PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • 'न्यू नर्मल'मा फर्कने तयरीमा स्पेन, जुनको अन्तिमसम्ममा लकडाउन खुल्ने

    'न्यू नर्मल'मा फर्कने तयरीमा स्पेन, जुनको अन्तिमसम्ममा लकडाउन खुल्ने

    स्पेनमा लकडाउन खोल्ने तयरी भइरहेको छ। जुन महिनाको अन्तिमसम्ममा ४ चरणमा लकडाउन हटाउने बारे त्यहाँका प्रधानमन्त्री पेड्रो सान्चेजले बताएका हुन्। स्पेनका चार द्वीपमा भने मे ४ देखि नै लकडाउन हटाउने घोषणा भयो। स्पेनका विभिन्न क्षेत्रमा कोरोना भाइरस संक्रमणको प्रभाव अनुरुप लकडाउन खुला गर्दै जाने बताइएको छ। जोन होप्किन्स युनिभर्सिटीका अनुसार स्पेनमा हालसम्म २ लाख ३२ हजार १ सय २८ मानिसमा…

    विस्तृतमा पढ्नुस्

  • नेकपाका नेताहरुका लागि पेचिलो बन्दै आजको दिन, सचिवालय बैठकमा सबैको ध्यान

    नेकपाका नेताहरुका लागि पेचिलो बन्दै आजको दिन, सचिवालय बैठकमा सबैको ध्यान

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली असहमत भएपछि बस्न नसकेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी हिसाबले दुई अध्यादेशलाई अगाडि बढाएपछि सुरु भएको नेकपाभित्रको खिचलो अध्यादेश फिर्ता भइसक्दा पनि सकिएको छैन। प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता गरे पनि पार्टीभित्रको तनाव र ध्रुविकरण रोकिएको छैन। पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्रका…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा थप कडाइ : एकैदिन उपत्यकाभित्र १४ सय सवारी नियन्त्रणमा, पासको दुरुपयोग गर्ने पनि भेटिए

    लकडाउनमा थप कडाइ : एकैदिन उपत्यकाभित्र १४ सय सवारी नियन्त्रणमा, पासको दुरुपयोग गर्ने पनि भेटिए

    काठमाडौं : केही दिन सम्म उपत्यकाभित्रको लकडाउन खुकुलो भएकोमा मंगलवार भने एक्कासी कडाइ गरियो। गृह मन्त्रालयको निर्देशन अनुसार लकडाउनलाई थप कडाइ गरिएको हो। लकडाउन कडाइ गर्दा सम्बन्धित प्रशासनको अनुमति पासविना हिडेका सवारी साधन कारबाहीमा परे। एक्कासी भएको कडाईका कारण कारबाहीमा पर्नेको सङख्या पनि ह्वातै बढ्यो। अहिलेसम्मको लकडाउन अवधिमा सबैभन्दा धेरै सवारी साधन नियन्त्रणमा लिएको हो। मंगलवार उपत्यकाभित्रबाट १ हजार ४ सय २४ वटा…

    विस्तृतमा पढ्नुस्

  • दुई प्रतिशत ब्याज छुट दिन राष्ट्र बैंकको निर्देशन, कसले पाउँदैनन् छुट?

    दुई प्रतिशत ब्याज छुट दिन राष्ट्र बैंकको निर्देशन, कसले पाउँदैनन् छुट?

    काठमाडौं : असार मसान्तको ब्याज भुक्तानी गर्दा ऋणीलाई दुई प्रतिशत ब्याज सस्तो पर्ने भएको छ। चैतमा कायम ब्याजको तुलनामा असारमा दुई प्रतिशत विन्दु कम पर्ने भएको हो। मानौं चैतमा १० प्रतिशत ब्याज छ भने असारको ब्याज ८ प्रतिशत मानेर बैंकले किस्ता असुल गर्ने छ। राष्ट्र बैंकले मंगलवार सार्वजनिक सूचना प्रकाशित गर्दै कोभिड(१९ बाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न बैंक तथा…

    विस्तृतमा पढ्नुस्

  • ओलीको अर्ली महाधिवेशन प्रस्तावमा किन आश्वस्त भएनन् माधव नेपाल?

    ओलीको अर्ली महाधिवेशन प्रस्तावमा किन आश्वस्त भएनन् माधव नेपाल?

    काठमाडौँः सरकार सञ्चालन तथा आन्तरिक गुट व्यवस्थापनका लागि प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई सोमबार तीन प्रस्ताव अघि सारेका थिए। पार्टीको एकता महाधिवेशन मंसिरसम्म गरिसक्ने, वर्तमान मन्त्रीमण्डल हेरफेर गर्ने तथा आन्तरिक समीकरण व्यवस्थापनका लागि कतिपय प्रदेशमा मुख्यमन्त्री समेत हेरफेर गर्ने। प्रस्तावसँगै ओलीले नेपालसँग आश्वस्त पनि हुन खोजेका थिए। त्यो हो पार्टी…

    विस्तृतमा पढ्नुस्

  • अभिनेता इरफान खान अस्पताल भर्ना, आइसियूमा राखेर उपचार हुँदै 

    अभिनेता इरफान खान अस्पताल भर्ना, आइसियूमा राखेर उपचार हुँदै 

    मुम्बई : भारतीय अभिनेता इरफान खान अचानक बिरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ। उनलाई मुम्बईस्थित कोकिलाबेन अस्पतालको आइसियूमा भर्ना गरिएको हो। केहि दिन अघि मात्र इरफानकी आमा सईदा बेगमको निधन भएको थियो। तर, उनी आमाको अन्तिम संस्कारमा जयुरस्थित घर जान पाएनन्। आमाको निधन भएसँगै इरफान बिरामी परेका थिए। त्यसो त दुई वर्ष अघि सन् २०१८ मार्चमा इरफानले आफ्नो बिमारीको…

    विस्तृतमा पढ्नुस्

  • मंगलवार उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ५९८ जना प्रहरीको कारबाहीमा

    मंगलवार उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ५९८ जना प्रहरीको कारबाहीमा

    काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उललंघन गर्ने ३ सय ६७ जना महिलासहित १ हजार ५९८ जना प्रहरीको कारबाहीमा परेका छन्। मंगलवार बिहान ६ बजे देखि साँझ ५ बजेसम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाडिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। यसैगरी, १ हजार ८२ वटा दुई पाङ्ग्रे र १ सय ११ वटा…

    विस्तृतमा पढ्नुस्

  • ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्चको आदेश

    ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्चको आदेश

    काठमाडौँः लकडाउन उल्लङ्घनको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै शाहीलाई रिहा गर्न सर्वोच्चले आदेश दिएको हो। एक इजलासको आदेशानुसार शाहीलाई मंगलबार अदालतमा उपस्थित गराइएको थियो। न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो। लकडाउन उल्लङ्घनको आरोपमा शाही वैशाख ९ गते ललितपुरबाट पक्राउ परेका थिए। यद्यपि…

    विस्तृतमा पढ्नुस्

  • सरकारी वकिल कार्यालय परिसरमा समाजवादी र अनेरास्ववियुको नाराबाजी, सडकभर मानिस, लकडाउनको उल्लंघन

    सरकारी वकिल कार्यालय परिसरमा समाजवादी र अनेरास्ववियुको नाराबाजी, सडकभर मानिस, लकडाउनको उल्लंघन

    काठमाडौं : जिल्ला सरकारी वकिल कार्यालय परिसरमा मंगलबार दुई समूहका कार्यकर्ताले नाराबाजी गरेका छन्। सरकारले घोषण गरेको लकडाउन उल्लंघन गर्दै दुबै समूहले ठूलो संख्यामा भेला भएर नाराबाजी गरेका हुन्।  प्रहरीले अपहरण जाहेरी नलिएपछि मंगलबार समाजवादीका नेता कार्यकर्ता आफ्ना सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै पूर्वआईजीपी सर्वेन्द्र खनाल, र बहालवाला सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठविरुद्ध जाहेरी दर्ता गराउन सरकारी…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन प्रभावित ४ सय परिवारलाई विजय देवेराकोण्डाको सहयोग

    लकडाउन प्रभावित ४ सय परिवारलाई विजय देवेराकोण्डाको सहयोग

    तेलेगु सुपरस्टार विजय देवेराकोण्डाले लकडाउन प्रभावित मानिसहरुका लागि सहयोग जुटाएका छन्। उनले दैनिक जिविकोपार्जन ठप्प भएका ४ सय परिवारका लागि ४० लाख रुपैयाँ जम्मा गरेका हुन्। देवेराकोण्डा फाउन्डेसनमार्फत् २५ लाखको सहयोग घोषणा गरेका थिए। उक्त रकममा उनका दर्शक तथा शुभचिन्तकले थप रकम जम्मा गरे र ४० लाख बनाएका हुन्। उनले सोमबार ट्वीटरमा लेखेका छन्,'यो मेरा लागि जादुमय घडी हो।' आफूले…

    विस्तृतमा पढ्नुस्

  • कोरोना अपडेट : ५४ हजार ८२६ को परीक्षण, भारतबाट आएका थप दुई जनालाई संक्रमण

    कोरोना अपडेट : ५४ हजार ८२६ को परीक्षण, भारतबाट आएका थप दुई जनालाई संक्रमण

    काठमाडौं: सरकारले मंगलबारसम्म ५४ हजार ८ सय २६ जनाको कोरोना भाइरस परीक्षण गरेको छ। १० हजार ८ सय ७ को पिसीआर प्रविधिबाट परीक्षण गरिएको हो भने ४४ हजार १९ जनाको आरडिटी गरिएको छ। १ हजार १ सय ९३ जनाको पछिल्लो २४ घण्टामा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। क्वारेन्टाइनमा २२ हजार ९९ जना रहेको मन्त्रालयको नियमित…

    विस्तृतमा पढ्नुस्

  • सरकारी वकिल कार्यालयले पनि दर्ता गरेन सांसदविरुद्धको जाहेरी, फर्किए जसपाका नेता

    सरकारी वकिल कार्यालयले पनि दर्ता गरेन सांसदविरुद्धको जाहेरी, फर्किए जसपाका नेता

    काठमाडौं: सरकारी वकिल कार्यालयले सांसद अपहरण जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ। आफ्ना सांसदको अपहरण भएको भन्दै जनता समाजवादी पार्टी नेपालका नेताहरु मंगलबार दिउँसो सरकारी वकिल कार्यालय पुगेका थिए। तर, सरकारी वकिल कार्यालयले भने आधारभूत रुपमा जाहेरी बुझ्ने निकाय प्रहरी भएकाले प्रहरीले दर्ता इन्कार गरेको लिखित प्रमाण नभएसम्म कारवाही अघि बढ्न नसक्ने जवाफ दिएको छ। सरकारी वकिल कार्यालयमा पनि जाहेरी…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा ओली र प्रचण्डबीच साढे दुई घण्टा वार्ता, सचिवालय बैठकको टुंगो लागेन

    बालुवाटारमा ओली र प्रचण्डबीच साढे दुई घण्टा वार्ता, सचिवालय बैठकको टुंगो लागेन

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल विना निष्कर्ष टुंगिएको छ। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले छलफल विना निष्कर्ष टुंगिएको जानकारी दिए। छलफलमा सचिवालय बैठकको मिति पनि टुंगो नलागेको बुझिएको छ। नेकपामा सचिवालय र स्थायी कमिटी बैठक बोलाउन दबाब छ। नेताहरुले बैठकको माग गरिहरहे पनि बैठक बोलाइएको छैन। प्रचण्ड र ओलीबीच…

    विस्तृतमा पढ्नुस्

  • लेखराज, टोपबहादुर र दिनानाथको प्रशंसा गर्दै शान्ताले भनिन्, 'सरकार ढाल्ने खेल किमार्थ स्वीकार्य हुने छैन'

    लेखराज, टोपबहादुर र दिनानाथको प्रशंसा गर्दै शान्ताले भनिन्, 'सरकार ढाल्ने खेल किमार्थ स्वीकार्य हुने छैन'

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले सरकार ढाल्ने खेल स्वीकार्य नहुने चेतावनी दिएकी छन्। अध्यादेश प्रकरणपछि नेकपाभित्र असन्तुष्ट (प्रचण्ड र नेपाल) समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हस्ताक्षर अभियान चलाएका बेला सचेतक चौधरीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकार ढाल्ने खेल नखेल्न सचेत गराएकी हुन्। सांसद चौधरीले हस्ताक्षर अभियानको विरोधमा उत्रिएका पूर्वमाओवादी समूहका नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी र दिनानाथ…

    विस्तृतमा पढ्नुस्

  • बाबुरामलाई युवा संघको चेतावनी, नेताहरुको मानमर्दन जारी रहे साइबर क्राइममा मुद्दा

    बाबुरामलाई युवा संघको चेतावनी, नेताहरुको मानमर्दन जारी रहे साइबर क्राइममा मुद्दा

    काठमाडौँः आफ्ना नेताहरुविरुद्ध अनर्गल रुपमा प्रचार गरी मानमर्दन गरेको भन्दै राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले जनता समाजवादी पार्टीका नेताहरुविरुद्ध साइबर क्राइममा मुद्दा दायर गर्ने चेतानी दिएका छन्। नेताहरुविरुद्ध निरन्तर प्रहार भएको भन्दै संयुक्त रुपमा युवा र विद्यार्थीले प्रदर्शन पनि गरेका छन्।  अनर्गल प्रचार जारी रहे साइबर क्राइममा मुद्दाको प्रक्रिया अघि बढाउने उनीहरुको चेतावनी छ। अनेरास्ववियुका संयोजक ऐन महरले अनर्गल प्रचार…

    विस्तृतमा पढ्नुस्

  • सांसदविरुद्ध जाहेरी दिन जसपा पुग्यो सरकारी वकिल कार्यालयः नेतालाई जवाफ, ‘प्रहरीले दर्ता नगरेको प्रमाण नभई प्रक्रिया अघि बढ्दैन’

    सांसदविरुद्ध जाहेरी दिन जसपा पुग्यो सरकारी वकिल कार्यालयः नेतालाई जवाफ, ‘प्रहरीले दर्ता नगरेको प्रमाण नभई प्रक्रिया अघि बढ्दैन’

    काठमाडौँः आफ्ना सांसद अपहरण भएको भन्दै जनता समाजवादी पार्टी नेपाल पछिल्लो केही दिनयता जाहेरी दर्ताको प्रक्रियामा छ। पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल, र बहालवाला सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठविरुद्ध पार्टीले जाहेरी दर्ताको प्रक्रिया अघि बढाएको थियो। आइतबार महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दर्ताका लागि पार्टी नेताहरु पुगे पनि दर्ता इन्कार भएको थियो।  प्रहरीले घटनाको क्षेत्राधिकार महोत्तरी भएको भन्दै जाहेरकर्तालाई फर्काएको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री भेट्न प्रचण्ड पुगे बालुवाटार

    प्रधानमन्त्री भेट्न प्रचण्ड पुगे बालुवाटार

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटका लागि प्रचण्ड बालुवाटार पुगेका हुन्। नेकपामा पछिल्लो पटक सचिवालय र स्थायी कमिटी बोलाउनुपर्ने माग छ। सोमवार मात्रै ओली र नेपाल समूहका नेताहरु मंगलवार सचिवालय बैठक बस्ने निष्कर्षमा पुगेका थिए। तर, अहिलेसम्म सचिवालय बैठक डाकिएको छैन। पार्टी बैठक र पछिल्लो…

    विस्तृतमा पढ्नुस्

  • र्‍यापिड किटबाट टेस्ट रोकेको भारतले चीनबाट ५ लाख किट ल्याउने सम्झौता रद्द गर्‍यो, ल्याएको फिर्ता पठाउने

    र्‍यापिड किटबाट टेस्ट रोकेको भारतले चीनबाट ५ लाख किट ल्याउने सम्झौता रद्द गर्‍यो, ल्याएको फिर्ता पठाउने

    भारतमा कोरोना भाइरसको र्‍यापिड डाइग्नोस्टिक टेस्ट किटमाथि लगातार प्रश्न उठेपछि केन्द्र सरकारले रोक लगाएको छ। खासगरी राजस्थानमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको नतिजा र्‍यापिड किटले नेगेटिभ देखाएपछि यसको विश्वसनीयतामा प्रश्न उठेको थियो। अन्य राज्यहरुमा पनि फरक फरक नतिजा देखाएपछि केन्द्र सरकारले परीक्षणमा रोक लगाएको हो। भारतीय चिकित्सा अनुसन्धान परिषदले नतिजा विश्वसनीय नभएपछि किटहरु राज्यबाट संकलन गरेर अनुसन्धान गरेको छ। अनुसन्धानमा र्‍यापिड…

    विस्तृतमा पढ्नुस्

  • थपिए २ कोरोना संक्रमित : जनकपुरमा पीसीआर परीक्षणमा नेगेटिभ आएको युवाको रिपोर्ट टेकुमा देखियो पोजेटिभ

    थपिए २ कोरोना संक्रमित : जनकपुरमा पीसीआर परीक्षणमा नेगेटिभ आएको युवाको रिपोर्ट टेकुमा देखियो पोजेटिभ

    काठमाडौं : रौतहटमा दुई जनामा कोरोना पोजेटिभ देखिएको छ। बृन्दावन नगरपालिका कोरिनियापुरका २५ वर्षका पुरुष र देवाही गुनाहीका ३५ वर्षका पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो। चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा राखिएका युवामा पीसीआर रिपोर्ट पोजेटिभ आएको बृन्दावन नगरपालिकाका मेयर रामस्नेही राय यादवले जानकारी दिए। 'जनकपुरमा एक पटक पीसीआर गरिएको थियो त्यसमा नेगेटिभ थियो तर फेरी टेकुमा पोजेटिभ आएको छ,' उनले भने।…

    विस्तृतमा पढ्नुस्

  • मिसेल ओबामाको अनुभवमाथि डकुमेन्ट्री तयार, नेटफ्लिक्समार्फत् रिलिज हुँदै

    मिसेल ओबामाको अनुभवमाथि डकुमेन्ट्री तयार, नेटफ्लिक्समार्फत् रिलिज हुँदै

    मिसेल ओबामाले आफ्नो अनुभव समेट्ने डकुमेन्ट्री रिलिजको घोषणा गरेकी छन्। उनले ट्वीटरमार्फत् नेटफ्लिक्सले निर्माण गरेको 'बिकमिङ' आउँदो मे ६ तारिखमा सार्वजनिक हुने बताएकी हुन्। लेखेकी छिन्,'यस डकुमेन्ट्री रिलिजलाई लिएर म निकै उत्साहित छु।' मिसेल ओबामाले किताब 'बिकमिङ' तयार पार्दाको र पुस्तक सार्वजनिक भइसकेपछिका भेटिएका मानिस, उनीहरुसँगको अनुभव तथा घटनाहरु उक्त डकुमेन्ट्रीमा समेटिने जनाइएको छ। यस डकुमेन्ट्री फिल्मको निर्देशन नाडिया हलग्रेनले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell