PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • रोनाल्डोको हजार खेल पूरा, ११ खेलमा लगातार गोलको रेकर्ड

    रोनाल्डोको हजार खेल पूरा, ११ खेलमा लगातार गोलको रेकर्ड

    पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले फुटबल करियरको एक हजार खेल पुरा गरेका छन्। शनिबार राति भएको खेलमा स्पलविरुद्ध आफ्नो १००० औं खेलमा पनि युभेन्टसका लागि गोल गर्न सफल रहे। गएराति भएको खेलमा युभेन्टसले २-१ को जित हात पारेको थियो। यसबाहेक पनि रोनाल्डोले सिरी ए मा लगातार ११ खेलमा गोल गर्दै अर्को रेकर्ड पनि बनाएका छन्। खेलको ३९औं मिनेटमा गोल गर्दै उनले…

    विस्तृतमा पढ्नुस्

  • लेस्टरमाथि म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित

    लेस्टरमाथि म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित

    इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले १-० को संघर्षपूर्ण जित निकालेको छ। घरेलु टोली लेस्टरलाई हराउन म्यानचेस्टर सिटीका गाब्रियल जिससले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दुवै टिमले गोलका राम्रा अवसरहरु बनाएका थिए। यद्यपि दुवै टोलीले त्यसको सदुपयोग भने गर्न सकेनन्। दोस्रो हाफमा म्यानचेस्टर सिटीले कर्नर प्रहारको क्रममा प्रएटको हातमा ठोकिएर बाहरिएको थियो। भिएआरको…

    विस्तृतमा पढ्नुस्

  • मेस्सीको चार गोलमा इबरलाई हराउँदै बार्सिलोना तालिकाको शीर्ष स्थानमा

    मेस्सीको चार गोलमा इबरलाई हराउँदै बार्सिलोना तालिकाको शीर्ष स्थानमा

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले इबरमाथि फराकिलो जित निकालेको छ। घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा लियोनेल मेस्सीको ४ गोलको सहायतामा बार्सिलोनाले इबरमाथि ५-० को फराकिलो जित निकाल्यो। बार्सलोलोनाका लागि अर्को गोल आर्थर मेलोले गरेका थिए। लियोनल  मेस्सीले खेलको ४० मिनेट भित्रै आफ्नो ह्याट्रिक पुरा गरिसकेका थिए। खेलको १४ औं मिनेटमै टिमलाई अग्रता दिएका मेस्सीले ३७ औं…

    विस्तृतमा पढ्नुस्

  • टोटेनहममाथि चेल्सीको जित

    टोटेनहममाथि चेल्सीको जित

    इङ्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा चेल्सीले टोटेनहममाथि जित निकालेको छ। घरेलु मैदानमा २-१ को जित निकाल्दै चेल्सीले तालिकाको शीर्ष चारमा आफूलाई कायम राख्न सफल भयो। चेल्सीको जितमा ओलिभर जिरौड र मार्कोस एलोन्सोले गोल गरे। अर्कोतर्फ टोटेनहमका लागि एन्टनियो रुडिगरको आत्मघाती गोल नै सान्त्वना गोल हुन पुग्यो। चेल्सीले खेलको १५ औं मिनेटमा जिरौडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • खुल्न थाले चीनका उद्योगहरु, कडा स्वास्थ्य सुरक्षासहित हेर्नुस् काममा कामदार

    खुल्न थाले चीनका उद्योगहरु, कडा स्वास्थ्य सुरक्षासहित हेर्नुस् काममा कामदार

    नोवल कोरना भाइरसका कारण जनजीवन अत्याधिक प्रभावित भएपछि बन्द भएका औद्योगित उत्पादनहरु फेरि सुरु भएका छन्। भाइरसको त्रासका कारण बन्द रहेका कम्पनीहरु खुल्न थाल्नुले चीन कोरना नियन्त्रणको कदममा एक कदम अगाडि बढिसकेको संकेत गर्छ। सिन्ह्वाले जारी गरेका यी तस्बिरहरुमा कामदार मास्क लगाएर आफ्नो कम्पनीमा सक्रिय भएको देखिन्छ। कम्पनीहरु खुले पनि उनीहरुले त्यहाँ कडा स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गरेका छन्। किनभने…

    विस्तृतमा पढ्नुस्

  • अतिक्रमित सरकारी जग्गा फिर्ता गर्न सरकारले चलायो डोजर

    अतिक्रमित सरकारी जग्गा फिर्ता गर्न सरकारले चलायो डोजर

    काठमाडौं : अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता अभियानलाई सरकारले तिव्रता दिएको छ। शनिवार काठमाडौं महानगरपालिकाको वडा नम्बर ३१ तीनकुने जागृतिनगरमा रहेको अतिक्रमित जग्गा महागरले फिर्ता लिएको छ। त्यसक्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य गणेश दुलाल र वडा नम्बर ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारीसहितको टोलीले अतिक्रमित जग्गामा डोजर चलाएको हो। महानगरले अतिक्रमित जग्गामा रहेका घर टहराहरु भत्काएको छ। वडाध्यक्ष भण्डारीले १८ दिने…

    विस्तृतमा पढ्नुस्

  • एमसिसी बाइवल होइन परिमार्जन हुनै सक्दैन भन्न : प्रचण्ड

    एमसिसी बाइवल होइन परिमार्जन हुनै सक्दैन भन्न : प्रचण्ड

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परिमार्जन हुने बताएका छन्। पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकबाट एमसिसी सम्बन्धी अध्ययन गर्न बनेको कार्यदलले प्रतिवेदन बुझाएको भन्दै त्यसलाई अध्ययन गरी सचिवालयको बैठकमा छलफलपछि अनुमोदन हुने उनले बताए। नवपुरमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका उनले पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। शुक्रवार…

    विस्तृतमा पढ्नुस्

  • दिदीबहिनी कपको उपाधि एपिएफलाई

    दिदीबहिनी कपको उपाधि एपिएफलाई

    काठमाडौं : चौँथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफले जितेको छ। १३ औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा अर्को विभागीय टोली नेपाल पुलिसलाई ४-१ को सेटमा हराउँदै एपिएफले उपाधि जितेको हो। फाइनल खेल शुक्रवार नै हुने भनिए पनि वर्षाका कारण आजलाई सरेको थियो। पहिलो सेट २५-१५ ले गुमाएको एपिएफले उत्कृष्ट पुनरागमन गर्दै…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राष्ट्रपतिको बिल गेट्सलाई पत्र : हृदयदेखि नै धन्यवाद

    चिनियाँ राष्ट्रपतिको बिल गेट्सलाई पत्र : हृदयदेखि नै धन्यवाद

    बेइजिङ : चिनियाँ राष्ट्रपति सी चिनफिङले बिल गेट्सलाई पत्र लेख्दै धन्यवाद ज्ञापन गरेका छन्। बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका सह अध्यक्ष बिल गेट्सलाई नोभल कोरनाभाइरस डिजिजको सन्दर्भमा देखाएको सहानुभूतिप्रति उनले धन्यवाद जनाएका हुन्। २० फेब्रुअरीका दिन चिनियाँ राष्ट्रपतिले लेखेका छन्, 'म हृदयदेखि नै बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनलाई अहिलेको यस्तो अवस्थामा चिनियाँ नागरिकप्रति देखाएको सद्‍भावप्रति धन्यवाद प्रकट गर्दछु।' गेट्सले गत…

    विस्तृतमा पढ्नुस्

  • घर नै भाडामा लिएर यौनधन्दा गर्ने तीन जना पक्राउ

    घर नै भाडामा लिएर यौनधन्दा गर्ने तीन जना पक्राउ

    काठमाडौं : घर नै भाडामा लिएर यौनधन्दा संचालन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको टोलीले झापा मेचीनगर नगरपालिका वडा नम्वर ७ स्थित प्यारीभिट्टा भन्ने ठाउँमा घर भाडामा लिएर यौनधन्दा संचालन गर्नेहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा ५८ वर्षीय हरि भन्ने शिवप्रसाद घिमिरे, ४४ वर्षीय तुलसी कट्टेल र श्यासप्रसाद शिवाकोटी रहेका छन्। प्रहरीले गत बुधवार राति दुई…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसविरुद्धको 'लडाई'मा हेर्नुस् यसरी भिडिरहेकी छिन् ७३ वर्षीया वैज्ञानिक ली

    कोरोना भाइरसविरुद्धको 'लडाई'मा हेर्नुस् यसरी भिडिरहेकी छिन् ७३ वर्षीया वैज्ञानिक ली

    चीन यतिबेला नोवेल कोरोना भाइरस विरुद्धको अभियानमा जुटिरहेको छ। देशभरका चिकित्सकहरु कोरोना विरुद्धको लडाइमा अग्रपङ्तिमा रहेर लडिरहेका छन्। यस लडाईमा अग्रपङ्तिमा लडिरहेकी छिन्, ७३ वर्षीया ली लाजुआन। चीनको प्राणघातक रोगहरुको पहिचान र निवारण सम्बन्धी काम गर्ने मुख्य प्रयोगशालाकी प्रमुख रहेकी ली यतिबेला वुहान विश्वविद्यालयको रनमिन अस्पतालमा विरामीहरुको उपचार गरिरहेकी छन्। कोरोना भाइरस बारेमा अध्ययन गरेकी तथा चीनमा २००३ मा फैलिएको…

    विस्तृतमा पढ्नुस्

  • दुर्गा कार्कीको 'कुमारी प्रश्नहरु' सार्वजनिक

    दुर्गा कार्कीको 'कुमारी प्रश्नहरु' सार्वजनिक

    ‘आख्यानले लेखकलाई आफू सँगसँगै अरुलाई बुझ्न मद्दत गर्छ। मैले पनि आफ्ना पात्रहरुलाई बुझे। उनीहरुको भावनालाई महसुस गरें। कतिपटक उनीहरुको जीवन बाँचे। कति पात्रहरुको धङ्धङीबाट निस्कन त मलाई निकै समय लाग्यो', लेखक दुर्गा कार्कीले भनिन्। शुक्रबार बिहान नेपालयको 'आर'शालामा उनो पहिलो कृति विमोचन भयो। त्यहाँ उनले लेखन प्रक्रिया, शैली, पात्रको तयारी, आख्यान र गैर आख्यान लेख्दाको भिन्नता बारे चर्चा गरिन्। भनिन्,…

    विस्तृतमा पढ्नुस्

  • रेल चलाउन सरकारले माग्यो २६ जना कर्मचारी, साधारण लेखपढ गर्न जान्नेलाई पनि अवसर

    रेल चलाउन सरकारले माग्यो २६ जना कर्मचारी, साधारण लेखपढ गर्न जान्नेलाई पनि अवसर

    काठमाडौंः धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल चल्ने भएपछि सरकारले नेपाल रेलवे कम्पनी लिमिटेडमा कर्मचारी भर्ना सुरु गरेको छ। कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै २०० कर्मचारीको प्रस्ताव गरिएको छ। यसमध्ये कम्पनीले २६ जना कर्मचारी माग गरेको छ। कम्पनीले सिनियर सेक्सनल इन्जिनयर सिग्नलिङ पदका लागि एकजना माग गरेको छ। कम्पनीले आठजना स्टेशन मास्टर, एक/एक जनाका दरले चिफ पावर कन्ट्रोलर र चिफ लोको इन्स्पेक्टर माग…

    विस्तृतमा पढ्नुस्

  • थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि छनोट पूरा

    थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि छनोट पूरा

    काठमाडौं : थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि बक्सिङ खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको छ। सातदोबाटोमा भएको प्रतियोगिताबाट पुरुषमा ६ र महिलामा ३ गरी ९ खेलाडी थाइल्यान्डको पटायामा अप्रिल १ देखि १० तारिखसम्म हुने च्याम्पियनसिपका लागि छनोट भए। आ–आफ्नो स्पर्धामा पहिलो हुने खेलाडीले थाइल्यान्ड यात्रा पक्का गरेका हुन्। नेपाल बक्सिङ संघद्वारा आयोजित छनोट प्रतियोगिताबाट महिला ५१ केजीमा नेपाल आर्मीकी ललिता…

    विस्तृतमा पढ्नुस्

  • गोकुल बाँस्कोटालाई कारबाहीको माग गर्दै उत्रिएका नेविसंघका नेता कार्यकर्तालाई प्रहरीको लाठी, घाइते भए नेता

    गोकुल बाँस्कोटालाई कारबाहीको माग गर्दै उत्रिएका नेविसंघका नेता कार्यकर्तालाई प्रहरीको लाठी, घाइते भए नेता

    काठमाडौं : ७० करोड घुस प्रकरणमा मुछिएका निवर्तमान संचार मन्त्री गोकुल बाँस्कोटालाई कारबाहीको माग गर्दै विरोधमा उत्रिएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका विद्यार्थी नेतालाई प्रहरीले घाइते बनाएको छ। रत्नराज्यलक्ष्मी क्याम्पस अगाडि विरोधमा उत्रिएका नेविसंघका नेता तथा कार्यक्रता र प्रहरीबीच झडप भएको हो। झडपमा परी नेविसंघका अध्यक्ष राजीव ढुंगाना, महामन्त्री उर्मिला थपलिया, युवराज पाण्डे, दीपक भट्टराई लगायत १२ जना घाइते भएका…

    विस्तृतमा पढ्नुस्

  • गोकुल बास्कोटाज्यू को भाषा सुनेर दुर्गेस थापा, 'भिटेन'हरु रुँदै छन् रे!

    गोकुल बास्कोटाज्यू को भाषा सुनेर दुर्गेस थापा, 'भिटेन'हरु रुँदै छन् रे!

    बुधवार राती सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको 'घुस लेनदेनको' अडियो सार्वजनिक भयो। उनी सेक्युरिटी प्रेस खरिदमा रकम बार्गेनिङ गरेको विवादमा मुछिए। अडियो सार्वजनिक भएसँग उनको विरोधमा लेखिएको स्टाटस/ट्वीट र उनलाई व्यङ्ग्य गर्दै बनेको ट्रोलहरु भाइरल बने। अनि साँझ नहुँदै मन्त्री बाँस्कोटाले राजीनामा दिए। मनसुन नाम गरेका ट्वीटर प्रयोगकर्ताले लेखेका छन्: 'मलाई चाहिँ सरकारको यो डेमो…

    विस्तृतमा पढ्नुस्

  • बाँस्कोटा प्रकरणमा गगन थापाको प्रश्न : प्रधानमन्त्रीको संरक्षकत्वमा यी कुराहरु भइरहेका थिए?

    बाँस्कोटा प्रकरणमा गगन थापाको प्रश्न : प्रधानमन्त्रीको संरक्षकत्वमा यी कुराहरु भइरहेका थिए?

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता भए/नभएको पुष्टि नभएसम्म आश्वस्त नहुने बताएको छ। सेक्युरिटी प्रिन्टिङ प्रकरणमा स्विस कम्पनीका एजेन्टसँग मोलमोलाइको विषयमा गरिएको संवाद बाहिरिएसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएपछि कांग्रेसले यस्तो धारणा दिएको हो। संसद भवन बाहिर कांग्रेसका नेता गगन थापाले बास्कोटाको राजीनामाले मात्रै नहुने उल्लेख गर्दै यो…

    विस्तृतमा पढ्नुस्

  • संसदीय समितिमा कार्यकारी निर्देशक विकल पौडेलको गोलमटोल जवाफ, झुटा विवरण नदिन सांसदहरुको चेतावनी

    संसदीय समितिमा कार्यकारी निर्देशक विकल पौडेलको गोलमटोल जवाफ, झुटा विवरण नदिन सांसदहरुको चेतावनी

    काठमाडौं : सांसदहरुले सेक्युरिटी प्रिन्टिङ स्थापना सम्बन्धमा झुटा विवरण दिएर संसदीय समितिलाई गुमराहमा राख्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्। सेक्युरिटी प्रिन्टिङ स्थापनाका सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षण मुद्रण केन्द्रका कर्मचारीसँगको छलफलका क्रममा सार्वजनिक लेखा समितिका सदस्यहरुले समितिलाई झुटो विवरण दिएर उम्कने गल्ती नगर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कर्मचारीलाई चेतावनी दिएका हुन्। सेक्युरिटी प्रिन्टिङ स्थापनाका लागि…

    विस्तृतमा पढ्नुस्

  • ७० करोड घुसको अडियो 'लिक' गर्ने मिश्रलाई प्रहरीले थाल्यो खोज्न

    ७० करोड घुसको अडियो 'लिक' गर्ने मिश्रलाई प्रहरीले थाल्यो खोज्न

    काठमाडौं : सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड बार्गेनिङ प्रकरणमा अडियोमा सुनिएका विजयप्रकाश मिश्रसहित अन्य एक जनामाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। संसदको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीको साइबर क्राइम व्यूरोलाई पत्राचार गर्दै कारबाहीको लागि सिफारिस गरेको थियो। समितिले पठाएको पत्र व्युरोले पाइसकेको छ। 'पत्र हाम्रो आइसकेको छ। अब अनुसन्धान गर्छौं,' व्यूरोका एक प्रहरी अधिकृतले भने। सुरक्षण स्थापना सम्बन्धित विचाराधीन विषयसँग…

    विस्तृतमा पढ्नुस्

  • बाँस्कोटाको राजीनामासँगै प्रधानमन्त्री ओलीको छिनेको एकातिरको 'तुलो'

    बाँस्कोटाको राजीनामासँगै प्रधानमन्त्री ओलीको छिनेको एकातिरको 'तुलो'

    काठमाडौं : मन्त्रिपरिषद् हेरफेरको चर्को खेल जारी रहँदा सत्ता राजनीतिको केन्द्रमा थिए मन्त्री गोकुलप्रसाद बाँस्कोटा। गोकर्ण विष्ट जत्तिका मन्त्रीलाई 'अक्षम' घोषणा गरेर बहिर्गमनको बाटो देखाइरहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैबाट प्रश्न उठिरहेको थियो - बीना मगरको सक्षमता चाहिँ कसरी स्थापित हुन्छ? नेकपा भित्रभित्रै भुसको आगोका रुपमा फैलिएको यही प्रश्न नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि हुने गर्थ्यो। तर,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell