PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

  • चीनले पनि सुरक्षा व्यवस्थाको प्रशंसा गर्‍यो : गृहमन्त्री

    चीनले पनि सुरक्षा व्यवस्थाको प्रशंसा गर्‍यो : गृहमन्त्री

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको क्रममा नेपाली सुरक्षाकर्मीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन्। सोमबार गृह मन्त्रालयमा चारवटै सुरक्षा निकायका अधिकारीहरुलाई बोलाएर गृहमन्त्री थापाले धन्यवाद दिएका हुन्। गृहमन्त्री थापाले भ्रमणको क्रममा तयार पारेको सुरक्षा योजना प्रभावकारी भएको भन्दै विश्वस्तरमा नै नेपालको सुरक्षा व्यवस्थाबारे राम्रो सन्देश जाने बताएका थिए। बैठकमा गृहमन्त्री थापाले नेपालको सुरक्षालाई लिएर चिनियाँ पक्षले पनि…

    विस्तृतमा पढ्नुस्

  • जुवा खालमा प्रहरीको छापाः कोजाग्रत पूर्णिमामा कौडा खलिरहेका ११ जना जुवाडे नियन्त्रणमा

    जुवा खालमा प्रहरीको छापाः कोजाग्रत पूर्णिमामा कौडा खलिरहेका ११ जना जुवाडे नियन्त्रणमा

    काठमाडौं: प्रहरीले ११ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी प्रभाग बूढानीकण्ठको टोलीले दशैंको कोजाग्रत पूर्णिमाको राति जुवा खेलिरहेका ११ जनालाई नियन्त्रणमा लिएको हो। विशेष सूचनाको आधारमा बूढानीलकण्ठ–४ स्थित क्वाटोलमा रहेको उत्तम कुइकेलको घरमा जुवा खेलाइरहेको अवस्था नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी उमेश लम्सालले जानकारी दिए। 'पहिले पनि जुवा खेलाएको प्रारम्भिक अनुसन्धान देखिएको छ। थप अनुसन्धान गरिरहेका छौं।' कुइकेलले आफ्नो घरको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति सीको नेपाल र भारत भ्रमणले क्षेत्रीय सहकार्यमा नयाँ सम्भावना : चिनियाँ विदेशमन्त्री  वाङ

    राष्ट्रपति सीको नेपाल र भारत भ्रमणले क्षेत्रीय सहकार्यमा नयाँ सम्भावना : चिनियाँ विदेशमन्त्री  वाङ

    चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल र भारत भ्रमणले दुवै राष्ट्रबीचको सम्बन्धमा नयाँ सम्भावनाहरु थपिएको चीनका परराष्ट्र मन्त्री वाङ यीले बताएका छन्। सी स्वदेश फर्किएपछि सिन्हवासँग कुरा गर्दै वाङले राष्ट्रपति सीको भ्रमणबाट नेपाल र भारतसँगको सम्बन्ध सुधार भएको भन्दै यसबाट क्षेत्रीय सहकार्यका लागि समेत नयाँ सम्भावना थपिएको उनले बताए। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै राम्रो सम्बन्ध रहँदै आएको…

    विस्तृतमा पढ्नुस्

  • भारतीय युवकको नेपाली भूमिमा हत्या

    भारतीय युवकको नेपाली भूमिमा हत्या

    काठमाडौं: आइतवार रौतहटको इशनाथ नगरपालिका–४ मा गोली हानी हत्या गरिएका युवक भारतीय नागरिक भएको खुलेको छ। युवकको सम्पूर्ण सनाखत नभए पनि भारतीय नागरिक भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले जानकारी दिए। आइतवार दिउँसो भारतीय नम्बर प्लेटको सेतो मोटरसाइकलमा आएका बन्दुकधारीले युवाको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको थियो। मृत युवाको पहिचान र मोटरसाइकल नम्बर खुल्न सकेको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको उपचार खर्च बेहोर्न लगाएर अर्बौं ठग्ने मेडिकल कलेजलाई उन्मुक्ति दिन खोजेको डा. केसीको आरोप

    प्रधानमन्त्रीको उपचार खर्च बेहोर्न लगाएर अर्बौं ठग्ने मेडिकल कलेजलाई उन्मुक्ति दिन खोजेको डा. केसीको आरोप

    काठमाडौं : डा गोविन्द केसीले सरकारले पटक-पटक सम्झौता गरेर उल्लंघन गर्नु ३ करोड नेपालीमाथिको बेइमानी भएको बताएका छन्। उनले आज पत्रकार सम्मेलनमा सम्झौता उल्लंघनले स्वास्थ्य क्षेत्र सुधारका  अभियानकर्ताका लागि मात्र नभएर ३ करोड नेपालीमाथिको बेइमानी भएको बताएका हुन्। डा केसीले सरकारले दशौं अर्बको ठगी गरेर विद्यार्थी र अभिभावकको शोषण गर्ने निजी मेडिकल कलेजलाई संरक्षण गरेको आरोप समेत लगाए। उनले कारबाहीको माग…

    विस्तृतमा पढ्नुस्

  • बिसिसिआईको अध्यक्ष बन्ने होडमा सौरभ गांगुली

    बिसिसिआईको अध्यक्ष बन्ने होडमा सौरभ गांगुली

    भारतीय क्रिकेट टिमका पूर्वकप्तान सौरभ गांगुली भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)को अध्यक्ष बन्ने होडमा छन्। उनीसँगै भारतीय क्रिकेट टिमका पूर्व सदस्य बृजेश पटेलले पनि अध्यक्षका लागि तयारी गरिरहेका सञ्चारमाध्यमहरुले जनाएका छन्। बिसिसिआईको सचिवमा भने भारतका गृहमन्त्री अमित शाहका छोरा जय शाहलाई नियुक्त गर्ने तयारी भइरहेको बताइएको छ। यसका लागि बिसिसिआईको विभिन्न इकाइहरुमा अनौपचारिक छलफल चलिरहेको जनाइएको छ। त्यस्तै भारतको केन्द्रीय वित्तमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • म्याराथनमा १६ वर्ष पुरानो रेकर्ड तोड्दै ब्रिगिडले बनाइन् नयाँ रेकर्ड

    म्याराथनमा १६ वर्ष पुरानो रेकर्ड तोड्दै ब्रिगिडले बनाइन् नयाँ रेकर्ड

    सिकागो म्याराथनमा ब्रिगिड कोस्गेईले महिला म्याराथनमा नयाँ रेकर्ड बनाएकी छिन्। उनले १६ वर्ष पुरानो पाउला रेडक्लिफको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएकी हुन्। ब्रिगिडले २ घन्टा १४ मिनेट ४ सेकेन्डमा दौड पूरा गर्दै रेडक्लिफको १६ वर्ष पुरानो २ घन्टा १५ मिनेट २५ सेकेन्डको रेकर्डलाई पछि पारेकी हुन्।  ब्रिगिड रेडक्लिफभन्दा ८१ सेकेन्डले अगाडि रहिन्। यसअघि रेडक्लिफले यो रेकर्ड लन्डन म्याराथन २००३ मा…

    विस्तृतमा पढ्नुस्

  • अर्जेन्टिना र स्कटल्यान्डको आधा दर्जन गोल, वेल्स र क्रोएसियाको बराबरी

    अर्जेन्टिना र स्कटल्यान्डको आधा दर्जन गोल, वेल्स र क्रोएसियाको बराबरी

    मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको छ। जितका लागि अर्जेन्टिनाले पहिलो हाफमा ३ गोल र दोस्रो हाफमा ३ गोल गरेको थियो। त्यस्तै इक्वेडरका लागि खेलका ४९ मिनेटमा मेनाले सान्त्वना गोल गरेका थिए।  अर्जेन्टिनाका लागि लुकास एलारियोले खेलको २० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। फेरि २७ औं मिनेटमा अर्जेन्टिनाले आत्मघाती गोल उपहार पाएको थियो। त्यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • साफ यू १५ महिला च्याम्पियनसिपमा नेपाल जितविहीन

    साफ यू १५ महिला च्याम्पियनसिपमा नेपाल जितविहीन

    दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ महिला यू १५ मा भुटानसँग १–१ बराबरी खेलेसँगै नेपाल प्रतियोगितामा जितविहीन बन्दै बाहिरिएको छ। भुटानको थिम्पुमा जारी प्रतियोगिताको आइतबारको दोस्रो खेलमा नेपाल र भुटानले १–१ को बराबरी खेलेका हुन्। जारी प्रतियोगितामा यसअघि नै समान २ खेलमा पराजय भोग्दै अन्तिम खेलअघि नै दुवै नेपाल र भुटान उपाधी होडबाट बाहिरिइसकेका थिए।  र, अन्तिम खेलमा पनि सान्त्वना जित…

    विस्तृतमा पढ्नुस्

  • दाङमा लागुऔषधसहित पाँच जना पक्राउ

    दाङमा लागुऔषधसहित पाँच जना पक्राउ

    तुलसीपुरः दाङमा लागुऔषधसहित पाँचजनालाई आइतबार पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय दाङले घोराहीको नयाँ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो। बसपार्कमा लागुऔषध साथमा राखी हिँडिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई खानतलासी गर्दा उनीहरुको साथबाट ट्रामाडोल हाइड्रोक्लोराईड क्याप्सुल आइपी तीन हजार ९७० क्याप्सुल, नाइट्राजिपाम ट्याब्लेट १० थान, लोराजिपाम इन्जेक्सन दुई एमजिएम, एल एक थान, प्रोमेथाजिन हाइड्रो क्लोराइड दुई एमएल इन्जेक्सन एक…

    विस्तृतमा पढ्नुस्

  • भारतमा विवाह गरेकी नेपाली युवतीको सीमावर्ती क्षेत्रमा शव फेला, हत्या भएको प्रहरी आशंका

    भारतमा विवाह गरेकी नेपाली युवतीको सीमावर्ती क्षेत्रमा शव फेला, हत्या भएको प्रहरी आशंका

    विराटनगरः विराटनगर महानगरपालिका-११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किलोमिटर दक्षिण परमान खोलामा आइतबार फेला परेको छ। भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारी अनुसार विराटनगर-११ माइती भएकी २२ वर्षीया रञ्जना सहनी (बहरदार) को शुक्रवार राति भारतको अररिया जिल्लाको जोगवनीस्थित भेडयारीमा हत्या भएको अनुमान गरिएको छ। मृतकको अनुहार र शरीरको विभिन्न भागमा चोटपटक देखिएको छ। सहनीलाई…

    विस्तृतमा पढ्नुस्

  • टम ह्यांक्सलाई भेट्दै आमिर खान

    टम ह्यांक्सलाई भेट्दै आमिर खान

    हलिउड फिल्म 'फरेस्ट गम्प'को रिमेकमा मुख्य अभिनेताको रुपमा काम गर्दै छन् बलिउड स्टार आमिर खान। फिल्मको हलिउड रिमेकमा योगदान पुर्‍याउने छनक देखाएका छन् टम ह्यांक्सले। 'लाल सिंह चड्डा' नाम दिइएको फिल्मका लागि टम र आमिर भेट्न लागेको खबर सार्वजनिक भएको छ।   फरेस्ट गम्प निर्माण कम्पनी प्यारामाउन्ट पिक्चर्सले हिन्दी रिमेकका लागि टम ह्यांक्सको पूर्ण साथ र सहयोग रहने बताएको हो।…

    विस्तृतमा पढ्नुस्

  • यस्ता छन् नेपाल सरकार र चीन सरकारबीच आज भएका समझदारी र सहमति

    यस्ता छन् नेपाल सरकार र चीन सरकारबीच आज भएका समझदारी र सहमति

    काठमाडौं: नेपाल सरकार र चीन सरकारबीच आज १८ वटा समझदारीपत्र र दुई वटा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ। चीनका राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा ती सहमतिपत्रहरुमा हस्ताक्षर भएको थियो। दुई देशबीच भएका समझदारीहरु यस्ता छन् : नेपाल सरकार र चीन सरकारबीच सीमा व्यवस्थापन प्रणाली विकास गर्ने सहमति नेपालको प्रशासन संयन्त्रको अभिवृद्धि गर्न सहकार्य गर्ने सहमति आपराधिक मामिलामा पारस्परिक कानुनी…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेससँग सम्बन्ध राम्रो छ, शुभकामना आदानप्रदानमा झुलोचकमक लगाउने काम नगरौं : प्रधानमन्त्री ओली

    कांग्रेससँग सम्बन्ध राम्रो छ, शुभकामना आदानप्रदानमा झुलोचकमक लगाउने काम नगरौं : प्रधानमन्त्री ओली

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टी र नेताहरुबीच आफ्नो राम्रो सम्बन्ध रहेको दाबी गरेका छन्। आइतवार नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेसँग लोकतन्त्रको लागि सँगै लडेको स्मरण गर्दै सम्बन्ध राम्रो भएको बताएका हुन्। प्रधानमन्त्री ओलीले भने, 'साढे चार दशकभन्दा बढी लामो समयदेखिको लोकतन्त्रको सहयात्राले हाम्रोबीचमा एउटा गहिरो समझदारी र मित्रता कमसेकम लोकतन्त्रको लागि सँगै लड्ने…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति सीको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली

    राष्ट्रपति सीको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले चिनिया राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धले नयाँ उचाइ प्राप्त गरेको बताएका छन्। दुईदिने राजकीय भ्रमण पूरा गरी सी स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री ओलीले ट्वीट गर्दै चीन–नेपाल सम्बन्धले थप गतिशीलता प्राप्त गरेको पनि बताएका छन्। उनले ट्वीटमा भनेका छन्- मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी सेना साउदी अरेबियामा राख्न राजा सलमान बिन अब्दुलअजिजले दिए स्वीकृति

    अमेरिकी सेना साउदी अरेबियामा राख्न राजा सलमान बिन अब्दुलअजिजले दिए स्वीकृति

    साउदी अरेबियाका राजा सलमान बिन अब्दुलअजिज अल साउद र युवराज सलमान बिन मोहम्मद दुवैले साउदी अरबमा थप अमेरिकी सेना तथा सामरिक उपकरण तैनाथ गर्ने आदेशमा हस्ताक्षर गरेका छन्। अब साउदी अरेबियामा ३ हजार अमेरिकी सैनिक अझै थपिनेछन्। सैनिकसँगै युद्ध बन्दोबस्तीका सामरिक उपकरण समेत थपिनेछन्। गत महिना साउदी अरेबियाको तेल उत्खनन तथा प्रशोधन केन्द्रमा रकेट आक्रमण भएपछि साउदी अरेबियाले अमेरिकी सैनिक…

    विस्तृतमा पढ्नुस्

  • चीनका राष्ट्रपति सी जिनपिङ स्वदेश फिर्ता, राष्ट्रपति भण्डारीले गरिन् बिदाई

    चीनका राष्ट्रपति सी जिनपिङ स्वदेश फिर्ता, राष्ट्रपति भण्डारीले गरिन् बिदाई

    काठमाडौं: चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फिर्ता भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन विमानस्थलमा सीलाई बिदाई गरेकी हुन्। बिदाई समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्चपदस्थ व्यक्तिहरु उपस्थित थिए। चिनियाँ राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो। दुईदिने नेपाल भ्रमणका क्रममा शुक्रवार काठमाडौं आएका सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा,…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राष्ट्रपतिको नेकपा नेतालाई सुझाव: कम्युनिष्ट पार्टीमा अनुशासन महत्वपूर्ण हुन्छ

    चिनियाँ राष्ट्रपतिको नेकपा नेतालाई सुझाव: कम्युनिष्ट पार्टीमा अनुशासन महत्वपूर्ण हुन्छ

    काठमाडौं: नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनमा जनताको समर्थन र सद्भावले आफूहरु स्थापित भएको बताएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवका हैसियतले राष्ट्रपति सीले सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका सदस्यसँगको भेटमा सो कुरा बताएका हुन्। सीले कम्युनिस्ट पार्टीले आफूभित्रको अनुशासनलाई विशेष जोड दिनुपर्ने बताए। उनले चिनियाँ कम्युनिस्ट पार्टीले सन् १९४९ मा शक्ति…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र चीनबीच २० वटा समझदारी पत्रमा हस्ताक्षर

    नेपाल र चीनबीच २० वटा समझदारी पत्रमा हस्ताक्षर

    काठमाडौं: नेपाल र चीनबीच २० वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ। आज सोल्टी होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा समझदारी पत्रहरुको आदानप्रदान भएको थियो। नेपालको सरकार प्रमुख र चीनका राष्ट्राध्यक्ष तथा प्रतिनिधिमण्डलबीचको द्विपक्षीय वार्ता केहीबेरअघि सम्पन्न भएको छ। उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित विचारविमर्श भएको थियो। चीनका राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको…

    विस्तृतमा पढ्नुस्

  • मासिक ७० हजार रुपैयाँमा घर भाडामा लिएर मिनी क्यासिनो : लाखौंको हारजित, पर्खाल नाघेर भागे जुवाडे

    मासिक ७० हजार रुपैयाँमा घर भाडामा लिएर मिनी क्यासिनो : लाखौंको हारजित, पर्खाल नाघेर भागे जुवाडे

    काठमाडौं: शनिवार राति प्रहरीलाई एउटा सूचना आयो, 'बूढानीलकण्ठमा भएको एउटा घरमा मिनी क्यासिनो नै बनाएर लाखौंको जुवा खेल भइरहेको छ।' महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोली गोकर्णेश्‍वर नगरपालिका वडा नम्वर ९ आरुबारीस्थित एक घरमा पुग्यो। तीनतले घर। घरभित्र खचाखच सवारीसाधन। प्रहरीलाई आएको सूचना सत्य होला भन्ने संकेत भयो। प्रहरीले घरमा छापा हान्यो। प्रहरी नै चकित भयो। २१ जनाभन्दा बढी मानिस जम्मा गएर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell