PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • आन्तरिक हवाई उडान खुलाउने विषयमा सरकारले थाल्यो गृहकार्य

    आन्तरिक हवाई उडान खुलाउने विषयमा सरकारले थाल्यो गृहकार्य

    काठमाडौं : कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको आन्तरिक हवाई उडान खुलाउने विषयमा सरकारले गृहकार्य थालेको छ। वैशाख १८ गतेसम्म बन्द गरिएका आन्तरिक तथा बाह्य उडानहरु कहिले खुलाउने भन्ने विषयमा सरकारले गृहकार्य थालेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभित्र कोरोना संक्रमणको अवस्था र छिमेकी मुलुकहरुको अवस्थालाई ध्यानमा राखेर हवाई सेवा सञ्चालनको निर्णय हुने बताए। भारतसँग खुला…

    विस्तृतमा पढ्नुस्

  • सोमवार उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ५४४ जना प्रहरीको कारबाहीमा

    सोमवार उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ५४४ जना प्रहरीको कारबाहीमा

    काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उललंघन गर्ने ३ सय ७३ महिलासहित १ हजार ५४४ जना प्रहरीको कारबाहीमा परेका छन्। सोमवार बिहान ६ बजे देखि साँझ ६ बजेसम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाडिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। यसैगरी, २ सय ८५ वटा दुई पाङ्ग्रे र १३ वटा चारपाङग्रे गरी २…

    विस्तृतमा पढ्नुस्

  • डिआइजीको सरुवा तथा पदस्थापनः सहकुल थापालाई सिआइबी, धिरजप्रताप सिंहले पाए प्रदेश २ को कमाण्ड

    डिआइजीको सरुवा तथा पदस्थापनः सहकुल थापालाई सिआइबी, धिरजप्रताप सिंहले पाए प्रदेश २ को कमाण्ड

    काठमाडौँः दर्ज्यान्ही चिन्ह प्रदान गरिएका डिआइजीको पदस्थापन गरिएको छ। नवनियुक्त डिआइजी सहकुल थापालाई केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को जिम्मेवारी दिइएको थियो। यसअघि व्यूरोमा डिआइजी नीरज शाहीले सिआइबीको नेतृत्व सम्हाल्दै आएका थिए। त्यस्तै प्रदेश नम्बर १ को प्रहरी प्रमुखमा ईश्वरबाबु कार्कीलाई पठाइएको छ। प्रदेश नम्बर २ मा धिरजप्रताव सिंहलाई पठाइएको छ। यसअघि प्रदेश २ को कमाण्ड प्रधुम्म कार्कीले सम्हाल्दै आएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • औषधि तथा स्वास्थ्य सामग्रीको कालोबजारी गर्ने दुई पसललाई २ लाख जरिबाना

    औषधि तथा स्वास्थ्य सामग्रीको कालोबजारी गर्ने दुई पसललाई २ लाख जरिबाना

    काठमाडौं : औषधि तथा स्वास्थ्य सामग्रीको कालोबजारी गर्ने दुई पसललाई २ लाख रुपैयाँ जरिबाना गरिएको छ। सोमवार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा औषधि तथा स्वास्थ्य सामग्रीको कालोबजारी गरेको पाइएपछि दुई पसललाई कारबाही गरेको हो। विभागले त्रिपुरेश्वरमा रहेको शिरिष सप्लायर्सले थर्मल गन बढी मूल्यमा बिक्री गरेको पाइएको बताएको छ। त्यस्तै, त्रिपुरेश्वरकै इन्टरनेशनल प्याथो साइन्टिफिक ट्रेडर्सले सोडियम हाइपोक्लोराइड बढी…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिद्धारा दल विभाजन सम्बन्धी अध्यादेश जारी

    राष्ट्रपतिद्धारा दल विभाजन सम्बन्धी अध्यादेश जारी

    काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस अनुसार दुई अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषदले दुई अध्यादेश सिफारिस गरेको थियो।  राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदको (काम, कर्तव्य अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश जारी गरेकी हुन्।       

    विस्तृतमा पढ्नुस्

  • ओली समूहका नेता भन्छन्: सरकारको निर्णयले पार्टी फुट्दैन, तरङ्गित हुन आवश्यक छैन, बेमौसमी बाजा नबजाउ: प्रतिपक्षी नेता

    ओली समूहका नेता भन्छन्: सरकारको निर्णयले पार्टी फुट्दैन, तरङ्गित हुन आवश्यक छैन, बेमौसमी बाजा नबजाउ: प्रतिपक्षी नेता

    काठमाडौं: सरकारले सहजै पार्टी फुटाउन मिल्नेगरी अध्यादेश अघि बढाएका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले पार्टी नफुट्ने दावी गरेका छन्। पार्टी नफुट्ने भएकाले यो निर्णयबाट तरंगित नहुन उनीहरुले आग्रहसमेत गरेका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकमा राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधन गर्ने निर्णयपछि कोरोना महामारीकाबीच एकाएक राजनीतिक घटनाक्रम विकास भएका बेला नेकपाभित्र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरुले नेतृत्वको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस प्रवक्ताले भने: कोरोनामाथि विजय हासिल गर्ने बेला `बेमौसमी बाजा´ नबजाऔं

    कांग्रेस प्रवक्ताले भने: कोरोनामाथि विजय हासिल गर्ने बेला `बेमौसमी बाजा´ नबजाऔं

    काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना संकटका बेला भएका पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाएका छन्। राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधन र संवैधानिक परिषदको गणपुरक संख्या घटाउने अध्यादेश ल्याउने निर्णयलाई बेमौसमी बाजा भन्दै शर्माले अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने हुनुपर्नेमा जोड दिएका छन्। 'नेपाल देशका लागि पनि यतिबेला अन्य सबै बिषय गौण छन्। गौण रहनुपर्छl हाम्रो सम्पूर्ण…

    विस्तृतमा पढ्नुस्

  • महामारीबीच एकाएक राजनीति तरंगित, नेकपाले बोलायो आकस्मिक सचिवालय बैठक

    महामारीबीच एकाएक राजनीति तरंगित, नेकपाले बोलायो आकस्मिक सचिवालय बैठक

    काठमाडौँः सरकारले दुई अध्यादेश सिफारिस गरेर राजनीतिलाई तरंगित बनाएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आकस्मिक सचिवालय बैठक बोलाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ ५:३० बजे बैठक बोलाइएको छ। यसअघि सोमबारको मन्त्रिपरिषदले राजनीतिक दलसम्बन्त्री ऐन संशोधनको अध्यादेश स्वीकृत गरेको थियो। यस्तै संवैधानिक परिषदको गणपुरक संख्या हेरफेरसम्बन्धी अध्यादेश पनि स्वीकृत भएको थियो।

    विस्तृतमा पढ्नुस्

  • लकडाउनका बीच बढ्दो घरेलु हिंसाविरुद्ध आवाज उठाउन बलिउड कलाकारको अपिल

    लकडाउनका बीच बढ्दो घरेलु हिंसाविरुद्ध आवाज उठाउन बलिउड कलाकारको अपिल

    मुम्बई : कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ। कोरोनाको त्रासका कारण बलिउड पनि ठप्प छ। यसैबीच लकडाउनको समयमा बढ्दो घरेलु हिंसाविरुद्ध आवाज उठाउन बलिउड कलाकारहरुले अपिल गरेका छन्। पछिल्लो समय लकडाउनको समयमा बढिरहेको घरेलु हिंसाविरुद्ध आवाज उठाउन बलिउड कलाकारहरु मात्र नभएर खेलाडीहरु समेत अघि सरेको देखिएको छ। हालै सार्वजनिक एक भिडियोमा अभिनेत्री अनुष्का शर्मादेखि क्रिकेटर विराट कोहलीलगायतले महिला हिंसाविरुद्ध आवाज…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक परिषदको गणपुरक संख्या घटाउने अध्यादेश पनि स्वीकृत

    संवैधानिक परिषदको गणपुरक संख्या घटाउने अध्यादेश पनि स्वीकृत

    काठमाडौँः संवैधानिक परिषदको गणपुरक संख्या घटाउनसम्बन्धी अध्यादेश पनि मन्त्रिपरिषदले स्वीकृत गरेको छ। अध्यादेश स्वीकृत भएमा अब तीनभन्दा बढी सदस्यको निर्णयबाट पनि पदाधिकारी नियुक्त हुन सक्नेछन्। मन्त्रिपरिषदको सोमबारको बैठकले अध्यादेश स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको हो। हालको संवैधानिक व्यवस्था अनुसार परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलका नेता र उपसभामुख समेत सदस्य हुने व्यवस्था छ। प्रधानन्यायाधीश सिफारिसमा भने…

    विस्तृतमा पढ्नुस्

  • मजदुरहरु सडकमा दशौं दिन हिँडेर घर जाँदै, प्रधानमन्त्री बालुवाटारभित्रै हिँड्दै

    मजदुरहरु सडकमा दशौं दिन हिँडेर घर जाँदै, प्रधानमन्त्री बालुवाटारभित्रै हिँड्दै

    काठमाडौं: कोरोना भाइरस संक्रमणको जोखिमले देश लकडाउनमा छ। लकडाउनका कारण रोजिरोटी खोसिएपछि सयौं मजदुर अलपत्र परेका छन्। यातायातका साधन ठप्प भएपछि उनीहरु दशौं दिन हिँडेरै घर गइरहेका छन्। उनीहरुको पीडा र बाध्यताले सरकारलाई छोएन। सरकार उचित व्यवस्थापन गर्नुको साटो भावनामा बगेर हुन्न भनिरहेको छ। दिनदिनै मजदुरहरु हिँडेर गएका तस्बिर र कथाहरु आइरहेका बेला सोमबार प्रधानमन्त्री केपी शर्मा ओली पनि हिँडेको…

    विस्तृतमा पढ्नुस्

  • अक्षयको २५ करोड प्रकरणले शत्रुघ्न सिन्हा विवादमा: पहिले आलोचना, अहिले प्रशंसा

    अक्षयको २५ करोड प्रकरणले शत्रुघ्न सिन्हा विवादमा: पहिले आलोचना, अहिले प्रशंसा

    बलिउड अभिनेता शत्रुघ्न सिन्हा आफ्नै अभिव्यक्तिले विवादमा तानिएका छन्। लकडाउनबाट प्रभावित मजदुरका लागि अभिनेता अक्षय कुमारले राहतस्वरुप प्रधानमन्त्री केयर्स फण्डमा जम्मा गरेको २५ करोड रुपैयाँमाथि प्रश्न उठाएपछि शत्रुघ्न विवादको घेरामा परेका हुन्। सुरुमा शत्रुघ्नले अक्षय कुमारको नाम नलिई २५ करोड दान दिए भनेर समाजसेवाको पब्लिसिटी गर्न नहुने बताएका थिए। 'यो सुन्नु निकै निरुत्साह र अमानवीय हो कि कसैले दानमा २५…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको संकटमा दल फुटाउन सक्ने विधेयकमा सरकारको माथापच्ची

    कोरोनाको संकटमा दल फुटाउन सक्ने विधेयकमा सरकारको माथापच्ची

    काठमाडौं : सरकारले राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय कमिटी वा संसदीय दलमध्ये ४० प्रतिशत बहुमत भए नयाँ दल गठन गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको हो। हाल राजनीतिक दलसम्बन्धी व्यवस्थामा संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत भए पार्टी विभाजन गर्न सकिने व्यवस्था छ। ऐनमा कुनै दलको केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • कोरोनासँग लडिरहेका निक कार्डेरोलाई अर्को पीडा, रक्त सञ्चार रोकिएपछि काटियो खुट्टा

    कोरोनासँग लडिरहेका निक कार्डेरोलाई अर्को पीडा, रक्त सञ्चार रोकिएपछि काटियो खुट्टा

    कोरोना भाइरसबाट संक्रमित हलिउड अभिनेता निक कार्डेरोको दायाँ खुट्टा काटिएको छ। दुई हप्तादेखि अस्पतालमा उपचाररत् कार्डेरोको खुट्टा काटिएपछि उनको स्वास्थ्यमा क्रमित सुधार भइरहेको सीएनएनले उल्लेख गरेको छ। ब्रोडवे अभिनेता कार्डेरोकी श्रीमती अमान्डा क्लुट्सले इन्स्टाग्राममार्फत उनको स्वास्थय अवस्थाको जानकारी दिद्ददै आइरहेकी छिन्। लस एन्जलसको सेडर्स सिनाए मेडिकाल सेन्टरमा भर्ना भएदेखि नै उनको दायाँ खुट्टमा समस्या देखिँदै आएको थियो। खुट्टामा रगत जम्मा…

    विस्तृतमा पढ्नुस्

  • चेन्नईमा कोरोनाबाट मृत्यु भएका डाक्टरको अन्तिम संस्कारमा अवरोध, शव बोकेको एम्बुलेन्समै हमला

    चेन्नईमा कोरोनाबाट मृत्यु भएका डाक्टरको अन्तिम संस्कारमा अवरोध, शव बोकेको एम्बुलेन्समै हमला

    भारतको चेन्नईमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका न्युरो सर्जन डाक्टरको अन्तिम संस्कारमा अवरोध भएको छ। दुई हप्ताअघि कोरोना पोजेटिभ देखिएका ५५ वर्षीय ती डाक्टरको आइतबार मृत्यु भएको टाइम्स अफ इण्डियाले जनाएको छ। सोमवार मृतक डाक्टरको शवलाई अन्तिम संस्कारसहित पुर्नका लागि कब्रिस्तान लगियो। तर, त्यहाँ ५० भन्दा बढी मानिस जम्मा भएर शव बोकेको एम्बुलेन्माथि नै हमला गरे। भीडलाई नियन्त्रणमा लिन प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको ‘दोषी चस्मा’ [टिप्पणी]

    प्रधानमन्त्री ओलीको ‘दोषी चस्मा’ [टिप्पणी]

    राधेश्याम दाहाल - समाजमा भएका नराम्रा पक्षलाई बाहिर ल्याएर त्यसमा सुधार गर्नका लागि राज्य पक्षलाई सहमत गराउनकै लागि भएको हो पत्रकारिताको जन्म। पछिल्लो समय नेपालमा फैलिएको कोरोना महामारी र यस दौरान मिडियाले खेलेको भूमिकामा धेरैखाले टीका टिप्पणी जारी सामाजिक सञ्जालदेखि प्रधानमन्त्रीको वक्तव्यसम्म। राज्यले राम्रो काम गर्दै जाने हो। राम्रो गरेको अनुभूति जनताले गरेपछि राज्यको दायित्व पूरा भयो। मिडियाको दायित्व भनेको…

    विस्तृतमा पढ्नुस्

  • भर्चुअल साहित्य महोत्सवमा 'लकडाउन लाइफ' बारे बोल्दै कलाकारहरु

    भर्चुअल साहित्य महोत्सवमा 'लकडाउन लाइफ' बारे बोल्दै कलाकारहरु

    काठमाडौं : गत सोमबारबाट सुरु भएको ‘भर्चुअल लिटरेचर फेस्टिभल–किताब जात्रा २०२०’ आज समापन हुँदैछ। समापन सत्रमा कलाकारहरु आफ्नो लकडाउन दैनिकी बारे कुराकानी गर्दैछन्। 'लकडाउन लाइफ : अ सिनेम्याटिक भ्यू' नाम दिइएको सत्रमा कलाकारहरु दयाहाङ राई, केकी अधिकारी, स्वस्तिमा खड्का र नाजिर हुसेन छलफल गर्नेछन्। कार्यक्रमको सहजिकरण रीमा विश्वकर्माले गर्नेछिन्। यस सत्रमा कलाकारहरु कोरोना भाइरसका कारण लागू भइरहेको लकडाउन बारे कुराकानी…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा अध्यक्षले हल निरीक्षणपछि भने, 'सामाजिक दूरी कायम हुने गरी बैठक कक्ष बनाउनु होला'

    राष्ट्रियसभा अध्यक्षले हल निरीक्षणपछि भने, 'सामाजिक दूरी कायम हुने गरी बैठक कक्ष बनाउनु होला'

    काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार दिउँसो बानेश्वरस्थित संघीय संसद भवनको बैठक कक्षको निरीक्षण गरेका छन्। कोरोना संक्रमणको त्रास भइरहेको अवस्थामा बजेट अधिवेशन आह्वान भए कसरी बैठक संचालन गर्ने र हलको अवस्था कस्तो राख्ने भन्ने विषयलाई लिएर निरीक्षण गरेका हुन्। अध्यक्ष तिमिल्सिनाले संघीय संसदको संयुक्त बैठक कक्ष र राष्ट्रिय सभाको बैठक कक्षको अवलोकन गर्दै सामाजिक दूरी कायम हुनेगरी…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको पालना गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री आफ्ना पिताको अन्तिम संस्कारमा सहभागी नहुने

    लकडाउनको पालना गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री आफ्ना पिताको अन्तिम संस्कारमा सहभागी नहुने

    लखनऊ : भारतको उत्तर प्रदेशका मुख्मन्त्री योगी आदित्यनाथ आफ्ना पिताको अन्तिम संस्कारमा सहभागी नहुने भएका छन्। कोभिड-१९ विरुद्ध जुधिरहेको भारतमा यतिबेला लकडाउन गरिएको छ। लकडाउनको पालना गर्दै गृहनगर पौड़ीमा हुने उनका पिता आनंद सिंह बिष्टको अन्तिम संस्कारमा सहभागी नहुने उनले घोषणा गरेका हुन्। मुख्यमन्त्री आदित्यनाथले आफ्नो परिवारका नाममा पत्र लेख्दै आफू कोरोना भाइरस विरुद्ध लडिरहेको भन्दै पिताको अन्तिम संस्कारमा सहभागी नहुने बताएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीको चन्द्रकोटमा घरमा लाग्यो आगो, एकजनाको मृत्यु दुई घाइते

    गुल्मीको चन्द्रकोटमा घरमा लाग्यो आगो, एकजनाको मृत्यु दुई घाइते

    काठमाडौं : गुल्मीको चन्द्रकोट गाउपालिकाको शान्तिपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। आगोमा परी समिर खनालको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए। घाइते दुई जनालाई उपचारका लागि पाल्पा पठाइएको छ। आगलागी के कारणले भयो भन्ने केही नखुलेको शर्माले बताएका छन्।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell