काठमाडौं: नेपाली क्रिकेटर सन्दीप लामिछानेले टी २० क्रिकेटमा आफ्नो १०० विकेट पूरा गरेका छन्। थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेट अन्तर्गतको मलेसियासँगको खेलमा विकेट लिएसँगै लामिछानेको १०० विकेट पूरा भएको हो। आज भएको खेलमा मलेसिया टस जितेर ब्याटिङमा उत्रिएको थियो। नेपालका लागि सन्दीप लामिछानेले सुरुवाती दुई विकेट लिएका थिए। उनले २.२ र २.३ ओभरमा लगातार विकेट लिएका हुन्। उनले…
काठमाडौं : चीनका स्विमिङ स्टार सुन याङलाई खेलकुद हेर्ने अदालतले ८ वर्ष प्रतिबन्ध लगाएको छ। सन् २०१८ सेप्टेम्बरमा डोपिङ परीक्षणमा फेल भएका कारण उनीमाथि सो प्रतिबन्ध लगाइएको हो। तर, याङले भने प्रतिबन्धविरुद्ध अपिल गर्ने बताएका छन्। उनले भनेका छन्, ‘यो उचित छैन। मलाइ मेरो निर्दोषतामा पूर्ण विश्वास छ।’ चाइनिज स्विमिङ एसोसिएसनले उनीमाथि लगाइएको प्रतिबन्धप्रति गम्भीर आपत्ति जनाएको छ। याङले ओलम्पिकमा…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले राष्ट्रिय सभा सदस्य मनोनित गर्ने अधिकार क्षेत्र पार्टीको नभएको बताएका छन्। आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले राष्ट्रिय सभा सदस्यको मनोनयनका सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गरेर सिफारिस गरेअनुसार राष्ट्रपतिले अन्तिम टुंगो लगाउने बताए। सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्ने विषयमा पार्टीले सरकारलाई सुझाव मात्रै दिन सक्ने बताउँदै उनले…
केही घक्कामुक्की हुन्छ। काखे बच्चा बोकेर एक महिला भागिरहेकी देखिन्छिन्। पछाडिपट्टि एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) झन्डै आफ्नो उचाइको लौरो उठाएर महिलालाई प्रहार गर्न लागिरहेका देखिन्छन्। नभन्दै ती प्रहरीले महिलालाई लाठी प्रहार नै गर्छन्। केही समयदेखि सामाजिक सञ्जालमा यो भिडियो भाइरल छ। भिडियोमा देखिएका प्रहरी निरीक्षक देवीप्रसाद पौडेल हुन्। उनी भैसेपाटीमा कार्यारत छन्। उनले महिलालाई लाठी प्रहार गरेको दृष्य कुनै सार्वजनिक…
काठमाडौं : अमेरिकी दूतावासमा काम गर्ने कर्मचारीको परिचयपत्र देखाएर ‘अमेरिका पठाइदिन्छु’ भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नम्बर ९ घर भई काठमाडौंको थलिमा बस्दै आएका ४१ वर्षीय केदार खड्कालाई महानगरीय अपराध महाशाखा टेकुको टोलीले ठगीको अभियोगमा पक्राउ गरेको हो। खड्काले दिपक कार्की र विकास खड्काको नाउँमा अमेरिकी राजदूतावासका कर्मचारीको नक्कली परिचय पत्र…
काठमाडौं : बेइजिङस्थित नेपाली दूतावासले चीनमा रहेका नेपालीहरुको लगत संकलन थालेको छ। दूतावासले शुक्रवार सूचना जारी गर्दै चीनमा रहेका नेपालीहरुलाई आफ्नो व्यक्तिगत विवरण बुझाउन अनुरोध गरेको हो। 'कोरोनाभाइरस (कोभिड-१९)प्रकोपका विरुद्ध सुरक्षात्मक उपाय अपनाउने सन्दर्भमा चीनमा रहेका नेपालीहरुको अद्यावधिक विवरण सङ्कलन गर्न लागिएको दूतावासले जनाएको छ। दूतावासले हालका लागि नेपाल फर्किएका नेपालीहरुलाई पनि विवरण पेश गर्न अनुरोध गरेको छ। 'यस बमोजिम…
काठमाडौं : ७० करोड टेप प्रकरणपछि मन्त्रीबाट राजीनामा दिएका गोकुलप्रसाद बास्कोटाले गाली बेइज्जतीमा मुद्दा दायर गरेका छन्। बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदको विषयमा ७० करोड रुपैयाँ डिल गरिरहँदाको अडियो विजय मिश्रले सार्वजनिक गरेका थिए। सुरुमा बास्कोटाले अडियो रेकर्ड आफ्नै भएको स्वीकार पनि गरेका थिए। तर, हिजोमात्रै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गोकुल बास्कोटाको अडियोमा बोली नभएको दावी गर्दै…
काठमाडौं : नेपाली क्रिकेट टोली अहिले थाइल्यान्डमा छ। नेपालले भोलि एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेट अन्तर्गतको खेलमा मलेसियासँग पहिलो खेल खेल्दै छ। एसियन कपको रोडम्यापका रुपमा लिइएको प्रतियोगितामा सहभागी हुन बिहीवार नेपाली टोली थाइल्यान्ड गएको थियो। थाइल्यान्डमा रहँदा नेपालले आज अभ्यास गरेको छ। नेपालले २९ फेब्रुअरीमा पहिलो खेल मलेसियासँग खेल्नेछ। त्यस्तै मार्च १ मा हङकङ, मार्च ४ मा थाइल्यान्ड…
बलिउडका चर्चित गायक उदित नारायण झाले गायिका एवं इण्डियन आइडलकी जज नेहा कक्कडसँग बिहे गर्न आफ्नो छोरा आदित्य नारायणलाई सुझाव दिएको बताएका छन्। हिन्दुस्तान टाइम्सका अनुसार उदितले आदित्यलाई बिहे नै गर्न सुझाव दिएका थिए। बिहे गर्ने भनेर आदित्य र नेहाले इण्डियन आइडलको मन्चमै परिवारको उपस्थितिमा प्रस्ताव साटासाट समेत गरेका थिए जसलाई दर्शकले पत्याएका थिए। १४ फेब्रअरीमा बिहे हुने पनि बताइएको थियो।…
काठमाडौं : सूर्यविनायक-जडिबुटी ६ लेन सडकखण्डमा यात्रुवाहक र मालवाहक र कम गतिमा गुड्ने सवारी साधन र निजी गाडीहरूका लागि नयाँ व्यवस्था लागू भएको छ। ट्राफिक प्रहरीका अनुसार यात्रुवाहक र मालवाहक गाडीलाई बायाँ लेन र निजी र साना सवारी साधनहरू सधैं दाहिने लेनबाट मात्र चलाउने नयाँ व्यवस्था फागुन १४ गतेदेखि लागू गरिएको हो। प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र महानगरीय ट्राफिक प्रहरी…
काठमाडौं : इरानका उपराष्ट्रपति मासूमेह एब्टेकरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। इरानमा कोरोना भाइरसबाट संक्रमित हुने उनी उच्च अधिकारी हुन्। यसअघि उपस्वास्थ्य मन्त्री इराज हरिर्चीलाई कोरोना भाइरस देखिएको थियो। उपराष्ट्रपति एब्टेकर वरीयतामा राष्ट्रपति हसन रुहानीपछिको शक्तिशाली नेतृ हुन्। इरानमा ४ उपराष्ट्रपति छन्। इरानमा राष्ट्रपति रुहानीको अध्यक्षतामा क्याविनेट बैठक बसेको एक दिनपछि बिहीबार उपराष्ट्रपति एब्टेकरलाई कोरोना भाइरस पोजेटिभ देखिएको न्युयोर्क टाइम्सले जनाएको…
काठमाडौं : सरकारले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ थप कर लगाउने निर्णय गरेको छ। फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकबाट कर थप गर्ने निर्णय गरिएको हो। केहि वर्षअघि बुढीगण्डकी जलविद्युत निर्माणका लागि प्रतिलिटर डिजल र पेट्रोलबाट ५ रूपैयाँ उठाउँदै आएको निगमले अब सरकारलाई प्रतिलिटर १० रूपैयाँ बुझाउनु पर्नेछ। निगमले बुझाउने पैसा जनताबाटै उठाइने हो। सरकारले कर बढाए पनि इन्धनको भाउ…
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न माग गरेका छन्। समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संसदमै आफू लगायत सबैको सम्पत्ति छानविनका लागि गरेको प्रस्तावमा समर्थन जनाउँदै नेता थापाले प्रधानमन्त्री बनेकामात्रै होइन मन्त्री बनेका र शासकीय जिम्मेवारीमा बसेका प्रत्येकको सम्पत्ति छानबिन गर्नुपर्ने उल्लेख गरेका छन्। 'यस्तो जिम्मेवारी लिएका/लिइरहेकाले कसरी घर बनाएका छन्…
जनकपुरधाम : प्रदेश नम्बर २ सरकारले प्रदेश प्रहरी भर्नाको लागि तयारी शुरु गरेको छ। प्रहरी गठनसम्बन्धी आवश्यक कानुन संघीय सरकारले बनाएसँगै प्रहरी भर्नाका लागि तयारी शुरु गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताए। मन्त्री यादवका अनुसार प्रदेश लोकसेवा आयोगले पाठ्यक्रम र परीक्षाको ढाँचा तयार गरिरहेको छ भने मन्त्रालय विनियमावली र निर्देशिका तयारमा जुटेको छ। ‘प्रहरी अधिकारी र सुरक्षा विज्ञसँग छलफल…
काठमाडौं : सुर्यविनायक-जडिबुटी ६ लेन सडकखण्डमा यात्रुवाहक/मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ लेन र निजी/साना सवारी साधनहरू सधैँ दाहिने लेनबाट मात्र चलाउने नयाँ व्यवस्था लागू गरेको छ। भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुम कला पाण्डे र महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम प्रसाद ढकालले सुर्यविनायकमा एक कार्यक्रमबीच सो व्यवस्थाको शुरूवात गरे। सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित…
काठमाडौं : समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई धारणालाई नेपाली कांग्रेसका नेता गगन थापाले साथ दिएका छन्। डाक्टर भट्टराईले आफू लगायतका सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानविन गर्नपर्ने अभिव्यक्ति दिएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा प्रधानमन्त्रीहरुलाई चोख्याउँदै विशेष अदालतमा मुद्दा दायर गरेपछि भट्टराई यस्तो अभिव्यक्ति दिएका थिए। आज गगन थापाले ट्विट गर्दै बाबुराम भट्टराईको…
काठमाडौं : गृह मन्त्रालयको बढुवा समितिले तीन रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दीका लागि तीन प्रहरी नायव महारीक्षक (डीआइजी) को नाम सिफारिस गरेको छ। आज गृह मन्त्रालयमा बसेको बैठकले डिआइजी तारिणी प्रसाद लम्साल, डिआइजी शैलेश थापा क्षेत्री र डिआइजी हरिबहादुर पाललाई बढुवाका लागि सिफारिस गरेको हो। डिआइजी लम्साल सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए। त्यसै डिआइजी थापा नेपाल प्रहरीको प्रवक्ताको…
काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चामुण्डा माविले जितेको छ। प्रतियोगितामा इस्टपोल स्कुल दोस्रो हुँदा गोकर्ण माविले तेस्रो स्थानमा चित्त बुझायो। विजयी खेलाडीहरुलाई बिहीवार प्रतिनिधिसभा सदस्य कृष्ण राईले शिल्ड, मेडल तथा प्रमाण पत्र वितरण गरे। कार्यक्रममा गोकर्णेश्वर नगरपालिका नगर प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल लगायतको उपस्थिति थियो। प्रतियोगितामा खेलाडीबीच भलिबल, कबड्डी, एथ्लेटिक्स र…
काठमाडौं : लागू औषधसहित समातिएका आङछिरिङ शेर्पाका छोरा नवाङ पासाङ शेर्पा सहित चार जनालाई अदालतले थुनामा पठाएको छ। बिहीवार बयानपछि न्यायाधीश विदुर कोइरालाको इजलाशले उनीहरुलाई थुनामा पठाउने निर्णय सुनाएको हो। विमान दुर्घटनामा दिवंगत यती समूहका व्यवसायी आङछिरिङका छोरा नवाङ लागू औषधसहित पक्राउ परेका हुन्। गत माघ १८ गते खैरो हिरोइनसहित चारजनालाई प्रहरीले पक्राउ गरेको थियो। त्यसमा उनी पनि परेका थिए।…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अबको केही दिनमा मृगौला प्रत्यारोपण गर्न लागेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वाग्मती प्रदेशको विशेष भेलामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। प्रत्यारोपणको लागि पाँच दिन अस्पतालमा रहने उनले बताए। बिरामी हुँदा पनि काम गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले मृगौला प्रत्यारोपणपछि १०/१५ वर्ष केही नहुने समेत बताए। ‘केही दिनभित्र किड्नी ट्रान्सप्लान्ट गर्दैछु, ५ दिन हस्पिटल…