PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

  • नेपाल भर्सेस ओमन : सुशन भारीले एकै ओभरमा लिए दुई विकेट

    नेपाल भर्सेस ओमन : सुशन भारीले एकै ओभरमा लिए दुई विकेट

    काठमाडौं : विश्वकप लिग २ अन्तर्गतको नेपाल र ओमनबीच अहिले खेल भइरहेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ। होम ग्राउन्डिमा नेपालले पहिलोपटक एक दिवसीय क्रिकेट खेलिरहेको छ। १९ ओभरको समाप्तिमा ओमनले ५ विकेट गुमाएर ५७ रन जोडेको छ। पहिलो ओभरको अन्तिम बलमा नेपालका करण केसीले ओमनका जतिन्दर सिहंको विकेट लिएका थिए। यस्तै केसीले ६.४ ओभरमा…

    विस्तृतमा पढ्नुस्

  • ज्यान मार्ने उद्योग मुद्दामा फरार वडाध्यक्ष पक्राउ

    ज्यान मार्ने उद्योग मुद्दामा फरार वडाध्यक्ष पक्राउ

    राजविराज : ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सप्तरीको राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादवलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। यादवलाई व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए। फरार प्रतिवादी वडाध्यक्ष यादवलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। यस्तै बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई समेत प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • नेपाल भर्सेस ओमन : नेपाललाई तेस्रो सफलता

    नेपाल भर्सेस ओमन : नेपाललाई तेस्रो सफलता

    काठमाडौं : विश्वकप लिग २ अन्तर्गतको नेपाल र ओमनबीच अहिले खेल भइरहेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ।  होम ग्राउन्डिमा नेपालले पहिलोपटक एक दिवसीय क्रिकेट खेलिरहेको छ। १३ ओभरको समाप्तिमा ओमनले ३ विकेट गुमाएर ३९ रन जोडेको छ। पहिलो ओभरको अन्तिम बलमा नेपालका करण केसीले ओमनका जतिन्दर सिहंको विकेट लिएका थिए। यस्तै केसीले ६.४ ओभरमा…

    विस्तृतमा पढ्नुस्

  • प्रत्यक्ष हेर्नुस्, कीर्तिपुरमा भइरहेको नेपाल भर्सेस ओमनको खेल

    प्रत्यक्ष हेर्नुस्, कीर्तिपुरमा भइरहेको नेपाल भर्सेस ओमनको खेल

    विश्वकप लिग २ अन्तर्गतको नेपाल र ओमनबीच अहिले खेल भइरहेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ। होम ग्राउन्‍डमा नेपालले पहिलोपटक एक दिवसीय क्रिकेट खेलिरहेको छ। प्रत्यक्ष हेर्नुस् खेल

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसको कारण देखाउँदै ओलाङचुङगोला नाका बन्द

    कोरोना भाइरसको कारण देखाउँदै ओलाङचुङगोला नाका बन्द

    ताप्लेजुङ : कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गराएको छ। चीनमा फैलिएको कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै नाकामा आवतजावत बन्द गराएको हो। यही माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न नगराउन जानकारी भएको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए। सडक निर्माणका लागि आएका चिनियाँ…

    विस्तृतमा पढ्नुस्

  • त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमनको सामना गर्दै, कप्तान मल्ल भन्छन् : उत्साहित छौं

    त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमनको सामना गर्दै, कप्तान मल्ल भन्छन् : उत्साहित छौं

    काठमाडौं : विश्वकप लिग २ अन्तर्गतको नेपाल, ओमन र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरीज आजबाट शुरु हुँदैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज नेपालले ओमनसँग खेल्दैछ। नेपाल आजको खेलमा जित निकाल्दै लिगमा सुखद सुरुवात गर्न चाहन्छ। कप्तान ज्ञानेन्द्र मल्ल तयारी राम्रो रहेकाले दवाब लिनेभन्दा पनि खेलका लागि उत्साहित भएको बताउँछन्। ‘हाम्रो तयारी राम्रो छ। दबाब लिएका छैनौँ बरु उत्साहित छौँ। घरेलु मैदानमा यो हाम्रो…

    विस्तृतमा पढ्नुस्

  • संसदमा कोरोना भाइरसकै चर्चा, ‘चीनबाट आलु ल्याए जसरी मान्छे नल्याउँ’

    संसदमा कोरोना भाइरसकै चर्चा, ‘चीनबाट आलु ल्याए जसरी मान्छे नल्याउँ’

    काठमाडौं : चीनबाट फैलिएको कोरोना भाइरस यतिबेला विश्वव्यापी चर्चामा छ। आजको प्रतिनिधि सभा बैठकमा पनि कोरोना भाइरसको संक्रमणबारे छलफल भएको छ। आजको बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको संक्रमणबारे संसदमा ब्रिफिङ गरे। कानुनमन्त्री समेत रहेका ढकालले अहिलेसम्म १८० नेपाली विद्यार्थीले चीनबाट नेपाल आउनका लागि इच्छा राखेको बताए। उनीहरुलाई नेपालमा ल्याएर सुरक्षित साथ राख्नको लागि उचित स्थानको खोजी भइरहेको बताए। नेपालमा…

    विस्तृतमा पढ्नुस्

  • सभामुख सापकोटा र जापानी राजदूतबीच भेटवार्ता

    सभामुख सापकोटा र जापानी राजदूतबीच भेटवार्ता

    काठमाडौं : नेपालका लागि जापानी राजदूत मासामिची साइगोले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन्। मंगलवार बिहान सभामुखको कार्यकक्षमै पुगेर राजदूत साइगोले उनीसँग भेटवार्ता गरेका हुन्। भेटमा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन र प्रविधिको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाए। विशेष गरी नेपालमा प्रविधि र तालिमका लागि जापानले सहयोग गर्ने उनले बताए। सभामुख सापकोटासँग यसअघि चीन र भारतका राजदूतहरुले…

    विस्तृतमा पढ्नुस्

  • एक दशकमै इसेवा 'नामै काफी छ' कसरी बन्न सक्यो?

    एक दशकमै इसेवा 'नामै काफी छ' कसरी बन्न सक्यो?

    काठमाडौं : कलेज सकेपछि विश्वास ढकालले आफ्ना केही सहपाठीलाई साथमा लिएर सन् २००४ मा एफ वान सफ्ट कम्पनीको सुरुवात गरे। कम्पनीले सुरुवाती दिनमा वेबसाइट बनाउने र डोमेन दर्ता गर्ने काम गर्दथ्यो। त्यसका लागि उनलाई डलर चाहिन्थ्यो, जुन रकम उनले विदेशमा भएका आफन्त साथीभाइको पेपाल अकाउण्ट प्रयोग गरेर पूरा गर्थे। विदेशको अकाउण्ट, नेपालबाट चलाएर डोमेन रजिष्टर गर्न मिल्ने अनलाइन सुविधाले विश्वासलाई…

    विस्तृतमा पढ्नुस्

  • कुमार पौडेल प्रकरण : फेक इन्काउन्टर गर्ने प्रहरीलाई कारबाही गर्न गृहको निर्देशन, प्रहरीले प्रकृया अगाडि बढायो

    कुमार पौडेल प्रकरण : फेक इन्काउन्टर गर्ने प्रहरीलाई कारबाही गर्न गृहको निर्देशन, प्रहरीले प्रकृया अगाडि बढायो

    काठमाडौं : सुकुम्बासी मुद्दालाई लिएर नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा सक्रिय कुमार पौडेलको फेक इन्काउन्टरमा संलग्न प्रहरीलाई कारबाहीको प्रकृया सरु गरेको छ। गृहमन्त्रालयले आइतवार प्रहरी प्रधान कार्यालयलाई पत्रचार गर्दै कारबाही प्रकृया अगाडी बढाउन निर्देशन दिएको हो। गत कार्तिकमा राष्ट्रिय मानव अधिकार आयोगले प्रहरीले फेक इन्काउन्टरमा गरेको भन्दै कारबाही गर्न निर्देशन दिएको थियो। पौडेललाई फेक इन्काउन्टरमा मारेको जनाउँदै…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहका न्यायीक समितिमा मुद्दाको चाङ : अधिकार क्षेत्र सीमित हुँदा समस्या

    स्थानीय तहका न्यायीक समितिमा मुद्दाको चाङ : अधिकार क्षेत्र सीमित हुँदा समस्या

    काठमाडौं : स्थानीय तहका न्यायीक समितिहरुमा मुद्धाको चाप बढ्न थालेको छ। तर सीमित अधिकार क्षेत्र भएकाले धेरैले न्याय पाउन सकेको अवस्था छैन। सरकारले स्थानीय तहका समितिहरुलाई सीमित आधिकार क्षेत्र दिएको छ। अधिकार क्षेत्र सीमित भएपछि मेलमिलाप हुन सक्ने मुद्धाहरुमा केही सहज भएपनि गम्भिर प्रकृतिका र अधिकार क्षेत्रभन्दा बाहिरका मुद्धाहरुले समस्या उत्पन्न हुने गरेको न्यायीक समितिका पदाधिकारीहरु बताउँछन्। ‘क्षेत्राधिकार तोकेको भन्दा…

    विस्तृतमा पढ्नुस्

  • कुवेत उड्नै लाग्दा फरार अभियुक्त हरिकृष्ण विमानस्थलबाटै समातिए

    कुवेत उड्नै लाग्दा फरार अभियुक्त हरिकृष्ण विमानस्थलबाटै समातिए

    काठमाडौं : जबरजस्ती करणीको अभियोगमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोमबार धादिङ गजुरी गाउँपालिका वडा नम्बर ८ बस्नेत गाउँ घर भएका हरिकृष्ण भन्ने हेमन सिंह बस्नेतलाई नियन्त्रणमा लिएको हो। सोमबार वैदेशिक रोजगारीका लागि विमानस्थल पुगेका बस्नेतलाई प्रहरीले विमानस्थलबाट नै नियन्त्रणमा लिएको हो। स्काभेटर चालक बस्नेतले गत जेठ १४ गते धादिङ हलेदे खोलास्थित स्थानीय १६ वर्षे युवतीलाई आफ्नै…

    विस्तृतमा पढ्नुस्

  • ‘बाइक’ किन्ने पैसा नहुँदा टेम्पो चढ्थे दीपकराज गिरी

    ‘बाइक’ किन्ने पैसा नहुँदा टेम्पो चढ्थे दीपकराज गिरी

    काठमाडौं : फिल्म ‘सेल्फी किङ’को रिलिज डेट नजिकिएसँगै निर्माण टिम प्रचार प्रसारमा व्यस्त छन्। फिल्ममा मुख्य अभिनेता विपिन कार्की ‘सेल्फी किङ’को भूमिकामा प्रस्तुत भएका छन्। यसैबीच एउटा कलाकारको जीवनमा आइपर्ने समस्या र भोगाइबारे दीपकराज गिरीले आफ्नो अनुभव साटेका छन्। फिल्ममा ‘सेल्फी किङ’ले महसुस गरेको पीडा ‘रियल लाइफ’मा आफूले पनि भोग्नु परेको दीपकले बताएका छन्। विषेश त उनले सार्वजनिक यातायातमा कलाकारको…

    विस्तृतमा पढ्नुस्

  • ब्रिगेड ब्वाइजमाथि जावलाखेलको संघर्षपूर्ण जित

    ब्रिगेड ब्वाइजमाथि जावलाखेलको संघर्षपूर्ण जित

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबमाथि जावलाखेल युथ क्लबले संघर्षपूर्ण जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा जावलाखेलले १-० को संघर्षपूर्ण जित निकालेको हो। प्रतिस्पर्धात्मक खेलको ३२ औं मिनेटमा सुजित बुढाथोकीले गरेको गोल नै जावलाखेलको जितमा निर्णायक बन्यो। जितसँगै जावलाखेल अंकतालिकाको सातौं स्थानमा उक्लिएको छ। जावलाखेलले १० खेलमा ४…

    विस्तृतमा पढ्नुस्

  • मोफसलदेखि भारतसम्म 'महाभोज' यात्रा

    मोफसलदेखि भारतसम्म 'महाभोज' यात्रा

    काठमाडौं : गत भदौमा काठमाडौंस्थति मण्डला नाटकघरमा मञ्चन भएको थियो नाटक 'महाभोज'। समीक्षात्मक रुपमा सफल मानिएको नाटक 'भारत रंग महोत्सव २०२०'मा मञ्चन हुने भएको छ। दिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालयले आयोजना गर्ने भारत रंग महोत्सवको २१ औं संस्करणका लागि यो वर्ष कूल आठ सय छैसठ्ठी नाटकले आवेदन दिएका थिए। दुई चरणको छनौट प्रक्रियापछि जम्मा ६६ वटा नाटक महोत्सवका लागि छानिएको आयोजकले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'बुलबुल'ले फ्रान्समा जित्यो 'पब्लिक च्वाइस अवार्ड'

    फिल्म 'बुलबुल'ले फ्रान्समा जित्यो 'पब्लिक च्वाइस अवार्ड'

    फिल्म 'बुलबुल'ले पब्लिक च्वाइस अवार्ड जितेको छ। फ्रान्समा आयोजित साउथ एसियन फिल्म फेस्टिबलमा बुलबुलले पब्लिक च्वाइस अवार्ड जितेको हो। फिल्म निर्देशक विनोद पौडेलले आइतबार साँझ घोषणा भएको कार्यक्रममा फिल्मले अवार्ड पाएको जानकारी दिए। ५ दिन लामो फेस्टिभलमा बुलबुलका निर्देशक पौडेल र अभिनेत्री स्वस्तिमा खड्का सहभागी थिए। दक्षिण एसियाली फिल्मका बीच भएको प्रतिस्पर्धामा भारतकै 'टेकिङ दि हर्सेज टु इट जलेबीज'की निर्देशक…

    विस्तृतमा पढ्नुस्

  • घुस लिँदैगर्दा यातयात व्यवस्था कार्यालय सानो भर्‍याङ्का अधिकृत पौडेल अख्तियारको फन्दामा

    घुस लिँदैगर्दा यातयात व्यवस्था कार्यालय सानो भर्‍याङ्का अधिकृत पौडेल अख्तियारको फन्दामा

    काठमाडौ: यातायात व्यवस्था सेवा कार्यालय सानो भर्‍याङ स्वयम्भूमा कार्यरत अधिकृत (छैठौ तह) शिवलाल पौडेल  घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमवार अधिकृत पौडेललाई सेवाग्राही दीपक खतिवडाले सवारी कर र प्रदुषणबापतको रकम तिर्नका लागि तेह्र हजार रुपैयाँ घुस दिइरहेको अवस्थामा नियन्त्रणा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। आयोगले घुस दिने दीपक खतिवडालाई पनि नियन्त्रणमा लिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी क्रिकेट टोली नेपालमा : नेपाल एयरलाइन्सले लेख्यो, ‘अमेरिकी क्रिकेट टिमलाई शुभकामना’

    अमेरिकी क्रिकेट टोली नेपालमा : नेपाल एयरलाइन्सले लेख्यो, ‘अमेरिकी क्रिकेट टिमलाई शुभकामना’

    काठमाडौं : आइसिसी वर्ल्डकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न अमेरिकी क्रिकेट टिम नेपाल आइपुगेको छ। नेपाल, ओमन र अमेरिकाबीच हुने त्रिकोणात्मक सिरिजका लागि अमेरिकी टिम नेपाल आइपुगेको हो। तयारीका लागि मुम्बईमा रहेको अमेरिकी टिम आइतवार बेलुकी नेपाल एयरलाइन्सबाट काठमाडौं आएको हो। टिमको स्वागतार्थ नेपाल एयरलाइन्सले 'अमेरिकी टिमलाई स्वागत' लेखेको थियो। नेपाल क्रिकेट एशोसिएसन (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार अमेरिकी टिम…

    विस्तृतमा पढ्नुस्

  • पार्टी कार्यालय बनाउन कार्यकर्तासँग पैसा उठाउँदै नेकपा, एक दिनको आय दिनुपर्ने

    पार्टी कार्यालय बनाउन कार्यकर्तासँग पैसा उठाउँदै नेकपा, एक दिनको आय दिनुपर्ने

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको बैठक राजधानीको राष्ट्रिय सभा गृहमा चार दिनसम्म चल्यो। बैठकमा केन्द्रीय सदस्यहरुले सरकारदेखि पार्टी सञ्चालनको समेत आलोचना गरे। आइतवार सकिएको बैठकले विभिन्न ११ वटा निर्णय गरेको छ। बैठकको निर्णयमा तत्कालीन माओवादीको सशस्त्र संघर्षलाई जनताबाट सञ्चालित भन्नेदेखि इरान अमेरिकाको युद्धको विषय समेटिएका छन्। कोरोना भाइरसको नियन्त्रण, भारतले जारी गरेको राजनीतिक नक्साको विषय पनि समेटिएको छ। कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • १० खेलाडीमा सीमित म्यानचेस्टर सिटीमाथि टोटेनहामको जित

    १० खेलाडीमा सीमित म्यानचेस्टर सिटीमाथि टोटेनहामको जित

    इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटेनहामले सविक विजेता म्यान्चेस्टर सिटीलाई हराएको छ। टोटेनहामले घरेलु मैदानमा सिटीलाई २-० को गोल अन्तरले हराएको हो। पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेलमा सिटीले ४० औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्न चुकेको थियो। खेलको ६० औं मिनेटमा सिटीका डिफेन्डर अलेक्सेन्डर जिन्चेन्को दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए। १० खेलाडीमा सीमित सिटीमाथि टोटेनहामले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell