PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • संविधान विपरीतका अध्यादेश फिर्ता लिन सरकारलाई कांग्रेसको अपिल, कोरोनाबाहेक अन्य विषय मान्य नहुने चेतावनी

    संविधान विपरीतका अध्यादेश फिर्ता लिन सरकारलाई कांग्रेसको अपिल, कोरोनाबाहेक अन्य विषय मान्य नहुने चेतावनी

    काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अध्यादेश फिर्ता लिन सरकारलाई अपिल गरेको छ। मंगलबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय पदाधिकारी बैठकले राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधन र संवैधानिक परिषदको गणपुरक संख्या घटाउने अध्यादेश फिर्ता लिन अपिल गरेको हो। बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले दुइटै अध्यादेश संविधानको मुल मर्म, भावना र अहिलेको परिस्थितिमा ल्याउन नहुने कांग्रेसको निष्कर्ष रहेको जानकारी दिँदै फिर्ता लिन…

    विस्तृतमा पढ्नुस्

  • कोशी अस्पतालमा पीसीआरबाट परीक्षण गरिएका ६८ मध्ये ८ जनाको फेरि दोहर्‍याइँदै

    कोशी अस्पतालमा पीसीआरबाट परीक्षण गरिएका ६८ मध्ये ८ जनाको फेरि दोहर्‍याइँदै

    काठमाडौं : कोरोना भाइरसको संक्रमणको आशंकामा ६८ जनाको पीसीआर परीक्षण गर्दा ८ जनाको पोजेटिभ देखिएपछि पुन: परीक्षण गरिने भएको छ। कोशी अञ्चल अस्पतालमा भएको परीक्षणमा उदयपुर त्रियुगा नगरपालिकाका ८ जनामा पोजेटिभ देखिएको हो। यसअघि त्रियुगा नगरपालिकामा रहेका १३ जनामा परीक्षण गर्दा कोरोना देखिएपछि उनीहरुसँग सम्पर्कमा आएका ६८ जनाको परीक्षण गरिएको थियो। जसमध्येका ८ जनामा कोरोना पोजेटिभ देखिएको हो। तर, पुनः…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा के गर्दैछन् शाहरुख खान?

    लकडाउनमा के गर्दैछन् शाहरुख खान?

    कोरोना महामारीबाट संसारका अधिकांश देश लकडाउनमा छन्। यसको असर बलिउडमा पनि परेको छ। लकडाउनले फुर्सदमा रहेका कलाकारहरु घरबाटै सचेतना फैलाउन सक्रिय छन्। पछिल्लो दिन सलमान खानले एक भिडियो सन्देश जारी गर्दै लकडाउनका नियम पालना गर्ने तरिका बताएका थिए। यसका अलावा उनले लकडाउनको उल्लंघन गर्नेको आलोचना पनि गरेका थिए। सलमानसँगै बलिउड बादशाह शाहरुख खान पनि लकडाउनमा सक्रिय छन्। उनी सामाजिक सञ्जालबाट…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा साइकल लिएर ललितपुरदेखि भारत हिँडेका दुई मजदुरको भीरबाट लडेर मृत्यु

    लकडाउनमा साइकल लिएर ललितपुरदेखि भारत हिँडेका दुई मजदुरको भीरबाट लडेर मृत्यु

    काठमाडौं : सरकारले लकडाउन घोषणा गरेपछि साइकलमा नै गाँउ फर्किँदै गरेका दुई जना मजदुरको लडेर मृत्यु भएको छ। भारतको मोतिहारी घर भएका दुई जना युवकको गत चैत १७ गते साइकबाट भीरमा खस्दा मृत्यु भएको खुलेको हो। भारत मोतिहारीका मुकेश गुप्ता र सन्तोष महतोको मृत्यु भएको महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी कृष्ण ओझाले जानकारी दिए। 'साइकलको गति ‍ओभरस्प्रिड भएर रोक्न नसकेका कारण भीरमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाले बिर्साएको 'अतिथि देवो भव'

    कोरोनाले बिर्साएको 'अतिथि देवो भव'

    'बाँचिएछ भने भेटिराखौंला। अहिलेलाई काम नपरी नआउनु होला।' घरको मुल ढोकामा टाँसिएको यस सूचनाले मानिसमा कोरोना भाइरस संक्रमणको त्रास इंकितगर्छ। पढ्दा/सुन्दा तीतो लागे पनि सामाजिक, शारीरिक वा भौतिक दूरी कायम गर्नका लागि उचित उपाय भने हो। जसले फरक ठाउँबाट आएका व्यक्तिसँगै आएको भाइरस संक्रमण सर्ने सम्भावनालाई ढोकाबाटै बिदा गर्छ। तर, त्रासका कारण लेखिएका यस्ता सूचनाले नेपालीको पाहुना स्वागतको संस्कारमा भने…

    विस्तृतमा पढ्नुस्

  • अध्यादेशविरुद्ध राप्रपा : प्रजातन्त्र धरापमा

    अध्यादेशविरुद्ध राप्रपा : प्रजातन्त्र धरापमा

    काठमाडौं : सत्तारुढ दलको पार्टीभित्रको खिचलोले मुलुक राजनीतिक अस्थिरताको दलदलमा फस्ने खतरा देखिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धि अध्यादेश संविधानको भावनाविपरीत रहेको ठहर्‍याएको छ। कोभिड १९ को महामारीविरुद्ध सिंगो देश एकजुट भएर लाग्नुपर्ने बेलामा राजनीतिक दल सम्वन्धि अध्यादेशले दल विभाजनलाई प्रोत्सिहत गर्ने, राजनीतिक अस्थिरता बढ्ने र प्रजातन्त्रलाई धरापमा पार्ने टड्कारो सम्भावना देखिने पार्टीले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाली नेता किम जोङलाई के भयो? समस्या हर्टमा कि ब्रेनमा?

    उत्तर कोरियाली नेता किम जोङलाई के भयो? समस्या हर्टमा कि ब्रेनमा?

    काठमाडौं : उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्य अवस्था नाजुक बनेको र मृत्युको मुखमा रहेको भन्दै सिएनएनले रिपोर्ट सार्वजनिक गरेको छ। अमेरिकी अधिकारीलाई उदृत गर्दै सिएनएनले किम ‘ग्रेभ डेन्जर’मा रहेको जनाएको छ। किमको हालै मात्र शल्यक्रिया भएको र त्यसैका करण उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको बताइएको छ। हालैमात्र किम अप्रिल १५ मा आफ्ना हजुरबुबाको जन्मजयन्ती समारोहमा सहभागी भएका थिएनन्।…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन पालना गराउन फेसबुकको नयाँ रणनीति, ट्रम्पका छोराले गरे विरोध

    लकडाउन पालना गराउन फेसबुकको नयाँ रणनीति, ट्रम्पका छोराले गरे विरोध

    सामाजिक सञ्जाल फेसबुकले सामाजिक/भौतिक दुरीका नियमको उल्लंघन गर्ने सबै गतिविधिमा प्रतिबन्ध लगाउने भएको छ। कोरोना भाइरसको संक्रमण रोक्न अमेरिकामा लगाइएको लकडाउनको स्वतन्त्रताका नाममा विरोध भइरहेका बेला सोमबार फेसबुकले क्यालिफोर्निया, न्युजर्सी र नेब्रास्कामा आयोजित एन्टी-क्वारेन्टाइन कार्यक्रमहरुको लाइभ तथा पोस्ट हटाएको (रिमुभ गरेको) छ। फेसबुकले सामाजिक दुरीका नियमको उल्लंघन गर्ने गतिविधिमा प्रतिबन्ध लगाउन अमेरिकाबाटै सुरुवात गरेको बीबीसीले जनाएको छ। फेसबुकको यो कदमको…

    विस्तृतमा पढ्नुस्

  • अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध

    अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेशमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने घोषणा गरेका छन्। कोरोना भाइरसको संक्रमण महामारीले बजारमा संकटको स्थिति ल्याउँदा बेरोजगारी बढेपछि ट्रम्पले संयुक्त राज्य अमेरिकाका नागरिकको रोजगार बचाउन अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउन लागेका हुन्। ट्रम्पको हस्ताक्षरले भिसा लागेका, तेस्रो देश शरणार्थी पुनर्स्थापनाका कार्यक्रमका आप्रवासी तथा पर्यटकले समेत प्रवेश पाउने छैनन्। ट्रम्पले ट्वीटरमा भनेका छन्,…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ अहिले अमेरिकाको हाल : नेपालमा रहनुभएकाहरु धेरै नआत्तिनुस्

    यस्तो छ अहिले अमेरिकाको हाल : नेपालमा रहनुभएकाहरु धेरै नआत्तिनुस्

    दिपकराज तिवारी - यो आलेख तयार पार्दासम्म संयुक्त राज्य अमेरिकामा मात्रै ३७ हजार ७ सय ८२ मानिसको कोभिड-१९ भाइरसका कारण मृत्यु भएको छ भने कूल ७ लाख ८० हजार ३ सय ३० जना यसबाट संक्रमित भएका छन्। न्युयोर्क टाइम्सले अध्यवधिक गरेको यस तथ्याकंले अमेरिका कोरोना भाइरसका कारण प्रभावित हुने देशहरुको सूचीमा पहिलो नम्बरमा रहेको देखाउँछ। अमेरिकामा मार्च महिनाको पहिलो हप्तसम्म…

    विस्तृतमा पढ्नुस्

  • भारतीय राष्ट्रपति कार्यालयमा एक जनालाई देखियो कोरोना पोजेटिभ, १२५ परिवार आइसोलेशनमा

    भारतीय राष्ट्रपति कार्यालयमा एक जनालाई देखियो कोरोना पोजेटिभ, १२५ परिवार आइसोलेशनमा

    भारतको राष्ट्रपति कार्यालयमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। राष्ट्रपति भवनमा कोभिड १९ पोजेटिभ केस फेला परेपछि १२५ परिवारलाई आइसोलेशनमा राखिएको समाचार संस्था एएनआईले जनाएको छ। स्वास्थ्य मन्त्रालयको गाइडलाइन्सअनुसार उनीहरुलाई आइसोलेशन राखिएको बताइएको छ। नवभारत टाइम्सका अनुसार प्रेसिडेन्ट एस्टेटमा आफ्नो परिवासँग बस्दै आएकी महिलामा कोरोना पोजेटिभ पाइएको हो। ती महिलाका पति राष्ट्रपति भवनमा अण्डर सेक्रेटरी लेभलका एक आइएएस अधिकारी…

    विस्तृतमा पढ्नुस्

  • युरोपको अभ्यास : लकडाउन र त्रासबीच केही देशले अपनाए यस्तो लचकता

    युरोपको अभ्यास : लकडाउन र त्रासबीच केही देशले अपनाए यस्तो लचकता

    युरोप कोरोना भाइरसको चपेटामा छ। इटाली, फ्रान्स, स्पेन, बेलायत लगायत देश संक्रमणका कारण निकै प्रभावित रहे। जोन हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म इटालीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ८१ हजार २२८ पुगेको छ। त्यस्तै संक्रमणकै कारण २४ हजार ११४ जनाको मृत्यु भइसकेको छ। स्पेनमा २ लाख २ सय १० मानिस संक्रमित भएका छन् भने २० हजार ८५२ जनाले संक्रमणकै कारण…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाले सहयोग रोकेपछि डब्लुएचओको प्रतिक्रिया : भाइरसलाई राजनीतिक अंक बटुल्न प्रयोग नगरौं

    अमेरिकाले सहयोग रोकेपछि डब्लुएचओको प्रतिक्रिया : भाइरसलाई राजनीतिक अंक बटुल्न प्रयोग नगरौं

    विश्व स्वास्थ्य संगठनले विभाजित राजनीतिका कारण कोरोना भाइरस पान्डेमिकलाई फैलिन बल पुगेको जनाएको छ। कोभिड-१९ विरुद्ध विश्वको ऐक्यवद्धता नहुँदा कोरोना भाइरसलाई बल पुगेको डब्लुएचओका महासचिव टेड्रोस अधानोम घेब्रेयसुसले बताएका हुन्। उनले विश्वलाई कोभिड-१९ विरुद्ध एकसाथ मिलेर काम गर्न आग्रहसमेत गरेका छन्। ‘जनताबीचको दुरी र पार्टीहरुबीचको दुरीले यसलाई बल पुगिरहेको छ,’ जेनेभामा आयोजित प्रेस कन्फ्रेन्समा उनले भनेका छन्, ‘भाइरसलाई एक अर्काविरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं प्रहरी परिसर र महाशाखा प्रमुख विहीन : कसको भागमा पर्ला जिम्मेवारी?

    काठमाडौं प्रहरी परिसर र महाशाखा प्रमुख विहीन : कसको भागमा पर्ला जिम्मेवारी?

    काठमाडौं : काठमाडौं जिल्ला प्रहरी प्रमुख बिहीन भएको छ। देशको केन्द्रीय राजधानी समेत रहेकाले यहाँ जिम्मेवारी पाउने प्रहरीलाईलाई विशेषरुपमा हेरिन्छ। काठमाडौं जिल्लाका प्रमुखको जिम्मेवारी सम्हालिरहेका एसएसपी उत्तमराज सुवेदीको बढुवा भएपछि निमित्तले नै काठमाडौं परिसर चलाइरहेका छन्। गृह मन्त्रालयमा चैत ८ गते बसेको बढुवा समितिले १० जना एसएसपीको बढुवा गरेको थियो। त्यही बढुवामा सुवेदी पनि परेका हुन्। कोरोना संक्रमणको कारण देश…

    विस्तृतमा पढ्नुस्

  • 'टम एण्ड जेरी' निर्देशक जिन डिचको निधन

    'टम एण्ड जेरी' निर्देशक जिन डिचको निधन

    चर्चित कार्टुन 'टम एण्ड जेरी'का निर्देशक जिन डिचको निधन भएको छ। ९५ वर्षको उमेरमा प्रागस्थित आफ्नै घरमा उनी मृत भेटिएका हुन्। गत बिहीवार राती बिते पनि पारिवारले यस खबरलाई सोमवारमात्र सार्वजनिक गरेको हो। उनले 'टम एण्ड जेरी'को १३ वटा श्रृङ्खला र 'पोपय'को पनि केही भाग निर्देशन गरेका थिए। उनले अमेरिकी एयरलाइन्सका लागि ड्राफ्टम्यानका रुपमा समेत काम गरेका थिए। सन् १९५९ मा…

    विस्तृतमा पढ्नुस्

  • न्युजिल्यान्डकी प्रधानमन्त्री संसारकै प्रभावशाली नेतृ !

    न्युजिल्यान्डकी प्रधानमन्त्री संसारकै प्रभावशाली नेतृ !

    कोरोना भाइरस पान्डेमिकले संसारभरका राजनीतिक नेतृत्वको ठूलै परीक्षा लिइरहेको छ। सबै नेतृत्वले एकैखाले जोखिमको सामना गरिरहेका छन्, मात्र उनीहरुको कदम फरक छ। सबै आआफ्नो शैलीमा संकटसँग जुधिरहेका छन्। र, त्यसको नतिजाका आधारमा उनीहरु सफल असफल भएको मूल्यांकन पनि हुनेछ। जर्मन चान्सलर एन्जेला मर्केल विज्ञानलाई मान्छिन् तर ब्राजिलियन राष्ट्रपति जैर बोल्सोनारो त्यसलाई स्वीकार गर्ने पक्षमा छैनन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियमित…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरस : लकडाउनको विरोधमा उत्रिए अमेरिकी नागरिक

    कोरोना भाइरस : लकडाउनको विरोधमा उत्रिए अमेरिकी नागरिक

    अमेरिकाका नागरिकहरु लकडाउनको विरोध गर्दै प्रदर्शनमा उत्रिएका छन्। विभिन्न प्रान्तका मानिसहरु कोरोना रोकथामको नाममा सबैकुरा ठप्प पार्नु सरकारको अनावश्यक निर्णय भन्दै नाराबाजीसहित सडकमा आएका हुन्। जबकी कोरोना संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ ७ लाख ८४ हजार ५९९ मा संक्रमण पुष्टि भइसकेको छ। कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ४२ हजार १३८ पुगेको छ। विरोधमा…

    विस्तृतमा पढ्नुस्

  • बिहानैदेखि उपत्यकामा वर्षा, यस्तो छ तीन दिनको मौसम

    बिहानैदेखि उपत्यकामा वर्षा, यस्तो छ तीन दिनको मौसम

    काठमाडौं : सोमवार रातिदेखि नै देशका विभिन्न स्थानमा वर्षा तथा हावा हुरी चलिरहेको छ। काठमाडौं उपत्यकाभित्र रातिदेखि नै पानी परिरहेको छ। त्यस्तै सोमवार रातिदेखि आएको हावाहुरीका कारण बारा, पर्सा, रौतहटमा ठूलो क्षति पुगेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा मेघगर्जन सहित वर्षा हुने जानकारी दिएको छ। त्यस्तै राति पनि वर्षा हुने छ। त्यस्तै बुधवार पनि…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक परिषदमा यसरी शक्तिशाली बने प्रधानमन्त्री, विपक्षी दल बिनै पनि निर्णय हुन सक्ने

    संवैधानिक परिषदमा यसरी शक्तिशाली बने प्रधानमन्त्री, विपक्षी दल बिनै पनि निर्णय हुन सक्ने

    काठमाडौँः संवैधानिक निकायका पदाधिकारीको नियुक्तिसम्बन्धी सिफारिस अब संवैधानिक परिषद्ले विपक्षी दलका नेताको उपस्थिति बिना पनि गर्न सक्ने भएको छ। एकपटक बोलाएको बैठकमा गणपूरक संख्या नपुगेर दोस्रो पटक बोलाइएको बैठकमा अध्यक्षसहितका बहुमत सदस्य उपस्थित भए गणपूरक संख्या पुगेको मानिनेछ। यस्तै, अध्यक्षसहितका बहुमत सदस्यले लिएको निर्णय पनि मान्य हुनेछ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सोमबार जारी संवैधानिक परिषदको (काम, कर्तव्य, अधिकार र कार्यविधि)…

    विस्तृतमा पढ्नुस्

  • के छ राजनीतिक दल विभाजन सहज गर्न ल्याइएको अध्यादेशमा?

    के छ राजनीतिक दल विभाजन सहज गर्न ल्याइएको अध्यादेशमा?

    काठमाडौं: राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै देशमा राजनीतिक तरंग पैदा भएको छ। सत्तारुढ दल नेकपाभित्र विरोध शुरु भएपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक पनि डाके। राजनीतिक दलसम्बन्धी सो अध्यादेश सोमवार राष्ट्रपतिले जारी गरेकी हुन्। प्रधानमन्त्री ओलीको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। यसबारे पूर्वमाओवादी समूहले पार्टी फुटाउनकै लागि अध्यादेश ल्याइएको पनि आरोप लगाएका छन्। के…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell