PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

  • शहीद स्मारक लिगमा आज दुई खेल : मनाङको दाउ शीर्ष दुईमा

    शहीद स्मारक लिगमा आज दुई खेल : मनाङको दाउ शीर्ष दुईमा

    काठमाडौं: शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा जावलाखेल युथ क्लबले ब्रिगेड ब्वाइज क्लबको सामना गर्नेछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा १२ बजे शुरु हुने खेलमा ८ औं स्थानको जावलाखेल र ११ औं स्थानको ब्रिगेड ब्वाइज आफ्नो स्थान सुधार गर्ने लक्ष्यका साथ उत्रने छन्। आजको खेलमा जित निकालेको खण्डमा जावलाखेल अंकतालिकाको शीर्ष ६ मा प्रवेश गर्ने…

    विस्तृतमा पढ्नुस्

  • १७ वर्षे ठिटोको दोहोरो गोलमा बार्सिलोनाको जित

    १७ वर्षे ठिटोको दोहोरो गोलमा बार्सिलोनाको जित

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि जित निकालेको छ। घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा अंशु फाटीको दोहोरो गोलमा बार्सिलोनाले लेभान्टेमाथि २-१ को जित निकालेको हो। फाटीले १ मिनेटको अन्तरमै २ गोल गरेका थिए। उनले खेलको ३० औं र ३१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। उनले दुवै गोल कप्तान लियोनेल मेस्सीको पासमा गरेका थिए। पहिलो…

    विस्तृतमा पढ्नुस्

  • निलम्बित एसएसपीलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

    निलम्बित एसएसपीलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं : निलम्बित प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सौरभ राणालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। सोमबार जिल्ला अदालत सुनसरीले एसएसपी राणालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। 'आइतवारदेखि गणना हुने गरि पाँच दिनको म्याद थप भएको हो', जिल्ला अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले भने। गृहमन्त्रालयको बिहीवार बसेको बैठकले संघीय प्रहरी इकाई धरानमा कार्यारत एसएसपी राणालाई निलम्बन गर्ने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटार जग्गा प्रकरण : २९ वर्ष पुरानो मन्त्रिपरिषदको निर्णय अदालतले माग्यो, मालपोतसँग पनि फाइल माग

    बालुवाटार जग्गा प्रकरण : २९ वर्ष पुरानो मन्त्रिपरिषदको निर्णय अदालतले माग्यो, मालपोतसँग पनि फाइल माग

    काठमाडौं : पछिल्लो समयमा चर्चित बालुवाटार जग्गा प्रकरणका सम्पूर्ण मिसिल उच्च अदालत पाटनले माग गरेको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र गुणराज ढुंगेलको संयुक्त इजलासले जग्गा व्यक्तिका नाममा दर्ता गर्ने २९ वर्ष पुरानो मन्त्रिपरिषदको निर्णय पनि माग गरेको छ। अदालतले २०४७ जेठ १७ गतेको उक्त निर्णय माग गरेको हो। लिखत बदरसम्बन्धी मुद्दामा उच्च अदालतले विभिन्न पाँच निर्णय माग गरेको हो। जसमा २९…

    विस्तृतमा पढ्नुस्

  • चार किस्तामा लाभकर तिर्ने व्यवस्था मिलाइ दिन ठूला करदाता कार्यालयलाई एनसेलको आग्रह

    चार किस्तामा लाभकर तिर्ने व्यवस्था मिलाइ दिन ठूला करदाता कार्यालयलाई एनसेलको आग्रह

    काठमाडौं : राजस्व सचिव शिशिरकुमार ढुंगानाले एनसेलले चार किस्तामा पुँजीगत लाभकर तिर्ने व्यवस्था मिलाइदिन ठूला करदाता कार्यालयलाई पत्राचार गरेको बताएका छन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आइतवारको बैठकमा राजस्व सचिव ढुंगानाले सर्वोच्च अदालतको आदेशपछि निर्धारण भएको करको २० प्रतिशत रकम भुक्तानी गरिसकेको र बाँकी ८० प्रतिशत जुन महिनाभित्र चार किस्तामा तिर्ने प्रतिवद्धता सहितको पत्र ठूला करदाता कार्यालयमा…

    विस्तृतमा पढ्नुस्

  • पद्मश्रीबाट पुरस्कृत लीलबहादुर क्षेत्रीलाई गुवाहाटीमा सम्मान

    पद्मश्रीबाट पुरस्कृत लीलबहादुर क्षेत्रीलाई गुवाहाटीमा सम्मान

    काठमाडौं: भारत सरकारले प्रदान गर्ने प्रतिष्ठित पद्मश्री पुरस्कृत साहित्यकार प्राध्यापक लीलबहादुर क्षेत्रीलाई सम्मान गरिएको छ। शुक्रबार गुवाहाटीको दीघली पोखरीस्थित विष्णु निर्मला भवनमा कार्यक्रम आयोजना गरी उनलाई सम्मान गरिएको हो। असम नेपाली साहित्य सभा र काम्रुक जिल्ला समितिले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो। सम्मान ग्रहण गर्दै लीलबहादुर क्षेत्रीले पद्मश्री पुरस्कारका लागि चयन हुनुले आफू धेरै उत्साहित नभएको बताए। कारण प्रष्ट्याउँदै…

    विस्तृतमा पढ्नुस्

  • नीतिगत रुपमा नै भ्रष्टाचारी बचाउन लाग्यो सरकार : सांसदहरु

    नीतिगत रुपमा नै भ्रष्टाचारी बचाउन लाग्यो सरकार : सांसदहरु

    काठमाडौं : सरकारले नीतिगत रुपमै भ्रष्टचारीलाई बचाउन लागेको सांसदहरुले आरोप लगाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै राष्ट्रिय सभाका सांसदहरुले आपत्ती जनाएका हुन्। अख्तियारको अधिकार क्षेत्र तोकिएको विधेयकको तेश्रो बुँदा संशोधन हुनुपर्ने उनीहरुको तर्क छ। सांसद जितेन्द्र नारायण देवले सरकारले संघीय मन्त्रिपरिषदमा मात्रै नभइ प्रदेश मन्त्रिपरिषदका निर्णय समेत अख्तियारले हेर्न नपाउने ब्यवस्था गरेर…

    विस्तृतमा पढ्नुस्

  • हिमालयन शेर्पा क्लबमाथि संकटाको संघर्षपूर्ण जित

    हिमालयन शेर्पा क्लबमाथि संकटाको संघर्षपूर्ण जित

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटाले १-० गोलअन्तरले जित निकालेको हो। खेलको २१ औं मिनेटमा संकटाका अजय मार्टिन्सले गरेको गोल संकटाको जितमा निर्णायक बन्यो। क्षितिज राजको पासमा मार्टिन्सले हेडिङमार्फत उत्कृष्ट गोल गरेका थिए। जितसँगै १५ अंक जोडेको संकटा क्लब…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रीय कमिटी समापनअघि बालुवाटारमा नेकपा सचिवालय बैठक

    केन्द्रीय कमिटी समापनअघि बालुवाटारमा नेकपा सचिवालय बैठक

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। बुधवारदेखि जारी केन्द्रीय कमिटीको समापन बैठकअघि सचिवालय बसेको हो। बालुवाटरमा सचिवालय बैठक बसिरेहको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। सचिवालयअघि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो। सचिवालय बैठकमा केन्द्रीय सदस्यहरुले उठाएको प्रश्न र सुझावहरुका विषयमा छलफल हुने बताइएको छ। बुधवारदेखि जारी बैठकको…

    विस्तृतमा पढ्नुस्

  • राम्रो ओपनिङ साझेदारी पछि सुवास आउट, नेपालको ५० रन पुग्यो

    राम्रो ओपनिङ साझेदारी पछि सुवास आउट, नेपालको ५० रन पुग्यो

    काठमाडौं : विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज हुने ओमनविरुद्धको खेलमा नेपालयले राम्रो शुरुवात गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले ओपनिङमा राम्रो साझेदारी बनाउँदै ४८ रन बनाए। नेपालका लागि सुवास खकुरेल २२ रन बनाउँदै पभेलियन फर्किए। क्रिजमा अहिले पारस र ज्ञानेन्द्र मल्ल छन्। ज्ञानेन्द्र मल्ल २८ रन बनाएसँगै नेपालको स्कोर बोर्डमा ५०…

    विस्तृतमा पढ्नुस्

  • शहीद स्मारक लिगमा आज दुई खेल : आर्मीको नजर शीर्षस्थानमा

    शहीद स्मारक लिगमा आज दुई खेल : आर्मीको नजर शीर्षस्थानमा

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लबले संकटा क्लबको सामना गर्नेछ। अघिल्लो खेलमा अंकतालिकामा पुछारमा रहेको सरस्वती युथ क्लबसँग अप्रत्यासित पराजय भोगेको हिमालयन शेर्पा तालिकाको १२ औं स्थानमा छ। आजको खेलमा जित निकाल्न सके शेर्पा क्लब तालिकाको दशौं स्थानमा उक्लन सक्छ। अर्कोतर्फ तालिकाको आठौं स्थानमा रहेको संकटा क्लबको १२…

    विस्तृतमा पढ्नुस्

  • एथ्लेटिको मड्रिडमाथि रियलको संघर्षपूर्ण जित

    एथ्लेटिको मड्रिडमाथि रियलको संघर्षपूर्ण जित

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडमाथि संघर्षपूर्ण जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा रियलले एट्लेटिकोमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। बर्नबेउ स्टेडियममा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा करिम बेन्जेमाको गोलमा रियलले अग्रता लिएको थियो। उनले खेलको ५६ औं मिनेटमा फरल्यान्ड मेन्डिको पासमा गोल गरेका थिए। बेञ्जेमाको गोलपछि दुवैतर्फबाट अर्को…

    विस्तृतमा पढ्नुस्

  • साउथह्याम्टनलाई हराएसँगै लिभरपुलको २२ अंकको अग्रता

    साउथह्याम्टनलाई हराएसँगै लिभरपुलको २२ अंकको अग्रता

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिग लिडर लिभरपुलले साउथह्याम्टनमाथि फरारकिलो जित निकालेको छ। घरेलु टोली लिभरपुलले साउथह्याम्टनलाई ४-० को फराकिलो अन्तरले हराएको हो। लिभरपुलको जितमा मोहम्मद सलाहले २ गोल गर्दा अक्सलेड चेम्बरलेन र हेन्डरसनले १/१ गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा लिभरपुलले सबै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ४७ औं मिनेटमा चेम्बरलेनले गोल गर्दै लिभरपुललाई…

    विस्तृतमा पढ्नुस्

  • मधेसी समाजमा महिला : जहाँ बढी शिक्षित, त्यहीँ बढी दहेज

    मधेसी समाजमा महिला : जहाँ बढी शिक्षित, त्यहीँ बढी दहेज

    काठमाडौं : मधेसी समाजमा महिलाको वर्तमान अवस्थाबारे आज राजधानीस्थित नेपाल पर्यटन बोर्डमा विभिन्न वक्ताले आफ्नो धारणा राखे। बोर्डको सभाहलमा आह्वानले आयोजना गरेको 'मधेसी समाजमा महिला' संवाद कार्यक्रममा वक्ताहरुले मधेसका महिला अझै पछि पारिएको बताएका छन्। लेखक तुलानारायण शाहले मधेसी समाजमा पनि उच्च जात मिश्र, ब्राह्मण लगायतमा जातीयता र धर्ममा कट्टार भएको हुँदा पितृसत्ता बढी नै हावी भएको बताए। शाहले भने,…

    विस्तृतमा पढ्नुस्

  • लेस्टर सिटी र चेल्सी बराबरीमा रोकिए

    लेस्टर सिटी र चेल्सी बराबरीमा रोकिए

    इंग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लेस्टर सिटी र चेल्सीले बराबरी खेलेका छन्। लेस्टरको घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सी र सिटीले २-२ गोलको बराबरी खेलेका हुन्।  किङ पावर स्टेडियममा भएको खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको पहिलो मिनेटमै चेल्सीका एन्टोनियो रोडिगरले गोल गर्दै सुरुवाती अग्रता दिलाए। खेलको ५४ औं मिनेटमा हार्भे…

    विस्तृतमा पढ्नुस्

  • पासपोर्टको साटो आधार कार्ड बोकेका करणलाई रोकिएको थियो दिल्लीमै, काठमाडौं आएपछि लेखे- चिल अवतरण भयो

    पासपोर्टको साटो आधार कार्ड बोकेका करणलाई रोकिएको थियो दिल्लीमै, काठमाडौं आएपछि लेखे- चिल अवतरण भयो

    सुटिङका लागि बिहीवार नेपालको आउँदै थिए भारतीय कलाकार करणवीर बोहरा। तर, अन्तर्राष्ट्रिय फ्लाइटका क्रममा पासपोर्ट नबोकेको भन्‍दै उनलाई दिल्ली विमानस्थलमै रोकियो। उनले आफूसँग आधार कार्ड भएर पनि रोकिएको जनाउँदै ट्वीट गरेका थिए। ट्वीटमा उनले भनेका छन्- नेपाल सरकारले पासपोर्ट बीना यात्र गर्न दिँदैन भने मलाई किन दिल्ली आउँदा मुम्बई विमानस्थलमा किन रोकिएन?  ट्वीटको जवाफमा एयर इन्डियाको आधिकारिक ट्वीटरबाट लिंक दिइएको…

    विस्तृतमा पढ्नुस्

  • कुन्दन समूहलाई फकाउँदै नेविसंघ अध्यक्ष ढुंगाना

    कुन्दन समूहलाई फकाउँदै नेविसंघ अध्यक्ष ढुंगाना

    काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)मा ३२ वर्षे उमेरहदको माग गर्दै आमरण अनशनमा थिए, केन्द्रीय सदस्य नवराज त्रिपाठी। उनी अनशन बसेको चौथो दिनमै राजिव ढुंगानाको अध्यक्षतामा नेविसंघको तदर्थ समिति गठन भयो। तदर्थ समिति गठनमा समेत भागबण्डा गरेको भन्दै कुन्दन काफ्ले समूहले असन्तुष्टि जनाउदै आएको थियो। तर ढुंगाना अध्यक्ष भएकै भोलिपल्ट अर्थात शुक्रवार त्रिपाठीले ५ ‌औं दिनमा स्ववियु निर्वाचनमा असर पर्ने…

    विस्तृतमा पढ्नुस्

  • बेलायती सिटी बसमा नेपाली फिल्मको पोस्टर

    बेलायती सिटी बसमा नेपाली फिल्मको पोस्टर

    'जब तिमी गोर्खालीसँग हुन्छौ तब तिमीलाई थाहा हुन्छ त्योभन्दा सुरक्षित ठाउँ अरु कुनै छैन।' – प्रिन्स ह्यारी। 'यदी कसैले भन्छ- मलाई केहीको डर छैन। कि त उसले ढाँट्यो या उ गोर्खाली हो।'- फिल्ड मार्सल साम मानेक्श। यी दुई भनाइको ठीक माथि मेसिन गन बोकेको बेलायती सेनाको तस्विर। उक्त फोटो र भनाइ बेलायतको डबल टेकर सिटी बसमा देखियो। सन् २०२० मै रिलिज…

    विस्तृतमा पढ्नुस्

  • एपिएफलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

    एपिएफलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफलाई हराउँदै मछिन्द्र क्लब अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले एपिएफमाथि २-१ को जित निकालेको हो। मछिन्द्रको जितमा रञ्जित धिमाल र विसाल राईले समान १/१ गोल गरे। खेलको पहिलो हाफमा भने एपिएफले अग्रता बनाएको थियो। खेलको ४३ औं मिनेटमा रमेश…

    विस्तृतमा पढ्नुस्

  • बाह्र दिन लामो अस्पताल बसाइपछि घर फर्किइन् शबाना आज्मी

    बाह्र दिन लामो अस्पताल बसाइपछि घर फर्किइन् शबाना आज्मी

    बलिउडकी अभिनेत्री शबाना आज्मी बाह्र दिन लामो अस्पताल बसाइपछि घर फर्किएकी छिन्। गत जनवरी १८ मा वरेको गाडी दुर्घटनामा परेर उनी घाइते भएकी थिइन्। मुम्बई–पुणे एक्सप्रेस वेमा उनको कारलाई ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा परेर घाइते भएका शबाना र कार चालक दुबैलाई उपचारका लागि एमजीएम अस्पतालमा उपचार पुर्‍याइएको थियो। त्यहाँबाट आज्मीलाई महाराष्ट्रस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा सारिएको थियो। शनिबार दिउसो भने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell