PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

  • दोस्रो जितको खोजीमा अमेरिकासँग खेल्दै नेपाल

    दोस्रो जितको खोजीमा अमेरिकासँग खेल्दै नेपाल

    काठमाडौं : आइसिसी वल्डकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकाको सामना गर्दैछ। ओमन, अमेरिका र नेपाल सम्मिलित सिरिजमा यसअघि नै ओमनले आफ्ना सबै खेलमा जित निकालिसकेको छ। यता नेपालले अमेरिकासँगको पहिलो खेलमा जित निकालेको थियो भने ओमनसँगको दुवै खेलमा पराजित भएको थियो। आज नेपाल अमेरिकासँग दोस्रो जित निकाल्ने लक्ष्यका साथ उत्रने छ। अमेरिका भने सिरिजमा जितविहीन छ। अमेरिकाले…

    विस्तृतमा पढ्नुस्

  • हिमालयन शेर्पाले जावलाखेल युथ क्लबको सामना गर्ने

    हिमालयन शेर्पाले जावलाखेल युथ क्लबको सामना गर्ने

    काठमाडौं: शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज एक खेल हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हिमालयन शेर्पा क्लब र जावलाखेल युथ क्लब दिउँसो १ बजे प्रतिस्पर्धा गर्ने छन्। अंक तालिकामा ११ औं स्थानमा रहेको हिमालयन शेर्पा क्लब आजको खेलमा जित निकाल्दै अंक तालिकामा सुधार गर्न चाहान्छ। यद्यपि, उसले आजको खेलमा जित निकाले पनि स्थानमा भने परिवर्तन हुने छैन्। हिमालयन शेर्पा क्लबले दुई…

    विस्तृतमा पढ्नुस्

  • नेपाल पुलिसलाई हराउँदै मनाङ शीर्ष तीनमा

    नेपाल पुलिसलाई हराउँदै मनाङ शीर्ष तीनमा

    काठमाडौं‌ : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको तेस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै मनाङ मर्स्याङदी क्लब अंक तालिकाको शीर्ष तीनमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनाङले नेपाल पुलिसमाथि २-० को जित निकाल्दै शीर्ष तीनमा फेरि स्थान बनाएको हो। आजै भएको दोस्रो खेलमा न्यू रोड टिम (एनआरटी)लाई हराउँदै २३ अंक जोडेर थ्री स्टार क्लब…

    विस्तृतमा पढ्नुस्

  • गृह मन्त्रालयमा सञ्चार माध्यमलाई प्रधानमन्त्री ओलीको पाठ : हाम्रा हजुर बाआमाले यसो भने भनी लेख्छन्, भन्नुभयो भन्न आउँदैन?

    गृह मन्त्रालयमा सञ्चार माध्यमलाई प्रधानमन्त्री ओलीको पाठ : हाम्रा हजुर बाआमाले यसो भने भनी लेख्छन्, भन्नुभयो भन्न आउँदैन?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबार गृहमन्त्रालयमा भएको ७० औँ प्रजातन्त्र दिवसको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरुले तिमी भन्ने भाषा प्रयोग गरेकोमा असन्तुष्टि जनाएका हुन्। सञ्चार माध्यमहरुले अंग्रेजीको सिको गरेर कसैलाई हजुरभन्दा आफु अपमानित भएको ठान्ने गरेको आरोप लगाए। ‘सञ्चारमाध्यमहरुबाट हामी छापिएको हेर्छौ। त्यो के देख्छौँ छापिएकोमा। हाम्रो आफ्नो भाषा…

    विस्तृतमा पढ्नुस्

  • जम्मुमा 'साबिती'माथि नाटक 'द कन्फेसन' मञ्चन हुँदै

    जम्मुमा 'साबिती'माथि नाटक 'द कन्फेसन' मञ्चन हुँदै

    जगदिश घिमिरेको उपन्यास ‘साबिती’मा आधारित नाटक ‘दि कन्फेसन’ जम्मुमा मञ्चन हुँदैछ। नुतन इन्टरनेशनल थिएटर फेस्टिभलमा म‌ञ्चनका लागि नाटक चयन भएको हो। २०३२ सालमा प्रकाशित उपन्यासको नाट्‍य रुपान्तरण भारतीय रंगकर्मी अनुराधा मजुम्दारले गरेकी हुन्। थिएटर भिलेज नेपाल र आर्ट आश्रम इन्डियाको सहकार्यमा तयार नाटकको निर्देशन भने बिमल सुवेदीले गरेका हुन्। द कन्फेसन यसअघि साउथ एसियन युनिभर्सिटी, नयाँ दिल्लीमा पनि देखाइएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • ब्रिगेड ब्वाइजमाथि फराकिलो जित निकाल्दै आर्मी शीर्ष स्थानमा, भरत खवासले पूरा गरे 'ए' डिभिजनमा ५० गोल

    ब्रिगेड ब्वाइजमाथि फराकिलो जित निकाल्दै आर्मी शीर्ष स्थानमा, भरत खवासले पूरा गरे 'ए' डिभिजनमा ५० गोल

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबमाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले ३-० को जित निकाल्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो। आर्मीको जितमा कप्तान भरत खवास, विकास तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे। खेलको पाँचौँ मिनेटमा नै कप्तान खवासले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • दैलेखमा भेटिए मलेरियाका बिरामी

    दैलेखमा भेटिए मलेरियाका बिरामी

    दैलेख : दैलेखमा मलेरियाका बिरामी भेटिएका छन्। स्वास्थ्य कार्यालय दैलेखका अनुसार जिल्लामा नौ जना मलेरिया बिरामी भेटिएका हुन्। रोजगारीका लागि पैसा कमाउन भारत गएका मानिसमा लामखुट्टेबाट सर्ने मलेरिया रोग देखा परेको हो। नेपालबाट निवारणको अवस्थामा रहेको यो रोगबाट पाँच वर्षीय बालकसमेत पीडित छन्। बालकको जिल्लामा उपचार हुन नसकेपछि कान्ति बाल अस्पताल काठमाडौँमा उपचारका क्रममा मलेरिया भएको पत्ता लागेको हो। बिरामीको अहिले…

    विस्तृतमा पढ्नुस्

  • 'वुहानका अजेय मानिस' भाइरल, फुकुयामाको पुस्तक 'ओरिजिन अफ पोलिटिकल अर्डर' पनि सर्वाधिक खोजीको सूचीमा

    'वुहानका अजेय मानिस' भाइरल, फुकुयामाको पुस्तक 'ओरिजिन अफ पोलिटिकल अर्डर' पनि सर्वाधिक खोजीको सूचीमा

    अस्पतालको शय्या, मुखमा निलो मास्क, गाडा निलो रंगको टिसर्टमा ढल्किएका फू अस्पतालमा प्रयोग हुने सिरक ओडिरहेका छन्। हातमा छ  फ्रान्सिस फुकुयामा लिखित पुस्तक 'ओरिजिन अफ पोलिटिकल अर्डर'। अहिले उनको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। नोवल कोरोना भाइरसको 'आउटब्रेक इपिसेन्टर' वुहानस्थित नयाँ बनिरहेको अस्पतालमा उपचारका लागि भर्ना भएका मध्येका पहिलो लटका विरामी हुन फू। उनलाई अहिले सामाजिक सञ्जालमा 'वुहानका अजेय…

    विस्तृतमा पढ्नुस्

  • सरस्वती युथ क्लबविरुद्ध च्यासलको जित

    सरस्वती युथ क्लबविरुद्ध च्यासलको जित

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा च्यासल युथ क्लबले सरस्वती युथ क्लबलाई हराएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सरस्वतीविरुद्ध च्यासलले २-१ को जित निकालेको हो। खेलको १८ औँ मिनेटमा पाएको फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै टाइगा नाकामुराले गोल गरे। पहिलो हाफमा च्यासल १-० ले अघि रह्यो। ६६ औँ मिनेटमा हायातो वाकिनोले गोल गर्दै…

    विस्तृतमा पढ्नुस्

  • ओस्कार २०२० : ‘प्यारासाइट’ बन्यो ‘बेस्ट पिक्चर’, जोक्विन फिनिक्स ‘बेस्ट एक्टर’

    ओस्कार २०२० : ‘प्यारासाइट’ बन्यो ‘बेस्ट पिक्चर’, जोक्विन फिनिक्स ‘बेस्ट एक्टर’

    यो वर्षको एकेडेमी अवार्ड्स (ओस्कर)मा कोरियन फिल्म ‘प्यारासाइट’ उत्कृष्ट फिल्म घोषित भएको छ। अमेरिकाको लस एन्जलसस्थित डोब्ली थिएटरमा आयोजित ओस्कारको ९२ ‌औं संस्करणमा कोरियन फिल्म ‘प्यारासाइट’ले ‘बेस्ट पिक्चर’को अवार्ड जितेको हो। ‘प्यारासाइट’का निर्देशक बोङ जोन होले ‘बेस्ट डिरेक्टर’को अवार्ड पाएका छन् भने अरिजिनल स्क्रिन प्लेको अवार्ड पनि ‘प्यारासाइट’ले नै हात पारेको छ। अभिनेता जोक्विन फिनिक्सले फिल्म ‘जोकर’बाट ‘बेस्ट एक्टर’को अवार्ड…

    विस्तृतमा पढ्नुस्

  • फ्रेन्ड्समाथि एपिएफको फराकिलो जित, आशिष लामा बने धेरै गोल गर्ने खेलाडी

    फ्रेन्ड्समाथि एपिएफको फराकिलो जित, आशिष लामा बने धेरै गोल गर्ने खेलाडी

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले फ्रेन्ड्स क्लबमाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले ५-२ को फराकिलो अन्तरले जित निकालेको हो। एपिएफको जितमा आशिष लामा र प्रविन स्याङतनले समान २/२ गोल गरे भने कप्तान तोपबहादुर विष्टले १ गोल गरे। यता फ्रेन्ड्स क्लबका लागि फिलिप डि सौजा र विश्व…

    विस्तृतमा पढ्नुस्

  • मागेको पोशाकले सिकेको कराते, जसले चुम्यो स्वर्णपदक

    मागेको पोशाकले सिकेको कराते, जसले चुम्यो स्वर्णपदक

    रामबहादुर थापा-  बागलुङ : साथीले दिएको पोसाक लगाएर कराते सिकेको बिर्सेका छैनन्, नवीन रसाइलीले। उनी १२ वर्ष अघिको स्मृतिमा फर्किए, 'स्कुलका साथीहरु प्रशिक्षण लिन्थे, हामी हेर्न जान्थ्यौँ, अरूको देखेपछि खेल्ने रहर जाग्यो, साथीहरुले आफ्ना पुराना पोसाक दिए, त्यही लगाएर कराते सिक्न सुरु गर्‍यौँ।' तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को स्वर्ण पदक चुम्दा नवीनले तिनै सङ्घर्षपूर्ण दिनहरु सम्झे। काठमाडौँको बालाजु कराते–डो प्रतिष्ठान…

    विस्तृतमा पढ्नुस्

  • सेनाको 'तबेला'मा तीन दशकः एम्बुसमा एक आँखा गुमाएका राजु भन्छन्, 'मेरो घोडाले मलाई डोहोर्‍याउँछ'

    सेनाको 'तबेला'मा तीन दशकः एम्बुसमा एक आँखा गुमाएका राजु भन्छन्, 'मेरो घोडाले मलाई डोहोर्‍याउँछ'

    स्वेच्छा राउत/सविन ढकाल- नारायणी २८ वर्षसम्म बाँची। ऊ थला परिन। नियमित औषधि उपचार पनि गर्नु परेन। उस्तो धेरै स्याहारको खाँचो पनि भएन। ऊ जीवित रहनुले सबैलाई चकित तुल्याएको थियो। अनि उत्तिकै खुसी पनि। गएको हिउँद। एक दिन नारायणीको मृत्युको खबर राजु खत्रीसम्म आइपुग्यो। उनी स्तब्ध भए। केहीबेर विश्वास गर्नै सकेनन्। अनि कुदेर पुगे। आँखा टल्पलाई सकेका रहेछन्। परेला चिम्म गरेर झारे।…

    विस्तृतमा पढ्नुस्

  • ललिता निवास प्रकरणमा मुद्दा चलाइएका ढकालको घरमा विस्फोट गराउने सात पक्राउ

    ललिता निवास प्रकरणमा मुद्दा चलाइएका ढकालको घरमा विस्फोट गराउने सात पक्राउ

    काठमाडौं : ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  मुद्दा चलाएका शोभाकान्त ढकालको घरमा बम विस्फोट गराउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। गत माघ १ गते नागार्जुन नगरपालिका १ को ढुंगेधारा चर्सरी चोकस्थित ढकालको घरमा विस्फोट गराइएको थियो।   घटनामा संलग्न रहेको आरोपमा नेक्रविक्रम चन्द नेतृत्वका नेकपाका सात कार्यकर्ता पक्राउ परेका हुन्। माघ २३ गतेदेखि २६ गतेसम्मको अवधिमा विभिन्न स्थानबाट उनीहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • रियल बेटिसमाथि बार्सिलोनाको संघर्षपूर्ण जित

    रियल बेटिसमाथि बार्सिलोनाको संघर्षपूर्ण जित

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बर्सिलोनाले रियल बेटिसमाथि संघर्षपूर्ण जित निकालेको छ। बेटिसको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा २-२ गोलको बराबरीमा रोकिएको थियो। खेलको ६ मिनेटमै सर्जियो कानालेसले गोल गर्दै बेटिसलाई सुरुवाती अग्रता दिलाएका थिए। तर त्यसको ३ मिनेट भित्रै फ्रेन्की डि जोङले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। खेलको २६ औं मिनेटमा बेरिटसले पुनः अग्रता लिएको थियो। नाबी…

    विस्तृतमा पढ्नुस्

  • भारतलाई हराउँदै बंगलादेश बन्यो यू १९ विश्वकप च्याम्पियन

    भारतलाई हराउँदै बंगलादेश बन्यो यू १९ विश्वकप च्याम्पियन

    आइसिसी यू १९ विश्वकपमा भारतलाई हराउँदै बंगलादेश च्याम्पियन बनेको छ। आइतबार भएको खेलमा भारतलाई ३ विकेटले हराउँदै बंगलादेशले उपाधि हात पारेको हो। साउथ अफ्रिकाको पोचेफ स्ट्रोममा टस हारेर ब्याटिङ गरेको भारतले ४७ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १७७ रन बनाएको थियो। भारतका लागि यशस्वी जयसवालले ८८, तिलक वर्माले ३८ र धुब्र जरेलले २२ रन बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन्। भारतलाई…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टस हारेर ब्याटिङमा, कमलसिंह ऐरीको ओडिआइ डेब्यु

    नेपाल टस हारेर ब्याटिङमा, कमलसिंह ऐरीको ओडिआइ डेब्यु

    काठमाडौं : विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज हुने ओमनविरुद्धको खेलमा नेपाल टस हारेर ब्याटिङमा उत्रिएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट रंगशालामा जारी खेलमा नेपाली टोलीमा अमेरिकासँग खेलेको टिम भन्दा १ जना खेलाडी परिवर्तन भएको छन्। नेपाली टिममा अभिनास बोहोराको स्थानमा कमलसिंह ऐरी आउने छन्। यो ऐरीको ओडिआइ डेभ्युसमेत हो। पहिलो खेलमा ओमनसँगै पराजित हुँदै खराब सुरुवात गरेको नेपालले दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • त्रिकोणात्मक सिरिजमा आज नेपाल र ओमन भिड्दै, लगातार दोस्रो जितको खोजीमा नेपाल

    त्रिकोणात्मक सिरिजमा आज नेपाल र ओमन भिड्दै, लगातार दोस्रो जितको खोजीमा नेपाल

    काठमाडौं : विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले फेरि ओमनको सामना गर्दैछ। सिरिजको पहिलो खेलमा ओमनसँगै १८ रनले पराजित भएर खराब शुरुवात गरेको नेपालले हिजो भएको दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो। कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा हुने खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ उत्रने छ। सिरिजमा अपराजित ओमन भने लगातार तेस्रो जित निकाल्दै…

    विस्तृतमा पढ्नुस्

  • जावलाखेलसँग फ्रेन्ड्स क्लब स्तब्ध

    जावलाखेलसँग फ्रेन्ड्स क्लब स्तब्ध

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबलाई हराएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा जावलाखेलले फ्रेन्ड्स क्लबमाथि १-० को जित निकालेको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५८ औँ मिनेटमा फोडे फोफानाले गरेको गोल नै जावलाखेलको जितका लागि निर्णायक सावित भयो। जावलाखेलका रुपबहादुर लामाले प्रहार…

    विस्तृतमा पढ्नुस्

  • ललिता निवास प्रकरणमा अख्तियारको विरोध : विवेकशीलकी रञ्जु दर्शनासहित ११ जना पक्राउ

    ललिता निवास प्रकरणमा अख्तियारको विरोध : विवेकशीलकी रञ्जु दर्शनासहित ११ जना पक्राउ

    काठमाडौं: ललिता निवास प्रकरणमा अख्तियारले मुद्दा चलाएको विषयलाई लिएर प्रदर्शन गर्न पुगेका विवेकशील नेपालीका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिवार बालुवाटर क्षेत्रबाट प्रहरीले विवेकशीलकी नेतृ रञ्जु दर्शनासहित ११ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले संगीता बाटाजु,आलोक सुबेदी, वृतान्त खनाल,मनिष खनाल, प्रदिप ज्ञवालीलगायतलाई नियन्त्रणमा लिएको विवेकशील पार्टीका उपाध्यक्ष अजिता राईले जानकारी दिइन्। ललिता निवासको सरकारी जग्गा हत्याउन विगतमा संलग्न रहेकालाई अख्तियार दुरुपयोग अनुसन्धान…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell