीन नेताका तीन सन्देश, एक अर्काविरुद्ध यसरी आयो वक्तव्य

    कम्युनिस्ट पार्टी स्थापना दिवसः तीन नेताका तीन सन्देश, एक अर्काविरुद्ध यसरी आयो वक्तव्य

    काठमाडौँ: नेपालमा कम्युनिस्ट पार्टी स्थापन भएको ७१ वर्षको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले छुट्टाछुट्टै वक्तव्य जारी गरेका छन्। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले छुट्टाछुट्टै विज्ञप्ति निकाले। नेकपाका वरिष्ठ नेता माधव नेपालले भने मंगलबार नै विज्ञप्ति निकालेका थिए। तिनै जना नेताको विज्ञप्तिमा कम्युनिस्ट आन्दोलनको सम्झना गरिएको छ। एकै सन्दर्भमा तीन…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन उल्लंघन गर्ने ९ सय ८८ जना समातिए

    लकडाउन उल्लंघन गर्ने ९ सय ८८ जना समातिए

    काठमाडौं: काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ९ सय ८८ जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। २ सय ४० जना महिलासहित ९ सय ८८ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो। आज बिहान ६ बजेदेखि बिहान ८ बजेसम्म उक्त संख्यामा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। नियन्त्रणमा लिई तीन घण्टा कोरोनाबारेमा शिक्षा दिने र छाड्ने गरेको छ। त्यस्तै १ सय ३१ वटा…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनले अलपत्र मानिस लिएर दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटनाः घाइतेमध्ये एक जनालाई काठमाडौं ल्याइँदै

    लकडाउनले अलपत्र  मानिस लिएर दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटनाः घाइतेमध्ये एक जनालाई काठमाडौं ल्याइँदै

    काठमाडौँः रामेछापको मन्थली नगरपालिकास्थित कुनाउरीमा बस दुर्घटना भएको छ। लकडाउनमा काठमाडौँमा अलपत्र परेका मानिसलाई लिएर गएको बा २ ख ६८१८ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रोवीन्द्र पौडेलले जानकारी दिए। बसमा रहेका ३५ जनामध्ये एक जना गम्भीर घाइते भएका छन्। बाँकीको सामान्य उपचारपछि घर फर्किएको निरीक्षक पौडेलले जानकारी दिए। गम्भीर घाइते भएका एक जनालाई उपचारको लागि काठमाडौं पठाइएको छ। बिहान…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको सदुपयोगः  चिटिक्क पारिदैं 'ट्राफिक आइल्याण्ड'

    लकडाउनको सदुपयोगः  चिटिक्क पारिदैं 'ट्राफिक आइल्याण्ड'

    काठमाडौः लकडाउनको मौका छोपेर काठमाडौं महानगरपालिकाले ट्राफिक आइल्याण्ड पुनर्निर्माण गरेर चिटिक्क बनाइरहेको छ। केही दिनदेखि हरियाली प्रवर्द्धनका लागि महानगरले आइल्याण्ड मर्मतसम्भार तथा व्यवस्थापनको काम गरिरहेको छ। लडकडाउनका समयमा सहर बढार्ने, फोहोर संकलन ढुवानी तथा अन्तिम व्यवस्थापन गर्ने, झार उखेल्नेजस्ता नियमित सरसफाइसँगै शहरी सौन्दर्यीकरण र हरियाली बढाएर वातावरणीय सुधारका काम थालेको हो। सुन्धारामा चारवटा र भोटाहिटीको एउटा आइल्याण्ड पुननिर्माण भइसकेका छन्। दरबारमार्गमा…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा आप्रवासीलाई ६० दिन प्रवेश रोक, प्रतिबन्ध लम्बिन सक्ने ट्रम्पको घोषणा

    अमेरिकामा आप्रवासीलाई ६० दिन प्रवेश रोक, प्रतिबन्ध लम्बिन सक्ने ट्रम्पको घोषणा

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी ६० दिनसम्मका लागि 'ग्रिनकार्ड' प्रतिबन्धित रहने घोषणा गरेका थिए। उनले मंगलबार आप्रवासीलाई अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताएका थिए। तर, उक्त आदेशमा के छ? भन्ने विषयमा विस्तृत जानकारी सार्वजनिक भएको थिएन। तोकिएको प्रतिवन्ध अमेरिकामा पिआर खोजिरहेकामा लागू हुनेछ। कोरोना भाइरसको संक्रमण महामारीले बजारमा संकटको स्थिति ल्याउँदा बेरोजगारी बढेपछि ट्रम्पले संयुक्त राज्य…

    विस्तृतमा पढ्नुस्

  • छेकेन चुरेले कोरोनालाई : हटस्पटमा रहँदाको मनोदशा [ब्लग]

    छेकेन चुरेले कोरोनालाई : हटस्पटमा रहँदाको मनोदशा [ब्लग]

    तेजेन भट्टराई - पूर्व पश्चिम राजमार्गबाट करिब २२ किलोमिटर उत्तरको भित्री मधेशमा पर्ने उदयपुरको त्रियुगा नगरपालिकास्थित गाईघाट क्षेत्र नेपालको कोरोना हटस्पट बन्ला भन्ने कत्ति पनि लागेको थिएन। शायद, मनमा लागेको हुँदो हो भारतको सीमाना जोडिएका सिरहा/सप्तरी रहेको तराईमा लाग्ने बाक्लो हुस्सुलाई छेकेर पुसको शीतलहरमा पनि त्रियुगावासीलाई सूर्यको न्यानोबाट बन्चित नगर्ने चुरे पहाडले भारततिर बढी आतंक मच्चाइरहेको कोरोना पनि छेक्ला। अर्धचेतन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell