PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

  • अदालतको आदेशले सम्झाएको त्यो म्यासेज... 'फरगेट एस्टर्डे'

    अदालतको आदेशले सम्झाएको त्यो म्यासेज... 'फरगेट एस्टर्डे'

    काठमाडौं : पूर्व सभामुख कृष्णबहादुर महरामाथि संगिन अपराधको आरोप लगाउने संसद सचिवालयमा कार्यरत एक महिलाको मोबाइलमा गएको एउटा म्यासेज थियो - 'फरगेट एस्टर्डे'। लामो समयदेखि महरासँग सम्बन्ध रहेको दावी गर्ने महिलाले तत्कालीन सभामुखमाथि बलात्कारको प्रयास र आफूमाथि कुटपिट भएकोसम्म आरोप लगाएकी थिइन्। उनले लगाएको आरोपलाई हाम्रोकुरा अनलाइनले ब्रेक गरेको थियो। उक्त अनलाइनले आक्षेप लगाउने महिलासँग अन्तर्वार्ता लिइरहँदा सभामुख रहेका कृष्णबहादुर…

    विस्तृतमा पढ्नुस्

  • तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी शुरु

    तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी शुरु

    काठमाडौं : सरकारले तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी शुरु गरेको छ। आगामी बैशाख १९ देखि २५ गतेसम्म भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना हुन लागेको सम्मेलनका लागि विभिन्न उपसमितिहरु गठन गरी तयारीको शुरु गरिएको हो। सोमवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको ‘२५ सय ६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन २०७७ आयोजक समिति’को बैठकले विभिन्न उपसमिति…

    विस्तृतमा पढ्नुस्

  • १०३ दिन थुनापछि महरा निर्दोष ! जिल्ला अदालतले दियो सफाइ

    १०३ दिन थुनापछि महरा निर्दोष ! जिल्ला अदालतले दियो सफाइ

    काठमाडौं : जबरजस्ती करणी उद्योगको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्। जिल्ला अदालत काठमाडौंले महराको मुद्दामा फैसला गर्दै सफाइ दिने निर्णय सुनाएको हो। न्यायाधीश अमरराज पौडेलेको इजलासले सोमबार कसुर प्रमाणित हुने अवस्था नदेखिएपछि सफाइ दिने फैसला सुनाएको हो। आइतवार महराको पक्षमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, सविता भण्डारी लगायतले बहस गरेका थिए। त्यस्तै सरकारी पक्षबाट…

    विस्तृतमा पढ्नुस्

  • मणि लोहनीको नयाँ कविता संग्रह 'मृत्युको अघिल्तिर'

    मणि लोहनीको नयाँ कविता संग्रह 'मृत्युको अघिल्तिर'

    काठमाडौं : कवि तथा पत्रकार मणि लोहनीको नयाँ कविता संग्रह 'मृत्युको अघिल्तिर' प्रकाशित भएको छ। मानवीय सम्बन्ध र जीवन दर्शनलाई पहिल्याउने मणि पछिल्लो समय मृत्युपछिको महाशुन्यता र रहस्यमाथि कथा कविता लेखिरहेका छन्। शिखा बुक्सले बजारमा ल्याएको कवितासंग्रहमा तीन खण्ड गरी फरक फरक विषयका ३२ कविता संकलित छन्। '१५ वर्षपछि कविता संग्रह आएको छ निकै उत्साहित भएको छु,' मणिले भनेका छन्,…

    विस्तृतमा पढ्नुस्

  • आजै मन्त्रीको सपथ लिँदै शिवमाया : उपसभामुख पद गुमाउँदा मन्त्री पद 'उपहार'

    आजै मन्त्रीको सपथ लिँदै शिवमाया : उपसभामुख पद गुमाउँदा मन्त्री पद 'उपहार'

    काठमाडौं : पूर्व उपसभामुख शिवमाया तुम्बाहाड्फे कानुन मन्त्री बन्ने भएकी छिन्। उनले आजै सपथ ग्रहण गर्ने तयारी पनि भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शिवमाया तुम्बाहाङ्फेले राष्ट्रपतिबाट साढे ३ बजे सपथ लिने कार्यक्रम तय भएको छ। यसअघि उपसभामुख रहेकी शिवमायाले सभामुखमा दाबी गरेको भए पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो। तुम्बाहाङ्फेले…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकन आइडलमा नेपाली युवक दिवेश, जजहरु भन्छन् : विश्वलाई नमस्ते भन्ने छौं

