PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • राष्ट्रियसभाको सदस्य सिफारिस विवादमा छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

    राष्ट्रियसभाको सदस्य सिफारिस विवादमा छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

    काठमाडौँः राष्ट्रियसभामा रिक्त हुने सदस्य सिफारिस विवादमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। बालुवाटारमा बिहान साढे ११ बजे बैठक बोलाइएको छ।  यसअघि सचिवालयले पार्टी उपाध्यक्ष बामदेव गौतमको नाम सरकारसमक्ष सिफारिस गरेको थियो। तर, सचिवालयको निर्णय नमान्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अडानपछि विवाद भइरहेको छ।  सचिवालयले गौतमको नाम सिफारिस गरे पनि प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई नै…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसविरुद्ध उच्च सतर्कता अपनाउने सरकारको निर्णय

    कोरोना भाइरसविरुद्ध उच्च सतर्कता अपनाउने सरकारको निर्णय

    काठमाडौं : विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिममा राखेपछि सरकारले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा शनिबार बालुवाटारमा बसेको मन्त्री, कर्मचारी तथा सुरक्षा निकायका पदाधिकारीको बैठकले उत्तरी छिमेकी चीनबाट फैलिएको कोरोना नेपाल भित्रिन नदिन उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा स्वास्थ्य, गृह, अर्थ, पर्यटन र शिक्षा मन्त्री सदस्य रहनेगरी उच्चस्तरीय समिति गठन गरेको छ। समितिका…

    विस्तृतमा पढ्नुस्

  • पहिलो जितको खोजीमा नेपाली क्रिकेट टिमले आज हङकङसँग खेल्दै

    पहिलो जितको खोजीमा नेपाली क्रिकेट टिमले आज हङकङसँग खेल्दै

    काठमाडौं : थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटमा नेपालले आज हङकङको सामना गर्दैछ। पहिलो खेलमै मलेसियासँग पराजय भोगेर खराब सुरुवात गरेको नेपालले आज हङकङसँग पहिलो जितको खोजिमा हुनेछ। हङकङले भने जारी प्रतियोगितामा आज पहिलो खेल खेल्ने छ। शनिबार भएको खेलमा सिंगापुर र मलेसियाले जित निकालेका थिए। हङकङ र नेपाल परिचित प्रतिद्वन्दी हुन्। नेपाल र हङकङबीचका पछिल्ला ५ खेलहरुमा…

    विस्तृतमा पढ्नुस्

  • ४४ खेलपछि रोकियो लिभरपुलको अपराजित यात्रा

    ४४ खेलपछि रोकियो लिभरपुलको अपराजित यात्रा

    इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिग लिडर लिभरपुल वार्टफोर्डसँग पराजित भएको छ। ४४ खेल यता अपराजित रहेको लिभरपुलले गएरातिको खेलमा घरेलु टोली वार्टफोर्डसँग ३-० को पराजय भोगेको हो। जारी सिजन लिभरपुलको यो पहिलो हार हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो। खेलको ५४ औं मिनेटमा इस्माइला सारले गोल गोल गर्दै वार्टफोर्डलाई अग्रता…

    विस्तृतमा पढ्नुस्

  • नेपालको लगातार दोस्रो हार, हङकङसँग नेपाल पराजित

    नेपालको लगातार दोस्रो हार, हङकङसँग नेपाल पराजित

    थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। आज भएको खेलमा हङकङसँग ४३ रनले पराजय भोगेसँगै नेपालले लगातार दोस्रो हार ब्यहोरेको हो। बेङ्ककस्थित टेर्डथाइ स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो। १ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवाती ब्याटिङ राम्रै भए पनि…

    विस्तृतमा पढ्नुस्

  • हङकङले नेपाललाई दियो १ सय ५५ रनको लक्ष्य

    हङकङले नेपाललाई दियो १ सय ५५ रनको लक्ष्य

    थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेट अन्तर्गत आज भइरहेको खेलमा हङकङले नेपाललाई १ सय ५५ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो। हङकङका लागि निजाकत खान मोहम्मदले सर्वाधिक ४८ रन बनाउँदा महोम्मद ऐजाज खानले २९ रन बनाए। त्यस्तै मोहम्मद अस्रदले २७ रन बनाउँदा साहिद वासिफले २६…

    विस्तृतमा पढ्नुस्

  • सरकारले व्यावसायिक किसानहरुको प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने

    काठमाडौं : सरकारले व्यावसायिक किसानहरुको प्रोत्साहनका लागि अघि सारेका कार्यक्रमहरुलाई निरन्तरता दिएको जनाएको छ। शनिवार राजधानीमा भएको पशुपंक्षी पालक व्यावसायिक कृषि क्षेत्रमा रहेका अवसर र चुनौती विषयक अन्तर्क्रियामा पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा चन्द्र ढकालले पशु बिमामा अनुदान लगायतका कार्यक्रमहरुमा निरन्तरता दिएको बताएका हुन्। अहिलेसम्म सरकारले १ अर्ब रुपैयाँ बिमा अनुदानका लागि भूक्तानी गरिसकेको छ। २५ अर्ब बराबरको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले तोक्यो १३ केन्द्रीय विभागका प्रमुख, पाँच आमन्त्रित केन्द्रीय सदस्य पनि थप

    कांग्रेसले तोक्यो १३ केन्द्रीय विभागका प्रमुख, पाँच आमन्त्रित केन्द्रीय सदस्य पनि थप

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न विभागका प्रमुख मनोनयन गरेका छन्। सभापति देउवाले कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिका १३ केन्द्रीय विभागहरुको प्रमुख मनोनयन गरेका हुन्। त्यस्तै देउवाले केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा कृष्ण किशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहर नारायण श्रेष्ठ (धनकुटा) र ध्रुव वाग्ले (तनहुँ)लाई मनोनयन गरेका छन्। देउवाले मनोनयन गरेका विभाग प्रमुखहरु…

    विस्तृतमा पढ्नुस्

  • स्वयम्भुमा दिदिभाइलाई ठक्कर दिएर फरार माइक्रोबसका चालक र माइक्रोबस धनी एक सातापछि समातिए

    स्वयम्भुमा दिदिभाइलाई ठक्कर दिएर फरार माइक्रोबसका चालक र माइक्रोबस धनी  एक सातापछि समातिए

    काठमाडौः एक साताअघि स्वयम्भुमा दिदिभाइलाई ठक्कर दिएर फरार माइक्रोबसका चालक र मालिक दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले एक सातापछि फरार चालक र गाडी धनीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले गाडी चालक दोलखा घर भएका रामहरी खड्का र गाडी धनी हेटौंडाका पुष्प लामिछानेलाई नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।  फागुन ११ गते बिहान ४ बजेर…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिक छनोट खेल्न बक्सिङ खेलाडी जोर्डन जाँदै, भन्छन्, 'सुखद नतिजा ल्याउँछौं'

    ओलम्पिक छनोट खेल्न बक्सिङ खेलाडी जोर्डन जाँदै, भन्छन्, 'सुखद नतिजा ल्याउँछौं'

    काठमाडौं: टोकियो ओलम्पिक २०२० अन्तर्गत एसिया/ओसियाना क्षेत्रको क्वालिफाइ खेलहरुका लागि नेपाली खेलाडी आज जोर्डन जाँदैछन्। यसअघि फेब्रुअरी ३ देखि १४ सम्म चीनको वुहानमा हुने भनिएको यो प्रतियोगिता फैलँदो कोरोनाका कारण बक्सिङ टास्क फोर्सले जोर्डनको अम्मानमा खेल सारेको थियो। नेपालबाट प्रतिस्पर्धाका लागि पुरुष ६३ केजीमा सनिल शाही र महिला ५७ केजी समूहमा मिनु गुरुङ क्वालिफायर्समा सहभागिता जनाउन आज बेलुकी कतार एयरवेजको फ्लाइटबाट…

    विस्तृतमा पढ्नुस्

  • अनमोल केसीविरुद्ध ठगीको उजुरी, दुई पक्षबीच सहमतिको प्रयास

    अनमोल केसीविरुद्ध ठगीको उजुरी, दुई पक्षबीच सहमतिको प्रयास

    काठमाडौं : अभिनेता अनमोल केसीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा ठगीको उजुरी परेको छ। फिल्म निर्माता जयन श्रेष्ठ र रुपेन्द्र खड्गीले उनीविरुद्ध पाँच लाख ठगी गरेको उजुरी दिएका हुन्। फिल्म 'धुपौरे' गर्ने सहमतीमा अनमोलले पाँच लाख रुपैयाँ एड्भान्स रकम लिएको उनीहरुको दाबी छ। 'ए मेरो हजुर'को चौथो संस्करण बन्ने घोषणा लगत्तै उनले धुपौरेमा काम नगर्ने बताएका थिए। फिल्म नगर्ने भएपनि एड्भान्स रकम…

    विस्तृतमा पढ्नुस्

  • 'मिस नेवाः ११४०' टाइटलका लागि भिड्दै २५ प्रतिस्पर्धी

    'मिस नेवाः ११४०' टाइटलका लागि भिड्दै २५ प्रतिस्पर्धी

    काठमाडौं : मिस नेवाको पन्ध्रौं संस्करणका लागि प्रतियोगीहरु छनोट भएका छन्। शुक्रबार काठमाडौंमा सम्पन्‍न अडिसनमार्फत् २५ जना प्रतिस्पर्धी छानिएका हुन्। नेप्लिज फेसन होमको आयोजनामा हुने सौन्दर्य प्रतियोगिता 'मिस नेवा: ११४०'ले नेवार समुदायको कला, संस्कृति, भाषा तथा संस्कारको प्रवर्द्धनको उदेश्य राखेको बताइएको छ। अडिसनमा कोरियोग्राफर रोजिन शाक्य, नेपाल क्योकूसिन सेइसीन काइकान कराँते संघका अध्यक्ष तथा नेपाल चिफ सिहान अशोक कुमार श्रेष्ठ,…

    विस्तृतमा पढ्नुस्

  • दिल्ली हिंसा : मोदी सरकारको बचाउमा परेश रावलको बाझाबाझ !

    दिल्ली हिंसा : मोदी सरकारको बचाउमा परेश रावलको बाझाबाझ !

    भारतको राजधानी नयाँ दिल्लीमा जारी हिंसात्मक आन्दोलनलाई लिएर नरेन्द्र मोदी सरकारको चौतर्फी आलोचना भइरहेका बेला बलिउडका चर्चित कलाकार परेश रावल भने बचाउमा उत्रिएका छन्। मोदीको केन्द्र सरकारकै संरक्षणमा दिल्लीमा हिंसा गराइएको आरोप लागिरहेका बेला परेश भने बचाउमा सामाजिक सन्जालमै बाझाबाझमा उत्रिएका हुन्। ट्वीटरमा परेशको वार ओलम्पियन खेलाडी बक्सर विजेन्द्र कुमारसँग परेको छ। विजेन्द्रले दिल्ली हिंसालाई लिएर मोदी सरकारको आलोचना गर्दै…

    विस्तृतमा पढ्नुस्

  • राजद्रोह मुद्दा चलाउन दिल्ली सरकारको अनुमतिपछि कन्हैयाले भने: फास्ट ट्रयाकमा कारवाही अघि बढाइयोस्

    राजद्रोह मुद्दा चलाउन दिल्ली सरकारको अनुमतिपछि कन्हैयाले भने: फास्ट ट्रयाकमा कारवाही अघि बढाइयोस्

    काठमाडौं : अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) छात्रसंघका पूर्वअध्यक्ष कन्हैया कुमारविरुद्ध राजद्रोह मुद्दा चलाउन अनुमति दिएको छ। सन् २०१६ मा जेएनयू परिसरमा देशविरोधी नारा लगाएको आरोपमा दिल्ली प्रहरीको विशेष ब्यूरोले कन्हैयासहित ८ जनाविरुद्ध कारवाही अगाडि बढाएको थियो। तर, दिल्ली सरकारको अनुमति नहुँदा मुद्दा चल्न सकेको थिएन। दिल्लीको केजरीवाल सरकारले अनुमति दिएसँगै कन्हैयासहित उमर खालिद, अनिर्बान, आकिब…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेट टिमले आज मलेसियासँग खेल्दै, अपेक्षा सुखद सुरुवातको

    नेपाली क्रिकेट टिमले आज मलेसियासँग खेल्दै, अपेक्षा सुखद सुरुवातको

    काठमाडौं : एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेट अन्तर्गत नेपाली क्रिकेट टिमले आज मलेसियाको सामना गर्दैछ। आज दिउँसो १२: १५ मा शुरु हुने खेलमा नेपालले पहिलो प्रतिद्वन्दीको रुपमा मलेसियाको सामना गर्न लागेको हो। केही हप्ता अघि एकदिवसिय फर्म्याटमा ओमन र अमेरिकासँग खेलेको नेपाली टिममा यसपाली टी-२० का लागि युवा खेलाडी बाहुल्यता छ। ‘टी-२० मा प्रतिद्वन्दीलाई कमजोर आक्न मिल्दैन। जे पनि हुन…

    विस्तृतमा पढ्नुस्

  • विकासमा हातेमालो गर्न सेना तयार छ : प्रधानसेनापति थापा

    विकासमा हातेमालो गर्न सेना तयार छ : प्रधानसेनापति थापा

    काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापाले विकासमा हातमालो गर्न सेना तयार रहेको बताएका छन्। विभिन्न कार्यक्रमका लागि प्रदेश १ को भ्रमणमा रहेका थापाले उदयपुरको रौतापोखरी क्षेत्रमा नेपाली सेनाको रणसार्दूल गणद्वारा आयोजित वृक्षरोपण कार्यक्रममा सहभागी हुँदै भने, 'नेपाली सेना देश र नेपाली जनताको साझा सेना हो। सेनाले देशको रक्षा गर्न र देश विकासमा जनता र सरकारलाई सहयोग गर्दै आएको छ। जहिल्यै पनि…

    विस्तृतमा पढ्नुस्

  • कर वृद्धिले उपभोक्ता मूल्यमा प्रभाव पार्दैन : अर्थ मन्त्रालय

    कर वृद्धिले उपभोक्ता मूल्यमा प्रभाव पार्दैन : अर्थ मन्त्रालय

    काठमाडौं : पेट्रोलियम पदार्थमा लगाइएको करको दर पुनरावलोकनले उपभोक्ता मूल्यमा कुनै प्रभाव नपार्ने सरकारले प्रष्ट पारेको छ। करको दर पुनरावलोकनका कारण निगमको स्वचालित मूल्य प्रणालीबाट कायम हुने मूल्यमा असर नगर्ने व्यवस्था मिलाइएको अर्थ मन्त्रालयले जनाएको छ। पेट्रोलियम पदार्थको दर पुनरावलोकन गर्दा नेपाल आयल निगमद्वारा समायोजित मूल्य प्रणाली, पेट्रोलियम इन्धनको पैठारीको परिमाणात्मक अवस्था र भौतिक पूर्वाधार विकासका लागि स्रोत परिचालनको आवश्यकतालाई…

    विस्तृतमा पढ्नुस्

  • इपिएलमा भित्रिए दुई विदेशी खेलाडी : टिम डेभिड र जेम्सफुलरले चितवनबाट खेल्ने

    इपिएलमा भित्रिए दुई विदेशी खेलाडी : टिम डेभिड र जेम्सफुलरले चितवनबाट खेल्ने

    काठमाडौं : सिंगापुर क्रिकेट टिमका महत्वपूर्ण सदस्य टिम डेभिडले एभरेस्ट प्रिमियर लिग खेल्ने भएका छन्। अघिल्लो वर्ष नेपालविरुद्द उत्कृष्ट अर्धशतकीय पारि खेल्दै सिंगापुरलाई जित दिलाएका डेभिडले इपिएलमा चितवन टाइगर्सबाट खेल्नेछन्। २३ वर्षीय डेभिडले प्रतिस्ठित अस्ट्रेलियन बिग ब्यास लिगमा पनि सहभागिता जनाउँदै आएका छन्। 'चितवन टाइगर्सबाट इपिएल खेल्न एकदमै उत्साहीत छु। त्यसमा पनि त्यहाँको 'प्यासनेट फ्यानवेस' का सामु खेल्नका लागि उत्साहीत छु,'…

    विस्तृतमा पढ्नुस्

  • पहिलो खेलमै नेपाललाई झड्का, मलेसियासँग २२ रनले पराजित

    पहिलो खेलमै नेपाललाई झड्का, मलेसियासँग २२ रनले पराजित

    काठमाडौं : थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको छ। १ सय ५५ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ३२ रनमा समेटियो। टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो। मलेसियाका लागि अजिज सइद मुबारकले अर्धशतकीय पारी खेल्दै…

    विस्तृतमा पढ्नुस्

  • मलेसियाले नेपाललाई दियो १ सय ५५ रनको लक्ष्य

    मलेसियाले नेपाललाई दियो १ सय ५५ रनको लक्ष्य

    काठमाडौं : थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटमा मलेसियाले नेपाललाई १ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको हो। मलेसियाका लागि अजिज सइद मुबारकले अर्धशतकीय पारी खेल्दै सर्वाधिक अभिजित ५१ रन बनाउँदा मोहम्मद अन्वर अरुद्दिनले ३१ रन र अहमेद फैज मोहम्मदले ३०…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell