PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • प्रियंका र आयुष्मानको आज कोर्ट म्यारिज, भोलि मण्डपमा विवाह

    प्रियंका र आयुष्मानको आज कोर्ट म्यारिज, भोलि मण्डपमा विवाह

    काठमाडौं : अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज श्रेष्ठ जोशी विवाह बन्धनमा बाधिएका छन्। आज प्रियंकाको जन्मदिन पारेर उनीहरुले ललितपुर जिल्ला अदालतमा कोर्ट म्यारिज गरेका हुन्। भोलि भने घरपरिवारबीच उनीहरुले मण्डपमा हिन्दु परम्परा अनुसार विवाह गर्ने कार्यक्रम रहेको छ। प्रियंकाले आफ्नो विवाहको तस्विर इन्स्टाग्राममा शेयर गर्दै आजबाट आफूहरु आधिकारिक रुपमा 'मिस्टर' एण्ड 'मिसेज' भएको उल्लेख गरेकी छिन्। प्रियंका र आयुषमानले इन्गेजमेन्ट गरेको दुई वर्षपछि विवाह गरेका…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना स्वीकृत, यस्ता छन् सरकारका निर्णयहरु

    उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना स्वीकृत, यस्ता छन् सरकारका निर्णयहरु

    काठमाडौं : सरकारले काठमाडौं उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ स्वीकृत गर्ने निर्णय गरेको छ। बिहीवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन्। त्यस्तै सरकारले नेपाल फार्मेसी परिषद्को रजिष्ट्रार पदमा सुगा भवानीपट्टी-८, महोत्तरी निवासी संजीव कुमार पाण्डेयलाई ४ वर्ष पदावधि कायम हुने गरी नियुक्ति गर्ने…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरमा सांगीतिक प्रस्‍तुतिसहित ट्याटू कन्भेन्सन हुँदै

    ललितपुरमा सांगीतिक प्रस्‍तुतिसहित ट्याटू कन्भेन्सन हुँदै

    काठमाडौं : ललितपुरमा ट्याटू कन्भेन्सन हुँदैछ। रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेयस इन्टरटेन्टमेन्टले संयुक्त आयोजनामा 'ललितपुरमा ट्याटू कन्भेन्सन २०२०' हुन लागेको हो। उक्त ट्याटू महोत्सवमा ललितपुरका ३० ट्याटू कलाकारहरुले सहभागिता जनाउँदै छन्। प्रत्यक्ष  ट्याटू खोप्ने एवं ट्याटूका डिजाइनहरु प्रदर्शनमा राखिने, कलाकारहरुबीच अन्तर्क्रिया लगायत कार्यक्रम तय भएको आयोजकले जनाएको छ। त्यस्तै सबिन राई र फारो, नेपाली भ्लगर चेतनराज कार्की साथै लास्ट मिनेट, यामान र ‘दि…

    विस्तृतमा पढ्नुस्

  • ईश्वर पोखरेलको स्वेतपत्रमा जनार्दनको आपत्ति : म अचम्ममा परे यो स्वेतपत्र हो की अस्वेत पत्र हो?

    ईश्वर पोखरेलको स्वेतपत्रमा जनार्दनको आपत्ति : म अचम्ममा परे यो स्वेतपत्र हो की अस्वेत पत्र हो?

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले रक्षामन्त्री इश्वर पोखरेलले जारी गरेको स्वेतपत्र माथि प्रश्न उठाएका छन्। बिहिवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै शर्माले गलत तथ्यहरु राखेर स्वेतपत्रको नाममा कसैलाई नतर्साउन चेतावनी दिएका हुन्। शर्माले आफूले गृहमन्त्रीबाट २०७४ असोज ३० गते नै राजीनामा दिएको भएपनि २०७४ कात्तिक १३ गते भएको भनिएको निर्णयमा आफ्नो नाम जोडिएको प्रति…

    विस्तृतमा पढ्नुस्

  • सांसद जनार्दन शर्माले भने : सरकारप्रति विश्वासको संकट पर्‍यो

    सांसद जनार्दन शर्माले भने : सरकारप्रति विश्वासको संकट पर्‍यो

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले स्वेतपत्र जारी गरेर कसैलाई नतर्साउन चेतावनी दिएका छन्। प्रतिनिधि सभाको विशेष समयमा बोल्दै शर्माले गलत तथ्यहरु राखेर स्वेतपत्रको नाममा कसैलाई नतर्साउन चेतावनी दिएका हुन्। शर्माले आफूले गृहमन्त्रीबाट २०७४ असोज ३० गते नै राजीनामा दिएको भएपनि २०७४ कात्तिक १३ गते भएको भनिएको निर्णयमा आफ्नो नाम जोडिएको प्रति गम्भीर आपत्ति जनाए।…

    विस्तृतमा पढ्नुस्

  • माले महासचिव मैनाली गाडी दुर्घटनामा परी गम्भीर घाइते, काठमाडौं ल्याउने तयारी

    माले महासचिव मैनाली गाडी दुर्घटनामा परी गम्भीर घाइते, काठमाडौं ल्याउने तयारी

    काठमाडौं : नेकपा मालेका महासचिव सीपी मैनाली सवारी दुर्घटनामा परेका छन्। महोत्तरीको बर्दिबासस्थित रातु पुलमा उनी चढेको बा ७ च २१२० नम्बरको कार दुर्घटनामा परेको हो। मैनालीको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ। मैनालीलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी राजन चापागाईँले जानकारी दिए। झापाबाट परिवारसहित काठमाडौं आउँदै गरेका मैनाली चढेको कारलाई विपरीत दिशाबाट आउँदै गरेको ना…

    विस्तृतमा पढ्नुस्

  • ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने सरकारको घोषणा

    ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने सरकारको घोषणा

    काठमाडौं : सरकारले तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ। एक वर्ष अघि ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अधिकारीको पहिलो स्मृति दिवसका अवसरमा बिहीवार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुरस्कार स्थापना गर्ने घोषणा गरेका हुन्। पर्यटन क्षेत्रमा विशेष योगदान पुर्‍याएका व्यक्तिलाई हरेक…

    विस्तृतमा पढ्नुस्

  • यती समूहका आङछिरिङ शेर्पाका छोरा नवाङको आज बयान, लागू औषधसहित थिए समातिएका

    यती समूहका आङछिरिङ शेर्पाका छोरा नवाङको आज बयान, लागू औषधसहित थिए समातिएका

    काठमाडौं : लागू औषधसहित समातिएका आङछिरिङ शेर्पाका छोरा नवाङ पासाङ शेर्पालाई बयानको लागि प्रहरीले अदालतमा उपस्थित गराएको छ। विमान दुर्घटनामा दिवंगत यती समूहका व्यवसायी आङछिरिङका छोरा नवाङ लागू औषधसहित पक्राउ परेका हुन्। शेर्पाको बुधवार समय अभावका कारण बयान हुन सकेन। गत माघ १८ गते खैरो हिरोइनसहित चारजनालाई प्रहरीले पक्राउ गरेको थियो। त्यसमा उनी पनि परेका थिए। स्वयम्भू क्षेत्रबाट शेर्पालाई नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोना प्रकोप : जापानमा पानी जहाजभित्र क्वारेन्टाइनमा रहेका एक नेपालीलाई भारतले गर्‍यो उद्धार

    कोरोना प्रकोप : जापानमा पानी जहाजभित्र क्वारेन्टाइनमा रहेका एक नेपालीलाई भारतले गर्‍यो उद्धार

    काठमाडौं : कोरोनाको आशंकामा जापानको योकोहामा पोर्टमा डाइमण्ड प्रिन्सेस नामक पानी जहाजभित्र क्वारेन्टाइनमा रहेका एक नेपालीलाई भारतले नयाँ दिल्ली ल्याएको छ। क्वारेन्टाइनमा राखिएको पानी जहाजमा रहेका भारतीय नागरिकलाई उद्धार गर्न गएको एयर इण्डियाको जहाजले ११९ जना भारतीय र ५ विदेशी नागरिकलाई समेत उद्धार गरि बिहीवार बिहान विशेष उडानमार्फत दिल्ली ल्याएको हो। भारतीय विदेश मन्त्रालयका अनुसार जहाजमा रहेका विदेशीमा श्रीलंका, नेपाल,…

    विस्तृतमा पढ्नुस्

  • पुस्तकमाथिको करमा प्रधानमन्त्रीलाई गगनको प्रश्न : नागरिकले पढ्नु सरकारका लागि चुनौती बनेको हो?

    पुस्तकमाथिको करमा प्रधानमन्त्रीलाई गगनको प्रश्न : नागरिकले पढ्नु सरकारका लागि चुनौती बनेको हो?

    काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पुस्तकमाथिको कर हटाउन सरकारसँग माग गरेका छन्। माइतिघर मण्डलामा पुस्तकमाथिको करविरुद्ध आयोजित विरोधसभामा सहभागी भएका नेता थापाले बिहीबार विहान ट्वीटरमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै पुस्तकमाथिको कर पठन संस्कृति र पढ्न पाउने अधिकारसंग जोडिएकाले कर हटाउनुपर्ने माग गरेका हुन्। उनले नागरिकले पढ्नु सरकारका लागि चुनौती बनेको हो भनी प्रधानमन्त्रीलाई प्रश्न समेत…

    विस्तृतमा पढ्नुस्

  • देश छोड्ने हल्लामा सुजाताको स्पष्टिकरण : नेपालीकै मायाले क्यान्सरलाई जितेँ, बाँकी जीवन यहाँकै सेवामा समर्पित हुनेछु

    देश छोड्ने हल्लामा सुजाताको स्पष्टिकरण : नेपालीकै मायाले क्यान्सरलाई जितेँ, बाँकी जीवन यहाँकै सेवामा समर्पित हुनेछु

    काठमाडौं : नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले देशले दिएको इज्जत र प्रतिष्ठाको गुन तिर्न बाँकी रहेको भन्दै आफूले मातृभूमि छोड्ने कल्पना समेत नगरेको बताएकी छन्। कोइरालाले आफूमाथि अनेकौ प्रहार हुँदा समेत देश नछाडेको उल्लेख गर्दै आफूले मुलुक छोड्ने भन्ने हल्ला चलाइएकोमा आपत्ति जनाइन्। कोइरालाले भनिन्, ‘देश छाड्ने कुरा कल्पनाभन्दा बाहिरको विषय हो। मेरा लागि सबैभन्दा प्रिय यो देश हो, म…

    विस्तृतमा पढ्नुस्

  • बाबुरामलाई साथ दिँदै कमल थापाले भने : प्रधानमन्त्रीज्यू, नेताहरुको सम्पत्ति छानविन गर्ने हिम्मत गर्नुस्

    बाबुरामलाई साथ दिँदै कमल थापाले भने : प्रधानमन्त्रीज्यू, नेताहरुको सम्पत्ति छानविन गर्ने हिम्मत गर्नुस्

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले २०४७ सालदेखि सार्वजनिक पदधारण गरेका सबैको सम्पत्ति छानविनको माग दोहोर्याएका छन्। समाजवादी पार्टीका अध्यक्ष एव‌ं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिनिधिसभा बैठकमै आफू लगायत सबै नेताको सम्पत्ति छानविन गर्नुपर्ने प्रस्तावमा समर्थन जनाउँदै थापाले भ्रष्टाचार नियन्त्रण र सुशासनको लागि ४७ सालदेखि सार्वजनिक पदधारण गरेका सबैको सम्पति छानविन गरिनुपर्ने माग गरेका हुन्। थापाले सम्पत्ति छानविन…

    विस्तृतमा पढ्नुस्

  • रजनीकान्तले गरे मोदी सरकारको आलोचना

    रजनीकान्तले गरे मोदी सरकारको आलोचना

    बलिउड सुपरस्टार रजनीकान्तले नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारको आलोचना गरेका छन्। केन्द्रीय राजधानी नयाँ दिल्लीमा चर्किएको हिंसात्मक आन्दोलनलाई लिएर रजनीकान्तले केन्द्र सरकारमाथि प्रश्न उठाएका हुन्। नागरिकता संशोधन ऐन र राष्ट्रिय परिचयपत्रको नयाँ प्रावधानलाई लिएर नयाँदिल्लीमा फैलिएको हिंसामा अहिलेसम्म २७ जनाको मृत्यु भइसकेको छ। पछिल्लो तीन दिनमा उत्तर पूर्वी दिल्लीमा विभिन्न स्थानमा ढुंगामुडा र आगजनीका घटना भएपछि प्रशासनले कर्फ्यू लगाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • यतीलाई नेपाल ट्रष्टको जग्गा लिज दिएको प्रकरणमा देउवाको प्रष्टोक्ति : सुनियोजित भ्रम

    यतीलाई नेपाल ट्रष्टको जग्गा लिज दिएको प्रकरणमा देउवाको प्रष्टोक्ति : सुनियोजित भ्रम

    काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गाको लिज प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको दावी गरेका छन्। आज प्रेस विज्ञप्ति जारी गर्दै देउवाले भनेका छन्, 'म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन।' उनले आफ्नो सहभागिताविना भएको कुनै पनि निर्णयमा…

    विस्तृतमा पढ्नुस्

  • ईश्वर हमाल युएनडीओएफको प्रमुखमा नियुक्त

    ईश्वर हमाल युएनडीओएफको प्रमुखमा नियुक्त

    काठमाडौं : नेपाली सेनाका मेजर जनरल ईश्वर हमाल राष्ट्रसंघीय शान्ति सेनाको डिसइन्गेजमेन्ट अव्जर्भर फोर्स (युएनडीओएफ)को प्रमुखमा नियुक्त भएका छन्। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले हमाललाई युएनडीओएफमा नियुक्त गरेका हुन्। यसअघि युएनडीओएफको अक्टोबर १८ २०१९ मा बिर्गेडियर जनरल मउरीन ओ ब्रिन कार्यवहाक प्रमुखमा नियुक्त भएकी थिइन्। त्यस अघि यस स्थानमा नेपालकै मेजर जनरल शिवराम खरेलले जुनदेखि अक्टोबर २०१९ मा कार्यबहाक फोर्स कमाण्डरको…

    विस्तृतमा पढ्नुस्

  • अमिताभ बच्चन भन्छन्, 'चश्माले मेरो उमेर लुकाउँछ'

    अमिताभ बच्चन भन्छन्, 'चश्माले मेरो उमेर लुकाउँछ'

    बलिउड महानायक अमिताभ बच्चन सामाजिक सञ्जालमा सक्रिय छन्। उनी बेला बखतमा सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरुसँग अन्तरक्रिया गर्ने गर्दछन्। हालै उनी आफ्नो इन्स्टाग्राम पोस्टका कारण चर्चामा छन्। उनले इन्स्टाग्राम अकाउन्टमा चश्मा लगाएको तस्विर शेयर गर्दै क्याप्सनमा 'चश्माको फेसन कसले बनायो' भन्दै प्रश्न गरेका छन्। उनले लेखेका छन्, 'यो चश्माको फेसन कसले बनायो? तर जसले बनायो सही बनायो। किनभने चश्माको पछाडि मेरो…

    विस्तृतमा पढ्नुस्

  • तस्करीको सुन बाँडीचुडी पचाउने १६ प्रहरीलाई निलम्बन गर्न अख्तियारको निर्देशन

    तस्करीको सुन बाँडीचुडी पचाउने १६ प्रहरीलाई निलम्बन गर्न अख्तियारको निर्देशन

    काठमाडौं : अवैध सुन नियन्त्रणमा लिएर बाँडफाड गर्ने १६ जना प्रहरीलाई निलम्वन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ। बुधवार प्रहरी प्रधान कार्यालय नक्साललाई पत्रचार गर्दै प्रहरी निरीक्षकदेखि जवानसम्मलाई निलम्वन गर्न निर्देशन दिएको हो। सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालको समूहले केरुङबाट नेपाल आउँदै गरेको ना ६ ख ४९३२ नम्बरको कन्टेनरबाट भित्रिएको अवैध सुन बाँडफाड गरेको आयोगमा…

    विस्तृतमा पढ्नुस्

  • अनुभव सिंहालाई उदार बलिउडको सेन्सर बोर्ड, 'थप्पड'माथि चलाएन कैंची

    अनुभव सिंहालाई उदार बलिउडको सेन्सर बोर्ड, 'थप्पड'माथि चलाएन कैंची

    सेन्ट्रल बोर्डल अफ फिल्म सर्टिफिकेसन फिल्म 'थप्पड'प्रति उदार देखिएको छ। घरेलु हिंसाको मुद्धा उठाएको फिल्मको कुनै दृश्य तथा संवाद नकाटी सेन्सर पास भयो। थप्पडलाई बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ। हरेक उमेर समूहका दर्शकले उक्त फिल्म हेर्न पाउँने छन्। ताप्सी पन्नुले मिडिया सामु खुशी व्यक्त गर्दै भनिन्,'म सेन्सर बोर्ड प्रति निकै आभारी छु। अनुभव सर र म दुवैजना युवा वर्गले सामाजिक…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशबाट सँगै आएका साथीको हत्या गर्ने मियाँलाई अदालतले पठायो थुनामा

    बंगलादेशबाट सँगै आएका साथीको हत्या गर्ने मियाँलाई अदालतले पठायो थुनामा

    काठमाडौं : हत्या अभियोगमा पक्राउ परेका बंगलादेशका नागरिक दुला मियाँ पूर्पक्षको लागि जेल चलान भएका छन्। जिल्ला अदालत काठमाडौंले आइतवार मियाँलाई थुनामा पठाउन आदेश दिएको हो। गत माघ ७ गते बंगलादेशका नागरिक मोहद्धिन अहमदको हत्या गरी फरार रहेका दुला मियाँलाई प्रहरीले माघ १६ गते सार्वजनिक गरेको थियो। मियाँ अहिले केन्द्रीय कारागार सुन्धारामा रहेको महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी रुगम कुँवरले बताए। माघ…

    विस्तृतमा पढ्नुस्

  • सरस्वती क्लबका कप्तान दीपेश श्रेष्ठ दुई वर्षका लागि निलम्वित

    सरस्वती क्लबका कप्तान दीपेश श्रेष्ठ दुई वर्षका लागि निलम्वित

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरस्वती युथ क्लबका कप्तान दीपेश श्रेष्ठलाई दुई वर्षका लागि निलम्वित गरेको छ। एन्फाले शहीद स्मारक ए डिभिजन लिगका क्रममा प्रतियोगिताको नियमावली २१ (७) विपरित कार्य गरेको भन्दै निलम्वन र जरिवानको सजाय सुनाएको हो। श्रेष्ठले हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लबबीचको खेल अघि शेर्पाका गोलकिपरसँग फिक्सिङको प्रयास गरेको चर्चा चलेको थियो। यस विषयमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell