PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • भुईंमान्छेको कथा भन्ने 'फुर्लुङ'

    भुईंमान्छेको कथा भन्ने 'फुर्लुङ'

    काठमाडौं :  पहिचान नहुनुको अर्थ के हो? - बतासे जस्तै हुनु हो। बतासेको समाजमा निश्चित पहिचान छैन। त्यसैले आम मानिसको भिडबाट पर रहन्छ। सामाजिक संरचनाको चेपमा पर्छ उ। आर्थिक हिसाबले पनि ग्राफमा सबैभन्दा तल छ उसको अवस्था। त्यसैले उसको अस्तित्वमा प्रश्न उठ्छ। गरिबीमाथि राजनीति हुन्छ। सत्ता र शक्तिको स्वार्थको रापमा पनि बतासेजस्तै पात्रहरु पर्छन्। उनीहरु अरुले बाढ्ने सपनामा रमाउँछन्। त्यही…

    विस्तृतमा पढ्नुस्

  • विदेशबाट पैसा ल्यायो, विदेशकै सामान मगायो अनि यहाँ खाएर फोहोर मात्रै : बाबुराम भट्टराई

    विदेशबाट पैसा ल्यायो, विदेशकै सामान मगायो अनि यहाँ खाएर फोहोर मात्रै : बाबुराम भट्टराई

    काठमाडौं : पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले देशमा भएको पूँजी केही व्यक्तिको अधिनमा रहेकोले आर्थिक विकास सुस्त गतिमा भएको बताएका छन्। नेपाल उद्योग वाणिज्य तथा व्यवसाय महासंघको प्रथम ऐतिहासिक घोषणा कार्यक्रमलाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले सरकारका कारण देशभित्र रहेको पूँजी केही पूँजीपतिहरुको अधिनमा रहेको बताएका हुन्। उनले सरकार देशको आर्थिक विकास भन्दा पनि…

    विस्तृतमा पढ्नुस्

  • अब नापीको काम मोबाइल एपबाटै : कास्कीमा सुरु, देशैभर लागू गरिने

    अब नापीको काम मोबाइल एपबाटै : कास्कीमा सुरु, देशैभर लागू गरिने

    कास्की : नापी कार्यालय कास्कीले मोबाइल एप्लिकेशन लञ्च गरेको छ। कार्यालयले तयार गरेको मोबाइल एपको बारेमा तयार गरिएको भिडियो क्लिक गरेर आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले त्यसको सार्वजनिक गरिन्। नापी विभागले आयोजना गरेको नाप नक्सा सम्बन्धी दुई दिने सिप विकास सम्बन्धी गोष्ठीको समापन गर्दै मन्त्री अर्यालले कास्कीले शुरु गरेको सेवा देशर लागू गरिने बताइन्। सेवा…

    विस्तृतमा पढ्नुस्

  • किन दिए डिआइजी सुब्बाले राजीनामा?

    किन दिए डिआइजी सुब्बाले राजीनामा?

    काठमाडौं : प्रहरी नायव महानिरीक्षक (डिआइजी) राजीव सुव्वाले राजिनामा दिएका छन्। चार दिन अघि डिआइजी सुब्बाले राजीनामा पत्र बुझाएका हुन्। प्रहरी प्रधान कार्यालयमा बुझाएको राजीनामापत्र गृहबाट स्वीकृत भइसकेको छैन। 'मैले राजीनामा दिइसकेको छु। व्यक्तिगत कारणले नै राजीनामा दिएको हुँ,' डिआइजी सुब्बाले भने। डिआइजी सुव्बाले बढुवामा असन्तुष्टि देखाउँदै राजीनामा दिएका हुन्। आफूभन्दा जुनियर प्रहरी अधिकृत सिनियर पदमा बढुवा भइसक्दा पनि आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाबाट १ लाखभन्दा माथि प्रभावित, ५६ हजार दुरुस्त भएर फर्किए घर

    कोरोनाबाट १ लाखभन्दा माथि प्रभावित, ५६ हजार दुरुस्त भएर फर्किए घर

    कोरोना भाइरसबाट प्रभावितको संख्या आज साँझ ८ बजेसम्म १ लाख ५ सय ९८ पुगेको छ। संक्रमितमध्ये ५५ हजार ९ सय ९१ जना दुरुस्त भएर घर फर्केका छन् भने ३ हजार ४ सय ११ जनाको मृत्यु भएको छ। कोरोनाभाइरसको बारेमा लाइभ अपडेट गरिरहेको वर्ल्डस् मिटर इन्फोका अनुसार ५९ हजार ४ सय २ जना प्रभावितको केस बन्द भइसकेको छ जसमध्ये ३ हजार…

    विस्तृतमा पढ्नुस्

  • गच्छदार समूहबाट कांग्रेस केन्द्रीय समितिमा थपिए ११ सदस्य

    गच्छदार समूहबाट कांग्रेस केन्द्रीय समितिमा थपिए ११ सदस्य

    काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा ११ जना सदस्य थप गरिएको छ। कांग्रेससँग तत्कालिन नेपाल लोकतान्त्रिक फोरमको सांगठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमति अनुसार केन्द्रीय सदस्य थप गरिएको बताइएको छ। तत्कालिन नेपाल लोकतान्त्रिक फोरम लगायत अन्य राजनीतिक दलको सांगठनिक संरचना समायोजनका लागि कांग्रेसले गठन गरेको समायोजन समितिको बैठकले यस्तो निर्णय थियो। कांग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा ४ (१०)…

    विस्तृतमा पढ्नुस्

  • चीनले कसरी घटायो कोरोना संक्रमितको ग्राफ? यस्तो छ मृत्युदर र मृत्युको कारण

    चीनले कसरी घटायो कोरोना संक्रमितको ग्राफ? यस्तो छ मृत्युदर र मृत्युको कारण

    विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएको छ। यसैका कारण मृत्यु हुनेको संख्या पनि बढ्दो छ। यस्तो अवस्थामा स्वास्थ्य सेवा राम्रो नभएका कुनै पनि देशका जनता आतंकित हुनु स्वभाविक हो। तर, अमेरिका, इटाली, बेलायत लगायत उत्कृष्ट सामाजिक सुरक्षा भएका मुलुकमा पनि संक्रमणकै कारण मृत्यु हुनेको संख्या बढ्दो छ। कोरानविरुद्धको औषधी पत्ता लागि सकेको छैन। न त अन्य मेडिकल उपचार विधि नै। तर,…

    विस्तृतमा पढ्नुस्

  • ६ महिनासम्म औषधिको अभाव हुँदैन : संघ

    ६ महिनासम्म औषधिको अभाव हुँदैन : संघ

    काठमाडौं : नेपाल औषधि उत्पादक संघले ६ महिनासम्म औषधिको अभाव नहुने बताएको छ। भारतले २६ प्रकारका औषधि निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा औषधि अभाव हुने आँकलन भइरहेका बेला संघले यस्तो बताएको हो। संघका निवर्तमान अध्यक्ष दीपक प्रसाद दाहालले जनवरीमा मात्रै ३८ मेट्रिक टन पारासिटामोल आएको बताए। उनले भने, ‘कच्चा पदार्थ र तयारी वस्तु गरेर हामीसँग मौज्दात भएको ३ महिनाका लागि हो।…

    विस्तृतमा पढ्नुस्

  • सीमा नाकामा थप सुरक्षा अपनाउन गृहमन्त्रीको निर्देशन

    सीमा नाकामा थप सुरक्षा अपनाउन गृहमन्त्रीको निर्देशन

    काठमाडौं : विश्वमा देखिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट बच्नका लागि सीमा नाकामा विशेष सुरक्षा उपनाउने भएको छ। शुक्रवार गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा बढेको बैठकले सीमा आवजावत गर्नेमाथि निगरानी गर्ने सुरक्षाकर्मीलाई निर्देशन समेत दिएको छ। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा स्वास्थ्य परीक्षण गर्न सहयोग गर्ने आग्रह गर्ने निर्णय गरेको छ। कोरोना भाइरस न्यूनीकरण गर्न पूर्व तयारी स्थितिमा रहने, जनमानसमा कोरोना भाइरस सम्बन्धी…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाका कारण ग्यास अभाव हुने हल्लाले डिपोमा लाग्यो उपभोक्ताको लाइन

    कोरोनाका कारण ग्यास अभाव हुने हल्लाले डिपोमा लाग्यो उपभोक्ताको लाइन

    गणेश सुवेदी- काठमाडौं : गत महिना फेब्रुअरीमा भारतबाट माग भन्दा एक हजार टन बढी ग्यास आयात भएको आयल निगमको तथ्यांकमा देखिन्छ। दुई वर्षदेखि जाडो महिनामा सरदर ४० हजार टन ग्यास आयात हुँदा छेलोखेलो हुने गरेको छ। तर फेब्रुअरीमा ४१ हजार टन ग्यास आयात भएको छ। जाडो पनि हट्दै गएको छ। चैत महिनापछि ३५ हजार टनको हाराहारीमा ग्यासले महिनाभरिको माग धान्न…

    विस्तृतमा पढ्नुस्

  • सुन र डिटोल बेच्ने चकाचक, बाँकी विश्वको अर्थतन्त्रमा डरलाग्दो असर

    सुन र डिटोल बेच्ने चकाचक, बाँकी विश्वको अर्थतन्त्रमा डरलाग्दो असर

      चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड-१९) बाट हालसम्म विश्वका दशौं हजार मानिस प्रभावित भइसकेका छन्। मानिसको मृत्यु  र  संक्रमण त तथ्यांकले देखाइरहेको छ, तर यसदेखि बाहेक यसले वैश्विक ब्यापारमा पारेको असरबाट कति लगानी गुम्यो भन्ने बारे अनुमान गरिसक्न पनि गाह्रो अवस्था छ।  विश्वभर अर्थतन्त्रमा वृद्धि भइरहेको छ भने त्यसको सामान्य अर्थ हुन्छ थप पुँजी र अझ बढी नयाँ रोजगारी। …

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : नेपाली फिल्म प्रदर्शनमा आएनन्, दुई विदेशी फिल्म प्रदर्शनमा

    फ्राइडे रिलिज : नेपाली फिल्म प्रदर्शनमा आएनन्, दुई विदेशी फिल्म प्रदर्शनमा

    काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत नेपाली फिल्म प्रदर्शनमा आएनन्। नेपाली फिल्म प्रदर्शनमा नआउँदा बलिउड फिल्म 'बागी ३' र हलिउड थ्रिडी फिल्म 'अनवार्ड' प्रदर्शनमा आएको छ। नेपाली मल्टिप्लेक्समा हलिउड फिल्म 'अनवार्ड'को तुलनामा 'बागी ३'ले बढी शो पाएको छ। त्यस्तै दुई साताअघि प्रदर्शनमा आएको नेपाली फिल्म 'आमा' र 'सेन्टी भाइरस'ले पनि नेपाली सिनेमा हलमा शो पाइरहेका छन्। टाइगर श्राफ स्टारर…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र सिंगापुर बीचको खेल रद्द

    नेपाल र सिंगापुर बीचको खेल रद्द

    काठमाडौं : थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटमा आज हुने भनिएको नेपाल सिंगापुर बीचको खेल रद्द भएको छ। थाइल्यान्डको टेर्डथाइ स्टेडियममा हुने भनिएको खेल वर्षाको कारण शुरु नहुँदै रद्द भएको हो। खेल रोकिएसँगै सिंगापुर ७ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै प्रतियोगिताबाट एसिया कप छनोटमा पुगेको छ। अर्कोतर्फ एक खेल अगावै शीर्ष दुईको होडबाट बाहिरिएको नेपालले प्रतियोगितामा मात्र १…

    विस्तृतमा पढ्नुस्

  • एक खेल अगावै बाहिरिएको नेपालको सामना अपराजित सिंगापुरसँग

    एक खेल अगावै बाहिरिएको नेपालको सामना अपराजित सिंगापुरसँग

    काठमाडौं : थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटमा आज नेपालले सिंगापुरको सामना गर्दैछ। एक खेल अगावै शीर्ष दुईको होडबाट बाहिरिएको नेपालले आज प्रतियोगिताकै अपराजित सिंगापुरसँग खेल्न लागेको हो। नेपालले यसअघि २ खेलमा पराजय र १ खेलमा जित हात पारेर तालिकाको चौथो स्थानमा छ। यसअघि नेपालले मलेसिया र हङकङसँग पराजित भएको थियो भने थाइल्यान्डलाई हराएको थियो। एसियाकप छनोटमा पुग्ने…

    विस्तृतमा पढ्नुस्

  • खेलकुद मन्त्रीको अध्यक्षतामा बैठक : ठूला खेल गतिविधि निषेध

    खेलकुद मन्त्रीको अध्यक्षतामा बैठक : ठूला खेल गतिविधि निषेध

    काठमाडौं : बढ्दो कोरोना भाइरसको प्रकोपलाई ध्यानमा राख्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले तत्काललाई ठूला खेल गतिविधि नगर्न सुचित गरेको छ। आज बसेको बैठकले नोभल कोरोना भाइरसले पार्ने प्रभाव र जोखिमलाई कसरी न्यूनीकरण गर्ने भन्नेमा केन्द्रित थियो। त्यस्तै, अहिलेको अवस्थामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरु सञ्चालन गर्ने सम्बन्धमा पनि छलफल भएको थियो। प्रशासन विभाग प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • यौन दुराचारको अभियोगमा एक विदेशी नागरिक पक्राउ

    यौन दुराचारको अभियोगमा एक विदेशी नागरिक पक्राउ

    काठमाडौं : बाल यौन दुराचार गरेको अभियोगमा बिहीवार प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अस्ट्रेलियाको मेलबर्न घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ आरुबारीस्थित कदम्बा बुद्धिष्ट प्रतिष्ठानका प्रमुख गोन्दुक रिम्पोछे रहेका छन्। ५८ वर्षीय रिम्पोछेविरुद्ध एक १५ वर्षीय बालकलाई यौन दुराचार गरेको अभियोग लागेको छ। उनले गत माघ १८ गते बालकमाथि यौन दुराचार गरेको उजुरी प्रहरीमा परेको थियो। उनीविरुद्धमा…

    विस्तृतमा पढ्नुस्

  • निकुञ्ज वरिपरि बस्ने जनताको स्तानान्तरण गर्न माग

    काठमाडौं : निकुञ्ज वरिपरि बस्ने स्थानीय जनताहरुको स्तानान्तरण तथा उनीहरुले पाउने राहतको विषयमा स्पष्ट व्यवस्था हुनुपर्ने माग सांसदहरुले गरेका छन्। संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरुले विभिन्न निकुञ्ज तथा संरक्षण क्षेत्रको स्थलगत अनुगमन पछि यस्तो माग गरेका हुन्। सांसद भूपेन्द्र बहादुर थापाले शूक्लाफाँटा राष्ट्रिय निकुञ्ज वरिपरि बस्ने किसानहरुले बालिनाली क्षति भएको अवस्थामा कुनै प्रकारको राहत पाउने अवस्था नरहेको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरिने

    कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरिने

    काठमाडौं : कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले सीमा नाकाहरुमा कडाइ गर्ने भएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीवार रक्षा मन्त्रालयमा बसेको बैठकले सीमा नाकाहरुमा क्वारेन्टाइन भवन निर्माण गर्ने तथा क्रसबोर्डर मिटिङ गर्ने र हेल्थ डेस्क बढाउने निर्णय गरेको हो। चीनबाट फैलिएको कोरोना भाइरस विश्वभर देखिन थालेको र खुल्ला सिमाना भएको छिमेकी मुलुकमा समेत देखिएकोले…

    विस्तृतमा पढ्नुस्

  • कोरियाबाट फर्केका नेपाली अस्पतालबाटै गायव, कोरोनाको आशंकामा थिए उपचारमा

    कोरियाबाट फर्केका नेपाली अस्पतालबाटै गायव, कोरोनाको आशंकामा थिए उपचारमा

    काठमाडौं : कोरोना भाइरसको आशंकामा उपचार गराइरहेका एक युवक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट गायब भएका छन्। कोरियाबाट आएका ३८ वर्षका ती व्यक्ति अस्पतालको झ्यालबाट भागेका हुन्। सुनसरी घर भएका उनमा कोरोनाको संक्रमण हुनसक्ने देखिएपछि उनको अस्पतालमा परीक्षण हुँदैथियो। अस्पतालबाट ती व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ। कोरियामा ६ हजार मानिसमा कोरोना संक्रमण देखिएको छ भने यसैका कारण मर्नेको…

    विस्तृतमा पढ्नुस्

  • नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा रोनाल्डिनो पक्राउ

    नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा रोनाल्डिनो पक्राउ

    चर्चित फुटबलर रोनाल्डिनो  नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा पक्राउ परेका छन्। ब्राजिलियन लिजेन्ड्री खेलाडी रोनाल्डिनो  नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा पाराग्वेबाट पक्राउ परेका हुन्। सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा महत्वपूर्ण खेलाडीका रुपमा रहेका ३९ वर्षीय रोनाल्डिनो  बुधबार उनका दाइ ४९ वर्षीय रोबर्टो सहित पक्राउ परेका हुन्। उनले प्रयोग गरेको नक्कली पासपोर्ट पाराग्वेको रहेको छ।   A suíte onde Ronaldinho Gaúcho…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell