PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

  • चीनमा रहेका नेपाली विद्यार्थीलाई सञ्चारमन्त्री बास्कोटाले भने, ‘धैर्य गर्नुस्’

    चीनमा रहेका नेपाली विद्यार्थीलाई सञ्चारमन्त्री बास्कोटाले भने, ‘धैर्य गर्नुस्’

    काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कोरोना भाइरसप्रति सरकार संवेदनशील रहेको बताएका छन्। सरकारका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका बास्कोटाले चीनले नेपालीहरुको स्वास्थ्य सुरक्षामा चिनियाँ नागरिक सरह संवेदनशील रहेको आश्वस्त पारेको सुनाए। उनले चीनमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई चाँडै ल्याउने तयारीमा सरकार रहेको जानकारी दिए। मन्त्री बास्कोटाले भने, ‘चीनसँग निरन्तर सम्पर्कमा…

    विस्तृतमा पढ्नुस्

  • बुद्धको बनारस उडान चैतदेखि साताको तीन दिन

    बुद्धको बनारस उडान चैतदेखि साताको तीन दिन

    काठमाडौं : निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले नेपाल भ्रमण वर्ष २०२० मा पर्यटक आवगमन बढाउने उद्देश्यले काठमाडौं-बनारस साताको तीन दिन उडान गर्ने भएको छ। चैतको अन्तिम सातादेखि थपिने उडानका लागि कम्पनीले गृहकार्य सुरू गरिसकेको जनाएको छ। हाल यो गन्तब्यमा साताको आइतबार र बिहीबार सेड्युल फ्लाइट गर्दै आएको कम्पनीले चैतको अन्तिम सातादेखि थप एउटा उडान थप्न लागेको हो। 'भ्रमण वर्षमा भारतीय मात्र…

    विस्तृतमा पढ्नुस्

  • कलंकीमा मोटरसाइकललाई ठक्कर दिएर फरार टिपर प्रहरी नियन्त्रणमा, चालक अझै गायव

    कलंकीमा मोटरसाइकललाई ठक्कर दिएर फरार टिपर प्रहरी नियन्त्रणमा, चालक अझै गायव

    काठमाडौं : कलंकीमा ठक्कर दिएर फरार टिपर र त्यसका मालिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधवार राति कलंकीको अन्डरपासमा मोटरसाइकललाई टिपरले ठक्कर दिएको थियो। प्रदेश नम्बर २ - ०३ -००४ प ५५० नम्बरको मोटरसाइलका चालक रौतहटका १९ वर्षीय राजेशकुमार चौधरी र मोटरसाइकल पछाडि बसेका २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको थियो। टिपर भने फरार थियो। बिहीवार ललितपुरको नख्खु पुल नजिकै रहेको सूर्यचन्द्र ग्यारेजमा…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर गोविन्द केसीविरुद्धको मुद्दा सर्वोच्चको पूर्ण इजलाशले गर्‍यो खारेज

    डाक्टर गोविन्द केसीविरुद्धको मुद्दा सर्वोच्चको पूर्ण इजलाशले गर्‍यो खारेज

    काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीविरुद्धको अदालतको अपहेलना मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ। चिकित्शा शास्त्र अध्ययन संस्थान (आइओएम) डीनमा प्राध्यापक डा‍क्टर शशी शर्मालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि केसीले फैसलाको आलोचना गरेका थिए। त्यसैलाई लिएर उनीविरुद्ध मुद्दा परेको थियो। न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको पूर्ण बृहत इजलाशले केसीविरुद्धको…

    विस्तृतमा पढ्नुस्

  • अरुण तेस्रोको लागि जुट्यो वित्तीय स्रोत, नेपाल र भारतका बैंकहरुले ऋण लगानी गर्ने

    अरुण तेस्रोको लागि जुट्यो वित्तीय स्रोत, नेपाल र भारतका बैंकहरुले ऋण लगानी गर्ने

    काठमाडौं : संखुवासभा जिल्लामा निर्माणाधिन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको लागि वित्तीय स्रोत जुटेको छ। ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीमा निर्माण गर्न लागिएको परियोजनाका लागि वित्तीय स्रोत जुटेको एसजेभिएन अरुण तेस्रो पावर डेभलोपमेन्ट कम्पनी प्रालिले जनाएको छ। बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी जलविद्युत कम्पनीले वित्तीय स्रोत जुटेको जानकारी दिएको हो। परियोजनामा कुल १ खर्ब ४४…

    विस्तृतमा पढ्नुस्

  • चीनबाट ल्याइने नेपालीलाई राख्न चार ठाउँ, प्रधानमन्त्रीले दिए निर्देशन

    चीनबाट ल्याइने नेपालीलाई राख्न चार ठाउँ, प्रधानमन्त्रीले दिए निर्देशन

    काठमाडौं : नोवेल कोरोना भाइरसको 'आउटब्रेक इपिसेन्टर' हुवेइ प्रान्तबाट उद्धार गरी ल्याइने नेपालीलाई सरकारले विभिन्न चार ठाउँमा राख्ने भएको छ। उनीहरुलाई सूर्यविनायक, खरिपाटी, शिवपुरी र इचङ्गुनारायणमा राख्ने तय भएको हो। बिहीवार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चार ठाउँमा उनीहरुलाई राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको प्रधानमन्त्रिका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए। सरकारले केही दिनअघि नै नेपाली…

    विस्तृतमा पढ्नुस्

  • सरस्वतीमाथि मछिन्द्रको प्रतियोगिताकै फराकिलो जित

    सरस्वतीमाथि मछिन्द्रको प्रतियोगिताकै फराकिलो जित

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आजबाट शुरु भएको १० औं चरणको खेलमा मछिन्द्र क्लबले सरस्वती क्लबमाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मछिन्द्रले ६-१ को फराकिलो जित निकालेको हो। मछिन्द्रको जितमा दीपक राईले २ गोल गर्दा देवेन्द्र तामाङ, बिसाल राई, सोमिडे एडिलेजा र एन्ड्रेस नियाले १/१ गोल गरे। यता लिगतालिकाको पुछारमा रहेको सरस्वतीका…

    विस्तृतमा पढ्नुस्

  • के शाहरुख खानले बनाउँदै हो कोरियन फिल्म अ हार्ड डे को हिन्दी संस्करण?

    के शाहरुख खानले बनाउँदै हो कोरियन फिल्म अ हार्ड डे को हिन्दी संस्करण?

    शाहरुख खान लामो समयदेखि सिल्भर स्क्रिनबाट टाढा नै छन्। अनुष्का शर्मा र कैटरिना कैफसँग फिल्म जिरोमा आएका खान त्यसयता कुनै फिल्ममा देखिएनन्। उनी आफ्नै पाराले नयाँ प्रोजेक्टको खोजीमा छन्। पछिल्ला रिपोर्टहरुका अनुसार शाहरुखकको प्रोडक्सन हाउस कोरियन फिल्म अ हार्ड डे को हिन्दी रिमेक बनाउने तयारीमा छ। शाहरुख र उनको टिमले दक्षिण कोरियाली फिल्म निक्कै रुचाएकाले त्यसैको हिन्दी एडप्टेसन गराउने तयारी…

    विस्तृतमा पढ्नुस्

  • 'मिसेस एण्ड मिस गुरुङ २०२०'को तेस्रो संस्करण हुँदै

    'मिसेस एण्ड मिस गुरुङ २०२०'को तेस्रो संस्करण हुँदै

    काठमाडौँ: मिसेस एण्ड मिस गुरुङ २०२० को तेस्रो संस्करणको ताजका लागि प्रतियोगीहरु प्रशिक्षण लिँदैछन्। एसके इन्टरटेनमेन्टको आयोजना रहेको प्रतियोगिताको फिनाले आउँदो माघ २९ गते बुधबार राष्ट्रिय नाचघरमा हुँदैछ। गत बुधबार प्रतियोगिता अन्तर्गत् 'ट्यालेन्ट सो' सम्पन्‍न भयो। कार्यक्रममा प्रतिस्पर्धीहरुले नृत्य, अभिनय, गायन लगायत अन्य कला प्रस्तुत गरे। गुरुङ जातिको कला संस्कृति भेषभूषा, रिति-रिवाज र रहन-सहन उजागर तथा प्रवर्धनका लागि विवाहित तथा…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेका नेकपा नेता हरिदेव गिरीको 'रहस्मय मृत्यु'- घटनास्थलको सिसिटिभी छ, फुटेज छैन

    काभ्रेका नेकपा नेता हरिदेव गिरीको 'रहस्मय मृत्यु'- घटनास्थलको सिसिटिभी छ, फुटेज छैन

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काभ्रे जिल्ला नेता हरिदेव गिरीको रहस्मय मृत्यु भएको छ। नयाँ बानेश्वरस्थित डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा नेता गिरी चोटपटक लागेर गम्भिर अवस्थामा फेला परेका थिए। त्यसपछि उनलाई तत्कालै बानेश्वरको सिभिल अस्पताल पुर्‍याइएको थियो। तर त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृत्युको कारण भने अझै खुल्न सकेको छैन। 'हामी अनुसन्धान गरिरहेका छौं।…

    विस्तृतमा पढ्नुस्

  • ललिता निवासमा साढे २ अर्ब लगानी गरेका बैंकको ऋण डुब्यो : ऋण दिने बैंकलाई कारबाही गर्न सुझाव

    ललिता निवासमा साढे २ अर्ब लगानी गरेका बैंकको ऋण डुब्यो : ऋण दिने बैंकलाई कारबाही गर्न सुझाव

    काठमाडौं : ललिता निवासको जग्गामा ऋण दिने बैंक तथा वित्तीय संस्था पनि कारबाहीमा पर्ने भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्ता बैंक तथा वित्तीय संस्थालाई आवश्यक कारबाहीका लागि सुझाव लेखेर पठाउने भएको छ। अख्तियारका अनुसार, ललिता निवास मुद्दामा सरकारी तथा सार्वजनिक जग्गाहरु व्यक्ति विशेषको नामबाट अर्बौको धितो पारित भई विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गरेको देखिएको छ। सम्बन्धित बैंक तथा…

    विस्तृतमा पढ्नुस्

  • मध्यराति कलंकीमा सवारी दुर्घटना : दुई युवकको मृत्यु, ठक्कर दिने टिपर फरार

    मध्यराति कलंकीमा सवारी दुर्घटना : दुई युवकको मृत्यु, ठक्कर दिने टिपर फरार

    काठमाडौं : कलंकीमा टिपरले ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ। बुधवार राति कलंकीको अन्डरपासमा मोटरसाइकललाई टिपरले ठक्कर दिएको हो। प्रदेश नम्बर २ ०३००४ प ५५० नम्बरको मोटरसाइलका चालक रौतहटका १९ वर्षीय राजेशकुमार चौधरी र मोटरसाइकल पछाडी बसेका २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी जीवनकुमार श्रेष्ठले बताए। दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज…

    विस्तृतमा पढ्नुस्

  • शहीद स्मारक लिगमा आज दुई खेल : अंकतालिकाको पुछारका दुई टोलीलाई शीर्ष दुई टोलीको चुनौती

    शहीद स्मारक लिगमा आज दुई खेल : अंकतालिकाको पुछारका दुई टोलीलाई शीर्ष दुई टोलीको चुनौती

    काठमाडौं : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको एघारौं चरणका खेलहरु आजबाट शुरु हुँदैछन्। आजको खेलमा अंक तालिकाको शीर्ष दुईमा रहेका त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लबले पुछारमा रहेका एपिएफ र सरस्वती युथ क्लबको सामना गर्नेछन्। पहिलो खेलमा दोस्रो स्थानमा रहेको मछिन्द्रसँग रेलिगेशन जोनमा रहेको सरस्वती युथ क्लब भिड्ने छ। लिगमा फितलो प्रदर्शन गरिरहेको सरस्वतीले आजको खेलमा जित निकाल्न सके…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी भएन, पुनःसंरचना गरिन्छ : कृषिमन्त्री भुसाल

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी भएन, पुनःसंरचना गरिन्छ : कृषिमन्त्री भुसाल

    काठमाडौं : कृषि तथा पशुपंछी विकासमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई पुनःसंरचना गर्न लागिएको बताएका छन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधवारको बैठकमा मन्त्री भुसालले परियोजना प्रभावकारी नभएकाले पुनःसंरचना गर्न लागिएको बताएका हुन्। उनले परियोजना अन्तर्गतको अनुदानमा प्रश्न उठेकाले अनुसन्धान र निरिक्षण शुरु गरिएको बताए। मन्त्री भुसालले परियोजनामा भएको दुरुपयोगमाथि अनुसन्धान गरी आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारको जग्गा : कसको भागमा कति बिगो दावी?

    बालुवाटारको जग्गा : कसको भागमा कति बिगो दावी?

    काठमाडौं : बालुवाटारमा रहेको बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता गराएको छ। तीन पूर्वमन्त्री, पूर्वसचिव, व्यपारी सहित १ सय ७५ जनाविरुद्ध मुद्दा दायर भएको हो। दायर भएको मुद्दामा १ सय १० जनाको जग्गा जफतसहित कारवाहीको माग गरिएको छ भने ६५ जनाबाट जग्गा फिर्ता लिने मागदावी मुद्दामा गरिएको छ। सबैभन्दा धेरै माग…

    विस्तृतमा पढ्नुस्

  • पत्रकारिता तथा आम सञ्चार विभागको भवन शिलन्यास

    पत्रकारिता तथा आम सञ्चार विभागको भवन शिलन्यास

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन निर्माण शिलन्यास भएको छ। बुधवार बिहान बल्खुस्थित त्रिवि परिसरमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले भवनको शिलन्यास गरेका हुन्। कार्यक्रममा उनले पत्रकारिता र आम सञ्चारको अवस्था र विकासका पाटोहरु बारे सम्बोधन गर्दै  'आगामी दिनमा पत्रकारिता विभागको पाठ्यक्रम एवं गतिविधी अनुसन्धान केन्द्रित हुनेछन्,’ भने। कार्यक्रममा शुभकामना व्यक्त गर्दै विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त…

    विस्तृतमा पढ्नुस्

  • ‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को पोखरा अडिसन शनिवार हुने

    ‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को पोखरा अडिसन शनिवार हुने

    पोखरा : चौँथो संस्करणको नेपाल भ्रमण वर्ष २०२० विशेष ‘हिमा-अस हस्पिटालिटी नेपाल कन्टेस्ट’को अडिसन शनिवार हुने भएको छ। अडिसन पोखरा चिप्लेढुङ्गास्थित क्लाउड नाइन रेष्ट्रोमा हुने आयोजक एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले जानकारी दिए। देशव्यापी आवेदन आह्वान गरेको सो कार्यक्रममा पोखरासँगै आसपासका अन्य जिल्लाका सहभागीहरु पनि अडिसनमा सहभागी हुँदैछन्। विभिन्न चरणको अडिसनपछि फाइनलका लागि देशभरबाट ३० जना प्रतियोगीहरु छनौट गरिने…

    विस्तृतमा पढ्नुस्

  • आइसिसी वर्ल्डकप लिग-२ : करण चम्किँदा ओमनले नेपाललाई दियो १९८ रनको मध्यम लक्ष्य

    आइसिसी वर्ल्डकप लिग-२ : करण चम्किँदा ओमनले नेपाललाई दियो १९८ रनको मध्यम लक्ष्य

    काठमाडौं : कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी आइसिसी वर्ल्डकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा ओमनले नेपालसमक्ष १९८ रनको विजय लक्ष्य पेश गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको ओमनका लागि मोहम्मद नदिमले अर्धशतकीय पारी खेल्दै अभिजित ६७ रन बनाउँदा सन्दीप गौडले ३३ रन बनाए। त्यस्तै जेसन मक्सुदले २० रन बनाउँदा अक्विब इल्यासले १६ रन बनाए। यता ओमनका ब्याट्सम्यानका लागि करण केसी र…

    विस्तृतमा पढ्नुस्

  • नेपाल भर्सेस ओमन : १६८ रनमा ओमनको झर्‍यो नवौं विकेट

    नेपाल भर्सेस ओमन : १६८ रनमा ओमनको झर्‍यो नवौं विकेट

    काठमाडौं : आइसिसी विश्वकप लिग २ अन्तर्गतको नेपाल र ओमनबीच अहिले खेल भइरहेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ। होम ग्राउन्डमा नेपालले पहिलोपटक एक दिवसीय क्रिकेट खेलिरहेको छ। ४७ ओभरको समाप्तिमा ओमनले ९ विकेट गुमाएर १६८ रन जोडेको छ।

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसले फेरिएको दृश्य : क्यान्टिन र परीक्षा हल उस्तैउस्तै, 'आफ्नो भागमा हेर्नुस् नजिककोमा नहेर्नुस्।'

    कोरोना भाइरसले फेरिएको दृश्य : क्यान्टिन र परीक्षा हल उस्तैउस्तै, 'आफ्नो भागमा हेर्नुस् नजिककोमा नहेर्नुस्।'

    वसन्त पर्व (स्प्रिङ फेस्टिवल) सकेर चिनियाँहरु काममा फर्किन थालेका छन्। नोवल कोरोना भाइरसको महामारीका कारण यसपटकको वसन्त पर्व उत्साहपूर्ण रहेन्। धेरै चिनियाँहरु घरमै बन्द भए। कतिपय आफ्नो घर पनि पुग्न सकेनन्। काममा साथीभाई जम्मा भएर क्यान्टिनमा खान भने अझै पनि त्रासको अवस्था छ। नोवेल कोरोना भाइरसविरुद्धको लडाईँका लागि एक पछि अर्का संस्थाहरुले नयाँ नयाँ नियम लगाउन थालेका छन्। यस्तोमा कम्पनीका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell