PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

  • लेलेको जंगलमा महिलाको हत्या गरी फरार व्यक्ति पक्राउ

    लेलेको जंगलमा महिलाको हत्या गरी फरार व्यक्ति पक्राउ

    काठमाडौं : ललितपुरको लेलेमा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले सुर्खेतका गिरबहादुर दमाईलाई नियन्त्रणमा लिएको हो। हत्यापछि भागेर सुर्खेत पुगेका दमाईलाई सुर्खेतबाटै नियन्त्रणमा लिएको हो। 'हामीले अभियुक्त नियन्त्रणमा लिइसकेका छौं। यहाँ ल्याइसकेकपछि घटना बारे थप जानकारी मिल्छ', महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले भने। गत फागुन ४ गते ललितपुरको जंगलमा एक महिलाको नग्न…

    विस्तृतमा पढ्नुस्

  • विकासमा व्यवधान खडा गर्नेलाई कामद्वारा पराजित गरिरहेका छौँ : प्रधानमन्त्री

    विकासमा व्यवधान खडा गर्नेलाई कामद्वारा पराजित गरिरहेका छौँ : प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ‌ओलीले आफ्नो समस्या आफैं हल गर्न सक्ने क्षमताका कारण नेपालप्रति विश्वको ध्यानाकर्षण भएको बताएका छन्। ७०औं प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा ओलीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा र गरिमा बेढेको दाबी गरे। उनले भने, 'नेपालले द्वन्दव व्यवस्थापनको सन्दर्भमा मौलिक विधि अपनायो। अहिले द्वन्द्व व्यवस्थापन होइन देश आर्थिक तथा सामाजिक रुपान्तरणको दिशामा छ। आफ्‍ना समस्या आफैं…

    विस्तृतमा पढ्नुस्

  • नेयमारको गोलले टरेन पिएसजीको हार

    नेयमारको गोलले टरेन पिएसजीको हार

    च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको खेलमा पेरिस जेन्ट जर्मेन(पिएसजी) डर्टमन्डसँग पराजित भएको छ। इर्लिङ ब्रुट हाल्यान्डको दोहोरो गोलसँगै बोरुसिया डर्टमन्डले अन्तिम १६ को पहिलो लेगमा पिएसजीमाथि जित निकालेको हो। डर्टमन्डको वेस्टफलेन स्टेडियममा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। १९ वर्षे फरवार्ड हाल्यान्डले खेलको ६९औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। तर, खेलको ७५ औं मिनेटमा  ब्राजिलिनय फरवार्ड नेयमारले…

    विस्तृतमा पढ्नुस्

  • लिभरपुल पहिलो लेगमा एथ्लेटिको मड्रिडसँग पराजित

    लिभरपुल पहिलो लेगमा एथ्लेटिको मड्रिडसँग पराजित

    युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा साविक विजेता लिभरपुल एथ्लेटिको मड्रिडसँग पराजित भएको छ। घरेलु मैदानमा खेलको सुरुवाती समयमै गरेको गोल एथ्लेटिको मड्रिडको जितका लागि निर्णायक बन्यो। खेलको चौथो मिनेटमै सउल निग्विजले गरेको गोल एथ्लेटिकोको जितका लागि पर्याप्त बन्यो। खेलको शुरुमै पछि परेको लिभरपुलले खेलमा फर्कन प्रयास गरेको थियो। खेलको २६ औं मिनेटमा मोहम्मद सलाहले गोल गरे पनि फिरमिनोको…

    विस्तृतमा पढ्नुस्

  • विकास निर्माण र चुरे क्षेत्रको संरक्षण एकैसाथ अगाडि बढाउन चुनौति : उर्जामन्त्री पुन

    विकास निर्माण र चुरे क्षेत्रको संरक्षण एकैसाथ अगाडि बढाउन चुनौति : उर्जामन्त्री पुन

    काठमाडौं : विकास निर्माणका कार्यक्रम र चुरे क्षेत्रको संरक्षण एकैसाथ अगाडि बढाउन चुनौति रहेको उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले बताएका छन्। राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति खुमलटार ललितपुरले आयोजना गरेको चुरे संरक्षण सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पुनले विकास निर्माणको कामसँगसँगै चुरे क्षेत्रको संरक्षणमा चुनौति बढेको बताएका हन्। उनले राष्ट्रिय गौरवका आयोजना निर्माण हुँदा बनजंगल…

    विस्तृतमा पढ्नुस्

  • निमा गुरुङ र विमल अधिकारीलाई एनएनआइपिए सर्वोत्कृष्ट खेलाडी अवार्ड

    निमा गुरुङ र विमल अधिकारीलाई एनएनआइपिए सर्वोत्कृष्ट खेलाडी अवार्ड

    काठमाडौं : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले २८ जना खेलाडीहरुलाई सम्मान गरेको छ। तेक्वान्दोकी निमा गुरुङ र प्याराग्लाइडिङका विमल अधिकारीले एनएनआइपिए सर्वोत्कृष्ट खेलाडी अवार्ड पाएका छन्। गुरुङ र अधिकारीले १/१ लाख प्राप्त गरेका छन्। उनीहरुले आफ्नो विधामा उत्कृष्ट खेलाडी अवार्ड समेत जितेका छन्। यसैगरी भलिबलतर्फ सरस्वती चौधरी र एथलेटिक्सतर्फ अजित यादवले उदयमान खेलाडीको अवार्ड जितेका छन्। उनीहरुले समान…

    विस्तृतमा पढ्नुस्

  • तुला अधिकारीको नेतृत्वमा शिक्षा पत्रकार समूहमा नयाँ कार्य समिति

    तुला अधिकारीको नेतृत्वमा शिक्षा पत्रकार समूहमा नयाँ कार्य समिति

    काठमाडौं : पत्रकार तुला अधिकारीको नेतृत्वमा शिक्षा पत्रकार समूहले नयाँ कार्यसमिति चयन गरेको छ। समूहको १० औं अधिवेशनले चयन गरेको नयाँ कार्य समितिको उपाध्यक्षमा कृष्ण मल्ल, महासचिवमा जनक नेपाल, सचिवमा श्याम तण्डुकार र कोषाध्यक्षमा ममता थापा निर्वाचित भएका छन्। अन्य पदमा सर्व सम्मत भए पनि अध्यक्षमा मदतान भएको थियो। निवर्तमान कार्यसमितिका उपाध्यक्ष शेषकान्त पण्डितलाई पराजित गर्दै अधिकारी अध्यक्ष भएका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • मतदाता शिक्षा अभियान : निर्वाचन सम्बन्धी १७ पुस्तिका सार्वजनिक, ‘एक भोट’को प्रदर्शन शुरु

    मतदाता शिक्षा अभियान : निर्वाचन सम्बन्धी १७ पुस्तिका सार्वजनिक, ‘एक भोट’को प्रदर्शन शुरु

    काठमाडौं : निर्वाचन आयोग नेपालले ‘लोकतन्त्रको सवलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने नाराका साथ मतदाता शिक्षा अभियान प्रारम्भ गरेको छ। आगामी निर्वाचनमा मतदाता सहभागिता बढाउन, बदर मत घटाउन, निर्वाचनको महत्व बुझाउन र आफूले इच्छाएको उम्मेद्वारलाई मत दिन सक्षम बनाउने उद्देश्यले चौँथो निर्वाचन दिवसका अवसरमा सो अभियान शुरु गरिएको हो। आयोगले मंगलवार निर्वाचन शिक्षा सम्बन्धी स्रोत पुस्तिका समेत सार्वजनिक गरेको छ। युएनडिपी…

    विस्तृतमा पढ्नुस्

  • घरको छतमा ग्रिनेट राखेर धम्की दिने सेनाका पूर्व हवल्दार पक्राउ

    घरको छतमा ग्रिनेट राखेर धम्की दिने सेनाका पूर्व हवल्दार पक्राउ

    काठमाडौः विस्फोटक पदार्थ राखेको आरोपमा प्रहरीले सेनाका एक जना अवकासप्राप्त हवल्दारलाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले मंगलवार सेनाका पूर्व हवल्दार राजकुमार सार्कीलाई नियन्त्रणमा लिएको हो महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। 'विभिन्न कोणबाट अनुसन्धान गर्दा सार्कीले राखेको देखिएपछि नियन्त्रणमा लिएका हौं,' एसएसपी थापाले भने। पहिलेदेखिको रिसिइबीका कारण विस्फोटक पदार्थ राखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। सोमबार ललितपुरको गोदावरी…

    विस्तृतमा पढ्नुस्

  • दोलखामा स्कूल बनाउन नेपथ्यको कन्सर्ट   

    दोलखामा स्कूल बनाउन नेपथ्यको कन्सर्ट   

    काठमाडौं‌ : लोक रक ब्यान्ड नेपथ्यले विद्यालय पुनर्निमाणका लागि सांगीतिक प्रस्तुति दिने भएको छ। आउँदो फागुन १७ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने कन्सर्टको टिकेट खरिदबाट उठेको सम्पूर्ण रकम दोलखा, भिमेश्वर नगरपालिकास्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालयको भवन निर्माणमा खर्च हुने बताइएको छ। ‘शिक्षाको लागि संगीत’ नाम दिइएको कन्सर्टलाई ‘हेल्प नेपाल नेटवर्क’ नामक संस्थाले आयोजना गरेको हो। २०७२ सालको विनाशकारी भुकम्पमा पनि नेपथ्य…

    विस्तृतमा पढ्नुस्

  • शैली थिएटरमा 'सेतो कपाल'

    शैली थिएटरमा 'सेतो कपाल'

    नाटक 'सेतो कपाल' मञ्चन सुरु भएको छ। प्रयोगवादी नाटककार, लेखक तथा निर्देशक विजय विष्फोटको लेखन र निर्देशन रहेको उक्त नाटक एक दशक अघि आरोहण गुरुकुलमा मञ्चन भएको थियो। हाल रंग सारथीसँगको सहकार्यमा शैली थिएटरले नियमित मञ्चन पुन: सुरु गरिएको हो। डार्क कमेडी जनरमा प्रस्तुत गरिएको नाटक 'सेतो कपाल'ले आर्थिक अभावका बावजुद नाट्यकर्ममा लागि पर्ने र पैसाभन्दा सन्तुष्टी कमाउनुलाई उपलब्धी ठान्ने…

    विस्तृतमा पढ्नुस्

  • गुन्डा नाइके सत्यमान लामा पक्राउ

    गुन्डा नाइके सत्यमान लामा पक्राउ

    काठमाडौँः गुन्डा नाइके सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले लामालाई पक्राउ गरेको हो। 'हामीले नियन्त्रणमा लिएका छौँ। थप अनुसन्धान हुँदैछ' वृतका इञ्चार्ज डिएसपी उमेश लम्सालले भने। लम्सालले मदिरा सेवन गरी प्रहरीसँग झगडा गरेपछि लामालाई पक्राउ गरिएको बताए।   लामा गुन्डा नाइके दावा लामाका सहयोगी हुन्। महानगरीय प्रहरी परिसर काठमाडौँले २०७५ असारमा पनि लामालाई पक्राउ गरेको थियो। त्यतिखेर प्रतिनिधिसभा सदस्य नवीना…

    विस्तृतमा पढ्नुस्

  • ७० प्रतिशत भूकम्प पीडितलाई तेस्रो किस्ता अनुदान प्रदान

    ७० प्रतिशत भूकम्प पीडितलाई तेस्रो किस्ता अनुदान प्रदान

    पाल्पा : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास निर्माणका लागि अनुदान बुझी आवास निर्माण हुन नसकेको परिवारको खोजी हुने बताएका छन्। ज्ञवालीले सरकारी अनुदान बुझेर घर पुनःनिर्माण हुन नसकेकाहरुको तथ्याङ्क सङ्कलन गर्ने काम हुने बताए। कुन घर किन बनेन भन्नेबारे प्राधिकरणले सबै तथ्याङ्क व्यवस्थित गर्न थालेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए। प्राधिकरणले देशभर ७० प्रतिशत भूकम्पपीडित निजी…

    विस्तृतमा पढ्नुस्

  • पाँच हजार रुपैयाँ घुससहित सवइञ्जिनियर राई अख्तियारको नियन्त्रणमा

    पाँच हजार रुपैयाँ घुससहित सवइञ्जिनियर राई अख्तियारको नियन्त्रणमा

    भोजपुरः भोजपुरमा घुससहित सव इञ्जिनियर पक्राउ परेका छन्। आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनियर विष्णुकुमार राईलाई सेवाग्राहीबाट रु पाँच हजार घुस लिँदै गर्दा सोमबर अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो। राईले गाउँपालिकामा सञ्चालनमा रहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफारक गरिदिने भन्दै घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ। राईलाई घुस लिँदै गर्दा सोही गाउँपालिकाको वडा नं ७…

    विस्तृतमा पढ्नुस्

  • चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको जित

    चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि जित निकालेको छ। स्टमफोर्ड ब्रिज स्टेडियममा भएको खेलमा युनाइटेडले घरेलु टोली चेल्सीलाई २-० ले पराजित गरेको हो। युनाइटेडको जितमा एन्टोनी मार्टियल र ह्यारी म्याग्युइरले गोल गरे। पहिलो हाफमै युनाइटेडले अग्रता बनाएको थियो। खेलको ४५औं मिनेटमा मार्टियलले हेडिङमार्फत गोल गर्दा पहिलो हाफमा युनाइटेड १ गोलले अगाडी रह्यो। दोस्रो हाफमा युनाइटेडका लागि…

    विस्तृतमा पढ्नुस्

  • ‘विप्लव’ समूहका नेता ‘प्रकाण्ड’का छोरा पक्राउ

    ‘विप्लव’ समूहका नेता ‘प्रकाण्ड’का छोरा पक्राउ

    काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता खड्गबहादुर विक (प्रकाण्ड)का छोरालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले सोमवार नयाँ बानेश्वरबाट छोरा नरेन्द्र बहादुर विकलाई पक्राउ गरेको हो। विकलाई चन्दा आतंक लगायतका आपराधिक गतिविधिमा लागेको कारण पक्राउ गरेको महाशाखाका एसपी मुकेस कुमार सिंहले जानकारी दिए। विक विप्लव समूहको विद्यार्थी संगठनका केन्द्रीय कोषाध्यक्ष समेत हुन्। प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले गरिन् पदभार ग्रहण

    नवनियुक्त कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले गरिन् पदभार ग्रहण

    काठमाडौं : नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले पदभार ग्रहण गरेकी छिन्। कानुनमन्त्री तुम्बाहाङ्फेले सोमवार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन्। यसअघि सोमवार नै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री तुम्वाहाङ्फेलाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन्। राष्ट्रपति भवन शीतल निवासमा अपराह्न आयोजित समारोहमा राष्ट्रपतिबाट नवनियुक्त मन्त्री तुम्बाहाङ्फेले शपथ लिएकी हुन्। नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनलाई मन्त्री पदमा…

    विस्तृतमा पढ्नुस्

  • एसिसी इस्टर्न रिजन टी-२० मा चीन, भुटान र म्यानमारले नखेल्ने, नेपालको पहिलो प्रतिद्वन्द्वी मलेसिया

    एसिसी इस्टर्न रिजन टी-२० मा चीन, भुटान र म्यानमारले नखेल्ने, नेपालको पहिलो प्रतिद्वन्द्वी मलेसिया

    काठमाडौं : एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटको सेड्युल परिवर्तन भएको छ। अन्तिम समयमा चीन, भुटान र म्यानमारले सहभागिता नजनाउने भए पछि खेलको तालिका परिवर्तन भएको हो। चीन, थाइल्यान्ड, भुटान, म्यानमार, मलेसिया, हङकङ, सिंगापुर र नेपालले इस्टर्न रिजन पुरुष टी-२० खेल्ने तालिका रहे पनि अन्तिम समयमा चीन, भुटान र म्यानमारले सहभागिता नजनाउने बताएका थिए। यी देशहरुले सहभागिता नजनाउनुको कारण कोरोना…

    विस्तृतमा पढ्नुस्

  • ‘अमेरिका जान बैंक ब्यालेन्स देखाउनु छ’ भन्दै ६० लाख लिएर फरार दुई जना पक्राउ

    ‘अमेरिका जान बैंक ब्यालेन्स देखाउनु छ’ भन्दै ६० लाख लिएर फरार दुई जना पक्राउ

    काठमाडौं : अमेरिका जानको लागि ‘बैंक ब्यालेन्स देखाउनु पर्ने छ’ भन्दै ६० लाख ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा बाग्लुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर २ पयुपाटास्थित कुँवर टोल घर भई हाल ललितपुरको ईमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेपलाञ्चोकको चौउरे-१ घर भई हाल ईमाडोल नै बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन्। उनीहरुले नुवाकोटको…

    विस्तृतमा पढ्नुस्

  • अदालतबाट सोझै कारगारतिरै महरा : डिल्लीबजारमा उनको रिहाईका लागि फूलमाला सहित समर्थक

    अदालतबाट सोझै कारगारतिरै महरा : डिल्लीबजारमा उनको रिहाईका लागि फूलमाला सहित समर्थक

    काठमाडौं : अदालतमा रहेका आफ्ना समर्थक र आफन्ततिर फर्किएर मन्द मुस्कानमात्र प्रकट गरे कृष्णबहादुर महराले। धेरैको चासो रहेको मुद्दामा आज जिल्ला अदालत काठमाडौंले फैसला सुनाउँदै थियो। विषय गम्भीर र राजनीतिक क्षेत्रसँग जोडिएकाले धेरैमा चासो हुनु पनि स्वभाविक थियो - फैसलापछि महराले कस्तो 'रियाक्ट' गर्लान्? थुनामा पठाएको १ सय ३ दिनपछि जबरजस्ती करणी उद्योगको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सोमबार सफाइ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell