PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • प्रधानमन्त्री ओलीलाई अप्रेशन कक्षमा लगियो

    प्रधानमन्त्री ओलीलाई अप्रेशन कक्षमा लगियो

    काठमाडौं : मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्रेशन कक्षमा सारिएको छ। अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले सबै चेकजाँच सकेर प्रधानमन्त्री ओलीलाई विहान १० बजे अप्रेशन कक्षमा सारिएको जानकारी दिए। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाई छ। प्रा. डा. प्रेमराज ज्ञवालीको नेतृत्वको टोलीले ओलीको मिर्गौला प्रत्यारोपण गर्नेछ। प्रत्यारोपणमा सहयोग पुर्‍याउन भारतको नयाँदिल्लीस्थित एपोलो…

    विस्तृतमा पढ्नुस्

  • टिचिङमा अनेरास्ववियुको ‘गेट वेल सुन’ पिएम

    टिचिङमा अनेरास्ववियुको ‘गेट वेल सुन’ पिएम

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको आज मिर्गौला प्रत्यारोपण हुँदैछ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि सोमबारदेखि भर्ना भएका छन्।  यसबीचमा प्रधानमन्त्रीलाई भारतीय समकक्षी नरेन्द्र मोदी, भुटानका प्रधानमन्त्री डा लोट्टी छिरिङले सफल शल्यक्रियाको कामना गरेका छन्। यस्तै नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। प्रत्यारोपणका दिन शिक्षण अस्पताल परिसरमा शुभेच्छुकहरु…

    विस्तृतमा पढ्नुस्

  • नेपाललाई थाइल्यान्डको ६७ रनको लक्ष्य, करणले लिए तीन विकेट

    नेपाललाई थाइल्यान्डको ६७ रनको लक्ष्य, करणले लिए तीन विकेट

    काठमाडौं: थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटमा घरेलु टोली थाइल्यान्डले नेपालले ६७ रनको लक्ष्य दिएको छ। बेङ्ककस्थित टेर्डथाइ स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको थाइल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ६६ रन बनाएको हो। थाइल्यान्डका लागि हेनो जोर्डन र फिरियापोङ सुआनचुआइले सर्वाधिक समान १३ रन बनाउँदा अरु ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्। यता नेपालका लागि…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथ, मनोनीतको लागेन टुंगो 

    राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथ, मनोनीतको लागेन टुंगो 

    काठमाडौँः राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यहरुको आज पद तथा गोपनीयताको शपथ हुँदैछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे शपथ हुनेछ। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदस्यहरुलाई शपथ गराउनेछन्।  राष्ट्रियसभाका एक चौथाइ सदस्यहरुको मंगलबार बिदाइ भएको थियो। दुई वर्षको कार्यकाल पूरा गरेका १९ सदस्यको बिहीबार बिदाइ भएको हो।  माघ ९ गतेको निर्वाचनबाट निर्वाचित १८ सदस्यको शपथ भए पनि सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको आज मिर्गौला प्रत्यारोपण

    प्रधानमन्त्री ओलीको आज मिर्गौला प्रत्यारोपण

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक आज मिर्गौला प्रत्यारोपण हुँदैछ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण हुन लागेको हो। प्रत्यारोपणका सम्पूर्ण तयारी पूरा भइसकेको चिकित्सकहरुले जनाइसकेका छन्।  शिक्षण अस्पतालमा प्रा. डा. प्रेमराज ज्ञवालीको नेतृत्वको टोलीले ओलीको मिर्गौला प्रत्यारोपण गर्नेछ। प्रत्यारोपणका लागि आवश्यक पर्ने औषधि मंगलबारदेखि नै दिइएको छ।  यस्तै प्रत्यारोपण अघिका सम्पूर्ण स्वास्थ्य जाँच पनि सकिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • लगातार दुई हारपछि जितको खोजीमा नेपाल, थाइल्यान्डले टस जितेर ब्याटिङ गर्दै

    लगातार दुई हारपछि जितको खोजीमा नेपाल, थाइल्यान्डले टस जितेर ब्याटिङ गर्दै

    काठमाडौं: थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटमा नेपाल टस हारेर फिल्डिङमा उत्रिएको छ। प्रतियोगितामा लगातार दुई हार ब्यहोरिसकेको नेपाल आजको खेल फराकिलो अन्तरले जित्नुपर्ने दवाबका साथ उत्रिएको छ। यद्यपि नेपाल शीर्ष दुईमा पर्न भने यो जित पनि पर्याप्त हुने छैन्। बेङ्ककस्थित टेर्डथाइ स्टेडियममा जारी खेलमा दुवै टिम पहिलो जितको खोजिमा हुनेछन्। नेपालले पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी पूरा, भारतबाट एपोलोका चिकित्सक पनि आइपुगे

    प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी पूरा, भारतबाट एपोलोका चिकित्सक पनि आइपुगे

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आज त्रिवि शिक्षण अस्पतालमा गरिने मिर्गौला प्रत्यारोपणको चिकित्सकीय तयारी पूरा भएको छ। अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिन शुरु गरिएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको जानकारी दिएका छन्। प्रत्यारोपण अगाडि गरिने नियमित डायलायसिस तथा ल्याब परीक्षणहरु गरिने क्रम जारी छ। उनका अनुसार हाल प्रधानमन्त्रीको स्वास्थ्य स्थिति…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलाई भुटान र जापानको शुभकामना : मिर्गौला प्रत्यारोपण सफल होस्

    प्रधानमन्त्रीलाई भुटान र जापानको शुभकामना : मिर्गौला प्रत्यारोपण सफल होस्

    काठमाडौं : भुटानका प्रधानमन्त्री डा लोट्टी छिरिङले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भई चाँडै स्वास्थ्य लाभ हुनेमा आफू विश्वस्त रहेको बताएका छन्। उनले एक सन्देश पठाई प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्। यसैगरी नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले…

    विस्तृतमा पढ्नुस्

  • सरुवा भइसकेका प्रहरी जवानको तलब 'हजम' गरेको भन्दै मदन पुरस्कार विजेता पूर्व डिआइजी शाहविरुद्ध भ्रष्टाचारको मुद्दा

    सरुवा भइसकेका प्रहरी जवानको तलब 'हजम' गरेको भन्दै मदन पुरस्कार विजेता पूर्व डिआइजी शाहविरुद्ध भ्रष्टाचारको मुद्दा

    काठमाडौं : नेपाल प्रहरीका पूर्व डिआइजी महेशविक्रम शाह भ्रष्टाचारमा तानिएका छन्। गत माघ २८ गते सेवाबाट अवकाश पाएका पूर्व डिआइजीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्दा दायर गरेको छ। तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनमा रहँदा सरुवा भएर गइसकेका प्रहरी कर्मचारीको तलबभत्ता निकालेर आफैँले लिएको भन्दै अख्तियारमा उनीविरुद्ध उजुरी परेको थियो। २०७२ वैसाखमा प्रहरी जवान पदमा नयाँ…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि औषधि दिन शुरु

    प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि औषधि दिन शुरु

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई आवश्यक औषधि दिन थालेको जानकारी दिएको छ। मंगलवार अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै प्रत्यारोपणका लागि आवश्यक ‍औषधि दिन शुरु गरेको जानकारी दिएका हुन्। सोमवार प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका हुन्। बुधवार बिहान प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ। त्यसका लागि…

    विस्तृतमा पढ्नुस्

  • रुघाखोकी र ज्वरो आएकालाई आन्तरिक विमानमा नो इन्ट्री, संघले भन्यो : विरामी भेटिए उडान नै रद्ध

    रुघाखोकी र ज्वरो आएकालाई आन्तरिक विमानमा नो इन्ट्री, संघले भन्यो : विरामी भेटिए उडान नै रद्ध

    काठमाडौं : रुघाखोकी र ज्वरोका लक्षण भएका यात्रुलाई विमान चढ्न नदिने वायुसेवा संचालक संघले जनाएको छ। कोरोना भाइरसको संवेदनशीलता भन्दै संघले रुघाखोकी र ज्वरो आएका यात्रु विमानमा रहेको पाइएमा उडान रद्ध गर्ने जनाएको छ। वायुसेवा संचालक संघले आज एक सूचना जारी गर्दै चीनबाट सुरु भएको कोरोना भाइरस रोकथामका लागि सरकारले विभिन्न कदमहरु चालेको जनाउँदै यस्तो जानकारी गराएको हो। ७० भन्दा…

    विस्तृतमा पढ्नुस्

  • अर्थबाट 'कर' मन्त्रीमा खुम्चिएका डाक्टर युवराज खतिवडाको यस्तो रह्यो दुई वर्षे कार्यकाल

    अर्थबाट 'कर' मन्त्रीमा खुम्चिएका डाक्टर युवराज खतिवडाको यस्तो रह्यो दुई वर्षे कार्यकाल

    काठमाडौं : अर्थमन्त्रीका रूपमा डा. युवराज खतिवडाको राष्ट्रिय सभामा दुई वर्षे कार्यकाल सकिएको छ। आजै उनले राजीनामा बुझाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनको राजीनामा स्वीकृत गर्दै प्रधानमन्त्रीलाई नै खतिवडाले सम्हाल्दै आएका मन्त्रालय सम्हाल्न जिम्मेवारी सुम्पेकी छिन्। कार्यकाल सकिनुअघि नै खतिवडाका लागि नेकपाभित्रको आन्तरिक किचलोले चर्चामा राखिरह्यो। नेकपामै गम्भीर मतभेद ल्याउने एउटा मियो नै बने उनी। प्रचण्डको राजनीतिक खेलोलाई उल्ट्याउँदै प्रधानमन्त्री केपी…

    विस्तृतमा पढ्नुस्

  • 'ट्विट'बाटै प्रचण्डको ओलीलाई 'विस'

    'ट्विट'बाटै प्रचण्डको ओलीलाई 'विस'

    काठमाडौं : अस्पताल भर्ना भएका प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। अध्यक्ष ओलीले ट्विट गर्दै दोस्रो पटक हुन लागेको मृगौला प्रत्यारोपणको सफलता र सीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्। हाम्रो पार्टीका अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्री कमरेड केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि यही २०७६ फागुन…

    विस्तृतमा पढ्नुस्

  • खतिवडाको राजीनामा स्वीकृत, उनले सम्हालेका दुवै मन्त्रालय प्रधानमन्त्री ओलीले सम्हाल्ने

    खतिवडाको राजीनामा स्वीकृत, उनले सम्हालेका दुवै मन्त्रालय प्रधानमन्त्री ओलीले सम्हाल्ने

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाको राजीनामा स्वीकार गरेकी छिन्। राष्ट्रियसभा सांसद रहेका खतिवडाको दुई वर्षे पदावधी आज सकिएकाले उनले राजीनामा दिएका हुन्। उनले सम्हाल्दै आएका दुवै मन्त्रालयको कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्नेगरी राष्ट्रपतिले तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत् जनाएका छन्।

    विस्तृतमा पढ्नुस्

  • कोरनाको नेपालमा असर : रोकियो दीक्षान्त

    कोरनाको नेपालमा असर : रोकियो दीक्षान्त

    काठमाडौं : कोरोना भाइरसको संक्रमणको अति जोखिम मुलुकमा परेको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले तेह्रौं दीक्षान्त समारोह कार्यक्रम स्थगित गरेको छ। आज एक सूचना जारी गर्दै फागुन २४ गतेका लागि निर्धारित दीक्षान्त समारोह स्थगित भएको जानकारी दिएको हो। 'विश्वव्यापी रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरसको संक्रमणको अति जोखिमपूर्ण क्षेत्र अन्तर्गत नेपाल पनि रहेको हुँदा सो भाइरस संक्रमण रोकथामका लागि नेपाल…

    विस्तृतमा पढ्नुस्

  • ६ केजी सुनसहित भारतीय नागरिक पक्राउ, जफत सुनको मूल्य ४ करोडभन्दा माथि

    ६ केजी सुनसहित भारतीय नागरिक पक्राउ, जफत सुनको मूल्य ४ करोडभन्दा माथि

    काठमाडौं : प्रहरीले अबैधरुपमा भित्र्याएको ६ केजी सुन सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा उपमहानरपालिका वडा नम्बर १५ स्थित रातोमाटेबाट ४६ वर्षीय अब्दुल मजिद अनेकललाई नियन्त्रणमा लिएको हो। बहानबाट वीरगंजतर्फ जादै गरेको यात्रुबाहक बसलाई रोकी चेक गर्ने क्रममा अब्दुलको साथबाट प्रहरीले ६ केजी २ सय ८९ किलोग्राम सुन फेला पारेको थियो। प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • फ्रान्समा कोरोनाको संक्रमण बढेपछि ‘पेरिस फेसन विक’मा नजाने भइन् दीपिका

    फ्रान्समा कोरोनाको संक्रमण बढेपछि ‘पेरिस फेसन विक’मा नजाने भइन् दीपिका

    मुम्बई : बलिउड अभिनेत्री दीपिका पादुकोण यो पटकको पेरिस फेसन विकमा नजाने भएकी छिन्। उनले विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण पेरिस फेसन विकमा नजाने निर्णय गरेकी हुन्। दीपिका लक्जरी फेसन ब्रान्ड ‘लुइस भिट्टोन’को निमन्त्रणामा पेरिस जाने तयारीमा थिइन्। तर कोरोना भाइरसको कारण बढ्दो खतराले गर्दा पेरिस जाने योजना उनले रद्द् गरेकी हुन्। २४ फेबुअरीदेखि फ्रान्सको राजधानीमा शुरु भएको यो कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुर घुमे रसियन कलाकार, नगर प्रमुखले गरे स्वागत

    भक्तपुर घुमे रसियन कलाकार, नगर प्रमुखले गरे स्वागत

    काठमाडौं: सोमबार रसियाका कलाकारहरुले भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरु घुमे। रसियन कल्चर सेन्टरकी निर्देशक युलिया एलेक्जान्दरको नेतृत्वमा आएका कलकारहरुको स्वागत नगर प्रमुख सुनिल प्रजापतिले गरेका थिए। रसियाका कलाकार साथै खेलाडीहरुको समूहले भक्तपुर दरबार क्षेत्रबाट भ्रमण सुरु गरेका हुन्। उनीहरुले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदा अवलोकन गरेका थिए। साथै भक्तपुरको मौलिक हस्तकला, जीवनशैली, रहनसहनको स्थलगत अवलोकन पनि गरे। भ्रमण सँगै…

    विस्तृतमा पढ्नुस्

  • दूरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न पाइदैन : मन्त्री खतिवडा

    दूरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न पाइदैन : मन्त्री खतिवडा

    काठमाडौं : अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले दूरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न नपाइने बताएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले लाइसेन्स होल्ड गर्नेमाथि निर्मम ढंगले कानुनी अधिकार प्रयोग गरी अगाडि बढ्न प्राधिकरणलाई निर्देशन दिए। उनले सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने र कारबाही गर्न खोज्दा अदालत जाने…

    विस्तृतमा पढ्नुस्

  • मोदीलाई राहुल गान्धीको सुझाव : सामाजिक सञ्जाल होइन घृणा छोड्नुस्

    मोदीलाई राहुल गान्धीको सुझाव : सामाजिक सञ्जाल होइन घृणा छोड्नुस्

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार साँझ सामाजिक सञ्जाल छोड्ने मनस्थिति बनाएको जानकारी ट्वीटरमार्फत् दिए। सामाजिक सञ्जालमा सक्रिय संसारका नेताहरुमा मोदीको नाम अग्रपंक्तिमा आउँछ। मोदीले अचानक सामाजिक सञ्जाल छोड्ने कुराले धेरैलाई आश्चर्यमा पार्‍यो। मोदीले राति ९ बजेर ११ मिनेटमा ट्वीट गरेका थिए, 'सोचिरहेको छु कि फेसबु, ट्वीटर, इंस्टाग्राम र युट्युबबाट मेरो सामाजिक सञ्जाल एकाउन्ट बन्द गरौं।' This Sunday, thinking of giving…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell