PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • सेयर बजारको कारोबारमा नयाँ रेकर्ड : ४ अर्ब नाघ्यो किनबेच

    सेयर बजारको कारोबारमा नयाँ रेकर्ड : ४ अर्ब नाघ्यो किनबेच

    काठमाडौं : सेयर बजारले बुधबार नयाँ  रेकर्ड बनाएको छ। बजारमा अहिलेसम्मकै उच्च चार अर्ब १५ करोड रुपैयाँको सेयर किनबेच भएको हो। सूचक पनि ५० अंकले बढेको छ। बुधबारबाट करेक्सन सुरु हुन्छ भन्ने विश्लेषण सुरु भइरहेका बेला नेकपाले अर्थमन्त्री डा. युवराज खतिवडाको ठाउँमा बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न नेकपाले निर्णय गरेपछि बजारले फेरि छलाङ मारेको ब्रोकर तथा लगानीकर्ताहरु बताउँछन्। अर्थमन्त्री खतिवडाले…

    विस्तृतमा पढ्नुस्

  • फिल्‍म बन्नु अघि गीत रेकर्ड, रेखा थापाको फिल्मका लागि स्मिता दाहालको स्वर

    फिल्‍म बन्नु अघि गीत रेकर्ड, रेखा थापाको फिल्मका लागि स्मिता दाहालको स्वर

    अभिनेत्री रेखा थापाको नयाँ फिल्मका लागि गीत रेकर्ड भएको छ। गीतमा स्मिता दाहाल र प्रताप दासले स्वर दिएका छन्। उक्त गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको रहेको छ। त्यस्तै एरेञ्ज उदयराज पौडेलले गरेका हुन्। फिल्मका लागि गीत तयार भएपनि फिल्म छायांकनका लागि समेत फ्लोरमा उत्रिएको छैन। गायिका स्मिताको 'मायालु तिमी कता छौं' र 'कल्लाई था छैन' बोलका गीतहरुले चर्चा पाए।…

    विस्तृतमा पढ्नुस्

  • ललिता निवास प्रकरणमा कमजोरी नगरेको बाबुरामको दावी, ‘ट्रस्टको जग्गा मोहीलाई दिएको हो’

    ललिता निवास प्रकरणमा कमजोरी नगरेको बाबुरामको दावी, ‘ट्रस्टको जग्गा मोहीलाई दिएको हो’

    काठमाडौं : समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सरकारले संसदमा प्रस्तुत गरेको प्रगति विवरणलाई छलफलको विषय बनाउनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले सरकारको दुई वर्षसम्मको काम ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात!’ जस्तो भएको बताए। उनले सरकारको काम कतिले राम्रो भनेपनि धेरैले आलोचना गरेको बताए। ललिता निवास जग्गा प्रकरणमा आफूले कमजोरी नगरेको बताउँदै उनले सतुगंल, इचाँगुनारायण लगायतका ठाउँमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाबाट तङ्ग्रिँदै चीन : उद्योग खुल्न थालेपछिको पहिलो लटमा ८ खाडी मुलुकमा गाडी निर्यात

    कोरोनाबाट तङ्ग्रिँदै चीन : उद्योग खुल्न थालेपछिको पहिलो लटमा ८ खाडी मुलुकमा गाडी निर्यात

    कोरोना भाइरसबाट विश्वका धेरै मुलुकमा स्वास्थ्य संकट जारी छ। चीनबाट फैलिएको कोरोना संक्रमणले लामो समय धेरै उद्योग ठप्प नै भयो। कोरोना अझै नियन्त्रणमा आइसकेको छैन। तर, कोरोनासँगै ठप्प भएको उद्योग भने चीनमा विस्तारै संचालनमा आउन थालेको छ। सिन्ह्वाले ८ खाडी मुलुकमा निर्यात भएको प्यासेन्जर भेहिकल लैजाँदै गरेको लरीको फोटो सार्वजनिक गर्दै तङ्ग्रिँदै गरेको चीनको दृष्य उजागर गरेको छ। चीनको एसएआइसी-जीएम-विलिङ…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीमा दंगा : मस्जिदमा फहर्‍याइयो हनुमानको झण्डा

    दिल्लीमा दंगा : मस्जिदमा फहर्‍याइयो हनुमानको झण्डा

    'उनीहरु हाम्रो राष्ट्रमा छन्। उनीहरुले जय श्री राम भन्नै पर्छ। 'बन्दे मातरम्' गाउनै पर्छ। उनीहरु यहींँको खान्छन् र पाकिस्तानको साथ दिन्छन्।' भारतको राजधानी नयाँ दिल्लीको उत्तरपूर्वी क्षेत्र अहिले 'युद्ध' मा होमिरहेको अवस्थामा एक महिलाले 'द क्विन्ट' अनलाइनमा 'राम वाणी' सुनाइरहेकी थिइन्। हातमा 'श्री राम' र 'हनुमान' लेखिएको झण्डा बोकेर उनको पछाडि ताली बजाउँदै समर्थन गरिरहेका थिए मानिसहरु। 'मुस्लिम विरोधी' यस्तै भड्काउ भाषणका कारण…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीमा तहल्का मच्चाएका रमेश खरेल के राजनीतिको मैदानमा उत्रिँदै हो?

    प्रहरीमा तहल्का मच्चाएका रमेश खरेल के राजनीतिको मैदानमा उत्रिँदै हो?

    काठमाडौं : प्रहरी महानिरीक्षकको नियुक्तिमा असन्तुष्टि देखाउँदै संगठन छाडेका पूर्व डिआइजी रमेश खरेलले नयाँ अभियान शुरु गर्ने भएका छन्। रमेश खरेल तिनै हुन् जसलाई नेपाल प्रहरीमा 'सिंघम'का रुपमा चिनाइन्थ्यो। उनको कार्यकालमा गुण्डाहरु तह लगाउने तथा तस्करी नियन्त्रणमा महत्वपूर्ण काम भएका थिए। वीरगंज रहँदा उनलाई त्यहाँका व्यवसायीहरुले 'हिरो'का रुपमा व्याख्या गर्थे। भारतीय सीमाबाट नेपाली व्यवसायीलाई आउने धम्की र अपहरणका केसलाई उनले न्युन…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोना र नापोली बराबरीमा रोकिए

    बार्सिलोना र नापोली बराबरीमा रोकिए

    च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना र नापोली बराबरीमा रोकिएका छन्। घरेलु टोली नापोलीसँग पहिलो लेगको खेलमा बार्सिलोनाले १-१ को बराबरीमा रोकिएको हो। सन पाओलोमा भएको खेलमा नापोलीले अग्रता बनाएको थियो। खेलको ३० औं मिनेटमा ड्राइज मेर्टिन्सको गोलमा अग्रता बनाएको नापोली पहिलो हाफमा १ गोलले अगाडि रह्यो। दोस्रो हाफमा बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यानले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले…

    विस्तृतमा पढ्नुस्

  • नक्कली सुनको बाला बिक्री गरी ६ लाख ठगी गर्ने गिरोहका दुई जना पक्राउ

    नक्कली सुनको बाला बिक्री गरी ६ लाख ठगी गर्ने गिरोहका दुई जना पक्राउ

    काठमाडौं : आफन्त बिरामी भएको बहानामा नक्कली सुनको बाला बिक्री गरी ठगी गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ घर भई हाल काठमाडौं कागेश्वरि मनोहरा-६ बस्ने २३ वर्षीय वीरबहादुर तामाङ र मेलम्ची-४ स्थाई घर भई हाल कागेश्वरि मनोहरा-६ बस्ने २१ वर्षीय अमित तामाङलाई पक्राउ गरेको हो। उनीहरुले गत फागुन २ गते…

    विस्तृतमा पढ्नुस्

  • केशरमहलमा आकस्मिक रुपमा पुगे प्रधानमन्त्री ओली, पुनर्निर्माणको गरे अवलोकन

    केशरमहलमा आकस्मिक रुपमा पुगे प्रधानमन्त्री ओली, पुनर्निर्माणको गरे अवलोकन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज केशर महलको आकस्मिक भ्रमण गरेका छन्। भूकम्पपछि क्षतिग्रस्त केशरमहललाई राष्ट्रिय कला केन्द्र बनाउने लक्ष्य सरकारले लिएको छ। त्यहाँको पुनर्निर्माणको अवस्था बुझ्न आज उनी पुगेका हुन्। नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कला केन्द्र यही महलमा बनाउने तयारी सरकारको छ। यसलाई नारायणहिटी राजदरबारसँग जोडेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना छ। उनले ३०…

    विस्तृतमा पढ्नुस्

  • जागिरको प्रलोभनमा काठमाडौं डाकेर सामूहिक बलात्कार, दाजुभाइ पक्राउ

    जागिरको प्रलोभनमा काठमाडौं डाकेर सामूहिक बलात्कार, दाजुभाइ पक्राउ

    काठमाडौं : एक महिलालाई सामुहिक बलात्कार गरेको अभियोगमा प्रहरीले दाजुभाइलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले बलात्कारको अभियोगमा झपा गौरिगंज गाउँपालिकाका ३४ वर्षीय विशाल संग्रौला र ३५ वर्षीय सुवास संग्रौलालाई नियन्त्रणमा लिएको हो। पीडित महिलाको उजुरीका आधारमा पक्राउ गरेको वृत्तका प्रमुख डिएसपी उमेश लम्सालले जानकरी दिए। 'महिलाले उजुरी दिएपछि नियन्त्रणमा लिएका हौं। दाजुभाइ नै मिलेर बलात्कार गरेको महिलाले बताएकी छिन्,'…

    विस्तृतमा पढ्नुस्

  • रेण्ड पाण्डाको छाला सहित चार जना पक्राउ

    रेण्ड पाण्डाको छाला सहित चार जना पक्राउ

    काठमाडौं : दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १२ कपनबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा सुर्य बहादुर भुजेल, सुक बहादुर लामा, कमला तामाङ र युबराज सापकोटा रहेका छन्। भुजेलले पछाडी बोकेको कालो रंगको झोलाभित्र निलो प्लाष्टिकमा बेरिएको अबस्थामा दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला थान १…

    विस्तृतमा पढ्नुस्

  • गोकर्णेश्वर नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

    गोकर्णेश्वर नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

    काठमाडौं : गोकर्णेश्वर नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ। नयाँपाटीस्थित बालसुधार माध्यमिक विद्यालयको प्रांगणमा पूर्वमन्त्री अम्बिका बस्नेतले प्रतियोगिताको उद्घाटन गर्दै खेलाडी राष्ट्रको गहना भएकाले राज्यले नै खेलाडीहरुको संरक्षण गर्नु पर्ने बताइन्। गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले विद्यालयस्तरदेखि नै खेल क्षेत्रमा लगानी गर्दा भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुँदै जाने धारणा राखे। फागुन १५ सम्म चल्ने…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी राष्ट्रपति ट्रम्पको भारत यात्रा : हतियारको सौदाबाजी कि व्यापारको बहार?

    अमेरिकी राष्ट्रपति ट्रम्पको भारत यात्रा : हतियारको सौदाबाजी कि व्यापारको बहार?

      नयाँ दिल्ली : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणको सुरुवात अहमदाबादस्थित विश्वकै ठूलो क्रिकेट स्टेडियमको उद्घाटनबाट भयो। भारतीयहरुबाट पाएको भब्य स्वागतपछि त्यहाँ उनले सम्बोधन गरे। एक लाख मानिसको भिडमा ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा मात्र गरेनन् उनलाई 'भेरी टफ प्राइममिनिस्टर' समेत भनिदिए।   ताजमहलको साइट सिइङसँगै नयाँ दिल्ली तर्फको यात्राले  मोदी र ट्रम्पबीच 'टफ-टक'को माहौल बन्दै गयो। जतिबेला फर्स्ट…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीको सहायक ठेकेदारको भुक्तानी टुंगो लागेन

    मेलम्चीको सहायक ठेकेदारको भुक्तानी टुंगो लागेन

    काठमाडौं : मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियाली कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुङ्गो लाग्न सकेको छैन। स्थानीय कामदारको ज्यालाको टुङ्गो लागे पनि सहायक ठेकेदारको विषयमा टुङ्गो लगाउन आवश्यक तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ। सिएमसीले भुक्तानी गर्न बाँकी रहेको रमकसम्बन्धी मागदाबी भएका आधारमा अध्ययन गर्न प्राविधिक समिति गठन भएको छ। मजदुरलाई…

    विस्तृतमा पढ्नुस्

  • कारागारका महिला कैदीबन्दीमा मानसिक समस्या

    कारागारका महिला कैदीबन्दीमा मानसिक समस्या

    दैलेख : जिल्ला कारागार दैलेखमा रहेका १२ कैदीबन्दी र एक थुनुवा महिलामध्ये नौ जनामा आत्तिने र दुई जनामा डिप्रेसनको समस्या देखिएको छ। नेपाल प्रहरी अस्पतालका मानसिक रोग विशेषज्ञ डा आशीष दत्तले उनीहरुमा यस्तो समस्या भएको बताए। दैलेख जिल्ला कारागारमा बहुविवाहका लागि कैद सजाय भुक्तान गरिरहेका यी महिला मानसिक समस्यामा परेका छन्। कैद भुक्तान भइसकेपछि श्रीमानसँगै बस्न नपाउने, दोस्रो विवाहबाट जन्मिएका बच्चाले…

    विस्तृतमा पढ्नुस्

  • सडकबाट उद्दार गरिएकामध्ये सातको मृत्यु, लागुऔषध प्रयोगकर्ता पनि धेरै

    सडकबाट उद्दार गरिएकामध्ये सातको मृत्यु, लागुऔषध प्रयोगकर्ता पनि धेरै

    काठमाडौं : बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त अभियानमा उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिकाले गत मंसिर २९ गतेबाट शुरु गरेको अभियानमा हालसम्म ७४९ को उद्धार गरिएको र तीमध्ये ५८८ जनालाई परिवारसँग पुनःमिलन गराइएको जानकारी गराएको छ। मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हालसम्मको अवधिमा ७४९ व्यक्तिलाई उद्धार गरिएको बताए। यीमध्ये ६९६ लाई काठमाडौँ महानगरपालिका क्षेत्रभित्रबाट र ५३ लाई…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले 'नेपाल केक' काटेकोमा भीम रावलको आपत्ति, ‘देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन’

    प्रधानमन्त्रीले 'नेपाल केक' काटेकोमा भीम रावलको आपत्ति, ‘देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन’

    काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकदिन पछाडि जन्मदिनको शुभकामना दिएका छन्। उनले माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत् सोमबार शुभकामना दिएका हुन्। आइतबार प्रधानमन्त्री ओलीले ६९ औं जन्मदिन मनाए। पार्टीको आचारसंहिता उल्लंघन गर्दै मनाइएको विवादित बन्यो। झन् ओलीले काटेको केकको तस्विर सार्वजनिक भएपछि सञ्चार माध्यमदेखि सामाजिक सञ्जालसम्म तात्यो। नेपालको नक्सा अंकित केके…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा आफ्नै पत्नी र सालीलाई युवकले प्रहार गरे एसिड

    काठमाडौंमा आफ्नै पत्नी र सालीलाई युवकले प्रहार गरे एसिड

    काठमाडौं : काठमाडौंको बाफलमा आफ्नै श्रीमती र उनकी बहिनीलाई एक युवकले एसिड आक्रमण गरेका छन्। आइतबार राति ९ बजे श्रीमती र सालीमाथि एसिड आक्रमण भएको हो। गोरखा नगरपालिका ५ घर भएका २९ वर्षीय शिव रम्तेलले एसिड आक्रमण गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। 'एसिड प्रहार गर्ने युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,' डिएसपी बोगटीले भने। मदिरा…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनको कार्यदलमा बस्न नेम्वाङ र देवकोटाले गरे अस्वीकार

    संविधान संशोधनको कार्यदलमा बस्न नेम्वाङ र देवकोटाले गरे अस्वीकार

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुवास चन्द्र नेम्वाङ र खिमलाल देवकोटाले संविधान संशोधन कार्यदलमा बस्न अस्वीकार गरेका छन्। सोमवार बिहान माधवकुमार नेपालसँगको भेटमा नेम्वाङ र देवकोटाले संविधान संशोधन औचित्यका आधारमा हुने भएकाले व्यक्ति विशेषका लागि संविधान संशोधन नहुने कुरा नेतृत्वलाई जानकारी दिन आग्रह गरेका हुन्। शनिवार नेकपाको बालुवाटारमा बसेको सचिवालय बैठकले माधव नेपालको संयोजकत्वमा सुवास नेम्वाङ…

    विस्तृतमा पढ्नुस्

  • आँचलले प्रेमी उदिपसँग गरिन् ‘इन्गेजमेन्ट’

    आँचलले प्रेमी उदिपसँग गरिन् ‘इन्गेजमेन्ट’

    काठमाडौं : अभिनेत्री आँचल शर्माले प्रेमी उदिप श्रेष्ठसँग ‘इन्गेजमेन्ट’ गरेकी छिन्। उनीहरुले काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा पारिवारिक जमघटकाबीच सोमवार ‘इन्गेजमेन्ट’ गरेका हुन्। आँचल र उदिप करिब एक वर्षदेखि प्रेम सम्बन्धमा थिए। उनीहरुले ‘इन्गेजमेन्ट’ गर्दा समेत विवाह मिति भने सार्वजनिक गरेका छैनन्। हालसम्म विवाह मिति सार्वजनिक नगरे पनि आँचलले यहि फागुनको अन्तिम सातामा विवाह गर्ने बताँउदै आएकी छिन्।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell