PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

  • १०० बलको क्रिकेट प्रतियोगिता 'द हन्ड्रेड', फरक फर्म्याटमा अटाउलान् त सन्दीप?

    १०० बलको क्रिकेट प्रतियोगिता 'द हन्ड्रेड', फरक फर्म्याटमा अटाउलान् त सन्दीप?

    'द हन्ड्रेड' क्रिकेट १०० बलको आक्रामक क्रिकेट हो। महिला र पुरुष दुवै विधामा हुने यस प्रतियोगितमा विश्वभरबाट छानिएका खेलाडीहरु आठ टिममा बाँडिनेछन्। इंग्ल्यान्ड र वेल्समा हुन गइरहेको यो प्रतियोगिता ५ हप्तासम्म चल्नेछ। यो प्रतियोगितामा बर्मिङ्गम फोनिक्स, लन्डन स्पीरिट, म्यानचेस्टर ओरिजिनल, नर्थन सुपर चार्जर्स, ओभल इन्भिन्सिबल, साउथ्रन ब्रेभ, ट्रेन्ट रकेट्स, वेल्स फायर रहेका छन्।  यो अरु क्रिकेट फर्म्याट भन्दा छोटो र…

    विस्तृतमा पढ्नुस्

  • चितवन पुगेर प्रचण्डले भने : क्यान्सर त होइन हामीलाई ग्यास्ट्रिकसम्म भएको होला

    चितवन पुगेर प्रचण्डले भने : क्यान्सर त होइन हामीलाई ग्यास्ट्रिकसम्म भएको होला

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समाजवादको उद्देश्यका निम्ति फेरि एक पटक आन्दोलन गर्ने इच्छा रहेको बताएका छन्। चितवनमा आयोजित शुभकामना कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट पार्टीहरुले आफूमा लागेको धुलो पखाल्ने बेला आएको बताए। उनले भने, 'हामीमा धुलोमैलो लागेको छ। उपचार नै नहुनेगरि होइन। ग्याष्ट्रिकसम्म भएको होला, क्यान्सर भएको छैन्। यसको बेलैमा उपचार गरौं। हामी माथि…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फुटबल टोली आज बेलुकी नेपाल फर्कँदै

    नेपाली फुटबल टोली आज बेलुकी नेपाल फर्कँदै

    काठमाडाैं : नेपाली राष्ट्रिय फुटबल टोली अस्ट्रेलिया र जोर्डनसँग विश्वकप छनोटको दोस्रो चरण अन्तर्गतको 'ग्रुप स्टेज'को खेल खेलेर आज नेपाल फर्कँदै छ। असोज २३ गते अस्ट्रेलिया र २८ गते जोर्डनसँग 'अवे' खेल खेलेको नेपाल दुवै खेलमा पराजित भएको थियो। नेपाल अस्ट्रेलियासँग ५-० र जोर्डनसँग ३-० ले पराजित भएको थियो। नेपाली टोली फ्लाइ दुबईको विमानबाट आज बेलुकी साढे ६ बजे नेपाल…

    विस्तृतमा पढ्नुस्

  • मध्यरातमा विप्लव समूहको बैठकमा प्रहरीको छापा, विप्लवका दाजुसहित २१ जना पक्राउ

    मध्यरातमा विप्लव समूहको बैठकमा प्रहरीको छापा, विप्लवका दाजुसहित २१ जना पक्राउ

    तुलसीपुरः दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। त्यहाँ विप्लव समूहको बैठक भइरहेको प्राप्त गोप्य सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले गएराति १ः०० बजे उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड इञ्चार्ज वीरजङ्ग चन्द, केन्द्रीय सदस्य तथा…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछानेले 'टी १०' मा कर्नाटकबाट खेल्ने

    सन्दीप लामिछानेले 'टी १०' मा कर्नाटकबाट खेल्ने

    युएईमा हुने टी १० लिगमा  सन्दीप लामिछानेले लामिछानेले कर्नाटकबाट खेल्ने भएका छन्। अघिल्लो सिजन केरलाबाट खेलेका लामिछाने यसपटक कर्नाटकबाट खेल्ने भएका हुन्। सन्दीपले ४५ हजार अमेरिकी डलरमा अनुबन्धित भएका हुन्। विभिन्न ठूला फ्रेन्चाइज लिगहरुमा सहभागिता जनाउँदै आएका लामिछानेले टी १० काे तेस्राे सिजन पनि सहभागिता जनाउन लागेका हुन्। प्रतियोगिता नोभेम्बर १४ देखि २४ सम्म अबुधाबीमा हुनेछ।

    विस्तृतमा पढ्नुस्

  • चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई जना घाइते

    चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई जना घाइते

    भरतपुरः चितवनमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। ना १३ प ६७०३ नंको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले भरतपुर महानगरपालिका–१० सिर्जनाचोकमा ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–४ यज्ञपुरीका भविस केसीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। मोटरसाइकलमा सवार तनहुँ आबुखैरहनीका २२ वर्षीय सुशान्त अधिकारी र १९ वर्षीय प्रशान्त…

    विस्तृतमा पढ्नुस्

  • कप्तान नावेदसहित युएईका ३ खेलाडी आइसिसीको निलम्वनमा

    कप्तान नावेदसहित युएईका ३ खेलाडी आइसिसीको निलम्वनमा

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले बुधवार युएईका कप्तान मोहम्मद नावेदसहित ३ क्रिकेटरलाई भ्रष्टाचारको आरोप लगाएको छ। नावेदसहित टप अर्डर ब्याट्सम्यान साइमन अनवर र दाँयाहाते बलर कादिर अहमद माथि भ्रष्टाचारको आरोप लागेको हो। यी तीनबाहेक महरदीपलाई पनि आइसिसीलाई सहयोग नगरेको आरोप छ। आइसिसीले भनेको छ, 'युएईका ३ खेलाडीलाई आइसिसीको भ्रष्टाचारविरोधी नियम तोडेको १३ आरोप लगाइएको छ। र खेलाडीहरुलाई तत्काल प्रभाव हुनेगरी निलम्बित…

    विस्तृतमा पढ्नुस्

  • मेस्सीलाई छैठौँ पटक गोल्डन शु

    मेस्सीलाई छैठौँ पटक गोल्डन शु

    युरोपियन टप डिभिजन लिगमा गत सिजनको सर्वाधिक गोलकर्ता बन्दै लियोनल मेस्सीले छैटौं पटक गोल्डन शु हात पारेका छन्। बुधबार भएको एक कार्यक्रमबीच मेस्सीले गोल्डन शु हात पारेका हुन्। The 🐐 has it all. (and six golden shoes too) pic.twitter.com/qOhuNQaLlO — FC Barcelona (@FCBarcelona) October 17, 2019 बार्सिलोनाका स्ट्राइकर मेस्सीले सन २०१८/१९ मा ३६ लिग गोल गरेका थिए। पेरिस सेन्ट जर्मेनका…

    विस्तृतमा पढ्नुस्

  • सीताको जन्मभूमिबारे कौन बनेगा करोडपतिमा सोधिएको प्रश्नले तातेको सामाजिक सञ्जाल

    सीताको जन्मभूमिबारे कौन बनेगा करोडपतिमा सोधिएको प्रश्नले तातेको सामाजिक सञ्जाल

    'सीताको जन्मभूमि मिथिला क्षेत्र अहिले भारतको कुन चाहिँ प्रदेशमा पर्छ?' कौन बनेगा करोडपतिको एउटा श्रृङ्खलामा सोधिएको यही प्रश्नलाई लिएर माइक्रो ब्लगिङ साइट ट्वीटरमा निकै चर्चा छायो। केहीले अमिताभ बच्चनलाई प्रश्न तेर्‍साए। कतिले उनलाई मेन्सन गर्दै प्रश्न गलत भएको जानकारी गराए। अनि केही भने वादविवादमै उत्रिए। त्यो एउटै प्रश्नले दुई फरक शब्द 'सीता' र 'जनकपुर'लाई ट्वीटर नेपाल ट्रेन्डिङमा ल्याएको छ। २४ घण्टा नबित्दै…

    विस्तृतमा पढ्नुस्

  • ‘ग्लोबल हंगर इन्डेक्स’ मा भारत दक्षिण एशियामा नेपालभन्दा पनि पछाडि

    ‘ग्लोबल हंगर इन्डेक्स’ मा भारत दक्षिण एशियामा नेपालभन्दा पनि पछाडि

    काठमाडौं : यसपटक ११७ देश समेटिएको ग्लोबल हंगर इन्डेक्स (जिएचआई) मा भारत नेपालभन्दा पछाडि परेको छ। ग्लोबल हंगर इन्डेक्समा रहेका ११७ देशमध्ये नेपाल ७३ औं स्थानमा छ भने भारत १०२ औं स्थानमा छ। ग्लोबल हंगर इन्डेक्समा तल पर्नुको अर्थ हुन्छ– तल परेका देशका बासिन्दाले पेटभरि खान पाउँदैनन्। यतिमात्र होइन यसले बाल मृत्युदर धेरै रहेको, बालबालिकाको उचाइअनुसार वजन (बडी मास इन्डेक्स) नरहेको…

    विस्तृतमा पढ्नुस्

  • तीन लाखमा मृगौला किनबेच गरेको भन्दै निदान अस्पतालका सिइओ र डाक्टरसहित ५ जना पक्राउ

    तीन लाखमा मृगौला किनबेच गरेको भन्दै निदान अस्पतालका सिइओ र डाक्टरसहित ५ जना पक्राउ

    काठमाडौं : प्रहरीले मानव अंग मृर्गौला किनबेच गरेको अभियोगमा निदान अस्पतालका सीइओ सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। मानव बेचबिखन व्यूरोको टोलीले विशेष सूचनाका आधारमा पाँच जनालाई नियन्त्रणा लिएको हो। व्यूरोले बुधवार पत्रकार सम्मेलन गर्दै घटनाको जानकारी दिएको छ। ३ लाख रुपैयाँमा मृगौला किनबेच भएको थाहा पाएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। उनीहरुले नक्कली आफन्त खडा गरेर मृगौला किनबेच गरिएको…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको चियापानमा पुगेर कांग्रेस नेता पौडेलले भने : सभामुख वा उपसभामुख नदिए प्रतिवाद

    नेकपाको चियापानमा पुगेर कांग्रेस नेता पौडेलले भने : सभामुख वा उपसभामुख नदिए प्रतिवाद

    काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख वा उपसभामुख पद प्रतिपक्षी दललाई दिनुपर्ने जिकिर गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आयोजना गरेको चियापान कार्यक्रममा पुगेका वरिष्ठ नेता पौडेलले भने, 'दुवै पद नेकपाले लिन्छ भने प्रतिवाद हुनेछ।' संविधानले गरेको व्यवस्थाअनुसार सभामुख वा उपसभामुख प्रतिपक्षी दललाई दिनुपर्ने उनको तर्क थियो। नेता पौडेलले संघर्षबाट हासिल गरेको परिवर्तन जोगाउन सँगै बढ्नुपर्ने पनि…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंबाट ३ घन्टामा केरुङ पुग्नेगरी बन्दैछ सडक, एसियाली मापदण्डको डबल लेनको हुनेछ बाटो

    काठमाडौंबाट ३ घन्टामा केरुङ पुग्नेगरी बन्दैछ सडक, एसियाली मापदण्डको डबल लेनको हुनेछ बाटो

    काठमाडौं : नेपाली सेनाले ट्रयाक खोलेको मैलुङ स्याफ्रुवेसी सडक 'एसियन स्ट्याण्डर्डको डेडिकेटेड डबल लेन' मा स्तरोन्नति हुने भएको छ।  गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुवेसी-रसुवागढी सडक आयोजना नुवाकोटले सडक स्तरोन्नती गर्न बुधवार बोलपत्र आव्हान गरेको छ। गत वैसाखमा नेपाली सेनाले ट्रयाक खोलेर यो सडक हस्तान्तरण गरेको थियो। त्यसपछि आयोजनाले विस्तृत आयोजना प्रतिवेदन( डिपिआर) र आयोजनाको पूर्व तयारी पूरा गरेर निर्माण सुरु गर्न बोलपत्र आव्हान गरेको हो। …

    विस्तृतमा पढ्नुस्

  • महिला क्रिकेट लिग आजबाट सुरु, पहिलो खेलमा चितवन विजयी

    महिला क्रिकेट लिग आजबाट सुरु, पहिलो खेलमा चितवन विजयी

    काठमाडौं : आजबाट शुरु भएको महिला क्रिकेट लिग (डब्लुसिएल)मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित टियू मैदानमा सुरुवाती ब्याटिङमा उत्रिएको क्याट क्वीन्स काठमाडौंले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ९२ रन बनाएको थियो। काठमाडौंका लागि ओपनर रश्मी चौंलागाइँले सर्वाधिक ३४ रनको योगदान दिइन्। त्यस्तै सरस्वती चौधरीले १५ रन बनाउँदा अन्य खेलाडीको ब्याटिङ चल्न सकेन। यता चितवनका लागि सन्तोषी चौधरीले ३…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेटरहरुले भेटे एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई

    नेपाली क्रिकेटरहरुले भेटे एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई

    काठमाडौं : नेपाली क्रिक्रेटहरुले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई भेटेका छन्। नेपाली क्रिकेट टिमको कप्तानीबाट हिजोमात्र राजीनामा दिएका पारस खड्का, अभिनास बोहोरा, सोमपाल कामी, नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवाल लगायतले खातुनलाई भेटेका हुन्। अस्पतालमा खातुनलाई भेटेको तस्बिर हाल्दै खड्काले मुस्कान प्रेरणाको श्रोत भएको बताएका छन्। 'मुस्कान हामी सबैका लागि प्रेरणा श्रोत हुन्। इश्वरले उनलाई जीवनभरि मुस्कुराइ रहने प्रेरणा…

    विस्तृतमा पढ्नुस्

  • बाहुबली निर्देशक राजामौलीको 'आरआरआर'को लम्बिँदै रिलिज डेट

    बाहुबली निर्देशक राजामौलीको 'आरआरआर'को लम्बिँदै रिलिज डेट

    बाहुबलीपछि एसएस राजमौलीको बहुप्रतिक्षित फिल्म 'आरआरआर' ढिलो हुने भएको छ। जुलाई २०२० मा फिल्म सक्ने तयारी गरिएको भए पनि रिलिज मिति २०२१ जनवरीतिर पुग्ने भएको हो। फिल्म निर्माण टीमसँग नजिक रहेको स्रोतका अनुसार ढिलो हुनुको मुख्य कारण दुई तेलगु स्टारको व्यस्तता प्रमुख कारण हो। फिल्ममा एनटिआर जुनियर र रामचरण तेजा लिड रोलमा छन्। दुवैको डेट मिलाएर सुटिङ अगाडि बढाउने काम…

    विस्तृतमा पढ्नुस्

  • बुद्ध एयरको काउन्टर तोडफोड गरेका सांसद् साहलाई कसुर ठहरे कति हुन्छ सजाय?

    बुद्ध एयरको काउन्टर तोडफोड गरेका सांसद् साहलाई कसुर ठहरे कति हुन्छ सजाय?

    काठमाडौँः राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसद् प्रमोदकुमार साहलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत धनुषाले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। 'हामीले अदालतबाट पाँच दिनको म्याद पाइसकेका छौँ। घटनाको अनुसन्धान सुरु भइसकेको छ' जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले भने। साहले सोमबार जनकपुर विमानस्थलमा तोडफोड गरेको…

    विस्तृतमा पढ्नुस्

  • उपनिर्वाचनको उम्मेदवार कात्तिक १० सम्म सिफारिस गर्न ने क पाको निर्देशन, संगठन विभाग विस्तार

    उपनिर्वाचनको उम्मेदवार कात्तिक १० सम्म सिफारिस गर्न ने क पाको निर्देशन, संगठन विभाग विस्तार

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले उपनिर्वाचनका लागि कात्तिक १० गतेसम्म उम्मेद्वारको नामावली केन्द्रमा पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ। ने क पाको आज बालुवाटारमा बसेको सचिवालयले बैठकले सम्बन्धित निर्वाचन क्षेत्र स्तरको कमिटी र जिल्ला कमिटीको परामर्शमा प्रदेश कमिटीले ३ जनाको नाम कात्तिक १० गतेभित्र सिफारिस गर्ने  निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 'जहाँ निर्वाचन क्षेत्रीय…

    विस्तृतमा पढ्नुस्

  • शीतल निवासबाट हेलिकप्टरमा एयरपोर्ट पुगिन् राष्ट्रपति

    शीतल निवासबाट हेलिकप्टरमा एयरपोर्ट पुगिन् राष्ट्रपति

    काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारी पहिलोपटक शीतल निवासदेखि एयरपोर्ट हेलिकप्टरमा पुगेकी छिन्। म्यानमार भ्रमणमा जाने क्रममा बुधबार बिहान शीतल निवासबाट एयरपोर्ट हेलिकप्टरमा पुगेकी हुन्। ट्राफिक व्यवस्थालाई ध्यानमा दिँदै स्थलमार्गको सट्टा हवाइमार्ग प्रयोग भएको एक सुरक्षा अधिकारीले जानकारी दिए। ती अधिकारीले भने ‘ट्राफिक व्यवस्थापनमा समस्या नहोस् भनेर हेलिमार्फत एयरपोर्ट जानुभएको हो।’ सडक दुबैतर्फी बन्द गरेको भन्दै आलोचना समेत हुने गरेको थियो। भण्डारी…

    विस्तृतमा पढ्नुस्

  • चार किलो चरेससहित गोङ्गबुबाट दुई युवा पक्राउ

    चार किलो चरेससहित गोङ्गबुबाट दुई युवा पक्राउ

    काठमाडौँः नेपाल प्रहरीले चार किलोग्राम चरेससहित दुई युवालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले अवैधरूपमा चरेस बोकेर हिँडिरहेका जाजरकोटका २३ वर्षीय भुवन बुढामगर र २८ वर्षीय नवीनप्रकाश पुनलाई मंगलबार साँझ पक्राउ गरेको हो। वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले झोलामा चरेस बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई गोङ्गबुबाट पक्राउ गरिएको जानकारी दिए। “चरेस बेचबिखन गर्न हिँडेको भन्ने अनुसन्धानमा खुल्न…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell