काठमाडौं : एभरेस्ट प्रिमियर लिग (इपिएल) को चर्चा यसपटक अलि बढी नै छ। कारण हो इपिएलमा भित्रिएका एकपछि अर्का स्टार विदेशी खेलाडी। केही हप्ताअघि मात्र क्रिस गेलले इपिएल खेल्ने घोषणाले राम्रै चर्चा बटुल्यो। गेललाई भित्र्याउने टोली थियो पोखरा राइनोज। त्यसपछि पनि पोखराले वेस्टइन्डिजकै बलर केस्रिक विलियम्सलाई पनि भित्र्याएको थियो। राइनोजले बिहीवार अर्को विज्ञप्ति निकाल्दै स्कटल्यान्डका ओपनर ब्याट्सम्यान जर्ज मुन्सेलाई इपिएलका लागि…
काठमाडौं : नेपाली कांग्रेसले सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ‘टेप’ प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनु पर्ने माग गरेको छ। नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बाँस्कोटाको विषयमा प्रधानमन्त्रीले सबैलाई थाहा हुनेगरी संसदलाइ जानकारी दिनुपर्ने बताएकी हुन्। ‘जग्गा अतिक्रमणमा जमिन फिर्ता गर्नेलाई कारबाही हुदैन भनेजस्तै यसमा पनि राजीनामा दिए कारबाही हुदैन भनेजस्तै नहोस्,’ उनले भनिन्। बाँस्कोटा…
काठमाडौं : संचारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन्। ७० करोड घुस प्रकरणको टेप सार्वजनिक भएको भोलिपल्ट बाँस्कोटाले राजीनामा दिएका हुन्। उनको राजीनामाबारे संसदमा अनौपचारिक रुपमा जानकारी पुगेको छ। संसदमा सभामुख अग्नि सापकोटाले राजीनामाको अनौपचारिक जानकारी आएको बताए। कञ्चनपुरमा रहेका बाँस्कोटा आजैमात्र काठमाडौं फर्केका हुन्। उनी यहाँ आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। अडियो टेप सार्वजनिक भएपछि बाँस्कोटाले…
अमेरिकी क्रिकेट टिमका अलराउन्डर निसर्ग पटेललाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले निलम्वन गरेको छ। उनको बलिङ एक्सेन अवैधानिक भएको भन्दै आइसिसीले उनलाई निलम्वन गरेको जनाएको छ। लेफ्ट आर्म स्पिनर पटेलले कीर्तिपुरमा सम्पन्न विश्वकप लिग २ अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा ७ ओभर बलिङ गरेका थिए। यद्यपि उनले विकेट भने लिन सकेनन्। सिरिजको क्रममा उनले आइसिसीको बलिङ रेगुलेसन भन्दा…
काठमाडौं : सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड बार्गेनिङ प्रकरणमा अडियोमा सुनिएका विजयप्रकाश मिश्रसहित दुई जनालाई कारबाही गरिने भएको छ। संसदको सार्वजनिक लेखा समितिले सुरक्षण स्थापना सम्बन्धित विचाराधीन विषयसँग जोडिएका सांसदको चरित्रहत्या गर्ने प्रयास भएकाले कारबाही गर्न निर्देशन दिएको हो। लेखा समितिले विजयप्रकाश मिश्र र प्रभात किशोर उपाध्यायलाई साइबर क्राइममा मुद्दा चलाउन निर्देशन दिएको छ। समितिले नेपाल प्रहरीको साइबर क्राइम व्यूरोलाई पत्राचार…
काठमाडौं : संसदीय समितिले सेक्युरिटी प्रिन्टिङ स्थापनाको सम्पूर्ण कार्य रोक्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीवार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी अधिकृतसँगको छलफलपछि तत्कालका लागि सेक्युरिटी प्रिन्टिङ स्थापनाको काम अघि नबढाउन निर्देशन दिएको हो। सेक्युरिटी प्रिन्टिङ स्थापनाका लागि सरकारले गरेको जिटुजी प्रस्ताव प्रतिष्पर्धात्मक नभएको, लागत अनुमान यथार्थ…
काठमाडौं : प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेसको कमिसनबारे ७० करोड माग्नु आपत्तिजनक भएको भन्दै कांग्रेसले विरोध गरेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरेका हुन्। अध्यक्ष तिमिल्सिनाले बैठक प्रारम्भ भएको जानकारी गराउनेबित्तिकै कांग्रेसका सांसहरु उठेका थिए। त्यसपछि कांग्रेस सांसद जितेन्द्र देवले मन्त्री बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने…
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रोबोट मार्फत यात्रुलाई सेवा दिन थालिएको छ। संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीवार एक कार्यक्रमबीच रोबोट सेवाको उद्घाटन गरेका हुन्। पर्यटन परी नाम दिइएको दुईवटा रोबोटहरुले विमानस्थलमा यात्रुलाई अभिवादन गर्ने काम गर्नेछन्। त्यस्तै रोबोटमा सेट गरिएअनुसारका सूचना टच स्क्रिनमार्फत उपलब्ध गराउने छन्। रोबोटहरु विमानस्थलको आगमन र प्रस्थान कक्षमा राखिने छ। रोबोटहरुले अंग्रेजी…
काठमाडौं : संचार मन्त्री गोकुल बाँस्कोटाको आलोचनात्मक टिप्पणी सधैं चर्चित हुने गर्छ। हिजो राति सार्वजनिक भएको टेप प्रकरणपछि उनीमाथि चाहिँ त्यस्तैखाले टिप्पणीको वर्षा भइरहेको छ। उनीसँगै जोडिएकाहरु पनि टेप प्रकरणपछि बाँस्कोटाप्रति आलोचनात्मक टिप्पणीमा सक्रिय भएका छन्। गाउँले लबज निकालेर 'हेप्नी?' भन्ने बाँस्कोटाको शैली चर्चित रह्यो सधैभरि। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत उनको नक्कल गरेर 'हेप्नी' भन्दै पत्रकारहरुलाई हँसाएका थिए। तर,…
काठमाडौं : नेपाली कांग्रेसले सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ‘टेप’ प्रकरणमा दबाब मुक्त भएर छानबिन गर्नुपर्ने बताएको छ। बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले यो प्रकरणमा कुनै पनि प्रकारको दबाबबाट मुक्त भएर छानबिन गर्नुपर्ने बताएका हुन्। ‘हामी’भित्र कोको पर्छ, त्यसको पनि छानबिन हुनुपर्ने प्रवक्ता शर्माले बताएका छन्। उनले भने, ‘भूतपूर्व हुन लागेका मन्त्रीप्रति कुनै अग्रह…
काठमाडौं : संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारीलाई लिएर गरेको अभिव्यक्तिप्रति नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कमिटीले खेद प्रकट गरेको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा मन्त्रीको अडियो सार्वजनिक भएको विषयलाई लिएर कर्मचारिहरुले कडा निन्दा गरेका हुन्। मन्त्री बाँस्कोटाले कर्मचारीलाई अश्लिल शब्द प्रयोग गरेको सार्वजनिक भएको अडियोमा सुनिन्छ।
काठमाडौं : कारोबारको पाँचौ दिन बिहीवार नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवारको कारोबारका लागि सुनको भाउ प्रतितोला ७७ हजार ६ सय रूपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा तोलामा ५ सयले बढेको हो। बुधवार तोलाको ७७ हजार १ सय र मंगलबार ७६ हजार ७ सयमा कारोबार भएको थियो। आइतबार र सोमवार भने प्रतितोला…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको 'घुस लेनदेनको' अडियो सार्वजनिक भएपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न उनी बालुवाटार पुगेका हुन्। मन्त्री बाँस्कोटा सेक्युरिटी प्रेस खरिदमा रकम बार्गेनिङ गरेको विवादमा मुछिएका छन्। सेक्युरिटी प्रेससँग सम्बन्धित एक प्रतिनिधि…
काठमाडौंः घुस मागेको भन्दै विवादमा तानिएका सञ्चार तथा सूचना प्राविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न नेपाली कांग्रेसले माग गरेको छ। सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद प्रक्रियामा रकमको बार्गेनिङ गरेको मन्त्री बाँस्कोटाको अडियो सार्वजनिक भएपछि कांग्रेसले यस्तो माग गरेको हो। कांग्रेसले बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न माग गरेको हो। 'निजलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको प्रक्रियामा सघाउन नेपाली कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीलाई…
भारतको तमिलनाडुमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु भएको छ। भारतीय अनलाइन द न्युज मिनेटका अनुसार सडकमार्ग हुँदै कन्याकुमारीबाट राजस्थान जाँदै गरेको दुई बस ठोक्किएपछि दुर्घटना भएको थियो। दुर्घटना भएको बसमा ३४ जना नेपाली रहेको बताइएको छ। बस चालकले बस मोड्न खोज्दा अर्को लेनबाट आएको बससँग ठोक्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको छ।
जापानमा डायमन्ड प्रिन्सेस क्रुज सिपमा कोभिड १९ (कोरोना भाइरस) संक्रमित दुई व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा करिब ८० वर्षमा एक महिला र एक पुरुष छन्। पानी जहाजमा यात्रा गरिरहेकाहरु केही यात्रुहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि पानीजहाजलाई नै क्वारेन्टाइनमा राखिँदै आएको छ। पानीजहाजमा धेरै संख्यामा वृद्धवृद्धा र रुघाखोकीका विरामी भएको बताइन्छ। त्यसैले पनि पानीजहाजमा रहेकाहरुमा छिट्टो संक्रमण फैलिएको अनुमान गरिएको…
जर्मनीको हानाउमा बन्दुकधारीको दुई फरकफरक हमलामा परी आठ जनाको मृत्यु भएको छ। अज्ञात समूहले सिसा बारमा गरेको आक्रमणमा अन्य ६ जना गम्भीर घाइते भएका छन्। स्थानीय सञ्चार माध्यमहरुका अनुसार पहिलो आक्रमणमा तीन र दोस्रोमा पाँच जनाको ज्यान गएको छ। आक्रमणकारीहरु हमलापछि भागेका थिए। दुई विशेष प्रहरी युनिटहरु आक्रमणकारीको खोजीका लागि परिचालन भएका छन्। बन्दुकधारीले स्थानीय समय अनुसार रातको १० बजे…
इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले वेस्टह्याममाथि जित निकालेको छ। घरेलु टोली सिटीले रोड्री र केभिन डि ब्रुइनको गोलमा वेस्टह्याममाथि २-० को सहज जित निकालेको हो। खेलमा शुरुबाटै सिटी हावी भएको थियो। खेलको चौथो र १४ औं मिनेटमै पनि ग्राव्रियल जिससले गोलको राम्रा अवसरहरु पाएका थिए। यद्यपि उनले सदुपयोग गर्न भने सकेनन्। खेलको ३० औं मिनेटमा डि ब्रुइनको…
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ‘बी’ डिभिजन लिगको तालिका सार्वजनिक गरेको छ। फागुन ११ गतेबाट शुरु हुने लिगको पहिलो खेलमा बोइज युनियन र श्री कुमारी क्लब भिड्नेछन्। लिगका सबै खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ। लिगमा सहभागिता जनाउने १२ टिम बोइज युनियन, श्री भगवती क्लब, टुसाल क्लब, खुमलटार युथ क्लब, नयाँबस्ती युवा क्लब, झम्सीखेल युथ क्लब, आरसिटी,…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले जनताको सम्पत्तिमाथि खेलवाड भएकोले जनता संघर्षमा उत्रनु पर्ने अवस्था सिर्जना भएको बताएका छन्। देशमा विकसित बेथिति र भ्रष्टाचारलाई इंगित गर्दै अध्यक्ष लोहनीले जनताको भूमिका टड्कारो भएको बताएका हुन्। प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै लोहनीले प्रजातन्त्रको मान्यताअनुसार देशको सार्वभौमिकता, शासन व्यवस्थाको आधार जनताको सर्वोच्चतामा निहीत हुने बताए। ‘प्रजातान्त्रिक पद्धतिको यही यथार्थ बुझेर…