    अमेरिकन आइडलमा नेपाली युवक दिवेश, जजहरु भन्छन् : विश्वलाई नमस्ते भन्ने छौं

    सिंगिङ रियालिटी सो अमेरिकन आइडलमा काठमाडौंका दिवेश पोखरेल छनोट भएका छन्। अमेरिकन आइडलको अडिसनबाट उनी अर्को राउन्डका लागि छनोट भएका हुन्। स्टेजमा अर्थर गनका नामले चिनिने दिवेश पाँच वर्षदेखि अमेरिकामा बस्दै आएका छन्। नमस्ते भन्दै छिरेका दिवेशलाई जजका रुपमा बसेकी केटी पेरीले २ हात जोड्दै नमस्ते फर्काइन्। उनले दिवेशलाई 'बेस्ट' भनेर सम्बोधन गरिन्। केटी पेरीले उनको प्रस्तुतिपछि ट्वीट गर्दै लेखेकी…

    विस्तृतमा पढ्नुस्

  • न्युक्यासलमाथि आर्सनलको फराकिलो जित

    न्युक्यासलमाथि आर्सनलको फराकिलो जित

    इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनलले न्यु क्यासलमाथि जित निकालेकोछ। आर्सनलले घरेलु मैदान इमिरेट्स स्टेडियममा न्युक्यासलमाथि ४-० को फराकिलो जित निकालेको हो। लिगमा ६ जित निकालेको आर्सनलले यो सिजन राम्रो प्रदर्शन नसकिरहँदा गएरातिको जितले उसलाई खेलमा फर्कन सहयोग गरेको छ। आर्सनलको जितमा पियरे एमरिक, निकोलस पेपे, मेसुट ओजिल र अलेक्जेन्डर लकाजेटले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको…

    विस्तृतमा पढ्नुस्

  • विजय स्मारक माविको वार्षिकोत्सवमा मुख्यमन्त्री पौडेलले भने,'सामुदायिक विद्यालयको स्तर सुधारौं'

    विजय स्मारक माविको वार्षिकोत्सवमा मुख्यमन्त्री पौडेलले भने,'सामुदायिक विद्यालयको स्तर सुधारौं'

    काठमाडौं: वागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डोरमणि पौडेलले सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्नुपर्ने बताएका छन्। आइतवार डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयको ६४ ‌औं वार्षिक उत्सव कार्यक्रममा मुख्यमन्त्री पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर भएकाले सुधार गर्नुपर्ने बताएका हुन्। मुख्यमन्त्री पौडेलले भने,'सामुदायिक विद्यालयको गुणस्तर खस्किएको छ। सबैले मिलेर यसको सुधार गर्नुपर्ने देखिएको छ।' मुख्यमन्त्री पौडेलले विद्यालयभित्र बनेका…

    विस्तृतमा पढ्नुस्

  • पूर्वसभामुख महराको मुद्दा हेर्दाहेर्दैमा

    पूर्वसभामुख महराको मुद्दा हेर्दाहेर्दैमा

    काठमाडौं: जबरजस्ती करणी उद्योगको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको फैसला सोमवारमात्र हुने भएको छ। जिल्ला अदालत काठमाडौंले महराको मुद्दामा दुबै पक्षका वकिलहरुको बहस सकिए पनि समय अभावको कारण आज फैसला नहुने भएको हो। न्यायधीश अमरराज पौडेलेको इजलासले आइतवार बहस भएको थियो। महराको पक्षमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, सविता भण्डारीलगायतले बहस गरेका थिए। त्यस्तै सरकारी पक्षबाट उमाकान्त…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोट अन्तर्गत अस्ट्रेलियासँग खेल्ने नेपाली टिमको बन्द प्रशिक्षण फागुन १८ बाट

    विश्वकप छनोट अन्तर्गत अस्ट्रेलियासँग खेल्ने नेपाली टिमको बन्द प्रशिक्षण फागुन १८ बाट

    काठमाडौं : विश्वकप छनोट अन्तर्गत नेपाल र अस्ट्रेलियाबीचको खेलका लागि नेपाली टोलीको बन्द प्रशिक्षण फागुन १८ गतेबाट शुरु हुने भएको छ। फिफा विश्वकप कतार २०२२ तथा एएफसी एसियन कप २०२३ चाइना छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले अस्ट्रेलियासँग खेल्दै छ। नेपाली टोलीका प्रशिक्षक योहान कालिनले शनिवार नै ३१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरे पनि मोफसलका लिगहरुका कारण प्रशिक्षण फागुन १८ गतेबाट मात्र शुरु…

    विस्तृतमा पढ्नुस्

  • ‘वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता’ चैत १८ गतेदेखि

    ‘वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता’ चैत १८ गतेदेखि

    काठमाडौं : गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता’ अर्को महिना हुने भएको छ। गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म हुने आयोजकले जनाएको छ। काठमाडौंको बसन्तपुर डबलीमा आयोजना हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ। यसैगरी पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र…

    विस्तृतमा पढ्नुस्

  • मानेको निर्णायक गोलमा नर्विचमाथि लिभरपुलको जित

    मानेको निर्णायक गोलमा नर्विचमाथि लिभरपुलको जित

    इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिग लिडर लिभरपुलले नर्विच सिटीमाथि जित निकालेको छ। घरेलु टोली नर्विचलाई १-० ले हराउँदै लिभरपुलले जारी सिजन आफ्नो अपराजित यात्रा कायम राखेको छ। नर्विचको घरेलु मैदान ‘कारो रोड’ स्टेडियममा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा सार्डियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। खेलको ७५ औं मिनेटमा हेन्डरसनबाट पासमा पाएको…

    विस्तृतमा पढ्नुस्

  • गेटाफेमाथि बार्सिलोनाको संघर्षपूर्ण जित, ग्रिजम्यानको ५ खेलपछि गोल

    गेटाफेमाथि बार्सिलोनाको संघर्षपूर्ण जित, ग्रिजम्यानको ५ खेलपछि गोल

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले गेटाफेमाथि जित निकालेको छ। गएराति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले २-१ को संघर्षपूर्ण जित निकाल्दै शीर्षस्थानको रियल मड्रिडसँग अंक बराबरी गरेको हो। बार्सिलोनाको जित एन्टोनी ग्रिजम्यान र सर्जियो रोबर्टोले गोल गरे। उता गेटाफेका लागि एन्जेल रोड्रिगेजले सान्त्वना गोल फर्काए। खेलको पहिलो हाफमै बार्सिलोनाले २ गोल गरेको थियो। बार्सिलोनका लागि खेलको…

    विस्तृतमा पढ्नुस्

  • कामदार - मालिकबीच के हुन्छ जसले निम्त्याइरहेछ वीभत्स हत्याका घटना?

    कामदार - मालिकबीच के हुन्छ जसले निम्त्याइरहेछ वीभत्स हत्याका घटना?

    काठमाडौः यसै साता सानेपामा भएको विभत्स हत्याको घटनाले फेरि धेरैलाई झस्क्याइदिएको छ। पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या पहिलो होइन, घरबेटी-कामदार जोडिएको। २०७५ भदौ ४ गते पूर्व राजदूत केशव झाको हत्यामा पनि यस्तै देखिएको थियो भने त्यही वर्ष मंसिरमा ८ वर्षीय प्रयास कुँवरको हत्यामा पनि मालिक-कामदार 'लफडा' देखिएको छ। के कारण कामदारबाटै भइरहेको छ यस्ता घटना?  पट्टु (अश्विन चौधरी)ले…

    विस्तृतमा पढ्नुस्

  • संसदमा प्रम ओलीको सम्बोधन : पाँच वर्षभित्र एमसिसी पूरा, नेपालका लागि कोसेढुंगा

    संसदमा प्रम ओलीको सम्बोधन : पाँच वर्षभित्र एमसिसी पूरा, नेपालका लागि कोसेढुंगा

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अमेरिकन मिलिनियम कर्पोरेसन कम्प्याक्ट (एमसिसी) ५ वर्षभित्र पूरा हुने विश्वास व्यक्त गरेका छन्। सरकारको दुई वर्ष पूरा भएको अवसरमा आज संसदमा बोल्दै उनले एमसिसी कम्याक्ट योजना महात्वाकांक्षीमात्र नभएर नेपालको विकासमा कोसेढुड्गा सावित हुने दावी गरे। उनले भने, 'एमसिसी कम्याक्ट अन्तर्गत लफ्सेफेदी रातामाटे, दमौली, हेटौंडा, पाल्पा, बुटवल गोरखपुरसम्म अन्तरदेशीय विद्युत प्रसारण लाइन र अन्तरदेशीय…

    विस्तृतमा पढ्नुस्

  • फागुन १५ मा लगनगाँठो कस्दै प्रियंका र आयुष्मान

    फागुन १५ मा लगनगाँठो कस्दै प्रियंका र आयुष्मान

    काठमाडौं : अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी यहि फागुन १५ (२७ फेब्रुअरी) गते विवाह बन्धनमा बाधिँदै छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा तस्विर सार्वजनिक गर्दै उनीहरुले आफ्नो विवाह मिति सार्वजनिक गरेका हुन्। ‘भ्यालेन्टाइन डे’को अवसर पारेर उनीहरुले शुक्रवार विवाह मिति सार्वजनिक गरेका छन्। मिति पक्का भएसँगै विवाहपछि छुट्टै बस्नको लागि प्रियंका र आयुष्मानले भैसेपाटीमा घर समेत किनिसकेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • महिलालाई कुकुर पाल्ने अधिकार नभएको भन्दै जब शहबाको 'आस्मान' माथि हानियो गोली …

    महिलालाई कुकुर पाल्ने अधिकार नभएको भन्दै जब शहबाको 'आस्मान' माथि हानियो गोली …

    पूर्वी अफगानिस्तानकी शहबा बराकजाय हरेक शुक्रवार नजिकैको पहाड चढ्न जान्थिन्। उनको परिवारका सदस्यहरु पनि उनलाई हाइकिङमा साथ दिन्थे। पहाड चढ्न सँगैसँगै जान्थ्यो साइबेरियन हस्की कुकुर। शहबाले कुकुरलाई 'आस्मान' नाम दिएकी थिइन्। आस्मान अर्थात् आकाश। साइबेरियन हस्कीको आँखाको रंग निलो थियो। त्यसैले शहबाले उनको नाम आस्मान राखेकी थिइन्। गत साताको शुक्रवार पनि शहबा आफ्नो परिवार र आस्मानका साथमा हाइकिङ गइन। तर,…

    विस्तृतमा पढ्नुस्

  • थाइल्यान्डमा हुने 'एसीसी इस्टर्न रिजन टी-ट्वान्टी'का लागि टोलीको घोषणा, कोरोनाले रोक्यो चीनलाई

    थाइल्यान्डमा हुने 'एसीसी इस्टर्न रिजन टी-ट्वान्टी'का लागि टोलीको घोषणा, कोरोनाले रोक्यो चीनलाई

    काठमाडौं : एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। थाइल्यान्डमा हुने प्रतियोगिता फेब्रुअरी २९ बाट शुरु हुनेछ। टोलीमा अनुभवी खेलाडीहरु शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामीलगायतका खेलाडीहरु समावेश छैनन्। नेपाली टिमको प्रशिक्षकमा जगत टमाटा रहने छन्। प्रतियोगितामा थाइल्यान्ड,…

    विस्तृतमा पढ्नुस्

  • जावलाखेलमाथि मनाङको संघर्षपूर्ण जित

    जावलाखेलमाथि मनाङको संघर्षपूर्ण जित

    काठमाडौं: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज भएको अन्तिम खेलमा मनाङ मर्स्याङदी क्लबले जावलाखेल युथ क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा साविक विजेता मनाङले जावलाखेलमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। मनाङको जितमा निशान लिम्बुले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा निशानले खेलको ७५ औं मिनेटमा गोल गरेका थिए। जितसँगै मनाङ…

    विस्तृतमा पढ्नुस्

  • 'क्रिमिनल' वाल्टर मिलरदेखि 'बबी लभ' सम्म: एउटा यस्तो प्रेम जसलाई जोगाउन सेरिलले लेखिन् ओबामालाई पत्र

    'क्रिमिनल' वाल्टर मिलरदेखि 'बबी लभ' सम्म: एउटा यस्तो प्रेम जसलाई जोगाउन सेरिलले लेखिन् ओबामालाई पत्र

    सबेरै कसैले ढोका ढकढकाउनु स्वभाविक थिएन। म भर्खरै बिहानी नास्ताका लागि चिया बनाउँदै थिएँ। बबी अझै पनि ओच्छ्यानमै थियो। दिन सुरु हुनुअघि आखिर को आइपुग्यो? धेरैबेर अनुमान गरिन। सरासर गएँ र ढोका बिस्तारै खोलेँ। बाहिर ठिङ्ग उभिएका थिए, केही प्रहरी। सायद, उनीहरु झुक्किए होलान्। किनकि हाम्रो भन्दा ठिक पल्लो कोठामा प्रहरी आइरहन्छन्। त्यहाँ एक महिला बस्छिन्। उनी धेरैजसो अस्वभाविक व्यवहार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell