PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

  • चिनियाँ राष्ट्रपतिको भ्रमणमा आर्थिक साझेदारी र केरुङ–काठमाडौँ रेलमार्गको लगानीको ढाँचाबारे छलफल हुने

    चिनियाँ राष्ट्रपतिको भ्रमणमा आर्थिक साझेदारी र केरुङ–काठमाडौँ रेलमार्गको लगानीको ढाँचाबारे छलफल हुने

      काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङको भ्रमणको पूर्वसन्ध्यामा आज पूर्व प्रधानमान्त्री, पूर्व परराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका छन्। प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग आर्थिक साझेदारीका विषयमा छलफल हुने बताउँदै केरुङ–काठमाडौँ रेलमार्ग निर्माणको लगानीको ढाँचाबारेमा समेत छलफल गरिने जानकारी दिए। प्रधानमन्त्री ओलीले भने, ‘हामी दीर्घकालीन हित र…

    विस्तृतमा पढ्नुस्

  • निवर्तमान सभामुख महरा अस्पताल भर्ना

    निवर्तमान सभामुख महरा अस्पताल भर्ना

    काठमाडौं : हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल भर्ना गरिएको छ। गत आइतवार साँझदेखि महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका महरालाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको प्रहरी स्रोतले जानकरी दिएको छ। पक्राउ परेको दिन पनि महरालाई अक्सिजन कमी भएपछि राति नै सभामुख निवास बालुवाटर लगिएको थियो। त्यसपछि भने महरा हिरासतकक्षमा नै रहँदै आएका थिए। उनका लागि हिरासतमा नै…

    विस्तृतमा पढ्नुस्

  • सी जिनपिङ भ्रमण: प्रधानमन्त्री ओलीलाई बाबुरामको ६ सुझाव

    सी जिनपिङ भ्रमण: प्रधानमन्त्री ओलीलाई बाबुरामको ६ सुझाव

    काठमाडौं:  पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न भ्रमणको सन्दर्भमा सरकारलाई ६ बुँदे सुझाव दिएका छन्। सी जिनपिङको भ्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्रमन्त्रीहरु र परराष्ट्र मामिलाका जानकारहरुसँग बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए। भट्टराईले सी जिनपिङको भ्रमणका विषयमा सरकारले मागे अनुसारको सुझाव दिइएको भन्दै ट्वीट गरेका छन्। भट्टराईले…

    विस्तृतमा पढ्नुस्

  • ४० वर्षपछि आज इरानका महिलाहरुले पनि स्टेडियममा बसेर फुटबल हेर्ने

    ४० वर्षपछि आज इरानका महिलाहरुले पनि स्टेडियममा बसेर फुटबल हेर्ने

    इरान र कम्बोडियाबीच आज हुने खेलमा इरानी महिलाहरुले पहिलो पटक स्टेडियममै बसेर हेर्न पाउने भएका छन्। इरानमा पछिल्लो ४० वर्षयता महिलालाई स्टेडियममै गएर कुनै पनि खेल हेर्न अनुमति दिइएको यो पहिलो पटक हो। पछिल्लो समय फुटबलको सर्वोच्च निकाय फिफाले विवादास्पद 'पुरुष मात्र' नीति लिएको भन्दै इरानको फुटबललाई सस्पेन्ड गर्ने चेतावनी दिएको थियो। इरानमा पछिल्लो ४ दशकयता महिलालाई पुरुष भएको वातावरणमा जान…

    विस्तृतमा पढ्नुस्

  • जँड्याहाले च्याते चिनियाँ राष्ट्रपति सी भ्रमणको लागि तयार पारेको ब्यानर!

    जँड्याहाले च्याते चिनियाँ राष्ट्रपति सी भ्रमणको लागि तयार पारेको ब्यानर!

    काठमाडौं: चिनियाँ राष्ट्रपति सी जिङपिङको स्वागतको लागि तयार पारिएको ब्यानर च्यातिएको छ। बिजुलीबजार क्षेत्रमा तयार पारिएको ब्यानर मंगलवार राति च्यातिएको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ब्यानर च्यात्ने दुई जनालाई नियन्त्रणमा लिएको छ। गोपाल सार्की र रौतहटका राजकुमार ठाकुरलाई नियन्त्रणमा लिएको परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। मंगलवार राति सार्कीले रक्सीको नशामा ब्यानर च्यातेको बयान प्रहरीमा दिएका…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोट: नेपालले बलियाे अस्ट्रेलियाको सामना गर्ने

    विश्वकप छनोट: नेपालले बलियाे अस्ट्रेलियाको सामना गर्ने

    विश्वकप छनोटको दोस्रो चरण अन्तर्गतको समूह 'बी' को खेलमा नेपालले बलियो अस्ट्रेलियाको सामना गर्दै छ। विश्वकपमासमेत सहभागिता जनाउँदै आएको अस्ट्रेलिया बलियो र अनुभवी टोली हो। नेपाली टोलीका प्रशिक्षक योहान कालिन  अस्ट्रेलिया बलियो टोली भएको बताउँछन्। उनले नेपाल र अस्ट्रेलियाबीचको खेलको प्रिम्याच कन्फ्रेन्समा आफूहरु अन्डरडग भएर पनि आत्मविश्वासी रहेको बताए। 'हामी आफ्नो क्षमतामा विश्वास गर्छौ। हाम्रो तर्फबाट सक्दो प्रयास गर्ने छौं,'…

    विस्तृतमा पढ्नुस्

  • पेन्टांगुलर टी-२० : आयरल्यान्डविरुद्ध १ सय ४६ को लक्ष्य पछ्याउँदै नेपाल, पारश र इशानको राम्रो ओपनिङ

     पेन्टांगुलर टी-२० : आयरल्यान्डविरुद्ध १ सय ४६ को लक्ष्य पछ्याउँदै नेपाल, पारश र इशानको राम्रो ओपनिङ

    ओमनमा जारी ओमान पेन्टांगुलर टी-२० सिरिज अन्तर्गत आजको जारी खेलमा आयरल्यान्डले नेपाललाई १ सय ४६ रनको लक्ष्य पेश गरेको छ। निर्धारित २० ओभरको खेलमा १ सय ४५ रन बटुल्न सफल आयरल्यान्डका लागि पौल स्ट्रिलिङले सर्वाधिक ५९ रन जोडे। उनले ४७ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए। एन्डी बल्ब्रिइनले ३८ रन र स्टुअर्ट थम्सनले २१ रन जोडेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • महानिरीक्षक खनालले लागाइदिए प्रहरीलाई टीका

    महानिरीक्षक खनालले लागाइदिए प्रहरीलाई टीका

    काठमाडौं : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा प्रहरी कर्मचारीलाई टीका लगाइदिएका छन्।  ड्युटीमा रहेका उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरु, पूर्व प्रहरी कर्मचारीहरु एवम् प्रहरी परिवारलाई बुधवार बिहान टीका लगाइ दिएका हुन्। विजया दशमीका अवसरमा टीका ग्रहण गर्ने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरु, पूर्व प्रहरी कर्मचारीहरु एवम् प्रहरी परिवारलाई प्रहरी महानिरीक्षक खनालले सुख, समृद्धि…

    विस्तृतमा पढ्नुस्

  • गाईको दूध मानव स्वास्थ्यका लागि फाइदाजनक कि हानिकारक ?

    गाईको दूध मानव स्वास्थ्यका लागि फाइदाजनक कि हानिकारक ?

    ससाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले गाईको दूध स्वास्थ्यवर्द्धक र पोषणयुक्त मानेर उपभोग गर्छन्। मानवले हजारौ वर्षअघि पशुपालन शुरु गरेदेखि नै गाईको दूध खाँदै आएको छ। अझ नेपालीका लागि दशैं, तिहार, छठ, म्हःपूजा, तीज, ल्होसार वा बुवाआमाको मुख हेर्ने दिन लगायत विभिन्न चाडपर्वमा माछामासु नखानेका लागि त दूध र दूधबाट बनेका मिठाइ तथा परिकार नै अत्यधिक रुचाइन्छ।  तर गाईको दूध यस्तो आहारा…

    विस्तृतमा पढ्नुस्

  • मौलो पूजाका अवसरमा महानिरीक्षकद्वारा दुई प्रहरी पुरस्कृत

    मौलो पूजाका अवसरमा महानिरीक्षकद्वारा दुई प्रहरी पुरस्कृत

    काठमाडौं: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको बडादसैं कार्यक्रम अन्तर्गत प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना गरेका छन्। महानिरीक्षक खनालले मौलोमा पूजा विसर्जनका लागि कुभिण्डो तथा बलिपूजाबाट मौलो पूजा, सङकल्प पूजाअर्चना र निशानमा पञ्जाछाप लगाएका थिए। महानिरीक्षक खनालले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद…

    विस्तृतमा पढ्नुस्

  • भ्रमण वर्ष अघि नै कोरला नाका खुलाउन संसदीय समितिको निर्देशन, 'सुस्त निर्माणलाई गति देउ'

    भ्रमण वर्ष अघि नै कोरला नाका खुलाउन संसदीय समितिको निर्देशन, 'सुस्त निर्माणलाई गति देउ'

    ‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाका खुलाउन सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ। सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले उक्त नाका पुग्ने बेनी–जोमसोम–कोरला सडकखण्डको स्थलगत निरीक्षणको क्रममा सो नाका छिटोभन्दा छिटो खुल्ने गरी सडकलगायतका पूर्वाधार निर्माणको काममा तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो। समितिका सभापति कल्याणी खड्काले ‘नेपाल भ्रमण वर्ष…

    विस्तृतमा पढ्नुस्

  • टी - २० सिरिज : हङ्कङलाई ४ विकेटले हरायो नेपालले

    टी - २० सिरिज : हङ्कङलाई ४ विकेटले हरायो नेपालले

    ओमनमा जारी पाँच देश सम्मिलित टी २० सिरिजमा नेपालले आज हङकङमाथि ४ विकेटको जित निकालेको छ। ओमनको अलमेरतमा भएको खेलमा नेपालको जितमा करण केसि र बिनोद भन्डारीको योगदान महत्वपूर्ण रह्यो। पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२५ रन बनाएको थियो। हङकङका लागि वकस वार्कतले सर्वाधिक ३७ रन लिए। त्यस्तै किन्चित साहले ३१ रन तथा निजाजत खानले २३…

    विस्तृतमा पढ्नुस्

  • मंगलवार दुईदेखि ४ बजेसम्म मन्त्रीदेखि विशिष्ट श्रेणीलाई प्रधानमन्त्रीको हातबाट टीका

    मंगलवार दुईदेखि ४ बजेसम्म मन्त्रीदेखि विशिष्ट श्रेणीलाई प्रधानमन्त्रीको हातबाट टीका

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीदेखि विशिष्ट श्रेणीका कर्मचारीलाई मंगलबार दिउँसो २ बजेदेखि ४ बजेसम्म टीका लगाइदिने भएका छन्। विजया दशमीका दिन प्रधानमन्त्री ओलीले पार्टी कार्यकर्ता र सर्वसाधारणलाई भने ४ बजेदेखि ७ बजेसम्म टीका लगाउने तयारी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। दिउँसो दुई बजेदेखि ४ बजेसम्म भने मन्त्री, सांसदहरु र विशिष्ट श्रेणीका कर्मचारीहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा टीका लगाउने कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • दशैंमा बाहिर कतै भोक मेटाउने ठाउँ खोज्दै हुनुहुन्छ? विकल्प रहेछन् यस्ता

    दशैंमा बाहिर कतै भोक मेटाउने ठाउँ खोज्दै हुनुहुन्छ? विकल्प रहेछन् यस्ता

    आइतबार अष्टमीको दिन परेकाले खाना र खाजा खाने साथीहरुलाई अफ्टेरो पर्‍यो। बिहानदेखि नै काममा खटिएका साथीहरु लन्चका लागि भौतारिरहनु पर्‍यो। थकाली खाना खाने भनेर दरबारमार्गमा रहेको पोखराको थकाली रेस्टुरेन्ट पुगेको त बन्द रहेछ। भएन, अघिल्लो दिन साम्स वान ट्रीमा दिउँसो खाजा खाएकाले त्यही जाने मुड बन्यो। र, लागियो त्यतैतिर। तर, महेन्द्रको शालीक अगाडिको जेब्रा क्रस गर्न नै परेन। साम्समा त ताल्चा…

    विस्तृतमा पढ्नुस्

  • रानी मुखर्जीको दुर्गा पूजा 'नोस्टाल्जिया'

    रानी मुखर्जीको दुर्गा पूजा 'नोस्टाल्जिया'

    अभिनेत्री रानी मुखर्जीले दुर्गा पूजाको महत्व बारे बोलेकी छिन्। उनले अन्तर्वातामा आफ्नो जीवनमा वर्षमा एकपटक आउने दुर्गा पूजाले धार्मिक एवं भावनात्मक रुपमा विशेष महत्व बोक्ने बलिउड हंगामासँग बताएकी हुन्। बंगालीहरुले धुमधामसँग मनाउने यस पर्वले आफूलाई नोस्टाल्जिक बनाउने उनको कथन छ। भनेकी छिन्,'यो पर्वले मिठा खानेकुरा र परिवारसँगको किनमेल सम्झाउँछ।' असत्यमाथि सत्यको विजय मानिने यस पर्वमा दुर्गा पात्रले उनीलाई हौस्याउने बताइन्। फिल्म…

    विस्तृतमा पढ्नुस्

  • दशैंमा सुनसान काठमाडौं प्रहरी भन्छ,'सप्तमीसम्म २३ लाख मानिसले उपत्यका छोडे'

    दशैंमा सुनसान काठमाडौं प्रहरी भन्छ,'सप्तमीसम्म २३ लाख मानिसले उपत्यका छोडे'

    काठमाडौं: दशैंमा गाउँ फर्किने मानिसको संख्या दिनदिनै बढ्दै गएपछि उपत्यकाभित्रका सडक सुनसान देखिन थालेका छन्। दशैंको सप्तमी र अष्टमीका दिन राजधानीमा मानिसको चहलपहल न्युन देखियो। सडकमा सार्वजनिक सवारी कमै देखिन्छन्। गत असोज ५ गतेदेखि सप्तमीका दिनसम्म उपत्यकाबाट २ लाख ६१ हजार ६ सय २८ सवारीसाधन बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। त्यस्तै यो अवधिमा उपत्यकाबाट २३ लाख ८४ हजार…

    विस्तृतमा पढ्नुस्

  • जब शाहरुख टिभी प्रस्तोता थिए…

    जब शाहरुख टिभी प्रस्तोता थिए…

    बलिउडको बादशाह कहलिनु अघि उनले गरेको काम र प्रयासका सूची लामै बन्ला। तीमध्य एक थियो सांगीतकि टिभी कार्यक्रम सञ्चालन गर्नु। दुरदर्शन टिभीमा प्रसारण हुने उक्त कार्यक्रममा उनले एक प्रतियोगीलाई मञ्चमा बोलाउँदै गरेको सुनिन्छ। र, ती प्रतियोगी थिए चर्चित गायक कुमार सानु।  शाहरुखले कुमार सानुको बारेमा भन्छन्- 'उनी तिनै होइन जो किशोर कुमारको अन्दाजमा गीत गाउँछन्।' ट्वीटर ह्यान्डल बलिउड डिरेक्टबाट पोस्ट भएको…

    विस्तृतमा पढ्नुस्

  • वारले बटुल्यो तीन दिनमै सय करोड

    वारले बटुल्यो तीन दिनमै सय करोड

    हृतीक रोशन र टाइगर श्रफको एक्सन फिल्म वारले तीन दिनमा १ सय करोडको कलेक्सन गरेको छ। पहिलो दिन ५३ करोड कमाएको फिल्मले दोस्रो दिन २४ र तेस्रो दिन २२ करोडभन्दा माथिको कारोबार गरेको हो। यससँगै सन् २०१९ मा रिलिज भएका फिल्महरुमध्ये सबैभन्दा छिटो सय करोड कमाउने फिल्म बनेको छ वार। सलमान खानको फिल्म भारतले ४ दिनमा १ करोड कमाएको थियो…

    विस्तृतमा पढ्नुस्

  • नेपालथोकमा मिनीबस दुर्घटना, तीन जनाको मृत्यु

    नेपालथोकमा मिनीबस दुर्घटना, तीन जनाको मृत्यु

    काठमाडौं : सिन्धुली र काभ्रेको सीमामा पर्ने  नेपालथोकमा मिनीबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। काठमाडौंबाट राजविराज जाँदै गरेको बा ३ ख २३५९ नम्बरको मिनीबस दुर्घटना भएको हो। करिब ३० जना सवारमध्ये पाँच जना घाइते भएको प्रहरीले जनाएको छ। गाडीका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • दशैँको तीन दिन प्रहरीले निःशुल्क बस सञ्चालन गर्ने, यी हुन् रुट

    दशैँको तीन दिन प्रहरीले निःशुल्क बस सञ्चालन गर्ने, यी हुन् रुट

    काठमाडौः नेपाल प्रहरीले दशैँको तीन दिन निःशुल्क बस सञ्चालन गर्ने भएको छ। दशैँमा सार्वजनिक सवारीको अभावलाई मध्यनजर गर्दै दुईवटा बस सञ्चालन गर्न लागिएको प्रहरीले जानकारी दिएको छ। अष्टमी, नवमी र टिकाको दिन बस सचालन गर्ने लागिएको हो। रुट नम्बर १ मा रहेको बसले नक्साल, रत्नपार्क, कालीमाटी, कलंकी, बल्खु, एकान्तकुना, पुल्चोक हुँदै पुतलीसडक चल्ने छ। त्यस्तै रुट नम्बर २ को बस नक्साल,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell