काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबलाई हराएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा हिमालयन शेर्पा क्लबले च्यासलमाथि ३-२ गोल अन्तरको जित निकालेको हो। खेलमा सुरुवाती अग्रता निकालेको हिमालयन शेर्पाका लागि विजय श्रेष्ठले पहिलो गोल गरेका थिए। उनले खेलको २८ औं मिनेटमा अग्रता बनाए। त्यसको ५ मिनेट भित्रै…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंमा २०७२ सालको भूकम्पले क्षति पुगेका सम्पदा पुनर्निर्माणको अवस्था निरीक्षण गर्न आज बिहानै शितल निवासबाट निस्किइन्। उनको पहिलो रोजाई बन्यो रानीपोखरी। २०७२ साल माघ २ गते राष्ट्रपति भण्डारीले तहसनहस भएको रानीपोखरी पुनर्निर्माणको शिलन्यास गरेर देशैभरी पुनर्निर्माणको महाअभियान सुरु गरेकी थिइन्। तर, दुई वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि त्यसको चार वर्ष बितिसक्दा पनि रानीपोखरी…
काठमाडौं : विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिकासँगको खेलमा खराब सुरुवात गरेको नेपालको पारी सम्हालेका विनोद भण्डारीले अर्धशतक पुरा गरेका छन्। आजको खेलमा यो नेपालको लागि दोस्रो अर्धशतक हो। यसअघि कुशल मल्लले कीर्तिमानी अर्धशतक बनाउँदै पभेलियन फर्किएका थिए। भण्डारीले ६२ बल खेल्दै अर्धशतक बनाएका हुन्। टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि सुवास खकुरेल र मल्लको ओपनिङ जम्न सकेनन्। सुवास खकुरेल ३…
काठमाडौं : विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकासँगको खेलमा खराव सुरुवात गरेको नेपालको पारी विनोद भण्डारी र कुशल मल्लले सम्हालेका छन्। कुशल मल्लले अर्धशतकीय पारी खेल्दै विनोद भण्डारीसँग ठूलो साझेदारी बनाएका हुन्। उनी एक दिवसीय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा सानो उमेरमा खेलाडी बनेका छन्। उनले रोहित कुमार पौडेलको रेकर्ड तोडेका छन्। यसअघि नेपालका रोहित कुमार पौडेलले संयुक्त अरब इमिरेटससँग भएको…
काठमाडौं : विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकासँगको खेलमा चौथो विकेटका रुपमा पारस खड्का आउट भएसँगै नेपाली टिम दवावमा आएको छ। नेपाल टस हारेर ब्याटिङमा ब्याटिङमा उत्रिएको नेपालका लागि सुवास खकुरेल र मल्लको ओपनिङ जम्न सकेन। सुवास खकुरेल ३ रन बनाएर आउट भएपछि ज्ञानेन्द्र मल्ल र पारस खड्काले नेपालको पारी सम्हालेका थिए। कप्तान मल्ल पनि खेलको ओभरमा २१…
काठमाडौं: विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकासँगको खेलमा नेपाल टस हारेर ब्याटिङमा उत्रँदै छ। त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा ओमनसँग पराजित भएका दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्। खेल सुरु हुनु अगावै कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा समर्थकहरुको राम्रै उपस्थिति भइसकेको छ। अघिल्लो खेलको टिममा भन्दा नेपाली टोलीमा परिवर्तन भएको छ। सुवास खकुरेल र कुशल मल्ल टिममा आएका छन् भने…
काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिगमा आज तीन खेल हुँदैछन्। आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबको सामना गर्नेछ। जारी लिगमा १० खेल खेल्दै १ जित ४ बराबरी र ५ पराजय भोगेको हिमालयन शेर्पा क्लब अंकतालिकाको १२ औं स्थानमा छ। आजको खेलमा जित निकालेर ११ औं स्थानमा उक्लने शेर्पा क्लबको लक्ष्य रहनेछ। अर्कोतर्फ अघिल्लो खेलमा साविक विजेता…
'खेल राम्रै भइ रहेको थियो। सेकेन्ड इनिङ्सको सुरुमै केही बिग्रियो। पछि खेलमा फर्किएका पनि थियौं,' नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल बुधवार भन्दै थिए, 'पारस र म छिट्टै आउट हुँदा दवावमा पर्यौं।' विश्वकप लिग टू अन्तर्गतको नेपाल, ओमन र अमेरिका त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमनसँग पराजित भएपछि कप्तान ज्ञानेन्द्र मल्लले पारस र आफू ओपनिङमा जम्न नसक्दा ओमनले दिएको चुनौती पछ्याउन…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै नेपाल पुलिस क्लब अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा विभागीय टोली पुलिसले ब्रिगेड ब्वाइजमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। खेलको २९ औं मिनेटमा भरत शाहले गोल गर्दै पुलिसलाई अग्रता दिलाए। कर्नरबाट निरकुमार राईले प्रहार गरेको बललाई…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिपरि रहेका भक्तिभाव गाउनेहरुका कारण नेताहरुले धर्ती छाड्ने र आकाशमा उड्ने सक्ने खतरा रहेको बताएका छन्। आज नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको सपथ ग्रहण तथा एकताको प्रथम बैठकमा बोल्दै प्रचण्डले व्यवसायीले वरिपरि रहेका मानिसहरुको बारेमा छिटो चिन्ने तर नेताहरुले ठम्याउन नसक्ने बताएका हुन्। उनले भने, ‘वरिपरि भक्तिभाव गाउनेहरुबाट प्रभावित हुने…
काठमाडौं : प्रहरीले एक जना अधिवक्तालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले अधिवक्ता टंकबहादुर रानामगरलाई पक्राउ गरेको हो। जन न्यायिक कानुनी सेवा नामको कानुनी परामर्श केन्द्र खोलेर बसेका रानामगरले थुनामा रहेका व्यक्तिलाई सेटिङमा छुटाइदिने भन्दै ४२ लाख रुपैयाँ लिएको अभियोगमा नियन्त्रणमा लिएको महाशाखाका एसएसपी सहकुल थापाले बताए। 'सेटिङ् मिलाएर छुटाउने भन्दै पैसा लिएको देखियो। कुनै बहस गरेको फि होइन,' एसएसपी…
काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा थ्री स्टार क्लबले संकटा क्लबलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा थ्री स्टारले संकटामाथि संघर्षपूर्ण जित निकाल्दै तालिकाको शीर्ष तीनमा प्रवेश गरेको हो। थ्री स्टारको जितमा अनन्त तामाङले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफ अनन्त तामाङले गोल गर्दै थ्री स्टारलाई…
काठमाडौं : कलंकीमा मोटरसाइकललाई ठक्कर दिएर फरार भएका टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ। बिहीवार सिन्धुपाल्चोकको चौतराबाट २६ वर्षीय अनिल लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो। 'लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएका हौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने। बुधवार राति कलंकीको अन्डरपासमा मोटरसाइकललाई लामाले चलाएको टिपरले ठक्कर दिएको थियो। प्रदेश नम्बर २ -०३ -००४ प ५५० नम्बरको मोटरसाइलका चालक रौतहटका १९…
काठमाडौं : ठूला नेतालाई उन्मुक्तिको उपहार, यस्तो किन अख्तियार? ‘नेताको होइन कानुनको राज्य होस’ लगायतका प्ले कार्ड बोकेर शुक्रवार एक समूह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पुग्यो। उनीहरुले कानुनी राज्य र अख्तियारको चर्को विरोध गरे। यसरी जानेमा थिए साझा पार्टीका नेता तथा कार्याकर्ता। बुधवार अख्तियारले ललिता निवास प्रकरणमा आफ्ना नेतालाई जोगाएर अन्यलाई कारबाहीको प्रकृया गरेको भन्दै विरोधमा उत्रिएका हुन्। विरोधमा उत्रिएका उनीहरुलाई…
काठमाडौं : ‘लिटिल बुद्ध’को नामले चिनिएका रामबहादुर बमजनलाई पक्राउ गर्न पुगेको प्रहरी आश्रममा नभेटिएपछि फर्किएको छ। सिन्धुलीमा रहेको बमजनको आश्रममा पक्राउ पुर्जी लिएर प्रहरी पुगेको थियो। जिल्ला अदालत सर्लाहीले बमजनलाई पक्राउ गर्न आदेश दिएको थियो। तर, चार घण्टाभन्दा बढी समय लगाएर आश्रममा बमजनलाई खोजे पनि उनी भेटिएनन्। ‘हामीले आश्रममा र सम्भावित क्षेत्रमा खोजी गर्यौं अहिलेसम्म फेला पार्न सकिएको छैन। अब अरु सम्भावित क्षेत्रमा…
विष्णु रिजाल- तीन महिनामा एकताका काम सक्नेगरी २०७५ जेठ ३ गते पार्टी एकता गर्ने घोषणा गरेका थियौँ। तर सम्पन्न हुन सकेन। २० महिना पुग्दासम्म काम बाँकी छन्। त्यसबीचमा सरकारले गरेका राम्रा काम पनि पार्टीको संगठन आधारभूत तहसम्म नहुँदा महत्व पाउन नसकेको, उचित सञ्चार हुन नसेकेको, आम जनतामा भ्रम उत्पन्न गरेकोजस्ता विषय स्वयम् पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मन्त्रीहरूले…
भीमदत्तनगर : नेपाल प्रहरीले कञ्चनपुरको भीमदत्तनगरपालिका ३ भाषीबाट ११ किलोग्राम लागुपदार्थ चरेससहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भीमदत्तनगर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बिहीवार बझाङ केदारस्यु गाउँपालिका ६ का ३८ वर्षीय मकर धामी, ३५ वर्षीय गोपाल धामी र बझाङ बुङ्गल नगरपालिका २ का २३ वर्षीय जयबहादुर धामीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा अंक तालिकाको चौँथो स्थानको थ्री स्टार क्लब र पाँचौं स्थानको संकटा क्लब भिड्ने छन्। जारी सिजन १० खेल खेलेर ५ जित २ बराबरी ३ हार ब्यहोरेको थ्री स्टार १७ अंकसहित तालिकाको चौथो स्थानमा छ। उपाधि होडबाट टाढिए पनि थ्री स्टार आफूलाई शीर्ष टिमहरुमा कायम राख्न…
स्पेनिस कोपा डेल रे अन्तर्गत गए राति भएको खेलमा प्रतियोगिताको मुख्य दाबेदार मानिने रियल मड्रिड र बार्सिलोना क्वाटरफाइनलमा पराजित हुँदै बाहिरिएका छन्। घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग ४-३ ले पराजित भएको हो। खेलको २२ औं मिनेटमा सोसिडाडले खेलमा अग्रता बनाएको थियो। सोसिडाडका लागि मार्टिन ओडेगार्डले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। उनको गोलले सोसिडाड पहिलो हाफमा १…
काठमाडौं : पत्रकारले लाइसेन्स दिनु नपर्ने व्यवस्था गर्दै ‘नेपाल मिडिया काउन्सिल विधेयक २०७६’ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ। बिहीवारको राष्ट्रिय सभा बैठकले पत्रकारले परीक्षा दिनु नपर्ने व्यवस्था गर्दै नेपाल मिडिया काउन्सिल विधेयक २०७६ संशोधन सहित सर्वसम्मतिबाट पारित गरेको हो। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट प्रस्ताव भएको पत्रकारहरुले लाइसेन्स लिनुपर्ने व्यवस्था हटाउन माग गर्दै राष्ट्रिय सभामा सांसद खिमलाल भट्टराईले प्रस्ताव…