PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

  • बितेको २४ घन्टामा मोदी र सीबीच ५ घन्टा ३० मिनेट 'वान अन वान' छलफल

    बितेको २४ घन्टामा मोदी र सीबीच ५ घन्टा ३० मिनेट 'वान अन वान' छलफल

    ममलापुरम : बितेका २४ घन्टामा पटकपटक गरी चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच करिब पाँच घन्टा ३० मिनेट 'वान अन वान' छलफल पछि भारतीय प्रम मोदीले शनिवार सिनो-इन्डियाबीच चेन्नई कनेक्ट मार्फत् सहकार्यको नयाँ युग सुरुवात भएको टिप्पणी गरेका छन्। बंगालको खाडीमा रहेको कोभालमस्थित रिसोर्टमा द्वीपक्षीय डेलिगेट्सको छलफल र दुई देशबीचको अनौपचारिक छलफलको अन्तिम सेसनपछि मोदीले पछिल्ला २…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी भन्छ : राष्ट्रपति सी सवार मुख्य सडकमा गाडी लिएर ननिस्किनु

    प्रहरी भन्छ : राष्ट्रपति सी सवार मुख्य सडकमा गाडी लिएर ननिस्किनु

    काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणका लागि आज काठमाडौं आइपुग्दैछन्। सी को भ्रमणलाई लिएर राजधानीको सुरक्षा व्यवस्था कडा बनाइएको छ। आज र भोलि राष्ट्रपति सीको भ्रमणको समयमा राजधानीका मुख्य सडक प्रयोग नगर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चालकलाई अनुरोध गरेको छ। त्यस्तै बैकल्पिक मार्ग प्रयोग गर्न सुझाव पनि दिएको छ। 'राष्ट्रपति सवार हुने मुख्य सडकमा सवारी लिएर ननिस्किन…

    विस्तृतमा पढ्नुस्

  • 'किम्फ'को १७ औं संस्करणमा ४८ वटा फिल्म देखाइने

    'किम्फ'को १७ औं संस्करणमा ४८ वटा फिल्म देखाइने

    काठमाडौं : 'काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव' (किम्फ) आउँदो मंसिर २५ देखि आयोजना हुँदैछ। पाँच दिनसम्म चल्ने फिल्म महोत्सवका लागि प्रदर्शन हुने फिल्महरु छनौट भइसकेका छन्। महोत्सवको १७ औं संस्करणमा २९ देशका ४८ वटा फिल्म प्रदर्शन हुने आयोजकले जनाएको छ। यसपटक महोत्सवमा प्रतिस्पर्धात्मक विधातर्फ १७ र गैर प्रतिस्पर्धात्मकतर्फ ३१ फिल्म प्रदर्शन हुने बताइएको हो। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो…

    विस्तृतमा पढ्नुस्

  • नेपाल चलचित्र कलाकार संघको टीका, उपस्थित सबैलाई ३१ रुपैयाँ दक्षिणा

    नेपाल चलचित्र कलाकार संघको टीका, उपस्थित सबैलाई ३१ रुपैयाँ दक्षिणा

    दशैंको अवसरमा नेपाल चलचित्र कलाकार संघले विशेष कार्यक्रम आयोजना गर्‍यो। संघले शुक्रबार टीकासहित शुभकामना आदानप्रदान गरेको हो। संघ स्थापनाको ३१ वर्ष जनाउनका लागि उपस्थित सम्पूर्णलाई ३१ रुपैयाँ दक्षिणा दिइयो। संघका कोषाध्यक्ष सुनिल कटुवालले भने चलचित्र कलाकार संघको कोषमा ३१ हजार रुपैयाँ जम्मा गराए।  कार्यक्रममा संघका अध्यक्ष रविन्द्र खड्कासँगै चलचित्रकर्मी एवं गीतकार यादव खरेलले उपस्थित कलाकारहरुलाई टीका लगाई दिएका थिए। नेपाल…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राष्ट्रपतिको भ्रमणका कारण आज र भोलि यी बाटोबाट यात्रा गर्दा होस पुर्‍याउनुस्

    चिनियाँ राष्ट्रपतिको भ्रमणका कारण आज र भोलि यी बाटोबाट यात्रा गर्दा होस पुर्‍याउनुस्

    काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपालको राजकिय भ्रमणका कारण दुई दिन राजधानीको सवारी व्यवस्था प्रभावित हुने भएको छ। शनिवार र आइतवार हुन लागेको राष्ट्रपति सीको भ्रमणको समयमा राजधानीका मुख्य सडक प्रयोग नगर्न महानगरीय  ट्राफिक प्रहरी महाशाखाले सवारी चालकलाई अनुरोध गरेको छ। त्यस्तै बैकल्पिक मार्ग प्रयोग गर्न सुझाव पनि दिएको छ। ठुला मालबहाक सवारीको हकमा भने दुई दिन रिङरोड भित्र प्रवेश…

    विस्तृतमा पढ्नुस्

  • अभिनयदेखि राजनीतिसम्मको यात्रा, सर्किट हाउसभित्र बसेर जितेका थिए चुनाव

    अभिनयदेखि राजनीतिसम्मको यात्रा, सर्किट हाउसभित्र बसेर जितेका थिए चुनाव

    रेहान फ़ज़ल - बंगलादेश पूर्वी पाकिस्तान मै पर्थ्यो। भारतमा अझै पनि हकी निकै लोकप्रिय खेल मानिन्थ्यो। भारतीय राष्ट्रिय कांग्रेस विभाजन भइसकेको थिएन। राजधानी एक्सप्रेस सुरु भएको एक वर्ष पनि भएको थिएन। अनि मानिसले चन्द्रमामा पाइला राखेको खबरले सबैलाई आश्चर्य चकित पारेको अवस्था थियो। त्यस समय भारतका प्रसिद्ध निर्देशक ख्वाजा अहमद अब्बास आफ्नो नयाँ फिल्म 'सात हिन्दुस्तानी'का लागि अभिनेताको खोजीमा थिए।…

    विस्तृतमा पढ्नुस्

  • साफ यू १५ : नेपाल बंगलादेशसँग पराजित, प्रशिक्षक श्रेष्ठ भन्छन्, 'नेपालले पाएकाे अवसर सदुपयाेग गर्न सकेन'

    साफ यू १५ : नेपाल बंगलादेशसँग पराजित, प्रशिक्षक श्रेष्ठ भन्छन्, 'नेपालले पाएकाे अवसर सदुपयाेग गर्न सकेन'

    दक्षिण एसियाली खेलकुद अन्तर्गतकाे साफ यू १५ महिला च्याम्पिनयनसिपमा आज भएको खेलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको छ। भुटानको थिम्पुमा जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो पराजय हो। आज भएको खेलमा नेपाल पहिलो हाफमै २–० ले पछि परेको थियो। बंगलादेशका लागि सहेदा अख्तरले पहिलाे हाफमै गोल गरेकी थिइन्। उनले खेलकाे १२ मिनेटमै गाेल गर्दै ब‌ंगलादेशलाई अग्रता दिलाएकी थिइन्। फेरि…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको तालिका

    यस्तो छ चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको तालिका

    काठमाडौं: चिनियाँ राष्ट्रपति सी जिङपिङ भोलि नेपाल आउँदैछन्। राष्ट्रपति सीले नेपालमा करिब १९ घण्टा समय बिताउनेछन्। यसबीच, उनको नेपाल भ्रमणको समय तालिका सार्वजनिक भएको छ। चिनियाँ राष्ट्रपति सी दिउँसो करिब ४:३० मा त्रिभुवन विमानस्थलमा आइपुग्नेछन्। उनी ताहाचलस्थित सोल्टी होटलमा बस्नेछन्। सी विमानस्थलमा हवाईजहाजबाट अवतरण गरेपछि बेलुकी ६:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ। चिनियाँ राष्ट्रपति सी करिब ७:३० बजे…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिजमा 'छ माया छपक्कै', हलमा भने पूराना फिल्म पनि

    फ्राइडे रिलिजमा 'छ माया छपक्कै', हलमा भने पूराना फिल्म पनि

    यो साता फ्राइडे रिलिज अन्तर्गत एक मात्र नेपाली फिल्म रिलिज भयो। 'छ माया छपक्कै'ले सोलो रिलिजको अवसर प्राप्त गरेको हो। दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको ‘छ माया छपक्कै’मा दीपकराज गिरीको पटकथा रहेको छ। फिल्ममा कलाकारहरु दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, बुद्धि तामाङ, अनुराग कुँवर, रमा थपलिया,प्रकाश घिमिरे लगायतको अभिनय रहेको छ। फिल्मले राजनीतिक द्वन्द्वको…

    विस्तृतमा पढ्नुस्

  • अफ्रिकी राष्ट्र मालावीबाट तीन नेपाली महिलाको उद्धार

    अफ्रिकी राष्ट्र मालावीबाट  तीन नेपाली महिलाको उद्धार

    काठमाडौं: मानव तस्करले अफ्रिकी राष्ट्र मालावीको डान्सबारमा पुर्याएका तीन जना नेपाली महिलालाई प्रहरीले उद्धार गरेको छ। इन्टरपोल प्रहरीको सहयोगमा उनीहरुलाई नेपाल ल्याइसेको प्रहरीले जानकारी दिएको छ। मानव तस्करहरुले नेपालबाट दुबई हुँदै अफ्रिका पुर्‍याएर मालावीमा बन्धक बनाई राखिएका तीन नेपाली महिलाको मालावी प्रहरीले उद्धार गरेको थियो। मालावी प्रहरीले ती नेपाली महिलालाई ०७५ माघ २८ गते मानव तस्करहरुको बन्धनबाट मुक्त गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • सीको स्वागतको लागि तयार चेन्नई : विमानस्थलमा सीलाई 'पूर्ण कुम्भम्'ले सम्मान गरिने

    सीको स्वागतको लागि तयार चेन्नई : विमानस्थलमा सीलाई 'पूर्ण कुम्भम्'ले सम्मान गरिने

    चिनियाँ राष्ट्रपति सी जिनपिङ अब केही घण्टामा नै भारतको चेन्नई पुग्दैछन्। सीको भ्रमणलाई लक्षित गर्दै अहिले तमिलनाडुमा सुरक्षा व्यवस्था कडा पारिएको छ। चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्न सक्ने अनुमान गरिएको छ। मोदी आजै चेन्नई पुगिसकेका छन्। विमानस्थलमा नै सीलाई गार्ड अफ अनर प्रदान गरिनेछ। विमानस्थलमा नै सीलाई मलयपुरेमा रहेको कपालेश्वर मन्दिरका पाँच पुजारीले 'पूर्ण कुम्भम्'…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि मोदी चेन्नईमा, सुरक्षा अनुगमनमा ड्रोनको प्रयोग

    चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि मोदी चेन्नईमा, सुरक्षा अनुगमनमा ड्रोनको प्रयोग

    चेन्नई :  चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिवार नेपाल आउनुअघि शुक्रवार भारतको तमिलनाडु राज्य पुग्दैछन्। चेन्नईमा सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक वार्ता हुने कार्यक्रम रहेको छ। सीको स्वागतका लागि मोदी केही समय अघि चेन्नई पुगिसकेका छन्। Tamil Nadu: Prime Minister Narendra Modi arrives in Chennai. He has been received by Governor Banwarilal Purohit & Chief Minister Edappadi K Palaniswami.…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन, 'अपराधीको ओहोदा र अनुहार हेरेर अनुसन्धान नगर्नुस्'

    प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन, 'अपराधीको ओहोदा र अनुहार हेरेर अनुसन्धान नगर्नुस्'

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको दबाब र प्रभावमा नपरी प्रहरीले निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताएका छन्। ६४औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कुनै पनि घटनामा प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताए। प्रधानमन्त्रीले अनुहार हेरेर अनुसन्धान गर वा नगर भनेर दबाब दिइनु गलत हुने तर्क गरे। हालै सभामुख कृष्णबहादुर महरा पक्राउको घटनातर्फ लक्षित गर्दै ओलीले भने…

    विस्तृतमा पढ्नुस्

  • नेपालका पाँच बलर टी २० वरीयतामा समावेश, सन्दीप, करण र अभिनाश पहिलोपटक वरीयतामा

    नेपालका पाँच बलर टी २० वरीयतामा समावेश, सन्दीप, करण र अभिनाश पहिलोपटक वरीयतामा

    आइसिसीले जारी गरेको नयाँ टी २० वरीयतामा नेपालका ५ जना बलर समावेश भएका छन्। यसअघि सोमपाल कामी र वसन्त रेग्मीमात्र वरीयतामा समावेश भएकोमा योपटक सन्दीप लामिछाने, करण केसी र अभिनाश बोहोरा पनि वरीयतामा समावेश भएका हुन्। वरीयताक्रम अनुसार सन्दीप नेपाली बलरमध्ये सबैभन्दा माथि छन्। उनले ४२२ रेटिङ पाउँदै ६४औं स्थानमा रहेका छन्। त्यस्तै ४०९ रेटिङ पाएका सोमपाल कामी ६८ औँ स्थानमा छन्। पहिलोपटक…

    विस्तृतमा पढ्नुस्

  • साफ यू १५ : नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने

    साफ यू १५ : नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने

    दक्षिण एसियाली खेलकुद अन्तर्गत साफ यू १५ महिला च्याम्पिनयनसिपमा नेपालले आज बंगलादेशको सामना गर्दै छ। भुटानको थिम्पुमा जारी प्रतियोगितामा नेपाल यसअघिको खेलमा भारतसँग ४–१ को गोल अन्तरले पराजित भएको थियो । अर्कोतर्फ बंगलादेशले भुटानलाई २–० ले पराजित गर्दै सुखद सुरुवात गरेको थियो। खेल आज दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ। पहिलो खेलबाटै सुखद सुरुवात गरेको बंगलादेश फाइनल प्रवेश सहज बनाउन चाहन्छ…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राष्ट्रपतिको सम्मानमा आइतबार सार्वजनिक बिदा

    चिनियाँ राष्ट्रपतिको सम्मानमा आइतबार सार्वजनिक बिदा

    काठमाडौँः सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। चीनका राष्ट्रपति सी जिनपिङ नेपालमा रहने भएकाले सरकारले बिदा दिने निर्णय गरेको हो। सी शनिवार नेपाल आउँदैछन्। शनिवार सार्वजनिक बिदा छ। आइतबार कार्यालय, सङ्घ संस्था खुलेर सुरक्षा तथा आवतजावतमा समस्या हुन सक्ने भन्दै आइतबार पनि बिदा दिन लागिएको हो। यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी आउँदा पनि सरकारले बिदा दिएको थियो।

    विस्तृतमा पढ्नुस्

  • टाइगर श्राफको नयाँ एक्सन अवतार 'बागी ३'मा श्रद्धा कपुरसँग पुन: टिमअप

    टाइगर श्राफको  नयाँ एक्सन अवतार 'बागी ३'मा श्रद्धा कपुरसँग पुन: टिमअप

    टाइगर श्राफ अभिनित एक्सन थ्रिलर 'वार' प्रदर्शनरत् छ। फिल्म बक्स अफिसमा सफल ठहरियो। एक्सन अवतार र नृत्यमा अब्बल ठहरिएका टाइगर भने पुन: नयाँ फिल्मका लागि जुटिसके। उनी फिल्म 'बागी'को तेस्रो संस्करणको सुटिङमा व्यस्त छन्। फिल्ममा उनी रुनीका रुपमा देखिदै छन्। त्यस्तै पहिलो संस्करणमा उनीसँग जोडी बाँधेकी श्रद्धा कपुर पुन: तेस्रो सिक्वेलमा देखिने भएकी छिन्। दोस्रोमा भने दिशा पटानी रहेकी थिइन्।  मुम्बईमा फिल्मको…

    विस्तृतमा पढ्नुस्

  • ओमान पेन्टांगुलर टी २० सिरिज : नेपाल ओमानसँग पराजित

    ओमान पेन्टांगुलर टी २० सिरिज : नेपाल ओमानसँग पराजित

    ओमानमा जारी ५ देश सम्मिलित पेन्टांगुलर टी २० सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले आयोजक ओमानसँग लज्जास्पद हार ब्यहोरेको छ। आज भएकाे खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएकाे हाे। ओमानको अल अमेरातमा भएको खेलमा सुरुवाती ब्याटिङमा उत्रिएको नेपाल ६४ रनमा अलआउट भएको थियो। ६५ रनको झिनो लक्ष्य लिएर उत्रिएको ओमनले ११ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोट : नेपाल अस्ट्रेलियासँग ५-० ले पराजित

    विश्वकप छनोट : नेपाल अस्ट्रेलियासँग ५-० ले पराजित

    विश्वकप छनोटको दोस्रो चरण अन्तर्गतको समूह 'बी' को नेपाल र अस्ट्रेलियाबीचको खेलमा नेपाल ५-० ले पराजित भएकोे छ। जियो स्टेडियम क्यानबेरामा भएको खेलमा अस्ट्रेलियाले पहिलो हाफमा ३ गोल र दोस्रो हाफमा २ गोल गर्दै जित सुनिश्चित गरेको हो। अस्ट्रेलियाका लागि म्याकलरेन ३ गाेल र सौटरले २ गोल गरे। खेलको सुरुदेखि नै निकै दबाव बनाएको अस्ट्रेलियाका लागि खेलको छैटौं मिनेटमै म्याकलरेनले…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोट : पहिलो हाफमा नेपाल अस्ट्रेलियासँग ३ गोलले पछाडि

    विश्वकप छनोट : पहिलो हाफमा नेपाल अस्ट्रेलियासँग ३ गोलले पछाडि

    विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत समूह 'बी' को आज नेपाल र अस्ट्रेलियाबीच जारी खेलमा नेपाल पहिलो हाफमा ३–० ले पछि परेको छ। खेलको सुरुमा निकै दबाव बनाएको अस्ट्रेलियाका लागि खेलको छैटौं मिनेटमै म्याकलरेनले गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए। फेरि १९ औं मिनेटमा म्याकलरेनले नै गोल गर्दै अस्ट्रेलियालाई २–० को अग्रता दिलाए। खेलको २३ औं मिनेटमा अस्ट्रेलियाका राष्ट्रिय टिमबाट डेभ्यु गरेका सौटरले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell