PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

  • अदालतले अख्तियारसँग जवाफ माग्यो - पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई किन मुद्दा नचलाएको ?

    अदालतले अख्तियारसँग जवाफ माग्यो - पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई किन मुद्दा नचलाएको ?

    काठमाडौ : सर्वोच्च अदालतले सरकारी जग्गा ललिता निवास प्रकरणमा दुई पूर्व प्रधानमन्त्री विरुद्ध अख्तियार दुरुपयोग आयोगले मुद्दा नचालउनुको कारण माग गरेको छ। सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले अख्तियारलाई मुद्धा नचलाउनुको कारणसहित जानकारी दिने आदेश गरेको छ। पूर्व प्रधानमन्त्री तथा नेकपा कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई विरुद्ध मुद्दा चलाउन माग गर्दै अदालतमा रिट…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित

    प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्वनिर्धारित सम्बोधन स्थगित भएको छ। प्रधानमन्त्रीको आज प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम थियो। सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी थियो। फागुन ३ गते सरकारको दुई वर्ष पुग्ने भए पनि शनिवार परेकाले प्रधानमन्त्रीले आज नै सम्बोधन गर्ने कार्यक्रम तय थियो।  राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण आज दिउँसो २ बजेलाई तय भएको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको संसदमा संवोधन अनिश्चित

    प्रधानमन्त्री ओलीको संसदमा संवोधन अनिश्चित

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम अनिश्चित भएको छ। राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण आज दिउँसो २ बजेलाई तय भएको सम्बोधन अनिश्चित भएको हो। क्यान्सरबाट पीडित उपाध्यायको शुक्रवार बिहान रुपन्देहीस्थित आफ्नै निवासमा निधन भएको थियो। नेपाली कांग्रेसले प्रतिनिधिसभा सचिवालयमा शोक प्रस्तावका लागि पत्र लगिसकेको छ। नेपाली कांग्रेसकी सांसद पुष्पा भुषालले सचिवालयमा शोक प्रस्ताव लगेकी…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा सदस्य उपाध्यायको ५० वर्षको उमेरमा निधन

    राष्ट्रियसभा सदस्य उपाध्यायको ५० वर्षको उमेरमा निधन

    काठमाडौं : राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ। क्यान्सर रोगी उपाध्यायको शुक्रवार बिहान रुपन्देहीस्थित आफ्नै निवासमा निधन भएको काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए। काँग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका उपाध्यायको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा १० स्थित मधुवनमा निधन भएको हो। ५० वर्षीय उपाध्याय २०७४ मा नेपाली कांग्रेसका तर्फबाट प्रदेश ५ बाट खुल्लातर्फ राष्ट्रिय सभामा निर्वाचित भएका…

    विस्तृतमा पढ्नुस्

  • संरक्षणमा मिल्यो अमेरिकी अवार्ड, दूतावासले चाहिँ दिएन भिसा

    संरक्षणमा मिल्यो अमेरिकी अवार्ड, दूतावासले चाहिँ दिएन भिसा

    राजु आचार्य- युवा अनुसन्धानकर्मी यादव घिमिरे अन्तर्राष्ट्रिय पुरस्कार ‘स्पेसल एचिभमेन्ट अवार्ड’ द्वारा सम्मानित भएका थिएl यही फाल्गुन २४ मा उनले सो पुरस्कार प्राप्त गर्दै थिएl तर, अमेरिकी दूतावासले भिसा नदिएपछि उनी हताश भएका छन्l हालसम्म एसियाबाट उनीसमेत तीन जना सो पुरस्कारबाट सम्मानित भएका छन्l लाटोकोसेरो तथा हुचिल अनुसन्धान र संरक्षणका लागि अमेरिकास्थित अन्तर्राष्ट्रिय लाटोकोसेरो केन्द्रले प्रदान गर्ने यो विश्वव्यापी सम्मान…

    विस्तृतमा पढ्नुस्

  • एनआरटीमाथि हिमालयन शेर्पाको जित

    एनआरटीमाथि हिमालयन शेर्पाको जित

    काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले न्युरोड टिम एनआरटीमाथि संघर्षपूर्ण जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा शेर्पा क्लबले २-१ को अन्तरले जित निकाल्दै लिगमा सुखद् अन्त्य गरेको हो। हिमालयन शेर्पाको जितमा स्टेफेन समीर देउबेनी र त्रिदेव गुरुङले गोल गरे। अर्कोतर्फ एनआरटीका लागि राजेश परियारले गोल गरे। खेलको ३१…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्दै, सरकारका दुई वर्षे उपलब्धिबारे जानकारी दिने

    प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्दै, सरकारका दुई वर्षे उपलब्धिबारे जानकारी दिने

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्दैछन्। सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्। फागुन ३ गते दुई वर्ष पुग्ने भए पनि शनिबार परेकाले शुक्रबार नै सम्बोधन हुन लागेको हो। प्रतिनिधिसभा सचिवालयमा अनुसार दिउँसो २ बजे सम्बोधनका लागि गत बुधबार नै प्रधानमन्त्रीका तर्फबाट समय माग भएको थियो। शनिबार सरकारले विशेष कार्यक्रमबीच दुई वर्षको…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुलीमा प्रहरी जवानले आफैंलाई गोली हानेर गम्भीर घाइते

    सिन्धुलीमा प्रहरी जवानले आफैंलाई गोली हानेर गम्भीर घाइते

    सिन्धुलीः जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन्। महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पेटमा गोली हानी गम्भीर घाइते भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन्। घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ। “रायको पेटमा गोली लागेको र यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत थप…

    विस्तृतमा पढ्नुस्

  • ‘प्रचण्ड’को अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

    ‘प्रचण्ड’को अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (‌नेकपा)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले बिहीवार एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको बताएको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीवार एक विज्ञप्ति जारी गर्दै आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। माओवादीको नेतृत्वमा भएको सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरण गराउन निर्णायक पहल गर्ने गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भूमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • एपिएफ र ब्रिगेड ब्वाइजको बराबरी, आशिष लामाको ९ औं गोल

    एपिएफ र ब्रिगेड ब्वाइजको बराबरी, आशिष लामाको ९ औं गोल

    काठमाडौं: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ र ब्रिगेड ब्वाइज क्लबले १-१ गोलको बराबरी खेलेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा अन्तिम समयमा अग्रता जोगाउन नसक्दा एपिएफले ब्रिगेड ब्वाइजसँग १-१ गोलको बराबरी खेलको छ। खेलको पहिलो हाफमै एपिएफले अग्रता बनाएको थियो। एपिएफका लागि खेलको ४४ औं मिनेटमा आशिष लामाले नवीन लामाको…

    विस्तृतमा पढ्नुस्

  • जुमानुको ह्याट्रिकमा नेपाल पुलिसको जित

    जुमानुको ह्याट्रिकमा नेपाल पुलिसको जित

    काठमाडौं: शहीद स्मारक 'ए' डिभिजन लिगको अन्तिम चरणको पहिलो खेलमा नेपाल पुलिस क्लबले फ्रेन्डस क्लबमाथि ३-० को सहज जित हात पारेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिसलाई जिताउन जुमानु राईले ह्याट्रिक गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा पुलिसका लागि राईले तीनै गोल दोस्रो हाफमा गरेका थिए। दोस्रो हाफमा हेमन्त श्रेष्ठको स्थानमा सबटिट्युड खेलाडीका रुपमा मैदान प्रवेश गरेका…

    विस्तृतमा पढ्नुस्

  • जनयुद्ध दिवसको कार्यक्रममा प्रधानमन्त्री ओली गएनन्

    जनयुद्ध दिवसको कार्यक्रममा प्रधानमन्त्री ओली गएनन्

    काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २५औँ जनयुद्ध दिवस मनाउँदैछ। २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरु गरेको दिनको स्मरणमा दिवास मनाइएको हो। नेकपाले पार्टी र भातृ संगठनमा पनि विभिन्न कार्यक्रम गरेर दिवस मनाउँदै छ।  पार्टी कार्यालय धुम्बारहीमा विशेष कार्यक्रम नै आयोजना गरिएको छ। उक्त कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थिति हुने भनिए पनि…

    विस्तृतमा पढ्नुस्

  • न्यायाधीश विनोदकुमार गौतमको सर्वोच्चमा रिट : ललिता निवास प्रकरणमा मविरुद्ध मुद्दा दर्ता गर्न मिल्दैन

    न्यायाधीश विनोदकुमार गौतमको सर्वोच्चमा रिट : ललिता निवास प्रकरणमा मविरुद्ध मुद्दा दर्ता गर्न मिल्दैन

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूविरुद्ध मुद्दा दर्ता गर्न नमिल्ने भन्दै चितवनका जिल्ला न्यायाधीश विनोदकुमार गौतमले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। ललिता निवास जग्गा प्रकरणमा अख्तियारले गौतमविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। त्यसलगत्तै उनी निलम्बनमा परिसकेका छन्। उनले आफूलाई कारबाही नगर्न माग गर्दै सर्वोच्च अदालतमा बुधवार रिट दायर गरेका हुन्। न्यायाधीशलाई न्यायपरिषद्ले मात्रै कारबाही गर्न मिल्ने…

    विस्तृतमा पढ्नुस्

  • ललिता निवास प्रकरण : पूर्व प्रम माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउनुपर्ने भन्दै सर्वोच्चमा रिट

    ललिता निवास प्रकरण : पूर्व प्रम माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउनुपर्ने भन्दै सर्वोच्चमा रिट

    काठमाडौं : दुई पूर्व प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। पूर्व प्रधानमन्त्री तथा नेकपा कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई विरुद्ध बुधवार सर्वोच्व अदालतमा रिट दायर भएको हो। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवास प्रकरणमा अख्तियारले विशेष अदालतमा दुई जनाविरुद्ध मुद्दा दायर नगरेको भन्दै रिट दिएका हुन्। अख्तियारले मन्त्रिपरिषदबाट…

    विस्तृतमा पढ्नुस्

  • हिमालयन शेर्पा क्लब र जावलाखेल युथ क्लब बराबरीमा रोकिए

    हिमालयन शेर्पा क्लब र जावलाखेल युथ क्लब बराबरीमा रोकिए

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको १२ औं चरणको अन्तिम खेलमा हिमालयन शेर्पा क्लब र जावलाखेल युथ क्लब ३-३ गोलको बराबरीमा रोकिएका छन्। सातदोबाटोस्थित एन्फा कम्पेक्सको मैदानमा भएको खेलमा हिमालयन शेर्पा क्लबले अग्रता जोगाउन नसक्दा खेल बराबरीमा रोकिएको हो। खेलको ५ औं मिनेटमै स्टेफेन समिर डिबेनीले गोल गर्दै हिमालयन शेर्पा क्लबलाई अग्रता दिलाएका थिए। २६ ‍औं…

    विस्तृतमा पढ्नुस्

  • ‘सभामुख महोदय, भैँसीको नागरिकता भए देखाइदिन्थेँ यो भारतीय होइन, नेपाली हो भनेर’

    ‘सभामुख महोदय, भैँसीको नागरिकता भए देखाइदिन्थेँ यो भारतीय होइन, नेपाली हो भनेर’

    काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मणलाल कर्णले कम्युनिस्ट सरकारले साना व्यापारीहरुलाई मारमा पारेको आरोप लगाएका छन्। आजको प्रतिनिधि सभा बैठकमा सांसद कर्णले भन्सारमा करोडौँको सामान ल्याउनेलाई कारबाही नगरेको भन्दै साना व्यापारीलाई मारमा पार्दा सरकारको नै बदनाम हुने बताए। सांसद कर्णले भने, ‘दुई/चार लाखको व्यापार गर्नेलाई मार्ने काम नहोस्। यसले सरकारको बदनाम हुन्छ। करोडौँको माल ल्याउनेले छुट पाउने, दुई…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबार छिर्न पास लिनुपर्ने व्यवस्था हटाऔँ : सांसद चौधरी

    सिंहदरबार छिर्न पास लिनुपर्ने व्यवस्था हटाऔँ : सांसद चौधरी

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरीले जनतालाई सिंहदरबार मेरो पनि हो भन्ने अनुभूति गराउन पास लिनुपर्ने व्यवस्था हटाउनुपर्ने बताएकी छिन्। उनले आजको प्रतिनिधि सभा बैठकमा सिंहदबारको अधिकार गाउँगाउँमा पुर्‍याइए पनि कामहरु गर्न सिंहदरबार आउनुपर्ने बाध्यता रहेको र सिंहदरबार छिर्न जनतालाई पास लिन गाह्रो भइरहेको बताइन्। सिंहदरबार छिर्न पास लिँदा धेरै समय लाग्ने भएकाले दिनको २ घण्टा राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • कसरी भयो जिराफको घाँटी लामो? [सन्दर्भ : चार्ल्स डार्विनको २११औं जन्म दिवस]

    कसरी भयो जिराफको घाँटी लामो? [सन्दर्भ : चार्ल्स डार्विनको २११औं जन्म दिवस]

    अनुज घिमिरे - स्कूल पढ्दा कहिले जिराफ बाख्राजत्रो थिए भन्थे। कहिले भन्थे, मनिसको विकास बाँदरबाट भएको हो। गुरुले क्रमिक विकासको अध्याय पढाउँदैगर्दा साथीहरु 'तेरो बाजे त बाँदर थिए' भन्दै जिस्काउँथे एक अर्कालाई। अचम्म लाग्थ्यो, कसरी आयो होला बाँदरबाट मान्छे? त्यतिबेला खासै चासो नि लागेन। आफूलाई विज्ञान पढ्छुजस्तो नि लागेको थिएन। तर, पछि जब विज्ञान नै पढियो र फेरि तिनै कुरा…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाविरुद्ध सन्दीपले लिए ४ विकेट, सुशन पनि चम्किए

    अमेरिकाविरुद्ध सन्दीपले लिए ४ विकेट, सुशन पनि चम्किए

    काठमाडौं : त्रिकोणात्मक सिरिज अन्तर्गतको अमेरिकासँगको खेलमा नेपालले सुखद सुरुवात गरेको छ। टस जितेर बलिङमा उत्रिएको नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिएका छन्। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले अमेरिकाको ४ विकेट लिइसकेको छ। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट र सुशन भारीले २ विकेट लिएका छन्। सन्दीपले आयन होल्यान्ड, मोनाङ्क पटेल र निसर्ग पटेल र तिमिल पटेलको विकेट लिँदा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टस जितेर बलिङमा, कमलको स्थानमा ललित

    नेपाल टस जितेर बलिङमा, कमलको स्थानमा ललित

    काठमाडौं : त्रिकोणात्मक सिरिज अन्तर्गतको अमेरिकासँगको खेलमा नेपाल टस जितेर बलिङमा उत्रँदै छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा नेपालले अमेरिकालाई ब्याटिङको निम्ता दिएको हो। नेपाली टिममा अघिल्लो खेलमा डेभ्यु गरेका कमलसिंह ऐरीको स्थानमा ललितनारायण राजबंशीले स्थान पाएका छन्। नेपाल आज दोस्रो जितको खोजीमा अमेरिकासँग खेल्दैछ। ओमन, अमेरिका र नेपाल सम्मिलित जारी सिरिजमा यसअघि नै ओमनले आफ्ना सबै खेलमा जित…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell